Ati sundar thau! Bikashko nauma esta swarga lai kurup banna dinu hunna! Sabai milera pratikar,birodh garnu parchha! Ani machha ko laagi pani nikai ramro thau rahechha!! ❤❤❤❤
हजुरको भिडियो प्राय सधै हेर्नेगर्छु र रावाको माछा, सुकुटि माछा त कहिले खोलामा दुवालि, कहिले मेला साकेला, जे होस दिक्तेलकै हुनुभएकोले पनि हो धन्यबसद। शजको माछा तीनपाने वाउ!
एति सुन्दर उर्बर भुमिलाइ डुबायर बिदेसी आयतित खानु पर्ने। एस्ता राम्रो जमिनलाइ बिनास गरेर बनायको बिकास चाहिदैन। सम्बन्धित निकय सङग कुरा गरेर यो योजना रेजेक्ट गर्नु पर्यो सर।
बब्बलललल ओहो ३५/४० बर्ष पहिले हामीले पनि भदौ महिनामा यस्तै टिप थापेर माछा मारेको झलझली याद आयो तर विडम्बना स-सानो दुईवटा हाइड्रोपावरको कारणले माछा नै विस्थापित बनायो । लमजुङ नेपाल❤️
गएको बर्ष रावा खोलाको पुलमा सुकाएर बेचन्नू राखेको माछा ५००० को कीनेर यु के ल्याको अहीले सम्मा खाई सकेको छैन । माछा अति नै मीठो । तिती कै कहाॅ उखान तुक्का बनाउछ । रा खोलाको माछाले बाकक्सिला को कोदो खायो।
प्राकृतिक श्रोतको यसरी गर्बसाथ दोहन गर्नु कतिसम्म उपयुक्त होला......? जलासयमा पाइने माछा प्राकृतिक श्रोत नै हो । यसको बिबेकपूर्ण उपयोग गर्न सन्देश दिनुपर्नेमा त्यसको बिपरित अन्धाधुन्ध माछा खाने र माछा मार्ने सन्देशले प्राकृतिक श्रोतको दिगो उपयोगमा सहयोग गर्ला ।।।? हामी जस्ता जान्ने बुझ्ने ब्यक्तिले बिचार गर्नुपर्ने होइन र ...???
त्यहीं को रैथानेहरुले त्यहीं को प्राकृतिक स्रोत र पर्यवरन हरुको उपभोग गर्न मज्जाले पाउनुपर्छ चाहे जलाशय होस् चाहे बनजङल नै किन नहोस् दोहन यस लाई भनिदैन उपभोग भनिन्छ मित्र जान्ने बुझ्ने हुनु राम्रो हो तर धेरै नै जान्ने बुझ्ने पल्टिँदा अरुले गन्दैनन
weather clear huda or halka khola badhera ali ali dhamilo huda maxa dherai parx tip ma, bt very nice vdo.. 1night ma Babal maxa pareko belako vdo ni halna paryo aba feri🙏🙏
एकदम रमाईलो लाग्यो त्यहा नीर सानो छाप्रो भनाई आन्तरिक पर्यटक हरुलाई स्वागत गरि आमदानी पनि गर्न सकिन्छ धन्यवाद हाल कतार देखि हेर्दै छु
गाउँ घरको सुन्दर video लाग्यो !
सिमित ब्याक्तीको फाइदाका लागि हजारौ जनताको पेट पाल्ने खेत मास्न हुदैन।त्यहाँका जनताले दिनु हुदैन यति राम्रो खेत।
अति राम्रो छ माछा नि धेरै पर्दो रैछ राम्रो छ ठाम
धेरै सुन्दर भिडियो
एकदम रमाइलो भिडियाे ❤याे पटक पाेहाेर भन्दा धेरै माछा परेछ 😍😍
गज्जव रमाईलाे भएछ सर ।
Tapaiko video asadai man parxa ani dherai ramro seen hernu pauda dherai fresh feel garxu haryali hernu pauda khusi lagxa❤❤
धेरै सुन्दर हरियाली ।❤
Ati sundar thau! Bikashko nauma esta swarga lai kurup banna dinu hunna! Sabai milera pratikar,birodh garnu parchha! Ani machha ko laagi pani nikai ramro thau rahechha!! ❤❤❤❤
एक दम नासए छ 👌👌😘😘
आजचै धेरै परेछ धन्यवाद ।
हजुरको भिडियो प्राय सधै हेर्नेगर्छु र रावाको माछा, सुकुटि माछा त कहिले खोलामा दुवालि, कहिले मेला साकेला, जे होस दिक्तेलकै हुनुभएकोले पनि हो धन्यबसद। शजको माछा तीनपाने वाउ!
