Ghumi Ghumi - A Folk Journey|Sujan Chapagain & Shanti Shree Pariyar Ft. Bipin Karki & Anjana Baraili
ฝัง
- เผยแพร่เมื่อ 20 พ.ย. 2024
- Ghumi Ghumi - A Folk Journey|Sujan Chapagain & Shanti Shree Pariyar|Ft. Bipin Karki & Anjana Baraili
Ghumi Ghumi घुमी घुमी | Behind The Scene
• Ghumi Ghumi | Behind T...
Ghumi Ghumi is a folk journey which has been aesthetically crafted to celebrate the richness of Nepali folk music and folk life. The story of this musical film is based on the innocence of Bhakta (Bhakte), who is curiously committed to devote his heart and soul for the love of Saru. The story moves forward with various sequences unfolding activities of Bhakte who is determined to shower happiness in Saru’s life mostly remaining anonymous. As Bhakte’s love towards Saru is slowly discovered by her family, Saru’s father decides to migrate from the village. Bhakte continues to wait for Saru through beautiful memories and he also takes care of Saru’s home which has been deserted after their migration. Saru comes back to her village with her father to attend a marriage function and the story unfolds various emotions of love, hope and commitment.
The video has been shot by Anamorphic lens.
Special tribute:
Saru Bhakta (Bhakta Raj Shrestha) novelist, playwright, poet, and songwriter.
Abbas Kiarostami, Iranian film director
Ghumi Ghumi is now available on all digital platforms :
(Spotify)
open.spotify.c...
(Amazon) music.amazon.c...
AUDIO CREDITS
Vocals
Sujan Chapagain
/ sujan.chapagain
@ShantiShreePariyar
Compose
Sujan Chapagain
Lyrics:
Hark Saud
Music Producer, Arranger, Background Score:
Ganga Thapa
Mixing Matering:
Kobid Bajra
Recordist:
Sujan Bhattarai
Chorus vocal:
Prema Rana
Pratima Bishokarma
MUSICIANS
Tomas Carrasco Gunernates (Silver Flutes)
Swornim Maharjan (Bamboo Flutes)
Shiva Khatri (Leaf)
Kobid Bazra (Bass)
Shambu Baniya (Madal and Percussion)
Prince Nepali (Sarangi)
Ganga Thapa (Guitar, Dhyangro, Yalambar(Tung)
VIDEO CREDITS
Cast
Bipin Karki
Anjana Baraili
Samrant Thapa
Hark Saud
Supporting Artists
Deepak Gurung,
Karan Saud,
Jiwan Gayak,
Rasni Bishowkarma,
Kalpana Bishowkarma,
Nirvika Bishowkarma,
Suraj Bishowkarma,
Bimala Bishowkarma
Kitchen:
Bina GUrung,
Kumar Tamang,
Purna Bahadur Tamang(Hasta),
Devi Maya Tamang,
Sangita Tamang
Studio:
ArtMandu, Namlo Music Hub
Equipments:
Ashlesa,
PK DK
Anamorphic Lens:
Shabnam Entertainment, Mumbai
Anamorphic Lens Care Taker:
Rajumewalal Prajapati(Mumbai)
Publicity And Poster Desighn:
Rakesh Dahal
Behind The Scene and Stills:
Sagar Budhathoki
Make Up Artist:
Binu Shahi
Voiceover Artist :
Kriti Nepali
Production Supervison:
Sagar Budhathoki
Art And Production Assistant:
Karan Saud,
Jiwan Gayak
Line Producer:
Manish Tamang
Lights:
Gore Limbu(Lunga),
Laxman Tamang,
Bhim Sunuwar,
Jiwan Thapa
Assistant Cinematographer:
Arun Poudel
Assistant Direction:
Yogesh Dahal
Art Designer And Production Manager:
Samrant Thapa
Color:
Krishna Bhandari
Direction Of Photography:
Mahesh Poudel
Editor:
Suraj Poudel
Chief Assistant Direction:
Kerr Koinch Linuch
Story, Screenplay And Direction:
Nabin Chauhan
(FB: bit.ly/2Vnc2qO || Insta: bit.ly/31lNFxh)
AUDIO AND VIDEO PRODUCTION AT
ARTMANDU PVT. LTD. @artmandu
SPECIAL THANKS
