मदिरा || Madira || Divine Wine by Nawaraj Parajuli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • #madira #nawarajparajuli
    Poetry / Peformance : Nawaraj Parajuli
    Backing Score : Rhythm Kandel
    Video : Roshan Adhikari and Rhythm Kandel
    Lyrical Video: Yogesh Dahal
    Thumbnail Design : Lenin Banjade
    his poem is officially uploaded in this channel. Replication in any form is not permitted.

ความคิดเห็น • 235

  • @namuna___chhantyal2665
    @namuna___chhantyal2665 ปีที่แล้ว +3

    तिम्रो कविताको बयान अंकले गर्न नसकु
    तिमिले बोलेको शब्दमा दिभाइनको बास हुनु
    तिम्रो कविता सुन्दा भर्पुर ज्ञानले मातु म
    मद्दत गरुम दत्तचित्त भै , मद्दतले मातु म !

  • @Mahimapoudel
    @Mahimapoudel ปีที่แล้ว +48

    तपाइको शब्दको गहिराइलाइ मनले सजिलै बुझ्ने रहेछ ।❤️

  • @ArtsySmriti
    @ArtsySmriti ปีที่แล้ว +22

    म कमजोरलाई नजितुँ , मेरो कमजोरीलाई जितुँ
    हरेक हारमा हरि पाउने हर्कतले मातुँ म
    मद्दत गरूँ म दत्तचित्त भै, मद्दतले मातुँ म !🕊️♥️

  • @zaytunkshetri1282
    @zaytunkshetri1282 ปีที่แล้ว +4

    तपाई केवल कविताका लागि मात्र जन्मिनु भाको हो दाई नेपाली साहित्य आकशका चम्किला ⭐ तारा

  • @abijeet2000
    @abijeet2000 ปีที่แล้ว +3

    स्वयम्बर गरूँ म स्वयं मेरो, स्वयं गरु विदाई!
    त्यो ढोकामा परम् स्वयं ले गर्ने स्वागत ले मातु म!!

  • @prashantvlog885
    @prashantvlog885 ปีที่แล้ว

    कोइ हाँस्ने कारण बनूँ,कोइ रोए करुणा बनूँ
    अरुलाई बचाउन यति खर्चू कि बचतले मातूँ म
    मद्दत गरु म दत्तचित्त भई मद्दतले मातूँ म
    आहा!कति सुन्दर शब्द,लेख रचना

  • @radhesubedi8224
    @radhesubedi8224 4 วันที่ผ่านมา

    एक्ले रुखको चौतरी ,सिर्सिरे हावा र हजुर को कविता को मिठासले मातु म !

  • @dibayasunar2962
    @dibayasunar2962 ปีที่แล้ว +2

    यो मदिरा असाध्यै आध्यात्मिक , पर्यावरण मैत्री, नसालु ,ज्ञानवान, ईज्जतदार, सुविचारित छ ।
    वाह ‌‌। इज्जतले मातु म। कमजोर सँग निजतु अाफ्नाे कमजोरीसंग िजतु म। मदिराका हरेक शब्द चैन स्पर्शी छन् ।

  • @garimahumagain901
    @garimahumagain901 ปีที่แล้ว +2

    हजुरका हरेक शब्दले कतिबेला ध्यानमग्न बनायो पत्तै भएन । बयान गर्ने शब्द नै भएन। बस् निशब्द !!!♥️🕉️🙏✨

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว +1

    ❤️🌼☘️🍁...
    हरेक पंक्ति आफैंमा अलौकिक , उत्कृष्ट र अर्थपूर्ण छन्,...सबैभन्दा मन परेको पंक्ति याे हो भनेर भन्नु , मन परेको पंक्तिमा आफूलाई पाउनु हो सायद ........
    सबैभन्दा मन परेको पंक्ति याे हो भनेर राख्नु अर्को अर्थपुर्ण पंक्तिको मन दुखाउनु हो , झैं लाग्यो.........
    मैले कूनै पनि गहिरा , अलौकिक अनी अर्थपुर्ण
    पंक्तिको मन दुखाउनु चाहिंन................................

