गरीखानेका कथाहरु - अंक ३ | Garikhaneka Katha haru EP03 - Herne Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • रित्तिँदै गएका सूदूर पश्चिमका गाउँघरका पाखाबारीमा सुन फलाइरहेका धुब्र र पार्वती मलासीको परिवार अनि धनगढीका मनोज बडाललाई 'ढुसीले दिएको खुसी' - 'गरीखानेका कथाहरु' श्रृंखलाको तेस्रो तथा अन्तिम अंकमा ।
    #hernekatha #Garikhane
    सपनालाई बिपना बनाएकाहरुको कथा, असम्भवलाई सम्भव बनाएकाहरुको कथा । निराशालाई आशा बनाएकाहरुको कथा । शून्यबाट सुरु गर्दै उचाई चुम्ने खुसी र सुखी मान्छेका कथा । हेर्ने कथामा ‘गरीखानेका कथाहरु’
    Garikhaneka Katha EP03
    Herne Katha presents "Garikhaneka Kathaharu", stories woven with courage and passion, of those who turned despair into hope. Stories of those who made dreams come true and who made the impossible, possible.
    "Garikhaneka Kathaharu" is produced in partnership with Nepal Rastra Bank.
    www.nrb.org.np/
    :: Garikhaneka Katha Haru Series ::
    EP 01 - • गरीखानेका कथाहरु - अंक...
    EP 02 - • गरीखानेका कथाहरु - अंक...
    EP 03 - • गरीखानेका कथाहरु - अंक...
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
    💻 Content Producer - Hari Jang Thapa
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    ⚙️Equipments we use: ⚙️
    🔈Sound 🔈
    Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
    Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
    Rode VideoMic Pro: amzn.to/47wRChY
    🎥 Video 🎥
    Panasonic Lumix GH4: amzn.to/3GdIX8i
    Panasonice Lumix S1: amzn.to/3N2seIJ
    Panasonic Lumix GH6: amzn.to/3SZstZ4
    Dji Air 2s: amzn.to/40Wph2f
    GoPro Hero 9 Black: amzn.to/47Ki2fO
    DJI Osmo Mobile 6: amzn.to/3sPsggb
    🖥️ Editing: 🖥️
    Adobe Creative Cloud: amzn.to/47v2zAy
    Beyerdynamic Headphones: amzn.to/40ZCJST
    Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

ความคิดเห็น • 753

  • @Bishownathmedia
    @Bishownathmedia 8 หลายเดือนก่อน +192

    गरीखाने कथा भाग तिन को प्रतिक्षामा म जस्तै को को हुनुहुन्थ्यो? कती मर्मस्पर्सी वास्तबिक छ है गरीखानेका कथा॥❤❤❤

    • @shankarrai6783
      @shankarrai6783 8 หลายเดือนก่อน +1

      Ma pani haiiiiiiii ak janaaaaaaa😊

    • @Pokharainsight
      @Pokharainsight 8 หลายเดือนก่อน +1

      Ma pani, akdam man parxa malai ni harna katha👍

    • @djgaming5594
      @djgaming5594 8 หลายเดือนก่อน +2

      Moh Pani thya😅😅

    • @devanddilu
      @devanddilu 8 หลายเดือนก่อน +1

      Maile ni vlog banauxu hern aau hai sathi haru❤

    • @Guru23455
      @Guru23455 8 หลายเดือนก่อน +1

      यो गाना😂😂😂😂😂😂 अलि बडी भएको होइन र????

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +74

    मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम 😊
    मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम 🥀
    हेर्ने कथा को टिमलाई धेरै धन्यवाद 🥀🇳🇵🙏

  • @ppmvlog22
    @ppmvlog22 8 หลายเดือนก่อน +78

    दिदी हजुरको स्वर ले काम नगर्दा पनि बिरामी हुँदा हुँदै पनि निरन्तर सक्रिय हनुहुन्छ। धेरै माया अनि मीठो सम्झना हजुलाई🥀👏🙏

