बझाङका अनौठो राजा || Kaptad National Park || खप्तड यात्रामा अचम्मको स्थान भेटियो Bajhang to Khaptad

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ย. 2020
  • Trip to Khaptad National Park from Chainpur Bajhang.
    Part-2 of this video
    • Khaptad National Park ...
    Please watch our other vlogs
    Kanchanpur Jhilmila and Linga
    • पश्चिमको अनौठो स्थान |...
    Mahendranagar to Chadani Dodhara
    • Mahendranagar VLOG || ...
    Karnali Chisapani Vlog
    • कर्णाली चिसापानी West ...
    Tikapur Kailali Vlog
    • राजा महेन्द्र र बिरेन्...
    Bajhang Chainpur Vlog
    • Bajhang VLOG || बझाङ य...
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @PURVIBLUES
    @PURVIBLUES  3 ปีที่แล้ว +40

    Watch Part-2 of this video (Khaptad National Park) from this link
    th-cam.com/video/FqaJHbAzrIE/w-d-xo.html

    • @nalinishah8158
      @nalinishah8158 3 ปีที่แล้ว +2

      Ramro cha

    • @rajtamang377
      @rajtamang377 3 ปีที่แล้ว +1

      Video haru sabai ramro xa.yak choti dhading ko Ganga jamuna jharnako Pani video volg banaunu paryo ho hajaur

    • @buddhakhatri7814
      @buddhakhatri7814 3 ปีที่แล้ว +1

      Nice

    • @SANDESH177
      @SANDESH177 3 ปีที่แล้ว +1

      Mero ne TH-cam channel x so i always see your video....

    • @d.bzerofive5719
      @d.bzerofive5719 3 ปีที่แล้ว +1

      Ramro lagyo

  • @saraswatimagar7516
    @saraswatimagar7516 3 ปีที่แล้ว +85

    देशका चोरहरु पुल बनाउदैन भिउ टावर बनाउछ । हजुर हरुको भिडियो एकदमै मन पर्छ ।

  • @jitgr3043
    @jitgr3043 3 ปีที่แล้ว +23

    सार्है आनन्द आउछ सचिन जि तपॅाईको जानकारी मुलक भिडियो हेर्दा । पुर्ब छाडेर पश्चिम तिर जानुभएछ, सारै खुसी लाग्यो हजुर पश्चिमका ठॅाउहरु निकै कम मात्रमा हेर्न पाईन्छ सोसल मिडिया हरुमा । हेर्ने रहर थियो हेर्न पाईयो ....बेलायत बस्छु तर प्राय सपरिवार सॅगै बसेर टि.भी मै हेरीन्छ तपाईको कार्यक्रम..
    लाख धन्यबाद छ तपाईलाई....👌👌 अरु पनि यस्तै यस्तै भिडीयोहरु बनाउदै जानुहोला ...शुभकामना..

  • @nangkatamang2611
    @nangkatamang2611 3 ปีที่แล้ว +2

    दामी छ । हाजुर भिडियो है धन्यवाद

  • @sanjokgurung8720
    @sanjokgurung8720 3 ปีที่แล้ว +2

    dherai ramro drishya pugna napaye pani yo video marphat ramro sanga herna paiyo bajhang thank's bro for upload

  • @suwashlakai5081
    @suwashlakai5081 2 ปีที่แล้ว +4

    Dai ko voice sanrai ramro lagxa mlai dai dherai ramro xa video pani

  • @wimalto
    @wimalto 3 ปีที่แล้ว +141

    अङ्ग्रेजी भर्सनमा पनि भईदिय बाहिरबाट अाउने बिदेसी पर्यटकलाई पनि सहज हुन्थ्याे कि।

    • @bhaatbhatt1801
      @bhaatbhatt1801 3 ปีที่แล้ว +2

      Hagna laai basna laai kei xaina jungle ma aayar kyarne hor prayatak

    • @durgarana4469
      @durgarana4469 3 ปีที่แล้ว +1

      मैले चै भखर हेर्दै छु यो भिडियाे मैले पन्क यहि भन्न लागेको थिए यो छाउगोठ को बारेमा किन कि मेरो फिलिपिनी साथी ले सोध्दै थियो ।

  • @lrbhatta3590
    @lrbhatta3590 3 ปีที่แล้ว +59

    नेपाल लाइ चिनले दियो यस्तो हतियार भारतमा रुवाबासी भन्ने हेडलाईन बनाउने युटुबे हरु केहि सिक यी झापालि दाइ हरुसङ।।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @minagurung3559
      @minagurung3559 3 ปีที่แล้ว +1

