Rimai रिमै - Prakash Dutraj • Melina Rai • Kepina Gotame • New Nepali Song 2080 • 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 9K

  • @PrakashDutraj
    @PrakashDutraj  ปีที่แล้ว +7845

    कथा उसको जो प्रकृतिलाई प्रेम गर्छ, जो आफ्नो संस्कृतिलाई प्रेम गर्छ,जो आफुलाई प्रेम गर्छ, आफ्नोलाई प्रेम गर्छ, जो संधै संधै आफु आफु जस्तै रहन खोज्छ ।
    वनै फूले वनै राजै ।।
    वनै भूले वनै राजै ।।
    “रिमै “
    दशैंमा उपहार हजुरहरुको लागी, . . ‘🤗
    सदा जस्तै हजुरहरुको माया साथ, सल्लाह सुझावको संधै संधै अपेक्षा गरिरहेका हुनेछौं ।
    #HappyDashain❤
    #Rimai

    • @sonushankhare12
      @sonushankhare12 ปีที่แล้ว +127

      Hjr sanga vetne sabbai vanda thulo rahar ma hjrko sab vanda thulo fan ho derai vayo video haru naaako hjrko plzz yak choti vetna hjr sanga mbl mai vayani kura garne thulo rahata mero

    • @SuzanKhadka
      @SuzanKhadka ปีที่แล้ว +47

      सफलताको अनगिन्ती शुभकामना छ है 🥰👍🙏

    • @CRSuman-xj3ev
      @CRSuman-xj3ev ปีที่แล้ว +24

      one of the great songs all time
      ..

    • @Gobinda_Armaja
      @Gobinda_Armaja ปีที่แล้ว +16

      Super congratulations 🎉🎉

    • @bikramsapkota8341
      @bikramsapkota8341 ปีที่แล้ว +24

      Nepali sangit jagat ko upahar ho Prakash ji

  • @sushantshahi10
    @sushantshahi10 ปีที่แล้ว +3448

    अहिले सम्म कसैले पर्दा मा देखाउन नसकेको नेपाल को राउटे समुदाय लाई पर्दा मा देखाउनु भयको मा धन्यवाद प्रकाश सर ❤️❤️

    • @nireshchy1262
      @nireshchy1262 ปีที่แล้ว +22

      Good 😘😘😘😘

    • @ShubasGiri
      @ShubasGiri ปีที่แล้ว +37

      देश तथा विदेश बाट Prakash Dutraj को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको हिन्दु हरुको महान चाड शुभ विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु

    • @padamgurung907
      @padamgurung907 ปีที่แล้ว +10

      100% agree with your world's ..🎉🎉

    • @mankajigurung9520
      @mankajigurung9520 ปีที่แล้ว +5

      Really praiseworthy creation !!

    • @PadamBk-of1fg
      @PadamBk-of1fg ปีที่แล้ว +7

      अहिलेसम्म देखाउन नसकेको ठाउँ पकाशन देखाउनुभयो धेरै खुशी लाको मेरो गाउँ

  • @paulpal9496
    @paulpal9496 ปีที่แล้ว +313

    नेपालको दुइ तिन मात्र कलकार छन जस्ले नेपाली समाजको यथार्थमा आपना कलाको सिर्जना गर्छन ति मध्ये एक सिज्रनाकार प्रकाश दुतराज पनि हुन। सलाम छ दाइ।

    • @Shikshashahi9562
      @Shikshashahi9562 5 หลายเดือนก่อน

      🎉❤❤❤🇳🇵🇳🇵🇳🇵👏👏👏

    • @RidamRasaili-es8hv
      @RidamRasaili-es8hv 2 หลายเดือนก่อน +2

      Jas madhhe prakash saput pani hai❤

  • @rabinbista198
    @rabinbista198 ปีที่แล้ว +393

    प्रकाश दुधराजको हरेक प्रस्तुतिले नेपाली हुनुमा गर्व गराउँछ। हरेक प्रस्तुतिमा नेपाल र नेपालीहरूको जैविक जीवनशैली झल्किएको हुन्छ। प्रकाशक लगायत सम्पूर्ण टोलीलाई हृदयदेखि नै सम्मान।

    • @nepalikanxi122
      @nepalikanxi122 ปีที่แล้ว +4

      Derai derai ramro dinko lakhoulakha choti suneni yo man varidain derai ramro song

  • @BijayShreesBS
    @BijayShreesBS 2 หลายเดือนก่อน +251

    Resham रेशम सुनेर फेरि Remai रीमै सुन आउँने जति एक हौं ❤️

  • @mirasthapa7396
    @mirasthapa7396 ปีที่แล้ว +261

    नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏

    • @manishasambahamphe5138
      @manishasambahamphe5138 ปีที่แล้ว +1

      हेर्ने कथामा पनि राैउटेहरुकाे कथा देखाउनु भएको छल😘🤗

  • @bikashbc0095
    @bikashbc0095 ปีที่แล้ว +131

    अहिले धेरै पछि 8वा 9महिना पछि काे गेप पछि प्रकास दाइ काे गित काे पर्खाई मा बसेका यता हाजिरी हुम्त लाेक तथा मैलिक गित काे हिराे दुतराज जि सलाम छ❤❤

