Ghar || घर || Nawaraj Parajuli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #ghar #घर
    Poetry created and recited by ‪@NawarajParajuli‬
    Poetry Recorded and music score by ‪@rhythmkandel‬ at Naad Studio
    Videos shot by Anjeet Chudal
    Video edited by Saurav Lamichhane
    Thumbnail by Sushil
    Ghar is one of the poems from Nawaraj Parajuli's upcoming book Ghar (घर).
    This poem is officially uploaded to this channel. Replication in any form is not permitted.
    Released on the date of Sudhir Khanal (Bhai)'s birthday.

ความคิดเห็น • 206

  • @ushachaulagai9038
    @ushachaulagai9038 8 หลายเดือนก่อน +7

    भक्कानिएर रून मन लागेको बेला, रून मन लागेको अङ्गालोमा हाम फालेर जान जुन ठाउंबाट सकिदैन त्यो ठाउं जति नजिक भए पनि टाढा हो |❤

  • @dipeshbhattarai3441
    @dipeshbhattarai3441 8 หลายเดือนก่อน +41

    आगो छैन रगत उम्लिन्छ , काँडा छैन आङ घोच्छ , चौरासी ब्यन्जन छैन तर टन्न हुन्छ त्यो के हो भन्दा हजुर को शब्द हो ❤️😘तिमी गएको मलामी तिम्रो मलामी बन्ने छैन सायद यसैलाई समय भनिन्छ होला 😢❤