      अाहा कति शुनदर।

    • @bhanuvdoz5906
      @bhanuvdoz5906 3 ปีที่แล้ว +1

      Sahi kura

    • @fivestarmediakarnalipardes6610
      @fivestarmediakarnalipardes6610 3 ปีที่แล้ว +1

      भाइ बहिनी बिच यस्तो सम्म भएको रहेछ चार वर्ष देखि फोनमा मात्रै कुरा ।। हाहाहाहाहा

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 3 ปีที่แล้ว

      @@fivestarmediakarnalipardes6610 laro जस्तो कुरा गर्यो यो mgle

    • @maskedal
      @maskedal 3 ปีที่แล้ว

      @@minagurung3559 kp

  • @balramoli5981
    @balramoli5981 3 ปีที่แล้ว +2

    Wawawa lastai Sundar thau
    Rai xa ta sir tq video banaunu
    Bhayako ma

  • @lawatisundar1323
    @lawatisundar1323 3 ปีที่แล้ว +39

    बिदेशको ठाउँ त्यो पनि लामो डिउटी अनि त्यो बचेको छोटो समयमा तपाईको भिडियो हेर्नुको माज्जा म यो भिडियोमा व्यक्त गर्न सक्दिन सर र म तपाईको च्यानलको परिवार पनि है म🙏🙏

  • @user-tn7mi1zb7f
    @user-tn7mi1zb7f 3 ปีที่แล้ว +18

    आहा बझाङ पराइ भुमी मलेसिया बाट हेर्दै म पनि बझाङि

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 ปีที่แล้ว +39

    वाहँ कत्ति जानकारी सहित का दृश्यहरू...मज्जा आयो..।।। भु-स्वर्ग सुदुर पश्चिम को एक टुक्रा बझाङ अनि तेस्मा पनि खप्तड वाहँ, धन्यवाद त कति भनू, सचिन दाइ अनि लक्ष्मिदाइ लाइ...।।।

    • @bednedisharma9006
      @bednedisharma9006 3 ปีที่แล้ว +1

      Bhai malai pani tapahilay banako video manparcha khusi lagalo cha aghai ramro praysh garnu hola danyabadh bhai subakamna sahit bida

  • @kbkarki2928
    @kbkarki2928 3 ปีที่แล้ว +9

    कति आनन्द आउछ हाम्रो पुर्बेली भाइको भिडियो हेर्न येस्तै येस्तै नयाँ नयाँ भिडियो अजै बनाउनु होला भाइ wow wow

  • @premdorjisherpa1781
    @premdorjisherpa1781 3 ปีที่แล้ว +21

    खप्तड पनि आफै घुमे जस्तो र त्यो गुलियो पानी पनि आफैले पिएको जस्तो लाग्यो सचिन sir prem dorji Sherpa ❤️ from Udayapur Gaighat

  • @chandratamang699
    @chandratamang699 3 ปีที่แล้ว +3

    थानकोटी राजा को कथा रमाइलो रहेछ

  • @banikc4839
    @banikc4839 3 ปีที่แล้ว +2

    Kati ramro hamro nepal🇳🇵

  • @sailedralama2230
    @sailedralama2230 3 ปีที่แล้ว +2

    Yo video chai sarai ramro lagyo hai dai...

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 3 ปีที่แล้ว +3

    हाम्रो देश नेपाल विश्वमा धेरै सुन्दर छ।
    जय जय जय नेपाल।🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌.

  • @surendraneupane3120
    @surendraneupane3120 3 ปีที่แล้ว +5

    हजूरको भिडियो अत्यान्तै सुन्दर छ । भौगोलिक अनि त्यसमा रहेको इतिहास साच्चै मनमोहक बनाउछ ठाउलाई । ब्रोदर यो म्याग्दिको बेनि बजारको सम्बन्धि भिडियो राख्नु भयको छैन । यो एउटा एतिहासिक र माओबादिद्वारा ठुलो घटित घटना पनि छ । यसको बनावट खोला नाला साथै पर्यटकियमा प्रख्यात छ ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +1

    धेरै राम्रो डोउडा गित

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 3 ปีที่แล้ว +1

    सुदूपश्चिमाञ्चल सान
    स्वर्गको एक टुक्रा
    निकै सुन्दर ठाउँ
    निकै मन लोभ्याउने ठाउँ👍🙏