धन्यवाद गाउँ को सम्झना पस्की दिनु भएको मा
एति सुन्दर उर्बर भुमिलाइ डुबायर बिदेसी आयतित खानु पर्ने। एस्ता राम्रो जमिनलाइ बिनास गरेर बनायको बिकास चाहिदैन। सम्बन्धित निकय सङग कुरा गरेर यो योजना रेजेक्ट गर्नु पर्यो सर।
मेरो ब्यक्तिगत बिचार..यो खेती योग्य जमिन हरु नमासिएकै राम्रो।यहाँ जलविद्युत आयोजना बने पनि यस्को लाभ हामी जनताहरु ले वा सरकारले उठाउन पाउने छैन।
मुखै रसायो माछा लोकल तीन पाने अनि डल्ले खुर्सानी ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
हाल म दक्षिण कोरिया बाट हेर्दैछु यो भिडियो, नेपाल फर्केपछि म पनि एक पटक अवश्य यो ठाउँमा पुगेर रात बिताएर रमाइलो गर्नेछु।
हजुर्लाइ धेरै धेरै धन्याब्द
Manoj G Atinai romantic ramro lagyo badhai chha, itahari, 👍🌷❤️👍👍
तपाईको बोली मिठो छ।।
आहा!लोभै लाग्ने माछा
मेरो देश यति स्वर्ग जस्तो छ।यो जीवन युरोपियन हरूले कांहा जिउन पाउँछन् र।🤗🤗🤗🤗
Wow super video hajur 🙏🙏
दाइ हजुर संग यो रावा खोला जान मन्छ माछा खान vlog बनाउन🎉🎉🎉हजुरलाई धन्यवाद छ
Ok
Love you Sir , Thapa Family , Delhi
भाले माछा को दूध हैन हो 😂😂 फुसि हो
Yo video here macha khana man lagyo😋😋😋
Dami video aru video pni haldai garnu la.❤
Dherai ramailo video 🙏🙏🙏
बब्बलललल ओहो ३५/४० बर्ष पहिले हामीले पनि भदौ महिनामा यस्तै टिप थापेर माछा मारेको झलझली याद आयो तर विडम्बना स-सानो दुईवटा हाइड्रोपावरको कारणले माछा नै विस्थापित बनायो । लमजुङ नेपाल❤️
Ati ramaelo sir hara vara dhan Ka bala tiyo man mohak dirisa ❤❤
धेरै राम्रो
8:27 wow vana para teek x hai sir😂
दामी माछा सर😮
❤️❤️❤️
Destination samma Jane information video sahit rakhdinu bho bhane ajhai ramro hunthyo ki? Enjoyed organic video.
Dami video hjr
हेर्दाहेर्दै सोच्दा सोच्दा अब यो दिन हराएर जाने छ त्येसैले यस्तो समय रमणीय ठाँउ लाई बचाई राख्नुपर्छ
Dai khotang bazzar ko video banaunu ekchoti,ma hereko herei garchu hajurko video ,aileko latest video halnu na hai bazzar ko.Dhanyabaad
Sabai vanda ramro❤❤❤❤❤❤
दर्शकबिन नमस्कार 🙏🙏🙏
यो सोराहि कसरि बनायर थापने तरिका पनि बताईदिनु परो
Nice ❤❤ hamro pani fishing video heridinu hola😊😊
Video dherai ramro lagyo sir ❤❤❤
Bhai Machha dekhera khanu man lago ta bhai mero maiti ghar n ma janmeko thau piyaro lagxa bhai love u khotang ❤️❤️
🙏🙏🙏❤️❤️❤️
beautiful video
I am watching from palpa rampur😮
Wow kati ramro❤❤❤❤❤❤❤❤❤
Sundar place hjr👌🇳🇵❤️🙏👍️
maachha ko katlaa+puchher+ pakhetaa chai faalna samma ta sikaaunu na ho saathi...yesto Maa ta aalu ko like /share aauchha.
