Paranai Dinchhu | Dayahang | Laxmi | Melina Rai, Hari Lamsal & Pralad Shah |
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- Watch new Nepali song Paranai dinchhu by Melina Rai & Hari Lamsal featuring Dayahang Rai & Laxmi Bardewa only on Twelve Notes' official TH-cam channel.
Pralad Shah Production Presents:- New Nepali song
#DayahangRaiLaxmiBardewa #MelinaRai #HariLamsal #NewNepaliSong2019
-----------------------------------
🎶Audio Credits:-
Song:- Paranai Dinchhu
Vocal:- Melina Rai & Hari Lamsal
Lyrics: Pralad Shah
Music: Hari Lamsal
Arrange: Rikesh Gurung
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing : Chandra Chaudhary
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu
-----------------------------------
🎬️ Video Credits:-
Direction:- Nikesh Khadka
MUA:- Samara Lama
Production Manager:- Dipen Gautam
Camera:- Buddha Thapa
Edit:- Bikash Dhamala
Artists:- Dayahang Rai & Laxmi Bardewa
Special Thanks:-
Nepalese Association in South East America (NASEA)
Triad Nepalese Community Center (TNCC)
High Point, North Carolina
Bishal Bharati
Nilam Joshi
Dipak Ranabhat
Bishnu Paudel
Laxman Dahal
Hari Guni Phuyal
Johana Dahal
Dev Sharma Bhandari
Saroj Dangi & My family and relatives
हाँस भन हाँसी दिन्छु
रोउ भन रोइ दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी कुइन्टल चाहीदैन मायाँ
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहीदैन मलाई
साँचो हो भने धुर नै काफी छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म, संगै बाँचौ संगै मरौँ भनेर
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
जाउ भन गई दिन्छु
आउ भन आई दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परनै दिन्छु
आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथी हात राखी कसम खा छु
त्यो मनमा कतै मलाई लुकाइ देउ
हिरा मोती हैन साँचो माया देउ
जित भन जिती दिन्छु
हार भन हारी दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु...........
हामीले नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौँसला तथा आशिर्बाद हुनेछ तसर्थ LIKE, SHARE, COMMENTS अनि SUBSCRIBE गर्न नभुल्नुहोला साथै कुनै सुझाब, प्रतिक्रिया र जिज्ञासा भएमा twelvenotes12@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ धन्यबाद .......
© Twelve Notes, 2019
-----------------------------------
All the online rights is vested to Twelve Notes Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.
रोपनी बिगा चाहिदैन मलाई 💕💕
साचो हो भनी धुर नै काफि छ❣ यो गाना ५ चोटी भन्दा माथि हेर्ने जति ले हाजिर गरम त ?
अब त10 पटक भै सको होला सर
maile ta 100 puraya hola
hi
Merota 100 patak vanda mathi pugisako 😍
@@rameshkarki3606 15 PATAK
कति पल्ट हेरुम म यो video जादु ले भरिएको छ। अनमोल, प्रदीप आदि को video ले पैसा वालको कथा बास्तु दर्साउछ भने दया दाइले गरिबले पनि कसरी चाहाना पूरा गर्ने त्यो सिकाउछ। thanks सबै टिम लाई।
Sahi ho daya hang dai agadi Anmol pardip folp ho
15 देखि 20 पटकसम्म हेरे होला सायद , Comment नगरी मनले मानेन ।गीत र अभिनयको के बर्णन गर्नु, शब्द भेटिन।दया दाई आफैमा यति खास हो नेपाली फिल्म क्षेत्रमा भनिरहनु पर्दैन ।यि र यस्ता यस्तै जोडी सङ्ग फिल्ममा आउनु भयो भने मलाई यति हेका छ।यो शताब्दीको अबिस्मरणिय नाम हो अभिनेता दयाहाङ्ग राई😍😍🙏🙏
मैले नि दिनमा कति हेरे थाहा छैन👌👍
@@suseelamee9802 😍😍
@@dipendrakulung1255 😃😃😄
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢@@suseelamee9802
❤
मलाई त यी दुई जोडिको फिल्म पो हेर्न मन लाग्यो नि!कति जना हुनुहुन्छ यस्तै सोच्ने तपाइहरु???
