प्रीय कर्णप्रीय गुरुलाई पहिलोपटक अकल्पनीय तवरले प्रत्यक्ष देखभेट गरेर नै सुन्न्ने अवसर मिल्यो बहुत खुशी लागेको छ स्मरणमा आईरहनछ गुरु त्यो क्षण। आफ्नो ख्याल राख्दै सिर्जना पस्किरहनु नि है! माया छ सदगुरु💛
माया नै दियौ भने मायालु बनुला धोका नै दिएपनी अब त काहानी बन्छु मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु जोगाउ या खर्च गर म तिम्रै आम्दानी बन्छु मायाको घरमा पनि बिश्वासको छत रैछ तिमी फुल बन्छौ भने म बिश्वासको फुलदानी बन्छु । ❤😍
गजल लेख्ने कोशिसमा छु मैले हजुरको मफलरलाइ गुरु मानेको छु ।यसकारण पनि कृतज्ञ छु हजुरप्रती 🙏🙏✍️ संगीत तुल्य जिवनमा रागले के फरक पर्छ कोहिली नसकुला बन्न कागले के फरक पर्छ चन्द्रमासरी रोशनी दिनसकु तिम्रो जिबनमा सुन्दर चेहराको सानो दागले के फरक पर्छ
मुटुको टुक्रा बन्छु आखाको नानी बन्छु जोगाउ या खर्च गरा म तिम्रै आम्दानी बन्छु बरफको जिन्दगानी बिताय बर्सौसम्म तिमिले नछोएसम्म कहाँ म पानी बन्छु माया नै दियौ भने मयालु बनुला म धोका नै दिए पनि अब त कहानी बन्छु मायाको घरमा पनि विस्वासको छत रैछ तिमी फुल बन्छौ भने हासेर फुलदानी बन्छु
Dada aja Bhaktapur campus ma quitiz contest ma photo dehkayerea chinna parne ma hajur KO photo layako theyo Thea KO yauta participant team lea hajur KO photo Chino I am very happy too see that ❤ hajur kei video herdo rayxea ❤😍
मुटुको टुक्रा बन्छु, आखाको नानी बन्छु, जोगाउ या खर्छ गर म तिम्रै आम्दानी बन्छु। बरफ को जिन्दगानी बिताए बर्सौ सम्म, तिमिले नछोए सम्म कहाँ म पानी बन्छु। माया नै दियौं भने मायालु बनौला, धोकानै दिए पनि अब त कहानी बनुला।
प्रीय कर्णप्रीय गुरुलाई पहिलोपटक अकल्पनीय तवरले प्रत्यक्ष देखभेट गरेर नै सुन्न्ने अवसर मिल्यो बहुत खुशी लागेको छ स्मरणमा आईरहनछ गुरु त्यो क्षण। आफ्नो ख्याल राख्दै सिर्जना पस्किरहनु नि है! माया छ सदगुरु💛
शब्द र आवाजको कुरै छोडुम हजुरको व्यक्तित्वको पनि प्रशंसक हुँ म ❤
मैले सुन्ने एक मात्र गजलकार।❤❤
Kati mitho sabda ani yathartha ma baneko gajal tarif garni sabda nai vetina😔😔😔😔
हजुरको हरेक शब्दहरु आफ्नै जिन्दगि का घटना जस्ता लाग्छन् 😢आभारि छु हजुर प्रति🙏🙏💓
सर म तपाइँको यति ठूलो फ्यान हो कि भनेर साध्य छैन ❤❤❤❤
❤❤
Same to yu bro
