Khem Century | मलाई नसोध नखोज Malai Nasodha Nakhoj New Lok Dohori Song Binod Bhandari & Rupa Kandel
ฝัง
- เผยแพร่เมื่อ 12 ม.ค. 2021
- ►©► Supari Music Pvt.Ltd
Khem Century | Sunita Budha Chhetri & Saraswati Sunar मलाई नसोध नखोज Malai Nasodha Nakhoj New Lok Dohori Song 2077/2020 Rupa kandel & Binod Bhandari
♪ Audio Credits ♪
♪ Supari Music Presents : New Nepali Song 2077/2020
♪ Song Name : Malai Nasodha Nakhoj "मलाई नसोध नखोज"
♪ Vocal : Khem Century, Sunita Budha Chhetri & Saraswati Sunar
♪ Lyrics : Hari KC
♪ Music : Rajendra Kandel
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Govinda Parajuli
♪ Recording Studio : Malashree
♪ Mixing : Khadka Bajurali
Audio/video : Supari Music Pvt. Ltd.
+9779847224859/9849023002
🎬Video Credits🎬
♪ Director : Binod Bhandari
♪ Cinematographer : Karan Chaisir
♪ Editor : Manoj Karki
♪ Model : Rupa Kandel & Binod Bhandari
♪ MUA : Animesh Jordan
♪ Post Production : Godhuli Creations
© & ℗ Supari Music Pvt. Ltd.
Lyrics
--------------------------------------------------------
sakiyo aba jindagi mero Ta
Ujad lagchha yo sero fero ta
juniyalea yaklai garayako manchhe malai ma khoja malai ma soda ea malai rudai rudai aashu ma harayako manchhe
samayalea malai chup rakhdiyo
pida vani man ma khub rakhdiyo
duniyalea yaklai garayako manchhe malai na soda malai na khoja ea mata rudai rudai aashu ma harayako manchhe
na man khusi ma thado ser vayao
keyari jeeban sudi xa pir vayao
duniyalea yaklai garayako manchhe malai ma soda ea malai ma khoja mata ruda rudai aashu ma harayako manchhe
ruwai kota haad para vaisakeyo
jeudo las chha bachnni aash gaisakeyo
duniyalea yaklai garayako manchhe malai ma khoja ea malai na soda mata ruda rudai aashu ma harayako manchhe
ma Dharti ma thau chaina aatauni
rudai pida royara ghatauni
duniyalea yaklai garayako manchhe malai ma soda ea malai ma khoja ea mata ruda rudai aashu ma harayako manchhe
Othko haso haraya pachi ta
aashu bayak kehai chaina masita
duniyalea eklai garayako manchhe malai ma sodha ea malai na soda ea malai na khoja mata ruda rudai aashu ma harayako manchhe
#RupaKandel
#KhemCentury
#SunitaBudhaChhetri
#BinodBhandari
#RupaKandel
#RajendraKandel
#HariKc
#SaraswatiSunar
#NewNepaliLokDohoriSong
#MalaiNasodhaMalaiNakhoj
#SadDohoriSong
#Harayakomanchhe
#Harayakomanxenewsong
#lokdohorisong2077
#newlokdohorisong
#lokdohorigeet
Social Links:-
TH-cam:- tinyurl.com/yxto5qgd
Facebook:-tinyurl.com/yyvbzx2z
All the Audio and Video rights of this Music Video is owned only by Supari Music Pvt. Ltd.
Contact us at:- +9779847224859/9849023002
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
धन्यवाद सबै सबै लाइ यति धेरै माया साथ का लागि !!🙏🙏😘😘
Rajendra दाई सबै राम्रो छन् तर advertising कम भएर हो जस्तो लाग्छ रूपा काे acting सारै राम्रो लाग्छ मलाई त अझै चान्स दिनू हाेला है
सफसबह
@@asisbudhathoki6430 o9
@@srijanasunar8620 )
Q1111MK000
मन परेको गीत तेही माथि उत्कृष्ट भिडिओ अनी सबैमा सम्मान
आहा
Best of luck
Aahaa
Congratulations dear brother
रुवायेर छोद्नु भो
खेम सेन्चुरीको कुनैपनी गितमा खोट हुदैनन भन्ने महानुभावहरु एता हाजिर गरौ है !! 💜
#khemcenturyfanclub 💜😋😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@RajendraKandel उम के मोलाई अति मन पर्नी सिङुर hoउहाँ khem g अनि सुनिता lovly voice
सारै मन पर्छ मलाई याे गीत अभिनय पनि सारै राम्रो छ दुबै जनाकाे भाइ बैनी काे 👌👌❤️❤️
.........