Nepali film sahili ma chha ta 2 jana
Film xaina ra
tyo arkai heroine ho laxmi bardewa hoina
@@mohanthapa25 साइलि मा त अर्कै हिरोईन हो।
@@tamangGvaii saw reel xkiaa
Only one legend actor Dayahang Fan's like here 👍👍👍
K haha ho🔫🔫
Sai ho legend Daya dai❤️
So cute song
@@gurung8814 o
यो गानालाई ५० पटक हेर्ने जतीले हात उठाउ त मैले ५० पटक हेरे झन् हेर्यो झनै राम्रो लाग्छ त अनि दया दाइको रोल खै के भनौ र कुनै जमानामा मेरो र उसको लब पर्दाको याद आयो हौ। धन्याबाद सम्पुण टिमलाई एति मिठो गाना बनेको मा इस्पेसल्ली धन्याबाद दया दाइ लाइ
✋✋
maile ta 50 vanda dherai herdai nai xu ajhai
जति हेर्यो उति हेरिराख्न मन लाग्ने
गीत
moh pni 50 vanda dheraii vyo
Ma ni xu hai😍
Thanks to pralad shah
lyrics
👇️
हास भन हासी दिन्छु,
रुव भन रुइ दिन्छु।
[माग तिमी म सङ जे छ]२
परानै मागे परानै दिन्छु,परानै दिन्छु
मुरि र कुइन्टेल चाहिदैन माया
साचो भने चुट्की काफी छ,
रोपनी बिघा चाहिदैन मलाइ,
साचो भने धुर नै काफी छ,
[धुर नै काफी छ।]
❤️❤️❤️❤️❤️❤️
भन्दिन म आकसको तारा झार भनेर,
भन्दिन म सङै बाचौ सङै मरौ भनेर।
❤️❤️❤️❤️❤️❤️
मलाइ तिम्रो न्यानो मायै काफि छ।
मलाइ तिम्रो यो पल्नै काफी छ।
❤️❤️❤️❤️❤️❤️❤️
जाउ भन गइ दिन्छु,आउ भन आइ दिन्छु। [माग तिमी म सङ जे छ]२
,परानै मागे परानै दिन्छु,
[परानै दिन्छु]।
मुरि र कुइन्टेल चाहिदैन माया
साचो भने चुट्की काफी छ,
रोपनी बिघा चाहिदैन मलाइ,
साचो भने धुर नै काफी छ,
[धुर नै काफी छ]|
❤️❤️❤️❤️❤️❤️❤️
आँखा मा मात्र हैन मन भित्र सम्झेकी छु,सिरै माथी हातै राखी कस्सम पनि खायेकी छु।
त्यो मन्मा कतै मलाइ लुकाइ देउ,हिरा मोति हैन साचो माया देउ।
❤️❤️❤️
जित जिति दिन्छु,
हार भन हारी दिन्छु
[माग तिमी म सङ जे छ]२
परानै दिन्छु परानै दिन्छु।
मुरि र कुइन्टेल चाहिदैन माया
साचो भने चुट्की काफी छ,
रोपनी बिघा चाहिदैन मलाइ,
साचो भने धुर नै काफी छ,
[धुर नै काफी छ]।🙏🙏🙏🙏 Just loved it ❤️💓
What a nice words
Aditee BudhaThoki Official Thank you hajur hajurharuko yesto nichal Mayale nai kehi korne perana dinchha hamiharulai yeti dherai maya dinu bhayeko ma hajurlai muri muri dhanyabad dina chahanchhu
❤
❤️❤️❤️❤️
याे गित पटकपटक हेरे धित मरदैन
भन्यो भने गफ लगाएजस्तो हुन्छ
यो गीत अती नै मीठो छ अनि आहा भिडियो त झन कति धेरै राम्रो सधै हेरिरहनु जस्तो
Trichandra Rai sai kuro vannu dharai aati utham xa aajakal nana thare geet haru charcha ma aaoxn tara yesto geet haru kasila sundainan
Trichandra Rai साच्चिकै मन छुने यो video अनि जो माया को नाम मा धन सम्पती रुप को कुरा गर्नु हुन्छ यो video उहाँ हरुले हेर्नै पर्छ 😍😘😘
@@rabinbhandari3314 thik vannu vayo sir
@@chamlingselennisha1342 sahi vannu vayo hajur le
@@chamlingselennisha1342 asaaafffasssssosi
Everyone :What is a love?