    • @shivaraut9023
      @shivaraut9023 10 วันที่ผ่านมา

      😂😂😅😅😅😅😅😅😅😢😢🎉😂❤

  • @arjunkumarshrestha3315
    @arjunkumarshrestha3315 ปีที่แล้ว +125

    नेपाली बनमा डुल्दै फिर्दै जीवन निर्वाह गर्ने राउटे समुदायकाे कला संस्कृतिलाई पर्दामा उतारेर ठुलाे गुन लगाएकाेमा कलाकार र निर्माण गर्ने टिमलाई मुरी मुरी धन्यवाद !!

  • @simiklungdarpan
    @simiklungdarpan 8 หลายเดือนก่อน +42

    nice man xoyo

  • @PhuluRoka-uc1vc
    @PhuluRoka-uc1vc ปีที่แล้ว +191

    कति मिठो शब्द, लय र आवाज ।हरेक गितहरूमा नयाँपन र नेपाली कला र संस्कृति झल्काउने गायक प्रकाश दुतराज । हृदय देखि नमन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +1342

    अहिलेको मोर्डेन जमानामा पनि सधैं शिरमा ढाका
    टोपी ढल्कै राख्ने राउटेहरु सच्चा नेपाली हुन् 🇳🇵😊

    • @नेपाल-खबर
      @नेपाल-खबर ปีที่แล้ว +18

      ठिक भन्नुभयो हजुरले तर बिडम्बना ईनको लागि सरकार कानमा तेल हालेर बस्छ

    • @sumanrai3903
      @sumanrai3903 ปีที่แล้ว +7

      Lovli songs❤❤

    • @thakurthapa6644
      @thakurthapa6644 ปีที่แล้ว +3

      You're right

    • @khadaknepali-py6ds
      @khadaknepali-py6ds ปีที่แล้ว +2

      होनी दिज्जु

    • @dilipbk8612
      @dilipbk8612 ปีที่แล้ว +3

      ❤❤❤❤

  • @devkotaliterature4620
    @devkotaliterature4620 ปีที่แล้ว +56

    यो तहको नेपाली लोक सांस्कृतिको खोजी संरक्षण! साधुवाद छ सर्जकलाई

  • @tilakacharya4877
    @tilakacharya4877 8 หลายเดือนก่อน +103

    नलाउ सिमा नलाउ घेरो, जता जान्छु त्यै देश मेरो... मन छुने लाईन ।

    • @Bibekkhadka-l2h
      @Bibekkhadka-l2h 5 หลายเดือนก่อน +1

      Vaako naata todyau vane, k garum ra xodyau vane this line hits me hard.. 😢 khali mann ma ni yei gunjirahnxa khae kina ho

  • @Nepal261
    @Nepal261 ปีที่แล้ว +120

    हामी जस्तो गाऊँलेहरुको एउटा खुशी यो लोक सस्कृति हो।
    हृदय बाट धन्यवाद लोकप्रिय गायक #प्रकाशदुतराज❤

  • @krishnabc5384
    @krishnabc5384 ปีที่แล้ว +77

    लोक परम्परालाई माया गर्ने सबैलाई तपाईँप्रति गर्व महसुस हुन्छ, प्रकाश जी ।

  • @RemGurung
    @RemGurung ปีที่แล้ว +11

    अति राम्रो प्रस्तुति । प्रकाश दुतराज सर, मेलिना जी, मौसम हिमाली सर, बि .बि. अनुरागी दाई लगायत सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।

  • @sonirai3950
    @sonirai3950 2 หลายเดือนก่อน +15

    जति पटक सुने पनि नपुग्ने गित "रिमै" खाना बनाउदा होस या यात्रा गर्दा कपडा धुदा होस या घर सरसफाइ गर्दा अनि निन्द्रा नलाग्दाको प्यारो साथि रिमै❤️

    • @AnilSaud-n7p
      @AnilSaud-n7p 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kumarbishowkarma2023
    @kumarbishowkarma2023 ปีที่แล้ว +67

    प्रकाश जि एक प्रतिभावान ब्यक्ती हुनुन्छ र त दर्सक श्रोता को मन मस्तिक मा हुनुन्छ ।।
    आह रिमै बधाई छ दुतराज जि ❤❤

  • @hamroKathaghar
    @hamroKathaghar ปีที่แล้ว +77

    नलाउ सीमा नलाउ घेरो,
    जुन देश जान्छु तेई देश मेरो
    आहा ❣️
    ऐतिहासिक बनोस् यो गीत शुभकामना।

  • @nisupaudel9674
    @nisupaudel9674 ปีที่แล้ว +483

    यो पो त हो कला र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने कलाकारिता,सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @AshokKumar-zq9ek
    @AshokKumar-zq9ek 10 หลายเดือนก่อน +82