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 ปีที่แล้ว

    हजुरको शब्द शब्दले यो मन सारै जलाउछ म पनि मन भित्रको ज्वालाहरु फोरु जस्तो लाग्छ | सधै हजुरको यस्तै अझै मिठो कोसेली पाइरहु जस्तो लाग्छ |

  • @songgeet9236
    @songgeet9236 ปีที่แล้ว +1

    प्रत्येक शब्द शब्द मिलाएर बुट्टा भरेका वाक्यहरु दिलभित्र दिललाई सुकुन मुल्ने गरि टाँसिने गर्छन्, लाग्छ यी टाँसिएका शब्दहरु सबलाई मैले बुझेजस्तै, मलाई छोएजस्तै एकएक लाई भन्न मन लाग्छ । Love You 😘😘😘

  • @purplecolor3078
    @purplecolor3078 ปีที่แล้ว +1

    मैले आर्जेको आज लाई ..शब्द दामी लाग्यो !
    एकदमै राम्रो कबिता कवि जी ।❤️❤️

  • @Rover711
    @Rover711 ปีที่แล้ว +1

    मनको पनि गहिराई हुन्छ अनि त्यसलाई छुन सकिन्छ त्यो हजुर बाट बुझेको छु 😍

  • @SeeKam
    @SeeKam ปีที่แล้ว +1

    तिमिसँग बोल्दा मन खुसी होस्
    नबोल्दा मौन खुसी। ❤❤

  • @sumanregmi4482
    @sumanregmi4482 ปีที่แล้ว +4

    कोई हांस्ने कारण बनउ्ं, कोई रोय करूणा बनुउ्ं
    अरुलाई बचाउन यति खर्चु कि बचतले मातुं म 🙏🌹👌❤️❤️❤️❤️😍💐

  • @nawazsarif4477
    @nawazsarif4477 ปีที่แล้ว +2

    कोइ हाँस्ने कारण बनूँ,कोइ रोए करुणा बनूँ
    अरुलाई बचाउन यति खर्चू कि बचतले मातूँ म
    मद्दत गरु म दत्तचित्त भई मद्दतले मातूँ म
    आहा!कति सुन्दर शब्द,लेख रचना💕

  • @RoshanKhadka99
    @RoshanKhadka99 ปีที่แล้ว

    सधैं झैं पहिल्यै लाइक गरेर भिडियो हेर्न लागे म।
    Coz Nawaraj dai nerver disappoint us.

  • @ramneupane8333
    @ramneupane8333 ปีที่แล้ว +1

    कति मिठो
    कबि ज्यु दिलखुस भयो 😍😍

  • @Mamtaa22
    @Mamtaa22 ปีที่แล้ว +2

    हरेक लाईनमा मेरै मनका कुरा भनिरहनु भएको छ झै भयो दा 💖💖 मत एतै कतै हराएछु आफै सङ हराएछु हजुरको हरेक सब्दमा हराएछु !🙏

  • @kalpanachalise2487
    @kalpanachalise2487 ปีที่แล้ว +2

    Nawaraj parajuli लाई चिनाउनु भएकोमा नवीन बन्जाडे लाई धेरै धेरै धन्यवाद। उहाँले नै पहिलो पटक Nawaraj parajuli को यस्तै भिडियो देखाउनु भएको थियो। त्यसपछि मैले पनि सुन्न थाले। र आजकल बानी जस्तै परेको छ।

  • @Bloomingday12
    @Bloomingday12 ปีที่แล้ว +1

    कति मन पर्यो भनेर व्यक्त गर्ने शब्द भेटिन।

  • @maheshrai910
    @maheshrai910 ปีที่แล้ว +1

    Such wonderful line with complicated thoughts..madira ##

  • @dipenbirahang
    @dipenbirahang ปีที่แล้ว +2

    तपाईं मेरो जिवनको प्रेरणा हो ॥ जो यि तपाईंको शब्द मेरो कानको गहिराई मा गुन्झिन्।।
    ॥एक्लै॥ भन्ने त कविता एकदमै राम्रो।।।
    मलाई मै जागिर दिन्छु
    मलाई मै तलप दिन्छु
    मलाई म हुनलाई चाहिने जति सब दिन्छु
    हरेक दिन अलक दिन्छु
    Wow🙏🙏😘❣️🔥

