Jasle Birsyo Usako Yaad . Melina Rai . Buddhiman stha . Keki Adhikari. Sagar Bale. New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • #Melinarai #Baigunii #newnepalisong #Sagarlamsalbale #DrBuddhiManShrestha
    Badal Ghimire Proudly Presents
    "Official Nepali Music Video Song "Rail Le Tanyo Ra - Baiguni"' by Dr. Buddhi Man Shrestha & Melina Rai."
    --AUDIO CREDIT--
    ►Song : Baiguni
    ►Singer : Dr. Buddhi Man Shrestha & Melina Rai
    ►Lyrics : Badal Ghimire
    ►Music: Badal Ghimire
    ►Arrange: Krishna Bhanja
    ►Mixed & Mastered :Shyam Swet Rasaili (Prism)
    ►Recorded at Studio Prisma
    Live Instrument : Bhuwan Gandharv , posan Gm , Gopal Dev , Sanjeeb Baraili
    Group vocal : Roshan Gaire , Badal Ghimire , Govind Bishowkarma , Puja pant (koyal) , Aasa k.c
    VIDEO CREDIT--
    ►Cast :Sagar Lamsal Bale & Keki Adhikari
    ►M.U.A. : Sabina Gurung
    ►Camera : Buddha Thapa
    ►Video Editor : Bikash Dhamala
    ►Choreographer : Surendra Basel
    ►Direction : Nikesh khadka
    follow me : Badal Ghimire -977-9863633698
    facebook : / hajurkobadal
    insta : / badal_ghimire
    twitter : ba....
    गीत ‘ बैगुनी ‘ -१
    १: भएँ म त साउने झरी झैँ
    गुलेलीले हानेको चरी झैँ
    १: तिम्रो मन त ढुँगाको छपनी
    मरे जस्तै भा को छु म पनि
    रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
    २ : भेट्न आउँछु भनेकै दिन
    भयौ तिमी सम्पर्क बिहीन
    २ : दुई दिन भेट नहुँदा खेरी
    टेक्न पुग्यौ अर्कैको मझेरी
    रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
    ३: अहिले म त भइछु नी हेला
    मेरै परान भन्थ्यौ नी कोही बेला
    ३ : साँचो माया छुट्थ्यो र किन
    मन जाँच गर्ने पाइने भा मेसिन
    रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
    ४ : जसले बिर्स्यो उसकै याद आइरनी
    आफ्नै मान्छे हो कि झैँ लाइरनी
    ४ : जहाँ गएनी जे गरे पनी
    दिलको मान्छे दिल भित्रै रहि रहनी
    रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र ?
    © Badal Ghimire 2020
    भिडियोलाई अनाधिकृत रूपमा प्रयोग नगर्नुहोला । कानुन लाग्छ |
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures.

ความคิดเห็น • 1.3K

  • @badalghimire5435
    @badalghimire5435 4 ปีที่แล้ว +523

    केकी अधिकारी , सागर लम्साल ‘ बले’ , मेलिना राई , डा. बुद्धिमान श्रेष्ठ संगको मेरो सहकार्य कस्तो लाग्छ ? शेयर गरिदिनुहोला है !!

    • @surendraacharya2062
      @surendraacharya2062 4 ปีที่แล้ว +14

      Badal Ghimire एक्दम राम्रो छ भाई ।

    • @rameshbajracharya8175
      @rameshbajracharya8175 4 ปีที่แล้ว +11

      Very nice lovely song, congratulations bhai.

    • @laxmineupane5054
      @laxmineupane5054 4 ปีที่แล้ว +8

      Damii xa da

    • @user-sy3gd2no5n
      @user-sy3gd2no5n 4 ปีที่แล้ว +4

      Sarai ramro

    • @bharatshrestha8963
      @bharatshrestha8963 4 ปีที่แล้ว +4

      अति सुन्दर भिजोल मिठाे गीत 🌷🌷🌷🥀🥀🥀

  • @AshraRai
    @AshraRai 3 ปีที่แล้ว +5

    मेलिनाको स्वर त्यसै मिठो त्यसमा पनि बुद्धिमान श्रेष्ठको स्वर पनि मन पर्यो, छुट्टै प्रकारको राम्रो

    • @ddaryal487
      @ddaryal487 ปีที่แล้ว

      साह्रै राम्रो गित, एकदम मनपर्छ मलाई त । सुनिराख्छु।
      कता कता बुद्धिमान दाईकै जिवनसँग मेल खाए जस्तो लाग्छ😍 देवी भाउजुको यादमा गाएको जस्तो लाग्छ ।