    प्रकाश जी आपके दो गानों घरकता हो बैनी को और रिमै ने मुझे इतना आनंद दिया है कि मैं ईश्वर से प्रार्थना करता हूँ कि आप गीत संगीत की दुनिया में सूरज की तरह चमकते रहे।अब जल्दी से रिमै जैसा मन जीत लेने वाला गाना ले आए और साथ में हिन्दी सबटाइटल की कोशिश भी करें भारत से आपके गीतों को प्यार करने वाला

  • @rojinapaudel-n2s
    @rojinapaudel-n2s ปีที่แล้ว +60

    जती Rap,English,Hindi, Modern गीत सुने पनी हामी नेपालीको मनमा लोक गीत बसेको हुन्छ भनेको सुनेको थिय आज आफैले महसूस गर्दै छु । यो मीठो कोशेलि हामी नेपालीको माझ ल्याइदिनु भाको मा धेरै धान्यवाद प्रकाश सर लाई🙏❤️

  • @PurnaGurung-jt9hw
    @PurnaGurung-jt9hw ปีที่แล้ว +369

    हाम्रो दैलेख अनि हाम्रो जन्म भुमि भैरबी गाउँ पालिकाको सुन्दर दृश्य सन्सार भरी चिनाउन खोज्नु भयको मा प्रकाश सर लाइ हार्दिक आभार !

    • @manishagoyal8830
      @manishagoyal8830 ปีที่แล้ว +6

      Hamro dailekh ❤❤❤

    • @BishnuManrupa
      @BishnuManrupa ปีที่แล้ว +4

      Hamro dailekh ramro dailekh ❤❤❤❤❤

    • @sabitagautam9269
      @sabitagautam9269 ปีที่แล้ว

      @@manishagoyal8830nbhjhu
      Lgytr

    • @Naresh-kc7810
      @Naresh-kc7810 ปีที่แล้ว +4

      हाम्रो दैलेख राम्रो दैलेख 🇳🇵🌹🌺💐🥀🌷

    • @RohanMoktan-ms9nw
      @RohanMoktan-ms9nw ปีที่แล้ว +3

      Nice place & view ❤❤ adorable

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +17

    राउटे जातिको मौलिक संस्कार, संस्कृति र मौलिक परिवेश उजागर गरी प्रेमील भावमा तयार गरिएको यो गिती भिडियो अनुपम लाग्यो । यस गीतको शब्द, लय, नृत्य असाध्यै राम्रो लाग्यो । भिडियोको छायांकन पनि उत्कृष्ट छ । यति अब्बल श्रेणीको सांगितिक सिर्जनाको लागि बरिष्ठ सर्जक एवं बहुचर्चित सांगितिक व्यक्तित्व प्रकाश दुतराज तथा लोकगायिका मेलिना राईलाई हार्दिक नमन् । अन्य समस्त कलाकारहरुप्रति सम्मान तथा शुभकामना ।

  • @navrajmagrati8276
    @navrajmagrati8276 8 หลายเดือนก่อน +3

    ❤❤❤❤jati sune pani na aghaune kati mitho geet

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 ปีที่แล้ว +161

    दैलेख जिल्ला अवस्थित राउटे समुदायको कला संस्कृति समूदाय काे जन स्थरलाई तिन करोड जनता माझ लोकप्रिय प्रस्तुति ल्याइदिनु भएकोमा गायक प्रकाश ज्यू लाई विशेष धन्यबाद लगाएत सम्पूर्ण टिमलाई शुभ कामना मेरो तर्फ बाट।❤❤

    • @rambishwo7021
      @rambishwo7021 ปีที่แล้ว +3

      Gayak tatha sarjak prakash dutraj 🙏

    • @PremJaishi-z7k
      @PremJaishi-z7k ปีที่แล้ว +5

      Malai yo git sarai manparyo gayekkar harulai dhanyebad chha.

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 ปีที่แล้ว

      ❤❤❤❤

  • @chhabindramagar1728
    @chhabindramagar1728 ปีที่แล้ว +36

    झण्डै आँशु नै आयो प्रकाश बाबु, पिछडिएको एउटा समुदायको मर्म बुझेर गीति कथा मार्फत हामी माझ ल्याउनु भयो । यो प्रयास प्रति लाख लाख धन्यवाद। यो गितले आकाश चुमोस ।
    शुभकामना बाबु।

  • @puranmagar2201
    @puranmagar2201 ปีที่แล้ว +155

    कसैले देखाउन नसकेको वा देखाउन नचाहेको राउते समुदायको भेष भुसा र कला सस्कृति देखाएको मा धन्यवाद prakash sir 🙏❤️ huge respect 🙏

  • @AnimeandGamesaremyfriends
    @AnimeandGamesaremyfriends 9 หลายเดือนก่อน +6

    पकाश भाईको यो गित म हरेक दिन सुन्छु किन किन मलाई यो सारै मन पर्छ मेरो मन छुन्छ,भाईको सबै गित एक से एक मिठो छ।