Deepak Gurung, Milan Khatri, Nikesh Baral, Sushil Chapagain, Rishi Chapagain, Klapana Chapagain, Dinesh Dhakal, Sita Gurung, Hom Bahadur Gurung, Bibash Gurung, Sagar Gurung, NIkab Gurung, Aryan Gurung, Sonish Gurung, Pujani Gurung, Samika Gurung, Shikha Gurung, Arik Gahatraj, Niraj Tamang, Ramesh Shankar, Anmol Gurung, Lelina Gurung, Elina Gurung, Bikal Gurung, Diya Gurung, Chewang Gurung, Bishal Gurung, Srijana Gurung, Bhubikram Gurung, Bal Bahadur Gurung, Surya Gurung, Bhabin Gurung, Dil Kumari Gurung, Yam Bahadur Gurung, Sabita Gurung, Bikram Gurung, Hom Bahadur Rai, Dhan Bahadur Gurung, Dhan Kumari Gurung, Bal Bahadur Gurung, Ranju Gurung, Sobit Gurung, Bhim Bahadur Gurung, Udum Prasad Tamang, Chandra Kala Gurung, Anjana Gurung, Archana Gurung, Pushpa Gurung, Rajkumar Gurung, Siddhi Gurung, Deu Kumar Gurung, Sanam Gurung, Harka Bika, Ganga Kumar Gurung
SHOOTING SPOT
Urgen Deching Choling Tamu Boudha Gumba, Kharka Gaun, Chaya Gaun, Nunthala Ranitar Panchthar
| Timi aaunu tyai bato |Sunaidiu ki lekhidiu ।timraimaya ।timrai maya chalirahane | sustai sustai | sustai sustai chadyo| Timi aaunu | surta hoki maya ho | haso hoki boli ho | timrai maya | timrai maya chalirahane boki aaunu ek muthi maya| boki aaunu | aashu sanghai | aasu sanghai dukha jharey |
Ghumi Ghumi - A Folk Journey|Sujan Chapagain & Shanti Shree Pariyar|Ft. Bipin Karki & Anjana Baraili
#घुमीघुमी #sujanchapagain #surtahokimayaho #yadaiaayepugneporaicha #timraimayachalinairahane #timraimaya #dhukdhukikosato #sustaisustai #surtahokimayaho
My New Release Song Fulthunge Rani : th-cam.com/video/KZNDqHI8AW4/w-d-xo.html
I'm already watching this music video 👏❤️🤞
Video chai alil cheta bujena ni raja fulthunge ko
Your Fulthunge is superb. Lots of love from Dhampus , You stayed in our hotel , Pinnacle Range And Restaurant hope to see u again in dhampus.
Mkĺlppppķķat
@@madanbc7079 naya saila kei farak prastuti ramro x sir
मैले गाएका धेरै गीत हरु मद्धे म आफैलाइ नै मन परेको गीत हो घुमि घुमि
झन भिडियो सहित हेर्दा त म निक्कै खुशि छु।
अनि मेरो यो सधैको टीम भन्दा फरक टिम सङ्गको सहकार्य पनि हो आशा छ यहा हरु लाइ पनि मन पर्ने छ🙏🏿🙏🏿💐💐
We are proud of you didee.❤️❤️❤️
Best of luck
बधाइ छ हजुरलाइ अति मीठो गित रहेछ।।
मलाई पनि❤️❣️❤️
भिडियो अनि गित को तालमेल निकै मिलेको छ अहिलेको आधुनिक भिडियो अनि गित संगीत भन्दा धेरै भिन्न छ त्यस्माथी बिपिन कार्की को अभिनय को त तारिफ मा कुनै सब्द छैन
म आज उसलाई सम्झिरहेको छु, उसलाई र मलाई यो गितमा देखिरहेको छु। जिवनमा सबैभन्दा मन परेको गित हो यो अहिले रातको ११ बजेको छ, मलाई सधै यो गितले दिनहुँ उसको याद दिलाउनेछ त्यसैकारण आज कमेन्ट छोडेर जादैछु, मलाई थाहा छ यो गित कालजयी सावित हुनेछ। यस्तो लोकप्रिय गित दिनहुँ सुन्न जो कोहि आउनेछन, एकपटक कमेन्ट पढ्नेछन अनि यो कमेन्टमा लाइक गरेर मलाई फेरि याद दिलाउनेछन। कमेन्ट देख्नुभयो भने लाइक गर्दिनुस है! मलाइ यो गित सुनेर उसको यादमा रमाउने बानी पर्नेछ। 😊😊
Love u bro. 😢
Lots of love bro😞
Sarki ta Haina timi
.
Big fan sir
एकदमै उत्कृष्ट गीत बनेको रहेछ त्यसमाथि बिपिन कार्की र अन्जना बराईलिको लोभलाग्दो अभिनय र सुजन चापागाईं र शान्ति श्री परियारको मंत्रमुग्ध स्वर भएपछि त सक्किगोनी। सफलताको हार्दिक शुभकामना घुमी घुमी टिमलाई॥
एकदमै राम्रो गित अनि अभिनय पनि
Sujan ji ko matra solo song ta hoina ni hoina ki kaso
also huge thanks to shanti shree pariyar🥀❣️🥰
@@anekdahal yaah of course!