    • @AdityaSingh-sf3jl
      @AdityaSingh-sf3jl 8 หลายเดือนก่อน +1

      Sacchai bimari hunu hunxa mem

    • @sabitathapa1984
      @sabitathapa1984 8 หลายเดือนก่อน

      शिघ्र स्वास्थ्य लाभको कामना छ विध्या जि 🙏

    • @SaritaThapa-nm9uy
      @SaritaThapa-nm9uy 8 หลายเดือนก่อน

      Love you too didi❤

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 8 หลายเดือนก่อน +3

    अस्वस्थताका बाबजुद पनि गरिखाने शृङ्खला लिएर आउनुभएकोमा विधा दिदी प्रती हार्दिक नमन साथै आफ्नो कर्मबाट नेपालमै केहि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्नु हुने महानुभावहरुप्रती सदा सम्मान र सफलताको चाङ अझै थपियोस भन्ने कामना।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 8 หลายเดือนก่อน +1

    हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @govindakhatri6461
    @govindakhatri6461 8 หลายเดือนก่อน +6

    म पनि उहाहरु जस्तै श्रमलाई विस्वास र माया गर्ने एक व्यक्ति हु।१००० रुपैयाँ सापटी लिएर व्यवसाय सुरु गरेको थिए अहिले ३ वटा पसल छ म सङ्ग।

  • @trekaashish546
    @trekaashish546 8 หลายเดือนก่อน +1

    यो च्यानल लाइभ आउने भएपनी विध्या दिदिलाई शिघ्र स्वास्थ्यलाभको शुभकामना भन्न मन थियो । तरपनि आउने दिनमा केहि नहोस भनेर बिदेशबाट भगवानसंग कामना गर्न चाहन्छु । ❤

  • @AnushaMagar625
    @AnushaMagar625 8 หลายเดือนก่อน +2

    गरिखाने कथामा मेरा कथा पनि बनाउने हो भने मेरो नि कथा बन्छ 😢😢

  • @jitsangmr
    @jitsangmr 8 หลายเดือนก่อน

    मलाइ पनि हेर्ने कथा हेर्दा हेर्दै आज भोलि देश मै केही गरम जस्तो लाग्छ। very very inspiring story❤❤

  • @regjung1995
    @regjung1995 8 หลายเดือนก่อน +23

    पछिल्लो केही बर्ष यता निरन्तर हेर्ने कथाको दर्शक बनिरहेको छु! प्रदेशमा मेरो पीडा भुलाउने ओखती बनेको छ हेर्ने कथा ... ❤

  • @mrdhan4461
    @mrdhan4461 8 หลายเดือนก่อน

    कति राम्रो चाम्लागाइ बैनी को प्रस्तुति म धेरै हेर्छु

  • @milanbist123
    @milanbist123 8 หลายเดือนก่อน

    तपाई को काम लाइ सलाम गर्छु दिदि

  • @sitakunwor9384
    @sitakunwor9384 7 หลายเดือนก่อน

    हजुर को स्वर सुन्दा हजुर बिरामि हुनुहुन्छ जस्तो लाग्यो बिद्द्या सिस आफ्नो ख्याल राख्नु होला ❤❤ हजुरको पत्रकारिता र हजुर लाइ धेरै माया र सम्मान छ ल 🙏🙏🙏🙏

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 8 หลายเดือนก่อน

    गरिखानेहरू प्रति ऊच्च सम्मान छ🙏🙏

  • @LonelyBoy-jw4zn
    @LonelyBoy-jw4zn 7 หลายเดือนก่อน +1

    herni khtha को प्रत्येक video को प्रोस्तोता एक म पनि हु। दिदीलाई एउटा request गर्न चाहान्छु ,स्वृकार हुन्छ या हुदैन, मेरो बाजुरामा गएर नि video बनाई दिनुहोलानि त्याहाको अबस्था नि herne khata बाट प्रस्तुत गरिदिनुहोलानी।

  • @Khatri365
    @Khatri365 8 หลายเดือนก่อน +18

    पत्रकारिता भनेको यस्तो हुनुपर्छ ❤❤

  • @lankalanka5194
    @lankalanka5194 8 หลายเดือนก่อน +1

    बिध्धा चापागाई दिदी लाई नमस्कार दिदी आज हजुरकाे स्वर चाहिँ के भयाे र कतै सुदुर पश्चिम का जनता संग देउडा गित त गाउनु भयन