  • @JA_g_AT
    @JA_g_AT ปีที่แล้ว +86

    जति हेर्दा पनि मन मर्दैन कला संस्कृती लाई जोखाउने एकमात्र गायक सर्जक प्रकाश दुतराज ❤❤🎉🎉🎉

  • @mahendraxeetry6134
    @mahendraxeetry6134 ปีที่แล้ว +29

    प्रकाश सपुत भन्दापनि माथि पुग्ने लक्षण देख्छु ❤ यस्तै कला कथा को संघर्ष संरक्षण गर्दै जानुस। हजुरको प्रतेक गितले मन छुन्छ ❤

  • @HerneKhabar
    @HerneKhabar ปีที่แล้ว +55

    प्रकाश दुतराजप्रती हार्दिक सम्मान।
    तपाईको यो सिर्जनाको प्रसंसा गर्ने हामीले कुनै शब्द भेटेनौ।
    तिमी यो देशको सुन्दर बहुमुल्य गहना हुनुन्छ।

  • @narayanrai5945
    @narayanrai5945 8 หลายเดือนก่อน +6

    Kepina Gotame ko interview herna paye hunthiyo. Asadhai ramro acting!

  • @Thapakrishna715
    @Thapakrishna715 ปีที่แล้ว +55

    20 पटक भन्दा बढी हेरिसकियो भन्या कति मिठो लाग्या यो गित❤❤ शुभकामना सम्पुर्ण टिम्🙏🙏🙏

    • @lalitoli500
      @lalitoli500 ปีที่แล้ว

      30 times ❤❤❤❤

  • @LbMagar-cv9lb
    @LbMagar-cv9lb ปีที่แล้ว +24

    अपरिचित कुनै समुदायको संस्कृति यसरी संपूर्ण नेपालीको माझ यती मीठो स्वर शब्दमा जति हेर्यो त्यतिनै हेरुँ सुनाउँ लाग्ने सफलताको कामना Prakash dutraj दाई सबै team लाई🙏🙏

  • @creativenepal1613
    @creativenepal1613 ปีที่แล้ว +73

    निकै मन छुने सृजना !!
    धन्यवाद Prakash Dutraj ji and team❤️

  • @OliGanga
    @OliGanga 2 หลายเดือนก่อน +8

    वाह! बडो सानदार प्रस्तुती,
    पुरै बाल्यकाल, त्यो जन्मभुमि , त्यो दैनिकी एकपल्ट फेरि ताजा रुपले सम्झन पुगेँ।
    सर्जक प्रति श्रद्धा शुमन!

  • @mira3887
    @mira3887 ปีที่แล้ว +29

    सानो जात भनि समाज मा घृणित मानिएको प्रकाश हरूले आज यही समाज मा प्रकाश दिन सफल भएको मा2 हात जोडेर नमन छ समाज का सपुत हरूलाई छाती गर्भ ले फुलेका छन् ❤❤❤

  • @PhagamiZhinghong
    @PhagamiZhinghong ปีที่แล้ว +2380

    200 पटक भन्दा धेरै हेरेर नि नथाक्ने यता हाजिर हुङ

    • @SangitaAcharya-s1v
      @SangitaAcharya-s1v ปีที่แล้ว +34

      Ma pani xu how

    • @muskangyawali8403
      @muskangyawali8403 ปีที่แล้ว +26

      Me

    • @Sagarsunar-j7i
      @Sagarsunar-j7i ปีที่แล้ว +30

      Ma pani xu hai Hjr

    • @rabilamichhane5369
      @rabilamichhane5369 ปีที่แล้ว +9

      🙋🙋🙋🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️💃💃🕺🕺🕺🖐️🖐️🖐️🖐️🖐️

    • @paudelKmar
      @paudelKmar ปีที่แล้ว +6

      Yeta pani❤❤❤

  • @arunkc9617
    @arunkc9617 ปีที่แล้ว +24

    गायक , गायिका , नृत्य निर्देशक , क्यामेराम्यान , संगीतकार , गित लय लेखक, अनि कलाकार सबैलाइ सलुट।

  • @chandrasingh4737
    @chandrasingh4737 8 หลายเดือนก่อน +9

    yaka gaana Pani hamaro dodhara chadani bata Mahendra Nagar gayata katiii ramro hune thiyo........❤️🌹😢😢

  • @ChudamaniPunmagar-hy7qh
    @ChudamaniPunmagar-hy7qh ปีที่แล้ว +40

    कसरी रचना गरेको कति मीठो स्वर सबै ले प्रकाश दुतराज लाई सपोर्त गर्नुहोला भन्न चाहन्छु म duty गैरहेको छु यो गित सुन्दै 😍😪😪

  • @tikaramkandel6827
    @tikaramkandel6827 ปีที่แล้ว +85

    नेपाली कला र संस्कृतिको बलियो संरक्षण 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @gurungsarita2899
    @gurungsarita2899 ปีที่แล้ว +13

    दुई घण्टाको चलचित्र हेरेर भन्दा यो १४ मिनेटको भिडियो हेरेर धेरै मर्माहित भए । धन्यावाद प्रकाश भाई ।

