Jail Pani Sahula | Melina Rai & Bal Bahadur Rajbanshi | Laxmi - Jiban Bhattarai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • NTC CRBT - 0834927, NCELL PRBT- 70264073
    Twelve Notes Presents:-
    JAIL PANI SAHULA | जेल पनि सहुँला | Melina Rai & Bal Bahadur Rajbanshi | Feat. Laxmi Bardewa Jiban Bhattarai / Raj Khadka New Nepali song 2020
    -----------------------------------
    #MelinaRai #BalbahadurRajbanshi #HariLamsal #NewNepaliSong2020
    🎶Audio Credits:-
    Song: Jail Pani Sahula
    Vocal: Melina Rai & Bal Bahadur Rajbanshi
    Lyrics: Rohan Poudel "Janak"
    Music / Arrange : Hari Lamsal
    Guitar / Benjo : Sanjeev Baraili
    Flute : Nagendra Rai
    Sarangi : Hemanta Kancha
    Madal : Khadga Budha Magar
    Recordist: Rajababu Chaudhary & Ajay Karki
    Mixing / Mastering : Chandra Chaudhary
    Studio: Acoustic, Naxal, Kathmandu
    -----------------------------------
    🎬️ Video Credits:-
    Direction: Laxmi Bardewa / Jiban Bhattarai
    MUA:-Deepu Poudel
    Camera:- Buddha Thapa
    Editor / Colorist : Bishnu Khadka
    Artists: Laxmi Bardewa / Jiban Bhattarai / Raj Khadka / Bijay Thapa
    जेल पनि सहुँला नेल पनि सहुँला
    जेल पनि सहुँला ए कान्छी नेल पनि सहुँला
    तिमी हुन्छ मात्रै भन... २
    दुनियाँको झेल पनि सहुँला
    ए कान्छी झेल पनि सहुँला
    खेल पनि सहुँला
    नमिठो खेल पनि सहुँला
    आगो नि सहुँला पानी नि सहुँला
    आगो नि सहुँला ए कान्छा पानी नि सहुँला
    तिमी लान्छौ भने मलाई ... २
    दुखै दु:खको खानिनी सहुँला
    दु:खको खानिनी सहुँला
    खानिनी सहुँला
    दु:खको खानिनी सहुँला
    अधुरै हुन्छु नि ओठको हाँसो
    तिम्रो साथ् बिना यो जिन्दगी पासो
    चुलिका चुलि मै माया दिउँला
    तिम्रा दु:ख पिडा सबै मै लिउँला
    पिर नगर मेरै भर पर
    नमान कत्ति डर
    हाँसो नि सहुला ए कान्छा आँशु नि सहुँला
    तिमी लान्छौ भने मलाई.....२
    दुनियाँको चासो नि सहुँला
    ए कान्छा चासो नि सहुँला
    आंधी नि सहुँला उर्लेको भेल पनि सहुँला
    तिमी जान्छु मात्रै भन.....२
    खेल पनि सहुँला
    नमिठो खेल पनि सहुँला
    चाहिदैन सुनको सिक्री सुनैको बाला
    लाख हुन्छ तिमीले दिएको फुलैको माला
    हामी यस्तो संसार बनाउँला
    जहाँ माया नै माया सजाउँला
    त्यही संसारमा दुनियाँलाई स्वर्ग के हो देखाउँला
    दिन पनि सहुँला ए कान्छा रिन पनि सहुँला
    तिमी लान्छु मात्रै भन.....२
    जस्तो सुकै छिन् पनि सहुँला
    ए कान्छा रिन पनि सहुँला
    जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला
    तिमी हुन्छ मात्रै भन.....२
    परि आए काल पनि सहुँला
    ए कान्छी काल पनि सहुँला
    काल पनि सहुँला
    ए कान्छी काल पनि सहुँला ....
    © Twelve Notes, 2020-----------------------------------
    All the online rights is vested to Twelve Notes Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.

ความคิดเห็น • 6K

  • @laxmibardewa5525
    @laxmibardewa5525 3 ปีที่แล้ว +670

    twelve notes सङ्गको मेरो सहकार्य सधै महत्त्वपूर्ण र बिशेष हुने गरेको छ ।हामी सबैले यो गितलाई राम्रो बनाउन उत्तिकै मेहनत गरेको थियौ त्यसकै फलस्वरुप हजुरहरुको माया पाइरहेको छौ।हजुरहरुले दिनु भएको मायाले आगामी दिनमा अझै राम्रो गर्ने कोशिश गर्न हौसला मिलेको छ।माया र साथको लागि धेरै धेरै आभारी छौ।🙏🙏

  • @moonagiri620
    @moonagiri620 4 ปีที่แล้ว +54

    धन्यवाद यहाँहरु सम्पुर्ण टिम लाई यति मिठो गित हेर्ने मौका दिनु भएकोमा एकदमै राम्रो लाग्यो!