  • @pujabharadwaj
    @pujabharadwaj 8 หลายเดือนก่อน +10

    🥺🙃❤️🙏........
    याे लामो सुनाईमा अर्को लामो सुनाईको ध्वनी
    तरङ्गित भईरह्यो...
    मर्नु अघि धित मरुन्जेल रुँन मन छ 🥺🙃🥺🙃.........
    आँशुलाई ऊर्जा भन्न मिल्छ , की मिल्दैन ??? ..........
    विउँझेर पनि सुनें अनी निदाएर पनि ... यस्तो हुँदै - हुँदै सुनिरहन्छु म प्राय ❤️✨......कविताभरिको सुनाई , बीचमा बजेको टिङले कम्पितमुटुको ढुकढुकाई ,हृदय भित्रको गति , सुस्केरा अनी लामोखुई..... लाई एकैठाउँमाराखेर प्रेम गर्दै
    एउटा लामो न्यानो आलिंगन गर्न सक्छु ....??? 🥺🤗❤️.................................................................
    जहाँ धेरै भनिएका छन्,......यहाँ चै थोरै भने है....................
    .................................................................
    #👉 भक्कानिएर रुन मन लागेको बेला रुन मनलागेको अंगालोमा हामफालेर जान जुन ठाउँबाट सकिन्दैन्, त्यो ठाउँ जति नै नजिक भएपनि टाढा हो , टाढालाई पनि जुन ठाउँ धेरै टाढा लाग्छ ...म त्यहाँ आएको छु ...🥺❤️................
    # 👉अचाक्लि थाकेको बेला कुनै दिन म यहाँबाट टाढा जान्छु भनेर बोलेको पो थिए कि - मेरो त्यो बोली टाढाले सुनेको पो थियो कि - मान्छेले बोली बिर्सिए पनि बोलीले मान्छे बिर्सिन्दैन - टाढाले आफ्नो नजिकको सबैलाई सुनाएको थियो होला _ ऊ आँउछ............ आफ्नै बोलिको ज्यान बचाउन पो यहाँ आएँ कि ........🥺❤️.........
    #👉 मेरो आँखामा देखिएको आँशुमा उनिहरुले बुझेको दुःख मिसाइदिएर मेरो दुखलाई बिटुल्याईदिन्छन्, कि भन्ने डरले मुखले घुटुक्क थुक निले जस्तै गरी मेरो आँखाले आँशु घुटुक्क निल्छ ...........🥺❤️.........
    #👉 यहाँ मेरो दुःखेको आँशु र देख्नेले देखेको आँशुको आसय मिल्दैन ............🥺❤️.........यहाँ मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ........🥺❤️.........
    # 👉कसैलाई निन्द्रामै भएपनि मैले एकपटक सबथोक साँचो सुनाएको थिए 🥺❤️....
    # 👉ऑफुँलाई मृत्युको अत्यासलाग्दो चिसोले तानिरहेको बेला जिन्दगीतिरबाट ऑफुलाई बोलाउने कम्तिमा एउटा न्यानो आवाज त पाउनुपर्छ 🥺❤️....
    #👉 एकपटक उसलाई खोज्न मृत्युको नजिक सम्म कोहि गयो कि गएन होला............कसैले जिवनतिरबाट बोलायो भने फर्किन्छु भनेर ऊ पर्खिरहेको पो थियो कि 🥺❤️.........
    #👉 तर कसरि थाहा पाउनु जहाँ फर्किन मन लाग्छ त्यो घर हो की जहाँबाट फर्किन मन लाग्दैन त्यो घर हो 🥺❤️.........
    # 👉जिन्दगीले कहिलेकाहीँ त्यहाँ लैजादों रहेछ जहाँ आइन्छ तर आईपुगिन्दैन 🥺❤️.........
    #👉 अर्कोको संसारमा हराउन आए या आफ्नो संसारमा भेटिन आए , खुल्न लाई आए कि जेलिन्न आए , पाए त साच्चै जे लिन आएँ 🥺❤️.........
    #👉 माटो छोएर उभिएकालाई र ढलेर माटो छोएकालाई माटोले पनि फरक - फरक व्यवहार गर्छ ........🥺❤️.........
    #👉 हाँस्ने ठाउँ अझै खाली छ त __ के भरेर आईस 🙃🥺...
    #आँफुबाट हराएकालाई तैंले कसरी भेटिस होला र _ आफैलाई भेटेको रहेनछस 🙃🥺.......
    # जिन्दगी दिनेले दिएको जिन्दगी जोगाईदिएबापत जिन्दगी दिनेले तँलाई केहि दिएन्,🙃🥺...
    # हरेक रात त मर्नु अघि मृत्यु को त्यो अत्यासलाग्दो अँध्यारोमा हरेक रात कसलाई छाडेर आउँछस__ आफैंलाई 🙃🥺...
    #जिन्दगीतिरबाट तलाई बोलाउने अझै कोहि भेटिनस्,🙃🥺...
    # 👉आफुँ बाँचेको माटो आफ्नो जिउबाट पखाल्न अर्कोले हतार गर्दा नमिठो लाग्दोरहेछ 🙃🥺.........
    #👉 म कसैको स्मृतिमा चै हरियो नै बाँच्न चाहान्छु ❤️🥺....
    #👉 जहाँ जो सँग हुँदा मलाई बाँच्नुको हद बाँचेजस्तो हुन्छ 🥺❤️.................................
    #👉जे लाई बाँच्दा पुग्छ त्यो प्रेम रहेछ , जे लाई बाँध्नु पर्छ त्यो सम्बन्ध रहेछ , मैंले प्रेम बाँचेर पनि हेरे , संबंध बाँधेर पनि हेरे ...
    या त मेरो प्रेम कसैकोमा कहिल्यै पुगेन या त मेरो प्रेमले कसैलाई कहिल्यै पुगेन , संबंध मलाई बाँध्न आएन .... मलाई लाग्यो बरु बाँधेन भने चै सम्बन्ध कसिलो हुन्छं ... तर
    त्यस्तो मलाई मात्र लाग्दो रहेछ .... सम्बन्धमा जुन कुरा एकजना लाई मात्र लाग्छ विचरा त्यो कुराको केही नलाग्दो रहेछ 🙃🥺...........
    # 👉यहाँ मलाई मेरो सुखले नसम्झिदा यो कुराले खुशी हुन्छु _ मेरो सुख अहिले व्यस्त छ, त्यो सुःखले मैले उसलाई गर्ने जस्तो स्याहार अन्त नपाएपछि दुःख ओछ्‌याएको बाटै -बाटो मै सँग फर्किने छ ......🥺❤️.........
    #👉एउटै जिन्दगिमा हुनु पनि त नाता हो, जो सँग सबैभन्दा बढी समय बिताईन्छ , त्यसलाई सबैभन्दा नजिकको आफन्त भनिन्छ भने डर मेरो सबैभन्दा नजिकको आफन्त हो ........🙃🥺...............
    # 👉आफु हुनुको कुराउनी चाख्न नमिल्ने घरमा कोहि किन हुनु ,...........🙃🥺...............
    #👉दिनुहरुमध्ये सबैभन्दा सुन्दर दिनु भनेको हुन दिनु हो ,...........🙃🥺......................