Ani shanti shreeko jadumaya shor lae chahi kina xutako😢😢
यदि कसैले मलाई नेपाली संगीतको बारेमा सोध्यो भने म यो गीत देखाउनेछु।
Absolute masterpiece 💙
यस्ता कालजयी गित सिर्जना गरेर पस्कनु भएकोमा हामी निकै खुशी छौं।सुजन चापागाईं र सबै टिमलाई बधाई तथा शुभकामना।गित सफल त हुने नै छ अझ नेपाली गित संगीत क्षेत्रमा दरिलो ईटाको काम गरेको छ।जय गित जय संगीत!!🇳🇵🇳🇵🇳🇵🎶
अभिनयमा चुर्लुम्म डुबिएछ हेर्दा हेर्दै गीतले भनेको कुरा बुझ्न अर्को पटक हेर्न पर्ने भयो ❤️ कति राम्रो वाह !!😍❤️
म पनि भिडियो हेर्दा शब्दै थाहा पाउन्दिन। शब्दको आनन्द लिदा भिडियो हेर्नै छुट्ने।
बिपिन कार्की हो हजुर ! अभिनयको बादशाह !
संगीतको पनि कुनै मोल छैननि हजुर 😊
@@royalzenith7269 4
@@royalzenith7269 4
जति सुने पनि सुनिरहूँ लाग्ने गीत, जति हेरे पनि हेरिरहूँ लाग्ने भिडियो, हरेक पटक सुन्दा र हेर्दा केही नयाँ कुरा पाएजस्तो लाग्ने एउटा साङ्गीतिक कथा, एउटा कथा मात्र नभएर यसले
नेपाली सङ्गीतमा नयाँ आयाम थपेको छ । अझै यस्ता सिर्जनाको अपेक्षासहित बधाई टिमका सबैलाई । घुमीघुमीलाई मीठो सफलताको शुभकामना 🎉
आज फेरि पटक पटक गरि अहिले नि सुन्दै कमेन्ट गर्दै छु ,सदावार मेरो मुटुमा बसेको गित हो नि❤😊!!
मुटुमा हान्यो गित ले जति हेर्दा नि चित नबुझ्ने शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
Sem sir❣️❣️
@@birendrabudha2415 hami ta launch hune bittikai aako
छाती चर्काे मनभारी भो गहभरी आँसु भयो बैशाख मा उसको beehya हुँदै छ यादआइरहेको छ mis u♥️♥️♥️♥️♥️😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
Yeti ramro song le pani kina chitta bujhena t hajur ko 😀😀😀😀👌
कति मीठो सिर्जना, उत्कृष्ट कलाकारिता, आँखामा बसिराख्ने दृश्यांकन, हेर्दाहेर्दै आँशु झरेको पत्तै पाईन ! बधाई तथा शुभकामना घुमी घुमी टिमलाई!!!
हतपत्त यस्ता गितहरु आउदैन न्, आएका यस्ता गितलाइपनि प्रोत्साहन गरेनौ भने असली मधुरमय गितहरु सिर्जना गर्ने जागर सँगित कर्मिलाइ आउदैन। सक्दो सेयर गरौ यो गित।
Ekdam❤🙏
🎉🎉करिब दुई वर्ष को अन्तरालमा फेरि पनि झस्कायो यो गीतले ,हुनत मैले गीत हरु त्यति सुन्दिन ,तर यो गीत सुन्न भन्दा पनि अनन्त गहिरामा डुबाउँछ यसरी डुबाउँछ लाखौं गुना मजबूत सबमरीन ले पनि नियाल्न नसकोस् ,न कसैको याद न त कसैको प्रेम मा भुले तर यो गीतले कता कता मर्म स्पर्श मनमा गराई नै रहन्छ,धन्यावाद सुजन जी ,भगवान छ कि छैन त्यो त थाहा छैन ,तर तपाईंलाई कृपा गरिरहनु,
दोस्रो गीतको प्रतीक्षा...........
I met Bipin Karki when I was working as waiter in a restaurant. He was near there to promote his movie 'Jatra' and visited our restaurant to take a break.Once he asked my name and he came back there again after a week and he remembered my name. What a humble guy he is . He has stunning natural talent. I always cherish the picture that I took with him there . Big fan . ✌️✌️✌️
तिनपाते , गाला पुक्क , लजाएर , घुमी घुमी सबै उत्कृष्ट ..
Always big fan ❣️
आज बिहानै हेर्ने साइत जुर्यो.. वाह।
जति हेरेनी मन नभर्ने..
शब्द, स्वर, सङ्गीत, कथा अनि अभिनय को उत्कृष्ट organic समिश्रण।
धन्यवाद सम्पुर्ण निर्माण समूह लाई।👏
सुजन एउटा त्यस्तो तारा हुन जो नेपाली सांगीतिक आकाशमा सबैभन्दा चम्किलो धुर्वतारा जस्को अमर सिर्जनाले आजसम्म को होला मन नछोएको ??
हरेक हरेक सिर्जना अरुको भन्दा धेरै फरक र उत्कृष्ट लाग्छ किन किन ,, एउटा अमर दिप जस्तो 😍😍😍
यो गितको पुरै टिमलाई "जेलमा" राख्दे सरकार । यसरी, आत्मा छुने शब्द, मुटु छुने आवाज र मनै भत्काउने अभिनयले अरुको मन मुटु चिसिक्कै पार्न पाइन्छ ?