  • @sciencenepal7435
    @sciencenepal7435 4 ปีที่แล้ว +9

    बहुत क्यूट गीत। ताल, बाजा, मिक्सिंग, एरेन्जिंग, नृत्य, लय, शब्द सबैकुराहरु मिलेपछि यस्तो गीत बन्छ।
    धन्यवाद तथा बधाई सम्पूर्ण टिमलाई।

  • @bhimrajgaire6336
    @bhimrajgaire6336 ปีที่แล้ว +8

    बधाई तथा शुभकामना नव युवा राष्ट्रिय कलाकार तथा अभिनेता, निर्दर्सक बादल घिमिरे जी लगाएत सम्पूर्ण टीम लाई।।।

  • @gaurabgaihre6166
    @gaurabgaihre6166 4 ปีที่แล้ว +4

    अति उत्कृष्ट दाजु
    तपाईं सङित छेत्र को एउटा हिरा हो #बादल_दाजु ।
    तपाई को यस्तै मन छुने उच्छ स्थर को सृजना सधै भर देख्न पाइयोस
    हार्दिक सुभकमना दाजु❤️❤️

    • @BadalGhimire
      @BadalGhimire  4 ปีที่แล้ว

      Gaurab Gaihre thank you bhai

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 3 ปีที่แล้ว +9

    Kya dami xa hau ni hamro cultural jagat ustai dami dami kalakar haru Chandra r surjya jastai sadai ujjyalo hoi rahos yehi kamona..

  • @anandakunwar6454
    @anandakunwar6454 4 ปีที่แล้ว +17

    मैले त दाँतको डाक्टर मानेको थिएँ। यहाँ त गित संगितका पनि डक्टर रहेछन्।डा बुद्धिमान श्रेष्ठ
    मलाई गित राम्रो लाग्यो। अबका दिनमा स्वास्थ्य सेवामा तथा राजनीतिक संगै संगितमा पनि राज गर्ने छन्। शुभकामना डा बुद्धिमान श्रेष्ठ लाई
    बादल घिमिरेलाई।

  • @sujalpandey302
    @sujalpandey302 3 ปีที่แล้ว +25

    सयौँ पटक सुनें तर धीत मरेन ! यो गीतको शब्द संगीत बेजोड लाग्यो । सयौँ बर्षमा एक पटक बन्ने खालको गीत ! नेपाली संगीतका लागि एउटा अनुपम उपहार दिएका छन् - बादल घिमिरेले !! मेलिना राईको स्वर यो गीतका लागि सर्वोत्तम भएको छ । जति सुन्यो त्यति आनन्द आउने ! वाह !! गीत होस् यस्तो पो !!!! लाखौँ बधाई !!

  • @Theprecious7
    @Theprecious7 4 ปีที่แล้ว +57

    बैगुनी छौ भन्ने कल्ले जान्यो र !!
    सागर लम्साल(बले)❤️

  • @saugatthapa3486
    @saugatthapa3486 4 ปีที่แล้ว +13

    कता कता झलक्क सुन्थे ,बल्ल आज भेटे ।त्यो पनि "कस्ले जान्यो र " भनेर खोजेको ।।धेरै राम्रो साङ्केतिक कोसेलि

  • @UvaRajLamichhane
    @UvaRajLamichhane 4 ปีที่แล้ว +4

    बादल जी तपाईंको आज सम्मका गीत मध्ये मलाई चाहिँ यो गीतले तान्यो है । बधाई यार ।

  • @bhawaninepal3499
    @bhawaninepal3499 4 ปีที่แล้ว +9

    "बैगुनी छौं भन्ने कसले जान्यो र?"💝💝💝
    गीत साह्रै राम्रो बनेको छ।

  • @ttenhq507
    @ttenhq507 3 ปีที่แล้ว +13

    मान मनै धेरै दिन देखि यो गीत को खोजी मा थिए। दिन भरी सुनेको सुनै छु।

  • @Bijaya2057
    @Bijaya2057 4 ปีที่แล้ว +5

    10M ko lagi best wishes

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +8

    शब्द अत्यन्तै मार्मिक छ मायाको प्रेम जाेजिलाई सुहाउँदो छ

  • @chhabilalbhattarai2927
    @chhabilalbhattarai2927 ปีที่แล้ว +7

    बलाल नै रैछ है डा.साब बहुमुखी प्रतिभाको धनी भोट फर मंसिर ४ स्याङ्जा २ख रातो मतपत्र मा सुर्यमा छाप लगाई @डा.बुद्धिमान श्रेष्ठलाई अत्यधिक मतले बिजयी बनाउ🙏🙏