  • @rajmyname72
    @rajmyname72 4 ปีที่แล้ว +23

    लक्ष्मी बर्देवा मलाई एकदम राम्री लाग्नेमा एक हुन
    अनि बल व. राजवंशीको स्वर
    एकदम राम्रो प्रयास.... 👍 👍 👍

  • @nabinmagar9679
    @nabinmagar9679 4 ปีที่แล้ว +536

    फेसबुकमा टिकटक मा हेरेर या सुनेर लगतै युट्युबमा हेर्न अनि सुन्न उपस्थित हुनुहुने महानुभाव हरु जतिलाइ ❤️🎤🎼🎵🙏गितमा अति मिठास छ बधाई साथै सफलताको भारी शुभकामना ❤️लक्ष्मि बर्देवा ❤️👈️

  • @mira3221
    @mira3221 3 ปีที่แล้ว +26

    स्वरकी धनी मेलिना संग गाएको यो गित सारै मिठो मन छुने मर्म स्पर्सी छ । यस्तो मिठो गितको लागि बल बहादुर जी लाइ धन्यवाद ।

  • @mrjaprel454
    @mrjaprel454 4 ปีที่แล้ว +132

    100 पटक सुनिसके अझै धित मरेको छैन
    सुत्नु भन्दा अगाडि सुन्ने बानि छ😜😊

    • @onlinenews1881
      @onlinenews1881 4 ปีที่แล้ว +1

      Ma jastai

    • @roshanilama
      @roshanilama 4 ปีที่แล้ว +1

      गणेश जप्रेल 😁😁😁same here

    • @allvideoexpress4547
      @allvideoexpress4547 4 ปีที่แล้ว +1

      @@roshanilama hami 2 jann le matrai herer vayannni 1 M crous garaauna parxa

    • @anmoldangal777
      @anmoldangal777 4 ปีที่แล้ว +1

      Hahaha mero nii haalat estaixa

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +1

      Thank You So Much 😍😍

  • @bhandariamrita873
    @bhandariamrita873 4 ปีที่แล้ว +60

    Best song of the year. मैले यो गित बजाइराको थे My father was like नानी कति राम्रो गित हो मेरो मा नि सार्देउ न ❤️❤️
    im in love गित को हरेक शब्द सङ ❤️❤️

  • @amritgurung2478
    @amritgurung2478 4 ปีที่แล้ว +293

    दिनमा TH-cam खोल्ने बित्तिकै यहि गित बजाउने जति यता हाजिर गरुम त ❤️❤️

  • @chankhathapa5623
    @chankhathapa5623 4 ปีที่แล้ว +10

    यो जोडी real जोडी हो अनि इन्टरकास्ट लव रहिछ
    कति सुहाको उदाहरनिय जोडि स्यालुट 💝😍

  • @bijayghimirey48
    @bijayghimirey48 4 ปีที่แล้ว +33

    फेरि नेपाली संगीत जगतमा अर्को सुमधुर एबम कालजयी रचना सिर्जना भएको छ! यो केहि समय भाइरल भएर हराउने सिर्जनामध्यमा पक्कै पर्ने छैन!

  • @sdhungel8885
    @sdhungel8885 4 ปีที่แล้ว +153

    शौचालयवाली र रिक्सावाला, घरवाली र तरकारीवाला हुँदै अहिले फेरि मास्टर्नी र पाले दाई 👍👌😍😍

    • @digitallynepal744
      @digitallynepal744 4 ปีที่แล้ว +1

      S Dhungel Gharwali Tarkariwala kun song plz

    • @sdhungel8885
      @sdhungel8885 4 ปีที่แล้ว

      @@digitallynepal744 "नलाएको माया" सत्यराज आचार्यको स्वरमा

    • @tararai1535
      @tararai1535 4 ปีที่แล้ว

      Sahi kuro its a amazing

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +1

      Thank You So Much 😍😍

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว

      S Dhungel thank you so much

  • @sudipkc3427
    @sudipkc3427 4 ปีที่แล้ว +74

    कुनै कुनै गीत यति राम्रो हुन्छ कि सब्द मा बयान गरेर सकिँदैन।😍😍
    सबै मिलेको lyrics अनुसार video जन कति मिलेको।👌👌❤️
    #rohan poudel(janak)
    #Hari lamsal
    #Melina rai
    #Balbdr rajbansi
    Ani special thank you laxmi Bardewa 😊 यति राम्रो video को लागि

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +1

      Sudip KC Thank you s

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +2

      Thank You So Much 😍😍

    • @sudipkc3427
      @sudipkc3427 4 ปีที่แล้ว +1

      @@BalBahadurRajbanshiOfficial ajai yestai yestai song ko aasaa gardaxum 🙏🎶🎵

  • @skbikash3925
    @skbikash3925 4 ปีที่แล้ว +8

    सबै चिज उत्कृष्ट बनेको गीत खोट लगाउने ठाउँ छैन कति मिठो माया ।माया भनेको माया हो। माया मा परियो भने जे पनि सहिन्छ यो साचो हो मलाई परेको छ।😘😘😘

  • @somrajsubedi1508
    @somrajsubedi1508 4 ปีที่แล้ว +23

    सारै राम्रो लाग्यो
    म खासै नेपाली गाना सुन्दिन थे तर यो गित ले मन छोयो🤭❤️

  • @dipaklawati6793
    @dipaklawati6793 4 ปีที่แล้ว +15

    मन मै छुने सब्द अनि उस्तै राम्रो अभिनयले भरियेको love story video ।
    जति हेरे नि हेरिरहु लाग्ने ।😍😍😍😍😍

  • @mingurung4719
    @mingurung4719 4 ปีที่แล้ว +11

    साच्चिकै श्रीमान श्रीमति को म्युजिक भिडियो पो रहेछ।
    पिर नगर मेरै भर पर
    नमन कत्ति डर।।
    मन पर्यो।😍😍😍

  • @tilakswarnim
    @tilakswarnim 3 ปีที่แล้ว +40

    Voice of Nepal season-3 मा सुनेर यो गीत खोज्न आउने जति यता 🤚

    • @magarsanugaha6086
      @magarsanugaha6086 3 ปีที่แล้ว +1

      session 2 ko balbadhadura rajbasi la gaunu vayako geet 3 ko la voice ma gauda tha paunu vayaxa dharaila

  • @Ghamal1987
    @Ghamal1987 4 ปีที่แล้ว +19

    मलाइ असाध्य मन पर्ने संगीतकार हुन् हरि लम्साल ज्यु ! राम्रो सृजना उत्पादन भएको छ फेरि पनि ! लछ्मी ज्युको कलाकरिता लाइ सलुट नै छ ! सम्पुर्ण टिमलाइ एक ब्रह्माण्ड शुभकामना छ !

