GALTI New Nepali Lok Dohori Song 2078 by Bikram Pariyar Sunita Budha Chhetri FT Binod Archana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น • 308

  • @NarayanKandelOfficial
    @NarayanKandelOfficial  2 ปีที่แล้ว +139

    सबैजनालाई नमस्कार 🙏
    युटुब मा आएको प्राबिधिक समस्या का कारण “गल्ती” को भिडियो केहि दृश्यहरु सम्पादन गरी पुनः अपलोड गरेका छौँ। यहाँहरुले छोटो समयमा निकै मायाँ गर्नुभएको यस गीतलाई सदैव त्यत्तिकै मायाँको आशा सहित सबैजना प्रति हार्दिक आभार ब्यक्त गर्दछु। हाम्रो टिमका सबैजनालाई हृदय देखी नै सम्मान।”चिसो सिरानी”, “उजेली” लगाएतका अबका केहि श्रृजनाहरु पनी यस च्यानल मार्फ़त आउदै छन।यहाँहरुको मायाँको निरन्तर अपेक्षा रहने छ। च्यानललाई सस्क्राईब गरिरहनुहोला है🙏

    • @shantoshdhingal7696
      @shantoshdhingal7696 2 ปีที่แล้ว +5

      ल पुनः वधाई तथा शुभकामना

    • @jangsaud831
      @jangsaud831 2 ปีที่แล้ว +1

      P ll look lljl ll

    • @DevRaj-hm1uj
      @DevRaj-hm1uj 2 ปีที่แล้ว

      धेरै धेरै बधाई छ यो गित बनाउनु हुने सम्पूर्ण कलाकार ज्युहरुमा मलाई धेरै मन पर्यो अनि यो सानो कमेन्ट छोडेको छ्❤️❤️🙏🙏🤝

    • @Sapana8885
      @Sapana8885 2 ปีที่แล้ว +1

      Sachi ek samaya kina nakhulne bhayeko thiyo?

    • @nabinnabin15
      @nabinnabin15 2 ปีที่แล้ว

      Rriiii

  • @kumarneupane2178
    @kumarneupane2178 2 ปีที่แล้ว +118

    आज म यो कमेन्ट लेख्न बाध्य भए। यति राम्रो शब्द र स्वरको गीतको भ्युज हेर्दा मान्छे बेतुकका गीत जसको केही मिठास हुदैन त्यसैमा पछि लाग्ने रहेछन। यो गीत मन मस्तिष्कमा हुने खालको हो जो सधै आत्मीय र लोकप्रिय हुन्छ।सायद मैले यो गीत १० बर्ष पछि पनि हेर्ने छु र यादगार हुन्छ ।

  • @rituchhantyal2467
    @rituchhantyal2467 ปีที่แล้ว +21

    यो गित मेरै लागि बनेको जस्तो लायो 😢शब्द ले धेरै मन छोयो 😢😢यो गीत को होल टिम लाई बधाई छ।सफलता को अनगिन्ती शुभकामना💚🙏🙏जय नेपाली लोकगित💗

    • @nimusangambc6742
      @nimusangambc6742 11 หลายเดือนก่อน

      😭😭😭😭😭😭mero ni dherai NAI man xoyo hajur yo geet le😢😢😢

    • @ChitraPariyar-u4w
      @ChitraPariyar-u4w 4 หลายเดือนก่อน

      Same I want❤

  • @premgurung7935
    @premgurung7935 2 ปีที่แล้ว +14

    गीत यस्तो होस जुन गीत सुन्दा मन मस्तिष्क हुँदै मुटुमै सितलता छाओस् दिन भरको थकान मेट्न पाओस् भन्ने गीतको प्रतीक्षामा थिए आज यो गीत सुन्न पाए धेरै आनन्दको महसुस गरेको छु धन्यवाद यो गीतको सम्पूर्ण टीम युनिटलाई। आगमी दिनहरूमा पनि यस्तै गीत संगीत सुन्न पाऊ।

    • @bhaktabdrpalpali6496
      @bhaktabdrpalpali6496 2 ปีที่แล้ว +1

      I'm

    • @vishnusingh2107
      @vishnusingh2107 ปีที่แล้ว

      Maile aj sundai xu din bhari sundai xu 50 choti bhanda dhari vyo hola sar nice song

