Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu | Deep Sagar | Roshni Karki | New Nepali Song 2022
ฝัง
- เผยแพร่เมื่อ 22 ต.ค. 2024
- Booking Open Now for Event, Concert & Live Shows
Contact:- +977-9865096610
(Bishal Ghimire)
Presenting official music video of the song Ma Ta Parkheko Parkhai Chhu by Devendra Bablu featuring Deep Sagar & Roshni Karki only on Devendra Bablu's official TH-cam channel.
Blacklight Picture Presents:- New Nepali Song 2022
#DevendraBablu
#NewNepaliSong
#BishalGhimire
#NewSong
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ma Ta Parkheko Parkhai Chhu
म त पर्खेको पर्खै छु
♪ Vocal/Lyrics/Music:-
Devendra Bablu
♪ Arrange:-
Krishna BK "Bhanja"
♪ Mixing:-
Shyamswet Rasaily
♪ Studio:-
Prisma
♪ Recordist:-
Kiran BK
-----------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Bishal Ghimire
🎬️ Artists:-
Deep Sagar
Roshni Karki
🎬️ DOP:-
Anil K. Manandhar
🎬️ Edit/Color:-
Nabin Gharti Magar
🎬️ IT Chief:-
Rajendra Aryal
🎬️ Production:-
Milan Katwal
🎬️ MUA:-
Dipesh Pariyar
🎬️ Venue Partner:-
The Artistic, Jhamsikhel
🎬️ Post Production:-
Adventure Entertainment
© Devendra Bablu, 2022
-----------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/yy...
Facebook:- tinyurl.com/y6...
Spotify:- spoti.fi/3mXuqEm
Apple Music:- apple.co/3EYmngX
Tidal:- bit.ly/3zqZWj4
Amazon Music:- amzn.to/3ePhmg1
Soundcloud:- bit.ly/3mYfgyE
Apple Music:- apple.co/3eZq0Z7
Amazon:- amzn.to/3qOz74r
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Booking Open Now for Event, Concert & Live Shows
Contact:- +977-9865096610
(Bishal Ghimire)
❤❤❤
if you can come romania for 3 days how much your cost ??
🥰🥰🥰🥰love it
😊😊😊😊
1
मीठो गीत। बधाई छ देबेन्द्र जि
sarai ramro geet 🥰🥰🥰🥰
dil jityo devendra ji❤️❤️❤️
umm hoiee
ma tw yo song sune dakooo xodera royyeeeeeeee
PUSHPA FULL HD MOVIE...... th-cam.com/video/pHd6h72D75w/w-d-xo.html
female virsioan ko wait ma elena ji
Female version hajur le gaunu parxa hai 🥰
२०८० मा पनि को को ले सुनिरहनु भा छ😊
नमस्कार म देवेन्द्र बब्लु, भेटै हु्न्न की ? गीतलाई यहॅाहरुले मन पराईदिनु भयो, सबैमा धन्यवाद । फेरी पनि नयॅा गीत “म त पर्खेको पर्खै छु “ लिएर आएको छु । कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला, धन्यवाद ।
Kti khera auxa vner herna hatar lagiskyo
❤❤❤❤
Wow babal xa
शब्द काहा बाट लेराउनु हुन्छ के खायर लेख्नु हुन्छ कति मुठ्ठी शब्द शुभ कामनाछ😍
U r outstanding keep it up Bhaai G
Congratulations 🎊 Dear sir😍
love u da❤️😇
@@bandanathapa409 oi ok
Hg
सुरु मा हेर्दा प्रकाश सपूत जस्तो मान्ने सर हरु हाजिर होम त बोरो हरु😂
भाइ हो प्रकाशको
Same xa voice😂❤
Ma Pani ho
Ghukkaihalyo ne 😂
Mw ni 😅
Truly heart touching masterpiece......what a lyrics, what a voice अनि दाम्मी presentation👏👏👏 म त सुनेको सुनेई छु म त हेरेको हेरेई छु❤️
Ho ta
Kada