  • @arpukcey8427
    @arpukcey8427 8 หลายเดือนก่อน +3

    कसैले नबोलाई कन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️💌

    खोज्ने ले पो बिर्सिए ला
    हराउने ले बिर्सिदैन ❤

  • @gauravbk9128
    @gauravbk9128 7 หลายเดือนก่อน +1

    Jaha neendra pugdaina Ma tyaha aayeko chu...Kasari vanu ma kaha aayeko chu😢Sucha wonderful words❤❤

  • @pyogen2002
    @pyogen2002 18 วันที่ผ่านมา

    Commenting just to thank you for this video.

  • @jayantilamichhane4884
    @jayantilamichhane4884 7 หลายเดือนก่อน +1

    Home is not a place ; it´s a feeling. Three years have elapsed since I embraked on the journey of higher education , leaving the familiar embrace of my home. The years may separate me from the physicality of home, but its essence remains an integral part of my narrative ........... I miss my home more and more after listening this..

  • @amazedddvidtio5251
    @amazedddvidtio5251 3 หลายเดือนก่อน +1

    Jindagiko sabaivanda chhoto 1 HR ❤

  • @the.sandesssss05
    @the.sandesssss05 12 วันที่ผ่านมา

    26:26 फर्किन सक्ने लाई फर्किन सक्ने अन्तिम बिंदु सम्म पनि बोलाई राख्नु पर्छ, नफर्की जाबो बोली खेरा जाने त हो, नबोलाए त फर्किन को जीवन खेरा जान्छ ।। के नै हरफ हो🙌❤️

  • @GomLamaGomja
    @GomLamaGomja 13 วันที่ผ่านมา

    Heart touched

  • @sujaansharma467
    @sujaansharma467 18 วันที่ผ่านมา

    हजुर को हरेक कबिता सुन्ने गर्छु! नवराज सर आज पनि यो कबिता ले सुरुदेखी अन्तेसम्म नै आँसु झार्यो WoW सब्से Best लाग्यो..

  • @MadanMedia-f4j
    @MadanMedia-f4j 7 หลายเดือนก่อน +1

    रगतकाे नाता भन्दा सपनाकाे नाता ठुलाे हुदाे रहेछ,मनकाे अाशुकाे जति महत्व हुन्छ दुनियाँले देखेकाे अाशुकाे खासै महत्व हुदैन।🙏

  • @user-ho1sx1ge4q
    @user-ho1sx1ge4q 7 หลายเดือนก่อน +3

    नदेखेका भग्वान पुज्न छाडिदिए आमा मैले
    कस्ता होलान भग्वान कल्पना गर्छु देख्छु तिम्रै रुप मैले
    भग्वानले हैन तिमिले दिएको शरीर हो यो
    त्यसैले नै हौ तिमी देवता यो मन भित्रको
    तिनै लोकमा काहीँ भेटिएन तिम्रो जस्तो
    सुन्दर चित्र अनि उदाहरण माया पबित्रको

  • @samarthyaradio8075
    @samarthyaradio8075 7 หลายเดือนก่อน

    big fan nawaraj daju hajur ko poetry sunera lekhna thako chu you are my ideal nawaraj daju

  • @ZairaRai
    @ZairaRai 2 หลายเดือนก่อน

    Just speechless 😮🎉

  • @OneEyeView
    @OneEyeView 6 หลายเดือนก่อน

    यदि मानिसले सोचेका सबै कुरा
    सजिलै पूर्ण हुने भए,
    अनुभव बटुल्ने ठाउँ नै नहुने रहेछ
    महोदय।❤️