😂😂
Ho k
😂😂😂😂ho k
Jail ma nai 😅
Hahha ho hai
पुरुष को स्वर एउटा अचम्म लाग्दो राम्रो । गायकी मा कति डुबेका गायक। अभिनय उत्कृष्ट छ।
एउटा गाउको सामन्री मान्छे, भक्ते जस्ता पात्रहरू हाम्रो समाजमा हेपिन्छ, गिज्याइन्छन। कसरि Director ले यो पात्रलाई यति मिठोसङ्ग प्रस्तुत गर्न सकेका होलान
मेरो मन होइन दुख गरि खाने हामी नेपाली सबैको मन मनमा यो गीत अब आउदो लाख वर्ष जीवित होस् शुभ कामना आशु सरि.....😢
कसम मुटु छोयो ,,स्वर ,शब्द ,संगीत अनि अभिनय ,,यो पो हो त ,,,,नया बर्ष को शुभकामना सहित सफलताको शुभकामना ,,,
यो गीतले के प्रमाणित गर्छ भने मेहनत र लगनका साथ नेपाली लोक संगितलाई नया स्वादमा पस्कन सक्यो भने विश्व संगितको भूगोलमा नेपाली गीत संगितले राज गर्ने छ। शव्द, अभिनय र गायनको हिसावमा यो अव्वल गित हो। सुन्दा हेर्दा दिमाग सुन्य हुन्छ, मानैकि म कतै deep meditation मा छु। सम्पर्ण टिम धन्यवादका पात्र छन।
कलाकार भनेको त बिपिन कार्की जस्तो हुनुपर्छ ! यो अभिनयको त तारिफ गर्ने शब्द पनि भेट्न गार्हो भयो ! कस्तो जिवन्त अभिनय मन भित्रै बाट वहा भन्न मन लाग्यो ! यो गितको पुर्ण सफल्ताको कामना !
मेरो सङ्गीत को रोजाइ Rock music हरु पर्छ तर सुजन भाइको गित मलाइ अत्ति मनपर्छ।साधारण मिठो सङ्गीत अनि शब्दहरु पनि साधारण हुन्छ तर अन्यर हृदयनै छुन्छ❤❤❤
भ्वाइस अफ नेपाल मा सुनेपछि खोज्दै यता आएँ। अब अलि दिन यहि गीत सुनेर दिन काटिन्छ। गाउँ मा जन्मिएको र हुर्किएको भएर होला। यस्तैखाले गीतले खुब मन छुन्छ। राजु क्षत्री अपुरो हाल मलेसिया
यो गित सुरुमा सुन्दा खासै राम्रो लागेको थिएन तर अहिले जति सुनेपनि सुनिरहु लागि रहन्छ। बिपिन कार्कीको अभिनयको तारिफ नगरि बस्न सकिएन। 👏👏
हामी नेपाली चलचित्र उद्योगलाई घृणा गर्दैनौं तर हामी वास्तवमै यस्तो प्रकारको सामग्रीको हकदार छौं जुन मायाको संग सम्मानजनक पनि होस|||||||||||❤️
And this is Best example Perfect Nepali content which we desired 🌻🌿
आज हो कि भोलि हो,
झन नजिक नजिक सराउने
आखैले की मुटुले अचाकली मन पराउने❤❤❤
ओइ दुर्गेश थापा, गीत यस्तो लाई भन्छ। हेर!!मुला अरु लाई दुबाउनु भन्दा राम्रो सिर्जना गर धन्यावाद सम्पूर्ण टिम लाई, अनि मेरो अति प्रिय विपिन दाई ❤️❤️🙏🏼🙏🏼
धन्यवाद येति मिठो गित को लागि । हाम्रो आफ्नो गाउँ घर को भाका तेस्तै कथा । बिदेशी भुमी मा बसेको ले अझ राम्रो सङ बुझ्छ्न यो भाका र गित को महत्व । love from कुवैत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 kuwait ...yo man ta
युगकारी गीत भन्छु म त यस्तो मौलिक सिर्जनालाई । कोटी शुभकामना भाई र बैनीलाई ।🌸
हजुरको यो माया र साथले हामीलाई अझै हौसला दिने छ दिदि । Thank you so much. 🙏
Thank you didi 💐❤️🩹🙏🏻
भोलि पक्कै म पुरानो भयर जानेछु तर मेरो लागि सधै यो गित नया अनि ताजै रहनेछ सदा सदाको लागि ।गितका श्रस्टा र सर्जक मा नमन 🙏🙏🙏
I believe in Bipin Karki's supremacy ❤️❤️
We are lucky to have him in Nepali Film Industry ❤️
This is where we want to see from Nepali Music industry. What a composition and expression of art from Bipin Karki as well, Naman!
Dear sana,
yo geet sunepaxi/herepaxi timilai dherai samjheko xu.