आहा !! कति मीठो गित ठ्याक्कै मनमै बस्यो । सुन्दा कान पबित्र भयो , मन शितल भयो । मस्तिष्कले मनलाइ फेरि सुन्न्न निर्देशित गर्यो । कानहरु सुन्न आतुर भए अनि अँखाले दृश्य को प्रतीक्षा गर्न लाग्यो । 💝💝🇳🇵🇳🇵सफलताको शुभकामना सम्पूर्णमा । जय देश , जय नेपाली सङ्गीत ।💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Wooow lots of love from Kenya in Africa! I was in a bus going to Malekhu your song played all along the journey and for sure I fell in love with it! Im currently travelling in Nepal 🇳🇵 I love Nepal ❤❤
Thanks for loving our nepalese song love youu too from🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
दाजु भाइले देश खाए। मन बाट नै सम्मान गर्न मन लाग्ने गायकहरु मा नमन्💓
Khaye ho khaye
को को दाजु भाइ ? बुझ्न मन लागो
Prakash saput ra debendra bablu daju bhai🙏🏾😍😍👍🏿👍🏿
हो त नि।नेपाली संगितमा वास्तविक गुण पत्ता लगाउने उहाँहरूमा हार्दिक नमन🙏🙏🙏🙏
@@itsmerihaanxettry6285 ज्ज
यो मीठो गितको लागि बधाई अनि सफलताको सुभकामना👌👌❤️💜🙏
I can feel the blood through my veins, .. what a voice! A soul just left my body👀💜
so you are dead
वाह श्रृजना ... यस्ता उत्कृष्ट कामहरुले साँच्चिकै गर्व लाग्छ नेपाली संगीत क्षेत्र प्रति ♥️🙏
Best song
@@himanigautam4546 @@@
Sahi
wow nice very nice song ❣️
th-cam.com/video/kn-QTvXHXcY/w-d-xo.html
गीत मात्र होइन भिडियो पनि उत्कृष्ट हुन्छ। सफलता को शुभकामना।
What a song, ❤️ lyrics. Hats off to the entire team. १० पटक हेरेँ तरपनि मन मान्दैन दिनहुँ आएर १ पटक हेर्छु।
सुपर हिट नई हुन्छ यो गीत यति राम्रो गीत अहिले सम्म सुनेको थिएन ल बधाई छ
मलाई त पेस्टर नै मान परिसक्यो गित त सुपर हिट नै हुन्छ नि 😍😍
20 choti sune yo geet congratulations yeti ramro geet leidinu bho hamro Samu dherai dherai Dhanbad ❤😊🙏🙏🙏💖✨✨
ति पूज्य आमाको कोखमा नै नाटेश्वरीले बास गरेकी छिन जो प्रकाश सपुत र देवेन्द्र जस्ता म्युजिकका हस्ति हरुको जन्म भयों ! जय होस मानव जगतको | 🙏🏻🙏🏻🙏🏻🌹
Malai tah prakash saput jastai lagxa vanya
कलाकारको घरमा कलाकार ज्यामिको घरमा ज्यामी सरकारी जागीरे को घरमा जागीरे जन्मनु साहेद यहि होला
म त पर्खे काे पर्खै छु ! 😻 दामी छ ब्रो 🔥
धेरै धेरै धने बात छ है हजुर
दाजुको हरेक सृजनामा नयाँपन हुन्छ । अती सुन्दर सृजना देबेन्द्र दाजु ..❤️❤️👌👌
अति सरलता भित्र, प्रसान्त महासागर भेटने मान्छे हो बब्लु। लोकपन नै मुख्य हतियार हो, दिल रेटने। भेटै हुन्न की को दोस्रो भागको प्रतिनिधित्व गरेको छ यो गितले, केही लय उतै उतै बगेको छ्।म त हेरेको हेरै, सुनेको सुन्यै भएँ।
मैले हजुरको गित पहिलोचोटी सुनेको क्या सर राम्रो लाग्यो । प्रकाश सपुतसँग अलि अलि मिल्छ हजुरको अनुहार क्या । अझै प्रगति हुँदै सफलताका शिखर चुमोस यहाँको यो प्रेमिल गितले कामना ।
प्रकाश सपुतको भाइ हुन देबेन्द्र बब्लु।
देवेन्द्र दादा काे हरेक गित फरक किसिम्मकाे र अत्यन्तै मनछुने खालका हुन्छन् दादा काे शब्द लाई त मान्नै पर्छ हरेक शब्दले दिल छुन्छ अति राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
Geet kaile sakincha bhani parkhe ko parkhai
@@tarkabhatta ĺlö
Aru ek dui wota k k hun sunam ta?
