आगो छैन रगत उम्लिन्छ , काँडा छैन आङ घोच्छ , चौरासी ब्यन्जन छैन तर टन्न हुन्छ त्यो के हो भन्दा हजुर को शब्द हो ❤️😘तिमी गएको मलामी तिम्रो मलामी बन्ने छैन सायद यसैलाई समय भनिन्छ होला 😢❤
🥺🙃❤️🙏........ याे लामो सुनाईमा अर्को लामो सुनाईको ध्वनी तरङ्गित भईरह्यो... मर्नु अघि धित मरुन्जेल रुँन मन छ 🥺🙃🥺🙃......... आँशुलाई ऊर्जा भन्न मिल्छ , की मिल्दैन ??? .......... विउँझेर पनि सुनें अनी निदाएर पनि ... यस्तो हुँदै - हुँदै सुनिरहन्छु म प्राय ❤️✨......कविताभरिको सुनाई , बीचमा बजेको टिङले कम्पितमुटुको ढुकढुकाई ,हृदय भित्रको गति , सुस्केरा अनी लामोखुई..... लाई एकैठाउँमाराखेर प्रेम गर्दै एउटा लामो न्यानो आलिंगन गर्न सक्छु ....??? 🥺🤗❤️................................................................. जहाँ धेरै भनिएका छन्,......यहाँ चै थोरै भने है.................... ................................................................. #👉 भक्कानिएर रुन मन लागेको बेला रुन मनलागेको अंगालोमा हामफालेर जान जुन ठाउँबाट सकिन्दैन्, त्यो ठाउँ जति नै नजिक भएपनि टाढा हो , टाढालाई पनि जुन ठाउँ धेरै टाढा लाग्छ ...म त्यहाँ आएको छु ...🥺❤️................ # 👉अचाक्लि थाकेको बेला कुनै दिन म यहाँबाट टाढा जान्छु भनेर बोलेको पो थिए कि - मेरो त्यो बोली टाढाले सुनेको पो थियो कि - मान्छेले बोली बिर्सिए पनि बोलीले मान्छे बिर्सिन्दैन - टाढाले आफ्नो नजिकको सबैलाई सुनाएको थियो होला _ ऊ आँउछ............ आफ्नै बोलिको ज्यान बचाउन पो यहाँ आएँ कि ........🥺❤️......... #👉 मेरो आँखामा देखिएको आँशुमा उनिहरुले बुझेको दुःख मिसाइदिएर मेरो दुखलाई बिटुल्याईदिन्छन्, कि भन्ने डरले मुखले घुटुक्क थुक निले जस्तै गरी मेरो आँखाले आँशु घुटुक्क निल्छ ...........🥺❤️......... #👉 यहाँ मेरो दुःखेको आँशु र देख्नेले देखेको आँशुको आसय मिल्दैन ............🥺❤️.........यहाँ मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ........🥺❤️......... # 👉कसैलाई निन्द्रामै भएपनि मैले एकपटक सबथोक साँचो सुनाएको थिए 🥺❤️.... # 👉ऑफुँलाई मृत्युको अत्यासलाग्दो चिसोले तानिरहेको बेला जिन्दगीतिरबाट ऑफुलाई बोलाउने कम्तिमा एउटा न्यानो आवाज त पाउनुपर्छ 🥺❤️.... #👉 एकपटक उसलाई खोज्न मृत्युको नजिक सम्म कोहि गयो कि गएन होला............कसैले जिवनतिरबाट बोलायो भने फर्किन्छु भनेर ऊ पर्खिरहेको पो थियो कि 🥺❤️......... #👉 तर कसरि थाहा पाउनु जहाँ फर्किन मन लाग्छ त्यो घर हो की जहाँबाट फर्किन मन लाग्दैन त्यो घर हो 🥺❤️......... # 👉जिन्दगीले कहिलेकाहीँ त्यहाँ लैजादों रहेछ जहाँ आइन्छ तर आईपुगिन्दैन 🥺❤️......... #👉 अर्कोको संसारमा हराउन आए या आफ्नो संसारमा भेटिन आए , खुल्न लाई आए कि जेलिन्न आए , पाए त साच्चै जे लिन आएँ 🥺❤️......... #👉 माटो छोएर उभिएकालाई र ढलेर माटो छोएकालाई माटोले पनि फरक - फरक व्यवहार गर्छ ........