    • @AnilSaud-n7p
      @AnilSaud-n7p 2 หลายเดือนก่อน

      ❤❤❤🎉😮

  • @ajaybk3801
    @ajaybk3801 4 ปีที่แล้ว +7

    कसम यो गीतले मलाई मेरो कुनै दिन को याद आयो माया भन्ने पाउनु मात्र होइन त्याग पनि गर्नुपर्छ 😭😭😭😭👌👌👌👌

  • @anandmehta3685
    @anandmehta3685 3 ปีที่แล้ว +5

    Love the music don't understand but still watching continue form last year's

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +11

    बलु अनि केकि मेरो यक्दम मन पर्ने कलकर
    गीत पनि यक्दम मिठो छ बदै छ सबैलाई 😘😍😘😍😘केकि बलु😘😍😘😍😍love you 😍😘😍

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 ปีที่แล้ว +35

    मलाई यो गीत सारै मनपर्यो लगभग २० पटक भन्दा बढी हेरे र सुने तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @kamalsurkheti1957
    @kamalsurkheti1957 4 ปีที่แล้ว +4

    अती मीठो गीत छ सम्पूर्ण टिमलाई शुभकामना

  • @cssaud
    @cssaud 5 หลายเดือนก่อน +4

    Congratulatinos Badal Ghimire ❤❤

  • @sunitapariyar3005
    @sunitapariyar3005 4 ปีที่แล้ว +2

    Mukhmai jhundexa yo geet ta 😘😊😊very nice ☝️

  • @binjuaryal3352
    @binjuaryal3352 4 ปีที่แล้ว +6

    Suppoo
    Nice song 😍😍❣️❣️👌👌
    Fan of Melina Rai , Sagar lamsal , keki 😊😊😍😍

  • @madanthapamagar2181
    @madanthapamagar2181 4 ปีที่แล้ว +1

    सुन्दर सृजना धेरै राम्रो लाग्यो,
    शुभकामना छ सम्पुर्ण कलाकार लाई.. भविश्यमा यस्तै राम्रा राम्रा सृजना को अपेक्षा गर्दछु।

  • @chakratamang3625
    @chakratamang3625 4 ปีที่แล้ว +6

    राम्रो लाग्यो बले looking Hero

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 ปีที่แล้ว +5

    आहा अति मीठो गीत । शब्द ,स्वर,लय सङ्गीत अभिनय साह्रै मन छुने छ । सबै सर्जकहरुलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना ।😍हरि ॐ ।

    • @shovakc9521
      @shovakc9521 4 ปีที่แล้ว +1

      All

    • @BadalGhimire
      @BadalGhimire  4 ปีที่แล้ว

      Rajeeb Bairagi thank you so much 😊

  • @puranmanandhar3593
    @puranmanandhar3593 4 ปีที่แล้ว +7

    बैगुनी छौ भन्ने कस्ले जान्यो र।आहा कति राम्रो ।बादल जि सम्पुर्ण तिमलाई बधाई ।

  • @AshraRai
    @AshraRai 3 ปีที่แล้ว

    साह्रै राम्रो गीत

  • @chaukote
    @chaukote 4 ปีที่แล้ว +8

    धेरै राम्रो छ बादल सफलताको शुभकामना ।

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 3 ปีที่แล้ว +2

    🚭️🙏🇳🇵वाउ दामी❤️कृति । मनै छोयो उच्च सफलता को मङ्गलमय शुभकामना ।🇳🇵🙏🚭️

  • @PuranKumalOfficial
    @PuranKumalOfficial 4 ปีที่แล้ว +7

    एकदमै उत्कृष्ट बनेको छ गीत अनि भिडियो बादल दाजु । सफलताको शुभकामना ।।
    #PuranKumalOfficial

    • @badalghimire5435
      @badalghimire5435 4 ปีที่แล้ว +1

      Puran Kumal Official thank you bhai

  • @dilkumarthapa6278
    @dilkumarthapa6278 4 ปีที่แล้ว +1

    दामी दामी दामी सॉंग

  • @sitakhadka545
    @sitakhadka545 4 ปีที่แล้ว +13

    Yo geet dherai ramro cha ..... sab se best music and lyrics . Vdo alli bhayena .... but 1 karod 10m chai pugchha pakka ! Congratulations Badal Ghimire and team

  • @PhalaichaEntertainment
    @PhalaichaEntertainment 4 ปีที่แล้ว +1

    kasto mitho geet rahechha. dherai pachhi dohoryaera sunna man lagne geet bane chha.