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 2 ปีที่แล้ว +2

    आहा, कुन शब्दले वर्णन तारीफ गरौ? शब्द, गायन, स्वर, अभिनय, निर्देशन,,,, केकेको मात्र व्याख्या गरौ। केहि समय अगाडि राखिएको भिडियोमा सेन्सरको कारण पटकपटक सुन्न हेर्न नपाउदा दुख लागेको थियो । पुन भिडियो राख्न सफल हुनुभएकोमा वधाई तथा शुभकामना। एकदमै उत्कृष्ट सिर्जना बनेको छ। लोकदोहोरीले साच्चिकै मनमनमा छुन्छ र प्रिय रहिरहन्छ। शुभकामना सम्पूर्ण टिमलाई।

  • @ManojKc-e3j
    @ManojKc-e3j 10 หลายเดือนก่อน +2

    मैले त दिन मा 5 चोटि सुन्दा पनि मन नै भरिदैन सम्पुर्ण टिम लाई धन्यवाद बिशेष त बिक्रम सर सुनिता ज्यु को स्वर वा ❤❤❤

  • @UdayBk-pt6qv
    @UdayBk-pt6qv 4 หลายเดือนก่อน +3

    🦋:मौसम नै परिबर्तन हुदा त बिरामि हुने मान्छे म, तिमि नै परिबर्तन हुदा कसरि ठिक रहुला र माया... 🥲 मेरो जीवन को बास्ताबिक कहानी हो ह्जुर।। धेरै धेरै धन्यवाद दाजु

  • @sajansargam4686
    @sajansargam4686 ปีที่แล้ว +11

    सायद, म मात्र होला सुत्ने बेला यो गित बिना निधाउन नसक्ने जब यो गित बज्न थाल्छ आफै निद्रा लाग्छ🙏🙏🙏

    • @amirkhatri6627
      @amirkhatri6627 ปีที่แล้ว +1

      Same here

    • @KabitaSubedi-b9k
      @KabitaSubedi-b9k ปีที่แล้ว +1

      Same here❤❤❤❤

    • @pramilakumal2283
      @pramilakumal2283 หลายเดือนก่อน

      म पनि सुत्ने बेला सुनेर सुत्छु❤❤❤❤❤❤❤

    • @Kushal4351
      @Kushal4351 หลายเดือนก่อน

      Same

  • @sudanthapa3244
    @sudanthapa3244 11 หลายเดือนก่อน +2

    वा यहाँ तन छोयो मन छोयो ?मार्मिक गित बयान गरु कसरी ❤यो आवाज को धनी बिक्रम सर लाई नमन❤

  • @Parshukumarrai
    @Parshukumarrai ปีที่แล้ว +10

    जति सुने पनि मनै भरिन्न्😭 सम्पुर्ण टिम प्रती आभारी छु।

  • @lokendrapariyar2544
    @lokendrapariyar2544 ปีที่แล้ว +4

    मार्मिक गित मनै छोयो ♥️गितहोस त यस्तो🙏🙏सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ💐💐💐💐

  • @SamitaMagar-w7b
    @SamitaMagar-w7b 2 หลายเดือนก่อน +1

    एकदमै राम्रो सब्दले समेतियको गीत एकदम मिथो गीत ❤❤❤

  • @nabinanepali5615
    @nabinanepali5615 2 ปีที่แล้ว +3

    म पनि हेर्दै छु रोल्पा बात अतिनै राम्रो छ यो गीत👌👌❤️ बधाई छ सम्पुर्ण तिमलाई

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +3

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v หลายเดือนก่อน +1

    अहिले पनि यो गितलाई सुनेर भावुक हुने कोको हुनुहुन्छ ❣️❣️😭😭😭

  • @rameshbcbc1304
    @rameshbcbc1304 2 ปีที่แล้ว +3

    आहा कति मीठो गित बनेको छ बिक्रम सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ

  • @harishbc1030
    @harishbc1030 11 หลายเดือนก่อน +4

    मेरो वास्तवमै गाइएको जस्तो

  • @dhurbarajbishwokarma.2818
    @dhurbarajbishwokarma.2818 2 ปีที่แล้ว +4

    मर्मस्पर्शी गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टमलाई❣️❣️

  • @sumanbudhathoki7559
    @sumanbudhathoki7559 2 ปีที่แล้ว +5

    मार्मिक गीत ❤️सफलताको शुभकामना

  • @PurnimaThapa-wb4zr
    @PurnimaThapa-wb4zr 2 หลายเดือนก่อน

    मेरो बास्तविक लेखिएको जस्तो 😭 मेरै लागि बनेको जस्तो लाग्छ जति सुनेनि मन भरिएन सुन्दा सुन्दै आँखा रसाउँछ 😢 सफलता को कामना यो गित को सबै टिम लाई 🙏🙏