  • @vesraj
    @vesraj 3 ปีที่แล้ว +15

    म यो च्यानलमा आउने video को नियमित हेर्ने दर्शक हु video हेर्दा लाग्छ आफै नै पुगेको हिडेको झै आभास हुन्छ र अन्य धेरै जानकारी प्राप्त हुन्छ

  • @heemadulal5721
    @heemadulal5721 3 ปีที่แล้ว +27

    आहा!😍कस्तो मनमोहक ठाउँहरू ।हजुरको प्रस्तुति झनै राम्रो।
    घर बसी बसी यति रमाइलो ठाउँहरू आफै पुगेजसरी हेर्न पाउँदा सारै खुसी लाग्छ ।धन्यवाद छ हजुरलाई अनी हजूरलाई साथ दिने साथीहरूलाई ।आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना ❤️

    • @urr3372
      @urr3372 3 ปีที่แล้ว

      Yad

  • @tekshrestha1764
    @tekshrestha1764 3 ปีที่แล้ว +1

    तपाईंको जानकारी दिने शैली सार्है राम्रो लाग्छ भिडियो पनि तेस्तै राम्रो ।

  • @rajujairu3511
    @rajujairu3511 2 ปีที่แล้ว +2

    beautiful ,swag banna la ta gramin chatra ,jaha iswar ko niwas ra estanaya gram basi ko muskan ra prasim lai naman 🙏🙏🙏

  • @jiwanphunyal9574
    @jiwanphunyal9574 3 ปีที่แล้ว +5

    Sundar prakitile vari varau khaptad sarai manparne manmohak prakitik drisyale vari varau raixa.

  • @niralimbu3862
    @niralimbu3862 3 ปีที่แล้ว +6

    हाहाहा पानी गुलियो रे😃मदेसको कलको पानी खल्लो हुन्छ पहाडको पानी गुलियो त हुन्छ नी

  • @jagatrai1640
    @jagatrai1640 3 ปีที่แล้ว +2

    Dherai dukha garera video banaunu vako raixa Dherai ramro video lago 👍🏻

  • @ashokrajbanshi5569
    @ashokrajbanshi5569 3 ปีที่แล้ว +2

    Malai yo vidio garne lai dherai danyabad vann lagyo kari ramro viduo

  • @dipakmalla6091
    @dipakmalla6091 3 ปีที่แล้ว +8

    आहा कती सुन्दर नेपाल।नेपाली हुनुम गर्भ लागछ।अति सुन्दर देशलाइ लुटेका छन चोरहरुले

  • @Unknownuser-nh1yi
    @Unknownuser-nh1yi 3 ปีที่แล้ว +19

    they are still living in 19th century but still happy because they are living in nature .

  • @utsabrai9900
    @utsabrai9900 3 ปีที่แล้ว +1

    सहि लाग्यो बोरो..... 😍😍🙏🙏💐💐

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 3 ปีที่แล้ว +1

    पुर्बेली सर हरु हजुर हरुलाई त रमाइलो लाग्यो होला थोरै समय घुम्दा खेरि तर मैले चाहिँ बडो दुख पाको छु 5 बर्ष बस्नु पर्दा।

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b 3 ปีที่แล้ว +3

    साच्चिकै गर्भ लाग्छ हामी नेपाली हुनु मा कुनै शब्द नै छैन।

  • @devidevkota3905
    @devidevkota3905 3 ปีที่แล้ว +6

    धेरै धेरै धन्नेबादछ सचिन सर।राम्रो र निकै रोचक बझाङ्गको कथा प्रतुत गर्नु भयो।निकै मनमोहक र सुन्दर दृश्यहरु देखाउनु भो।फेरि पनि सचिन सरलाई धन्नेबादछ।

  • @khatripuspalal5934
    @khatripuspalal5934 3 ปีที่แล้ว +1

    अति रमाइलो ठाउँ रहिछ

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 3 ปีที่แล้ว +1

    रमाइलो लाग्यो राम्रो लाग्यो भिडियो 👍️हाम्रो गाउँको जस्तै रहेछ पानी चिसो र गुलियो

  • @ichchharai
    @ichchharai 3 ปีที่แล้ว +4

    दामी ठाउहरु धन्याबाद गाउ ठाउ देखाई दिनु भए को सचीन सर👍🏼

  • @dilkumarigurung1136
    @dilkumarigurung1136 3 ปีที่แล้ว +8

    मैले धेरै जसाे साेनिका बाट भिडियो देखि सके,यहाँ जनता सार्है मेहनेती रहेछन् ,याे ठाउँ अति नै रमाईलाे ,बाबू लाई धेरै -धेरै धन्यवाद ,😍😍😍👌👌👌👍️🇳🇵🇳🇵🇳🇵

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว +1

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
    देश बिकाश हुने ठाउँमा !
    संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
    पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !...