  • @prakashbhattarai1637
    @prakashbhattarai1637 7 หลายเดือนก่อน

    Antaryatri ma euta ,afai bhitra aafu jaagnu ho, Mero sankalpa, aafulai aba 30 barsa jibit raakhnu ho❤

  • @ratnaachraya626
    @ratnaachraya626 7 หลายเดือนก่อน

    सबैभन्दा मनपर्ने मेरो समकालिन कवि - कवि नवराज पराजुली

  • @nrnmalla5113
    @nrnmalla5113 7 หลายเดือนก่อน +1

    another year
    Another masterpice ❤
    #HatsofToTheRealisticPoetNawarajParajuli🙏

  • @arunrajtimilsina4738
    @arunrajtimilsina4738 7 หลายเดือนก่อน

    बाँच्न सबैभन्दा सार्थक तरिका भनेको कहानी लाई बचाउनु हो।❤

  • @sumitrapaudel3165
    @sumitrapaudel3165 7 หลายเดือนก่อน

    कसैले नबोलाइकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤ अत्यन्तै मिठास र मन छुने कबिता ।

  • @nabarajrayamajhi9256
    @nabarajrayamajhi9256 7 หลายเดือนก่อน

    जति सुन्दा पनि धित नमर्ने कविता कवि जी❤❤❤❤❤

  • @YAYA.Raeela
    @YAYA.Raeela 7 หลายเดือนก่อน +1

    Poetry at its best, Dear Artist !! Ma Sunirachhu La.
    Tapai Bhannu Hunchha.... ♥

  • @GayetriGhimire
    @GayetriGhimire 7 หลายเดือนก่อน +2

    Omgggggggg goosebumps ❤ really touched ❤❤

  • @The_ArunJoshi
    @The_ArunJoshi 7 หลายเดือนก่อน +1

    यो दुनियाँ मा निस्वार्थ प्रेम तिमीले मात्रै दियौ आमा ❤😢

  • @kingred9704
    @kingred9704 7 หลายเดือนก่อน

    मेरो प्रीय दाजु!❤
    म अनि मेरो पुस्ता धेरै भाग्यमानी छ जसले यो पुस्ताको नयाँ माधव घिमिरेको रुपमा हजुर लाई पाएको छ। धेरै धेरै माया र साथ रनेछ। महादेवको कृपा सधै भरी रहोस दाजु हजुरलाइम ❤❤❤❤🎉

  • @writerlurey4437
    @writerlurey4437 8 หลายเดือนก่อน +4

    कसैले नबोलाईकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️

  • @devkota637
    @devkota637 8 หลายเดือนก่อน

    waiting ma thiya aaja pura hune vayo man ko dhoko

  • @asmitakhanal3112
    @asmitakhanal3112 8 หลายเดือนก่อน +1

    घर❤

  • @dheerajboharaofficial4850
    @dheerajboharaofficial4850 8 หลายเดือนก่อน

    Lots of love sir बाँकी प्रतिक्रिया सुनिसकेछि ❤

  • @surendrasaud8063
    @surendrasaud8063 7 หลายเดือนก่อน

    Download गरेर तीन चार चाेटि सुनिसके तर जति सुने पनि मन अघाउदैन 🙂❤️❤️

  • @DPentertainment0163
    @DPentertainment0163 8 หลายเดือนก่อน +1

    Ow sir respect poem

  • @sacheenofficial2151
    @sacheenofficial2151 7 หลายเดือนก่อน +6

    "I can't wait to listen to this poem and make every moment of the hour count. I believe it has the potential to enrich my life in ways beyond measure."