  • @silakc6525
    @silakc6525 ปีที่แล้ว +1

    धेरै राम्रो छ सबै टिमलाई शुभकामना ल

  • @kamalk531
    @kamalk531 ปีที่แล้ว +2

    मर्मस्पर्शी गित बधाई तथा सफलताको शुभकामना

  • @shivalamichhana8497
    @shivalamichhana8497 2 ปีที่แล้ว +2

    सारै मीठो गीत ♥️♥️शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️🇳🇵

  • @sonugurung5916
    @sonugurung5916 2 ปีที่แล้ว +4

    १० चोटि हेर्दा पनि चित्त बुझियन कति राम्रो शब्द अनि अभिनय 😭😭😭😭😭

  • @DurgaThapa-xr6vr
    @DurgaThapa-xr6vr ปีที่แล้ว +2

    सारै मार्मिक गित मेरो मन छुन सफल भएको छ् ।अझै आउने दिनहरू सफल र फलदायी बनोस् मेरो ह गित सर्जक लगायत अभिनय गर्नु हुने प्रति आभार प्रकट गर्दछु ।

  • @SaruMagar-m6f
    @SaruMagar-m6f 11 หลายเดือนก่อน +1

    जति सुने पनि सुनी रहनु मन लाग्छ जति हेरे पनि हेरि रहुनु मन लाग्छ यो गित ❤❤❤

  • @youbarajpoudel2500
    @youbarajpoudel2500 ปีที่แล้ว

    एक दिन मा 4,5 चोटि सुन्छु तर पनि दिक मोरदैन सुनेर भिडियो पनि उति कै रामो् शब्द पनि स्वोर पनि कति रामो्😢😢

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 ปีที่แล้ว +3

    यो गीत मा जोडी नु भएका सबै सबै जाना हरु लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर मनै छोयो गायक र गाईका दीजु दादा हरू लाई सुभकामना छ

  • @बिजयराजबाँठा
    @बिजयराजबाँठा 2 ปีที่แล้ว +2

    Sachi man ko vari birsane git raixa Bikram dada my favourite singAr 🙏🙏🙏❤️❤️badhai xa sampurna unit team lai

  • @premkaushal7026
    @premkaushal7026 2 ปีที่แล้ว +1

    कति धेरै मार्मिक गीत ,हेरेर आशु आयो ,,, very Nice

  • @Senchuriofficial7175
    @Senchuriofficial7175 2 ปีที่แล้ว +2

    सारै मिठो गित बनाउनु भएको रहेछ सम्पुर्ण लाई शुभकामना ।

  • @laxmankarki633
    @laxmankarki633 2 ปีที่แล้ว +1

    यो गीत कहिले सम्म सुन्दा धित मर्ने होला ?
    सायद सबै भन्दा बढी सुन्ने मै हुँला

    • @PeshalBk-t7z
      @PeshalBk-t7z 11 วันที่ผ่านมา

      मैले आज पुरै दिन भर सुन्दै छु यसको सम्पुर्ण टिममा थप उर्जा मिलहोस भन्दै शुभकामना दिन चाहान्छु❤❤❤

  • @kiranpal6480
    @kiranpal6480 ปีที่แล้ว +1

    यो गित बल्ल भेटे , खोज्दा खोज्दा हैरान ❤❤

  • @jogindrasunar3769
    @jogindrasunar3769 6 หลายเดือนก่อน

    फेरि आज पनि सुनेको छु
    मन भरिन्न जति सुने पनि
    स्वर लय शब्द अभियन राम्रो छ
    त्यही माथी खेम दाजु को सपत

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 2 ปีที่แล้ว +1

    आहा कति दाम्मि गीत बधाइ छ सम्पुर्ण टिम लाइ

    • @tikabasnet1339
      @tikabasnet1339 2 ปีที่แล้ว

      अाहा कति मीठो गित दिनमा दस पटक सुन्दापनि सुनिरना मन लाग्छ ।👌👌👌👌🌹🌹🌹🌹🌹

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 2 ปีที่แล้ว +5

    जाम न सानू सुनसान त्यो गाउँ तिर
    खोज्दा पनि नभेट्ने ठाउँ तिर
    यति कुरा भन्न थियो यति मात्र भन्छु।
    सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @NatuNatu222
    @NatuNatu222 ปีที่แล้ว +2

    साह्रै मार्मिक गीत मनै छोयो😥😥😥😥😥

  • @rajhou86
    @rajhou86 5 หลายเดือนก่อน +1

    Wow! Quelle magnifique et douce chanson nepalaise ! Mon cœur est touché à jamais ! J aime beaucoup et je dédicace cette merveilleuse chanson à toi ma chérie que j'aime ! Je pense constamment à toi à chaque fois que j écoute une telle douceur!

