आहा हाम्रो नुवाकोट जिल्लाको शुन्दर छिमेकी जिल्ला रसुवा आहा कति शुन्दर छ मनै लोभ्याउने ठाउँ आहा मनै देखि शुन्दर रसुवा बासिलाई उच्च सम्मान छ हामी नुवाकोटे को तर्फबाट🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Ramro lagyo yo khatha herera Ajha Rasuwa ma katha banauna layakko dherai raamra rw nadekheyaka katha haru xan Aas garxu ki astai Rasuwako aru pani katha haru herna paaunexau
Kathor prakritik jalwayu vayeta pani sthaniya basiharu sip ra parishram le sampanna,swalambi ani khusi dekhincha. God bless you all. Thanks for the vlog.
सबै सबैमा नमस्ते सेवा सेमुना लासो झोर्ले फ्याफुल्ल्ला । अनि मीठो सम्झना । छ है । समय मिले सम्म्म हामिलाइ पनि माया गरिदिनुस है ।🙏मनोरंजन गराउने कोसिस गर्ने छै
यो ठाउँमा केबुलकार कम्पनिहरुले लगानी गर्नुपर्छ समान ओसार पोसार गर्नेदेखी मानिसहरु ओहोर दोहोर र केबुलकार कम्पनिसित स्थानियहरुले सेयरमा सहभागी गराउनुपर्छ
While working in CHEP, I was there 2/3 times. really a beautiful settlement in rasuwa. I reached there up to manchet . What a beautiful place and culture is superb.
बिचरा कति दुख(गाह्रो) छ।जिन्दगी जिउन।😭😭😭त्यहाँ उत्पादित सामग्री हरुको उचित बजारीकरण हुने हो भने केही हद् सम्म गरिब जनता हरुको जीवन सहज पुर्ण हुने थियो।जय नेपाल...
rasuwa KO saskar saskri the le nai malai tamang lekhna Ra bhanda gaurab lakxha.yaha KO bhes bhusa le.ma Pani 6/7 generation paila galang batai ako ho.bhasa sabai milcha pani.hal utari dhading.by gyalzen shyamzen.🙏🙏🙏🙏🙏
हेर्ने कथाको प्रेरणा पाएर भिडीयो बनाए जस्तो लाग्यो तर अलि रीसर्च राम्ररी गरेर जानुस भाई कुन क्षेत्र र कुन समुदायमा कुरा गर्न जाने हो त्यो राम्रो स्टडी गरेर जादा राम्रो हुन्छ। जस्तै ब्यक्तिले किसान गर्छु भनिसके अरु के गर्नुहुन्छ जस्ता या रसुवा आलु खेती र भेडा पालन शेर्पा तामाङ्ग गुरुङ्ग जस्ता जाती बस्ने ठाउँ हो सामान्यतया सवैलाई थाहा हुने कुरा खेतै हुन्न त्यो लेखमा खेतमा के रोप्नुहुन्छ भनेर सोध्नु जस्ता अधुरा सोध्ने शैली छन भने चाईना जाँदा कति दिन लाग्ने , गाउँमा भएका खानीका बारे स्कुल बाटोघाटोको बिकास बारे अनि पुराना बस्तुको खोज र पर्यटकबारे खोतलेका , राजनिती र बिकास्बारे गरेका कुराहरु चैँ सकरात्मक पक्ष हुन्।
I had already heard little bit about this village . video making concept is good but video quality is slightly low ,I hope next video will be more improvement. Thank you
Rasuwa ko taming language khoi bujhna nai sakidaina kina ho ma pani taming ho Tara mailew ta kehi will pani bujhina ta taming bolna man laghchha Tara sakdianf hau k vako ho yasto
तेता अलि फरक हुन्छ हामी पुर्बेली तामाङ बोल्छौ या त सैलुङ वा तेमाल वा पाल्चोके तामाङ भासा बोल्छौ तर तेता त्रिसुलि देखि पाछिम को उप्पलो भेक को अलि फरक हुन्छ तामाङ भासा ।
आज भन्दा 9 साल अगाडी गयको एक दम रमणीय ठाऊ गत्लाङ गाऊ पुन युटुब मार्फत देख्न पाऊदा औदी खुसी लाग्यो भिडियो लागि धन्यवाद
आहा हाम्रो नुवाकोट जिल्लाको शुन्दर छिमेकी जिल्ला रसुवा आहा कति शुन्दर छ मनै लोभ्याउने ठाउँ आहा मनै देखि शुन्दर रसुवा बासिलाई उच्च सम्मान छ हामी नुवाकोटे को तर्फबाट🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Ramro lagyo yo khatha herera
Ajha Rasuwa ma katha banauna layakko dherai raamra rw nadekheyaka katha haru xan
Aas garxu ki astai Rasuwako aru pani katha haru herna paaunexau