Me:Go and watch paranai
Dinxu .
😍😍😍😘 dialogue is best 💯
Wow👏👏👏👏👌👌
❤❤
Chidde.....
हाँस भन, हासी दिन्छु।
रोउँ भन, रोई दिन्छु।।
माग तिमी मसङ्ग जे छ,
परानै मागे, परानै दिन्छु, … परानै दिन्छु।।
Superb Vdo Concept !!👌👌👌
😭👌❤💘👌👍💋👄👄💋🤩
प्रय संधै यो गित म सुनि रहन्छु
Dami
Daya dai le पेट घटानु भएछ 👍😍😍
यही भ्वाइस मा अर्को पनि गीत सुन्ने चाहाना छ राम्रो लाग्यो voice
No words for Dayahang acting and song also heart touching k...
Gyandip Rai not only dayahang heroine role also awesome 👏
@@dreamflo2136 100%
म मात्र हो कि अरु पनि हुनुहुन्छ 2024 मा यो गीत सुन्ने❤
Hola ni ho npl ko 50% jati kasto mh mtr ho vner cmt grxa pgl justo😀😀😀😀
काम सानो ठूलो हुन्न माया मा पेसा जात हुन्न ।।। तर .... song मन पर्यो
My best nepali actor dayahang rai.... Love from india
यो गित
#No :1 Tranding भाको हेर्न मन छ !!
Lyrics ustaii ramroo video ustaii ramrooo tariff garera saddya xaina yyar.. 100 vanda badhi palta herisakya yar😍😍😍
अति मिठो गीत, साच्चिकै हृदयमा तरङ्ग पैदा गर्याे ।
धेरै मीठो सारै मीठो भन्ने जती एता हाजिर गरम त
रोपनि बिगा चाहिदैन मलाइ
साचो हो भनि धुर नै काफि छ💕💕💕💕
Sachai ho ta jhut ta haina ni
Aarika Kc 🥰
@@alphamag2274 hjur hjur 🙏🙏🙏
@@aarikakc3192 think like a great girl👫👫
Aarika Kc 🙏
real acting नेपाली hero dayahang rai
जित भन जितिदिन्छु, हार भन हारिदिन्छु
माग तिमी म सँग जे छ, परानै मागे, परानै दिन्छु
आहा कति राम्रो गित, सबैलाई सफलताको कामना ।
यो Video Dislike गर्ने 870 जनाहरु!!! oh hello नेपालमा छाती, नाइटो र फिला देखाउनेको कम छैन तिनीहरुको Video Like गरेर बस। राम्रो लाई राम्रो भन्न नजान्ने.....।
Sai ho
Sahi ho. Naito fila dekhara geet hit hune hora. Dekhauna bhanera chito scot lagauchan,scot mathi sarda tala taneko tanenai garcha, show garne ho bhane scot lai tala natannu ni. Tala tanne nai ho bhane ghoda bhanda tala hune scot lagaune. Ramro get lai like garnu, ramro lai ni dislike garne ho bhane sunny leone matra get herne like garne
Kura sahi hjr yestai xa nepal pan ta kaha paxxara ho nepali lai hjrrrr
गीत सहि हो तर 5 मिनेटको गीतलाइ १० मिनेटको चै किन बनाको होला, तेइ कारण हो Dislike को।
Paranei dinxu vanera Dhoka paune haru hola😂😂😂
यति राम्रो गीतलाई पनि डिसलाईक गर्ने, किन होला है !!!! 🥰🥰
Safal Huna lai satru pani chainxa
अत्ति राम्रो कन्सेप कथा मार्मिक लाग्यो अनि दुबई जना को अभियान,आसु नै आयो😥
पुर्बेली लोक गित को बिटमा छ नि गित अनि शब्द मन नै छुने साची
Nepali beat ma xa ni hjr
हाम्रो दयाह्याङ मन पराउने साथीहरू को को हुनुहुन्छ? HIT LIKE..
