याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।
कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू
सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤ म पनि निकै nature lover हो 💚💚 घुमे झै अनुभव दिनुहुन्छ purvi Blues 🙏🙏🙏💚💚सधैं माया र सफलता को कामना ❤
ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।
नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा हर हर महादेव 🙏🙏🙏🙏
I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing
आगडीको भन्दा धेरै सजिलो बाटो बनेको रहेछ । धेरै खुशी लग्यो यहाँ सम्मा गएर भिडियो बनउनु भएकोमा । नेपालीहरुले एकचोटि पुग्नै पर्ने घुम्नै पर्ने तिर्थस्थल हो यो शिबाधरा ।
आह हाम्रो सुन्दर संखुवासभा, यो भिडियो हेरिसकेपछी पुरै म पनि घुमिसकेको महसुस भयो मनमा! धेरै रमाइलो सुन्दर बरूण भ्याली अनि शिवधाराको तस्बिर! हजुरहरुलाई धेरै धेरै धन्यवाद छ! मेरो घर पारी पट्टी चैनपुर ९ हाल म अहिले मलेसियामा छु! हजुर यो भिडियोलाई लाइक अनि शेयर गर्नेछु धन्यवाद! फ्याफुल्ला नमस्ते जय नेपाल🇳🇵🙏
सर तपाईं ले जुन दृश्य शिब धारा को देखाउनु भयो त्यो अति नै अविस्मरणीय छ, साँच्चीकै मलाई भगवान शीब संकर माता पार्वतीको निवास कैलाश नै हो भन्ने आवाज भयो। सर
हाम्रा पुर्खा हरू लाई सलाम गर्नै पर्छ। नेपालको नकसंक कसरी गर्नु भयो हाेला त्यो बेला यस्ता बिशाल हिमाल पहाड हरुको ठाँउ मा मेराे दिमाग् ले भ्याएनन् बस् जय नेपाल जय पुर्खा हरू
गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏
आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️
Pabitra bhagawanko thau ma pugna khaha sajilo hunxa ra pabitr thauko darsna dilaunu vayo hajur haru ko sadai Ramro hos 🙏🏻🙏🏻🙏🏻 Har Har Mahadev 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Heavenly beautiful landscape, my heart laughed and danced with great joy and happiness as I saw every mindblowing beauty of Makalu Himalya region,most importantly quite adventurous and thrilling trekking to The Shivadhara was very great ;directly captured and lively narrated by you both Sir.❤Thank you Purvi Vlogs team for showing us such hidden beauty of paradise Nepal 🇳🇵.keep Exploring more new mysteries of Nepal 🇳🇵ahead.
We love your vlog, unlike many other vlogs, your background music too soothing, and we are surprised why most adventurers have missed this area. I could never even think of going on this route, so it's dangerous to travel on such cliffs at the cost of life.
कुर्दा कुर्दा बल्ल आइपुग्यो शिव धारा को एपिसोड। भिडियो सहित मनोरञ्जन रोचक प्रदान गरिदिनु भएकोमा तपाईं दुई लाइ नमन र धन्यवाद मेरो तर्फबाट। धापाखेल ललितपुर। म सबै भिडियोहरु नछुटाइ हेर्ने गरेकि छु।
अहिलेसम्म सम्म मलाई सबै भन्दा मन पर्ने च्यानल ❤✅ हरेक ठाउ घुमाउन लैजानु हुन्छ सारै खुसी लाग्छ । कैले कहि त तपाइहरुसङ्ग हुन पाए हुन्थ्यो जस्तो पनि लाग्छ
Wow😮😮😮 यस्तो काहालि लाग्दो🤔🤔🤔 के खोज्न गको भन्न पनि मन लाग्छ,तर यो हेरेर त साह्रै अनौठो खुसी मिल्यो, जिबनमा जसन त सकिन्नँ तर हेर्न पाइयो, धेरै धेरै धन्यवाद सच्चिन भाइ र टिमलाई ❤❤❤
मेरो नि जाने ठूलो रहर छ धन्यवाद सचिन सर र तपाइको समुहलाइ❤ संखुवासभामा तपाइहरुलाइ हार्दिक स्वागत पनि छ र यति मीठो स्पष्ट भिडियो बनाएर पर्यटन सम्बर्द्धन लमा टेवा पुर्याइदिनु भएकोमा एकमुष्ट संखुवासभालिको तर्फ बाट धेरै धेरै आभार प्रकट गर्दछौ 🙏
याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।
PLL
Really....?
कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू
हाम्रो देश नेपाल देवी देउताको बासस्थान अनि अति नै सुन्दर हरियाली मनै लोभ्याउने ठाँउ।सचिन र लक्ष्मी सर लाई मुरि मुरि धन्यवाद
बल्ल प्रतिक्षाको घडी सकियो अब हेर्न मज्जा आउने भो ..... विशेष धन्यवाद सचिन दाई अनि Purvi Blues Team...🙏😍😎
सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤
म पनि निकै nature lover हो 💚💚
घुमे झै अनुभव दिनुहुन्छ purvi Blues 🙏🙏🙏💚💚सधैं माया र सफलता को कामना ❤
संखुवासभा हाम्रो गाउँ
खुसी लाग्छ आफ्नो गाउँ को video देख्दा
धन्यवाद सचिन सर्🙏🙏🙏🙏
ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।
जोखिमपुर्ण यात्रा गरि शिवधारा दर्शन गराउनु भयो सचिन सर,मनैदेखी धन्यवाद अनि सम्झना छ हजुरको लागि🙏🙏❤️❤️
नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा
हर हर महादेव 🙏🙏🙏🙏
स्वर्ग भन्दा पनि रमाइलो मेरो देश नेपाल । वह !!! पुर्बी बुल्सलाइ धन्यवाद ।
अब आज बल्ल पूरा भयो हतार थियो यो भाग हेर्न धेरै माया सर 🎉❤❤❤
Sem me
टौाा२ट
I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing
जय होस । शिवधारा मा निवासीत शक्ति मा नमन , वास्तविक देवभूमि हो
आगडीको भन्दा धेरै सजिलो बाटो बनेको रहेछ । धेरै खुशी लग्यो यहाँ सम्मा गएर भिडियो बनउनु भएकोमा । नेपालीहरुले एकचोटि पुग्नै पर्ने घुम्नै पर्ने तिर्थस्थल हो यो शिबाधरा ।
कति सुन्दर अनि रमणिय स्थान हो ❤। नेपाल साच्चै नै स्वर्ग हो।
साँच्चै स्वर्ग जानु भा हो की जस्तो लाग्यो बधाई छ हजुर हरुलाई
यो ठाउँले मनै लोभ्यायो❤ अति सुन्दर
हेर्दा रमणिय स्थान भए पनि कठिन यात्रा सलाम पूर्वी ब्लजु टिमलाई
पूर्वको उत्कृस्ट पर्यटकीय इस्थल
सारै सुन्दर, अत्यन्तै मनोरम धार्मिक इस्थल
आफ्नो ज्यानको बाजी राखी यति धेरै दुख गरेर हामी लाई हाम्रो देशको सुन्दर ठाउँ देखाई दिनु भएकोमा सचिन सर लक्ष्मी सर र सोनाम भाईलाई धेरै धेरै धन्यवाद छ ।
स्वोर्ग खोज्न काहीँ जानु पर्दैन हाम्रै नेपाल मा छ सबै धन्यवाद दाइ सचिन 🙏🙏🙏 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
वाह मनमोहक दृश्यहरू धेरै सुन्दर , धेरै धेरै धन्यवाद पुर्वी ब्लुज यति सुन्दर ठाउँको अन्वेषणको लागि. सचिन सर र लक्ष्मी सर हजुरको हिम्मत लाई सलाम छ।
यति दुख कष्ट गरेर दर्शक प्रती यति राम्रो भिदियो पस्कनु भयको छ हजुरहरु प्रती नमन❤
ॐ नम: शिवाय ! हर ! हर !! महादेव !!!❤❤❤ बधाइ छ युवा यात्रीहरुलाई विश्वकाे प्रथम वीजभूमिमा रहेका धार्मिक तीर्थस्थलकाे दर्शन गराएकाे मा !❤❤❤
ॐनम शिवाय
यो ठाँउ जाने रहर 4 बर्ष अगाडि बाट छ तर जान सकेको छैन अति सुन्दर ठाँउ ।
आफ्नो गाउको रमणिय दृश्यहरू हेर्न पाउदा अति खुसि लाग्यो ।हजुरलाई धेरै धेरै धन्यवाद
आह हाम्रो सुन्दर संखुवासभा, यो भिडियो हेरिसकेपछी पुरै म पनि घुमिसकेको महसुस भयो मनमा! धेरै रमाइलो सुन्दर बरूण भ्याली अनि शिवधाराको तस्बिर! हजुरहरुलाई धेरै धेरै धन्यवाद छ! मेरो घर पारी पट्टी चैनपुर ९ हाल म अहिले मलेसियामा छु! हजुर यो भिडियोलाई लाइक अनि शेयर गर्नेछु धन्यवाद! फ्याफुल्ला नमस्ते जय नेपाल🇳🇵🙏
सर तपाईं ले जुन दृश्य शिब धारा को देखाउनु भयो त्यो अति नै अविस्मरणीय छ, साँच्चीकै मलाई भगवान शीब संकर माता पार्वतीको निवास कैलाश नै हो भन्ने आवाज भयो। सर