  • @chandraneupane1556
    @chandraneupane1556 8 หลายเดือนก่อน +1

    सन्चो नहुदा नहुदै पनि आफ्नो कर्मलाइ निरन्तरता दिदैहुनुन्छ!! यो पनि आफैमा हेर्ने कथा हो🎉🎉🎉धन्य हेर्नेकथा टिम अनि बिध्या दिदि🎉🎉🎉

  • @NeelamLee
    @NeelamLee 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @bidhankattel
    @bidhankattel 8 หลายเดือนก่อน

    1 M 😍❤️

  • @birbahadurlama1280
    @birbahadurlama1280 8 หลายเดือนก่อน

  • @govindashrestha3128
    @govindashrestha3128 8 หลายเดือนก่อน +1

    बिद्या बैनिको घाँटी दुखेछनी ?
    स्वास्थ्यलाभको कामना बैनी ।

  • @jhakendrabam9261
    @jhakendrabam9261 8 หลายเดือนก่อน +11

    हाम्रो डोटी को कथा आयो खुसी लाग्यो bidya दिदि ❤

  • @xetramagar9944
    @xetramagar9944 8 หลายเดือนก่อน +2

    अब यस्तोमा ठाउँमा समान ढुवानी काे लागि अबिश्कार केन्द्रलाई सम्पर्क राखेर ड्राेनकाे प्रयाेग गरे समय र लागतकाे बचत हुनेछ कि!

  • @bakhatsingh278
    @bakhatsingh278 8 หลายเดือนก่อน +1

    नेपालमा केही हुन्न गर्न सकिन्न भनिर अर्को देश migration, को तयारी गर्नी हरुलाई एकछिन झसकौनि छ

  • @aryanrai-z5q
    @aryanrai-z5q 8 หลายเดือนก่อน +3

    हेर्ने पो मज्जा छ तर यतिको खेती गर्न दुख पनि धेरै हुन्छ सलुट छ हजुरहरुलाई

  • @dr.bhandari8633
    @dr.bhandari8633 8 หลายเดือนก่อน +2

    नजाति लाग्यो बिरामीको बाबजुद पनि फिल्डमा खटिनु भाको छ बिध्या जि अनि कथा त सधैंका राम्रो छदैछ ❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 8 หลายเดือนก่อน +1

    म जस्तै कार्यक्रम कहिले आउँछ भनेर पर्खने साथीहरू को को छौं ❤❤

  • @sunilbasnet3722
    @sunilbasnet3722 8 หลายเดือนก่อน

    Video जैले रेकर्ड भएको भए नी ।
    हजुर को स्वास्थ खराब भएको बेला को रेकर्ड रैछ मा आज हेर्दै गर्दा पनि हजुर को सुस्वास्थ्य दिर्घायु को मिठो अनि न्यानो कामना गर्दछु सधा सधैं हेर्न कथा को टिम सुस्वास्थ्य रहोस् धन्यवाद ।।❤❤

  • @dipendraghising2809
    @dipendraghising2809 8 หลายเดือนก่อน

    मेरो सोंच जस्तै रहे छ आफु त धनी बाउको गरीब छोरा परियो । जग्गा हुने हो भने के गर्न सकिन्न र ! मरुभूमिमा लाखौंको संख्यामा गाईपालेर अलमराइ जस्तो कम्पनीले करोडौंको ब्यापार र लाखौंलाई रोजगारी दिई रहेकोे छ ।

  • @Nepaliinsightss
    @Nepaliinsightss 8 หลายเดือนก่อน

    गोरु दाउन चाई नजान्ने रैछन, डोरी तान्नु पर्ने, मेरा गोरु छेउ भन्दा छेउ भित्तो भन्दा भित्तो आउछन्। पच भन्दा back पनी आउँथे। तर मैले ती गोरु बेचेर खाडी आको छु