Thanku dai yeti mitho geet banayeko ma 👌💓💓💓
तपाईं हरु को माया ले गर्दा छोटो समयमा 10 लाख को नजरमा सबै सबै लाइ धन्यवाद !!
Thanku,very, good,so,much, 🥀🥀🌷👍❤️🇳🇵🇳🇵✌️
कठै मेरो मन ,कति छिट्टै रोयो 😭😭😭
म पनि यहि गितको जिबन्त कथामा परेको थिय,
गित भिडियो गायक गायिकी सप्पै मजपुत छ
हार्दिक बधाई टिमलाई 🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सुनिता बुढाको स्वर मनपराउने यता है
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Ma xu
Ma pani xu
Ma purbeli but yo git le 14 yes ko yad dilayo so i lop this sung
Asu ayo tai pane dhari heara
आहा मेरो भाई बिनोद को अबिनयले रोए म😭😭
रोको नि भिडियो हाल बुराओ😂
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Sachhai man xoyo dada
Dammi song Nd acting also waoooo🥰🥰🥰
@@roniroy5647 प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आह शब्द को खानि हरि केशी जि ,सुमधुर आवज को धनी खेम सेच्न्चुरी दादा अनि सुनिता बुदा छेत्री मार्मिक गीत्🙏🙏❤️❤️
राम्रो छ यो गीत आदर्णिय दाजु खेम सेन्चुरी र दिदी सुनिता बुढा छेत्री को स्वर मा सजिएको गीत
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
बिनोद भन्डारी सर को अभिनय र निर्देशन सैलि मन पराउने साथि हरु यता हाजिर गरम
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
नमस्कार सबैलाइ म ओम सेन्चुरी
निकै मन छुने सार्वजनिक भएछ मलाइ त निकै मन पर्यो अनि हजुर हरुलाई कस्तो लाग्योनि
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
उत्कृष्ट शब्द खेम सेन्चुरीको उत्कृष्ट श्वर र बिनोद भण्डारीको शब्द लय लाइ छर्लङ्ग पारेर बनेको यो उत्कृष्ट भिडीयो जति हेरेनी नअघाउने👌👌💐💐💞💞🙏💝
जती सुन्यो उत्तिनै सुनिरहन मन लाग्ने अतिनै मिठो गीत अनि शब्दहरू ♥️♥️धेरै धेरै बधाई छ संपूर्ण टिमलाई 👍😊
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
पुरै एउटा फिल्म हेरेको महसुस गरे सम्पूर्ण टिमलाई सफलताको कामना !!
अत्यन्तै राम्रो रचना ।। एकदमै मन पर्यो ।सफल्ता को कामना सम्पुर्ण team लाइ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Dhari ramro xa kham dada an Sunita de ko aawaj sari sari man xoyo best regards 👍👍👍❤️❤️❤️
यो गित साथै मौसम जि हजुर को नि स्वर त मलाई अति नै मन पर्छ है तपाइको रफ्तार नै अगाडि बढुन
@@suprimmagar1429 प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
न मन खुसि न ठाडो सिर भयो....
क्यारि जिवन सकिन्छ पिर भयो....
हे भगवान् कस्तो शब्द आएको होला..... 🤔🤔😢😢 धेरैलाई जिवन कसरि जिउने भन्दा नि ....... कसरि सिद्धाउने भन्ने चिन्ता नै बढि छ होला....!!! शब्द चै माने प्रभु 🙏🙏🙏मैले ...
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सम्पूर्ण टिमलाई सफलताको कामना !!
आहा अति मार्मिक लोक गीत 'मलाई नसोध मलाई नखोज' सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ..