  • @SunilChaudhary-rl6sn
    @SunilChaudhary-rl6sn ปีที่แล้ว +3

    "म कम्जोरलाइ नजितु ,मेरो कमजोरीलाई जितु
    हरेक हारमा हरि पाउने हर्कतलाइ जितु म" 💗💗💗

  • @sarojsharma5895
    @sarojsharma5895 ปีที่แล้ว +1

    मैले आर्जेको आजमा हिजोले रजाई नगरोस्
    विगतलाई त्याग्न सक्ने तागतले बाँचु म 🌱
    Listening him when I was in grade IX, thanks I found him then.

  • @gopu145
    @gopu145 ปีที่แล้ว

    युवा हरुको र्पेरना हो हजुर ।Dai 🫰🫰🕉️💓🤞

  • @prabintamang4
    @prabintamang4 ปีที่แล้ว +2

    दाइ हजुर गद्य प्रति आकर्षित हुनुहुन्छ भन्ने हजुरको पद्य कवितामा झल्किन्थ्यो; यो पालि खुलस्त प्रस्फुटित भएको सुनेर आनन्द लाग्यो।

  • @MRTagro2080
    @MRTagro2080 ปีที่แล้ว +2

    सबै पंक्तिहरुले हरेक पल लाई विउताउदै कबिता मार्फत जिन्दगि पढाउने एकमात्र कविशिक्षक तपाईं लाई सुभकामनाकाे । तपाईले देखाएकाे बाटाेमा हिड्न सकु ।

  • @purnalimbu0249
    @purnalimbu0249 ปีที่แล้ว +3

    वाह गजल !
    हरेक शेरमा सजिएका शब्दहरुले आङ जिरिङ्ग बनाएको छ कविज्यू, 🙏
    हजुरको शब्द चयन र वाचन कलाको लागि नतमस्तक भइ नमन गर्न चाहें 🙏🙏

  • @bhadragharti7434
    @bhadragharti7434 ปีที่แล้ว

    वाह! असाध्यै मन पर्ने कवि । कविताले मन लुट्यो।

  • @sndpdwag_7511
    @sndpdwag_7511 ปีที่แล้ว

    जोसंग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी
    त्यस्तो संगीसंगाको संगतले मातु म

  • @manikashrestha3874
    @manikashrestha3874 ปีที่แล้ว +5

    Masterpiece Create Another Masterpiece ❤️🙏
    Dear Poet
    स्वयंवर गरु मा स्वयं मेरो,स्वयं गरु विदाई
    त्यो ढोकामा ,परम स्वयंको स्वागतले मातु म !

  • @kisan_shorts
    @kisan_shorts ปีที่แล้ว +2

    तपाईका सब्द अनी बाचन 🌹 सधै सीधै तीर बनेर यो कोमल हृदय 💙 खोप्न आऊछ, अनी झसंग हुन्छ र सरीर भरी भररर काँडा ऊम्रीन्छ र आनन्द आऊछ ♥️♥️

  • @biswajidbaskota2108
    @biswajidbaskota2108 ปีที่แล้ว

    मातदिन म मात्नु परे
    तपाइँको कविताले मातु म ....!!
    संसार ढाक्ने कविता..!! ❤️

  • @sunilkdhakal5274
    @sunilkdhakal5274 ปีที่แล้ว +1

    मातेर म झुक्दाखेरी पनि यहाँ, उठोस् कसैको शिर
    नमात्नु मातिसकेपछि इज्जतले मातूँ म,
    मन्दिर हुँ म म दिईरहु, म दिईरा बेला मदिरा हुँ
    दिनुको, सिद्दिनुको मदले मातु म
    #Madira 😳😳

  • @ishukhatri27
    @ishukhatri27 ปีที่แล้ว +3

    मद्दत गरुँ म दत्तचित्त भै मद्दतले मातूँ म । ❤️

  • @jarenlimbu8669
    @jarenlimbu8669 8 หลายเดือนก่อน

    Tapaile harek Kabita mero lagi lekhnu bhaye jastai lagxa.. ati sundar .. har sabda le mero antar aatmalai kap kapai dinxa.