  • @bhanubhakta9172
    @bhanubhakta9172 3 ปีที่แล้ว +2

    Wow kati ramailo thau

  • @kusumthapa748
    @kusumthapa748 3 ปีที่แล้ว +4

    खपतड जाने सहि समय कुन हाे

  • @mountainboy5904
    @mountainboy5904 3 ปีที่แล้ว +7

    सचिन मित्र लाई सलाम ! तपाईं मार्फत देशको को चिनारी पूर्व मेची देखी पश्चिम महाकाली सम्म हामी घर मा बसी बसी हेरदै छौ साथइ तपाईं को बोली अनी व्याख्या जो कोही ले सजिलै बुझिन्छ . Keep it Up Mitra 👍👍👍Huge Respect 4r u 🙏

    • @lalbahadurmagar5199
      @lalbahadurmagar5199 3 ปีที่แล้ว

      1 Ey dame romo engordado un no muy los hagan lynch

  • @abishuadhikari1416
    @abishuadhikari1416 ปีที่แล้ว +1

    जति हेरेपनि हेरु हेरू लाग्ने भिडियो देशै घुमेको फिल हुन्छ।

  • @dineshbajgai1989
    @dineshbajgai1989 3 ปีที่แล้ว +1

    दामि लाग्यो कति मजाको ठाँउ रैछ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 ปีที่แล้ว +4

    तपाइको भिडियो मार्फत पुरै नेपाल घुमेको भान भइरहेको छ । सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर 🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว +3

    Purvi bluja pariwar lai dhanyabad. Vai haru.

  • @surajbohara3001
    @surajbohara3001 3 ปีที่แล้ว +1

    सारै राम्रो छ।आफै घुमे जस्तो लग्यो ।

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +1

    Good evening to all the team of this channel yo video last year को रहेछ ढिलो भए पनि मैले आज हेरे म दार्जिलिङ देखि हो भिडियो साह्रै राम्रो लाग्यो मलाई साह्रै मन परयो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको नेपाल देश हो।

  • @sunilqusmi7701
    @sunilqusmi7701 3 ปีที่แล้ว +3

    सुरु मै राम्रो भिडीयो पुरै हेरे पछी झनै राम्रो

  • @sitalmagar3239
    @sitalmagar3239 3 ปีที่แล้ว +17

    सर तपाईंको भिडियो लास्टै दामी हुन्छ अनि हेर्न लास्टै मजा लाग्छ कसम😊
    Wah Nepal malai Garba lagch ki mero jaan Nepal ma bhayo🇳🇵

  • @swamidhyanyatri3858
    @swamidhyanyatri3858 3 ปีที่แล้ว +1

    सार्है रमाइलो मनमोहक ठाउँ मनै लोभाउने भिडियो हेर्दा आफै गएको अनुभिती हुने

  • @saritabhujel8242
    @saritabhujel8242 3 ปีที่แล้ว +2

    wow kasto dami thaun

  • @prakashbasnet9350
    @prakashbasnet9350 3 ปีที่แล้ว +4

    धन्यबाद दाइ मेरो पुर्खा को जन्मथलो सम्म यो भिडियो मा पुरै दिनु भाको मा...मेरो हाल को बसाइ झापा बिर्तामोड हो

  • @U-lvr_R
    @U-lvr_R 3 ปีที่แล้ว +3

    Just wow हाम्रो नेपाल राम्रो नेपाल ❤️❤️❤️❤️

    • @durgathapa9300
      @durgathapa9300 3 ปีที่แล้ว

      👎👎👎👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👍👎🏿👍👍🦴🦴🦴🦴👙

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 3 ปีที่แล้ว +2

    Aaja saman kai sabai vanda beautiful video bajhang khaptad nikunj basatap mai yo dharti ma jati desh chan tyo desh haru vanda sorga jasto hamro desh nepal nai rahecha sansar dekhe mai le tara mero desh nepal jasto yo duniya ma kahi katai vetina mero desh nepal shachikai bhagwan le prakitile bash basekai thau rahecha sath diyeko thau rahecha sorga kaha vetincha vanthe tara nepal vanne desh ma vetincha vanthe sansar ka manisale ho rahecha stya nai rahecha riyal bastap mai rahecha sundar road dizane haru banera tyo thau haru ma beautiful houm bilding risort garden haru harek kura ko subidha banaune ho vane duniya kai manche ghumna tyo thau pugthe hami nepali youwa barga haru le ni yo thauma kehi garnu parcha bikash ko lagi