छैन यार ब्रो कहिल्यै पनि सुनेर थाक्दिन म पनि त्यस्तै फ्यान हुँ 😢😢😢😢😢
दाजु दारि पनि फुलेर सेत्तै भएछ
कसैका आँखामा बिझेको कससिङ्गर
निकाल्न बढो माहिर हुन्छन्
त्यहि भएर म हजुरको फेन हैन दिलमा राखेको छु हजुरलाई ❤
❤दारि फुलेर सेतै भएछ ❤मा गजल चाहियो❤ ❤❤❤
Naman Rodan Sir ❤
Wow sir
वा गज्जवको शब्द हरु संयोजन 😊😊
Wahhh❤
Every line makes me surprised...how these words are created.❤❤
माया नै दियौ भने मायालु बनुला
धोका नै दिएपनी अब त काहानी बन्छु
मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु
जोगाउ या खर्च गर म तिम्रै आम्दानी बन्छु
मायाको घरमा पनि बिश्वासको छत रैछ
तिमी फुल बन्छौ भने म बिश्वासको फुलदानी बन्छु । ❤😍
अदभुत स्वामि जि।🙏💐
खुब प्यार् महोदय ❤❤❤
हिर्दय देखि नै आभार प्रकट गर्दछु रोदन सर❤❤❤❤
आदरणीय दाइ नमस्कार 🙏♥️
Wah❤
सम्मान छ कवि ज्यु हजुर प्रति नतमस्तक छु म ।।
Great fan Daju❤
गजल लेख्ने कोशिसमा छु मैले हजुरको मफलरलाइ गुरु मानेको छु ।यसकारण पनि कृतज्ञ छु हजुरप्रती 🙏🙏✍️
संगीत तुल्य जिवनमा रागले के फरक पर्छ
कोहिली नसकुला बन्न कागले के फरक पर्छ
चन्द्रमासरी रोशनी दिनसकु तिम्रो जिबनमा
सुन्दर चेहराको सानो दागले के फरक पर्छ
Man parni manxay gajal ma
Who could on this land not hear you?? Big fan🙏❤️
नमन गुरु❤
तिम्रो मायाले त मेरो मुटु खाएको छ
प्रेम छ दाजु❤❤❤
शब्द शब्दको अपार धनी गुरुप्रती नमन
Pradip Rodan sir ko ma pani best fan ho.love you.
Always Great 💕💕👏👏🙏
मन छुने ति सब्द बधाई छ दाई
आफैं मा गहना हाेईन र लाज पनि❤❤❤गुरु
शब्दमा यति ठूलो शक्ति छ। सब्दै बाट सबैलाई सुनै सुनै बनाउने आवाज कति मिठो सर❤❤❤❤❤
हार्दिक नमन छ गुरु।🙏
म पनि हजुरको एकदमै ठूलो फ्यान।
एक्दमै मन पर्यो सर ❤❤❤अझै सिर्जना शक्तिमा वृद्धि होस ❤❤❤❤❤
हजुर को ठूलो फ्यान हो सर म सबै भिडियो हरेको छू ❤❤
Kati mittho word daju ❣️❤️🇳🇵my nepali gajjal hero daju 🇳🇵🇳🇵🇳🇵
अरे वा प्रदीप गुरु❤❤
man xune sabda
अाजै हेरदै छु तर म हजुरको friend भए सरै मन पर्ने गजल ❤
जति सुनेपनी धित नमर्ने हजुर गुरु हजुरलाई ❤❤
😅😅😅very nice.
Nice 🙏❤❤❤👌
So sweet dada malai yakdam ramro lagxa
Katti ramro kabita sahrea man chune dhearae dhearae dhaniyebad babu
Harek sabda le mutu khanxa 💘
आहा प्रदिप सर❤❤
सुन्दर धेरै सुन्दर
This presentation truly made my day.