  • @kabitarai8077
    @kabitarai8077 8 หลายเดือนก่อน +9

    Yo git hajarao choti here pani nathaki ne ❤❤❤❤❤❤❤❤❤😊😊

  • @BimaLPaudel45
    @BimaLPaudel45 ปีที่แล้ว +1202

    prakash दाइ को song मन पराउने जति यता हाजिर हुम त ❤🎉🎉

  • @khadkabk-nz8xp
    @khadkabk-nz8xp ปีที่แล้ว +26

    नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏
    132
    Reply

  • @Rameshmusicindustries
    @Rameshmusicindustries ปีที่แล้ว +16

    गीत अत्यन्तै टिपिकल छ। राउटे समाजको संस्कृतिलाई पर्दा सम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना

  • @R4Nepal6840
    @R4Nepal6840 8 หลายเดือนก่อน +1

    Best content video aauxa daju hajurko swor testai mitho Love you dai❤❤❤

  • @anamolsinjali
    @anamolsinjali ปีที่แล้ว +27

    जति सुन्यो झन सुनौ लाग्ने प्रकाश दुतराज को हरेक गित उत्कृष्ट हुन्छ्न,छादा सस्कृतीलाई अंगालेर समाज र सस्कृतीलाई धमिल्याउनेहरुलाइ यो राम्रो उपहार्💐👌

  • @DiamondJoshi
    @DiamondJoshi ปีที่แล้ว +34

    अत्यन्तै सुन्दर प्रस्तुति र हाम्रो एक अभिन्न र अनौठो राउटे जातिको संस्कृति र प्रेमको कथा। सबैमा शुभकामना

  • @denylim1507
    @denylim1507 ปีที่แล้ว +22

    ऐतिहासिक ! यो कथा र गित इतिहासमा दर्ज भएको छ्
    सदावहार जिवन्त् रहने गित् मात्रै होइन रिमै युगौ युग् रहनेछ ! सलाम छ लेखक सङ्गितकार गायक गायिका साथै सम्पुर्णमा सेवारो💞💞💞🙏🙏🙏

  • @DipakThagunna-lf6yw
    @DipakThagunna-lf6yw 8 หลายเดือนก่อน +13

    प्रकाश दाइ गित का उत्कृष्ट ब्रान्ड हुन उहाको सृजना काफी गहकिलो हुन्छ वाह!क्या बात ,क्या खुब आहा खुब❤❤❤❤❤❤❤❤❤

  • @bibekneupane7458
    @bibekneupane7458 ปีที่แล้ว +19

    नेपाली लोक संगितमा बेग्लै स्वारका धनी प्रकाश जि को यो गितले मेरो साथै सम्पुर्ण नेपालिको जित्ने छ, साथै जादाजाँदै नेपालीहरुको महान चाड बडा दशैँ 2080 को सम्पुर्णमा शुभकामना ।❤ 🎉🎉🎉

  • @yubarajpyakurel727
    @yubarajpyakurel727 ปีที่แล้ว +84

    शुद्ध नेपालि गायक ❤❤
    देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा बिजय दशमी २०८०को हार्दिक मंगलमय शुभकामना।।

  • @birajchepang714
    @birajchepang714 ปีที่แล้ว +17

    साँच्चै मन छुने गीत सो नेपाल सरकार को नजर नपुगेको ठाउमा प्रकास सर ले राउटे जातिको संसकृती पर्दा मा ऊतारीदिनु भयो ❤❤❤❤❤

  • @Kushallama293
    @Kushallama293 10 หลายเดือนก่อน +2

    अतन्ये मोन मोहोक सङ्गित तथा निर्ते प्रति आभारी छु अझ अझ यो हामि बिग्रिऐको नेपाली समाज प्रति ऐक मुष्ट हुन ऐक जुट शुन प्ररणा प्रदान गरो श भनि याशाँ कलाकार हरु प्रति धेरै धेरै शुध कामना 🙏🙏🌷🌷🌷🌷🙏🙏🌷🙏🙏🙏🙏🙏

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 ปีที่แล้ว +57

    बिरामी ले थला परिरहेको छ 😢 बेडमा सुतीराखेको छु ।धेरै दिनपछि youtub हेरियो। नजर यही गीतमा गयो ।हेर्दै गर्दा आधा सञ्चो भएको अनुभव भयो ।सायद संगीतमा कति धेरै शक्ति हुँदो रहेछ। यो गीत का संपूर्ण टीम लाई नमन् छ❤❤🙏🙏।।#@प्रकाश दूत राज ❤

  • @jhalakbdr9712
    @jhalakbdr9712 ปีที่แล้ว +36

    समाज मा लुकेका यथार्थ घटना र परिस्थित मा गुज्रेको समाजलाइ यो साग्ङ्गितिक मार्फत प्रस्तुत गराएको मा यो सिङ्गो टिमलाइ धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤

  • @rimeshjethara9651
    @rimeshjethara9651 ปีที่แล้ว +27

    प्रकाश दुतराज को कला मा जादु छ।
    🖤❤️❤️❤️

  • @SitaRana-q2i
    @SitaRana-q2i 8 หลายเดือนก่อน +13

    गीत कति राम्रो,प्रकाश मान्छे उस्तै कति हो कति राम्रो ।मायालु💙

  • @kamalpariyar29
    @kamalpariyar29 ปีที่แล้ว +80

    चाड पर्व को बेला एति मीठो सिर्जना पस्किनु भएको मा धन्यवाद प्रकाश जी लाग्छ गित सुन्दा एक्छिन त नेपाल पुगेकै अनुभुती गराईदिनु भयो 😢

  • @sagar-hy8kp
    @sagar-hy8kp 11 หลายเดือนก่อน +12

    गीत अनुसारकै सुमधुर स्वरका धनि मेलिना राई र प्रकाश दुतराजलाई हार्दिक बधाई, र आदरणीय दाजु प्रकाश दुतराज्लाई सफलता को शुभ कामना

  • @bicharighale1061
    @bicharighale1061 ปีที่แล้ว +22

    आफ्नै सन्सार आफ्नै सस्कार आफ्नै रहर आफ्नै वनको बजार आफ्नै मनको शहरमा रमाएर वनवासी मनले हासी बनाईएको यो गीत साह्रै राम्रो लाग्यो
    ❤️❤️👌👌🌹🌹

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 8 หลายเดือนก่อน +7

    Good job vai ge 👏

  • @khadka793
    @khadka793 ปีที่แล้ว +16

    मुटुमै हान्छ ओ प्रकाश भाइको स्वरले ❤

  • @annethapa1663
    @annethapa1663 ปีที่แล้ว +17

    God, लगातार तीन दिन भयो यो गीत सुनिरहेको..... तै पनि कस्तो धित नमरेको! कस्तो मिठो शब्द, कति मिठो स्वर, कति मिठो प्रस्तुति, कति राम्रो choreography, कति राम्रो निर्देशन, Camera को Angel and what not???
    म त यो गीत सुनेर थाक्दिन कि के हो!???

  • @nirajprashain4601
    @nirajprashain4601 ปีที่แล้ว +27

    सस्कृती र भेषभुषालाइ जगेर्ना गर्नका खातिर बनेका यस्ता साङ्गितिक कोशेली र यस्का सर्जकमा शिर झुकाइ नमन गर्न चाहान्छु😍😘❤️❤️

    • @Kaji566
      @Kaji566 ปีที่แล้ว

      A
      A

  • @assaingaming617
    @assaingaming617 หลายเดือนก่อน +2

    2081/08/07 saman yo geet aaye dakhi harne ho hai ma chai din kai aka choti
    हाे दुःख बगाई लैजा भेरि
    किन बग्छस हेरि हेरि ।🌸

  • @seung345
    @seung345 ปีที่แล้ว +9

    सार्है प्राकृतिक एवम् मौलिकता मा आधारित रहेछ ,,, अत्यन्तै धेरै मन पर्यो आउने दिनमा यसरि नै पिछडिएको वर्गको अस्तित्वमा आधारित गीत निकाल्नुस् है दाई❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +15

    शब्द संगीत साथै म्युजिक भिडियो निकै मन छुने
    कला गला भर्नु हुने सम्पुर्ण टिमलाई शुभकामना ❤

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 ปีที่แล้ว +18

    सलाम छ प्रकाश दुतराज लाई, नेपालका राउटे समुदायको भेषघुषा र रहन सहन कलासंस्कृति झल्कायकोमा।🎉🎈🎊💐❤

  • @gopilalrai9275
    @gopilalrai9275 8 หลายเดือนก่อน +4

    शब्द, संगीत, स्वर र कथा सबै उत्कृष्ठ छ ।

  • @neehagurung3252
    @neehagurung3252 ปีที่แล้ว +14

    निकै मिठो र मन छुने सृजना धन्यवाद, सम्पूर्ण कलाकार टिम सफलताको शुभकामना।🙏❤

  • @aryangurung6218
    @aryangurung6218 ปีที่แล้ว +12

    कथा उस्तै अनि गीतकाे त बयान गर्नै गाह्रो ❤
    congratulations to all the entire teams🎉🎉❤❤❤

  • @bipanathapa2437
    @bipanathapa2437 ปีที่แล้ว +26

    दैलेख जिल्ला अबस्थित राउटे समुदायको कला सस्कृती समुदायको जनस्थरलाई तीन करोड जनतामाझ प्रस्तुत ल्याइदिनुभएकोमा गाएक प्रकाश दुतराज जि लाई विशेष धन्यवाद लगायत सम्पुर्ण टिमलाइ शुभकामना
    साथै दसै तिहार तथा छठ पर्बको शुभकामना 🎉❤❤🎉🎉