🥺❤️......... #👉 हाँस्ने ठाउँ अझै खाली छ त __ के भरेर आईस 🙃🥺... #आँफुबाट हराएकालाई तैंले कसरी भेटिस होला र _ आफैलाई भेटेको रहेनछस 🙃🥺....... # जिन्दगी दिनेले दिएको जिन्दगी जोगाईदिएबापत जिन्दगी दिनेले तँलाई केहि दिएन्,🙃🥺... # हरेक रात त मर्नु अघि मृत्यु को त्यो अत्यासलाग्दो अँध्यारोमा हरेक रात कसलाई छाडेर आउँछस__ आफैंलाई 🙃🥺... #जिन्दगीतिरबाट तलाई बोलाउने अझै कोहि भेटिनस्,🙃🥺... # 👉आफुँ बाँचेको माटो आफ्नो जिउबाट पखाल्न अर्कोले हतार गर्दा नमिठो लाग्दोरहेछ 🙃🥺......... #👉 म कसैको स्मृतिमा चै हरियो नै बाँच्न चाहान्छु ❤️🥺.... #👉 जहाँ जो सँग हुँदा मलाई बाँच्नुको हद बाँचेजस्तो हुन्छ 🥺❤️................................. #👉जे लाई बाँच्दा पुग्छ त्यो प्रेम रहेछ , जे लाई बाँध्नु पर्छ त्यो सम्बन्ध रहेछ , मैंले प्रेम बाँचेर पनि हेरे , संबंध बाँधेर पनि हेरे ... या त मेरो प्रेम कसैकोमा कहिल्यै पुगेन या त मेरो प्रेमले कसैलाई कहिल्यै पुगेन , संबंध मलाई बाँध्न आएन .... मलाई लाग्यो बरु बाँधेन भने चै सम्बन्ध कसिलो हुन्छं ... तर त्यस्तो मलाई मात्र लाग्दो रहेछ .... सम्बन्धमा जुन कुरा एकजना लाई मात्र लाग्छ विचरा त्यो कुराको केही नलाग्दो रहेछ 🙃🥺........... # 👉यहाँ मलाई मेरो सुखले नसम्झिदा यो कुराले खुशी हुन्छु _ मेरो सुख अहिले व्यस्त छ, त्यो सुःखले मैले उसलाई गर्ने जस्तो स्याहार अन्त नपाएपछि दुःख ओछ्याएको बाटै -बाटो मै सँग फर्किने छ ......🥺❤️......... #👉एउटै जिन्दगिमा हुनु पनि त नाता हो, जो सँग सबैभन्दा बढी समय बिताईन्छ , त्यसलाई सबैभन्दा नजिकको आफन्त भनिन्छ भने डर मेरो सबैभन्दा नजिकको आफन्त हो ........🙃🥺............... # 👉आफु हुनुको कुराउनी चाख्न नमिल्ने घरमा कोहि किन हुनु ,...........🙃🥺............... #👉दिनुहरुमध्ये सबैभन्दा सुन्दर दिनु भनेको हुन दिनु हो ,...........🙃🥺......................
नदेखेका भग्वान पुज्न छाडिदिए आमा मैले कस्ता होलान भग्वान कल्पना गर्छु देख्छु तिम्रै रुप मैले भग्वानले हैन तिमिले दिएको शरीर हो यो त्यसैले नै हौ तिमी देवता यो मन भित्रको तिनै लोकमा काहीँ भेटिएन तिम्रो जस्तो सुन्दर चित्र अनि उदाहरण माया पबित्रको
Home is not a place ; it´s a feeling. Three years have elapsed since I embraked on the journey of higher education , leaving the familiar embrace of my home. The years may separate me from the physicality of home, but its essence remains an integral part of my narrative ........... I miss my home more and more after listening this..
