King Birendra & Girija Prasad | पुनर्जन्म | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2081 Punarjanma
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- King Birendra & Girija Prasad | पुनर्जन्म | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2081 | Punarjanma
Gaijatra, or the "Festival of Cows," is a unique Nepalese celebration that honors deceased loved ones with lively street processions and decorated cows. A key highlight of this festival is the comedic performances and satirical skits, which serve to uplift spirits and bring humor into times of grief. Celebrated mainly in Kathmandu Valley, Gaijatra blends remembrance with laughter, showcasing the importance of comedy in coping with loss. This cultural event is a must-see for anyone interested in Nepalese traditions and festivals.
Brandworth Pvt. Ltd. has proudly hosted Gaijatra celebrations for six consecutive years, creating a tradition that brings together generations. From grandfathers and uncles to the vibrant youth, our talented artists deliver comedic performances and cultural expressions that honor the festival's spirit. This enduring commitment showcases our dedication to preserving and celebrating the rich cultural heritage of Gaijatra.
Artists
Manoj Gajurel
Sailerndra Simkhada
Chakra Dawadi
Subhod Gautam
Prabhat Lama
Mexam Gaudel
Sita Neupane
Yaman Shrestha
Sajan Shrestha
Asish Khanal ( Madsab)
Prakariti Giri
Host
Rima Bishwokarma
Special Thanks
Suman Mainali
Neera Kafle
Kabina Karki
Asmita Karki
Niruta Luitel
Ankita Baral
Animesh Baral
Karishma Sunar
Makeup
Sushma Shrestha
Binod Shrestha
Production Manager
Sanjeev Kumar Mainali
Communication Manager:
Pranjal Ghorasaine
Social Media
Bikal Shrestha
Camera
Tikaram Acharya 'Jhyaple'
Graphics
Sushil Jyoti Shakya
Samrat Adhikari
Visual Editor
Santosh Khanal
Sunil Urau
Production
Wide Angle Production
Concept
Manoj Gajurel
Project Head
Mohan Gajurel
© GajuReal
SATO presents: एकासीको गाईजात्रा
Title Sponsor:
SATO - "जोड यस्तो, जुन सात जुनी नछुटोस्."
/ wo1d7p. .
In Association With:
Sarbottam Cement - "सर्बोत्तम मजबुती"
sarbottamcemen...
Powered By:
Laxmi Steels - "नेपालमै guaranteed, number one quality"
laxmisteels.co...
Life Insurance Partner:
Prabhu Mahalaxmi Life Insurance
www.pmlil.com/
Supported By:
Nepal Telecom - "राष्ट्रको संचार"
www.ntc.net.np/
KNP Nerolac - "Healthy home paints from Japan"
knpjapan.com/
Sarbottam Steels
sarbottamsteel...
Jagadamba Cement
jagdambacement...
Expert Education and Visa Services
experteducatio...
Motiff Education
motif.com.np
Neply Plywood - "प्लाई भनेको नेप्लाई"
www.neply.com.np
Vedalaya Group
vedalayagroup....
Iron Wood
www.ironwoodpl...
Trinox Laminates
www.trenoxlami...
Pampas Education - "परीक्षाको आवाज पम्पाज"
www.pampaseduc...
Ichhi Hana International Academy - "ईचिहाना सँगै कोरीया"
ichhihana.com
Mental Health Partner:
Beautiful Mind
Food Partner:
/ herman-live-bakery-balkot-100047483787278
Media Partner:
Gajureal.com
www.gajureal.com
Production Partner:
Wide Angle Production
wideangle.com.np
A Brand Worth Event
www.thebrandwo...