Me to ...
Dayahang rai
Me
हाम्रो दयाहृड मन पराउने साथीहरू को को हुनुहुनछ? HlT LlKE..🇺🇸🇳🇵
@@lilygorkhs9644
Me to...
भाग्यमानी हरुको मुत्न जादानी लभ पर्दोरहेछ म जस्तो अभागी को दिन नआउने रहेछ
kya baat boldiya vai
मुरी र क्वीन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफी छ
बालुवाटारको जग्गा चाहिँदैन मलाई
साँचो हो भने कोशी बगरकै काफी छ#
बुझ्यौ बिष्णेकि छोरी😜😜😜
dami manlai chhune song
Haha
अभिनय ज्यादै स्वर्निम छ ❤
अनि गीतको लय शब्द निकै मुटु छुने खाल्को छ ।।
अबको एक-दुइ दशक पछि बुढेसकालमा मज्जाले सुनिन्छ 💔
हाम्रो दयाह्याङ राई ब्रो लाई एक एक लाइक दिउ है त
Mind-blowing act 😘😘😘😘
nice song and couple
❤❤
"तिमी माया हौ अरु कसैको, तिमीलाई जूम गरिगरि हेर्छ अरु कसैले”
👌👌👌💕💝💕अति राम्रो छ शब्द, गित संगीत , videoको त कुरा नगरौं, आर्गनिक हाम्रो गाउले हिरो भए सि👍️👍️
nice song
मनै छोयो यार यो भिडियोले गितको शब्द संगीतमा त ध्यानै गएन। 💓💓💓
दया जि त STAR हुनुहुन्छ के कुरा गर्न सकिन्छ र जति तारिफ गरे उति कम हुन्छ,,अनि Laxmi Bardewa जि को अभिनय डण्डीबियो फिल्मबाट एकदमै मनपरेको हो मलाई त I LOVE YOU BOTH ,GOD BLESSED
Dhayang dai lai Nepali legend manne
haru yeta aam tw.....
कति आनन्द आउँछ यो गित सुन्दा अनि भिडियो हेरिरहदा । सुख दुख को साथि😍😍😍
#दयाहाङ_राई लाई acting king मान्नेहरू कतिजना हुनुहुन्छ🌟🌟🌟🌟🌟
✋✋✋ ma pani
it's me 😍😍😍😍
Thulung Rai Reij😘😘🥰🥰😍
Not Me, of course I like daya hang rai and he is great actor but still I don't think he is as good as saughat malla.(in terms of acting)
Wow
मलाई मन पर्ने कलाकार लक्ष्मी बर्देवाको भिडियो लामो समय पछि हेर्न पाए खुशी लाग्यो
सबै भन्दा धेरै धन्यबद का पात्र स्वर का धनी मेलिना राई तथा हरी लम्साल जि को लगी मुरी मुरी बधाई छ । बस सुन्दा मात्र पनि मन छुन्छ, ........ दयाहाङ्ग दाजु र लछ्मी बर्देवा जि को लागी पनि धेरै धेरै बधाई छ ।
raise hand , if you watched more than 3times.gud concept.
more than 20 times....lov songs
दया दाइ भएसी नहेर्ने कुरा हुदैन !😍😍😍
फेरि गित अति मार्मिक वा!😋😊
सामान्य र सरल जीवन काहानी भएकोले सबैको रोजाइ भएको छ । हिट हुनलाई छोटा र फिट कपडा लगाएर मोडल नचाउनै पर्छ भन्ने मान्यता तोडेको छ यस्ले ।त्यसैले धन्यवाद र बधाई छ ।
Sahi ho hajur
Dadako mahan bichar salam
Ak da mai right
@@shamuyeltamang9297 not too much ???..
