यो भन्दा पैले म थे'न|| Yo Bhanda Paile Ma Then || Nawaraj Parajuli || Slow Version
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- Written and recited by Nawaraj Parajuli
Music Score by @rhythmkandel
Lyrical video vy Bibek NIshani
Thumbnail by Arjun Handel
This poem is officially uploaded to this channel. Replication in any form is not permitted. - บันเทิง
नवराज पराजुलीको ज्युको कविता पढेर को को आनन्दले निदाउन सक्नु हुन्छ?❤
Hehe nidauni khalko xaina uha ko kabita haru 😉🤪❤️
Malai ta baani pari sakyo
Malai ta sunam sunam lagchha jhan jhan
चिनाउँछु संसारलाई मेरी आमा,
मेरी आमाको संसार चिन्दछु म।
जसले मलाई संसार दियो,
उसलाई संसार दिन्छु म।
मेराे संसारलाई संसार घुम्ने मन छ रे,
संसारको टिकेट किन्छु म।❤🙌
महँगो थ्यो मट्टीतेल
सकिन्छ कि भन्ने डरले
मैले पढिनसकी
टुकि फुकिहालेँ😒
#आहा कति मिठो❣️
ओशो को प्रवचन र नवराज पराजुली का कविताले संधै निन्द्रा र सुकुन दिन्छन 💜
सुन्दा पनि एस्तो आनन्द आउछ कि जस्तै म आफै बाला पन मा पुगेर आफै कर्म भोगि रहे को छु बरै
दुई-चार दिन भएको थियो मेरा आँखाहरु दुखेको ,अचानक यो कबिता सुन्न पुगें , त्यसपछि एकाएक आफै निको भयो ,मैले अस्पताल जान परेन ।💞
सानोमा मकैको जुँगा,स्कुलको लुगा किन्नु दसैं आउनु पर्ने अनि छिनेको चप्पलको लोति आहा याद दिलायो ती दिनहरूको😢
गहन भाव बोकेको महान कविता! हजुरको उत्कृष्ट शब्द चयन, शब्द रूपि भाव, सुमधुर स्वरशक्तिको प्रभावले हरेकको मन मस्तिष्कमा छोएको छ। यसको बयान गर्ने मैले शब्दै भेटिन। असाध्यै मन पर्यो। हार्दिक आभार कविवर! ❤️ 🙏 🍀
आहा कति धेरै राम्रो शब्द हरु कवि ज्यु जुन प्रत्येक शब्द ले मन छोइरहेको छ 😥❤️❤️
क्या बात !!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जति सुने पनि सुनिराख्न मन लाग्ने
कोइ कसरि यस्तो सुन्दर सर्जक भैदिन्छ।
आहा आति सुन्दर।
साच्चिकै तपाईंको शब्दमा दम हुन्छ,जुन कविता सुनेनी म motivate हुन्छु।।
सादर प्रणाम कविदेव 🙏
शब्द, भाव, स्वर ,वाचन बाफ्रे!
मर्मस्पर्शी तर मीठो आनन्द !
हरेक कविताले मन लुट्नु हुन्छ प्रिय कविज्यू❣🙏।
हजुर को कविता ले मेरो मन मई स्पर्श गर्यो। हजुर को प्रेरणा ले दुईचार पंक्ति जोड्न थालेको छ🙏
सोच्न थाले भन्थे बाले,
लामो बाटोनी छोटो हुन्छ रे।
डोराउने ताते आफै नआँटे,
छोटो पनि खोटो हुन्छ रे।।
Greetings from Bhutan 🇧🇹, my tears 😭 rolled down after listening to you man.. you are amazing and my favorite. I could not understand your bombastic words but ,how much I understood it's enough to be fan of you ..
Love to Bhutan❤️
Right now , for few days, I am living with a Bhutanese family in USA.
@@NawarajParajuli wow that's amazing .. regards to every one .. lots of love from Bhutan 🇧🇹
U R the One!!!!
Great to hear, incredible!
