नेपाली गजलका बादशाह गजल सुनाउदा दर्शकको आखाँभरि आँसु😢😥 Pradip Rodan|मफलर|अरुको भलो चिताउने जमना छैन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • FB link. / wdnepal70
    ________________________________
    हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
    __________________________________
    Distribution of our contents by downloading and re-uploading inside and outside TH-cam without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.

ความคิดเห็น • 246

  • @poozachhetri2811
    @poozachhetri2811 ปีที่แล้ว +33

    ए! प्यारो दाजु किन यति मिठो लेख्नुहुन्छ ? 😘

  • @bhuvankarki9951
    @bhuvankarki9951 ปีที่แล้ว +49

    प्रदिप दाइ को गजल सुनेर नै गजल सुन्ने बानी परेको छ !

    • @kbofficial6209
      @kbofficial6209 ปีที่แล้ว +1

      हजुर

    • @coolmax9738
      @coolmax9738 ปีที่แล้ว +1

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 ปีที่แล้ว

      @@kbofficial6209 ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 ปีที่แล้ว +1

      @@kbofficial6209 ???????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 ปีที่แล้ว

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

  • @nayachautari
    @nayachautari ปีที่แล้ว +7

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमस्कार 🙏 #nayachautari

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 ปีที่แล้ว +8

    यथार्थबादी गजलहरू, दैनिकि नै हुने शब्दहरू , साधुबाद ।

  • @timilsinarajeshowr8987
    @timilsinarajeshowr8987 ปีที่แล้ว +14

    जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!

  • @sayaadhikari412
    @sayaadhikari412 ปีที่แล้ว +15

    सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔
    हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏
    अत्यन्तै उत्कृष्ट💕👏👏

  • @bindukhanaldahal5242
    @bindukhanaldahal5242 ปีที่แล้ว +2

    लेखाइ त यस्ताे हाेस् जसले नेपाली जनमानसका जुनसुकै भाेगाई छुन सक्छ धन्यवाद कवि महाेदय ।

  • @laxmanbayadi
    @laxmanbayadi ปีที่แล้ว +12

    सधैं यसरीनै सुनिरहन पाईयोस् शुभकामना गुरु

  • @bicharighale4571
    @bicharighale4571 ปีที่แล้ว +36

    मिठो गजल सुन्दा - सुन्दै आफै भित्र मरे
    सपनाको कुरा गर्नु भो यादहरुमा आशु झरे !
    प्रेममय शब्दहरु मिठा आवाजले लट्ठ परे
    झस्किएर यता उती हेरे प्रदीपको गजल सुन्दैछु अरे !

  • @sudhabhim3097
    @sudhabhim3097 ปีที่แล้ว +2

    गजलका बादशहा गुरुवर प्रमोद रोदन ज्यु लाई हार्दिक हार्दिक धन्यवाद साथै मफलरले उचाई छुवस हार्दिक शुभकामना

  • @tankaadhikari3883
    @tankaadhikari3883 ปีที่แล้ว +10

    नेपाली खासियता अनि सहित्य अतिनै दम्दार छ।
    हामिले अन्तरास्ट्रिय जगत लाई येहि साहित्य को उद्गम स्थल पवित्र भुमी नेपाल हो भनेर चिनाउन सकियोस।
    जय साहित्य

    • @whiteelephant8434
      @whiteelephant8434 ปีที่แล้ว

      गजलको उदगम अरब ,उर्दू हुँदै नेपाल पुगेको हो।

  • @sarojshrestha3492
    @sarojshrestha3492 ปีที่แล้ว +5

    सधै यसरी नै सुन्न र पढ्न पाइयोस् शुभकामना 🎉🎉🎉

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 4 หลายเดือนก่อน +1

    रोदन दाइ।।।तपाइको हरेक गजल मुटुको ढुकढुकी भएको छ करोडौं मनको।।।धेरै धेरै नमन दाइ ❤️🧡💛💜💚