त्यो बर्खा,त्यो गाउँ अनि तिमिले साथीहरूलाई नदेखाई सुटुक्क मेरो हातमा अमला दिएको क्षणको सम्झनाले आज फेरि मलाई बिक्षिप्त बनायो ।
जहाँ छौ खुसी हुनु 💛
I was never familiar with a folk songs until i heard the sujan chapagain😊.he is a unique and he made me to love the local folk songs and he is inspiring a young genenration to secure the tradition of folk music in the country❤❤❤ truly gem of the nation 🙏🇳🇵
भष्मे डनको दश अवतार हेरिसकियो।
यो अवतार अझ ससक्त र डाईनामिक लाग्यो।
शुभकामना सबै टिमलाई ।
How some persons can be so rich of arts and creations!Salute to music composer,video creater,actors,lyricist..Its a gem.
कुनैकुनै शब्द अनि गित हरु जीवन सँग मेल खाने हुदा जति सुन्यो उति प्यारा अनि मानबर्दक हुँदारहेछन ती दिन कति ताजा बनाई दियो जो संग मेरा जिवनका १० औं बसन्त पछि हामी अलगिएको पनि आज ६ बर्ष विति सकेको छ तर उसको चाहाना मेरो रहर अनुसार हामीले एकअर्काको नाम खोपेका ती बाँस अनि ढुंगा र ती वर पिपल का रुख अझै तिनै बाटा चौतारीमा हुदा म पर्देशी आफ्नो जन्म भुमि फर्किदा रुनु सिवाय केही बाँकि छैन जहाँ भए पनि खुसी रहोस् र याद त के आउथ्यो र निठुरि लाई मेरै झै त यो गित ले धेरै रुवाएको छ मलाई 😢
हर्क साउद दाईको मौलीक शब्द सुजन चापागाईको जादुमय स्वर बिपिन कार्कीको उत्कृष्ट अभिनय ❣️। कुनै नेपाली चलचित्रको भन्दा बढि भाव बोकेको भिडियो । नबिन चौहान लगायत सम्पुर्ण टिमलाई धन्यवाद 💙
Bipin karki is an absolutely brilliant actor ..He has done his character in nxt level
मानबिय समबेदनामा यसरी नबोलेरै पनि यस्तो प्रगाढ प्रणय हुदोरछ भन्ने जिबन्त प्रस्तुती : कलाकारद्वय बिपिन / अन्जना तथा कलात्मक र जिबन्त गायनको लागि गायकद्वय सुजन र शान्तिश्री प्रती सलाम !
❤❤❤❤❤
देशको राजनितिक अवस्था देखेरे भविस्य छैन, देश छाडौ हुन्छ, अनि तपाईं जस्ता श्रस्टाहरुले मौलिकता अनि देशप्रतिको माया बढाइदिन्छ। ❤️❤️❤️
कोही हुनुहुन्छ २०२४ मा ❤
I am from 2080
@@zensui12 😊
Ma aile herdaii xu
@@SantoshAryal-kc5ip din mae yak patak po sunxu ta ma ta 💯
Yes❤❤
Voice of nepal मा सुनेर आउनु हुने यता 🤗🤗
करोडौ क्लबमा नपुग्ला!तर स्वोर अभिनय अतिनै भाभुक र कलात्मक छ सुन्दा सुन्दै सकिएछ।जिबन्त रहने च गित अति उत्कृष्ट छ।
I m from india. I love this story. I love nepal culture 🙏🏻 love from Uttarakhand india ❤️❤️❤️❤️
सपना पुरा न भएनि सपना याे गित ले याद दिलाउने 🥺 यादमा सिमित उनि💚मलाई याद दिलाउन पनि याे comment लाई लाईक गरि दिनुहोला 🙏
Hamro gau ko location ekdam ramro xa gumbadada panchthar🌍🦋🦋🦋🦋🦋🦋🦋🦋❣️❣️❣️❣️❣️
अनगिन्ती प्रश्नहरु सोधेर गयो
भित्र कतै चस्स चिमोटेर गयो
यस्तो नि गीत हुन्छ ? भन्दै सुनेको गीतले
एक हुल यादहरु छोडेर गयो ❤️❤️❤️❤️🌺
छ्या भनेर भन्ने ठाउँ नै छैन् नेपाली पन झल्केको सोभर शालीन आह यस्तो पो गीत मौलिक पन छाहेको अझै यस्तै गीत को निमार्ण गर्दै जानु सम्पुर्ण टिम लाई शुभ कामना 🙏🙏🙏🙏🙏💐💐💐💐💐💯💯💯💯❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
th-cam.com/video/f-oFyHZL7l4/w-d-xo.html
यो गीत सुन्न मात्र बबाल छ, आफैले यहि लय मा गाउँछु भनेर त न सोचे नी हुन्छ
कति मिठो शब्द संगित भरिएको गित्🤗😘
म, चाहिँ Voice of Nepal मा रविन भुसाल
भाइले गाको हेरेर खोजीखोजी हेर्न आको😋🙏
Ma pani
Voice of Nepal herera aako hai ma pani, geet ekdam ramro lagyo
Thank you for showering overwhelming response and love !!! I,m so grateful to each one of you !!!💖🙏
यहाँहरु मध्ये कति जनालाई भिडियो अलि लाम्चो लाम्चो, केही नमिले नमिले जस्तो लाग्यो होला है ?