  • @Allround_Video987
    @Allround_Video987 8 หลายเดือนก่อน +3

    धन्यवाद दिदी गाउँ घरका यस्ता कथा हरु हामिसङग पुर्याइदिनु भएको मा , अस्ति डडेल्धुरा मा हजुरलाइ भेट्ने मौका पाए 😊

  • @mr.audience
    @mr.audience 8 หลายเดือนก่อน

    नमस्कार बिद्द्या दिदि हजुर बिरामी हुनुहुदो रैछ , आवाज बिरामी जस्तो आएको छ। सिघ्र स्वास्थ्य लाभको शुभकामना 😊keep safe didi❤❤

  • @centuryrjk3390
    @centuryrjk3390 8 หลายเดือนก่อน +1

    ल आज चाहि 75 नम्बर मा परियो है कथा हेर्न भन्दा पहिला कमेन्ट गरियो।

  • @bikiran1214
    @bikiran1214 8 หลายเดือนก่อน

    कथाहरु त सधैं उत्कृष्ट छन् तर आज विद्या दिदिको आवाजमा समस्या रहेछ, कमल दाजुले सोध्नुपर्छ नि प्रश्नहरु, मज्जा आएन विद्या दिको स्वरले आज 😌

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 หลายเดือนก่อน

    गरे के हुदैन है तर मनोज दाइ संग जोडिएर मैले पनि नेपालमा आएर केही गर्नु पर्ला बरु फेषबुकमा जोडिन पाए हुन्थ्यो

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 8 หลายเดือนก่อน

    विद्या जी हजुरको स्वरमा अलि समस्या भयछ अलि ख्याल गर्नु होला | हजुर स्वास्थ्य भय पो हामी कुना कुना भित्र भित्र लुकेको नेपाल हेर्न पाउछौ न कि हामी अधुरो रहन्छौ |

  • @PremThapa-t9p
    @PremThapa-t9p 22 วันที่ผ่านมา

    हेर्ने कथा हजुर दिदीलाई धेरै धेरै धन्यवाद। एकै ठाउँ बसेर हर्जाको चालचलन खेतीबाटै किसान मजदुर सबै हेर्नु पाएकोमा धेरै धेरै धन्यवाद।

  • @govindbohara5496
    @govindbohara5496 8 หลายเดือนก่อน +8

    धेरै धेरै धन्यवाद दिदी हाम्राे सुन्दर सुदुरपश्चिम काे येथर्था चित्रण लाई यसरी प्रस्तुत गरिदिएको मा 🙏🙏🙏❤️

  • @gunjangunjan7676
    @gunjangunjan7676 8 หลายเดือนก่อน

    कसरी सम्भब भो? वानर र दुम्सी,खरायोमुसा ,बदेल ,मिर्ग छैनन र? यो पत्याउनै मुस्किल ।कसरी जोगियको छ ?

  • @sanginghimire8397
    @sanginghimire8397 8 หลายเดือนก่อน +1

    नेपालमा केही छैन, भविष्य छैन, यहाँ केही गर्ने वातावरण छैन भन्दै युवाहरु दिनहुँ विदेश पलायन भै रहेको बेला हेर्ने कथाको टिमले नेपालमै गरी खाएकाहरुको कथा ल्याएर म जस्ता युवाहरुमा सकारात्मक उर्जा थपिदिएको छ। धन्यवाद हेर्ने कथा टिम !! ❤❤❤

  • @santadahal6503
    @santadahal6503 8 หลายเดือนก่อน

    हामी देश मा केही हुँदैन भन्ने हरू का गरि खाने कथा herera केही सिक्नुपर्ने जस्तो लाग्यो!

  • @ceraliboom8848
    @ceraliboom8848 8 หลายเดือนก่อน +1

    ल अब काम सकेर पल्याटि कसेर बसियो हेर्न 😊

  • @Saroj_Kumar_Karki
    @Saroj_Kumar_Karki 8 หลายเดือนก่อน +1

    अस्वस्थताको बाबजुत यति राम्रो कथा लिएर आउनुभएछ।

  • @khusibhattarai9413
    @khusibhattarai9413 8 หลายเดือนก่อน +2

    गरिखानेकथा हेर्दै छु। एकदमै राम्रो छ दिदि आज हजुरको स्वास्थ्य अलिक सन्चो नभएको रहेछ। आफ्नो ख्याल गर्नु होला। हजुरले धेरै कथाहरू ल्याउन बाकी छ।