26:26 फर्किन सक्ने लाई फर्किन सक्ने अन्तिम बिंदु सम्म पनि बोलाई राख्नु पर्छ, नफर्की जाबो बोली खेरा जाने त हो, नबोलाए त फर्किन को जीवन खेरा जान्छ ।। के नै हरफ हो🙌❤️
मेरो प्रीय दाजु!❤ म अनि मेरो पुस्ता धेरै भाग्यमानी छ जसले यो पुस्ताको नयाँ माधव घिमिरेको रुपमा हजुर लाई पाएको छ। धेरै धेरै माया र साथ रनेछ। महादेवको कृपा सधै भरी रहोस दाजु हजुरलाइम ❤❤❤❤🎉
विगतका केही वर्ष देखि नेपाल मै हुँदा सुन्दै आएको आज पनि मोबाईल खोल्न बित्तिकै नवराज पराजुली youtube मा notification आयो अनि सुन्न उत्साहित भए र भिडियो सुरु गरे आमा त्यहाँ म सुत्ने खाटको छेऊमा हरेक पटक तपाईं जाँदा राती मलाई खाटमा निदाइ रहेको देख्नु हुन्छ होला 😥😔😭🙏 मात्रैले सबै आँशु सक्काइदियो😢
कोही सलमान खान भनेसी भुतुक्कै हुन्छन् होला,कोही शाहरुख भनेसी,तर मेरो जिन्दगीको सबैभन्दा मनपर्ने नायक "नवराज पराजुली"।मेरा youtube उनकै फिल्मका कविताहरूले भरिएका छन्।यदि मलाई कसैले मेरो मनपर्ने हिरोहरूसँग भेट्ने मौका दिए म तीनजना आदर्शहरु "नवराज पराजुली, हेर्ने कथाका "कमल" दाई र "विद्या" दिदीको नाम लिनेछु। जिन्दगीमा एकपटक चाहिँ नवराज दाइसँग बसेर आनन्दले गफगर्ने धोको छ। उहाँका कृतिहरुलाई सधैं अमर बनाइरहन पाउँ।
@@NawarajParajuli म खरिबोट, चाबहिल( काठमाडौं)दाई। यता पशुपति,बौद्ध आउने कुनै मौका परे अथवा यता काठमाडौं भा बेला मौका पर्यो भने तपाईंको यो भक्तलाई अवस्य सम्झिनु होला दाई।दाइसँग online मार्फत अथवा केही मार्फत कुरा गर्न पाए पनि म धन्य हुनेथिए।तपाईंको प्रिय -Amar Khatri
घरबाट टाढा सपना पूरा गर्न घर छोडेर हिँडेको एउटा बटुवाले घर "घर" सुन्यो अनि सबै कुरा छोडेर केही दिन भएनी घर फर्किने निर्णय गर्यो। सुरु देखि अन्त्य सम्म सुने अनि रोए अनि घर फर्किने निर्णय लिए।❤
"I can't wait to listen to this poem and make every moment of the hour count. I believe it has the potential to enrich my life in ways beyond measure."
Ratko sapana din.. ratsanga din sangai ta kahile hudaina rat sanga afno sapana kahile nahudo raixa taivayara rat kahile nanidayako hola ni...🥺 Nindrai napugne gari ta koi katai napugoss😭 nindrai napugne gari ta koi sapana maa pani napugoss😢
आगो छैन रगत उम्लिन्छ , काँडा छैन आङ घोच्छ , चौरासी ब्यन्जन छैन तर टन्न हुन्छ त्यो के हो भन्दा हजुर को शब्द हो ❤️😘तिमी गएको मलामी तिम्रो मलामी बन्ने छैन सायद यसैलाई समय भनिन्छ होला 😢❤
भक्कानिएर रून मन लागेको बेला, रून मन लागेको अङ्गालोमा हाम फालेर जान जुन ठाउंबाट सकिदैन त्यो ठाउं जति नजिक भए पनि टाढा हो |❤
🥺🙃❤️🙏........
याे लामो सुनाईमा अर्को लामो सुनाईको ध्वनी
तरङ्गित भईरह्यो...
मर्नु अघि धित मरुन्जेल रुँन मन छ 🥺🙃🥺🙃.........
आँशुलाई ऊर्जा भन्न मिल्छ , की मिल्दैन ??? ..........
विउँझेर पनि सुनें अनी निदाएर पनि ... यस्तो हुँदै - हुँदै सुनिरहन्छु म प्राय ❤️✨......कविताभरिको सुनाई , बीचमा बजेको टिङले कम्पितमुटुको ढुकढुकाई ,हृदय भित्रको गति , सुस्केरा अनी लामोखुई..... लाई एकैठाउँमाराखेर प्रेम गर्दै
एउटा लामो न्यानो आलिंगन गर्न सक्छु ....??? 🥺🤗❤️.................................................................
जहाँ धेरै भनिएका छन्,......यहाँ चै थोरै भने है....................
.................................................................
#👉 भक्कानिएर रुन मन लागेको बेला रुन मनलागेको अंगालोमा हामफालेर जान जुन ठाउँबाट सकिन्दैन्, त्यो ठाउँ जति नै नजिक भएपनि टाढा हो , टाढालाई पनि जुन ठाउँ धेरै टाढा लाग्छ ...म त्यहाँ आएको छु ...🥺❤️................