यहि एउटा मुटुलाई कति पटक जित्छौ देबेन्द्र❤️❤️❤️
Every words and composition got me🙂 You are just amazing🤗❤ हजुरको सबै गीत कति मीठा अनि भावना मिश्रित🙏
यति मिठो गीतको लागि धन्यवाद ज्ञापन गर्दै धेरै धैरै सफलताको शुभकामना सर
धेरै धेरै शुभकामना बब्लु! साथै सफलताको कामना अझै धेरै सफलता मिलोस् हरेक पाइलामा सफलताको शिखर चुम्नु,भगवान् सङ्ग यही प्रथाना गर्दछु !🙏❤
यी दाजुभाइले म्युजिक ईन्डस्ट्री हल्लाउनु हल्लाए यार what a creativity😍 both are mine favourite 😘😘💞
This guy need to be trending n viral ❤️
What a great composition
आहा कति राम्रो गीत दिन मा 12चोटी सुने सके फेरि पनि सुनी राउ लाग्छ सफल्ता शुभ कामनाद सम्पूर्ण टीम लाई ❤️❤️💕💕
"म त सुनेको सुनै छु"साच्चै राम्रो छ यो गित उतिनै मिठो आवाज अजै राम्रो प्रगति गर्दै जानु सुभकामना
Same here☹️
बास्ताविक सगितकाे यथार्थ त्यहा छ जहाँ तपाईंको प्रत्येक शब्दमा सुमधुर आवाज छ ❤️❤️keep it up daii❤️❤️❤️
wow सारै राम्रो गीत मेरो हेन्सी द बबुल दाजु😍😍😍😍😍
दामी रहिछ र पो समय लागेको रहिछ anyway so sweetness songs and I always love you bro
देबेन्द्र बब्लु एक अर्गानिक भर्सटाइल अनि बास्तबिक सङ्गितको परिभाषा हुन । छुट्टै मोह र पुराना दिनहरुको स्मरण हुन्छ ❤️❤️❤️❤️
म त सुनेको सुनै छु😍😍
beautiful song ❤
उफ्फ् ! देबेन्द्र जी हजुरका गीतहरु सबै एक से एक छन् ।👏🙌
👍👍👍
मन छोयो यो गीतले 💜💕🎈
all the best for whole team🧡
कहाँ थियौ भाइ यति राम्रो गाएक ढिलो भयो राम्रै भयो सयौ चोटि सुने पुराना दिन को याद आयो
“ज्यान अडिन्न बाहिर पनि, मन अडिन्न घरमा” Wow! लिरिक्स युनिक, खतरा! 👌
❣️❣️
कहिले आउँछ नया गित भनी पर्खी बसेकी थिय 😍😍
हजुर को हरेक प्रस्तुति एकदम उत्कृष्ट छ र आगामी दिनहरुमा नि हुनेछ आशा गर्द छु
😍😍😍😍😍😍😍
गीत त यस्तो बनोस सुन्दा पनि आनन्द आऊने धेरै धेरै शुभकामना देबेन्द्र जि🙏🙏
देवेन्द्र दाजुले जहिले पनि अरुको भन्दा फरक र बेग्लै काम गर्नेु हुन्छ !! ☺️❤️
आहा गित अनि भिडियो दुबै एक्दमै राम्रो छ ❤️☺️
"म त पर्खेको पर्खेै छु" का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️🎊🎉☺️🙏
सम्पूर्णले "म त पर्खेको पर्खेै छु " टिमलाई धेरै भन्दा धेरै माया देखाइदिनु होला !! 🙏☺️❤️
Big fan Bablu daji 🙏❤️😊
umm ke malai ta praksh saput ko vanda ni vai ko geet ramro lagxa
nice
शब्द
संगीत स्वर को उत्कृष्ट सम्योजन हुदा "म त पर्खेको पर्खै छु"
हार्दिक बधाई सबै टिम लाई यति मीठो सृजना को निम्ति,,,,,,,,,
सर्जक र सृष्टि बीचको अनोन्याश्रीत सम्बन्ध
यि र यस्तै गीतले बचाँउछ कला र सँस्कृति नेपालको !