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
गाइजात्रा निकै मनोरञ्जन भो होला
तर
यथार्थ निकै भाबुक बनायो
स्व. श्री ५ बिरेन्द्र बि.बि शाहदेब अमर रहुन ।
Kasam ar🙏🙏🙏😥😥
✔️हो सर अमर रहुन😪🙏
Ho sir...😢
❤️❤️❤️👍️👍️🇳🇵🇳🇵🇳🇵
@@rakeshlamgade6378 same on you😥
हाम्रा प्यारा राजा वीरेन्द्र सधैं अमर रहुन।। यो गाईजात्रा हेर्दा कतिलाई हासो आयो थाहा भएन, तर मलाई आँशु आयो।।😢
राजा महेन्द्र वा विरेन्द्र राजा यसरीनै पुनर्जन्म लिने साच्चै हुने हो भने म मरिदिन्थ्य । जय देश ।
Timi bachera ni k nai napeka xaura
उहाँको शब्दले देस प्रति काे सच्चा राष्टिय भावना जनाउँछ, सम्मन् गर्नुपर्छ,
जय देश
राजा ग्यानेन्द्र स्थापित भयनन भने म सधै को लागि देस छोड्छु कैले आउदिन यो देशमा
@@chandrupoudel8468 aba bato lagda hunxa Teso bhaya 😂
कुरा सुन्दाखेरि हेर्दाखेरि निकै भावुक भए। हाम्रो राजा अमर हुन् श्री पाँच वीरेन्द्र बिलविक्रम शाहदेव अवश्यक पूर्ण जन्म लिनेछ
श्री राजा वीर वीरेन्द्र विक्रमशाहा देव मेराे र हाम्रो मन मुटु बस्नु भएको छ।❤❤❤❤
😢😢
@@google.football-team_ nriwaununa raja 🥲
😅
स्वदेशी र बिदेशी मिलेर राजा बिरेन्द्रको वंशनाश गर्नेहरुको सात पुस्तालाई कहिले सुख शान्त नमिलोस। नेपाली जनताका प्यारा स्वर्गीय राजा श्री ५ बिरेन्द्र बि.बि. शाहदेव अमर रहुन।
गाईजात्रा हेरेपछि पहिलो पटक मेरो आँखा भरी आँसु आयो ।🥲
😢
Same on you😢
शान्तिछेत्र काे प्रस्ताब राख्दा भारतले अस्विकार गर्दा हाम्रा बासिभाते नेताहरु भारतकाे भरिया भयेका छन् ।
धेरै धेरै धेरै धन्यवाद छ स्वर्गीय श्री ५ बिरेन्द्र सरकारको रुपमा मनाेज गजुरेल जि बधाई छ 🙏🙏🙏🙏🙏
स्वर्गीय राजा श्री ५ बिरेन्द्र सरकार अमर रहुन् ।
स्वर्गीय श्री ५ महाराज धिराज बिरेन्द्र वीर बिक्रम शाहदेव। अमर रहिरहुन जय नेपाल 💐🇳🇵🇳🇵🇳🇵🙏
यथार्थ काे कमेडीले निकै भावुक र स्तवत बनायाे ।मनाेरञन पनि भाे ।
😢😢 king birendra ever green in our heart ❤️
स्वर्गीय प्याारा राजा विरेन्द्रविरबिक्रम शाहदेव 🤔🤔🤔🤔🤔👍️👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मनोज गजुरेल लाई को को मन पराउनु हुन्छ!❤
उहाँकै बुढी बाहेक सबैले 😅
मलाई पनि
धेरै चित्त र हद लाग्ने जात्रा।
girza prsad koirala chahi sam xa ?@@ChhatraThapa-r1g
Jay Bholey !!!!!
देश र जनताका कुख्यात नेपाली नेताहरु का यी अत्थीत कुरा सम्झदै मुसु हाँस्ने दिन हाे।फेरि आउँने दिन कसरी सुनाेजित डङ्ग बाट गर्नु सकिन्छ कि झाेले अघाढि सारेर गर्ने हाे भनेर साेच्ने दिन मात्र हाे।
धेरै राम्रो लाग्यो मनोज गजुरेल कमेडि किङ अनि चक्र दवाडी सर उत्कृष्ट 👌👌🙏
धेरै धेरै शुभ-कामना रमाईलो भयो
स्वर्गीय सम्मानिय श्री 5 विरेन्द्र वीर विक्रम शाह ज्यु अमर रहुन, पुन नेपाल देशमा पुनर्जन्म होस भन्ने कामना गर्द्छु।
जय नेपाल🇳🇵
आभार सम्मान प्रकट गर्न चाहन्छु श्री वीरविक्रम शाह राजसंस्था 🎉 गणतन्त्र जसरी वर्षा झैं आएर हराउदै गएयको छ् आम नेपाली माझ अब राजसंस्था ज्वालामुखी भ्रष्टचार हरूको पतन हुने गरी उदाउनु छ् नयाँ राजसंस्था 🙏
जति भने पनि लाज लाग्ने भएपो, लाज बेचेर खाएरहेका हरुलाई । उत्कृष्ट प्रस्तुतिका लागि सम्मान ।
लाज पचाएकाहरु सरकार चलाएर ,महेन्द्र र वीरेन्द्र जस्ता लाेकप्रिय र देशभक्त,भिजन् भएका अग्रजहरुकाेे अालाेचना गरेर,अाफूलाई उत्कृष्ट छु भनेर अाफै भन्दछन्।
टाईटल नाम गाईजात्रा भए पनि मन छुने प्रस्तुति ❤
खुसीको कुरा नेताहरुलाइ तर्साउन वा गलत गरेभने ठिक पार्न सक्ने भनेको एउटा राजा नै हो भन्ने सन्देश जारी गरेकोमा धन्यवाद कलाकार गजुरेल जि
मनोज गजुरेल एक छुट्टै पहिचान र नवीन सोच भएको कलाकार हुन । हास्य ब्याङ्य क्षत्रमा उनको छुट्टै पहिचान र अस्तित्व छ । उनको कलाको सम्मान गरौ ।
kasari ho samman garne?