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 ปีที่แล้ว +6

    यो भाइको गजल निकै प्रिय लाग्छ

  • @sanju_gurung278
    @sanju_gurung278 ปีที่แล้ว +8

    वाह! मर्मस्पर्शी गजल सदैव सुन्न पाउँ रोदन सर्🙏🙏🙏

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 ปีที่แล้ว +1

    कति मिठो गजल क्या मजा लाग्छ सुन्न कता कता त आशु पनि बहन थाल्छ प्रदिप रोधन वा

  • @bhandari-unib
    @bhandari-unib ปีที่แล้ว +2

    एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।

  • @ramchamling9363
    @ramchamling9363 ปีที่แล้ว +12

    सुन्दर तथा मर्मस्पर्शी गजलको लागि धन्यवाद भाइ प्रदिप लाई ।

  • @dipakkumardahal3003
    @dipakkumardahal3003 ปีที่แล้ว +3

    धेरै के भनौं !अत्यन्त उत्कृष्ट !!
    धेरै शुभकामना !!!

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u ปีที่แล้ว +19

    यस्तो मन भक्कानिने गरी बोलेको पनि सधैं सुनिरहु लाग्छ।
    गुरु नमन साथै शुभकामना

  • @PahadiKrishna
    @PahadiKrishna 9 หลายเดือนก่อน +1

    सर्वप्रिय गजलकार आदरणीय व्यक्तित्व प्रदीप रोदन ज्यू लाई धेरै सम्मान❤।

  • @girrajoli3707
    @girrajoli3707 ปีที่แล้ว +4

    कति मीठो गजल भाव विबहल

  • @user-xs3qc2yg6l
    @user-xs3qc2yg6l 20 วันที่ผ่านมา

    Kati ramro man hai sir ko hai sunu aghai layo hai ❤❤

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 ปีที่แล้ว +2

    धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु।
    हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए ।
    पिङकी गुरूङ ।

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm 6 หลายเดือนก่อน

    नमन !
    कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏

  • @rajkumarshah1234-h4e
    @rajkumarshah1234-h4e 8 หลายเดือนก่อน +1

    यथार्थवादी लोकप्रिय गजलकार प्रिय दाई प्रदिप रोदनमा हार्दिक नमन्।❤

  • @basnetvlogs9293
    @basnetvlogs9293 ปีที่แล้ว +5

    आहा जतिसुकै सुनेपनी धित नमर्ने तपाईंको हरेक गजल साथै हरेक बोलिको शब्द कति मिठो!!

  • @sangambabuamgain4651
    @sangambabuamgain4651 ปีที่แล้ว +1

    मैले पनि मन देखि हेर्दै छु मन सार्है खुसि लाग्छ हजुरको गजल सुन्न पाउदा❤

  • @sarojshrestha3492
    @sarojshrestha3492 ปีที่แล้ว +5

    प्रदिप भाइ को गजल ले गजल सुन्ने बानी पर्यो मफुलर को सबै गजल सुन्ने र पढ्ने इच्छा धोको छ🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +1

    प्रदिपका गजलहरु असाध्य राेचक, प्रेरक र मर्मस्पर्सि छन ।❤❤❤

  • @MagarGN
    @MagarGN ปีที่แล้ว +1

    प्रदिप गुरुको गजल सुन्यो पढ्यो भने मात्र गजल जस्तो गजल लाग्छ ❣️😍

  • @tekrajpariyar2348
    @tekrajpariyar2348 ปีที่แล้ว +11

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमन 🙏

  • @gulshantandon774
    @gulshantandon774 ปีที่แล้ว +3

    Sadharan baktitto, asadharan lekhan, utkrista rachana ustai mitho baachan👉❤️❤️🙌🙌keep it up brother 💪🇳🇵🇳🇵

  • @nigambhandari631
    @nigambhandari631 ปีที่แล้ว +1

    गजब! मन र मस्तिष्क छोयो।।।।
    वाह! क्या गजब गजल!!!!