बाग्लुङ्ग जिल्लाको पवित्र भूमिले साँच्चै असल ब्याक्तित्व जन्माएको छ ।
प्रकाश सपूत र देवेन्द्र बब्लु जस्तै अरु पनि सपूत जन्मिउन !!
सृष्टि को अनुपम उपहारहरु !
#समर्थन !
Baglung hamro ek banda ek ramro kalakar bhitraye ko chha
@@TheKunwarchhetri u
Ly it
Uyguu u
U
Tara durgesh le chai ejet falyo
@@TheKunwarchhetri weo8weedds
आहा कति मजा यो गीत सुनेर कहिले नसके हुन्थ्यो जस्तै लागेको थियो 😊❤️
प्रर्काश सपूत र देबेन्द्र बब्लु दाजु भाइ सबै नेपाली को मन मा बस्न सफल हुनुभयेको छ
Wow..lyrics babal❤️🙏
We can see his hardwork in song perfectly what a singer and lyricist he is. He has different kind of music taste which makes hum different from all the singer. But unfortunately his many song have so less views.What is happened to the nepali music listener why they donot listen such a precious song instead of other double meaning songs. Once again congrats devendra babluji for this delicious song.👏👏
exactly bro😊🔥
Jcb
उत्कृष्ट रचना अनि
मिठो स्वरको धनि
प्यारो सिंगर मिस्टर
देवेन्द्र बब्लु
बधाई छ।
कसरी बयान गरौं शब्दकोषमा शब्द भेटिएन
जति सुने पनि अझै सुनौ सुनौ लाग्यो यो मनको धित मेटिएन सफलताको धेरै धेरै शुभकामना !! सम्पूर्ण टिमलाई
I m so touched with these lyrics....i have my special 1 far away n i miss him so much 🥺❤️
Your song n music is so awesome ❤️❤️
Most trending song with emotional lines ❤️😘
This song became my sleeping tablet 🥺🥺🥺❤️❤️❤️❤️❤️ thank you for making this masterpiece
'म त पर्खेको पर्खै छु' ,फेरी पनि नयाँ र फरक खालको गीत सृजना गरी सबैको मन जित्न सफल हुनु भएकोमा देवेन्द्रजी र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।❤
तपाईंको सबै गीत हेरेको छु। सबै गीत ले फरक फरक खालको सन्देश दिएको छ सारै मन छोयो यो गीत ले नी देवेन्द्र सर ❣️
Wow देवेन्द्र जी शब्द,संगीत एकदम महार्मिक लाग्यो, मेरै जीवनमा मेल खाने । यो गीत सुनेर मलाई छोडेर गएको डल्लीकाे चौपट्टै याद आयो ! के गर्नु याद गरेर नी फर्केर आउने हैन निष्ठुरी डल्लीले!😭😭😭😭
सामाजिक कुरिती, स्थानीय शब्द, लय भाषा प्रयोग गर्ने हरेक गाना सुनेको छु तपाईंको।
भेटै हुन्न कि ले मन छोएको थियो। मत पर्खेको पर्खै छु लाई पनि सफलताको शुभकामना
saarai raamro shabda ani swar mukh mai jhundiny hajur ko geet badhai chha
नयाँ चम्किलो तारा 😍
निकै राम्रो प्रस्तुती लिएर आउनु भयो। मनै छोयो। आशा छ आगामी दिनमा पनि यसरी नै गरेर राम्रो राम्रो प्रस्तुती लिएर आउनु हुने छ 🙏।🙏❤❤
Nice song jati sune pani sunum2 lagx...