म भित्रकाे कुरूक्षेत्रलाई धर्मक्षेत्रमा परिणत गर्नु छ
जुन याे भन्दा पैले भ थे´न
किनकी याे भन्दा पैले म थे´न🤗❤
Woww ❤❤
Nawaraj parajuli
New generations most favorite poet 😮🙏🏻🙏🏻
...
❤️✨ अस्तित्वभित्र थिएँ म ....
मभित्र अस्तित्व थेन ✨❤️
....................................................................................
मलाइ कसैले भनेन
"बरु कुर्छु, अरु कुर्छ
तर तिमिलाई अत्याउँदिन नित्य
तिमिलाई म चाहिन्जेलसम्म
म अस्ताउदिनँ नि त " wahwah❤❤
आहा😍
कति आनन्द आउने सब्दहरू
र यो सुन्दा आफै बालापनमा पुगियो
धन्यवाद नवराज पराजुली दाजु ।।
hajurko poem ko ma fan hai❤❤❤
शब्द, भाव, स्वर ,वाचन बाफ्रे!
मर्मस्पर्शी तर मीठो आनन्द !
हरेक कविताले मन लुट्नु हुन्छ प्रिय कविज्यू❣️🙏।
अति मार्मिक र सरल भासामा यो एउटा नेपाली कविता इतिहासमै एउटा नयाँ दियो बालेको छ टुकीमा त्यो बेला रामायण ,चन्द्र कान्ता हेर्नेको लस्कर एउटा पर्व जस्तो हुन्थ्यो |❤❤
रात्री आनन्दले निदाउन सक्ने एकमात्र ओखती नवराज पराजुली ज्यूको कविता ❤❤❤❤
साच्चै हजुरलाई भेट्ने ठुलो रहर र 😢❤❤
Heart touching words!❤
Congratulations 👏👏👏
Next level woooooowwww❤
याे भन्दा पहिले bhathena
किनकि यो भन्दा पहिले म थेन waaah कवि ज्यू ❤❤❤
शब्द हरु लाई न्याय गरेको भनौ 😢😢😢😢कुनै शब्द नै छैन बयान गर्ने हजुर को अनी हजुरको कविता मेरो लागि के हो भन्ने😢❤ हजुरलाई सधैं आशीर्वाद मिलोस् अनी हरेक मनोकामना पूरा हुन प्रिय कवि ज्यु।मेरो मनोकामना पूरा भयो भने भेट्न पाउँला कुनै दिन म😢
एक energetic कबिता , शक्तिशाली शब्द ।
आश मर्दै गरेकालाई एक मिसाईल ❤❤❤ गज्जब ❤ धन्यवाद ❤
एकदिन यस्तो आउने छ,
म घरमा टिभी ल्याउने छु।
टुकीमा पढेको भरमा
टिभी ल्याउने छु।
मेरो कर्म टिपि ल्याउने छु।।
मन छोयो 😢😢
Dherai parkhai pachi balla video aayo dai💗
चिनाउछी सन्सार लाक मेरि आमा
मेरि अमाको सन्सार चिन्छु म
जस्ले मलाइ सन्सर दियो
उस्लाइ सन्सार दिन्छु म
मेरि आमालाइ सन्सार घुम्ने मन छ रे
सन्सार कै टिकट किन्छु म
Wah. Simply Wah. Wow
यो सलेदो शब्द सुन्नेबित्तिकै प्रीय दिप मिलन को याद आउँछ !! सम्झना प्यारा ❤️❤️
हजुर को हरेक शब्द आफै मा गरुँगो छ ।मेरो निद्रा हजुर को कबिता बनेको छ ।😢😢😢
Ma matra ho ki aru le pani dai le yo bachan garda purai tyo story jasari image aairaxa dimag ma . Sarai man xune sabda ra bachan dai ❤
आहा,सुरुदेखि अन्त्य सम्म एकचोटि पनि Skip नगरी ध्यानमग्न भै हेरे अदभूत नै लाग्यो।।
मेरो प्रिय कवि 👑❤️🙏🙏
best creation yrr keep creating yrr..
So so so niceee.❤ Tear in eyes love always
नमन्🙏😥😥कवि जि
very deep and undefinable poetry I have ever read and heard!