It's okay ..
Sahi kura
गीत अनुसारको भिडियो र कलाकारहरु को जिबन्त अभिनय भयो भनी साधारण विषय मा पनि धेरैको मन लाई जित्न सकिन्छ भन्नी उदाहरण यो गीत बनेको छ ।
वाह........ क्या बात 💞 कस्ता राम्रा शब्द स्वार अनि अभिनय true love is always true
Video ko कथा नै उत्कृष्ट छ,,,अनि दयाहाङ को अभिनय त सधै उत्कृष्ट ,,,,साथमा ,,,लक्ष्मी बर्देवा एकदम प्यारी देखिनु भाछ,,,, most lovely जोडी ,,,दयाहाङ,,लक्ष्मी
O m g..hero heeroin को रोल सहि छ भन्ने हरु हाजिर गरुम
Bibek Lama supop
Yaaa right
Ati sundar👍👌👌👌
👌👌👍️👍️
No questions! कुनै चलचित्रको गीत लागेको मलाई त!
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️
सुरु देखि अत्यसम्म महशुस गर्न सकिने खालको गित धेरै समय पछि हेर्न र सुन्न पाइयो गित अति नै मिठो भिडियोको प्रस्तुत गर्ने तरिका झनै शान्दरभिक अभिनयको कुरा त सबैलाइ थाहा छ दयाहाङ राइ भनेको को हो भनेर🤘🏻 त्यसै गरि लक्ष्मी बर्देवाको पनि असाध्यै राम्रो रहेछ🙏 मलाइ थाहा भइसक्यो यो गित बाट ऐउटा चलचित्रको Concept आउछ भनेर|
नाईटो देखि मसार्दैघाटी मा मुई खानेको दिन गयो😀 सहि छ 3पटक हेरे मैले👌👍️
Agree
🙌🙌🙌🙌🙌🙌🙌
Haha,sahi vannu vayo
Maile✋✋✋✋ nih herey 5 patak th
सहि कुरा
गितको शब्दमा भन्दा भिडियोमा ध्यान दिनेहरु हाजिर गरौं ।
Umm hai bro
Nice song
Moni hai hjr
geet ko sabda ma dhyan na deko bhaye kasari banthiyo geet???😂
😂😂😂✌
#justiceforNirmala
Nice song(धेरै गीत सुने यो जति राम्रो थिएन अरु)
#nepalipannepaliman
Omg आज सम्म युट्युब्मा कमेन्ट गरेको थिइन यो गितले आँखा रसयो 😍😍😘
Aati nai Mon xuna geet jate suna nii cheta na bujne
@@anjuthatal1161 😘😘
same here
झ्वाट्ट युट्युब खोले भिडियो ओपन गरे , म हेरेको हेरेइ भय😎😃 one of the best video
Laxmi bardewa ko jati tarif gare pani kam hunxa...best of luck sister agami din ma ajai ramro ramro prashtuti herna paiyosh all the best
दयाह्याङ दाईको याक्टिङ र
कथा वस्तु सारै मन छोयो 50 चोटि हेरि सके।।
Guf holau solta. 50 choti ta
Mero ta 50 hoina 100 nai puge jasto x❤️❤️❤️
असाध्यै सुहको छ है अनि भिदियो पनि राम्रो लाग्यो ✌✌✌दयाहाङ दाइको फ्यान जत्ती हाजिर गरम त सबैजाना💕💕💕
हैट लाईक सेयर subscribe सबै हानियो धेरै पछि युटुब मा केही राम्रो हेर्न पाईयो 5 times हेरि सके😍😍😍😍
अत्यन्तै सरल अनि अत्यन्तै मिठास पुर्ण गित आह...
