केटाहरुले मानेनन् || Ketaharule Maanenan || Nawaraj Parajuli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2023
  • Essay and recital : Nawaraj Parajuli
    Backing Score : Rhythm Kandel
    Previously published in Shilaptra
    This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

ความคิดเห็น • 329

  • @sulapparajuli8587
    @sulapparajuli8587 ปีที่แล้ว +107

    मलाई कसैले यो सन्सार कै राम्रो आनि मिठो सुनिने भाषा कुन हो भनेर सोध्यो भने .......म छाती ठोकेर भन्न सक्छु....यी यो बोलिरा को भाषा सुन्नु त।

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal ปีที่แล้ว +18

    केटाहरूलाई धन्यवाद। धन्न केटाहरूले नमानेर अहीले यो केटो विश्वभरीका केटाहरूलाई मनाउन कहिले युरोप कहिले अमेरिका पुग्ने भएको छ। र कीर्तिपुर मै केटाहरूलाई मनाइरहन नपर्ने भएको छ। प्रोफेसर त जो पनि हुन्छ, नवराज जस्तो त कवि मात्र हुन्छ। कवि ज्युलाई एक तोङ्बा सलाम छ। भेटौ हिलेमा।

  • @allnepal9550

    मैले आफु भेटे

  • @bharatsaud5620
    @bharatsaud5620 ปีที่แล้ว

    आफू र आफ्नो सहानुभूति रहेको पार्टीप्रति सहानुभूति जगाउन गरिएको प्रयत्न ओभर एक्टिङकै सही विश्वास गरिदिन सकिन्छ, तर कुनै पनि समय यो देशमा एमाले भन्ने पार्टीका लागि कोटा हुन्न भन्ने पत्याउन सकिन्न ! जय एमाले, जय ओभर एक्टिङ !

  • @Pubg63821

    नवराज पराजुली कवि होइनन्.. उनी सिंगै कविता हुन्..

  • @saritapokharel8362
    @saritapokharel8362 ปีที่แล้ว +16

    नवराज पराजुली एउटा यस्तो नाम हो जुन नाम सँग र यहाँकाे शब्दहरू सँग प्रत्येक नेपालीलाई गहिरो प्रेम छ ❤️

  • @VashisthaChandra
    @VashisthaChandra ปีที่แล้ว +28

    I felt so touched and remembered my school days that you were as a teacher...Proud of you sir

  • @sanjeebgartaula454
    @sanjeebgartaula454 ปีที่แล้ว

    तितो यथार्थ 😅

  • @indrashrestha4967
    @indrashrestha4967 21 ชั่วโมงที่ผ่านมา

    कुनै सब्ध नै पाउन्दिन कसरी बयान गरु

  • @ushabasnet66
    @ushabasnet66 ปีที่แล้ว +3

    अलि ढिलो notification पाएँ अनि ९ बजे बाट earphone लगाएर सुने। म काठमाण्डु एकचोटि पनि पुगेकी छैन् तर TU का हरेक ठाउँ देखें हजूर काे गाउँ चिया बगान देखें तपाईंको आमा देखें बुवा देखें धान खेत देखें हजूर ले पढाउने boarding देखें 🙏। हजूर sir professor हुनुभएको भए सायद म चिन्दिन थे होला आज म जस्ता अनगिन्ति ले चिन्छन् हजार ले हैन करोडौँ ले चिन्छन् हजुरलाई 🙏🙏🙏। धन्यवाद sir

  • @seniwanembang3863
    @seniwanembang3863 ปีที่แล้ว +54

    झापाको धरमपुरको हो म दाइ, तपाईंको कवितामा जहिल्यै आफूलाई पाउने गर्छु र आजको कविता सुनि सक्दा भक्कानिएर रुदै थिए।

  • @chudamanidevkota5176
    @chudamanidevkota5176 ปีที่แล้ว +3

    आफ्नै जीवनको वास्तविकता बोल जस्तो लाग्यो ❤️

  • @swastikasubedivlogs2103
    @swastikasubedivlogs2103 ปีที่แล้ว +4

    कति मिठो है, सुनिरहुँ जस्तो सकिएको पत्तै भएन

  • @abhishektimalsina
    @abhishektimalsina ปีที่แล้ว +2

    बिहानको सुरुवात यो वाचनबाट भयो।बाकीको दिन जस्तो रहोस ,बेलुकी भन्ने छु आज त मैले आफ्नो कथा सुन्न पाए नवराज पराजुली गुरुबाट उहाँकै शब्दमा।।।फरक समय पक्कै थियो होला, फरक ठाँउ पक्कै थिए होलान् तर हर्कोहिले तपाईंको कथा आँखा अघि राख्दै आफ्नो ब्यथा मनमा खेलौदै थिए होलान् ।त्यस मध्यको एक म।उहीँ तपाईंको सुभ चिन्तक ।।।धन्यवाद हजुरलाई मिठो बिहानीको लागि❤️❤️❤️❤️❤️

  • @BashudevBastola
    @BashudevBastola ปีที่แล้ว +3

    धेरै पटक छाती गर्हौ भयो, केही ठाँउ निकै वर्ष अघि धकेलिए निबन्ध यति मन पर्यो कि अहिले सुनेका शब्दहरू धमिलिदै बिर्सदै गए भने फेरि सुन्छु अनि स्वतः बाघ भएर जन्मिएको भन्दा सँघर्षले जन्मिएको बाघको शब्दहरू धेरैलाई सुनाउँछु ।

  • @nirmalarai7265
    @nirmalarai7265 ปีที่แล้ว +4

    You are not only a great poet you are a best motivater in the word.always grand salute sir.🙏🙏

  • @arbinshrestha6762
    @arbinshrestha6762 ปีที่แล้ว +2

    कसैको लेख्ने कला हुन्छ ,कसैको बोल्ने, कसैको हाउ भाउ तर हजुर सगं सबै कला निकै भारी सगं जरा गाडेर बसेको छ । तलाइ सबै भन्दा मन पर्ने कबिता कुन हो भनेर सोद्ध्नु हुन्छ भने सानो मा पडेको `ताराबाजी लैलै´र अहिले हजुर ले लेख्नु भयको र पड्नु भयको हरेक निबन्ध र कबिता मलाइ मन पर्छ । शब्द मा न पुग्न सक्छ तेति धेरै माया अनि सम्झना छ हजुर पर्ती ❤️❤️💓💓

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +1

    जिवनमा एकजनाको स्वर र शब्द बहुत मिठो लत लागिरहेको छ्। मानौं पहिलो प्रेमीकाको स्वर र उसलाई प्रेम प्रकट गरि लेखीपठाएको चिठीको प्रतिउत्तरमा लेखिएका शब्द उसकै स्वरले सुनाइरहेछन्।

  • @tirtharajbk6579
    @tirtharajbk6579 ปีที่แล้ว +4

    दाजु तपाईंको आवाजमा जादु छ,

  • @rudra2202
    @rudra2202 ปีที่แล้ว +5

    आहा कति मीठो हजुरको आत्मपरक निबन्ध 😘 मन छोयो 😥😥 कति सुन्दर रचना नवराज जि 🙏😇