त्यस्को कारण कुनै प्राबिधिक त्रुटि नभई "एनामोर्फिक लेन्स" को प्रयोग गरिएकाले त्यस्तो देखिएको हो । नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन(बडो मिहेनत्का साथ ईण्डिया बाट मगाईएको थियो।) त्यसैले यस्को ईमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वभाविक हो । यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ ।
हामीलाई लाग्यो कि हाम्रा भिज्युअल कन्टेन्टमा सिनेम्याटोग्राफीका बिबिध आयामहरुलाई हेर्दै ,सिक्दै, अनुभव गर्दै दर्शकहरुलाई देखाउदै, अनुभव गराँउदै अघि बढ्नु पर्छ सोही कारण हामिले सुन्दै मात्र आएको तर प्रयोगमा नाअएको एनामोर्फिक लेन्सको प्रयोगमा जोड गर्यौ र प्रयोग गर्न सफल भयौं ।
जे जस्तो भएनी नतिजा हजुरहरु समक्ष छ ।
@DSxSABIN Kura yesto raixa. 😊
@@omprakashchaulagain4175 Hollywood film ma hero heroine haru aglo hune yei lens use hune vayera po hoichha kya ho? 😅😅😅 jokes apart 🤣
🥰🥰🥰
Man this really touched me.Thank you for this masterpiece.
Video sabai mileko Cha.Ak damai man paryo.
यो गीत सधै सुत्ने बेला सुन्छु मैले तर भिडियो आज पहिलो चोटि हेरे पुरै फिल्म हेरेको महसुश भयो।❤️❤️❤️❤️😊
Mero pani testai vyo
जिन्दगी एक यात्रा जहाँ धेरै यात्रुसङ भेट हुन्छ तर आफ्नो आफ्नो गन्तब्य पश्चात् साथ छुटछ अनि तिनै मध्ये एक सहयात्रीको सम्झना सधैं मुटुमा रहिरहन्छ 💙
तिमी आउनु त्यही बाटो ....अरु आउनु साटो 😍
१७ मिनेट पनि छोटो लाग्ने
हेरिरहु लाग्ने दृश्य
अनि
सुनिरहु लाग्ने स्वर 😍😍
Tinpaate and this song (ghumi ghumi ) is the most heart touching song because when someone watch or listen this types of music, they totally feel typical organic village lifestyle.
मेरो प्यारो मान्छे सँगै हुदा झगडा हुन्थ्यो मेरो प्यारो मान्छे ले यही गित गाउदै निदाउनु हुन्थ्यो आज उहा देखि टाढा छु उहाँ को यादमा यो गित सुन्दै रोइरहेको छु जब उहाको याद आउँछ याे गित सुन्नु मन लाग्छ 😢😢😢😢😢😢
प्रकाश सपूत र सुजन चापागाईंले ढुङ्गा छोएपनी फलाम nepali music industry मा 😎
Yes
बिपिन कार्की लाई मात्रै सबैले नोटिस गरेको पाइयो। अन्जना बराइलीको पनि फेरी दोहोर्याएर हेर्नुस त । कस्तो मन छुने छ 😊
कुन मायालु जाेडि,कुन मायाले नबुझ्ला याे रस,१ वर्षा पछि सुन्ने माैका पाए यस्तो गीत गाउने गायक,गायिका र सृजना गर्ने सर्जक कसले भुल्न सक्छ यी नाम शान्ति ,सुजन समय कालखण्डकाे अन्तिम युगान्तकारी सम्म याे स्वर,याे सृजना लाेकप्रियता झनै बढेर जाने छ मायालु जाेडिहरु मायाले मन छुनेहरु भावुक नहुने काेहि नहाेला मेरो भ्वाइस मा सुनेर युटुवमा खाेजेर १ बर्षा पछि सुन्न पाए किन यति ढिला मेरो कानमा याे आवज सुन्न आयाे यदि म १ बर्षा बिचमा मरेको भए सुन्न नपाउने रहेछु😥😥😥😥
मलाई सबै भन्दा मनपर्ने गीत हो यो जति सुन्छु उति दिनहुँ सुनी रहन मन लाग्छ असाध्यै राम्रो छ दाजु हजुर को सोर हजुर ले लेखेका हरेक शब्द लोकप्रिय छ यो गीत सुन्दा सारै आनन्द महसुस हुन्छ तपाईको आवाज धेरै राम्रो छ दाजु । हजुरको सोर अनि शब्द लाई यसरी नै जारी राख्नुहोस् । 🥰
Big fan dazu 🥰
मैलाई एति मन पर्यो यो गाना , मैले मात्र एक हजार भन्दा बढी पटक हेरी सके।।❤️
सुर्ता हो कि मया हो,
ज्यान जुरो जुरो भो
सन्काइदेउ कि बोलीदेउ
भन्देउ के कुरो हो!! यो लाइन ले रुवाउछ।❤️😥
Another blockbuster romantic song! Hats off Sujan and Shanti !! I see Sujan becoming a top Nepali movie director in recent years !!