  • @sonikapariyar1248
    @sonikapariyar1248 3 ปีที่แล้ว +1

    धेरै राम्रो ठाउँ रहेछ। जाऊ जाऊ लाग्यो!

  • @prakeshmagar3669
    @prakeshmagar3669 3 ปีที่แล้ว +3

    यहाँहरुको प्राय भिडियो सबै हेर्ने गर्छु बहुत राम्रा राम्रा भिडियो बनाउनु हुन्छ ! त्यहाँ पुग्न न पाए पनि देख्न पाइन्छ धेरै खुशी लाग्छ ! यतै अल नेपालका महत्त्वपूर्ण भिडियो अपफेट गर्दै गर्नु होला !

  • @mustufareja1732
    @mustufareja1732 3 ปีที่แล้ว +3

    दाई तपाईंको भिडियोस हेर्न धेरै मन लाग्छ ।
    तपाईं लाई धेरै धेरै धन्यबाद्
    म नेपाली भएर भित्र पहाड हिमाल मा कहिले गएको छैन ।
    हाम्रो नेपाल स्वर्ग जस्तो सुन्दर रहेछ ।
    तपाईंको भिडियो हेरेर मलाई धेरै गर्ब हुन्छ नेपाली हुनमा । । ।जए नेपाल

  • @ritathapa3287
    @ritathapa3287 3 ปีที่แล้ว +1

    प्रकृति सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल
    हे पशुपति नाथ हाम्रो देशको रक्षा गर्नुस्

  • @pabitraregmi6968
    @pabitraregmi6968 2 ปีที่แล้ว +1

    सारै रम्रा ठाऊं देखाउनु भयो भाई धेरै धेरै धन्यबात छ भाई-लाई।अनि धुन् पनिरमाईलो ।भाई को प्रस्तुतिकरण झनै रसिलो।

  • @Thapasuuu
    @Thapasuuu 3 ปีที่แล้ว +3

    साच्चिकै हाम्रो देश नेपाल अलौकिक सक्ति र प्राकृति सक्ति ले र सुन्दरताले सजियको छ हाम्रो असलि परिचय नै यहि हो तर मानिस ले भुलेउ हाम्रो देश को परिचय र अस्तित्व

  • @eakrajbasnet3510
    @eakrajbasnet3510 3 ปีที่แล้ว +6

    सबै भिडियो नछुटाइ हेरेको छु।यो पनि हेरे राम्रो लाग्यो आब पार्ट २ को पर्तिक्क्षा मा छु। चाँडै लिएर आउनु होला।

  • @rajshreebista4233
    @rajshreebista4233 2 ปีที่แล้ว +2

    Jai hosh Bajhang Ra Bajhangi Haru ko 👍👍👍🌹🌹🌹🙏🏻🙏🏻🙏🏻

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 3 ปีที่แล้ว +1

    धेरै सुन्दर खप्तड बझाङ ।।।

  • @rubirai1307
    @rubirai1307 3 ปีที่แล้ว +3

    Ati ramro thau ramailo lagyo herda

  • @shresthaamos
    @shresthaamos 3 ปีที่แล้ว +14

    Lovely I miss my Nepal 🙏🇳🇵🙏❤️

  • @krishnadhital1249
    @krishnadhital1249 ปีที่แล้ว

    रमाइलो लाग्यो,यस्ताे गरि आफ्नैठाँउ,देश घुमेर बसेकोभए ,बिदेश हराभराहुनेथेन होला ,अगीकामान्छे बाठा।

  • @baykhola5102
    @baykhola5102 3 ปีที่แล้ว +1

    दामी
    सचिन दाइको बोली नै मिठो

  • @radhasen1728
    @radhasen1728 3 ปีที่แล้ว +6

    सर खुशी लाग्यो पुर्ब देखि पश्चिम का विभिन्न महत्त्व पुर्ण ठाँउ देखाउनु भो धन्यवाद सर लाई ।