गित हिट हुन न तडकभडक चाइन्छ,न महङ्गो ड्रेसपनै ।मीठो सरल र सरस यस्तो मीठो गित भए काफि छ।
❤❤❤❤❤❤
दयाह्याङ actor अनि मेलिना राइ को गीत भएर मात्र हेरेको त सार्है राम्रो गीत रहेछ
' परानै मागे परानै दीन्छू म ' फिल्म बन्नु पर्यो है कलाकार उहा हरू नै कि कसो हो?
Aahaa... सुनमा सुगन्ध भनेको येस्तै होला । गीतलाई अजम्बरी बनाउने भिडियो । साह्रै मन छाेयाे । शब्द सङ्गित श्वर अभिनय निर्देशन । अाहा .......
Santosh Dhingal but views pairako xaina
Very nice simple great
This song never get old omg .... I’m loving it ❤️
कति सरल पहिरन
कति मिठो स्वर/शब्द
कति सुहाएको अभिनय...❤️
म अहिले त सुन्छु।
Pure love❤💞😍❤na kunai dekhawoti na kunai swartha...but sadly aajavoli yesto maya geet ma matrai simit xa😔😔😖😟song👌👌👌
Paru Kc g koi koi still exist like these type of lovestory
@@mahesh17ghalan6 hope soo🙂
Garne le gari ra chhan chinna matra garo ho, samaya ra thaule pharak paryo hola tapailai,
@@TheTrend2024 sayed tesai hola
Gamer Umanga Ghalai
वाह! अतिनै मन छुने चित्त बुझ्दो भिडियो अनि गित । ब्रा_र कट्टु लाउनेहरुको जमाना गयो। दया दाईको रोल हाम्रो गाउले जिवन सङ मेल खान्छ। गाउघरमा जसरी बोल्छौ उहाँ तेसरी नै पर्दामा पनि बोल्नु हुन्छ। अरु नायक जस्ता बनावटी गरेर बोल्नु हुन्न । यहि कुरा मन पर्छ मलाई। धेरैको मन छोयो होला यो गित र भिज्यल ले।
गित संगित यस्ताे हाेस्।साधारण तर मन छुने।अभिनय कति स्वभाविक छ।न उफ्रिपाफ्रि न दुनिया ईफेक्ट।मायाकाे लागि धनसम्पति हाेईन चाेखाे मन भए पुग्छ।
आफ्नो दिन आइ पुग्न parx
Toilet Jada ni sacho premi pauna sakinx 🤣😍😍😍
Yo git sunda khub aanda aaaux kina tha xain jaba moh yo vdo herxu moh musukurai rakhako hunxu
अभिनय नै को बादसाह हो दायाहङ्ग राई
Tehi ta bro jasto model garda pani lastai suhauxa yal
आहा कत्ति मीठो गीत भिडियो को त कुरै नगरौ बबाल छ भारी सुभकामना सबै टिम लाई अत्यन्तै मार्मिक नै भन्न चाहान्छु आउदा दिन हरुमा पनि एस्तै गीत भिडियो सुन्न हेर्न पाउ अगृम बधाई✌✌
Yehh
Nice