  • @sabinashrestha1822
    @sabinashrestha1822 ปีที่แล้ว +2

    सर्बो उत्कृष्ट गजल दाजु हजुरको मन छुने ❤️🤗🙏

  • @manishkarki5300
    @manishkarki5300 ปีที่แล้ว +1

    अती सरल,मीठो,गहकिलो शब्द भण्डार को खानी प्रदिप गुरु हार्दिक नमन।🙏

  • @bijayabhusal8520
    @bijayabhusal8520 ปีที่แล้ว +3

    उत्कृष्ट रचना कवि ज्यु ।।

  • @bhatatrokaya9116
    @bhatatrokaya9116 ปีที่แล้ว +1

    धेरै राम्रो गजलका सेरहरु बधाई छ प्रदीप सर ।

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 8 หลายเดือนก่อน

    अत्यन्तै सुन्दर गजल!!😢जति सुने पनि सुन्न मन लागिरहने धेरै धेरै शुभकामना छ!!

  • @pradiprodan
    @pradiprodan ปีที่แล้ว +8

    हार्दिक आभार DW Nepal र सम्पुर्ण आदरणीय आत्मीय तपाइँमा 😍🤗🤗

    • @Mahi25645
      @Mahi25645 ปีที่แล้ว +1

      Big fan dai❤🎉

    • @pradiprodan
      @pradiprodan ปีที่แล้ว

      @@Mahi25645 maya xa vai

  • @DBRai-fy7xl
    @DBRai-fy7xl ปีที่แล้ว +1

    Wah wah Rodan jiu ghayal bhaye ma tah tapai ko yo pratyek gajal sabda haru le.🙏👌❤️

  • @bipanapaudel
    @bipanapaudel ปีที่แล้ว +1

    धेरै रामो गजलहरु प्रदिप सर प्रगतिको शुभकामना🙏🌠👌

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 21 วันที่ผ่านมา

    Hjr ko harek sabdale mutu ma ghochxa ❤🙏

  • @teamabba8620
    @teamabba8620 ปีที่แล้ว +2

    Jati sune pani sunirahan man lagne gajal.kati mitha sabdaharu.

  • @akcollection233
    @akcollection233 ปีที่แล้ว +1

    हजुरको हरेक मन देखिको शब्द मनमा नै प्रहार छ ।

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment ปีที่แล้ว +1

    अभिव्यक्ति सुन्दर , गजल बोल्ने शैलि सुन्दर, मानिसहरुको भिडहरुलाइ सम्बोधन गर्ने शैली सुन्दर।🙏🙏🙏🙏

  • @motivate8437
    @motivate8437 ปีที่แล้ว +3

    कस्तो मन छुने लेख्नु हुन्छ सर

  • @user-ob6yp1pj7e
    @user-ob6yp1pj7e ปีที่แล้ว +1

    उहाँको शब्द शब्द ले हरेक कोटि मन छुन्छ उहाँका धेरै गजल सुन्ने गर्छु 👌👌👌👌

  • @pradeepmayal3882
    @pradeepmayal3882 10 หลายเดือนก่อน

    आहा सारै मन छाेयाे दादा हजुरकाे मिठास शक्दले ।।

  • @munaregmi5440
    @munaregmi5440 ปีที่แล้ว +2

    कति मिठो लेख्नुहुन्छ आहा ❤

  • @ombasnet3488
    @ombasnet3488 ปีที่แล้ว +2

    Sarai khatra gajalkar Rodan ji . Keep up the good work .

  • @govindakunwar3574
    @govindakunwar3574 ปีที่แล้ว +3

    हार्दिक बधाई सशक्त गजलकारलाई !

  • @lalitshahi3718
    @lalitshahi3718 ปีที่แล้ว +7

    जय होस
    प्रदिप रोदन!