सचिनजी र टिमको साहसलाई मान्नैपर्छ बा. जिउ सिरिंग हुने तर रोचक यात्रा
सोर्ग छ नी नेपाल 😢❤❤❤😊😊 तर विकास गर्ने निहुँमा यस्तो प्राकृतिक सुन्दर ठाउहर मासिँदै छन् 😢😢😢😢😢😢😢😢😢😢😢
लास्टमा जुन ढुङ्गा माथि भेटि चडाईयोनि तेहा एउटा बक्स बनाएर राख्दिए, पछि तेई पैसाले तेहा आउने बाटो राम्रो बनाउन सकिन्थ्योकि
हाम्रा पुर्खा हरू लाई सलाम गर्नै पर्छ। नेपालको नकसंक कसरी गर्नु भयो हाेला त्यो बेला यस्ता बिशाल हिमाल पहाड हरुको ठाँउ मा मेराे दिमाग् ले भ्याएनन् बस् जय नेपाल जय पुर्खा हरू
Sarai sunder thawu, tapai haru yo kosis ley pakkai pani tourism chetra lai dharai faida pugne cha.
Sunder desh Nepal.
पुर्बी बुल्जको पुरानो पुरानो भिडयो हरु नि खोज्दै आफू नि घुमेको महसुस गर्दै छु धन्यवाद सचिन दाजुको टिम लाई 🙏
गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏
L n
जय,महादेब,ॐ,नमो,शिवाय
बल्ल आज शिवधारा को भिडियो हेर्न पाइने भइयो खुसी लाग्यो धेरै दिन प्रतिक्षा गरेको भिडियो राम्रै पाइयो nice ❤❤❤
जिन्दगिमा !
शिवधाराको दर्शन गर्ने अवसर पनि मिल्यो ।सम्पुर्ण PURVI BLUES टिमलाई धन्यवाद ।
मैलेत सोचेकोथे यो बाटो त कुन देशको होला भनेर खुसी लाग्यो हाम्रो देशमा पनि येस्तो सुन्दर ठाउ रहेछ हजुर को संघर्स लाई सलाम छ❤
स्वर्ग हो हाम्रो नेपाल।जिन्दगीमा हेरियो भिडियो रमाइलो राम्रो छ।सफल यात्राको कामना।
This place is really damn heaven......❤❤❤lot's of love from india❤❤❤
कैलाशपर्वतको महत्व र संरचना बोकेको शिव पार्वती अलौकिक जलधारा र 30:39 गुफा ओडार रहेछ ।
आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️
कति राम्रो ठाउँ सारै रमाइलो लाग्यो अनि यो क्षेत्र को यति राम्रो विवरण गर्नु भएको मा धन्यबाद
यो भागको पर्खाइमा थिए म खुसी लाग्यो धेरै माया सचिन सर🙏❤️
शिबधारा ठोडो चटान सिकरी समाएर म अ।फै हिडे जशतो शचिन सरको टिमलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤
Excellent, holorious place. God gifted to us.
Thank you for exploring this .
It 's really a heaven on the earth.
Keep on exploring.
हजुर हरु लाई शिव प्रभुले रछ्या गरुन् दर्शन पाउने शैभाग्यमीलो हरहर माहादेव 🙏🙏🙏🙏🙏🙏💐💐💐💐
I salute the Purvi Blues team's determination and courage. Kudos to an amazing channel.
धन्यवाद सर हजुरको भिडियो सन्सार भरि सबैले हेर्ने गरेको छ
Thank you Sachin bhai and Laxmi sir for giving us the insights of the valley which is such breathtaking beauty . Lots love from Nagaland
Mero gaupalika tira sathi ho yo khusi lagyo daju haru video banayera sabailai dekhaunu vo prakriti le dhani chhetra ho yo
Really very dangerous trekking route.thank you so much sachin sir and Laxmi sir ati beautiful east Nepal ghumaunu bhayo . from India
हाम्रो नेपाल मा पनि धेरै अनौठो अनाउठौ जग्गा हरु रहेछ धेरै दुख कस्ट गरेर यो भिडियो गर्नुभयो धेरै धेरै धन्यवाद छ है
It's a really challenging trek and not everyone can make it. Thanks to the team for this wonderful video!