हजुरका पुराना शब्दहरू पनि , जति सुन्यो उति नौलो लाग्ने कविज्यु😌❤️🌸
दाजु मिलन हुने क्षण मिले भाई अङ्गालोको ऋिण बन्ने अाश राख्ने अाँट गर्यो ।❤❤
Always dope ❤
Balapan ko yad aayo 😢😢😢 aafule dekheko sapanako pxi ta ajhai daudirako xu tara aama buwako muharma khusi lyaun kosis ajhai jari x ❤❤❤❤
Woww 😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Sabda Kosh ley ni sabda loan lignu parxa jaba nawaraj Parajuli jiuley lekhna suru garnu hunxa❤
मलाई कसैले भनेकाे थियाे
बरु कुर्छु, अरु कुर्छु,
तिम्लाई अत्याउदिन नित्य,
तिमीलाई म चाहिन्जेलसम्म
म अस्थाउँदिन नि त..
😢❤
First la, sunna suru garey
यो भन्दा पहिले भथेएन
किनकि यो भन्दा पैला म थेन 🥹♥️
जितेको मन् फेरि जित्नु भयो दाई ♥️
heart touching 💟
Yo honi ta line❤
U r my best ❤❤❤
प्रतिक्षाको फल मीठो हुँदा रैछ भन्ने कुरा प्रमाणित भो । धन्यवाद हजुरलाई
Q😊😊😊q
Ama sansar ho❤
❤❤❤wow amazing
Wahh❤❤
मन छोयो दाइ
❤❤❤ aaha
म भित्र थियो महाभारत
म भित्र कृष्ण थेन.........
अस्त्राबक्रा नभेटुन्जेल
जनकसँग प्रश्न थेन ....
पर्ख, म गर्छु, देखाउँछु, तिमी भन हुँदैन किनकि यो भन्दा पहिले भ थेन तर बुझ, यो भन्दा पहिले म थेन।❤
Great. ❤
90's Kids related... So inspiring, Nawaraj Sir...
Thanks for the $1.18k family... Keep Supporting ❤❤❤
Wow❣️
आहा गुरु ❤❤❤गज्जब😢😢😢
मन्त्रमुग्ध
बहुत सशक्त लाग्यो❤
Big fan
मिठो ❤
Dada
Man choyo..
Ashu Ayo...
Dammi poem
Aju dekhi hjur ko naya subscriber ma vaye❤
अत्ति मिठो कविता 💗🇳🇵
हो हो त्यो बेला म थेन वा सार्है चित्त बुझ्यो
आहा अग्रज ❤
great
सब्द❤
Aaha man chhoyo priya kabi ❤ so deep, relatable 🥺
Loved it❤️
आहा❤
मन छुने 😢🎉
One of my favorite poiter ❤❤
Such a great voice and poem ❤
गजव ❤️
“Aama ba ko aakha rasasula tara man hasaunexu” ❤
मेरो कथा नै भने जस्तै भयो मन छोयो।❤
sapana banauna j chaincha tyo banaune kharcha thyena, yo bhanda paile bha thyena kina ki yo bhanda paile ma thyena..maan choyo
Nice❤
So nice starting
❤❤❤वाह!
मेरै लागी लेख्दिनुभएछ दाई🙏😢❤❤❤❤🎉
Bholi ko garho maile thamnai sakina....Aajai dherai garho bho jasto chha.
हामी पनि कविता राख्छौं तर हेर्ने कोही छैनन् 😢
Wow❤❤
So nice
साच्चै कहिले अघाउन्न म सुनेर ❤❤❤
Bista ko ma 100 kada 40 dhule beu kadeko yad ayo …❤
अति नै राम्रो दाई
दाइ याे भन्दा पैला भथेन
किनकि
याे भन्दा पैला म थेन
मलाई यस्तै केहि हुने बनाउनु छ
जति छ ममा मेराे हक
त्याे सब्बै त्याे हुन खनाउनु छ
😢😢😢
Very nice❤❤ keep moving brother
As I was listening I feel like you make me dive deep and in a instant take me out and again put me in.. hudaina!! wala le 💯💯
Heart touching