यहाँ हरु सम्पूर्ण मा नमस्कार मलाई नसोध नखोज यति मीठो गित गाउन पाउँदा धेरै खुसी छु जानी नजानी कोसिस गरेकी छु र साच्चिकै भिडियो ले मन छोयो यहाँ हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
एकदमै राम्रो बनेको छ दिजु सबै प्रति धेरै धेरै शुभकामना विशेष त खेम दाई लाई धेरै miss गरे अनि हजुर लगाएत सम्पूर्ण मा आउने दिन मा अझै राम्रा राम्रा गीत हरु सुन्नु पाउ भन्दै 🙏🏾🙏🏾🙏🏾
तपाईंले स्वर दियको गित कुन नराम्रो छ र अझ जति पछि भयो,उति तपाईको स्वरले जादुमय फडको मारेको छ,खेमजी र तपाईंको गित सुन्न आतुर थियौ,बल्ल सपना पूरा भयो,छिटो करोड क्लबमा पुगोस अग्रिम शुभकामना ।।
धन्यवाद बहिनी
Beautiful voice my favorite Singer sunita ..best wishes for you and your team
नमस्कार म रुपा कडेल मेरो र बिनोद भन्डारि को अभिनयमा खेम सेंचुरी र सुनीता बुढ़ा सरसर्वोती सुनार मिठो आवाज़ मा यो गित बजारमा आएको छ एक पटक पुरा हेरिदिनु होला अनि मन परे like comment अनि share गरनू होला है धन्याबाद!!!!
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🙏
धेरै राम्रो लाग्यो बधाई छ सम्पुर्ण लाई
राम्रो छ बहिनी। अन्य प्रयास र गीत भिडियोको लागि हार्दिक शुभकामना
भो नहेर्ने पैसा देउ अनि हेर्छौ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा निक्कै राम्रो शब्द हरु समाज मा हुने वास्तविक घटना लाई समेटी बनायको एथार्त भाब बोकेको लोक गीत सचिकै मन छुने वोवो💓💖😭🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा अती राम्रो गित बधाई छ सम्पूर्ण टिम लाई 👌🏻👌🏻👌🏻♥️👌🏻♥️🙏
गीत सुन्दा भिडियो हेर्दा आँसु थम्नै गरो भयो😭♥️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Same
@@RajendraKandel ok sir
जादुमय सोरका धनी khem century को voice को त कसरी बयान गरु
यो गीतमा त Ladies voice पनि उत्तिकै मीठो छ 🙏 congratulations ❤️😍
धन्यवाद सबै सबै लाइ यति धेरै माया साथ का लागि !!🙏🙏😘😘
एक्दम राम्रो छ गीत खेम र सुनिता को स्वर त झन सुनिता बुढा क्षेत्री सदाबाहार उनै बिमा कुमारी दुरा जसतै हुनसक्छन है
Most talented khem daju
Always love you mine ❤️
Voice so amazing 😍
अाहा साच्चिकै काणुनिक छ कथा 😭 विनाेद भन्डारि काे अभिनय खेम सेञ्चुरीकाे स्बर सुनमा सुगन्ध थपियकाे छ 😍😍😍😍😍💝💝💝👌👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा निकै मार्मिक गित भिडियो झनै उत्कृष्ट
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जति सुने पनि सुनौ सुनौ झै लाग्ने कति मिठो गीत झनै खेम सेन्चुरी दाई को आवाज मा ❤️❤️😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
धेरै धन्यवाद हजुर अत्यन्तै मार्मिक र मन छोयो समाजका यथार्थ घटनालाई जस्ता त्यस्तै कथामा उतार्न हुन्छ । धन्य छु हजुर देखी खुशी लाग्यो ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कति मिठो हो के!!!🥰💕👌👌
यति मिठो स्वाद त ८४ व्यञ्जनमा नी मिलेको थिएन। करोड क्लव को शुभकामना ।।।🥰🥰🥰
धन्यवाद सर हजुर हरुको माया र
आशिरबाद..
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@harikc1383. 554r65n
खेम दाई कसरी बयान गरु हजुर काे कला गलाको धेरै शुभकामना प्यारो दाई🙏🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
nice act rupa and binod ko 💓💓💓
हजार पटक सुन्दा नी सुनिरहन मन लाग्ने उत्कृष्ट श्वर खेम सेनचुलीको र करोड पटक हेरेनी नअघाउने भिडीयो बिनोद भण्डारीको र शब्द उस्तै मिठो❤❤❤ 🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कति मीठो गीत !!