  • @pramudhakal2385
    @pramudhakal2385 8 หลายเดือนก่อน

    भारतबाट आयात गरिएको तरकारी नेपालमा सस्तो अनि नेपालका उत्पादित तरकारी किन नेपालमा महङ्गो गर्नु किन हो र

  • @NirBhandari-g2s
    @NirBhandari-g2s 8 หลายเดือนก่อน

    दिदि कपाल काट्नु भएछ राम्रो देखिएन है anyway respect you 🙏

  • @nepalamazingfacts
    @nepalamazingfacts 8 หลายเดือนก่อน +1

    कहिलेकाहीँ केही गर्न सकिन भनेर यो मनमा निराशा छाएको बेला यस्ता कथाहरू हेरेपछि केहि गर्छु गर्न सक्छु भनने प्रेरणा मिल्छ ❤❤❤

  • @anjilashrestha8599
    @anjilashrestha8599 4 หลายเดือนก่อน

    बिचरा सहकारिमा जम्मा छ भन्छन दुखगरेकाे पैसा कहिले डुब्छ सहकारि थाहा छैन।

  • @bishwasxttri8908
    @bishwasxttri8908 8 หลายเดือนก่อน +3

    छोरा मान्छेको आखामा यतिकै आसु खस्दैन
    पिडाको समुद्र बोकेर बाचेको एउटा महान मान्छे नमन मेरो तर्फबाट

  • @ravikhadka01
    @ravikhadka01 8 หลายเดือนก่อน +4

    हेर्ने कथालाई निरन्तर रुपमा हेरिरहने म आज अचानक आफ्नै ठाउँको धुर्ब दाईको कथा हेर्न पाउँदा अतेन्त्तै खुसी छु। बिद्या दिदि लगायत हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद 🙏अनि शुभकामना 🎉🎊💐

  • @kirankadayat6196
    @kirankadayat6196 8 หลายเดือนก่อน

    दाइ दुरा मेराे नि अाखा रसायाे😭😭😭

  • @dhurba3499
    @dhurba3499 8 หลายเดือนก่อน

    विद्या म्याम लाई हावा पानिले असर गरेर होला स्वर चेन्ज भएको जस्तो लाग्यो।

  • @sujitasapkota2059
    @sujitasapkota2059 8 หลายเดือนก่อน +4

    नेपाल मै कर्म गर्ने महान हस्तिहरु लाई नमन र यस्तो प्रेरणादाही कथा लेराउने हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद❤

  • @tumbahadurkuma2749
    @tumbahadurkuma2749 8 หลายเดือนก่อน

    आवाज बिगि्रए छ बिध्या म्याम स्वास्थ्य को पनि ख्याल गर्नुहोस् है।

  • @Rajkirant
    @Rajkirant 8 หลายเดือนก่อน +4

    सर्ब प्रथम बिध्या ज्युलाई स्वास्थ लाभको कामना हजुरको यस कार्य प्रती उच्च सम्मान ❤️🙏 अनि महान ब्यावसायी प्रती सलाम अझै धेरै प्रगती होस

  • @dipaklalla4336
    @dipaklalla4336 8 หลายเดือนก่อน

    मलाई पनि खेती पाति कृषि हराभरा अति मन पर्छ तर के गर्नु आफ्नो त खेतबारी नै छैन

  • @dasarathrae3609
    @dasarathrae3609 8 หลายเดือนก่อน +2

    हेर्ने कथामा गरिखानेको कथा "गाउँ फर्क" अभियान शिक्षाको राम्रो प्रयास हुन सक्छ।Got motivated👏👏

  • @devanddilu
    @devanddilu 8 หลายเดือนก่อน

    सुदूरपश्चिम सारै सुन्दर छ तर पहाडी जीवन झन कठिन छ ❤। मैले नि vlog बनाउछु | रमाइलो गर्न आउनु है साथीहरू 🙏♥️