  • @sunilk7991
    @sunilk7991 ปีที่แล้ว +2

    ...... Relax..... evening...... coffee......and...gazal....with..... headphones.. Thanks nawaraj...Mrr❤️❤️

  • @kiran4671
    @kiran4671 ปีที่แล้ว +1

    शब्द छैन भन्नलाई, म यति चुर्लूम्म डुबे कि…। वाह……❤❤

  • @lokraj58
    @lokraj58 ปีที่แล้ว +1

    म कमजोरलाई नजितुं, मेरो कमजोरी लाई जितुं ❣️❣️

  • @pawanprasai9090
    @pawanprasai9090 ปีที่แล้ว

    ❤️❤️❤️❤️🙏 भाङ्ग खाए पछिकाे भान भयाे जति खाएनी नअगाए जस्ताे वा वा

  • @shubhambhusal9313
    @shubhambhusal9313 6 หลายเดือนก่อน

    फेरी सुन्न मन लागेर आइहाले❤❤

  • @narayan4416
    @narayan4416 ปีที่แล้ว

    हजुर को सोच कति गहिरो छ,
    गहिरो छ हजुरको विचार ।
    हजुर ले टिपेका शब्द तरंग का
    कम्पन ले माँतुउ म 🙏🏼

  • @keshavpoudel1222
    @keshavpoudel1222 ปีที่แล้ว +1

    What a masterpiece it gives different Experience to understand your words. keshav989

  • @kavibishal946
    @kavibishal946 ปีที่แล้ว +1

    Navraj sir love from Sikkim
    Hajur kai naya kavita Ko pratikxa ma Thea ❤️

  • @swostikapoudel1413
    @swostikapoudel1413 ปีที่แล้ว +1

    हरिको बासुरि झै तपाईंको हरेक शव्द-शव्दले मतायो 😍
    ठक्कर खाएको मनमा पनि रहर को उन्मात निम्त्यायो 😍

  • @sahishnusharmarahasya9017
    @sahishnusharmarahasya9017 ปีที่แล้ว

    राती नवराज पराजुली नसुनी निद्रा नै पर्दैन
    निदाउनलाइ नवराज पराजुली सुन्नै पर्ने लतले मातुँ म

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว

    मदिरामा मातेर आफ्नो चित्त बेचेर घरको बाघ बनेका हजारौं मदिरा प्रेमी हरु लाई नमन ,बनको को स्याल अनि घरायसी बाघ भनेर बाच्नु होला प्रत्येक साँझपख मदिरा रुपी भिटामिन लिएर आफ्नो मर्दाङी देखायेर ''मदिरा क्लव ''चलाउनेहरु लाई सलाम नमस्ते छ तमिहरु लाई 🙏🙏🥃🍸🍷🍻🍺🍾🥂🍹🍶

  • @karunneupane5696
    @karunneupane5696 ปีที่แล้ว +5

    How can someone being this much perfect with his lines.....! Just amazing and always fav sir❣️

  • @shrishtithakulla
    @shrishtithakulla ปีที่แล้ว +9

    Always fav. Nawraj parajuli Dada❣️❣️🥀.....Every line Heart touching🙏👀....✨💫💬❣️.....

  • @basantbhatt18
    @basantbhatt18 ปีที่แล้ว +3

    मन छुने शब्द | ❤️🇳🇵

  • @MitraFilmsNepal
    @MitraFilmsNepal ปีที่แล้ว +3

    Lying on my bed, weary from the day's labor and your words vibrating through my headphones making sure that tomorrow will be a good day. Thank you for the creation!

  • @binodpokharel4674
    @binodpokharel4674 ปีที่แล้ว +2

    जय होस

  • @khejindraspoetry3620
    @khejindraspoetry3620 ปีที่แล้ว +3

    शब्द चयन सलाम छ❣️
    म कमजोरलाई नजितु, मेरो कमजोरी लाई जितू।।

  • @timebug4236
    @timebug4236 ปีที่แล้ว +2

    My brother you're great but even greatful when Madhav kaka appreciate your words. ❤️ Live long life

  • @sanobhai8810
    @sanobhai8810 ปีที่แล้ว

    अरु केही नहुँदा पनि मसँग,नहुनु भइरहोस
    कहिले काहि त यत्ति नहोस कि, फुर्सदले मातुँ म🙏🙏

  • @santoshadhikari1
    @santoshadhikari1 ปีที่แล้ว +4

    I want the citizenship of this Universe. The Soulful Universe of Eternity.