हो तँलाई मात्रै थाहा थिएछ, तैंले भने पछि मात्रै थाहा पाएँ
सारै राम्रो मनोज गजुरेलको प्रस्तुति , सत्यमा आधारित , पक्कै स्वर्गीय राज परिवारले सुन्नुभयो होला शरीर मरेपनी आत्मा कहिले पनि मर्दैनरे भन्छन् आत्मात वरिपरि घुमी रहन्छ रे ❤️❤️🙏🙏
धेरै धेरै धन्यबाद गजुरेल जि बाधाई छ❤❤
राजा बिरेन्द्र लाई सम्झिदा फेरि पनि भावुक भय
Paso lagauda jhan ramro
मनोज गजुरेल आफू पारिवारिक तनावमा रहदा पनि हामीलाई सबैलाई यसरी समय सान्दर्भिक कुरा पस्केर समाजलाई राम्रो शिक्षा दिनु नै राम्रो शिक्षा हो धन्यवाद गजुरेल सर
श्री ५ महाराज धिराज वीरेन्द्र वीर विक्रम शाहदेव मौसुफ अमर रहुन।
Super philosophical and logical plus reasonable comedy in Nepal by Manoj Gajurel’s Team ❤❤❤
मियो विनाको देश नेपाल ।राजा, महेन्द्र जतिको देशभक्त दुरदर्शी राजा ल्याऊ ।देश भन्दा माथि पार्टी राख्ने दल , नेपाली को महा सत्रु हुन् ।
हामी महेन्द्र राजा त फर्काउन सक्दैनौ तर उहांको सोच लाई पुनर स्थापित भने पक्कै गर्नसक्छौं
😂😂mula aafu ma bharosha xaina, raja leu Ra gaja lau bhandai basa aba. Desh janta KO haat ma xa, aaba chitta bujhena bane aafai aate hunxa, k ko raja Hou aaba yetro bhaisakda Pani
राजा बिरेन्द्रको कुरा भई राछ कबाडी कहाँ देखि महेन्द्रको कुरा भयो ?
@@user-iy7jt1kx7f कवाडीले आफ्नै नाम लिनु भएको???
रमाइलो मानेर हेर्नू खोजेको आशु खसेको पत्तो पाइन जय राजा बिरेन्द्र वीर बिक्रम साह देब 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्व. बिरेन्द्र अझैसम्म नेपालीको मन मनमा होइ बक्सनु हुन्छ !! जय नेपाल, जय देश , जय चन्द्रसुर्य !!