  • @avshekmagar4562
    @avshekmagar4562 8 หลายเดือนก่อน +2

    गरि खाने कथा अलि लामो भइ दिय हुनिथियो! हेरेर कहिले पनि थाकेको महसुस हुदैन 🙏🙏🙏🙏

  • @ceraliboom8848
    @ceraliboom8848 8 หลายเดือนก่อน +3

    हाम्री बिधा दिदीको घाटी बसेछ- छिटो सन्चो होस् 🙏💐💐

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 8 หลายเดือนก่อน +2

    यस्तै गरिखाने कथाहरु र्पसारण गरि राख्यौं भनेएकदिन अवश्य देशकाे मुहार फेरि ने बिश्वास गर्दछु

  • @narendratamang1409
    @narendratamang1409 8 หลายเดือนก่อน

    बिध्या म्यामलाई चिसो लागे जस्तो छ आफ्नो ख्याल राख्नुहोला❤❤

  • @BISHNUMBA
    @BISHNUMBA 8 หลายเดือนก่อน

    विद्याजी तपाईंलाई अलि सन्चो रहेनछ । ख्याल गर्नु ।

  • @bidhyakhadka2362
    @bidhyakhadka2362 8 หลายเดือนก่อน

    साँचै याे कथा सिरियल नेता भनाउदाले हेर्दा हुन् कि नाइ , मेराे मन्काे काैतुहलतानि ।

  • @Guru23455
    @Guru23455 8 หลายเดือนก่อน +1

    यो गाना😂😂😂😂😂😂 अलि बडी भएको होइन र????

  • @Sujan.karma125
    @Sujan.karma125 8 หลายเดือนก่อน +24

    Huge respect to @Herne_katha team
    Huge respect to Bidhya didi for your great efforts even in bad health condition.
    Hatsoff didi and team🫡🫡🫡

  • @pramodadhikari824
    @pramodadhikari824 8 หลายเดือนก่อน +1

    सरकारी अनुदान कहाँ छ खोई
    जहाँ गय पनि जति जे गरे पनिआफु जन्मेको माटो भुल्नु हुदैन
    ❤❤❤

  • @santoshrai5804
    @santoshrai5804 8 หลายเดือนก่อน

    आफ्नो स्वस्थ्य खराब हुँदा हुँदै पनि भिडियो बनाउनु भएको मा विद्या दिदी लाई कोटीकोटी नमस्कार। विद्या दिदीको स्वर ठ्याकै रानी मुखर्जी को जस्तो स्वर भए छ है

  • @ShankytheG
    @ShankytheG 8 หลายเดือนก่อน

    Great motivation ❤

  • @dr-bishnu.gautam
    @dr-bishnu.gautam 8 หลายเดือนก่อน

    Thank you for such a wonderful story of entrepreneurs. Please remember if I can be of any help to find out such people.

  • @thamanbasnet98080
    @thamanbasnet98080 8 หลายเดือนก่อน

    अब थोरै छ 1.M यो मिलियन पुगेको दिन म धेरै खुसी हुने छु

  • @bikiitmg2281
    @bikiitmg2281 5 หลายเดือนก่อน

    Gari.khnay.katha...vanxan..nii..manxay..khana..na.payara..marxan...but...kam garayra..kahilay..mardainan... exactly..mailay sikayko Pani..yahi..kura hoo...tesailay..malai yo chanal..dharai man parxa...ma ahilay out of country bata....Dubai...tapaikai..chanel.hernay katha..bata...dharai...chawau palako jastai...man ma dharai..man ma kura paluxan....tq hernay katha...Ani...mero man Lai..santona..chitta bujanuko lagi...man daykhi naman 🙏🙏🙏

  • @rhythmstudio-1
    @rhythmstudio-1 8 หลายเดือนก่อน

    हजुरले कपाल किन काटेको दिदि केहि समस्या भयर त होइन नि 🤔🙏

  • @SCLimbu
    @SCLimbu 8 หลายเดือนก่อน +1

    हेर्ने कथा टिमलाई धेरै धरै धन्यबाद ,,,,🙏🙏 aafno health KO pani care garnus hai bidhya mam...get well soon