  • @hindurastraparikalpanakalp307
    @hindurastraparikalpanakalp307 3 ปีที่แล้ว +5

    वाह सागर जी

  • @DILLIRAMANADHIKARI-qp4vu
    @DILLIRAMANADHIKARI-qp4vu 17 วันที่ผ่านมา +1

    सार्है गहिकिलो सन्देश सहित रमाइलो गीत रहेछ।

  • @bshnoonp4264
    @bshnoonp4264 4 ปีที่แล้ว +3

    संगीत छायांकन अनि कलाकार सबको मेल एकदमै उत्कृष्ट।
    बुद्धिमान श्रेष्ठ दाजुलाई बधाई तथा सांगीतिक क्षेत्रमा पनि यहाँ प्रगतिको शुभकामना।

  • @alemahila
    @alemahila 4 ปีที่แล้ว +1

    लय, ताल, टुक्का, शब्द संयोजन, गला-कला सप्पै सप्पैको उत्कृष्ट संयोजनको नमुना।

    • @BadalGhimire
      @BadalGhimire  4 ปีที่แล้ว +1

      Ale Mahila गीत मन पराउनुभएकोमा धन्यवाद 🙏

  • @sagargurung4114
    @sagargurung4114 4 ปีที่แล้ว +5

    Nice voice DR budhi man shresthe

  • @bastolashanti601
    @bastolashanti601 6 หลายเดือนก่อน +4

    Ramro cha geet ❤️❤️

  • @shivjungshahi5468
    @shivjungshahi5468 4 ปีที่แล้ว +5

    दाजु गित 😍😍😍राम्रो छ्🤩🤩🤩🤩

  • @suvasbohara6123
    @suvasbohara6123 4 ปีที่แล้ว +1

    यस्तै गीत आय पो हेर्न मन लाग्छ।
    के के हो के के हेर्न नसकिने हुन्छ्न।
    बधाई छ सम्पूर्ण टीम लाई

  • @rajunobhagya7186
    @rajunobhagya7186 4 ปีที่แล้ว +13

    Badal ghimire ko powerfull music ... ma hajurko muisc ko fan

  • @मायालुकिलुकि-भ9ण
    @मायालुकिलुकि-भ9ण 4 ปีที่แล้ว +5

    वाफ रे, कति मिठो गाना🌹🌹निद्राको ओखती

  • @premkhanal5782
    @premkhanal5782 4 ปีที่แล้ว +9

    अाहा कति मीठो गित सक्किगो जस्तै कमेन्ट् हरु अाउन ।।।

  • @rishimshahi1704
    @rishimshahi1704 4 ปีที่แล้ว +2

    Saiiii kurooooo. Baleee brooo

    • @aimg8944
      @aimg8944 4 ปีที่แล้ว

      Nice song

  • @MissDulante737
    @MissDulante737 4 ปีที่แล้ว +4

    Baiguni 2 here pachi yeta aaune hajir ?

  • @prakashacharya7341
    @prakashacharya7341 4 ปีที่แล้ว +1

    आहा दामी छ सुपर डुपर हिट को शुभकामना❤

  • @love10messi71
    @love10messi71 4 ปีที่แล้ว +3

    स्वर भाका राम्रो छ, बधाई

  • @sapanaofficial4834
    @sapanaofficial4834 ปีที่แล้ว +1

    आहा सफलता को सुभकामना सबैजनालाइ

  • @bimaladhikari264
    @bimaladhikari264 4 ปีที่แล้ว +133

    दुई दिन भेट न हुदा खेरी टेक्न पुगेउ अर्कोको मझेरी ।
    बादल घिमिरे को गित मन पराउने जति येता हाजिर हुनु

  • @bijaykumarbelbase4318
    @bijaykumarbelbase4318 4 ปีที่แล้ว +5

    Congratulations badal ghimire sir ... We need Baiguni _2 ; Nepal ko aba top Music creater Badal Ghimire ho .... Congrat