# 👉अचाक्लि थाकेको बेला कुनै दिन म यहाँबाट टाढा जान्छु भनेर बोलेको पो थिए कि - मेरो त्यो बोली टाढाले सुनेको पो थियो कि - मान्छेले बोली बिर्सिए पनि बोलीले मान्छे बिर्सिन्दैन - टाढाले आफ्नो नजिकको सबैलाई सुनाएको थियो होला _ ऊ आँउछ............ आफ्नै बोलिको ज्यान बचाउन पो यहाँ आएँ कि ........🥺❤️.........
#👉 मेरो आँखामा देखिएको आँशुमा उनिहरुले बुझेको दुःख मिसाइदिएर मेरो दुखलाई बिटुल्याईदिन्छन्, कि भन्ने डरले मुखले घुटुक्क थुक निले जस्तै गरी मेरो आँखाले आँशु घुटुक्क निल्छ ...........🥺❤️.........
#👉 यहाँ मेरो दुःखेको आँशु र देख्नेले देखेको आँशुको आसय मिल्दैन ............🥺❤️.........यहाँ मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ........🥺❤️.........
# 👉कसैलाई निन्द्रामै भएपनि मैले एकपटक सबथोक साँचो सुनाएको थिए 🥺❤️....
# 👉ऑफुँलाई मृत्युको अत्यासलाग्दो चिसोले तानिरहेको बेला जिन्दगीतिरबाट ऑफुलाई बोलाउने कम्तिमा एउटा न्यानो आवाज त पाउनुपर्छ 🥺❤️....
#👉 एकपटक उसलाई खोज्न मृत्युको नजिक सम्म कोहि गयो कि गएन होला............कसैले जिवनतिरबाट बोलायो भने फर्किन्छु भनेर ऊ पर्खिरहेको पो थियो कि 🥺❤️.........
#👉 तर कसरि थाहा पाउनु जहाँ फर्किन मन लाग्छ त्यो घर हो की जहाँबाट फर्किन मन लाग्दैन त्यो घर हो 🥺❤️.........
# 👉जिन्दगीले कहिलेकाहीँ त्यहाँ लैजादों रहेछ जहाँ आइन्छ तर आईपुगिन्दैन 🥺❤️.........
#👉 अर्कोको संसारमा हराउन आए या आफ्नो संसारमा भेटिन आए , खुल्न लाई आए कि जेलिन्न आए , पाए त साच्चै जे लिन आएँ 🥺❤️.........
#👉 माटो छोएर उभिएकालाई र ढलेर माटो छोएकालाई माटोले पनि फरक - फरक व्यवहार गर्छ ........🥺❤️.........
#👉 हाँस्ने ठाउँ अझै खाली छ त __ के भरेर आईस 🙃🥺...
#आँफुबाट हराएकालाई तैंले कसरी भेटिस होला र _ आफैलाई भेटेको रहेनछस 🙃🥺.......
# जिन्दगी दिनेले दिएको जिन्दगी जोगाईदिएबापत जिन्दगी दिनेले तँलाई केहि दिएन्,🙃🥺...
# हरेक रात त मर्नु अघि मृत्यु को त्यो अत्यासलाग्दो अँध्यारोमा हरेक रात कसलाई छाडेर आउँछस__ आफैंलाई 🙃🥺...
#जिन्दगीतिरबाट तलाई बोलाउने अझै कोहि भेटिनस्,🙃🥺...
# 👉आफुँ बाँचेको माटो आफ्नो जिउबाट पखाल्न अर्कोले हतार गर्दा नमिठो लाग्दोरहेछ 🙃🥺.........
#👉 म कसैको स्मृतिमा चै हरियो नै बाँच्न चाहान्छु ❤️🥺....
#👉 जहाँ जो सँग हुँदा मलाई बाँच्नुको हद बाँचेजस्तो हुन्छ 🥺❤️.................................
#👉जे लाई बाँच्दा पुग्छ त्यो प्रेम रहेछ , जे लाई बाँध्नु पर्छ त्यो सम्बन्ध रहेछ , मैंले प्रेम बाँचेर पनि हेरे , संबंध बाँधेर पनि हेरे ...
या त मेरो प्रेम कसैकोमा कहिल्यै पुगेन या त मेरो प्रेमले कसैलाई कहिल्यै पुगेन , संबंध मलाई बाँध्न आएन .... मलाई लाग्यो बरु बाँधेन भने चै सम्बन्ध कसिलो हुन्छं ... तर
त्यस्तो मलाई मात्र लाग्दो रहेछ .... सम्बन्धमा जुन कुरा एकजना लाई मात्र लाग्छ विचरा त्यो कुराको केही नलाग्दो रहेछ 🙃🥺...........