आहा निकै राम्रो छ सफलताको शुभकामना
वाह 😲 कति राम्रो गीत, बधाई छ देबेन्द्र दाजु साथै 💖🙏 सफलताको शुभकामना🙏
दाजु भाइ ले नै देश नै खाए बदाइ छ हजुर
समय सापेक्ष निर्मित गित निकै राम्रो सृजना चसक्क मनमै छोयो यस सृजना संगै आगामी सृजनाको सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
Aaha kati ramro geet best luck all team❤️❤️
म त सुनेको सुनै छु ❤️ Masterpiece song 🎵 Congratulations Devendra Dai❤️& whole team❤️
Kati mitho k geet sundani kati ananda aunay wawa, ani set, acting, cinetography and whole team ko effort A1 xa❤❤🌺🌺🌺
कति मिठो 💕💕
Congratulations dai
बधाई अनि सफलताको शुभकामना🥰🎼
कति मिठो शब्दमा अनि आवाज पनि भाइ देबेन्द्र लगायत सम्पुर्ण टिमलाइ बधाई शुभकामना सफलताको 💞💞💞💞
वाहा क्या मीठो गित अत्यन्तै मर्म स्पर्सि thanks for a sweet song mata parkheko parkhai xu
यो गीतले देबेन्द्र बाब्लुको साङितिक क्षेत्रमा न्वारन गरिदियको छ ।बधाइ छ सम्पुर्ण टिममा।
जिवनमा यदि बादा-अर्चन आयो भने कहिले नआतिनुस् ,किन कि लडेर उठ्नेलाई नै बिजेता भनिन्छ 🥰 🥰 🥰 🥰
😥😥😥😥😥😥😥😥
Dammi
करोड क्ल्बमा जाने निश्चित भएको देबेन्द्र जि को अर्को प्रस्तुति । शुभकामना छ मलाई बिश्वास पनि छ यो गितले तहल्का पिट्ने निश्चित छ ।
मन जित्यो फेरि यो दाई ले 🥰🤟🥰
Sarai ramro git ani tyo vanda ni ramro hjr voice_barambar sunirahu jasto😍😍
म पनि पर्खिरहेको थिएँ हजुरको नयाँ गित सुन्न ! साह्रै मर्मस्पर्शी शब्दहरु का साथ सुमधुर आकर्षित स्वर बारमबार सुनि रहु झै ❣️❣️
The most underrated singer of Nepal❤.
He is really a gem❤
Like prakash sapoot omg dami 🤩🤩🤩🤩
प्रत्येक शब्द❤️ शब्दले मुटु छुन्छ😍😍
देवेन्द्रबब्लु जि सारै मिठो सृजना र आवाज 😘
सारै मन छोयो यो गितले,
#मैले पर्खेको नि १८ साल भयो तर ऊनी आईनन....१५ बार सुनी सके अजै....सुन्दै छु.cantiniu......
😭😭😭😭
आहा बधाई अनि सफलताको शुभकामना🥰🎼
th-cam.com/video/CEPCkJSZS2o/w-d-xo.html
Tapai ko tiktok herera aako 🥺
आहा, मिठो गीत बधाई अनि सफलताको सुभकामना दादा❤️🎼...
God Level Song, The words and the phrases are awesome, The Level of Nepali Song is rising due to this type of song , Heads off to you🙏🏻
Hello sir m bungal nagarpalika bajhang dekhi sir
one of the talented musician of Nepali music industry ...गीत साह्रै राम्रो बनेको छ ।बधाइ हजुर
आहा सफलताको को कामना छ सम्पुर्ण तिमलाई❤️❤️❤️
Wow बबाल nice 😘😘😘😘❤❤❤
"स्वाट पानी खैदिम क्या दुई चम्चा बीस हाली" क्या शब्द छ। big fan devendra daju.. mastai maya from butwal.. best of luck entire team 😍😍😍😍
Wah re wah.. 💜💜💜💜
Really touching song
सारै मन पर्यो दाइ सफलताको शुभकामना