  • @purushottamoli2381
    @purushottamoli2381 4 ปีที่แล้ว +7

    धेरै राम्रो गित पनि भिडियो पनि 😍😍

  • @angbomadan439
    @angbomadan439 4 ปีที่แล้ว +31

    "" आगोनी सहुला ।❤️
    "" पानीनी सहुला ।❤️
    "" तिमी लानछु मात्रै भन।❤️
    "" दुखै दुखको खानिनी सहुला... wow अति मिठो मर्मिक गित😊👌🙏💕wow wow 👌👌💕💕laxmi bardawa ko एक्तिङ को fan जति eta hajir grnusta sathiharu..😊

  • @stagenepal9999
    @stagenepal9999 4 ปีที่แล้ว +9

    आहा उधुमै राम्रो छ त हौं ! वाह क्या शब्द, संगीत अनि स्वर , कथाबस्तुको त कुरै नगरुम चप्पल कुपि बालेर टासेका दिन मिठो याद आयो । अझै प्रगतिको कामना अनि धेरै बधाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sandybro8334
    @sandybro8334 4 ปีที่แล้ว +61

    यो गाना दस पटक भन्दा बढी हेर्ने हाजिर हुनुहोस् 💓💓

    • @FreeFiregamer-qe9zb
      @FreeFiregamer-qe9zb 3 ปีที่แล้ว

      Very romantic song that imposed me hundred times to listen

    • @rubenchaudhary1603
      @rubenchaudhary1603 3 ปีที่แล้ว

      Yes sir

    • @ganeshbudha7720
      @ganeshbudha7720 3 ปีที่แล้ว

      हजार चाेटी हेरेर पनि धिद्ध मर्दैन् हजुर ।

    • @birtarai6386
      @birtarai6386 3 ปีที่แล้ว

      Bhat la agawxa tra yo gana la agawdaina k garnu ..

  • @bhawanigautam5688
    @bhawanigautam5688 4 ปีที่แล้ว +9

    अति सुन्दर शब्द, सुमुधुर स्वर, संगित,,,, सफलता को शुभकामना 👍👍

  • @amurtaluni
    @amurtaluni 4 ปีที่แล้ว +23

    सुन्दर हुनु भनेको सरल हुनु हो, जति सरल हुन्छ माया त्यति सुन्दर हुन्छ जिन्दगी
    जति सुन्दर गीत त्यति सुन्दर भिडियो ।

  • @r_j5344
    @r_j5344 3 ปีที่แล้ว +82

    Yaar itni mithii to chini bhi nehi hoti hei 😄 jitna Nepali songs mei hotaa hei yaaaarrr 😍💌😘 much much love to this Industry 😘💌

  • @lekhnathshrestha2425
    @lekhnathshrestha2425 4 ปีที่แล้ว +11

    कस्ताे मार्मिक तथा कालजयी गित , जेल पनि सहुला ,नेल पनि सहुला ,--------------------------------- हामी यस्ताे सँसार बनाउला ;जहाँ मायानै माया सजाउला; तेहि सँसारमा दुनियालाई स्वर्ग केहाे देखाउला----- अाहा कस्ताे शब्द ,लय र सँगितकाे समायाेजन अति सुन्दर छ" धन्य छ रचनाकार , संगितकार अनि गायक व्दयलाई। साथै फेरि ,फेरि पनि यहाँहरु बाट यस्तै गीत पस्कने अबसर मिलाेस।

  • @lakpa904
    @lakpa904 4 ปีที่แล้ว +23

    आहा! यो होनी त नेपाली गीत भनेको। एकदमै मन पर्यो विशेष स्वर शब्द सम्पुर्ण टिमलाई धन्यवाद यति मीठो गीत र भिडियोको लागि।

  • @ashoklimbo5638
    @ashoklimbo5638 4 ปีที่แล้ว +33

    मेलिनाको त कुरै छाडौ बल बहादुरको पनि एक्दम राम्रो स्वर

  • @gurungyuba
    @gurungyuba 3 ปีที่แล้ว +6

    गित सङगै गायक गायिका अनि अभिनय पनि जोडदार लाग्यो।।जीवन र लक्ष्मीको जिन्दगीमा आधारित जस्तो लाग्यो।

  • @sudarshantamang2351
    @sudarshantamang2351 4 ปีที่แล้ว +11

    साह्रै मन छुने, 100 पटक सुन्दा पनि धित नमर्ने 😘

  • @sewakishor2887
    @sewakishor2887 4 ปีที่แล้ว +19

    पछील्लो समयमा सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल सुन्दरी , सुशील लक्ष्मी बर्देवालाइ सफलताको सुभकामना

  • @HAJONGGUY
    @HAJONGGUY 4 ปีที่แล้ว +180

    Kya voice he yaar 😍😍 , It's Amazing.
    Nepali songs are so popular in NE, India 🇮🇳, love to 🇳epal 🇳🇵

    • @nehashrestha3894
      @nehashrestha3894 4 ปีที่แล้ว +2

      Hajong Chengra we love u too,from Nepal 🤗🙏♥️

    • @dhyanmurti
      @dhyanmurti 4 ปีที่แล้ว

      Thanks chyangra 😂

  • @sushanakandangwa377
    @sushanakandangwa377 2 ปีที่แล้ว +1

    लकक्षिमि बरदेवा लाई मेरो सलोट छ सारै राम्री राम्रो सब्ध असधई मन छूने keep it up both of you!!💐💐💖I love it song!!