  • @thakuri12345
    @thakuri12345 8 หลายเดือนก่อน +1

    कति राम्रो गजल वा

  • @anitashrestha4856
    @anitashrestha4856 ปีที่แล้ว +4

    Naman swami ji,🙏🙏💐 Asim pragti suv kamna💐🙏🙏

  • @rameshaujigitkar4933
    @rameshaujigitkar4933 ปีที่แล้ว +2

    अति मार्मिक सर

  • @mero9597
    @mero9597 หลายเดือนก่อน

    Every day I listen your gajal lovely gajal❤❤ From India

  • @blackdiamond3dnepalihindie691
    @blackdiamond3dnepalihindie691 ปีที่แล้ว +2

    धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।

    • @nileshsinghthaquri7855
      @nileshsinghthaquri7855 10 หลายเดือนก่อน

      खै आहा लाग्ने कस्ता गजल हुने रैछ्न सुनम्न त

  • @karamrajmagar9079
    @karamrajmagar9079 ปีที่แล้ว +1

    Aajo samm gajal sune ko thiyan pardip sir tapai ko gajal sune paxi ajhai sunu sunu lagyo wowowo❤❤❤❤❤❤❤❤❤❤

  • @harisharanupreti2174
    @harisharanupreti2174 ปีที่แล้ว +5

    He is living in different dimension for sure.. For me he is the greatest poet of this generation. ❤

  • @omprakashraiofficial4899
    @omprakashraiofficial4899 ปีที่แล้ว +1

    sarai man chhoye hajur ko gajal le sarai man chhne gajal le

  • @jiwansanjyal9737
    @jiwansanjyal9737 ปีที่แล้ว +2

    दाइ हजुर को हरेक सब्दहरुमा यथार्थ को कहानी लुकेको छ।

  • @ashokdhakal3051
    @ashokdhakal3051 ปีที่แล้ว +1

    Pardip daii ko gajal suna da sarii maja laga chh ,

  • @bhuvankarki9951
    @bhuvankarki9951 ปีที่แล้ว +4

    मलाई सम्झेर निदाउनु भन्छौ तिमी
    तिमी लाई सम्झेर कहाँ निदाउन सकिन्छ !

  • @samsherbasnet1168
    @samsherbasnet1168 ปีที่แล้ว +1

    नमन गुरु 🙏🙏🙏♥️♥️♥️
    Wow Nice man chhuyo💟💟💟💟💚💚💚

  • @dekendrathapa23
    @dekendrathapa23 ปีที่แล้ว +4

    Ekdam manparne gajalkar 🥰😍

  • @basudevgyawali2344
    @basudevgyawali2344 ปีที่แล้ว +1

    गजल को आधुनिकीकरण गर्ने योग्य ब्यक्तित्व।।सुभकामना

  • @rojishrl3535
    @rojishrl3535 ปีที่แล้ว +4

    Sarai marmik....❤️❤️❤️

  • @rudraupreti359
    @rudraupreti359 4 หลายเดือนก่อน

    प्रदिपजी म पनि लेख्न खोज्छु ! गजल थोरै र कविता अलिक धेर, कैलेकाहिं लघुकथा …

  • @sushil7567
    @sushil7567 8 หลายเดือนก่อน

    ❤❤जय युबालाइ साथछ छ गजलकार रोदनजीको जय

  • @pomnaryan6741
    @pomnaryan6741 ปีที่แล้ว +2

    प्रकृतिले दियकाे उपहार हाे माटाे आमालाइ जस्तै माया गर्न सिक यहि माटाको निम्ति सहिद बन्छन सपूत हरु आमालाई जस्तै माया गर्न सिक

  • @niruacharya870
    @niruacharya870 ปีที่แล้ว +3

    Always fan of your words ...super #pradip rodhan

  • @bikashthakulla1749
    @bikashthakulla1749 ปีที่แล้ว +2

    मलाई मन पर्ने एक गजलकार तपाईं पनि हुनुहुन्छ गुरु

  • @Khusirahadi123
    @Khusirahadi123 2 หลายเดือนก่อน

    कति मिथो भाव बोकेकाति सब्दहरुको प्रहार🙏🙏🙏🙏🙏😢😢😢😢

  • @rajendrashrestha618
    @rajendrashrestha618 ปีที่แล้ว +1

    शब्दहरु प्रेममय सपनाको गजल .