  • @shantishrestha5474
    @shantishrestha5474 3 ปีที่แล้ว +4

    सर्व प्रथम सचिन सर र हजुरको टिमलाई म शान्ति को तर्फबाट नमस्कार । सचिन सर अाजको भिडियो त अति राम्रो लागो किन कि यो भिडियो ले मेरो मन हल्ला भयो काम गर्दागर्दै

  • @purnabista4805
    @purnabista4805 3 ปีที่แล้ว +2

    कुनै भिडियो छुटाको छैन मैले सरो मज्जा लाग्छ हेर्नलाइ।

  • @upatyekatv3184
    @upatyekatv3184 3 ปีที่แล้ว +2

    Tapaaiko saathi pani ekdam majaako hunuhudaa rahecha.

  • @pahadi_mon
    @pahadi_mon 3 ปีที่แล้ว +3

    जय सुदुरपश्चिम जय नेपाल।।

  • @dharaneygunda9544
    @dharaneygunda9544 3 ปีที่แล้ว +3

    हजुर को भिडियो भित्री भएको each and every side of your video is perfectly MADE. thanks hajur for vdo

  • @pawankusari4183
    @pawankusari4183 3 ปีที่แล้ว +1

    अत्य सम्म हरियाे साराई रमाइलो लाग्याे ।

  • @bhupeshpatali2282
    @bhupeshpatali2282 หลายเดือนก่อน +1

    Herna ghumna मन vayko tara aafnai कारण हरूले न sakeko अवस्थामा तपाईको video hererai आनन्द मिल्यो
    danybaad दाइ love❤❤ from kanchanpur

  • @palvarko9918
    @palvarko9918 3 ปีที่แล้ว +3

    धन्यवाद सचिन सर तपाई हुनुन्छ र पो हामि छौ त्यो ठाउमा गएर अ।फै घुमेको जस्तो लाग्छ । मलाई चाहि
    अर्को कुरा भिडियो अलि लामो आउनु थाल्यो खुसि छु ।

  • @milansunar9137
    @milansunar9137 3 ปีที่แล้ว +3

    ma pani tehi thau ko ho dai khusi lagyo

  • @kedarrai1951
    @kedarrai1951 3 ปีที่แล้ว +2

    प्रकृतिले भरीएको देश नेपाल...

  • @sitaramkalpit9522
    @sitaramkalpit9522 2 ปีที่แล้ว +2

    Wow khptad jane bela ma pani yo daru gauma 1 din baseko chhu jadai ramailo chha. Thank you all team.

  • @poudelb.r3421
    @poudelb.r3421 3 ปีที่แล้ว +3

    सारै राम्रो पो लाग्यो हौ हो भाइ सारै ज्ञान बर्धक भिदियो तपाईं लाई धेरै धेरै धन्यबाद।

  • @govindbist6234
    @govindbist6234 3 ปีที่แล้ว +6

    Thank you for cover our Sundar सुदुरपस्चिम
    Love from kanchanpur (bajhangi_boy)

    • @bikrampradhan7525
      @bikrampradhan7525 3 ปีที่แล้ว +4

      Such beautiful places of Nepal in the interior,my late mother had such interest to see such places I watch your videos and find happiness in the nature you show I know my mother too sees from her heavenly abode and gives blessings ,she was born in Kathmandu and married in Darjeeling,bless these people and bless her soul.

  • @netrarana1948
    @netrarana1948 3 ปีที่แล้ว +1

    खप्तड पुगेको पुरनो याद ताजै भयो ! धन्यवाद ! दारु गाउँ चाहिँ हामी फर्किदा झरेको...

  • @sureanmahat8334
    @sureanmahat8334 3 ปีที่แล้ว +1

    Ati रमाइलो video प्रगतिको कामना sachin bro

  • @anitasimkhada563
    @anitasimkhada563 3 ปีที่แล้ว +4

    asti vrkhr sonica dd ko vedio ma pugyrw aako ma ta khaptad ❤❤🙏

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 3 ปีที่แล้ว +3

    अति सुन्दर, अर्को भिडियो चाँडै आओस्

  • @minashrestha2448
    @minashrestha2448 3 ปีที่แล้ว +2

    Naya r anutho thau ko rahexa dherai dherai dhanybad xa tapai lai

  • @malkariyafateheen2575
    @malkariyafateheen2575 3 ปีที่แล้ว +2

    आपका यह वीडियो बहुत अच्छा लगा

  • @oaskarki551
    @oaskarki551 3 ปีที่แล้ว +3

    ठाउँ राम्रो रमाइलो हो तर धेरै बिकट रछ बझांग जिल्ला अझै पनि बिकाश न हुनु धेरै दुख को कुरा हो यो भन्दा त हाम्रो पुर्ब को जिल्ला हरु ईलाम धनकुटा भोजपुर धेरै बिकाश भको छ हो.