Kasto dammy sisnu (xokoma) khanu manlago gathe Hal khadi ma xu
wow म चाइ रेगुलर हेर्छु गत्लाङ निकै राम्रो ठाउँ रहेछ हेर्न पाइयो यस्तै नदेखिएको ठाउँ हरु हेर्न पाउ नदेखिएको दृश्यको टिमलाई मुरि मुरि धन्यवाद 😊
जसो गर जे भन जता सुकै लैजाउ हामलाई 🤗 तर पनि हाम्रो देश मेरो मन ( हिन्दु बौद्ध ) रास्ट्र देश हो ।
यो गितको शब्दले केभनेको हो थाहा भएन तर यस्तो गितको सङ्गीत एकदमै मनपर्छ ।
कार्यक्रम प्रस्तोता को खुबि राम्रो देखियन
Waw RasuwaMa pani 2 Mahima basda ati ramailo vayo❤❤
मलाई मन पर्ने कार्यक्रम हेर्ने कथा
Me too also big fan
भाषा जे भए पनि आफ्नो धर्म आफ्नो भाषा संस्कृति को संरक्षण गरौ 🙏 यो सबै हाम्रै सम्पत्ति हो ।
regular herne garxu ra yaspali ko yaatraa gatlaang tirako dherai ramro
निकै राम्रो भिडियो 😍 आहा
कति सुन्दर गाउँ हेर्दै आनन्द लाग्ने 😊
तर जनप्रतिनिधि हरुले चासो नदिनाले
यो ठाउँको बिकास हुन नसकेको होकि🤔
Kathor prakritik jalwayu vayeta pani sthaniya basiharu sip ra parishram le sampanna,swalambi ani khusi dekhincha. God bless you all. Thanks for the vlog.
20053 and54 mapani dhonchama basako the so nice ruswa
Bada aananda lagyo yo vedio herera ....धार्मिक सास्कृतिक परिबेस झल्कने खाल्को ,राम्रो प्रस्तुति पनि छ ,खुसी लाग्छ एस्तो vedio हेर्दा ।।जय होस
wow dami lageu aaj dherai din paxi rasuwa dherwh👌👌👌 sir🇳🇵🇳🇵🙏🏼
aaba part 2 paani chahiyo .thuulo syafru tirako ni vdo vanaunu haii 🇳🇵
हैजाकाे घटलाग्दाे कहानि पनि समाबेस भएकाे भए सुनमा सुगन्ध हुने थियाे ।
चार महिना बसेको छु भुकम्पे घर बनाउनु गएको थियो काल्ट्याक ट्याक ट्याक को पुक्ख्री को अरु धेरै को घर बनाएर फर्किएको हो म पनि
Regular herne program keep it up didi jiu....
Wow so nice. Humla jhila ma pani zanus na please.
Sarai ramro lagyo yo vedio♥️♥️♥️
म घुमेको छु त्यो सबै ठाँउ
बिध्य दिज्यु ले आफ्नो स्वर राखिदियको भय अति मीठो हुन्थ्यो कि ,यस्को मतलन सर को स्वोर राम्रो छैन भनेको चाहिँ होइन है ।
साथिहरु म पनि हेरदै छु है
Good luck
Kasto Khana man lagyo ❤
Ati sundar gaun
Herne katha vanera jhukkiyara aako yata hajir hum hai 😂😅
Maile tw Asti nai tha pako Asti jhukiyerw 😅😅😅
Interesting but Too
Much short questions. Pre Research homework garera janda dherai ramro hunthyo
मलाइ मन पर्न च्यानल
I love to watch your channel ☺️
Very nice......
हाम्रो रसुवा❤️ राम्रो रसुवा 👌❤️
हाम्रो शेर्पा भासा सङ्गा मिल्दा रैछ सबै
सबै सबैमा नमस्ते सेवा सेमुना लासो झोर्ले फ्याफुल्ल्ला । अनि मीठो सम्झना । छ है । समय मिले सम्म्म हामिलाइ पनि माया गरिदिनुस है ।🙏मनोरंजन गराउने कोसिस गर्ने छै
hamro rasuwa
worth watching thanks keep up the good work 👍 ✌️
Finnaly the wait is over😍😍😍
हेर्ने कथा बाय प्रभावित शैली।
Malai poni janu man xa yo thau 😊
Proud to be rasuwali🇳🇵❤️
यो ठाउँमा केबुलकार कम्पनिहरुले लगानी गर्नुपर्छ समान ओसार पोसार गर्नेदेखी मानिसहरु ओहोर दोहोर र केबुलकार कम्पनिसित स्थानियहरुले सेयरमा सहभागी गराउनुपर्छ
While working in CHEP, I was there 2/3 times. really a beautiful settlement in rasuwa. I reached there up to manchet . What a beautiful place and culture is superb.
बिचरा कति दुख(गाह्रो) छ।जिन्दगी जिउन।😭😭😭त्यहाँ उत्पादित सामग्री हरुको उचित बजारीकरण हुने हो भने केही हद् सम्म गरिब जनता हरुको जीवन सहज पुर्ण हुने थियो।जय नेपाल...