  • @RajanChand-p7w
    @RajanChand-p7w 8 หลายเดือนก่อน +3

    गरि खाने कथा का भागहरु कहिले पनि बन्द नहोस Get well son bidhya de❣️

  • @akenthapa2350
    @akenthapa2350 8 หลายเดือนก่อน +1

    सधै रमाई रमाई र भाबुक हुदै हेर्ने गर्थे
    तर यो कथामा मेरो मन नरमाईलो लाग्यो हजुर को घाटीमा समस्या हुदा पनि हामिलाई यो कथा दिनु भयो
    छिटो छिटो रिकबर हुनुहोस भन्ने कामना गर्दछु

  • @pokhara494
    @pokhara494 8 หลายเดือนก่อน +3

    धेरै धन्यवाद बिद्या जि आँखा बाट आँसु झयो मेहनती सलाम दाजु तपाईं को यो मेहनत अनि महान सोच सलाम

  • @RatnaSherma-gt7yd
    @RatnaSherma-gt7yd 8 หลายเดือนก่อน

    Ma pani

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 8 หลายเดือนก่อน +2

    म त हरेक एपिसोड पर्खेर बस्छु।नयाँ एपिसोड नयाँ ठाउँ ,नयाँ कथा ।❤❤❤❤

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 8 หลายเดือนก่อน +1

    गरिखानेका कथामा देखाएका कथाहरुले हामीहरुलाई धरै ज्ञान दिएको छ,पौरखी हात हुनेहो भने देशमै केहि गर्न सकिन्छ भन्ने देखाउनुभएकोमा बिध्दा दिदि लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻❤️❤️🥰🥰

  • @bhanubhatta8186
    @bhanubhatta8186 8 หลายเดือนก่อน +2

    आहा कति आनन्दित बनायो यो कथाले पर्तिक्षा गरिरहेको थिए ❤❤❤❤ हेर्ने कथालाई मन मुटु देखिनै नमन ❤❤❤❤❤❤❤

  • @karmalama5429
    @karmalama5429 8 หลายเดือนก่อน

    पहिला त बिद्या दिदिको स्वर चिन्नै नसकेको मैले त

  • @sahityaman51
    @sahityaman51 8 หลายเดือนก่อน +1

    Bidhya didi lai bisancho huda hudai aawaj sukeko awasthama pani yi kuna kandharamaa pugera dukhika bytha sametnu hunxa plz do support everyone😢😢

  • @nirajbogati927
    @nirajbogati927 8 หลายเดือนก่อน

    जिल्ला घुमियो छिमेकी जिल्ला घुमियो यति मात्र नभई पुर्व मेची देखि पश्चिम् महाकाली सम्म घुमियो तर पनि आफ्नै वडा भित्रको वल्लो पल्लो गाउँ घुमिएन । अब त्यो मेरो पुर्व पश्चिम् घुमिएको के अर्थ ? धुर्व दाइलाइ नजिक बाट चिनेको छु भन्ने म आखिर यति धेरै सङ्हर्ष सङ्ग लडीबुडी खेलेको धुर्व दाइको वास्तबिकता र मेहनत बारे आज थाहा पाउदै छु । धन्यबाद Herne katha Team 🙏🙏🙏🙏🙏

  • @keshavdongya
    @keshavdongya 8 หลายเดือนก่อน

    1M subscribers bhako chado herna paiyos🙏💐

  • @reg_Ashok
    @reg_Ashok 8 หลายเดือนก่อน

    गरीखाने कथाका तीन भाग हेरिसकेपछिको मेरो निष्कर्ष गरीखाने मान्छेहरु भाग्य, समाज, व्यवस्था, सरकार आदिलाई दोष दिएर बस्दैनन् ।आफ्नो कर्ममा विश्वास गर्छन् र निरन्तर कर्म गरिरहन्छन्। परिश्रमको फलबाट उनीहरुलाई सन्तुष्टि मिल्छ।