यो गीतसंग सम्बन्धित सम्पूर्ण मेरा मित्रहरूलाई बधाई !!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गितको हरेक पक्ष उत्कृष्ट लाग्यो।यसो खोट लगाउन पर्यो भनेको देखिन।पुरा गित हेरेँ अन्तिमसम्म मज्जा आयो।सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐💐
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यहाँ अत्यन्तै राम्रो अभिनय गर्दा मलाई अत्यन्तै rulayo 😭😭👍
आँसु नै आयो मेरो त 😥😥😥मार्मिक गीत
नमस्कार म बिनोद भण्डारी मेरो अविनय संगै निर्देशनमा तयार भएको गीत मलाई नखोज मलाई नसोध बजारमा आएको छ कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला...
dami
धन्यवाद
💝💝💝
Dherai ramro abhinaya xa dai🙏🙏🙏🙏🙏
आहा story अनी अभीनयले मन छोयो दाई 🙏😥
आहा
साच्चिकै खेम सर को मनै लोभाउने सुमधुर स्वर पनि मिठास आवज छ
अभिनय पनि उतिकै उत्कृष्ट
बधाई छ सम्पुर्ण तिम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कत्ति धेरै रुनु यो बिनोद भण्डारीको अभिनय र उत्कृष्ट भिडीयो देखेर👌👌🧡🧡😭😭😭
कुनै त्यस्तो एकान्ता ठाउँमा बसे अनि यो गित सुने मन गीत को सुरुको धुन्ले नै मन छोयो थाहा नै भएन कहाँ बाट आसुको बर्षा भयो 💖💖💖 respect dai
धन्यवाद
मलाइ नखोज म त रुदै रुदै हरायको मान्छे अतिनै मन छुने सब्द यस्तै शब्द निर्माण ले त
नेपालि गित बांचेको छ शुभकामना सफलताको
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
बधाई छ प्यारो राजेन्द्र दाई खेम दाई बिनोद दाई रूपा भाउजू लगायत सम्पूर्ण टीमलाई सफलताको कामना 😍😍😍🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जति चोटि हेर्छु उति चोटि आँसु झर्छ ।
अत्यन्तै मन छुने लोग गित🙏🙏
Khem vai rw sunita bahini ko voice sarai man paryo jati sunyo uti sunna man lagne
मार्मिक गित तेस्तै मिठो स्वर गल कल ले भरिपुर्ण सुनिता जि को स्वर र खेम जि को स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मेरै लागि जन्मेको जस्तो लाग्छ यो गित ,
जति सुन्दा पनि जति हेर्दा पनि चित्त बुझ्दैन त? सबै टिमलाई सफलताको सुभकामना ।
विशेष गरि बिनोद सरलाई सफलताको शुभकामना यति राम्रो निर्देशन गर्नुभएकोमा ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Lonely And Heart Broken 💔🥀😓
Music Touched 😓
खै कता कता सानो टुक्रा सुने गित को... मन छोएर आए हजुर १ बर्ष पछि ❤❤
आहा सारै मिठो गीत बधाई छ राजेन्द्र कडेल दाजी लाई 😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना! भिउज नगए पनि केहि फरक पर्दैन तर हाम्रो मौलिक पना नहराओस्♥️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यो गित बजार मा आयपछी दिनको 8/10 पटक नसुनी चित्त बुझ्दैन ,यो पबित्र माया गर्ने जोडी लाई समाज र घर परिवारले स्वीकार नगर्दा पिडा ले कस्तो रुप लिन्छ भन्ने सन्देश दिन खोजेको यो गित र video हेर्दा आँखा बाट आँसु खसेको पत्तैभयन मलाइ, सारै राम्रो र मर्मस्पर्सी गित खेम दाजु लाई मनै देखि नमन र video खेल्ने दाजु दिदी लाई पनि सफलता को शुभकामना 🙏🙏share पनि गरेकी छु
सबैको मन मुटुमा बस्न सफल अहिलेको चर्चित गायक तथा सर्जक खेम दाईको हरेक गीत सारै राम्रो लाग्छ , अनि सुनिता दिदिको त के कुरा गर्ने होर मेरो बेस्ट Singer अनि विनोद दाईको अभिनयको खोट लगाउने ठाउँ नै छैन ।
सारै राम्रो सन्देश मुलुक गीत सबैलाई समान अनि सफलताको धरै धरै शुभकामना
नमस्ते म जापान बाट ,आहा निकै राम्रो अनि मन छुने रैछ ।।सधै भरी सफल ताको शुभकामना छ है
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जापान भन्नू पर्दैन ह्जुर
Khem ji r sunita ji ko voice always best sanggai ,Binod Bhandari ko direction ❣️
Think you sir