धसिङ जिलाको रुबिभल्लेय पनि जनुन
Dupcheshwor Tv फेस बुज पेजमा ठाउँको पूरा नाम पठाउनुहोस न उहाँहरुको टिम अबस्य जानू हुन्छ
Yakdamai ramro x sabai, tar sahaj bhasha prayog gardinu vay jhanai tamro hune thiyi ki, (uniharu aafai nepali samma boln naaaune abstha dekhiyo tei mathi tapile english misayar boldinu vayako x)
धेरै कस्ट र दुख भोगेर मो पनि गत्लाङ पुग्ने अब्सर मिलेको छ
beautiful place
❤️❤️❤️
Nice voice 👍👍
👍🙏
खुर्सानी को झोल सङग खाने त हो
2056 सालमा 9 मैना बसेको ठाउँ ! 74 गोदाम पछि गत्लाङ आउछ त्याहा भन्दा माथी गणेश हिमाल जाने बाटो तर अलिक सफा सुग्घर भयेछ ।
Malai Pani aafno Des Nepal ghumna man xa hajur haru sangai ghumna man xa esko lagi k garnu parxa hola sir?
majha aayana k para ho??
rasuwa KO saskar saskri the le nai malai tamang lekhna Ra bhanda gaurab lakxha.yaha KO bhes bhusa le.ma Pani 6/7 generation paila galang batai ako ho.bhasa sabai milcha pani.hal utari dhading.by gyalzen shyamzen.🙏🙏🙏🙏🙏
🙏🙏🙏
Lasso Tasidele 🙏
हेर्ने कथाको प्रेरणा पाएर भिडीयो बनाए जस्तो लाग्यो तर अलि रीसर्च राम्ररी गरेर जानुस भाई कुन क्षेत्र र कुन समुदायमा कुरा गर्न जाने हो त्यो राम्रो स्टडी गरेर जादा राम्रो हुन्छ। जस्तै ब्यक्तिले किसान गर्छु भनिसके अरु के गर्नुहुन्छ जस्ता या रसुवा आलु खेती र भेडा पालन शेर्पा तामाङ्ग गुरुङ्ग जस्ता जाती बस्ने ठाउँ हो सामान्यतया सवैलाई थाहा हुने कुरा खेतै हुन्न त्यो लेखमा खेतमा के रोप्नुहुन्छ भनेर सोध्नु जस्ता अधुरा सोध्ने शैली छन भने चाईना जाँदा कति दिन लाग्ने , गाउँमा भएका खानीका बारे स्कुल बाटोघाटोको बिकास बारे अनि पुराना बस्तुको खोज र पर्यटकबारे खोतलेका , राजनिती र बिकास्बारे गरेका कुराहरु चैँ सकरात्मक पक्ष हुन्।
herne katha ko copy but man paryo.
🇳🇵🇳🇵🇳🇵
बच्चा बेला को गाउको यात आयो
Weed
म आफै बसेको घरबाट पो दिएको रहेछ त त्यो गाउँमा त मान्छे मर्यो भने लुगाको नाम्लो बनायर एक जनाले मात्र बोकेर लैजान्छन मायालु प्रेमिका मधु
हेर्न कथाको कपि आएछ त!!
हेर्ने कथा जस्तै लगेर झुक्याएर आए म 😂😂😂
😍😍😍
गाउनै सिस्नु घारि छ अनि के खानु त मायालु प्रेमिका मधु
I had already heard little bit about this village . video making concept is good but video quality is slightly low ,I hope next video will be more improvement. Thank you
Yo chanel chai argyanik lagyo tesaile subscribe gare haiiiiiiiiiiiiiiiii
Thulo basti ragexa yas lai bikash ko margama dohryaunu parxa jasto lagxa malai ta.
Rasuwa ko taming language khoi bujhna nai sakidaina kina ho ma pani taming ho Tara mailew ta kehi will pani bujhina ta taming bolna man laghchha Tara sakdianf hau k vako ho yasto
तेता अलि फरक हुन्छ हामी पुर्बेली तामाङ बोल्छौ या त सैलुङ वा तेमाल वा पाल्चोके तामाङ भासा बोल्छौ तर तेता त्रिसुलि देखि पाछिम को उप्पलो भेक को अलि फरक हुन्छ तामाङ भासा ।
Views = 52.K
Subscribe = 56.8.k
And liked just total = 955
Why is it so hard for people to like ?
छोरा अझै बुढा देखीएको छ हो ढेरो खाने आमा भनदा
China hoina ,,,...tibbat ho..history na bigarau...bhoot bato nuun lawcha bancha purkha lay ....Bhoot banay ko china hoina ...sabai lay yaad garno hos...itihas lai apno jagha shai rakau...
नेता गधा हरुलाई भोट मात्रै चाहिनछ
❤❤❤
👍🙏