  • @goldyverma5912
    @goldyverma5912 4 ปีที่แล้ว +16

    बाल बाहादुर र मेलिना राई को भोइस सारै मन पर्छ मलाई गित पनि 🌹 आति सुन्दर छ र मेलिना राई गायिका र बलबहादुर जि लाइ धेरै धेरै धन्यवाद छ यस्तो राम्रो गित सुनन मौका पाए

  • @aansu4270
    @aansu4270 4 ปีที่แล้ว +21

    मन नै भरिएर आयो ☺️☺️☺️ सबै कुरा मा perfect 😊

  • @e3real
    @e3real 4 ปีที่แล้ว +1492

    को को ले आफ्नो चपाल त्यसरी टाले को थियो यता हाजिर हुनु हवस् 😉😊🤘🏼

  • @mjacademynepal
    @mjacademynepal 3 ปีที่แล้ว +2

    सिन्धुलीकाे बाटाे काठमाडाैँबाट झापा घर आउँदै गर्दा पहिलाे पटक हायस बसमा सुनेकाे याे गीत । गीतले पहिलाे पटक मै मन छाेयाे । १० मिनेट वितेकाे पत्तै भएन । बलबहादुर सर र मेलिना मिसलाई धेरै धन्यवाद यति मिठाे गीत हामी माझ ल्याइदिनु भएकाेमा । अन्त्यमा जेल पनि सहुँला ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 ปีที่แล้ว +8

    मिठाे गित बधाई छ सबै टिमलाई बिशेष गरी बलबहादुर राजबंशी जीलाई।

  • @kshyitizkc1236
    @kshyitizkc1236 4 ปีที่แล้ว +13

    बलबहादुर राजबन्शीको पहिलो गीत नै शुपर डुपर हिट भयो । बधाइ छ ।

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +2

      Thank you so much

    • @kshyitizkc1236
      @kshyitizkc1236 4 ปีที่แล้ว +1

      @@BalBahadurRajbanshiOfficial you most welcome Hajur..keep it up... we are on your support...

  • @ItsmeN7
    @ItsmeN7 4 ปีที่แล้ว +17

    आज सम्मकै दामी गीत। लाइक अनी व्यूज़ धेरै हुनु पर्ने हो।

  • @kamalsubba1395
    @kamalsubba1395 3 ปีที่แล้ว +3

    इतिहासमा थोरै मात्रै यस्ता गित बन्छन !
    नेपाली संगीत अहो झनै सुगम संगीतको
    त् म फ्यान नै हु ! सम्पूर्ण टिमलाई यति
    सुन्दर गित पस्केकोमा मुरी मुरी धन्यवाद !

  • @ybesports4779
    @ybesports4779 4 ปีที่แล้ว +14

    कति मिठो लव स्टोरी मा बनेंको छ सब्द संगित स्वर वा,वा,वा धेरै पटक सुने आज मात्र ।

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +1

      PASA & GAMING Ji Thank you 🙏

  • @sishirthapa7110
    @sishirthapa7110 4 ปีที่แล้ว +10

    real jodi काे अभिनय 💖 गित पनि तेस्तै राम्राे झन मेलिना जि काे स्वर सुनमा सुगन्ध best of luck balbahadur ji

  • @beenodrajbanshi3861
    @beenodrajbanshi3861 4 ปีที่แล้ว +9

    एकदमै सुमधुर संगीत बल बहादुर दाजु 😍

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 4 ปีที่แล้ว +4

    मइले 50 चोटी हेरी सके होला एकदमै राम्रो छ👌👌❤️

  • @bibaskunwar6607
    @bibaskunwar6607 4 ปีที่แล้ว +9

    गीत नि गज्जब अनि यो दिदी ले Acting ले आगो नि बलिछिन ।
    #Admirable_Combination

  • @devraj4565
    @devraj4565 4 ปีที่แล้ว +8

    अत्ति मार्मिक ,मन छुने शब्द,स्वर,संगीत र अभिनय👍👏🏻🙏🏻😍

  • @atittayapata6767
    @atittayapata6767 4 ปีที่แล้ว +656

    I don’t understand but I like listen to music Nepal from Thailand 🇹🇭 ❤️

    • @officialroshanb
      @officialroshanb 4 ปีที่แล้ว +4

      ❤❤ It's beautiful , right . ?

    • @SupXD17
      @SupXD17 4 ปีที่แล้ว +2

      Did you change your gender? Or are you real girl?

