Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।
परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन सघर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

तपाईं एक कुदिएको आकर्षक मुर्ती हो । जुन अमुल्य हुन्छ ! एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ ! तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ
बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन सघर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
जिन्दगी लडाइ हो लड्ने कला सिक्नुपर्दोरहेछ आट गर्नु पर्दोरहेछ गजब को धेरै राम्रो सफलता , मिहिनेत परिश्रम र लगनशिलता को परिणाम हो त्यो ! बहिनीको साहसी पन नै त्यो महाद्वीप हो❤
आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे। अनि धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।
दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩❤️👨🙏🙏😊💕
यो दिदिको कुरा सुन्दा र मेरो बिगतको दिनहरु सम्झिदा मेरो अँखा बात आँसु आयो।दिदिको कुराहरु सुनेर कस्को अँखा बात आँसु नझर्ला र जस्ले यो कथिनाइ भोग्नु भएको छ। दुखको बेला आफ्नै रगत को नाताहरुले पनि साथ छोद्छन।साएद त्यो बेला भगवानलेपनि हाम्रो परिक्षा लिनु भएको होला जस्तो मैले महसुस गर्दछु।सबै महिलाहरु एस्तै मेहनत र हिम्मतवाली हुनुपर्छ
किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞
बिचरा दिदी जति साहसी हुनुहुन्छ तेति नै कमलो मनकि हुनुहुन्छ। धेरै नैं संघर्स गर्नु भयकि दिदी जिन्दगी मा भोगेका कुरा पोख्दै 😢 दुख पोख्नु हुन्छ दिदी बहिनि सबै यस्तै हुने भय नेपाल अगाडि बढ्ने थियो ।👍🏻 हजुर को मेहनत प्रति धन्यवाद 🙏🏻
बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
सानोसानो क्लिप आउने यो बैनिको फुल इन्टरबिउ कहिले आउँछ भनेको त बल्ल फेलापारेर हेरे अति मिहनती बैनी सलाम छ हजुरलाइ
😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।
यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।
दिदिको आट हिम्मत र जागरलाइ नमन्🙏🙏 गाउँमा आफ्ना जेठाजुको त्यो बचन खाएर यहाँ यस्तो प्रगति गर्नुभएको छ.प्रगति हुदै जाओस शुभकामना🌷
बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤
रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀
नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला
कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।
तपाईंको सङ्घर्ष प्रति मेरो सलाम छ दिदि अरू बयान गर्न म सगँ शब्द नै छैन।
अहिले का पुस्ता लाइ दुख र जिबन कस्तो हो बुझन जरुरी छ ❤❤❤❤
❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।
तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।
Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।
सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।
सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻
rights
परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖
सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।
बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।
सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ
। प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏
जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन
बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
सलाम छ मेहेनेति रामेछापकि चेलि दिदि लाइ 👏👏🙏🙏 हरेक दुख पछि नै सुख हुन्छ ❣️❣️🙏🙏
सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।
इच्छा जहाँ उपाए त्यहाँ ।
पढेको भन्दा ।परेको मान्छे जहाँ पनि success हुन्छ।
अझै राम्रो गर्नु बहिनी ।
हिक्मत नहारी बस्दै कडा परिश्रम गर्दै गयौ।।
यी महान चेलीलाई सम्मान ❤❤
शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??
तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤
दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏
हार्दिक सम्मान छ तपाईंलाई ! धेरै दु:ख पछि अलि सजिलो अवस्थामा पुग्नु भएछ ।
वाउ धन्यवाद छ महिला होस त यस्तो
हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
बिपना बैनिले जस्तै आँटगरे सफलता प्राप्तगर्न सकिन्छ!धन्यबाद्!स्वाबलम्बी हुनैपर्छ?
यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन सघर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
दुःख पाएकोले मात्र सुख पाउँछ भनेको साँचो हो र सङ्गै मेहनतको फल हो बैनीको कहानी मिठो लाग्यो सफलता पक्का छ है।हुने बेलाको चिल्लो पात एही हो।
आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ
परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन सघर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
तपाईं एक कुदिएको आकर्षक मुर्ती हो ।
जुन अमुल्य हुन्छ !
एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ !
तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ
बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना
एक साहसी नारीको सङ्घर्ष नै सफलता हो। दुःख पीडा सङ्घर्ष गरी अघि बढ्नुभएकोमा दिदीलाईThink you
सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤
चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।
हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक
मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ
यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।
विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन सघर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।
मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।
वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ।
खुशी लाग्यो।
उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।
जिन्दगी लडाइ हो लड्ने कला सिक्नुपर्दोरहेछ आट गर्नु पर्दोरहेछ गजब को धेरै राम्रो सफलता , मिहिनेत परिश्रम र लगनशिलता को परिणाम हो त्यो ! बहिनीको साहसी पन नै त्यो महाद्वीप हो❤
बिपना बहिनी सलाम छ तपांईको मेहेनत र साहासलांई भगवानले सहयोग गरुन।❤
साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !
अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिपना बैनिको संघर्षमय जीवन लाई सलाम छ । अति राम्रो सस्कार बुझेको र बाबा आमाको मर्म बुझ्ने छोराछोरी अति खुशी लाग्यो ।
आजभाेली यति साहसि र मेहनति छाेरा मान्छे छाेरि पाईन्न सलाम विपना जीलाई संघर्स र मेहनतकाे कुराले सारै खुसि लाग्याे।
अनि
धन्यवाद नेपाल टुडे परिवारलाई यस्तै साहसि र मेहनति मान्छेकाे कथा ल्याउँदै गर्नुहाेला।
Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏
मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना
तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।
ल बधाइ छ मिडिया प्लान लाई
सर्ब प्रथम अन्तर्जातिय बिबाह को शुभ कामना !!!! मेह्ननत को फल मिठो .... !!