  • @durgachaudhary2562
    @durgachaudhary2562 2 หลายเดือนก่อน +1

    यो गीतको जति बयान गर्दा नि कमि हुने छ । मेरो कुनै शब्दले पूर्णता गर्न सक्दैन । निशब्द छु मात्र गीतको मन मोहक दृश्य हेर्न मात्र मन लाग्छ ।
    हाम्रो देशको पहाडी भेगमा बाटो घाटोको सुबिधा भए साच्चिकै युरोपियन जस्तै हुने थियो । एकातिर प्रकृति सुन्दरता हु बहु झल्काएको छ यो गीतले । अनि अर्को पाटो पहाडी भेगमा सस्कृती भेषभुसा अनि जीबिको पार्जन गर्ने एक प्रकारको पेसा ।
    धन्यवाद महान गायक प्रकाश र मेलिना लाई । हजुरहरुको यो प्रस्तुतिले हामी जस्ता लोक संगीत पारखीहरुलाई ज्यादै मन खाएको छ ।🎉🎉🎉🎉🎉🎉

  • @SandSMotivation
    @SandSMotivation ปีที่แล้ว +20

    अति सुन्दर रचना ❤ यसरी नै लोपोन्मुख समुदायहरुको प्रवेश दिनु यो सुनमा सुगन्ध !! 🙏🙏

  • @thamuchamling
    @thamuchamling ปีที่แล้ว +24

    जो आफ्नो समाज मा खुसी भएर जिन्दगी जिउँन सक्छ। आफ्नो कला भेष भुसालाइ माया गरेर गौरव गर्छ।हो उसैले यो गीत लाई मज्जाले हेर्छ अनि बुझ्छ।

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 11 หลายเดือนก่อน +66

    सबै भन्दा मन पर्ने गायक प्रकाश सरलाई सलाम छ तपाँईको हरेक सिर्जना सर्वोउत्कृष्ट हुन्छन मौलिक हुन्छन् यथार्थ हुन्छन्। यो गित उत्कृष्ट बनेको छ बयान गर्ने कुनै शब्द नै छै जिवन्त अभिनय छ होल टिमलाई बधाई तथा शुभकामना ❤

  • @devanddilu
    @devanddilu 2 หลายเดือนก่อน +3

    यो गीत म 2024 मा हेर्दै छु मन कता कता हरायो ❤🤔

  • @chintanadhikari2553
    @chintanadhikari2553 ปีที่แล้ว +1369

    प्रकाश दुतराज मनपर्ने जति हाजिर गरम!❤

    • @shamserbudhamagar4301
      @shamserbudhamagar4301 ปีที่แล้ว +8

      Yes sir....

    • @seemasaleena8340
      @seemasaleena8340 ปีที่แล้ว +8

      Hu di na 😂😂😂

    • @prashnagurung2746
      @prashnagurung2746 ปีที่แล้ว +5

      लु म पनि हुँ

    • @ruparana8502
      @ruparana8502 ปีที่แล้ว +3

      🤚🤚🤚

    • @PappuSoni-xz3ec
      @PappuSoni-xz3ec ปีที่แล้ว +1

      आहा कति सुन्दर अनि रमणिय ठाउँ म जन्मेको ठाउँ फेरी पनि अर्को गीत काे सिर्जना गर्नुहोला प्रकाश जी

  • @Ramesh_Sharma_Jee
    @Ramesh_Sharma_Jee ปีที่แล้ว +25

    कस्तो मिठो आवाज, कथा र प्रस्तुति ! प्रकाश सपुतको हरेक गितमा कन्ट्रोभर्सी दिएर भ्युज बटुल्ने गीतहरु भन्दा प्रकाश दुतराज जिका ओर्गानिक गितहरु हजारौं मिठा र सशक्त हुन्छन् ! Huge respect Prakash Dutraj brother ❤

  • @khimbahaduroli5568
    @khimbahaduroli5568 ปีที่แล้ว +9

    नेपाली समाज को यथार्थ चित्रण गर्नु भयकोमा बरिस्ठ गितकार गायक गाइका जिउ लाई सम्पुर्ण नेपाली जनता को तर्फबाट धेरै धेरै थन्याबाद । आगामी दिनमा कृषि परेटन जलविद्युत को राम्रो गित आवस

  • @mansinghgurung5243
    @mansinghgurung5243 8 หลายเดือนก่อน +2

    Beautiful creation.🎉🎉🎉🎉

  • @tarabaral2769
    @tarabaral2769 ปีที่แล้ว +12

    नेपाली समाजमा रहेको परम्परा,रितिरिवाज,कला संस्कृती लाई टपक्कै टिपेर नेपाली संगीत पाराखी लाई पस्कनु भएको प्रकाश् दुतराज जि को यो गित अहिले सम्मकै उत्कृष्ट लाग्यो, साच्चिकै प्रकाश जि को स्वरमा जादु नै छ साथै मेलिना राई बहिनीको म त फ्यान नै हो दुबै जना लाई थप उन्नति र प्रगतिको हार्दिक शुभकामना 🙏🙏🙏

  • @shyamgurung8550
    @shyamgurung8550 ปีที่แล้ว +13

    वास्तविक राउटे को बस्ती जोबनमा उथन ! सराई राम्रो शब्दमा भनएको गीत❤❤❤ सबै टिमालाई बधाई अनि शुभकामना !!🎉🎉

  • @krishnachhetri9437
    @krishnachhetri9437 ปีที่แล้ว +8

    अत्यन्तै मीठो र हाम्रो संस्कृतिलाई कस्तो मीठो तरिकाबाट गितमा पस्केको दाजुलाइ सल्युट।खाडिबाट शुभकामना सफलताको!