  • @sagartamang1927
    @sagartamang1927 3 ปีที่แล้ว +14

    So so so beautyful and very rich in nature really...❤️❤️ From Darjeeling

    • @kamalrokaya9732
      @kamalrokaya9732 3 ปีที่แล้ว +2

      Love Darjeeling aba Darjiling Siliguri kalimpong etc ( gorkha territory Nepal ma gabhnu parxa) . gorkhali ko bhalo garnu paryo . greater Nepal banauna agadi badau 🙏🇳🇵

    • @doneysarkar10
      @doneysarkar10 3 ปีที่แล้ว +1

      I have travelled दार्जिलिङ, सिलिगुडी & कालिम्पोङ, its beautiful too dear 😍

    • @sagartamang1927
      @sagartamang1927 3 ปีที่แล้ว +1

      @@kamalrokaya9732 yeta ta testo kura garyo bhanea deshdrohi ko muddha lagcha hei rata rat manchea gayab garidincha......

    • @sagartamang1927
      @sagartamang1927 3 ปีที่แล้ว +1

      @@kamalrokaya9732 where do you from I mean which part of nepal

    • @kamalrokaya9732
      @kamalrokaya9732 3 ปีที่แล้ว +1

      @@sagartamang1927 I'm from core gorkha 🇳🇵 ( western Nepal ) dekhi hu.aja voli hamro Darjeeling,duars , terai etc region ka daju Bhai lie kaile BJP ko kukur banayekaxan ,kaile mamata banerjee ko .kaile samma aru ko gulaami garney aba jagnu paryo gorkhey ka santaan hau 🙏🇳🇵. subhash ghising ji ko bato apnau hami saath ma xau jay Akhanda Nepal 🇳🇵🇳🇵🙏

  • @kamalashakyaadhikari9776
    @kamalashakyaadhikari9776 3 ปีที่แล้ว +1

    बझाङको परिवेश घरमा बसेर हेर्न पाइयो बाबु हरूलाई धेरै धन्यवाद

  • @yadavthapa6880
    @yadavthapa6880 3 ปีที่แล้ว +1

    वा क्या दामी ठाउँ यार...

  • @Thapasuuu
    @Thapasuuu 3 ปีที่แล้ว +3

    तेसैले भन्छु नेपाल लाइ नेपाल रहन दिउ सुजरल्य्ण्ड अमेरिका जापान केहि बनाउने हैन ए युवा हो जाग बचाउ नेपालको सुन्दरता लाइ बचाउ बुझ नेपाली को अर्थ र पहिचान पहिचान के हो भनेर यो देश नेपाल हो नेपाल नै रहन दिउ बचाउसकेको नेपाल को अस्तित्व लाइ युवा हो बचाउ बचाउ देश बचाउ 🇳🇵🙏 नेपाली माटो र बाटो भुलौ न
    जय जननि जन्म भुमि

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 3 ปีที่แล้ว +3

    wow sir😘 aba bajura ko badimalika ma pani janu paro hoi sir😘

  • @mryam2274
    @mryam2274 3 ปีที่แล้ว +2

    धेरै सुन्दर द्रिष्य

  • @Miracletour22
    @Miracletour22 หลายเดือนก่อน +1

    पश्चिमी नेपल सारै राम्रो 🇳🇵🇳🇵🇳🇵

  • @gurkhaman4192
    @gurkhaman4192 3 ปีที่แล้ว +4

    A piece of Heaven !!!
    Beautiful Nepal

  • @sarojdhital7057
    @sarojdhital7057 3 ปีที่แล้ว +3

    We need more videos which explore Nepal 🇳🇵 🇳🇵 🇳🇵 Thank you for videos

  • @bindaban7595
    @bindaban7595 2 ปีที่แล้ว +2

    सारै मन पर्यो हासो पनि लाग्यो म पनि झापालि परे