धेरै राम्म्रो पेशा ... 🙏🙏🙏🙏
दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩❤️👨🙏🙏😊💕
तपाईंको संघर्ष अनि हिम्मत लाई सलुट छ बैनी 🙏🙏🙏
Literally I was crying 😢 Huge respect 🫡 madam ❤ sending love from Canada 🇨🇦
उच्च सम्मान छ दिदी 🙏🙏 हजुरलाई ।
यो बहिनीको अथक मेहनत र परिश्रमी प्रति सम्मान छ।
मिहिनेति चेली।दुखले सुख निम्त्याउछ।शुभकामना
यो दिदिको कुरा सुन्दा र मेरो बिगतको दिनहरु सम्झिदा मेरो अँखा बात आँसु आयो।दिदिको कुराहरु सुनेर कस्को अँखा बात आँसु नझर्ला र जस्ले यो कथिनाइ भोग्नु भएको छ।
दुखको बेला आफ्नै रगत को नाताहरुले पनि साथ छोद्छन।साएद त्यो बेला भगवानलेपनि हाम्रो परिक्षा लिनु भएको होला जस्तो मैले महसुस गर्दछु।सबै महिलाहरु एस्तै मेहनत र हिम्मतवाली हुनुपर्छ
दिदिलाइ सलाम छ सबै नारिहरु यतिको भैदिये पो ।
किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।
साच्चै मन छुने दिदिको कथा । प्रशशा योग्य ।🙏🙏🙏🙏🙏
प्रेरणादायी कथा। सलाम मिहेनती हात हरु लाई।
दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार
मेहनती सिस्टर लाई सलाम छ
Salam xa mehanati mahan cheli lai❤🙏
❤❤❤❤❤
Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤
हजुरको परिश्रम र मेहनतलाई सलाम छ सिस्टर🙏🙏
Vako sampati sidheune mahilaharu pani chhan, yaha, hajurle mihenat garera thulo saphalta paunu vayo...badhai chha hajurlai
मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
याे युट्युब च्यानलले धेरै राम्रो काम गरेको छ ।👍️👍️👍️👍️
हजुरको पौरखलाई सम्मान छ ।
अंझै धेरै सफ़लता मिलोस यि मेहनती चेलीलाई🙏
Sahashi,paurakhi aamalai salute xa.keep it up 🎉🎉❤❤
वहाँ जत्तिकै श्रीमती हुनुपर्छ, घरपरिवार स्वर्ग हुनलाई🙏🙏🙏
तपाइको यो महान कामलाइ सलाम सानो बाबू नानी धेरै बुजकी हुनुहुन्छ उहाहरुको लक्ष्य पूरा होस
Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞
बिचरा दिदी जति साहसी हुनुहुन्छ
तेति नै कमलो मनकि हुनुहुन्छ।
धेरै नैं संघर्स गर्नु भयकि दिदी जिन्दगी मा भोगेका कुरा पोख्दै 😢 दुख पोख्नु हुन्छ दिदी बहिनि सबै यस्तै हुने भय नेपाल अगाडि बढ्ने थियो ।👍🏻 हजुर को
मेहनत प्रति धन्यवाद 🙏🏻
मेहनती हात हरूलाई सलाम छ दिदि
बच्चा हरुलाई अघि लाने चै आमा हो आमा भनेको यस्तो हुनुपर्छ कति लगानी गर्ने महान आमा लाई सलाम छ यो भिडीयो हरेर आमा हरु ले ज्ञान लिनु पर्छ खेती गरेर पनि दुई बच्चा लाई पाठन गराउने आमा धन्य ही
परिश्रम गरे के हुन्न।कति प्रेरणा कहानी ।
के तपाईं यस्ता प्रेरणादायी कहानी हेर्न चाहनु हुंछ? नेपालटुडे हेर्नुहोस।
परिश्रम ,मेहनत र प्रयासले सफल भइन्छ ।
प्रयास गरे सफलता आफ्नै हातमा भनेको सत्य रहेछ❤❤🙏
Didiko mehenat sarae ramro salute xa didi
कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤
सलाम छ सम्मान छ यो बैनीको हिम्मत साहस मेहनत लाई
कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤
जिबन यात्रा यो भन्दा अझै सफल होस शुभकामना बहिनिलाई👍🍀💐
inspiring story ,touched my heart , life is a struggle ,needs lots of petience but at the end great success ,wish you more success .
संघर्षशिल नारीकाे हिम्मतलाई सम्मान छ।
मन जितिन यी दिदिले❤उहाको साहस सङ्घर्ष लगनशिलतालाई उच्च सम्मान छ🙏
Nepal today प्रोग्रामलाई यहाँले सकेसम्म share गरेर, हामीलाई सहयोग गर्नुहोला।
दुख पाएको ब्यक्ति नै सफलताको खोजी हुन्छ प्रगतिको कामना
😅😢 21:20 ❤❤🎉😂
सलम छ हजुरकाे हिम्मातलाई
मेहनतको उच्च सम्मान 🙏🙏🙏👏👏
मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न TH-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!
उज्ज्वल भविष्यको कामना मेहनती दिदी लाइ🎉❤
यसरिनै प्रगति गर्दै जानु चेली ❤❤❤❤❤❤
चेलीलाई आशीर्वाद.
मेहनती दिदी ❤❤❤ हृदय देखीनै सम्मान व्यक्त गर्दछु 🙏🙏🙏