  • @samarthyaradio8075
    @samarthyaradio8075 7 หลายเดือนก่อน

    such a beautiful voice and sabda haru vhab sparche cha big fan daju

  • @janakbhandari431
    @janakbhandari431 7 หลายเดือนก่อน

    वा !! धेरै पछि मनमा शान्ति मिल्ने कविता सुनियो !!धन्यवाद कवि ज्यु !!😍😍😘

  • @rabinkarki1640
    @rabinkarki1640 5 หลายเดือนก่อน

    We can realte each and every words.. this poem is specially for someone who is out of the their home or country

  • @poudelinlove
    @poudelinlove 7 หลายเดือนก่อน

    thank you for sharing ❤️🌻

  • @sadhanadumre5583
    @sadhanadumre5583 8 หลายเดือนก่อน +2

    मेरो घाम देखि जुन सम्म दाैडाई । जिति दाैड्दा पनि तिमी सम्म पुग्न सक्दिन म आमा 💔।

  • @ashmapandey7079
    @ashmapandey7079 4 หลายเดือนก่อน

    ❤️❤️❤️

  • @dipendra1986
    @dipendra1986 7 หลายเดือนก่อน

    भोग्नेहरू सबैले लेख्न सक्दैनन्; भन्न सक्दैनन् । ती करोडौ को व्यथा लेखेर सबैलाई सुनाउछौ । लेखीरहनु सधै अनी सुनाईरहनु; हामी सुनीरहन्छौ । ❤

  • @RajendrabistSargam-dj3vc
    @RajendrabistSargam-dj3vc 7 หลายเดือนก่อน

    Sutne bela suner sutxu aanand lagx ❤

  • @bhuvankarki3800
    @bhuvankarki3800 7 หลายเดือนก่อน

    मज्जा आयो म हरेक शब्द लाई महसुस गर्दै छु प्रदेश बाट 😢

  • @Ramesh_Sharma_Jee
    @Ramesh_Sharma_Jee 7 หลายเดือนก่อน

    Such touchy and beautiful words ❤

  • @premsinghbohora1124
    @premsinghbohora1124 7 หลายเดือนก่อน

    Dai hjr ❤❤Emotion ho ma Aaj tadha Xu aama bhanda Ani malai lastai yaad aairaax

  • @subaslimbu8380
    @subaslimbu8380 7 หลายเดือนก่อน +1

    Daiko auta podcast herne sunne thulo rahar xa 😢😢

  • @GITABHANDARI-ui6gj
    @GITABHANDARI-ui6gj 7 หลายเดือนก่อน

    जति सुनो त्ञि आँखा चिसो हुदैछ । म यहाँ किन आएँ ।❤❤❤❤❤❤❤❤

  • @Nathsu2006
    @Nathsu2006 7 หลายเดือนก่อน

    My One and only Great inspiration

  • @YubiiAcharya
    @YubiiAcharya 7 หลายเดือนก่อน

    Another masterpiece drop. This poetry is my Friend in every night who takes me in heaven with all the truth. ❤️‍🔥❤️‍🔥

  • @devakipaneru5412
    @devakipaneru5412 7 หลายเดือนก่อน

    मर्म स्पर्शी! ❤😮

  • @pemamoktan2640
    @pemamoktan2640 7 หลายเดือนก่อน

    Wow .. just wow😢 ❤❤
    Living in abroad and listening 🎧 it 😢😢

  • @Mukesh-mk7wd
    @Mukesh-mk7wd 7 หลายเดือนก่อน

    निदाउछु कि भन्ने डरले दिउँसो हेर्दै छु ❤

  • @MrRudra2003
    @MrRudra2003 7 หลายเดือนก่อน

    विगतका केही वर्ष देखि नेपाल मै हुँदा सुन्दै आएको आज पनि मोबाईल खोल्न बित्तिकै नवराज पराजुली youtube मा notification आयो अनि सुन्न उत्साहित भए र भिडियो सुरु गरे आमा त्यहाँ म सुत्ने खाटको छेऊमा हरेक पटक तपाईं जाँदा राती मलाई खाटमा निदाइ रहेको देख्नु हुन्छ होला 😥😔😭🙏 मात्रैले सबै आँशु सक्काइदियो😢