oooooooooooooooooooioooo ऊर्जाको noooinonoonnnnnnnnonnnnnn नेपालचीन न्न्न नnote nnn ओ नननन्यायाधीश नन्यायाधीश न्न्न्निन्न।न्यायाधीश न्यायाधीश नेपाली न निओन।।नेपाली इ।offices न।ओ।oi ।officers नस्त्रीसदृश o.।intoxicated note io.ओठ offices .इतिहासमा o.intoxicated ओठ इइतिहासमा n.oo oooi ओभरमा ।।ओ।ओइ।निर्वाचनमय ..officers iooo.ओठ ।ini.ooo intoxicated ओई।ओठ .ओभरमा ओओइ।ओठ ओभरमा oioo.ओठ ओइरिनु intoxicated I.।I.इतिहासमा इतिहासमा officers इतिहासमा ओ।ओठ इतिहासमा नऊ।officers इतिहासमा ओठ intoxicated I.।.ioo.ओइ।।।।इतिहासमा ओठ intoxicated I.ऊइओ।oस्त्रीसदृश ऊओ।ओइराउनु इतिहासमा officers officers इ।ओ।officers निर्वाचनमय इतिहासमा o.ओइऊ।ओओइरिनु ।intoxicated ओठ इतिहास officers officers ओठ ओठ oओभरमा ओइरिनु ।।officers इतिहासमा ।I.oiokiooo.इतिहासमा intoxicated .o..iiiiio.intoxicated ओइरिनु .iofficers ओintoxicated ओठ .इतिहासमै ।ooooo.oioi.officers .।ओठ ओठ ooo ओइरिनु ।ओठ ।io.oiio.ओठ o.oऊर्जाका इतिहासमा officers ओठ ओभरमा इतिहासमा स्त्रीसदृश officers ओभरमा ओठ ओभरमा .oo.।iio o iii ooioi.इतिहासमा officers ऊर्जाको इतिहासमा ऊओ।oo..ooioi..इईश्वरी officers ooooio intoxicated oi.o.oooiooo इस्त्रीसदृश oo.o.ऊओभरमा ओइई।ओठ oii nothin'
@@warriorrohitgaming2282 नेपालचीन नेपालचीन नेपालचीन नेपालचीन नेपालचीन न्यायाधीश note note note nothin'
पछिल्लो समयमा अत्यधिक मन परेको गित । धन्यवाद है ! जोजो यसमा जोडिनुभएको छ
सबै कुरा अभिनय ले गर्दो रहेछ झन गीत को त कुरा गरेर ,साध्ये नै छैना,मेलिना को ,जादुमय अावाज वा वा वा,
#Dayahang dai ko thulo #fan
Mo Darjeeling bata..
Dai ko acting........mannu prxa...
Love u both and team
Nice song love it...
आहा यो होनि त गित भनेको आफ्नै मौलिकता झल्काउने।
दह्याङ राई दाइ को चै म फ्यान नै हो।💕💕
,,्अं,?
यस्तै ओ
र्य्य्य्य्ग्फ्र्ह
Honi sahi vannu vayo😊
चोखो मायाको कुनै पर्खाल हुदैन💞
संसार माया मै अडेको छ😍
यो प्रेम यति चोखो अनि निस्चल छ कि शब्दमा बयान गर्न सकिँदैन! शब्द सङित अभिनय पनि सारै मन छुने
१०० पल्ट भन्दा पनि बेसि हेरिसके है ,, साच्चै real hero छ हाम्रो दयाहङ दाइ ,, यो भिडियो ले मन छोयो हौ 😘😘😘😘😘😘
Me 2
I was noticing this lady actress in all Nepali movie I watched. She is brilliant actor like dayahang rai. Loved it
Bbchibj
हासा भन हासी दिन्छु
रोउ भन रोइ दिन्छु .......