  • @surroundings3321
    @surroundings3321 8 หลายเดือนก่อน

    wow dai तपाईको यो motivation vedio nai काफी छ❤❤❤

  • @shambhuacharya438
    @shambhuacharya438 ปีที่แล้ว +4

    Noon bilaucha Tara nunilo bilaudaina waw...

  • @poudelhari1991
    @poudelhari1991 ปีที่แล้ว +3

    तपाइँको मफलर रुपि आबाजको नसा लागेको छ आजकल मलाइ साझ परेपछी नभै नहुने जस्तो

  • @ratansaud1391
    @ratansaud1391 ปีที่แล้ว +3

    दाई माया छ!!

  • @arjunsharma4963
    @arjunsharma4963 8 หลายเดือนก่อน

    वाउ वाउ म कसरी बयान गरौ इ सब्दको❤❤❤❤❤❤❤❤

  • @prabeshshah3631
    @prabeshshah3631 ปีที่แล้ว +4

    वा! गजब राम्रो ।

  • @munagautam9562
    @munagautam9562 หลายเดือนก่อน

    सारैनै राम्रो शब्दहरू💕💕

  • @mirakatuwal3860
    @mirakatuwal3860 ปีที่แล้ว +3

    wow hardik naman dada❤️❤️🙏🙏

  • @nabarajshrestha2995
    @nabarajshrestha2995 ปีที่แล้ว +2

    Subhakamana cha. Ajai pragati gardai janus. Dahsain ko subhakamana cha

  • @kabitaadhikari3090
    @kabitaadhikari3090 ปีที่แล้ว +16

    U never failed to amaze me with ur creation. Just wow🙏💝

  • @bhupishahu2857
    @bhupishahu2857 7 หลายเดือนก่อน

    वा गजब गजब प्रदीप दाई

  • @madhavprasad7066
    @madhavprasad7066 ปีที่แล้ว +2

    दामी-दामी👍👍👍💐💐💐

  • @korean__language
    @korean__language 8 หลายเดือนก่อน +1

    Pradip pandey ❤❤❤

  • @DipakSijapati
    @DipakSijapati 2 หลายเดือนก่อน

    सुनम् सुनम् लाग्ने गजल प्रदिप दादाको

  • @RBmagar_Official
    @RBmagar_Official ปีที่แล้ว +4

    .जय नेपाली साहित्य

  • @sainikkavivishalkc
    @sainikkavivishalkc ปีที่แล้ว +3

    सुन्दर 👍🏻

  • @rajbikramchand327
    @rajbikramchand327 ปีที่แล้ว

    मन्त्रमुग्ध भैयो ,रोदन जी

  • @arunsigdel8760
    @arunsigdel8760 ปีที่แล้ว +1

    What a word ! Hardik Naman !

  • @gobindpungireesh
    @gobindpungireesh ปีที่แล้ว +3

    वाह गजलहरु

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว +3

    Very nice ghazal.

  • @prajeshgelal8688
    @prajeshgelal8688 ปีที่แล้ว +14

    I just fell in love with his gajal .in his gajal there is truth inside that story

  • @sapanakisan2318
    @sapanakisan2318 ปีที่แล้ว +1

    Khasai best gajal vyana k...yo tw poem jsto sundira k

  • @diamoondrai4259
    @diamoondrai4259 ปีที่แล้ว +1

    मनै छुने शब्दहरु😊

  • @Adiptadip
    @Adiptadip ปีที่แล้ว +3

    मर्मस्पर्शी गजल।।।।।।।

  • @kusumrai717
    @kusumrai717 ปีที่แล้ว +1

    आहा सार्है सुन्दर 😘😘👏👏🙏🙏