  • @jivannaubhag6866
    @jivannaubhag6866 8 หลายเดือนก่อน

    नेपालमै केहि गर्न सकिन्छ भन्नेहरुको कथा ।गरिखानेहरुको कथा ।नेपालमै केहि उद्यम गरिएको थियो तर कोरोनाले डुबाईदियो ,उत्रनै नसक्नेगरि।बाध्यताको सुटकेसमा सपनाहरू हाली फ़ेरि उडियो। देश छोड्न बाध्यहरुको कथा पनि हेर्ने कथामा बुनियोस❤

  • @malashrestha3187
    @malashrestha3187 8 หลายเดือนก่อน

    ताईंहरुको टीम नेपालको भिर पका।हिमालको अन्तिम ठाँउ सम्म गएर कुनै फाइदा भएन नेपाल सरकार ले बाटो बनाएन।त्यको जनजीवन।विकास गरेर प्रचण्ड ले।।।।अब गरी खाएका जनता हरुको भेडियो हेरआउन थाल्नु भो❤❤

  • @kapurgurung9566
    @kapurgurung9566 8 หลายเดือนก่อน

    आवज बिग्रिएको सुन्दा र देख्दा छिट्टै बिरामी होला झै लागेको छ, प्राथमिक उपचार गर्नुस है ? नछुटाई हेर्छु तपाईहरुको प्रयास, मलाई उर्जा दिई रहन्छ ।

  • @ganganeupane8746
    @ganganeupane8746 8 หลายเดือนก่อน +37

    Get well soon bidhya didi.. huge respect you & your team

  • @manbahadurbk4326
    @manbahadurbk4326 8 หลายเดือนก่อน

    कठै बिद्याजि लाई रुघा लागेर हैरान भारैछ।

  • @bhimbahadurkhadka68
    @bhimbahadurkhadka68 6 หลายเดือนก่อน

    पश्चिमी परिकार फाडो 😋😋 स्वादि हुदो छ 😊😅

  • @RajThapa-p7v
    @RajThapa-p7v 8 หลายเดือนก่อน +15

    "Being busy is a sign of not being poor. Make yourself busy with your work, then you do not have time to learn bad habits"- Lession from humble Dhrub Daju. I am very grateful to Herne Katha Team for inspiring me and others and providing hope... Lots of Love and Respect from abroad... Get Well Soon Didi

  • @udhabbasnet8700
    @udhabbasnet8700 29 วันที่ผ่านมา

    माटो खेलाउने दाइ भाउजु आमालाई कोटी कोटी नमन 🙏

  • @bishutamang5330
    @bishutamang5330 8 หลายเดือนก่อน +1

    हेर्ने कथा हर्दा मलाई चाही मन भित्र बाट आनन्द महशूस हुनुको साथ शाथै मन भित्र बाट काम गर्ने ऊर्जा पनी आउछ।
    हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 8 หลายเดือนก่อน

    नेपाल आफै मा बिश्व को अनमोल देश हो भौगोलिक ,सामाजिक ,सास्कृतिक , अध्यात्मिक देश हो नेता दलाल तस्कर हरु का कारण देश बरबाद भयो।।।

  • @santabahadurghale1462
    @santabahadurghale1462 8 หลายเดือนก่อน

    डोटीको ध्रुबा र पार्बतीको फालफूल खेती र मनोजको ठुलो च्याउ खेती लाई हेर्ने कथाको टिमले गरीखानेका कथामा रहर लाग्दो गरी देखाई दिनु भएको छ यसलाई उदाहरणको रुपमा लिएर पहाडको गाउठाउको बाजो खेतलाई ध्रुबा र पार्बतीले जस्तै फलफूल लगाउनु पर्यो।हेर्ने काथाको गरीखानेका कथा मलाई मन पर्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤

  • @yogendrakunwar49
    @yogendrakunwar49 8 หลายเดือนก่อน

    दिदी म पनि डोटी बाट हो यो भिडियो डोटि कुन ठाउको होला❤❤

  • @aasthamishra8387
    @aasthamishra8387 8 หลายเดือนก่อน

    गाठो पर्यो बुढा हाम्रो पनि ।नरोउ !फरक होला परिवेश ,भुगोल त्यति हो ।हाम्रो पनि कम छैन।अतीत सम्झिन नपरे हुन्थ्यो ।