जीवन मा एक पल्ट जानै पर्ने ठांऊ। जय भोलेनाथ 🙏🙏🙏
Beautiful simply beautiful places. You are great to take trouble to make us aware of availability of such places in Nepal. Best of Journey.
साहासिक यात्रा र धार्मिक स्थलको यात्राको लागि धन्यवाद । भगवानले रक्षा गरुन
Exceptional Natural Beauty, can’t believe it’s in Nepal, Need to develop & promote by gov level to attract Turist! Thanks Purbi Blues to cover this!!
हाम्रो नेपालमा लुकेको सुन्दर दृष्यहरु घर बसि बसि हेर्न पाउदा सह्रै खुसि लाग्छ हजुरहरुलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
Pabitra bhagawanko thau ma pugna khaha sajilo hunxa ra pabitr thauko darsna dilaunu vayo hajur haru ko sadai Ramro hos 🙏🏻🙏🏻🙏🏻 Har Har Mahadev 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Haitt...herdai malai ta dar lagyo kasari chadnu vayo dai haru ? Brave nepalies salute 🙋♂️
ओम,नमो,शिवाय😅ओमनमोशिवाय,ओम,नमो,शिबाय😅,ओम,नमो,शिवाय😮ओमनमो😅शिवाय😂ओम,नमो,शिवाय😮ओम,नमोशिवय😮ओमनमोशिवार😅ओम,नमो,शिवाय,ओम,नमो,शिवाय😅ओम,ओम,ओम,ओम,ओम,ओम,ओम,
Dai video hernu sajilo xa ....but yo video ta supop and adventure..big love from jhapa ❤❤❤❤❤❤❤❤..aaja ko video dami xa dai
आहा कस्तो सुन्दर मेरो प्राण भन्दा प्यारो नेपाल। जापान बाट नियमित दर्सक🙏🏿 धन्यावाद सचिन/ लक्ष्मि सर
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
It happened to me a great opportunity to be along with you during the amazing travel !Thanks to all of you with heart!
ॐ नम सिवाए ।।।।धन्यवाद भाइ हरु धेरै कठिनाई सङ जानू भएर दर्सन गरै दिनु भएको म धेरै धेरै धन्यवाद
Really very tough and dangerous trekking route I have ever seen thanks for this video❤
Hait sarai nai khatarnak ani romanchak yatra...... dhanyabad sachin
Great video and Amazing place.
Trek seems bit challenging but it's worth reaching Sivadhara.
Hope I can do this trek in future.
Thank you purvi Blues.
धेरै राम्रो यात्रा सचिन सर🙏🏻 रमाइलो पक्ष लक्ष्मी सरको थेगो " जिन्दगीमा "
Heart warming episode from the team Purvi Blues.
Thank you to the entire team.❤️
when i watching this video, gooseboom that i feel in my body, wow wow such a nice and beautiful palce which was might be gift from god.
Thank you so much..such a beautiful place thanks to the natute.❤
thank you for beautiful video ko lagi
Heavenly beautiful landscape, my heart laughed and danced with great joy and happiness as I saw every mindblowing beauty of Makalu Himalya region,most importantly quite adventurous and thrilling trekking to The Shivadhara was very great ;directly captured and lively narrated by you both Sir.❤Thank you Purvi Vlogs team for showing us such hidden beauty of paradise Nepal 🇳🇵.keep Exploring more new mysteries of Nepal 🇳🇵ahead.
P😊😊😊p😊0p0pp
माने हजुरहरूकाे जाेखिमपूर्ण यात्राकाे लागि सलाम छ । हामी घरमा वसेर हेर्नेलाइ त त्यस्ताे कहालीलाग्दा रहेछ । जय हाेस् हजुरहरूकाे यात्रा ।
We love your vlog, unlike many other vlogs, your background music too soothing, and we are surprised why most adventurers have missed this area. I could never even think of going on this route, so it's dangerous to travel on such cliffs at the cost of life.