मौरी राजाबिना कति छटपटी रहन्छ त्यसैगरी हामी नेपाली पनि अहिले राजा बिना एकदम छटपटी रहेका छौं। र राजालाइ हामीले छिटो फर्काउनुपर्यो। जय नेपाल।❤❤
गाईजात्रा निकै मार्मिक, भावपूर्ण, अर्थपूर्ण र ज्ञानपुर्ण बनेको छ। यो हाम्रो समाज, धर्म, संस्कृति, परम्पराको ऐना अनि राजनीतिक व्याङ्ग सधैं हेर्न पाईयोस् । जय नेपाल 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
देशका प्रमुखकाे रहस्यमय वंश नास भएकाे देशका जन्ता हुनुमा धेरै दु:ख लाग्छ । याे भिडियो हेर्दा निकै मनाेरञ्जन दिने छ हाँसो लाग्याे तर राजा बिरेन्द्र सम्झदा निकै भावुक बनायाे । 😢😢 श्री ५ वडामहाराज धिराज विरेन्द्र वीर विक्रम शाह देव सधै अमर रहुन,आत्मले सान्ति पावस❤❤
❤श्री ५ बिरेन्द्र वीर बिक्रम शाह देब को जय ❤ राजतन्त्र जिन्दावाद ❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
स्वर्गीय श्री ५ वीरेन्द्र वीर बिक्रम शाहदेव सरकार अमर रहुन ❤❤💐🙏🏻
Suruwat Huda ..kyaa emotional vaye ..sambodhan Timi laai gardaixu song.❤❤
Sorgiye Raja Birendra laai haardik shrddhanjali sorgamaa baas hos..😢😢😢
जे भने पनि राजा भनेको राजा नै हो अहिलेको व्यवस्था काम छैन । जय नेपाल ❤😊
वाह ! प्यारा गिरिजाबाबू अगिल्लाे जन्म मा त माथि भेटिन कता नर्क तिर पाे हुनुहुन्थ्यो "
सान्दर्भीक कहानी दरबार हत्याकाण्ड मा आधारित छ यवंम नेपाली राजनीतीमा आधारित वाह मनोज गजुरेल।।
वाउ साह्रै उत्कृष्ट गाईजात्रा मनोज गजुरेल लाई सलाम छ।राजा बिरेन्द्रको झल्काउने प्रस्तुति दिनुभएकोमा हृदयदेखि नै धन्यवाद !!❤🙏🇳🇵
सायद गाईजात्रा मा भनेको जस्तै पुनर्जीवन हुने भए। ।महाराज धिराज श्रि ५ वीरेन्द्र विर विक्रम शाहदेव फर्काउन मिल्ने भए नेपाली हुन पाएकोमा धेरै गर्भान्भित हुने थियो। ।यो गाईजात्रा हेरेर धैरै भावुक बनायो ।।साच्चै नै राजा वीरेन्द्र❤ सरकार को पुनर्जीवन होस, धेरै धेरै धन्यवाद मनोज सर हजुरलाई 😊 🙏🙏
दमदार, देशकै मार्गदर्शन प्रस्तुति, बबाल दामी छ।❤😮
श्री ५ सरकारको जय जय , मेरो देश महान ❤❤जय नेपाल 🇳🇵🇳🇵
शान्ति प्रिय राजा श्री ५ विरेन्द्र!!
श्री ५ त भन्छौ खास ५ को मतलब के होला हजुर ??
@@yabinpun shri shri shri shri shri bhanya ho
Late King Birendra always in my❤...😢
अति उत्कृष्ट अभिनय हासो भन्दा पनि भावुक हुने पाठ थियो अहिले देशमा जे भइरहेको छ त्यसैको झझल्को आइरहेको थियो
Very nice GAYA jatra program. Best presentation congratulations
मनोज गजुरेलको श्री ५ विरेन्द्र राजा बनेको धेरै उत्कृष्ट छ❤❤❤
किन किन मिहेनत ज्यादा छ 100%
तर राजा विरेन्द्रको हाष्य स्वरूप मन परेन संबेदन सिलता ज्यदा भएर होला ।😢
त्यो दिन म 13 बर्षको थिए गौसला मा गएर हेर्न खोजे देखिएन 😢 घाटमा खोला तरेर हेर्न खोजे देखिएन र कुदेर घरमा गएर अन्त्यस्टि समाचारमा हेरेको 😢 याद आयो😢😢😢😢
😮😊
राजा बिरेन्द्र सम्झेर आसु खस्यो।😥
miss you king birendra🙏🙏🙏😥
😢😢😢😢😢
Same on you😢
नाटक आँसु आयो रे ,,, भुत्रा नि आउन्न आफ्नो बा आमा बाहेक कोहि मुला प्रती पनि सम्मान छैन । बुद्ध प्रती भने छ ।
@@devendrasunar2349 तेरो बाउ आमा लाइ बचाउन पनि देसमा सासकको सक्ति चाहिन्छ नत्र त तेरो बाउ आमा पनि बाच्न मुस्किल हुन्छ।मुजि डाङ्ग्रा