  • @jibu2057
    @jibu2057 ปีที่แล้ว

    यो मदिरा को मात झम झम लाग्यो , चाडै उत्रनै नसक्ने गरि । आहा गुरुजि☺️

  • @nirmalarai7265
    @nirmalarai7265 ปีที่แล้ว

    कोई हाँस्ने कारण बनुँ,कोइ हाँसे करुणा बनुँ म।
    खोई के भनुँ हजुरलाई? मन्त्र भनुँ कि,गुरु भनुँ म।🙏

  • @amritupreti5881
    @amritupreti5881 ปีที่แล้ว +1

    Wow 😯 ❤

  • @khemrajgiri225
    @khemrajgiri225 ปีที่แล้ว +1

    वाह मजा आयो

  • @NirmalThapa0705
    @NirmalThapa0705 ปีที่แล้ว +4

    Another creation = Another masterpiece
    Every creation is a masterpiece in itself.

  • @pawon6434
    @pawon6434 ปีที่แล้ว +1

    I dont know why bt your words direct touch me..

  • @tulasakarki6050
    @tulasakarki6050 ปีที่แล้ว +1

    उफ्!! कति मिठास् सर हजुरको शब्द र स्वरमा ❤️❤️🙏❤️❤️

  • @gorkhalimotorcycleparts1969
    @gorkhalimotorcycleparts1969 ปีที่แล้ว

    मन्दिर हु, म दिई रहु,म दि'रा बेला मदिरा हु
    दीनु को सिद्दिनुको, मतले मातु म
    मद्दत गरु म दत्तचित्त भई, मद्दतले मातु म
    😍😍😍😍😍😍😍😍😍😍

  • @reneshabee
    @reneshabee ปีที่แล้ว +2

    अध्यात्मको स्पर्श प्रत्येक पटक। हरेक पटक। 🌻🙏😌

  • @aadityaadhikari3751
    @aadityaadhikari3751 ปีที่แล้ว

    शब्द भित्र शब्दका मार्मिक शब्दले मातुँ म

  • @deepakbhattarai7446
    @deepakbhattarai7446 ปีที่แล้ว

    म कमजोरलाई नजितूँ, मेरो कमजोरीलाई जितूँ
    हरेक हारमा हरि पाउने हर्कतले मातूँ म
    मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म।❤❤
    मैले आर्जेको आजमा हिजोले रँजाइ नगरोस्
    विगतलाई त्याग्न सक्ने तागतले मातूँ म
    मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म।🙏🙏🙏🙏🙏

  • @sushiljethara6900
    @sushiljethara6900 ปีที่แล้ว +2

    #legend😍

  • @babinaparajulee9376
    @babinaparajulee9376 ปีที่แล้ว +1

    ❤️❤️ सदेव हजुरको ठूलो प्रशंसक 🌻

  • @gateway353
    @gateway353 ปีที่แล้ว

    बुद्धवचनलाई कविता मार्फ़त सुन्दर प्रस्तुतीमा सुन्न पाइयो। धन्यवाद कविजीलाई।

  • @SunilChaudhary-rl6sn
    @SunilChaudhary-rl6sn ปีที่แล้ว

    "मैले आर्जेको आजमा हिजोले रजाइँ नगरोस्
    बिगतलाइ त्याग्न सक्ने तागतले मातु म"💓💓💓

  • @arc7031
    @arc7031 ปีที่แล้ว +3

    ♥️♥️

  • @naveengautam9662
    @naveengautam9662 ปีที่แล้ว +2

    LOVE LOVE LOVE your poetry, Nawaraj daju!

  • @anmolfoundation3613
    @anmolfoundation3613 ปีที่แล้ว

    के मात्नु बेहोसी मा !मातेर म झुक्दा खेरी पनि उठोस कसैको शिर ! प्यारे ! !