    • @krishnak.c503
      @krishnak.c503 4 ปีที่แล้ว +4

      Thank you so much

    • @atittayapata6767
      @atittayapata6767 4 ปีที่แล้ว +4

      Roshan Bhattarai yes☺️

    • @atittayapata6767
      @atittayapata6767 4 ปีที่แล้ว +5

      supradipta panta I am a real girl

  • @annubasera6625
    @annubasera6625 3 ปีที่แล้ว +2

    बहुते राम्रो दाई, मजा आ ग्यो❤️❤️❤️❤️ love from pithoragarh uttarakhand...❤️❤️

  • @manitasharma5130
    @manitasharma5130 4 ปีที่แล้ว +592

    केटि मान्छेहरु पैसामा मरिहत्ते गर्छन भन्ने हरु का लागि यो music video ले गलत ठहर्‍याएको छ ।। चोखो माया गर्नेहरु कहिले धन को पछि लाग्दैनन ❤️...
    Thank you for this much like in my comment 🤗🤗🤗

    • @deepthapa5499
      @deepthapa5499 4 ปีที่แล้ว +4

      Sahi ho,now I know where ever we r bt True love never end

    • @deepthapa5499
      @deepthapa5499 4 ปีที่แล้ว +2

      Sahi bhannu bhayao,where ever we r bt True love never ends,after watch 20 times this songs

    • @kalarai1729
      @kalarai1729 4 ปีที่แล้ว

      Dherai ramro lagyo

    • @bikashkalikote5566
      @bikashkalikote5566 4 ปีที่แล้ว +4

      Prakritik sundarta ko kunai ni mhol hunna, yeo tw uhpahar sworup Paine garxaum. Sacho maya ni uhstai uhpahar ho😇 Jun dhansampati heri aaounaa😇😇😇😇.

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +4

      Thank You So Much 😍😍

  • @kajiaashan5721
    @kajiaashan5721 4 ปีที่แล้ว +11

    जति सुनेनी नपुग्नी मलाई मात्र हो कि अरु पनि हुनुहुन्छ 😍😍
    Really it's beautiful and heart touching song💕💕

    • @smirthiashu2824
      @smirthiashu2824 4 ปีที่แล้ว +1

      Kaji Aashan मत दिनमा 10 पटक भन्दा धेरै सुन्छु

    • @priteshacharya
      @priteshacharya 4 ปีที่แล้ว +1

      For me too. The lyrics is really touching

  • @bikramdhungana2636
    @bikramdhungana2636 4 ปีที่แล้ว +30

    बुडा बुढि नै भिडिव मा हुनु हुदो रैछ देखेर खुशी लाग्यो ....? 😘😘😘😘😘

  • @sanojshrestha414
    @sanojshrestha414 4 ปีที่แล้ว +3

    जति सुनेनी न अगाउने गीत , सुनेको सुनै गरम लाग्ने ।
    सारै चित्त बुझ्यो यो गीत , शब्द संगीत कथा गीत को लय सबै वेस्ट छ ।

  • @dolbahadurnepali1881
    @dolbahadurnepali1881 4 ปีที่แล้ว +6

    सारै मिठो गीत अनि उत्कृष्ट अभिनय दुवैको लक्ष्मी बर्देवा जि मेरो favourite लाग्छ कति ब्युटिफुल के

  • @safaljungchhetri5340
    @safaljungchhetri5340 4 ปีที่แล้ว +9

    यो गीत त मा कसम Trending मा आउन पर्छ यार।।।

  • @rajendrathapa9040
    @rajendrathapa9040 4 ปีที่แล้ว +90

    lockdown मा सब भन्दा धेरै सुनेको गित
    जेल पनि सहुला

  • @anwarlule6310
    @anwarlule6310 4 ปีที่แล้ว +61

    Am from Africa uganda I don't understand anything but I like the feeling of the song

  • @pra-kash7754
    @pra-kash7754 4 ปีที่แล้ว +14

    आहा कति सुन्दर गीत! शब्द,गायन र संगीत 😲बल बहादुर जी बधाई छ साथै थप सफलताको शुभकामना।💕🙏

  • @Kirankarki123
    @Kirankarki123 4 ปีที่แล้ว +7

    मेलिना राई र बल बहादुर राजबन्ङ्सि को कति मिठो गीत | कलाकार हरु को कति जिवन्त अभिनय | गौरब लाग्छ नेपाली कलाकार को प्रतिभा देखेर|

  • @bhupalshing578
    @bhupalshing578 4 ปีที่แล้ว +16

    Voice of Nepal बाटै बल बहादुर राजवंशी जि को big fan भएसकेको निकै नै सुमुधुर कालजय गीत सुन्न पाए तपाईंको सांगितिक जीवन उज्जल रहोस् शुभकामना...😍😍

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 3 ปีที่แล้ว +3

    म voice of nepal मा सुनेर हतार हतार सुन्न आको है 😍😍😍😍🙂🤗😘😘😘

  • @AnnaYt07
    @AnnaYt07 4 ปีที่แล้ว +13

    लछ्मी बर्देवा जि साधारण स्टोरीलाई लिएर भित्र गहिराईलाई छुनसक्ने। I love your attempt. तपाईंको भबिस्य उन्नत छ।

  • @smilepakhrin7949
    @smilepakhrin7949 4 ปีที่แล้ว +9

    धेरैदिनपछि मिठो गीत सुन्न पाईयो 💐😍💐

  • @anilbokhimlimbu915
    @anilbokhimlimbu915 4 ปีที่แล้ว +11

    BBR bro को स्वर र गित मन पराउने जतिले हात उठाउम त कति रहेछौ? असाध्यै मन पर्यो यो गित मलाई अनि तपाईहरुलाई नि??