मागा तिमी म सँग जे छ
परानै मागे परानै दिन्छु ...परानै दिन्छु ...... (Mrs Jackson) 🥰
हाँस भन, हासी दिन्छु।
रोउँ भन, रोई दिन्छु।।
माग तिमी मसङ्ग जे छ,
परानै मागे, परानै दिन्छु, … परानै दिन्छु।।
Superb !! beautiful Vdo ConCept !! 👌👌
समाज अब पुरानै अवस्थामा फर्किसकेकाे छ, उत्ताउलो किसिमले बनाएका गितहरू भन्दा वास्तविकतालाई समेटेर बनाएका गितहरू चलने कुरामा विवाद छैन । खासमा अबका युवा पुस्ताकाे राेजाई यहि तरिकाकाे प्रेममा हुन्छ । मलाई पनि अत्यन्तै मन परेकाे गित हाे, धेरै पटक हेरे अज पनि हेर्दै छु ।
Dayahana rai u r really king of Nepali film industry loved it totally congratulations to the whole team for this amazing song 👏👏with ♥ touching lyrics 💕💕feels like crying 🎇🎉
ओ एम जि,यो गीतको हर शब्द शब्दले मेरो त मुटु नै छोयो!जस्तो आवाज झन अभिनयको त कुरै नगरौ!!सलाम छ दायाँ हाङ्ग ब्रो यति धेरै जेनुयन अभिनयको लागि🙏🙏🙏🙏🙏🙏🙏🙏
Yesto ramro geet lai dislike garnay pakai pani Public toilet mah paisa na tere vaganay haru hunu parxa.
Sahi vannu vayo 😄😄
ma xu 100choti harna suna
😁😁😁😁
😂😂😂
@@sanamadhikari8301 àaámmsasssgf
कास मेरो माया नि येस्तै भैदिय 😌😓
सिनेमा तथा अभिनय क्षेत्रमा अब आउने भाबी कलाकारले दयाहाङ राईबाट सिक्नुपर्दछ हरेक कुरा । उहाको अभिनयको म त biggest fan. भोलीको दिनमा नेपाली सिनेमाको Legend हुनुहुनेछ । शब्द, संगीत, स्वर र अभिनय साच्चै तारिफयोग्य छ । Lots of Love ❤
Saii
Saibhajan
daya hang rai ko fan yata
हैट भाग्गे भयसी चर्पी जदापनी लभ पर्ने रैछ
Lov can happen any time every where. Its just concept which is aswme 😉
hahaha sahi ho
Maileta Gai charauda lovema pareko
Thela chadera lake side ko restro ma 😊 cake and main chai Testo.... Ali namileko hoki 😊😊
खुसी त्यहा मिल्छ
जहाँ निस्वार्थ प्रेम को बाँस हुन्छ।❤️
सम्पतीले जीवन पूरा गर्दैन अनि यस्ले आत्मिय खुसी र यो जिवनको
अन्तिम लक्षय पनि होइन। प्रेम हि तो है जीवन का आधार ओर सार भि❣️
जिवन्को अन्तिम लक्षय नै निस्वर्थ प्रेम हो ।👈️
Ramro lagyo daju ... all the best whole entire team 😍😍😍
गितमा देखाए जस्तो जीवन कहाँ छ र यहाँ त सबै पैसाकै पछि दौडिरहेका छन् । हरेक सम्बन्धमा पैसा नै खोजिरहेका हुन्छन् । जे-पनि देखावटी राम्रो लाग्छ । तर वास्तविकता अर्कै हुन्छ ।
कम्तिमा पर्दामै सहि, हुनु पर्ने ....गर्नुपर्ने कुरा यहि हो भन्ने त सबैलाई रहिछ ।।।।
Sai vnu vyo hjr le really ma tw kohii hudoin yestoo 😢😢😢sb poisa ko poxii mattrw lagxan sacho Maya K ho bujdoin yo swarthy sansar
Ma
यो गीतले आफ्नो प्रेमिकाको याद आउने हरु एता हाजिर
#रोपनी बिगा चाहिदैन मलाइ
#साचो_भए_धुर_नै_काफी_छ
M
Dis song is so beautiful 🇮🇳
Love the concept it shows the true love of middle class people like us and the couple are so perfect in this song
Malai yestai story vaako story maan parx...hats of dayahang and music producer
उत्कृष्ट गितको कथा, निर्देशन, छायाँकन, सम्पादन सबै सबै । वाऊ ।
मेलिना को स्वर चै मान्नु पर्दछ
बब्बाल दोहोरि गीत पनि गाउने