  • @danbahadursunar8190
    @danbahadursunar8190 ปีที่แล้ว +6

    अत्यन्तै मिठो सब्द संगीत स्वर अभिनय र दृश्य !! करोडौं क्लबमा छिटो प्रवेश गरेको देख्न पाइयोस् । रिमै टिमलाई धेरै धेरै शुभकामना

  • @ashokbasnet3646
    @ashokbasnet3646 ปีที่แล้ว +129

    Prakash dutraj and Prakash saput rule nepali folk music industry. Both are 💎 gem ❤ 🙏🏻respect

  • @arjunaryal8547
    @arjunaryal8547 ปีที่แล้ว +45

    यो गित लेख्ने , गाउने , म्युजिसियन फोटोग्राफर लगायत सबैलाइ १०० तोपको सलामी ।

    • @johnhimal5913
      @johnhimal5913 10 หลายเดือนก่อน

      👍👍👍👍👍👍👍👍👍

    • @shusilashah-h8i
      @shusilashah-h8i 10 หลายเดือนก่อน +1

      कति मिठो गित आहा जति सुने पनि कहिलै नपुग्ने मनलाई❤❤❤

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 8 หลายเดือนก่อน +4

    Good job thanks ❤

  • @bijayshrestha3705
    @bijayshrestha3705 ปีที่แล้ว +17

    आज भोलि एस्ता गित पाउन धेरै गाह्रो छ,
    So much love for this song every single words are truly touched.
    👏👏👏

  • @HarrisonChhupka
    @HarrisonChhupka ปีที่แล้ว +156

    कोरियोग्राफी टीम को बहुत बहुत धन्यवाद!
    दोनों सिंगर्स को हृदय से आभार!
    मैं उत्तराखण्ड, भारत से हूँ, लेकिन हर शब्द मेरे हृदय के भीतर तक पहुंचा है।
    पुनः एक बार सभी टीम के मेम्बर्स को हृदय से आभार व धन्यवाद।
    यही हमारा रियल कल्चर था!

    • @johnhimal5913
      @johnhimal5913 ปีที่แล้ว +5

      Your comments touched our hearts too brother. Nepalese from UK

    • @dornabahadurraut3325
      @dornabahadurraut3325 ปีที่แล้ว +1

      😊❤❤❤😊

    • @superboy3633
      @superboy3633 ปีที่แล้ว

      Kiska?

    • @anikumar4713
      @anikumar4713 11 หลายเดือนก่อน

      It would be your culture not ours.. We are gharwali and kumaoni not nepali... 🙏 we have own culture and own language... Everything... You can talk about similarity but not same.. 🇮🇳

    • @nistharayamajhi
      @nistharayamajhi 10 หลายเดือนก่อน

      Thank for giving good comment from Uttarakhand.me is from Nepal.

  • @balveerbestu6819
    @balveerbestu6819 ปีที่แล้ว +15

    धेरै पछि प्रकाश सर को गीत सुन्न पायो खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤🇺🇲🙏

  • @pokharanepal4047
    @pokharanepal4047 2 หลายเดือนก่อน +1

    गित को शब्द कत्ती टिपिकल अनि अझ राम्रो हाम्रो देश का लोप हुँदै गयका राउटे को भेष मा कत्ती राम्रो देखियको छ सुन मा सुघन्ध भयजस्तै छ भिडियो पनि

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy ปีที่แล้ว +31

    धनको घमण्ड गर्ने र एक अर्कोलाई रीस डाहा अनि धनीले गरीबलाई हेपिने हाम्रो नेपालमा सच्चा र इमान्दार नेपाली भनेकै राउटे समुदाय का मान्छेहरू हुन❤❤

  • @Maulik_soni8
    @Maulik_soni8 ปีที่แล้ว +13

    यो song ले पनि देश खानी पक्का तेहि माथी हाम्रो दैलेख को सीन रैछ वाह वाह छिट्टै million views complete भको हेर्न पाँउ best wishes all team ❤🎉

  • @hemrajbaral6508
    @hemrajbaral6508 ปีที่แล้ว +10

    यो होनित गीत भनेको
    कला र सस्कृतिलाइ संरक्षकत्व गर्ने
    प्रकाश भाइलाइ लाखौं लाख सुभकामना

  • @khemojha8509
    @khemojha8509 9 หลายเดือนก่อน +1

    मन र अात्मा सन्तुष्ट हुने शब्द, संगित र लय भएकाे यस गितले हामी सबैकाे मन मुटुमा छाेएकाे छ।