  • @roshangaire3598
    @roshangaire3598 4 ปีที่แล้ว +3

    वावो ल बबाल गैराछ है गीत्😍😍😍

    • @BadalGhimire
      @BadalGhimire  4 ปีที่แล้ว

      Roshan Gaire Mero bhai ♥️

  • @sankhusuntol2012
    @sankhusuntol2012 4 ปีที่แล้ว +1

    धेरै राम्रो गित छ

  • @धनबहादुरसार्की-ज5य
    @धनबहादुरसार्की-ज5य 3 ปีที่แล้ว +3

    Very Nice song

  • @govindbk1
    @govindbk1 4 ปีที่แล้ว +3

    आहा कस्तो मिठो गीत 😍😍 बधाई छ सबैलाई 🌹

  • @SamikshyaKc-bv5wi
    @SamikshyaKc-bv5wi 5 หลายเดือนก่อน +3

    Baabal

  • @ramchandrapoudel6990
    @ramchandrapoudel6990 4 ปีที่แล้ว +1

    गज्जब

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +6

    Melina dd लाई माया गर्नुहुने जति etaa hajir humm hai👍👍

  • @bhagawatikhadka4198
    @bhagawatikhadka4198 4 ปีที่แล้ว +1

    गति लिदैछ गीतले ।
    बधाई छ टिम यो सुन्दर गीतको लागि

  • @deepabasnet7680
    @deepabasnet7680 4 ปีที่แล้ว +10

    Aahile ma tw vae xu ni hela..
    Merai paran vanthyou ni koi bela
    #lyrics_heart_touching💕💕
    superb song👌👌

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj 4 ปีที่แล้ว +1

    सारै राम्रो शब्द संगीत मा सृजना गरिएको
    गीत एकदम मन पर्यो। My fevrte बले ब्रो एण्ड केकि सुपप 😍😍😍😍

  • @sunilkshetrivlog
    @sunilkshetrivlog 4 ปีที่แล้ว +56

    यति राम्रो गित अनि भिडियो
    बयान गर्न शब्दहरू नै
    कम हुन्छन्
    अरु लाई के गराे कुन्नि
    बले सागर लम्साल खेलेका भिडियो सबै उत्कृष्ट छन्

  • @laxmankafle688
    @laxmankafle688 4 ปีที่แล้ว +1

    Balle bro jakkash xa hai acting......nd dance..

  • @SaritaPariwar
    @SaritaPariwar 8 หลายเดือนก่อน +4

    Very very nice gana and video dada ra didi ko asadai man parne ra mito gana ❤❤❤❤❤❤👌👌👌👌❤️🥰🥰🥰

  • @anandshrestha55
    @anandshrestha55 4 ปีที่แล้ว +1

    मन पर्यो !

  • @Sirful921
    @Sirful921 4 ปีที่แล้ว +3

    Wow very good video all the best all team

  • @sumitraj9075
    @sumitraj9075 ปีที่แล้ว +1

    दामी

  • @samjhanarai8574
    @samjhanarai8574 4 ปีที่แล้ว +5

    गित आति राम्रो उसाई माथी डान्स को ईस्टेप झान राम्रो सुन मा सुघान्दा

  • @anoozprawash
    @anoozprawash 4 ปีที่แล้ว +1

    सुमधुर युगल गीत तथा भिडियो।

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +3

    Congratulation entire team !! Geet Ramro cha !!!

  • @nandalalpun2614
    @nandalalpun2614 4 ปีที่แล้ว +2

    गित मन पर्यो बेस्ट अफ लक

  • @avishekbaral984
    @avishekbaral984 4 ปีที่แล้ว +5

    Congratulations Badal Dai ani Pyaro Uncle Buddhiman Shrestha laii❤

  • @robatdrishti0202
    @robatdrishti0202 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ सहकार्य, गीत, भिडियो सबै बधाई छ सम्पुर्ण लाई

  • @dilbahadurdiyali2411
    @dilbahadurdiyali2411 4 ปีที่แล้ว +4

    Dhammii xa Melina Dedi ko singing

  • @janukakatwal1372
    @janukakatwal1372 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ मन छाेयाे बधाई छ

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว +4

    Ekdamai dhami lagyo vidio song badai tatha subhakamana chha team lai ...👏👏👏👏👏⚘⚘⚘⚘❤❤❤❤🙏🙏🙏i am waching from saudi Arabia dammam