  • @girlgirly-x2y
    @girlgirly-x2y 8 หลายเดือนก่อน

    अति मर्माहित गित छ, सम्पूर्ण टिम लाई शुभकामना

  • @anishb.k5703
    @anishb.k5703 2 ปีที่แล้ว +7

    Sunita ji ko voice ko ta diwana ho ma

  • @santoshisunar4498
    @santoshisunar4498 2 ปีที่แล้ว +4

    धेरै पछि यति मिठो गित सुन्न हेर्न पाइयो!!!साह्रै मन छुने गित

  • @chandrakalabista4463
    @chandrakalabista4463 7 หลายเดือนก่อน +1

    Ma yo geetako fen ho sutnu vanda agaadi jahilepani git sunera matra nidaaune bani basyaaxa😢😢😢😢😢

  • @गौराभण्डारीकेसी

    आज सम्म सुनेको गित मध्ये बिस पटक सुनेको गित यहि हो
    कति मार्मिक
    आधा मुटु भाग्यको मारमा छ
    आधा मुटु अचानो धारमा छ
    वा क्या सब्द
    अब सायद हाम्रो आउदो पुस्ताले यस्ता गित हरु बिरलै सुन्ने छन्

  • @rihttikregmi9281
    @rihttikregmi9281 11 หลายเดือนก่อน

    मर्मस्पर्शी अनि मार्मिक शब्दहरुको गाथा आहा ❤

  • @Santa_grg
    @Santa_grg 6 หลายเดือนก่อน

    TikTok देखि आको म चाई यो गीत सुन्न सारै मन् पर्यो ❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +2

    मनपर्ने मोडल निर्देशक बिनोद भणडारी देख्नसाथ आए है

  • @SubashKhatriNP
    @SubashKhatriNP 2 ปีที่แล้ว +2

    अत्यन्तै मिठो गित…🎶

  • @susmabhandari5551
    @susmabhandari5551 ปีที่แล้ว +1

    Yo geet kati mitho 😢😢😢❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +1

    Best singer khem century को उत्कृष्ट संगित को फेरी पनि आए है सुन्न

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 2 ปีที่แล้ว +7

    So very beautiful song ❤️ and voice also, dohari...Sunita ji...
    Congratulations and best wishes all of you entry teams singing life is very excellent...

  • @bharatkc4655
    @bharatkc4655 2 ปีที่แล้ว +1

    कुनै पनि चीज सर्व गुण ले भरिपूर्ण हुँदैन तर यो गीत को शब्दसहित लय स्वर सबै राम्रो छ फेरी पनि भिडियोमा अचानो खुकुरीलाई देखायर त्यो जनवार काटेर टुक्रा पारेको बलर हैन त्यो सिन देखाउन नहुने थियो हेर्दा नराम्रो लाग्छ।

  • @ramrqm7807
    @ramrqm7807 2 ปีที่แล้ว +3

    Lovely Song. Heartouching lyrics.

  • @sadajiban
    @sadajiban 2 ปีที่แล้ว

    गीत धेरै राम्रो छ धेरै राम्रो लाग्यो तर पहिले नै upload भको गीत लाई यसरी बार बार upload नगरे राम्रो हुन्थ्यो कि 🤔

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 ปีที่แล้ว

    congratulation बिक्रम गाऊल & सुनीता बैनि all team गोरखा now hongkong

  • @Jerry_Yt22
    @Jerry_Yt22 6 หลายเดือนก่อน

    एकदम मार्मिक गित 🙏🙏आफ्नो जिवनामा मेल खयो😥😥🤦‍♀️🤦‍♀️🤦‍♀️

  • @renuka2103
    @renuka2103 ปีที่แล้ว

    Yati ramro geet Sunna pauda.khushi lako xa.ajai Sunita dd ko geet Ani sor ta jhan man parxa.ajhai yasari nai agadi badnu.safata ko subakamana.hajur haru lai