  • @Gopsiwa95
    @Gopsiwa95 4 ปีที่แล้ว +3

    गितमा अति मिठास छ बधाई साथै सफलताको भारी शुभकामना

  • @madhavsharma9039
    @madhavsharma9039 4 ปีที่แล้ว +12

    सारै मन पर्छ इयो गीत।
    Love from Assam, India

  • @floydiansid7505
    @floydiansid7505 4 ปีที่แล้ว +36

    धुन मा तेस्तै मिठास , शब्दमा त्यस्तै भाब , भिडियो मा त्यस्तै माया , वास्तबमै साह्रै उत्कृष्ट सांगीतिक रचना

  • @blinabade2029
    @blinabade2029 4 ปีที่แล้ว +9

    यस्तै गरि हाम्रो स्कुल मा पनि सरले अाया दिदि भगाउनु भाको थियो। यो गितले गदाऺ उहाँहरूको सम्झना अायाे। दुबै लाई न्यानो सम्झना 😍😍

  • @Niy436
    @Niy436 3 ปีที่แล้ว +144

    Pure and simple , Nepali songs show that you don’t need to be vulgar, or do extreme dance moves to get the message of love across just heart touching expressions and let nature take over, respect from Pakistan

    • @shreyas62
      @shreyas62 3 ปีที่แล้ว

      Q

    • @ramashrestha2936
      @ramashrestha2936 3 ปีที่แล้ว

      @@shreyas62 ann

    • @mdiqbalali4633
      @mdiqbalali4633 2 ปีที่แล้ว

      If u like nepali so much then why a islamic country Bangladesh let to attack their peoples to Durga puja mandavs, iskon temples..the majority nepali peoples are hindu. It really touched their heart.. The customs, traditions seems beautiful due Hinduism and buddhism exists in Nepal because they welcome every religion and every people.The day when these religions wipe out, the country won't be seem such beautiful.. the women putting sindur on their forehead, worshipping nature like mountains, rivers, forest etc those all make Nepal beautiful . The main moto of Hinduism is Vasudhaiva Kutumbakam, which means the world is one family and *atithi devo bhaba*, which means guest is god. These things make Nepal beautiful..these things all are in constitution.

    • @dhankafle3536
      @dhankafle3536 2 ปีที่แล้ว +2

      @@mdiqbalali4633 Vai her Kura ma religious ani political Kura yrr usko cmt positive xa Timi vanay be positive yrr

  • @rakzrai9779
    @rakzrai9779 4 ปีที่แล้ว +35

    Why Melina rai"s voice gives me goosebump evertime when she starts to sing..😍😍😍??...and watta a melody...👏👏👏

  • @krishnaprasadsapkota6785
    @krishnaprasadsapkota6785 4 ปีที่แล้ว +43

    फेरी फेरी गीत सुन्न आउने मै मात्र त हैन !! .. 2M views अघि गीत र video अत्ति मन पराएर पटक पटक हेर्न आउने plzz 👇 like garnus

  • @bikashrai1122
    @bikashrai1122 4 ปีที่แล้ว +100

    राजेस पायल राईको जस्तै रैछ बल बहादुरको आवाज,।। भोइस अफ नेपाल बाटै मन परेको गायक हो मेरो।।

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +2

      Thank You So Much 😍😍

    • @ladyddgea
      @ladyddgea 4 ปีที่แล้ว +2

      exactly .. aawaz eutaii raichha and I'm so addicted to his voice idk why 😍

    • @dhyanmurti
      @dhyanmurti 4 ปีที่แล้ว +3

      Bikash Rai ramro sanga sunnu katai sugam pokhrel jasto pani sunincha. It’s a blend of both I guess.

  • @premdhungyel4971
    @premdhungyel4971 4 ปีที่แล้ว +184

    I dedicate this song to my wife 😍love from Bhutan 🇧🇹

  • @kamantamang4704
    @kamantamang4704 4 ปีที่แล้ว +54

    जसले सच्चा माया गरेको हुन्छ नि ! उसले यो गीत मेरो जिवनसंग मेल खायो भन्छन् ।

  • @nimasherpa82733
    @nimasherpa82733 4 ปีที่แล้ว +14

    ज्वाइँसाब(गीतकार रोहन पाैडेल जनक),सर्बप्रथम धन्यवाद यति मिठो गीत हामीलाइ उपहार दिनुभएकोमा।स्वर,शब्द, संगीत,र संगीत संयोजनको तालमेलले गीत सम्पूर्ण रूपले पूर्ण बनेको छ।१५ दिने गीत संगीतले बजार छोपिरहेको बेला एउटा सदाबहार हुनसक्ने सम्भावना बोकेको गीत हिम्मत गरेर लिएर अाउनु भएको छ सफलताको शुभ कामना छ।Views जति अाउला फरक पर्दैन गीत उत्कृष्ट बनेको छ, अाजको समयमा राम्रो गीतको रेकर्डतोड Views हुँदैन जति महानुभावहरूले हेर्नुहुन्छ कृतघ्न हुनुहोला।हजुरको लेखनमा परिपक्कता अाइरहेको महशुश गरायो यो गीतले।संगीतकार हरि लम्साल ज्यूलाइ यो मेलोडीको लागी बधाइ।सुनमा सुगन्ध भनेझैं लक्ष्मी बर्देवा र जीवन भट्टराइको सहज र सरल अभिनयले भुतुक्कै बनायो।घरिघरि हेरिरहुँ लाग्ने बनेको छ भिडियो।सम्पूर्ण टिमलाइ बधाइ अनि अनेक अनेक शुभकामना जय गीत जय संगीत...।।