  • @ritagurung3395
    @ritagurung3395 4 ปีที่แล้ว

    एमदम रामाे छ गित र भिडियाे दुवेे😘😘🌹🌹

  • @ranjugurung6232
    @ranjugurung6232 4 ปีที่แล้ว +15

    जस्ले बिर्स्यो उस्कै याद आइरने 💔
    आफ्नै मान्छे होकि झै लाईरने 💔

  • @manjugrg963
    @manjugrg963 4 ปีที่แล้ว +4

    मलाई चै सारै मन पर्यो ‌

  • @reegalbudhamagar9961
    @reegalbudhamagar9961 4 ปีที่แล้ว +266

    यो गित १० पटक भन्दा बढी हेर्ने जति हाजिर हुम है साथी हो ❣️❣️👌👌

    • @BadalGhimire
      @BadalGhimire  4 ปีที่แล้ว +6

      Reegal magar thank you so much 😊

    • @pratimasunar6288
      @pratimasunar6288 4 ปีที่แล้ว +3

      Vit

    • @ansagc7405
      @ansagc7405 4 ปีที่แล้ว +5

      10 hoina 20/30 naii pugeyo mero taa😍😍😍😍😍

    • @tankashahi3219
      @tankashahi3219 4 ปีที่แล้ว +1

      Me

    • @santosh.gurung131
      @santosh.gurung131 4 ปีที่แล้ว +1

      १०० भन्दा धेरै पुग्यो

  • @rakeshgunpal9263
    @rakeshgunpal9263 4 ปีที่แล้ว +1

    आहा

  • @SharmilaAcharya-po1gd
    @SharmilaAcharya-po1gd 6 หลายเดือนก่อน +5

    Always fev. Song … I wanna see shortly 10M ❤❤

  • @sojhogaunle6246
    @sojhogaunle6246 4 ปีที่แล้ว +1

    Nice song,
    Congratulation Badal jee...

  • @vijayabhandari3310
    @vijayabhandari3310 หลายเดือนก่อน +3

    9M congratultions Bada Ghimire dai ❤

  • @bimalchauhan2082
    @bimalchauhan2082 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉Kaki Adhikari ❤Sagar Lamshal Budiman Shrestha ❤❤Melina Rai❤❤

  • @thesuzata4321
    @thesuzata4321 4 ปีที่แล้ว +12

    Super hero sagal lamsal bale♥️nd
    Super Talented girl'spower keki adhikari ❣️loved both

  • @anumagar8180
    @anumagar8180 4 ปีที่แล้ว +1

    इतिहासमा ojiiii

  • @aayusha9029
    @aayusha9029 4 ปีที่แล้ว +3

    राम्रो छ गाना

  • @rambathapa9030
    @rambathapa9030 4 ปีที่แล้ว +2

    ramro cha geet. malai sarai man paryou.

  • @sushilabhusal5918
    @sushilabhusal5918 4 ปีที่แล้ว +8

    Sagar sir hajur sarai ramro lagx ani act dance sabi perfect..anyone impress with you😍😍😍😍🙏🙏

  • @bungaltiger
    @bungaltiger ปีที่แล้ว +2

    Waw kati mitho geet

  • @nandugairhe
    @nandugairhe 4 ปีที่แล้ว +62

    हाम्रो स्याङ्जालि टोलि✌️✌️✌️✌️❤️❤️❤️❤️

  • @samriddhipaudel6625
    @samriddhipaudel6625 4 ปีที่แล้ว +1

    Super song by Badal Ghimire

  • @smarakshrestha53
    @smarakshrestha53 4 ปีที่แล้ว +3

    3 Million Pugeko ma Dr. Budhhiman Dai ra Badal Vailai Badhai xa.... Ajha dherai lakhau lakh Millions Views Pugos Safalatako Pun Shuvakamana😍😍

  • @mankumargurungmg6936
    @mankumargurungmg6936 4 ปีที่แล้ว +2

    बले दाजुको कुनै पनि छुटएको छैन हजुर राम्रो छ हजुर

  • @rameshbajracharya8175
    @rameshbajracharya8175 4 ปีที่แล้ว +7

    Very lovely n sweet song, congratulations joinsab , proud of your multi talent. Keep up continue. Ramesh vina.

  • @b-9-tahalkanepal472
    @b-9-tahalkanepal472 4 ปีที่แล้ว +2

    Baball xa sagar l

  • @anjilabhandari6888
    @anjilabhandari6888 4 ปีที่แล้ว +4

    Yo song jate sunya ne mhalai pugdainw suni rakhna man lagxa😘😘