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यक दिन म पनि यो सन्सार देखि धेरै टाडा कैईले पनि तिम्रो सहार मा खोजेर पाउने छौनउ माया तो दिन थाहाँ पाउने छौ मेरो रिस भित्र को माया😭😢😭
हजार पटक सुने तर धित मरेन खेम सेन्चुरीको उत्कृष्ट श्वर र बिनोद भण्डारीको पोख्त अभिनय को भिडीयो पनि अत्ति नै मन छुने
कुन खाते हो गित हालेको 30 मिनेट नहुदै डिस like गर्ने कुकुरहरु यति मिठो गित लाई 😡😠😠😠😠😠
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Kukur ho teyo mula
Geet ekdam ramro all time lae best of luck
रन्दीको छोराले टुप्पी पनि बाकी राखेन
आहाँ मजा आयो बिनोद सर हार्दिक बधाई उत्कृष्ट निर्देशन र अभिनय
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
धन्यवाद
जिन्दगीमा सायद यस्तै गित सुनेर बाचेको छु मेल खायो अाहा मेरो दाजि खेम को स्वर अनि राजेन्द्र दाजि को लय अाहा 😭😭😭😭😭😭रोय मत
अनि मार्मिक लोक भाका अनि उस्तै गहकिला शब्दमा सफलताको सुभकामना सबैलाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
बहु चर्चित लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी को मिठो श्वर को गित ❤❤💝💝
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति मन छुने गित यो गित सर्जक,लगाएत सम्पुर्ण टिम को लागि सफलता को अग्रिम शुभ काममा विशेष त स्वर को धनी खेम सेन्चुरी लाई लाखौं लाख शुभ कामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
Binod and khem Best combination ☺️😍😘😘
आहा कति मीठो गित मनै चसक्क पार्यो बधाई छ होल युनिट लाई करोडौं को सुभकामना
Nice song
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मैले १५ पटक हेरे तरपनी मन भरेन कसम यति मार्मिक छ लय स्वर र स्पेसल् त भिडियो best music video award of the year 1००%पाउछ ✌✊✊
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति नै उत्कृष्ट गित 💖💖💖
साहेद यो गीत ले धेरै नेपाली को मन छोएको छ होला । आज भोली यस्तो गीत ले धेरै को जीबन मा मेल खाने गरेको छ ! (यो गीत को सबै टीम लाई धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना )
नेपाली गीत संगीतलाई माया गरौ सधै यस्तै राम्रा गीत सुन्ने अवसर मिलोस् धन्यबाद
खेम को स्वर बिनोद को अभिनय को सधै सबै भन्दा माथि❤️❤️❤️❤️❤️
💖👌👌🙏
१० पटक हेर्दा पनि चित्त नबुझेर फेरि हेर्न आइ पुगे 😍😍बिनोद दाइको र रुपा दि..को अभिनय ले झनै मन भकानियो 😢😢रुवायो 😭
#chitrakumarshrestha
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@RajendraKandel ok hunx 😍😍🙏
Thank you so much 😊
@@rupakandel3894 u welcome 🙏🙏😍
अत्यतै मन छयो बधाई छ खेम सिन्चुरी अझै यस्ता समाज सन्धि चेतना मुलक गाउँ जानुस ❤❤❤❤❤❤
It’s really heart touchable song i really cry ! Thanks for uploading and special thanks for creater this kinds of song! Keep up the good job!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Khem century and sunitako combined sunna man thiyo thanks and best of luck
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Mero bicharma yo khem senchuri lai lok king banauda hunx junai git pani ramro hunxa
geet le mon chhoyo khem dai binod dai
hjur ko nidesak sarai rmro ajei ramro gardai janu best of luck all team ❤️❤️❤️😭😘💯😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
14 Sal vyxa mero pani astai vyo
यो गीत को गाएक i like
खेम सेन्चुरी को हरेक गीत म सर्च गरि हेर्नी बानी छ र यस्तो गाएक को आबाज नसुकोस अनि यस्तै मन छुने सब्द्को जुर्दै जायोस र
यस्तै हुन्छ निस्यार्थ आफ्नो कर्म गर्ने मान्छे भन्ने उदाहरण बन्दै जाओस र तपाइको म ठुलो शुभचिन्तक भएको जानकारी पनि गराउन चहान्छु ।😍😍😍😍😍😍
गित भनेको त यस्तो हुनु पर्छ खेम @ सुनिता दिदी को तिम्लाई धेरै धेरै धन्देबाद