  • @lalitadawari16
    @lalitadawari16 7 หลายเดือนก่อน +1

    So touched 🥺
    Your poetry heals for real ❤️‍🩹

  • @shubhambhusal9313
    @shubhambhusal9313 8 หลายเดือนก่อน

    inspired by you to be a poet ....... great poetry daju/sir

  • @balkrishnabashyal1470
    @balkrishnabashyal1470 7 หลายเดือนก่อน

    The way he said amaaaa❤️❤️😥

  • @sabinsitaula4176
    @sabinsitaula4176 7 หลายเดือนก่อน +1

    Watching from Canada 😔 relatable

  • @nisani57
    @nisani57 7 หลายเดือนก่อน

    such touchy words ❤

  • @Santoshlingden469
    @Santoshlingden469 8 หลายเดือนก่อน +1

    That is the nepali poetry ❤❤❤❤❤

  • @rajankarki8528
    @rajankarki8528 5 หลายเดือนก่อน

    So lovely kabi jiu❤

  • @swastikasubedivlogs2103
    @swastikasubedivlogs2103 7 หลายเดือนก่อน

    Touched ❤❤❤

  • @bogateeteku2537
    @bogateeteku2537 8 หลายเดือนก่อน

    मधुर ❤

  • @ritasharma253
    @ritasharma253 2 หลายเดือนก่อน

    ❤️😌

  • @user-zt5kp5ur3m
    @user-zt5kp5ur3m 7 หลายเดือนก่อน

    so touched

  • @Purvi-CIDofficer
    @Purvi-CIDofficer 4 หลายเดือนก่อน

    Beautiful

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 8 หลายเดือนก่อน

    Dai dheri maya❤

  • @BigyanLyrics
    @BigyanLyrics 7 หลายเดือนก่อน

    😢😢😢such a great poetry 😢❤❤

  • @bhumikatamang1926
    @bhumikatamang1926 8 หลายเดือนก่อน

    Touched ❤❤❤❤😢😢😢😢😢😢

  • @sudeepshrestha8180
    @sudeepshrestha8180 7 หลายเดือนก่อน

    Your line are just wow..❤❤

  • @Diwas02
    @Diwas02 7 หลายเดือนก่อน

    Wow my dear poet❤

  • @hemantb.c3741
    @hemantb.c3741 7 หลายเดือนก่อน

    अत्यन्तै gireat full

  • @JaliJindagi
    @JaliJindagi 7 หลายเดือนก่อน

    best poetry brother

  • @BinodKhadka-sf5wd
    @BinodKhadka-sf5wd 7 หลายเดือนก่อน

    Waw❤❤

  • @shringkhalakandel7957
    @shringkhalakandel7957 7 หลายเดือนก่อน

    You are such a masterpiece. Your voice, your words heals my inner peace ❤️✨

  • @MrTopgachhi
    @MrTopgachhi 7 หลายเดือนก่อน

    Love it.

  • @himaale882
    @himaale882 7 หลายเดือนก่อน

    Thank you for healing our heart by your poetry.❤️

  • @garenaffindiavprosuraj
    @garenaffindiavprosuraj 8 หลายเดือนก่อน

    i am fan nawaraj sir .....

  • @bikashkumararyal5209
    @bikashkumararyal5209 7 หลายเดือนก่อน

    ❤❤❤❤❤very nice

  • @nishabk3113
    @nishabk3113 7 หลายเดือนก่อน

    Wow❤❤❤❤

  • @gorkhalivlogger143
    @gorkhalivlogger143 8 หลายเดือนก่อน

    हजुरको धेरै सिर्जना सुनेको छु । सारै मन छुन्छ। धेरै माया हजुरलाइ। धन्यवाद ❤️❤️

  • @rabinsha718
    @rabinsha718 7 หลายเดือนก่อน

    Wow❤

  • @anishjungthakuri2348
    @anishjungthakuri2348 7 หลายเดือนก่อน

    Poetry king❤

  • @hommishra
    @hommishra 8 หลายเดือนก่อน

    नवराज जी हजुरकाे कथा, कविता,निबन्ध त सायद एक पल्टमा मात्र सुनेको कुनै छैन अरु झुट शब्द बाेल्न जानीन यस्तो शब्द र आवाज संग जहिले निदाउन पाउ