आहा गुरुलाई सुनेर म जस्तेै नथाक्ने को को हुनु हुन्छ ।
प्यारो गुरु हार्दिक नमन🙏🙏🙏🙏🙏🙏
Supper sir❤❤❤❤❤❤
दिन हुनथिहो काललाइ पनि घुस दिनसकिन
ठट्टा नगर्नुस् महाराज मरेपछि बिउझिन सकिन्न
मुटुको टुक्रा बन्छु आखाको नानी बन्छु
जोगाउ या खर्च गरा म तिम्रै आम्दानी बन्छु
बरफको जिन्दगानी बिताय बर्सौसम्म
तिमिले नछोएसम्म कहाँ म पानी बन्छु
माया नै दियौ भने मयालु बनुला म
धोका नै दिए पनि अब त कहानी बन्छु
मायाको घरमा पनि विस्वासको छत रैछ
तिमी फुल बन्छौ भने हासेर फुलदानी बन्छु
आहा दाजु ❤
Malai kasto yaad dilayo mero baba le ma sano huda bari jotna jada harayako chabi jutta ma bhetelo 😢big fan sar miss you dad 🕉️🕊️
I love you so much 💖 dear sir 💎
उस्तै माया है
Daiheart fan hu ma pardip daju ko yasto srijana malai pani fure hunthiyo jasto sadhai lagi rahanxa
दमदार गुरु ❤
गजल त राम्रा छन् नै ! आवाजमा एउटा सम्माेहन पनि छ ❤ लब यु यार !❤
Pradeep bhai maan gaye aap ko
गुरु नमन 🙏🙏❤️
hug fan of you dai❤❤💋❤️from Gorkha palungtar
अती मनन योग्य 🎉
Best line ❤😊
Dada aja Bhaktapur campus ma quitiz contest ma photo dehkayerea chinna parne ma hajur KO photo layako theyo Thea KO yauta participant team lea hajur KO photo Chino I am very happy too see that ❤ hajur kei video herdo rayxea ❤😍
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
म तपाईंको ठूलो फ़ैन दार्जीलिंग बाट 🙏🙏
हरदम तपाईंको म फ्यान सर
Mah panii yauta hjurko fan maddhya 1 hu sir❤ ......mah pani gazal lekhney garxu hjurloi vtney man x sir ....vtna pauxu hjurloi sir ?
My favourite ❤
❤
My favourite sir❤
one of the best❤
❤❤
मैले चाहेर पनि मफलर लिन सकिएन, प्रदेशबाट फर्के पछि आवश्य लिने छु र हरेक हरफहरु अध्ययन गर्ने छु
Dhungal bhai😊
प्रेम छ दाजु❤❤❤❤
प्रकट पङ्गेनि ज्यूकाे निधनकाे खबरले स्तब्ध तल्यायाे । अनि हनुरकाे याद अाएर सर्च गरेर अाए हजुरलाइ हेर्न अनि सुन्न ।
My favourite ❣️💞
Wow rodan sir
गुरु ❤️❤️
Great fan ☺️😊
हजुरले बोलेको एक अक्षर समेत मन पर्छ 🥰 दाजु
Love from Assam hjr❣️Hjr ko thulo fan, 🥺🥺
माया छ
Thank you so much Hjr 🥺🥺🥺Thank you❤ 🥺
respect ❤❤❤❤
daju❤
जति तारिफ गरे पनि कम लाग्छ ❤❤❤❤
❤❤❤❤❤❤❤🎉
नतमस्तक छू गूरू
🙏HUGE RESPECT🙏(PRA🪔RODAN)Sir....(Watching from SIKKIM ❤
Wow Very nice ❤️
मुटुको टुक्रा बन्छु, आखाको नानी बन्छु, जोगाउ या खर्छ गर म तिम्रै आम्दानी बन्छु।
बरफ को जिन्दगानी बिताए बर्सौ सम्म, तिमिले नछोए सम्म कहाँ म पानी बन्छु।
माया नै दियौं भने मायालु बनौला, धोकानै दिए पनि अब त कहानी बनुला।
www.youtube.com/@sagarbroofficial5248
Sir ma pani tapai ko big fan ghuru
love you dada❤❤❤❤
hajur ko live herna maan chha😊
My fvrt ♥️♥️♥️♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
dami dami
Big fan of you
dai hjur🙏🙏🙏🙏🙏