गाइजात्राको प्रस्तुति मा जनताको यथार्थ राम्रो संयोजन गरेर जन् समक्ष ल्याउने महान कलाकार मनोज गजुरेल जि लाई धन्यवाद छ।
हिजो आज भोलि र सधै हाम्रो मन मुटु मा बस्नुहुने छ हाम्रो प्यारो राजा श्री ५महाधिराज बिरेंद्र बिर बिक्रम शाह देव 🙏🙏❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
gajurel rock girija shoked mazza aayo
श्री ५ महाराज धिराज बिरेन्द्र वीर बिक्रम शाहादेब साथै सम्पुर्ण परिवार प्रती हार्दिक श्रद्धाञ्जली ।।।बैकुण्ठ मा बास रहोस प्यारो राजाको।।।फेरि जन्म लिइबक्सियोस सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आँखामा आँशु आयो 😢😢कस्तो मन छोयो हासो सँगै 👍😭 यथार्थ चित्रण पस्किनूभयो कलाकारले 👍 प्यारा राजा बिरेन्द्रको समझाना असाध्यै मुटुमा ❤️❤️❤️ 😭😭
Same on you😢
Same on you😢
वा.. वा... वा.... यो होनि कलाकारिता!! जनप्रीय राजा बिरेन्द्र र युग पुरुष गिरिजाप्रसाद कोइराला
राजा बिरेन्द्र जनपृय थिए र अज्जै छन❤। तर गिरिजा युग पुरुश हैनन।
Yugpurush ????
Yugpurush????😂😂😂😂😂
La yugpurush ko name ma 36 hanihal
sabai nadi nala bechera khayo chor girija ley k ko yugpurush ho ???
श्री ५ महाराज राजा बिरेन्द्र बिक्रम शाह प्रति हार्दिक सुमन सर्दा ❤ राजा को बङस अमर रहोन 🎉राज तन्त्र जिन्दा बाद
राजा बिरेन्द्र राजानै हुन कति पनि सुहायेन जस्तो लाग्यो। अमर राजा बिरेन्द्र सधै अमर रहुन।
साह्रै मन पर्ने अनि जोडी मिल्ने हास्य कलाकार मनोज गजुरेल अनि चक्र दवाडी प्रति उच्च सम्मान छ❤❤
जय देश 🇳🇵जय होस् आदरणीय कलाकारहरु 🙏
Birendra raja❤❤❤❤
देशमा अहिले भएको यथार्थको गाइजात्रा राम्रो लाग्यो ।
मैले धेरै मनाेज ज्युकाे कमेडि सत्य हाे 🙏💐💐♥️♥️
यि देसलाइ नचाहिने केपि प्रचण्ड सेरे जिवित छन देसलाइ चाहिने विरेन्द्र जिवित छैनन ❤
मन छुने धेरै राम्रो प्रस्तुति।नेपाल राष्ट्रको रक्षा गर्न अब सम्पूर्ण नेपालीहरू एकजुट हुन ढिलो गर्नु हुन्न।
साँच्चै मन छुने प्रस्तुति ।आदरणीय कलाकारहरूप्रति नमन।
मनोज गजुरेल ज्युको प्रस्तुतिमा सधैं केही न केही खास कुरा झल्किने गर्छ ।आजको प्रस्तुती पनि धेरै उत्कृष्ट लाग्यो ।श्री ५ महाराजधिराज बिरेन्द्र बिरबिक्रम शाहदेब सरकार फेरी हामी नेपाली जनताको माझ उपस्थिती हुनुभएको जस्तो महशुस भयो ।उहाँको आत्मा कति रुन्छ होला यो देशको बर्तमान स्थिति देख्दा...राजपरिवारको आत्माले कहिले न्याय नपाउने भयो😢😢जुनदिन राजदरबार हत्याकाण्ड समाधान हुन्छ त्यसदिन मात्र वास्तवमा यो देशमा न्यायको अस्तित्व रहनेछ।
धेरै धेरै धन्यवाद मनोज गजुरेल लगायत सम्पुर्ण प्रस्तुति समुहलाई।🙏
जनताको मनमुटुमा बस्ने गरीको हास्यब्यङय प्रस्तुति एकदम राम्रो छ
👏
बिरेद् बिरबिक्रमसाहदेब यहिहाम्राेदेसमा जन्मलिउन जयहाेसहाम्राेदेस मेपालकाे❤
He reminds me best and great king of Nepal ever. I still miss him so much. Thank you for both of you for this beauty acting. I love this act.😢
Same on you😢
सत्य आवज उठाउनु भयो समूहलाई धेरै धन्यवाद ❤🙏🇳🇵
श्री५ वीरेन्द्र अमर रहुन
साच्चिकै फेरि जन्म होस न राजा बिरेन्द्र अनि यो देश को मुहार लाई खुशी दिन 😭😭🙏 यो त केबल गाइजात्रा ....