  • @chalise.govinda
    @chalise.govinda 2 ปีที่แล้ว +1

    अत्यन्त ह्रदयस्पर्शी गीत। सांगीतिक उच्च सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @Amritaqua
    @Amritaqua 20 วันที่ผ่านมา

    Kati khera aakha bata aasu aayo thaha nai vayna good luck all of you 🎉❤❤

  • @ganeshsonar3950
    @ganeshsonar3950 ปีที่แล้ว +3

    Dyroi manxuny song🎵❤❤❤❤❤❤❤❤❤

  • @saraswatisharma190
    @saraswatisharma190 7 หลายเดือนก่อน

    What a direction binod Bhandari wow
    You direct this videos for me 😢😢😢😢😢😢😢😢😢😢😢 4:52

  • @AmritaBista-hu9uy
    @AmritaBista-hu9uy 10 หลายเดือนก่อน

    आहा कति मिठो गीत बयान गर्ने कुनै शब्द नै छै😭😭😭 जति सुनेनी उति सुन्न लाग्ने❤❤❤❤❤

  • @dilbahadurrai5619
    @dilbahadurrai5619 11 หลายเดือนก่อน

    यो अभियानमा मेरो कथा रहेछ जस्तै लग्यो हुन अपंगता भएको

  • @BhimSunar-wi2mn
    @BhimSunar-wi2mn ปีที่แล้ว +2

    गीत सुने, अब सुत्छु।

  • @barshabhandari9833
    @barshabhandari9833 10 หลายเดือนก่อน

    1000 patak bhanda dherai sune hola tira mero man yo geet sunera kailei variyena❤❤❤

  • @keshabgautam8233
    @keshabgautam8233 ปีที่แล้ว

    काम गरेको बेला पनि मनमा यहि गीत गुन्जिरहन्छ ❤❤👍️👍️🧡🧡🙏🙏🇳🇵🇳🇵

  • @pujamagarmagar9220
    @pujamagarmagar9220 ปีที่แล้ว

    असफल प्रेम्😔😔😔

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 2 ปีที่แล้ว +2

    तपाइका रचना धेरै राम्रो लाग्छ

  • @Siva-d7v
    @Siva-d7v ปีที่แล้ว

    यि शब्द काल्पनिक लेखिए पनी मेरो जीवनमा मेल खाए त के तपाईंको जीवनमा पनि यस्तै भएको छ त ?

  • @NikitaLama-yq1zp
    @NikitaLama-yq1zp 6 หลายเดือนก่อน

    Dherai mitho sabda haru xa wow ❤

  • @BadrilamsalBadri
    @BadrilamsalBadri ปีที่แล้ว +2

    Heart touching 💋❤️ really love this song😢

  • @rameshpokharel4225
    @rameshpokharel4225 2 ปีที่แล้ว

    मैले लेख्छु भनेका कुराहरु सबै अरुले लेखिसकेछन 🙄😁

  • @MongolianMaya
    @MongolianMaya 8 หลายเดือนก่อน

    Dinma 3/4 CHOTI samma yo git sunne ma matrai ho aru Pani hunuhunx ❤❤❤❤

  • @kpbagdash
    @kpbagdash 2 ปีที่แล้ว

    धेरै मीठो गीत मलाइ अत्यन्त मन परेको मार्मिक गीत फेरि पनि सबैको मन मुटुमा बस्न सफल होस सुभकामना सप्पै टिम लाइ