aati ramailo dami ❤
Ali sapha tarika pakaunu parchha ta Kati fohari manchhe
Aati sundar
Nice to see beautiful khotang from your channel…
गएको बर्ष रावा खोलाको पुलमा सुकाएर बेचन्नू राखेको माछा ५००० को कीनेर यु के ल्याको अहीले सम्मा खाई सकेको छैन ।
माछा अति नै मीठो । तिती कै कहाॅ उखान तुक्का बनाउछ ।
रा खोलाको माछाले बाकक्सिला को कोदो खायो।
Hoit sahrai Ramailo
Wow so stunning view 👌 i really enjoyed watched this organic video
Thank you so much 🙂
Wow nest part aaaxa good dai
auxa😍😍😍
गुइठे माछालाइ बाग माछा भन्दा रैछन तराइमा गुइठी भनिन्छ
प्राकृतिक श्रोतको यसरी गर्बसाथ दोहन गर्नु कतिसम्म उपयुक्त होला......? जलासयमा पाइने माछा प्राकृतिक श्रोत नै हो । यसको बिबेकपूर्ण उपयोग गर्न सन्देश दिनुपर्नेमा त्यसको बिपरित अन्धाधुन्ध माछा खाने र माछा मार्ने सन्देशले प्राकृतिक श्रोतको दिगो उपयोगमा सहयोग गर्ला ।।।? हामी जस्ता जान्ने बुझ्ने ब्यक्तिले बिचार गर्नुपर्ने होइन र ...???
त्यहीं को रैथानेहरुले त्यहीं को प्राकृतिक स्रोत र पर्यवरन हरुको उपभोग गर्न मज्जाले पाउनुपर्छ चाहे जलाशय होस् चाहे बनजङल नै किन नहोस् दोहन यस लाई भनिदैन उपभोग भनिन्छ मित्र जान्ने बुझ्ने हुनु राम्रो हो तर धेरै नै जान्ने बुझ्ने पल्टिँदा अरुले गन्दैनन
Prachanda criminal le 17000 marda khei hudina
हावा कमेन्ट्😡😡
❤❤❤
यति राम्रो खेत मास्नु हुन्नहै बिजुली अरु ठाउँ बाट अनि निकाल्न सकिन्छ मेरो अनुरोध छ
यो पटक धेरै परेछ माछा
Sansar Kai sunder bhumi.
Wow man parne Asala macha malai
Very nice Videos as always👍👍👍
La badhai xa
यो जलजलेको बाटोधेरै यात्रा गरियको याद आयो
Sir let small fish go! Advice them so that they can grow
रावाको माछा,सावाको धान बाक्सिलाको कोदो भनेको सुनेको हो।
खाउ खाउ तिमिहरुकै दिन छ😂😂
weather clear huda or halka khola badhera ali ali dhamilo huda maxa dherai parx tip ma, bt very nice vdo.. 1night ma Babal maxa pareko belako vdo ni halna paryo aba feri🙏🙏
ok
Wow dami always ramro cha n wish u a very happy vijay dashami .watching frm USA
Nice video thank you sir
Wow good fiss
रामरो !!!
Very beautiful place 😍
हाम्रो मादी नदी मा त सबै करेन्ट ले सिद्दयाउछन् खुङ्गा मा यति धेरै पर्दैन माछा
Wow organic soup!!
part 2 leunu paryo dai 50 kg jati pareko
Beautiful 🎉🎉🎉
❤❤❤❤❤❤❤❤
यो स्थान रावाँ वेशी गाऊपालिकामै पर्दछ की .... ? अनि खोटाङग बजार बाट यो ठाऊँमा पूग्न कति समय लाग्छ कृपया जानकारी पाउन है धन्यवाद!
Aru ramro
DAMI CHA.
Ma pani aauxu hai 😅😅😅😅
मुखमा थुक आएर भोक लागेर भयो हौ
यो माछाको बयन गरनु र खानु उस्तै होला नजिक आउनु हन्थो टाड परियो मौका मिलिछ भने आईछ
yo video 2 choti heriyo sarai ramro lagyo maxa ko video ani suup wala maxa pakai vayen ali😂😂
यो जमिन यति राम्रो खेतीयोग्य बाली फल्ने फाट लाई मास्न दिनु हुँदैन ।
बाफ्रे माछा त कत्त्ले गर्दी असला कति पाइन्दो रछ
nice place👌👌👌👌👌
Very very very nice video 👍️
very good rawariver
Very Very nice vahi
Sabai vanda dherai herne chahi Mai hola😂😂😂
very interesting video 😱❤️👍️
य भाइ साना माछ नखाउन
tip kasari banauni vdo garaunu ne
Third time lucky bhayecha
geree machha parechha dai
Jillabaasi vai eutai thau fan fani ghumnu ko satta naya naya thau pani jaaam k
Ok hajur
Wowmm👍👍👍👍👍🙏🏽🙏🏽🙏🏽