धेरै राम्रो उत्कृष्ट प्रस्तुति ❤
सलाम छ कमडीयन ज्यू हरु लाई
पुरै राजा को झल्को दिलाउनु भयो मनोज गजुरेल ❤❤।
त्यो कालो दिन 😢😢
Speachless ! Both actors absolute excellent.But our late King Birendra bir bikram sahdev always in our heart.
मनोज काका लाई २१ तोप को सलामि
हास्यव्यङ्ग्य बिधामा मनोज गजुरेल खम्बा नै हुन ❤
देशको हास्यव्यङ्ग्यको राजा भनेकै मनोज गजुरेल सर सलाम छ❤❤❤❤❤❤
Our last king birendra😢😢😢
धेरै माया तथा आगामी दिनहरूको लागि मुरी मुरी शुभकामना मामाश्री लगायत सम्पूर्ण कलाकारहरूमा 🙏🙏
धेरै राम्रो प्रस्तुति बिरेन्द्र र गिरिजा दुबैमा प्रगतिको शुभकामना ।
एक पल्ट राजा काे याद आएर भाउक बनायो❤❤
Same on you😢
राजा भनेको राजा नै हो नेपालको सन ❤❤❤
जति ब्यन्ग बाण हाने पनि मुटु र लाज न भएकाहरू लाइ केहि असर पर्नेवाला छैन।
जय नेपाल,जय प्याराराजा बीेरेन्द्र जय गजुरियल 👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
गाईजात्रा" मात्र नभयेर सा़च्चिकै यथार्थ बस्तु गत - मात्रा" धन्यवाद छ, !!
आ- आफ्नो ठाउँमा दुबैजनाको उत्कृष्ट प्रस्तुति । दुबैजनालाइ धेरै धेरै धन्यवाद ।
HUGE RESPECT MANOJ GAJUREL SIR
YOU ARE LIVING NEPALI COMEDY LEGEND❤❤❤
निकै सटायरिक। डोज पुगेको छ चक्र सर, मनोज दाजु। यिनीहरू मेटासिट पनि पचाउने उडुस भैसके। फेरि पनि लोकतन्त्रको विकल्प आचरण सुधार सहितको लोकतान्त्रिक अभ्यास नै हो। राजतन्त्र वा अन्य कुनै पनि तन्त्र अबको समाधान होइन।
साँच्चिकै मन छोयो हार्दिक धन्यवाद मनोज दाइ।
स्वर्गिय श्री ५ विरेन्द्र ,हरेक नेपाली का मनमस्तिक मा वसेका छन् वाहा प्रति हार्दिक श्रध्दान्जली ।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏।
Shree 5 birandra bir bikram saha dev ju sada aamar rahuun ❤🎉
Shree 5 Brindra Amar rahun jay Nepal ❤❤
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
Nepal santi chetra ghosana garda india le nepal ko saath diyena,Tesaile nepal ko satru rastra ho bharat.
King birendra sarkar amar rahun ..❤..Aasu jharyako thhai bhayana😢
नेताहरुले काटकुट पार्न दबाब दिए जस्तो लाग्यो यसपालीको गाइजात्रालाई पनि त्यही भएर अप्राबिधिक समस्या आउन पुग्यो तर हामी श्रोता दर्शक जनताले सबै सहि र सत्य हेर्न चाहिँ पाउनु पर्छ यो सरासर सामन्ती पन भयो गाणे शासकहरुको।।।