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +1

      Nima Sherpa thank you 🙏 so much ani naman hajurlai. Ramechhap ko doromba ko eutaa thaulai drisyankan garera tiyo thauko pryatak gantabya ko sambhanaa lai ni tewa puryaune jamrko. Hammi sabai entre team ko tarfa baat hajurlai thank you

  • @aarambr2388
    @aarambr2388 4 ปีที่แล้ว +7

    उत्कृष्ट शब्द चयन, सुमधुर संगीत ,एकदमै मिठो गायकी अनि मन छुने प्रस्तुति रहेछ ! साच्चिकै प्रसंशनिय छ । बधाई सम्पूर्ण टिम लाई

  • @seemakarki138
    @seemakarki138 4 ปีที่แล้ว +24

    I always use to n listen to this song...but today finally saw it😁💝🐣💝🐣😇love from India 🇮🇳😊❤ thank-you😇

  • @narayanlamsalofficial9792
    @narayanlamsalofficial9792 4 ปีที่แล้ว +64

    ट्रडिङ मा परेको गित सबै गित राम्रो हुदैन र ट्रडिङ मा नपरेको गित सबै नराम्रो हुदैन यस्ता गितहरु झन सधैको लागि मानिसहरुको मनमा बसिरहेका हुन्छ्न र यो गितको सम्पुर्ण टिमलाइ सफलता को शुभकामना अनि मेलिना दिदी तपाइको स्वोर वा कति तारिफ गर्नु अनि हरि दाइ हामी सबैजना तपाइको यस्तै मिठो गितहरुको प्रतीक्षा मा बसिरहन्छौ लक्ष्मी बर्देबा जि तपाइको तारिफ जति गरे पनि थोरै नै लाग्छ अनि बलबहादुर दाजु लाई पनि यो गितको कारण थुप्रै गितहरुमा अफर आउँछ ढुक्क हुनु

  • @bharatofficial1990
    @bharatofficial1990 4 ปีที่แล้ว +42

    बुढा बुढिको एक्टिङ्ग बबाल छ शुभकामना दुबैजनालाई

  • @aarzoochaudhary5196
    @aarzoochaudhary5196 4 ปีที่แล้ว +6

    चाहिदैन सुनको सिक्री सुनैको बाला लाख हुन्छ तिमीले दिएको फुलैको माला धेरै राम्रो लग्यो गीत शुभकामना हरि लम्साल sir बल बहादुर राजबंशी र मेलिना जी लाइ .....👍👍😍😍

  • @ganeshshrestha1384
    @ganeshshrestha1384 3 ปีที่แล้ว +1

    गीत निकै राम्रो छ त्यस माथी अभिनय अत्यन्तै प्रकृतिक । ठुलो पर्दमा काम गर्ने धेरै कलाकारहरुले पनि स्किन पर्छ कसरी प्रकृतिक हआउ भाउ दिनपर्छ भनेर । मिठो गीत र राम्रो अभिनएले सुन म सुगन्ध थप्छ ।

  • @sangeetadhikari7769
    @sangeetadhikari7769 4 ปีที่แล้ว +29

    lyrrics,composition ,arrange , direction, video story line, actors , melina ko swor maha jasto mitho. Gajjab gajjab..

  • @mrchief7243
    @mrchief7243 4 ปีที่แล้ว +275

    no overacting
    pure and INNOCENT acting
    THIS IS TRUE ACTING FOR US guys

    • @gangarai6036
      @gangarai6036 4 ปีที่แล้ว +11

      CraZy GameR ho ni feri uha haru threater bata aunu bhako actor actress hunu huncha ni so they we’ll know what is acting and they both are real couples pani ho ❤️❤️😍🥰just love them together

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +3

      CraZy GameR thank you

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +3

      Thank you

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +3

      Thank You So Much 😍😍

    • @squadfitness8699
      @squadfitness8699 4 ปีที่แล้ว +2

      @@gangarai6036 real couples hora ?

  • @dhyanmurti
    @dhyanmurti 4 ปีที่แล้ว +81

    चाईदैन सुनको सिकरी सुनैको बाला
    लाखौं छ तिमीले देको फुलैको माला
    Melody at 4:15-4:21 it’s heaven. Best part of song.

  • @himalayanhunter
    @himalayanhunter 4 ปีที่แล้ว +1

    येती राम्रो गीत सुन्न पाउदा म आफू लाई भाग्यमानी ठान्छु।
    Thank you for whole team 🙏.

  • @AssamReborn
    @AssamReborn 4 ปีที่แล้ว +53

    Love from India ❤️❤️
    Don't know the language but touches my heart 💟

    • @rojanshakya2759
      @rojanshakya2759 4 ปีที่แล้ว +1

      Great, if u would understand language its really touchy.

    • @kamonachettri1059
      @kamonachettri1059 4 ปีที่แล้ว +2

      @@rojanshakya2759 Nepali language 🤗

    • @KochTV
      @KochTV 4 ปีที่แล้ว +1

      Hi the singer of this song bal Bahadur understands and sings Assamese also

  • @kamalkafle3359
    @kamalkafle3359 4 ปีที่แล้ว +46

    गित को शब्द जस्तै जीवन मा आइपर्ने सबै थोक सङै सङै सहने मन्छे को पर्खाइमा को को हुनुहुन्छ????