गीत होस्त यस्तो , जति पटक सुन्छु , त्यति पटक आँखा रसाँउछ , नेपाली मौलिकता को भाव र भाका ...।
प्रत्येक रात यो गीत सुनेर निदाउने बनी पार्यो ❤
रित्तो छाती हेरिरहयो मुटु दि पठाए
आफ्नै हातले सिरफुल डाडै कटाए
कसरी आउछ्न यस्ता शब्द हर्क जि !
Thank you 🙏🏻😊
❤️यादै आए पुग्ने पो रैछ
भोक निद्राको साटो ❤️
@@harksaud4278 welcome 👍️👍️
४ दिन देखि सुनेको सुनेइ...❣️🎶
Deeply in love with this Song ! What an organic creation !! Hats off to #sujanchapagain and everyone involved. So happy to see dear friend Ganga Thapa contributing Nepali music with such amazing Music arrangements back to back.😊🙏
यो गीत ले नेपाली संस्कृति बोकेको छ।
फेरी आफ्नो लोक भाका हेर्न सारै मन लागेर फेरी search गरेर हेरे यो गीत।
यस्तो गीत ले कला-संस्कृति संरक्षण गर्न सफल हन्छ। सुजान दादा हजुरको आवाजमा जादु छ।🥰🥰🥰💓
धेरै माया भारत बाट🌄😊😊
जिबनमा यति राम्रो गित अरु सुनेको छैन ।
Din maa २,३ patak sune garchu.....geet ta ramro chadai cha acting jhan ekdam ekdamai ramro cha.....Bipin karki dai is heart of the song.....
congrz fr 1m. & all the best for upcoming days.
आहा!कति राम्रो अभिनय विपीन कार्कि को 🥰🥰🥰
एक पटक मात्र सुन्दा केही नपुगेको जस्तो महशुस हुन्छ तर ४ देखि ५ पटक सने पछि यो गीतबाट नशा लाग्छ । एकदमै उत्कृष्ट सृजना उत्कृष्ट आवाज त्येसमा पनि कुनै ठाउँमा पुर्वेली लिम्बुहरुको (प्राकृतिक वाजा पात) सुसेलीले मननै कटक्कै खाने बधाई छ सम्पू्रण टिमलाई यस्तै यस्तै सृजनाहरुले हो हामी नेपाली दर्शक श्रोताहरुलाई फेरी हाम्रो नेपाली गीत संगीत प्रति बोल्नु अनि सुन्नु बाध्य बनाई दिन्छ ।
नेपाली गित सङ्गितको दुनियामा सुजन चापागाईंको आगम नया साङ्गितिक युगको सुरुवात हो भन्न कुनै गारो भयन अब। हजार होइन लाखौ लाख ठक्कर खाको परिणाम हो जस्तो लाछ। एक दुई पटक प्रायास मै हार खाने हर युवाको लागि प्रेरणा दायी कलाकार हुन ।सलाम छ यो गितको सर्जक कलाकार सम्पुर्ण टिम लाई... हृदय देखि नमन...।
कत्ति सुनि रहु लाग्ने असाध्यै राम्रो सब्द अनि अभिनय कति खेर सकियको थाहै भयन❤❤❤
यस्तो गीत रचना नेपालको सांगीतिक क्षेत्रमा पहिलो होला।जब यो गाना सुन्छु एउटा छुट्टै दुनियामा पुग्दछु थाहा छैन कुन दुनिया हो तर यस्तो लाग्छ मेरो पुनर्जन्म भयो र म अघिल्लो जन्म को मायालाई सम्झी रहेछु।। कल्पनाको दुनियामा हराउदछु ♥️😔।बयान नै गर्न नसकिने प्रेम कहानीको दुनिया मा हराउदछु।भक्कानिन्छन् मेरा मन 😔😔।
Bipin Karki is a real gem of Nepali Film Industry. A story is well portrayed by all seen and unseen artists. 👍👏🙏
पुजार सार्की हेरेपछि अन्जनालाई खोज्दै आको म😊😊😍😍😍😍 very beautiful🥰🥰
Testai lagyo malaini😂😂😂
बिपिन कार्की जन्मेकै कलाकारिताको लागि हो रैछ माहानायक राजेश हमाल मेगा स्टार अनमोल भयपनी महाकलाकार मा बिपिन नै हो
ए दाजै किन एति बिरक्त लाग्ने गित गाउँछौँ नि बरै मार मलाइ बरु जब जब गित सुन्छु एकान्तमा गएर घन्टौ टोलाउछु सोच्न बाध्य हुन्छु जिन्दगिमा के गर्न सकिन कसैको मन दुखाउन नपरोस जस्तो लाग्छ मेरा साथीभाइ इस्टमित्र सबै क्षणिक हुन जस्तो लाग्छ
पात को धुन ले त बराग नै लागेर आउँछ अन्तर आत्मासम्म छुने कस्तो गित गाउँछौँ दाजु तिमी ?
dherai dherai maya ani samjhana
Why so Depressed.... 🥲 Just enjoy the music.