  • @binagurung-x7j
    @binagurung-x7j ปีที่แล้ว +1

    Super acting Binod vai ko keep it up ❤❤❤

  • @ramesh2603
    @ramesh2603 2 ปีที่แล้ว +1

    khem sir ko sangeet bikram dai ko voice vaye paxi geet khatra ❤❤❤

    • @dolrajghayal1368
      @dolrajghayal1368 2 ปีที่แล้ว +1

      Narayan dai ko lyrics ko kura garam NW kati damdar xa

  • @RekhaPaudel-m2q
    @RekhaPaudel-m2q ปีที่แล้ว

    ma aaja janmyko 27 year vaio yasto mitho geet sunyko thiyna wow

  • @RoshanNarayanManandhar
    @RoshanNarayanManandhar ปีที่แล้ว

    उसको मायाले भटभटी याद दिलायो🤭🤭😥💖💖

  • @sanjusewa6373
    @sanjusewa6373 ปีที่แล้ว

    मलाई यहि गित सुनेर सुत्ने बानि पर्या छ कति मिठो गित

  • @MrParsing
    @MrParsing 2 ปีที่แล้ว +4

    heart touching song 🎶 ❤❤😢😢

  • @SudipDeuba
    @SudipDeuba 6 หลายเดือนก่อน

    सारै मन रोयो यो गितको भिडीयो हेरेर

  • @ushagm6952
    @ushagm6952 ปีที่แล้ว

    यो गित जति सुने पनि कहिले मन भरिएन

  • @BinodbudhathokiBinodbudhathoki
    @BinodbudhathokiBinodbudhathoki 6 หลายเดือนก่อน

    Sabaiko life mah Mel khanxa Hola TQ hjr nisabda xu hjr sadai yastai song gaudai Janus 🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭

  • @BhawanaMagar-k2e
    @BhawanaMagar-k2e หลายเดือนก่อน

    जति सुने पनि Man variyna ❤❤❤❤❤❤

  • @gangasunar5880
    @gangasunar5880 2 ปีที่แล้ว

    सफलताको शुभ होस आनि आसिर ब।त छ स।बै स।र मिसहरूमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺❣️❣️😱😱😱😱

  • @sabitrineupane1948
    @sabitrineupane1948 5 หลายเดือนก่อน

    शब्द शब्द मन छुने छ|❤
    सुनिता ❤

  • @psgr90
    @psgr90 ปีที่แล้ว

    यती मीठो गीत डाउनलोड अप्सन अन गर्नुन please❤❤❤❤

  • @ashokbardewa124
    @ashokbardewa124 5 หลายเดือนก่อน

    Wow atee sunder man xoyo yo song lay

  • @sitasunarsita6235
    @sitasunarsita6235 2 ปีที่แล้ว +1

    कति धेरै मामिक गित हेरेर अ‌ाशु अ‌ायाे😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rammagar9445
    @rammagar9445 2 ปีที่แล้ว +1

    Super wonderfull song all'the best of luck congratulations 🙏🍀🙏🍀🙏👌🍀👌🍀👌🍀🙏🍀🙏👌🍀👌🍀

  • @premkumar-vb7ne
    @premkumar-vb7ne 2 ปีที่แล้ว +1

    अति मिठास अनि मार्मिक गित 👌👌👌👌👌😭😭😭👈️

  • @Man_Tha
    @Man_Tha 2 ปีที่แล้ว

    धेरै मन परेको गीत हो। सबै भन्दा पहिला अपलोड गरिएको भिडियोमा सबै क्लिअर थियो त्यसपछी मासु काटेको भिडियोलाई Edit गरेर छोपेर अपलोड भएको थियो र अहिले हल्का Blur मात्रै गरिएको रहेछ। प्लिज यदि कुनै आपत्ती हुँदैन भने पहिलेको क्लिअर भिडियो अपलोड गरिदिनु न।

  • @KanxuGurung-c9k
    @KanxuGurung-c9k 4 วันที่ผ่านมา

    जति सुने उति सुन मन लग्यो

  • @kamalarai7432
    @kamalarai7432 5 หลายเดือนก่อน

    Sarai mitho sabda sang

  • @DineshbkDineshbk-sw9xg
    @DineshbkDineshbk-sw9xg ปีที่แล้ว

    5/6 patak sunerani ajha sunna man lagne git ma kati mithash xa hai

  • @Gamer56-u3g
    @Gamer56-u3g ปีที่แล้ว

    Kati marmik git safaltako shuvakanam

  • @pratikshyagaihre3714
    @pratikshyagaihre3714 ปีที่แล้ว

    Sarae marmik song 😢😢❤

  • @cooldudetube3627
    @cooldudetube3627 หลายเดือนก่อน

    2 years paila ko geet tiktok bata aaune le hajir garam ta

  • @PRATAPSUNAR
    @PRATAPSUNAR 2 ปีที่แล้ว

    Sir Hajur Ko Geeta Story Tab Ma Rakhana Milcha Hajur
    ❤🙏❤
    So Dami Song

  • @lakshmipriyar2594
    @lakshmipriyar2594 ปีที่แล้ว

    Aaha kati ramro git bikram dada ko sorma mithas xa

  • @nepalseocompany1431
    @nepalseocompany1431 3 หลายเดือนก่อน

    Much Love Dear @Bikram Pariyar :)