  • @deepak_pangtey
    @deepak_pangtey 4 ปีที่แล้ว +34

    lovely song..🤗
    love from uttarakhand, india

  • @abinmaharjan3807
    @abinmaharjan3807 2 ปีที่แล้ว +1

    निकै सुमधुर स्वर अनि शब्द। यति राम्रो सङ्गित अनि गीतको लागि धन्यवाद - श्रद्द्य गायक अनि गायिका। hearty respect... may God bless you with prosperity and happiness

  • @rabinstha199
    @rabinstha199 4 ปีที่แล้ว +13

    माया पिरतीको गीतमा लक्ष्मी बरदेवाको अभिनय हेर्न मन लाग्छ यो भन्दा अगाडि परानै दिन्छु भन्ने गीतले पनि मन छोयो😍😍😍

  • @Aishucamellia
    @Aishucamellia 4 ปีที่แล้ว +419

    I dnt understand but like this song ❤❤❤❤❤❤❤ from 🇱🇰 sri lanka 😍😍😍😍😍😍😍😍😍😍😍

    • @bishnuparajuli9347
      @bishnuparajuli9347 4 ปีที่แล้ว +7

      Thank you and hopefully you like this songs too:) th-cam.com/video/X9piDLs3ay0/w-d-xo.html

    • @dezancurry8702
      @dezancurry8702 4 ปีที่แล้ว +5

      It's beautiful ♥️

    • @sumitrapoudel6628
      @sumitrapoudel6628 4 ปีที่แล้ว +2

      Istuti suddu

    • @mindyourbusiness2394
      @mindyourbusiness2394 4 ปีที่แล้ว +10

      ASG Lanka : The main theme of this song is, I’m ready to stay behind the bar and ready to hand cuffed. If you only say yes for my relationship, I’m ready to go against societies. In short - cut, ready to do anything for you. Anyway,thank you for interest for this song, it’s also one of my favorite numbers.

    • @sagardhanuk1338
      @sagardhanuk1338 4 ปีที่แล้ว +1

      🙏🇳🇵❣️❣️❣️

  • @goldyverma5912
    @goldyverma5912 4 ปีที่แล้ว +8

    बाल बाहादुर जि को भोइस सारै मन पर्यो राजेश पायल राई गाएको‌ जस्तो लाग्छ मलाई यस्तै राम्रो राम्रो गित को प्रतिछा मा छु बलबहादुर जि

  • @techkaushik4886
    @techkaushik4886 4 ปีที่แล้ว +23

    Soo beautiful song
    Love you from Northeast india,Assam 🇮🇳 india

  • @kajisiwa317
    @kajisiwa317 4 ปีที่แล้ว +7

    बल बाहादुर भाइ राम्रो छ , सम्पूर्ण टिमलाई धन्यवाद ।

    • @kajisiwa317
      @kajisiwa317 4 ปีที่แล้ว +1

      @@TwelveNotes12 w/c

  • @jyotirawat7041
    @jyotirawat7041 4 ปีที่แล้ว +38

    Just amazing song I love this song I'm from uttarakhand but literally nepali songs are osm and I loved to listen nepali song

  • @HridayaRajbanshi
    @HridayaRajbanshi 4 ปีที่แล้ว +10

    wow so nice heart touching song....proud of you bal bahadur daju to sing with melina rai

  • @merodoucment4966
    @merodoucment4966 4 ปีที่แล้ว +3

    शरङीले त झन मीठो बनाएको छ यो गित।

  • @kusummgr4662
    @kusummgr4662 4 ปีที่แล้ว +124

    Who knews they were the real couples😭🥰😌

    • @b9ijaysereng993
      @b9ijaysereng993 4 ปีที่แล้ว +3

      Really I don't know about it

    • @Punlata
      @Punlata 4 ปีที่แล้ว +4

      Really????

    • @btm2018
      @btm2018 4 ปีที่แล้ว +4

      I know

    • @amandas2525
      @amandas2525 4 ปีที่แล้ว +4

      I know. They are real couple and an example of the intercast couple.. Best wishes both of u..

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +4

      Thank You So Much 😍😍

  • @nomoneynobaby3392
    @nomoneynobaby3392 4 ปีที่แล้ว +735

    Nepali music industry is being far way better than flim industry. AGREE OR NOT?

  • @bg_bhu_woon3886
    @bg_bhu_woon3886 4 ปีที่แล้ว +51

    भोइस अफ नेपाल् मा भोट् को कमि ले बाहिर हुन बाध्य बल बहादुर राजबंसि को बबाल धमाका 👌👌❣️❣️💙💜🙏

    • @kachulimedia404
      @kachulimedia404 4 ปีที่แล้ว +1

      bhuwan Ghimire thank you

    • @BalBahadurRajbanshiOfficial
      @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +2

      Thank You So Much 😍😍

    • @bg_bhu_woon3886
      @bg_bhu_woon3886 4 ปีที่แล้ว

      @@BalBahadurRajbanshiOfficial welcome bro 🤘🙏❤️ fb ma request garya xu hai

    • @rajkumarlamichhane7721
      @rajkumarlamichhane7721 4 ปีที่แล้ว +3

      हजुर राम्रो प्रतिभाको कदर हुदैन हाम्रो देशमा बल बहादुर एउटा प्रतिभाशाली गायक हो ।

    • @bg_bhu_woon3886
      @bg_bhu_woon3886 4 ปีที่แล้ว

      @@rajkumarlamichhane7721 👌👌👍️👍️