दिनमा एकपटक नसुनी निद आउदैन
घरी घरी यादहरु बल्झाउछ मात्र
साच्चिकै यो गित सुन्थिन भनी उस्का यादले यति सार्है सताउनी थियन होला😭😭😭😭
मन परेको जुत्ता पाईएन भन्दैमा खाली खुट्टा हिड्न पनि सकिन्न
लामो जिन्दगी, जसरी पनि कटाउनु छ मन परेको रङ नभेटीन सक्छ, तर साईज जसरी पनि मिल्छ☘️ साथी समय लाग्न सक्छ,
तर त्यो खाली खुट्टालाई सहारा दिएको बेरङ को जुत्तालाई प्रेम गरी हेर.... संसार बेग्लै लाग्ने छ..💚
असाध्यै मिठो र मन छुने गीत
धेरै पटक सुने तर आज कमेन्ट लेख्न मन लाग्यो
यो गीत र म मा एउटै भिन्नता छ, गीतमा नायकले आफ्नो प्रेमिका पाए, मैले पाइन
यो गीतले सधैं तिम्रो याद दिलाउँछ सानी।💖
Voice of nepal bata सिधै यता हाम फालेको छु गित एकदमै राम्रो छ।
Ma pani ho bhakhar von bata sidha ya
यो भिडियो भन्दा नि तिम्रो स्वर मिठो छ! सुजन दाइ! 😍
सुजन दाईको गीत सुन्दा अति आनन्द आउँछ जिउ नै सिरिंग हुन्छ
मैं उत्तराखंड से हूँ भाषा कुछ समझ मे आयी पर वीडियो संगीत ऐसा लगा जैसे मेरे गाँव का हसि
You guys have created a masterpiece. I’d say muna madan of today’s time. Laxmi Prasad Devkota must me smoking a chimney and lost in your art as I am. It’s not just about the singers or the musicians, the entire production is flawless. Love how the story is told. Love the format and the nuances of our cultured pieced together for comfort. The familiarity of melody is just painfully beautiful. Have become big fan of this entire creation music, set up, actors…
Finally a cultural void has been filled. !!! you have raised the game..
Bipin karki is fabulous next level actor in any format .He is the finest actor yet to be recognized by the world.Gems of Nepal.He is Nepali Tom hanks.❤️
I recall you saying that this song has a special place in your heart, and I see why. The writing is beautiful in every sense; the lyrics, the instruments, etc. The first time I heard it, it brought me back to my worst years. The lyrics hurt and hit hard; the blunt honesty of despair. The video, which is stunningly done as well, further made a connection to me. Although I may never know what this song personally means to you, it reminds me of depression. The feeling of being tied to your bed--like nothing else matters. What is the point in getting up? That feeling that the world would be better without you. As you awake and see the snowy surroundings, it seems you are rediscovering the beauty the world--and you--hold. There are so many beautiful scenes that I feel show this. ( 2:47 and such). It shows how depression fogs one's perspective. When the fog is removed, you realize your potential and the beauty of the world around you--the beauty in what you do have. The lyrics as well show the self-loathing such as the main chorus about being worthy. I am rambling, but this song and video are so well done. Truthfully, the world is a better place with you in it, Renee. I hope you know that. And to anyone else who is reading this, you are important. You matter. I am proud of you, and I know you are strong enough to keep fighting. You make the world a better place, so remember to be kind and gentle with yourself.
119
Reply
10 पटक हेरिसके अझै मन भरिएको छैन फुर्सद मिल्दा बित्तिकै यहि गित हेर्न मन लाग्छ।😍😍😍 लाइफ मा पहिलो पटक यसरी हेरेको गित यहि मात्रै हो
सुरुमा सुन्दा कस्तो गित जस्तो लागेको थियो बिस्तारै पूरा सुन्दा र भिडियो हेर्दै जादा आखा भरी आशु भरी सकेछ। राम्रो लाग्यो।
गीत राम्रो लागेर हेर्न आको यति लामो video देखेर skip गर्नै लाको थियो एकचोटी last सम्म हेरेको आशु नै आयो 😢। what a legendary creation ❤❤
Aashu aune timi matra hoina sathi. 🥲
Those unspoken feelings that are running inside me can't stop loving this song more and more everyday. ❤️❤️
भगवान कसम सलाम गर्छु यो गीत सृजना गर्ने सम्पुर्ण टिमलाई💕💕💕
Voice of nepal herera aako hai ma pani sarai ramro raixa geet😍😍😍
यादै आए पुग्ने पो रैछ, भोक निन्द्राको साटो ❤️