  • @arjunkhadka11
    @arjunkhadka11 ปีที่แล้ว

    गल्ती गर्दा सच्याउने बन्नु छोडेर जाने होइन
    कमजोरी भए सुधार्न लगाउनु
    सम्बन्ध तोडेर जाने होइन ।❤❤❤❤❤

  • @aryamphotography5497
    @aryamphotography5497 ปีที่แล้ว +1

    always favourite nawaraj dai

  • @pandeysisir4416
    @pandeysisir4416 ปีที่แล้ว

    Wow aayo aayo kada

  • @nabinkishworkhadka3621
    @nabinkishworkhadka3621 ปีที่แล้ว

    म हराएको छु ती शब्द शब्द भित्र ।

  • @ramsharansapkota6046
    @ramsharansapkota6046 ปีที่แล้ว

    मेरो नशा भित्रको रगत हो नबराज पराजुली , i love u always

  • @pratikadhikari333
    @pratikadhikari333 ปีที่แล้ว +4

    Your's words weight can't be measured. Every line goes through the heart ❤️. Always fav Nawaraj Parajuli🥀❣️😍.

  • @yogendrabohara8106
    @yogendrabohara8106 ปีที่แล้ว +1

    wow❣️❣️🙏

  • @mr.timilsina
    @mr.timilsina ปีที่แล้ว +1

    My inspiration for poetry

  • @pralhadpudasaini4769
    @pralhadpudasaini4769 ปีที่แล้ว +1

    हृदयभरिकाे सप्रेम नमन।

  • @neverknow981
    @neverknow981 ปีที่แล้ว

    one of the best kabi poetry in Nepal ... when he show his word ,,at the same time all the feeling we can feel

  • @rajghimire7277
    @rajghimire7277 ปีที่แล้ว +1

    One of your best 🙏 ..

  • @parasthapaofficial345
    @parasthapaofficial345 ปีที่แล้ว +1

    आखाले भेट्ने आसा नदेखु म ¡ बरु निरासा खप्ने आदत बनाई देऊ 🤔
    आव यति होस् , निरासा नै हुला म भन्ने आसाले मातु म!!

  • @ganeshsunar8440
    @ganeshsunar8440 ปีที่แล้ว +1

    Wow 😍

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว

    🥺आँखाहरू मन अनी बोली भन्दा पहिले बोल्ने रहेछन्, .....
    त्यो ढोकामा परम स्वयंमको स्वागत् ले मातिरहँदा...
    हाम्रा बुबा " राष्ट्र कबि -- माधव प्रसाद घिमिरे "
    "मखमली" फुलको माला लिएर ,
    पारिजातको हँसिलो मुस्कान मा
    स्वागत्, गर्न त्यो ढोकामा
    पर्खिरहनु भएको हुन्छं होला है ....
    ..............................................................................

  • @sujansilwal5116
    @sujansilwal5116 ปีที่แล้ว +1

    Masterpiece 🔥

  • @rujanban9580
    @rujanban9580 ปีที่แล้ว +2

    Every lines directly touched to the heart ❤️.. lots of love dear sir..

  • @bishnuacharya9421
    @bishnuacharya9421 ปีที่แล้ว +1

    अाहा ! दिव्य गजल । नमन कविवर 🙏

  • @asmitabhandari3393
    @asmitabhandari3393 ปีที่แล้ว +1

    Wow❤️

  • @prakashneupane4343
    @prakashneupane4343 ปีที่แล้ว

    नमन्❤️❤️❤️❤️

  • @Solotravel999
    @Solotravel999 ปีที่แล้ว

    नवराज दाईको कबिताले मातु म ।

  • @ishworsitaula4161
    @ishworsitaula4161 ปีที่แล้ว

    क्या शब्द छ यार!

  • @reeyasharma5248
    @reeyasharma5248 ปีที่แล้ว

    Suni rahu ma datta chitta bhai
    Kabita ley maatu ma♥️

  • @charlieproduction3669
    @charlieproduction3669 ปีที่แล้ว +1

    Wah🌹💝

  • @krishnabodh07
    @krishnabodh07 ปีที่แล้ว

    शब्दज्ञान भन्दा परकाे परमबाेध हाेस् हजुरलाई 😊 असिम शुभकामना 😊