धेरै धेरै धन्यवाद हजुरहरुलाई यति सुन्दर सुन्दर हाम्रो नेपालको गहना देखाइदिनुभएकोमा 🙏🏽🙏🏽💕💕💕💕🇳🇵🇳🇵❤️❤️❤️
wow wow very nice place❤❤❤
शिवधाराको उकालो र डरलाग्दो भिर देखियो अर्को भागमा भिरबाट फर्केको दृष्यपनि भए राम्रो हुन्थ्यो ❤❤❤❤thank you Purvi Bluse team
Wonderful view of barun valley ❤
धन्यवाद सम्पूर्ण टिमलाइ शिवधाराको दर्शन गराइदिनु भएकोमा 🙏🙏🙏🙏 ओ हो बाटो चै
Shivdhara dekhaunu vhayo dhanyawad
Humi Assam dekhi ❤
कति राम्रो Vlog ।।कति राम्रो मान्छे।। कति राम्रो बोलि।।लाग्छ आफै डुल्दै छु जस्तो लाग्ने ।। धन्यवाद हजुरलाई यति राम्रो भिडियको लागि।।
मेराे त सासै अडकियाे हेर्दा नै।सरहरुकाे सहासलाई साधुबाद।सर ड्राेन काे अभाव खडकियाे।
कुर्दा कुर्दा बल्ल आइपुग्यो शिव धारा को एपिसोड। भिडियो सहित मनोरञ्जन रोचक प्रदान गरिदिनु भएकोमा तपाईं दुई लाइ नमन र धन्यवाद मेरो तर्फबाट। धापाखेल ललितपुर। म सबै भिडियोहरु नछुटाइ हेर्ने गरेकि छु।
Sundar Nepal sowarg vumi manai Anand hune sir hjur harulai derai derai danyabat Sundar vumi ko deris dekhaunu vo❤❤❤❤🎉
धन्यवाद छ शिव गुफा र शिव धारा दर्शन गर्ने पाएको मा
अहिलेसम्म सम्म मलाई सबै भन्दा मन पर्ने च्यानल ❤✅ हरेक ठाउ घुमाउन लैजानु हुन्छ सारै खुसी लाग्छ । कैले कहि त तपाइहरुसङ्ग हुन पाए हुन्थ्यो जस्तो पनि लाग्छ
Purvi Blues is one of the best documentary channel. I am always watching from the UK 🇬🇧
हाम्रो नेपाल मा एस्तो ठाउम पनि रहेछ धेरै रमाइलो हामी लाइनिघुमाउनु भयो सुभ रहोस हजुर हर्को दिन्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️
Wow😮😮😮 यस्तो काहालि लाग्दो🤔🤔🤔 के खोज्न गको भन्न पनि मन लाग्छ,तर यो हेरेर त साह्रै अनौठो खुसी मिल्यो, जिबनमा जसन त सकिन्नँ तर हेर्न पाइयो, धेरै धेरै धन्यवाद सच्चिन भाइ र टिमलाई ❤❤❤
Oho Sachin baekp teem lai Ashirbad chitako chitau pugon❤❤, Ani mero pariwar kai bata jai sambhu baba❤❤, ramro lagyo badhai chha❤❤itahari, 😂😂😂😂
अति सुन्दर ठाउँ साच्चै शिबजिले बास गरेको ठाउँ
सचिन सर लछ्मी सर हजुर लाई धेरै धेरै धन्यवाद छ ।।।।। नेपाल का पबित्र ठाउँ हरु लाई विश्व सामु दर्साउनु भएको मा ❤❤
हर हर महादेव 🌿🙏🔔 जय हो 🙏 सारै राम्रो 🚩🚩🚩🌿🔔🙏🍎🍑🍎🍑🍎
आहा एकदमै राम्रो बरुण उपत्यका नेपालकै सुन्दर उपत्यका सचिन दाजु अनि लक्ष्यु दाजीको त्यो अथक मेहनत अनि प्रयासले हेर्न पाइयो ।
मेरो नि जाने ठूलो रहर छ
धन्यवाद सचिन सर र तपाइको समुहलाइ❤
संखुवासभामा तपाइहरुलाइ हार्दिक स्वागत पनि छ र
यति मीठो स्पष्ट भिडियो बनाएर पर्यटन सम्बर्द्धन लमा टेवा पुर्याइदिनु भएकोमा एकमुष्ट संखुवासभालिको तर्फ बाट धेरै धेरै आभार प्रकट गर्दछौ 🙏
सारै मनमोहक दृष्य।सलाम छ पूर्वी blues टिम लाई