अाहा अति राम्रो लाग्यो दादा मनै रोयो दादा खेम सेन्चुरि दादा को फ्यान जति यता हाजि हुम है सर्ररररर🎤🎤😘😘😘
निकै मार्मिक गीत मन् छोयो बधाई छ सम्पूर्ण टीम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आह हा अत्न्तै मन छुने शब्द हरुले भरिपुर्ण सोङ्ग मलाई न सोदह जयि सुने पनि मन न भरने खेम दाजु &सुनिता जि को सोर को त म बिग फेन हो हाल साउदी अरेबिया बाट हैर्दै छु येस गित मा आब्द हुने खेम सेनचुरी सुनिता बुढा लगायेत सम्पुर्ण उनिट इन्टायएर टिम्लाइ सफल्ताको सुभाकाम्ना छ 🙏🙏🙏🙏🙏🙏जये गित जये सङ्गीत
नेपाली लोक संगित आफैमा माहान छ आहा कति मीठो शब्द अभिनय । मन दरो पार्दा पनि आँसु रोक्न सकिएन सलाम छ
मनै चस्क्क बनाउने गित सार्है राम्रो लाग्यो उस्तै मन छुने शब्द अनि अभिनय आवाज को त झन कुरै छोडौ दुबै जना को सफल्ता को कामना !!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सुमधुर स्वरहरुकाे मिश्रण ,खेम भाइ र सुनिता बहिनीकाे त्यसमा मुटु छुने शब्दहरू,मिठाे लय र मार्मिक यथार्थ चित्रण गरिएको भिडियो साच्चिकै अाँशु अाउने कथाबस्तु समेटिएको रहेछ।सम्पुर्ण टिमलाई बधाई छ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गित एकदम राम्रो लाग्यो 4 पटक हेरे एकदम मार्मिक रैछ गित बधाई छ सम्पुर्ण टिमलाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम जि को सोर र सुनिता जि को सोर मा निकै राम्रो बनेको रहि छ मन नै छोयो🙏🙏👍️👍️👍️👍️👌👌👌💕
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति मार्मिक गित बाधाइ छ सम्पूर्ण टिमलाई।।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यो भिडियो हेरेर गित सुनेर रुनेहरु यता हाजिर हुनुहोला😭😭
Mt kati roye😭 ni hjur tesai माथी मन पर्नी सिङर खेम सेन्चुरिझन अनि सुनिता बुढा
मुटु भित्र पसेर मन चिरा चिरा पार्ने गीत 😍❤️
नेपाली गित सडगित तथा लाेक दाेहाेरि मा निरन्तरता दिने खेम दाजु काे हरेक गित हरु मन पछ सफलता काे शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गितको तारिफ गर्ने शब्द नै भेटिन तर कताकता भिडियो हेर्दा टलक जङ्ग भर्सेस टुल्के फिल्मको याद आयो😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सफलताको शुभकामना स्वर /लय/शब्द /
अनि कथा/ निर्देशन धेरै राम्रो छ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Maro sabai vanda mutumai gadeko xa yo git😢😢😢😢😢 love uu❤❤ 2080 ma pani sundai xu
आशु नै झर्यो यो हित सुनेर 😭😭
मन छुने गित miss u khem dai💕💕❣️❣️😘😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
very nice song kham dada hjt
😭😭😭सुनमा सुगन्द,,,मेरो मनले भन्थ्यो माग्थ्यो ,,खेम ब्रदर ,र सुनिता सिस को भोकल भगवानले सुन्नुभो,,अत्यन्तै मार्मिक छ । शुभकामना सम्पुर्ण टिमलाई😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Khem bhai ko sirjana le manai chhunchha ra samaj ka bikriti lai dekhaunu hunchha I love 💕 all his songs n my favorite singer I am fan of his sentimental voice. Congratulations bhai ko best journey👍 forever.
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Sabapartham ta khem daju lai samjhina chahanxu ani sathma binod daju lai aapar safalta ani dherai Maya ani hausala Milos dherai vanda dhrai suvakamana xa hol unit lai
अतिनै राम्रो नेपाली लोगित सबैलाई बधाई छ
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा सार्है राम्रो लाग्यो मन छोयो गित को सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सारै मन छोयो हेर्दा हेर्दै कुन बेला आँसु झर्यो थाहानै भयन लय शब्द संगीत अनि तेसै माथी भिडियोको कथा wow लेख्नि कुनै सब्दै छैन्😘😘😘😘😘😘