  • @Explorewithus1695
    @Explorewithus1695 8 หลายเดือนก่อน

    Touched❤

  • @sumanbist2955
    @sumanbist2955 7 หลายเดือนก่อน

    Touched

  • @pravinkunwor511
    @pravinkunwor511 7 หลายเดือนก่อน

    Absolutely amazing poetry @Nawaraj sir!
    Pura ko pura kabita suniyo... Why one hour of poetry is too short? ♥️♥️♥️

  • @kushalbhai5192
    @kushalbhai5192 7 หลายเดือนก่อน +1

    सत्य खाेल्ने साँचाे लिन अाँए
    या गलत थिएँ र सच्चिन अाँए.....🤔🤔😪😪

  • @wizardff9744
    @wizardff9744 7 หลายเดือนก่อน

    Awesome❤

  • @arpukcey8427
    @arpukcey8427 8 หลายเดือนก่อน

    Now waiting is over ❤

  • @AashishKhadka979
    @AashishKhadka979 8 หลายเดือนก่อน

    I am so dig fan kabi ji ❤❤❤

  • @anuragpoudel690
    @anuragpoudel690 8 หลายเดือนก่อน

    लभ यू दाजु।❤

  • @bachanstha
    @bachanstha 8 หลายเดือนก่อน +1

    Loved it kabiji❤❤❤❤

  • @DearTejTawaLimbu1995
    @DearTejTawaLimbu1995 7 หลายเดือนก่อน

    wooo❤❤

  • @mowsomkafle7005
    @mowsomkafle7005 7 หลายเดือนก่อน

    Nisabda daju🥺

  • @user-ep3ps2jo6q
    @user-ep3ps2jo6q 4 หลายเดือนก่อน

    Nindra na pugeko manxey sanga raatko sambhanda ramro hunxa 🤗👥

  • @Pawan_kessi
    @Pawan_kessi 7 หลายเดือนก่อน

    This is absolutely top notch.Made my day.Thank you daju !!

  • @Wizziiiiii
    @Wizziiiiii 8 หลายเดือนก่อน

    Love u ❤

  • @user-bipul777crs
    @user-bipul777crs 5 หลายเดือนก่อน

    ❤👏👏

  • @amarkhatri1702
    @amarkhatri1702 7 หลายเดือนก่อน

    कोही सलमान खान भनेसी भुतुक्कै हुन्छन् होला,कोही शाहरुख भनेसी,तर मेरो जिन्दगीको सबैभन्दा मनपर्ने नायक "नवराज पराजुली"।मेरा youtube उनकै फिल्मका कविताहरूले भरिएका छन्।यदि मलाई कसैले मेरो मनपर्ने हिरोहरूसँग भेट्ने मौका दिए म तीनजना आदर्शहरु "नवराज पराजुली, हेर्ने कथाका "कमल" दाई र "विद्या" दिदीको नाम लिनेछु। जिन्दगीमा एकपटक चाहिँ नवराज दाइसँग बसेर आनन्दले गफगर्ने धोको छ। उहाँका कृतिहरुलाई सधैं अमर बनाइरहन पाउँ।

    • @NawarajParajuli
      @NawarajParajuli  7 หลายเดือนก่อน +1

      छिट्टै भेटम्ला। तपाईं कहाँ बस्नुहुन्छ ?❤

    • @amarkhatri1702
      @amarkhatri1702 7 หลายเดือนก่อน

      @@NawarajParajuli म खरिबोट, चाबहिल( काठमाडौं)दाई। यता पशुपति,बौद्ध आउने कुनै मौका परे अथवा यता काठमाडौं भा बेला मौका पर्यो भने तपाईंको यो भक्तलाई अवस्य सम्झिनु होला दाई।दाइसँग online मार्फत अथवा केही मार्फत कुरा गर्न पाए पनि म धन्य हुनेथिए।तपाईंको प्रिय -Amar Khatri

  • @ardentfeelings1800
    @ardentfeelings1800 8 หลายเดือนก่อน

    😓😓😓 dai. You are blessings to me. Thank you 😢❤❤.

  • @dcrambishwasray8765
    @dcrambishwasray8765 8 หลายเดือนก่อน

    राधा राधा 🙏🇳🇵