# 👉यहाँ मलाई मेरो सुखले नसम्झिदा यो कुराले खुशी हुन्छु _ मेरो सुख अहिले व्यस्त छ, त्यो सुःखले मैले उसलाई गर्ने जस्तो स्याहार अन्त नपाएपछि दुःख ओछ्याएको बाटै -बाटो मै सँग फर्किने छ ......🥺❤️.........
#👉एउटै जिन्दगिमा हुनु पनि त नाता हो, जो सँग सबैभन्दा बढी समय बिताईन्छ , त्यसलाई सबैभन्दा नजिकको आफन्त भनिन्छ भने डर मेरो सबैभन्दा नजिकको आफन्त हो ........🙃🥺...............
# 👉आफु हुनुको कुराउनी चाख्न नमिल्ने घरमा कोहि किन हुनु ,...........🙃🥺...............
#👉दिनुहरुमध्ये सबैभन्दा सुन्दर दिनु भनेको हुन दिनु हो ,...........🙃🥺......................
Wow🎉
@@RahulNepal2072 🙏
❤🎉
@@BhuwanChaulagain 🙏
वावा🎉❤
नदेखेका भग्वान पुज्न छाडिदिए आमा मैले
कस्ता होलान भग्वान कल्पना गर्छु देख्छु तिम्रै रुप मैले
भग्वानले हैन तिमिले दिएको शरीर हो यो
त्यसैले नै हौ तिमी देवता यो मन भित्रको
तिनै लोकमा काहीँ भेटिएन तिम्रो जस्तो
सुन्दर चित्र अनि उदाहरण माया पबित्रको
रगतकाे नाता भन्दा सपनाकाे नाता ठुलाे हुदाे रहेछ,मनकाे अाशुकाे जति महत्व हुन्छ दुनियाँले देखेकाे अाशुकाे खासै महत्व हुदैन।🙏
कसैले नबोलाई कन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️💌
❤
खोज्ने ले पो बिर्सिए ला
हराउने ले बिर्सिदैन ❤
Jaha neendra pugdaina Ma tyaha aayeko chu...Kasari vanu ma kaha aayeko chu😢Sucha wonderful words❤❤
यदि मानिसले सोचेका सबै कुरा
सजिलै पूर्ण हुने भए,
अनुभव बटुल्ने ठाउँ नै नहुने रहेछ
महोदय।❤️
Home is not a place ; it´s a feeling. Three years have elapsed since I embraked on the journey of higher education , leaving the familiar embrace of my home. The years may separate me from the physicality of home, but its essence remains an integral part of my narrative ........... I miss my home more and more after listening this..
हजुर को हरेक कबिता सुन्ने गर्छु! नवराज सर आज पनि यो कबिता ले सुरुदेखी अन्तेसम्म नै आँसु झार्यो WoW सब्से Best लाग्यो..
बाँच्न सबैभन्दा सार्थक तरिका भनेको कहानी लाई बचाउनु हो।❤
कसैले नबोलाइकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤ अत्यन्तै मिठास र मन छुने कबिता ।
big fan nawaraj daju hajur ko poetry sunera lekhna thako chu you are my ideal nawaraj daju
26:26 फर्किन सक्ने लाई फर्किन सक्ने अन्तिम बिंदु सम्म पनि बोलाई राख्नु पर्छ, नफर्की जाबो बोली खेरा जाने त हो, नबोलाए त फर्किन को जीवन खेरा जान्छ ।। के नै हरफ हो🙌❤️
Jindagiko sabaivanda chhoto 1 HR ❤
मेरो प्रीय दाजु!❤
म अनि मेरो पुस्ता धेरै भाग्यमानी छ जसले यो पुस्ताको नयाँ माधव घिमिरेको रुपमा हजुर लाई पाएको छ। धेरै धेरै माया र साथ रनेछ। महादेवको कृपा सधै भरी रहोस दाजु हजुरलाइम ❤❤❤❤🎉
Antaryatri ma euta ,afai bhitra aafu jaagnu ho, Mero sankalpa, aafulai aba 30 barsa jibit raakhnu ho❤
कसैले नबोलाईकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️
10:42
विगतका केही वर्ष देखि नेपाल मै हुँदा सुन्दै आएको आज पनि मोबाईल खोल्न बित्तिकै नवराज पराजुली youtube मा notification आयो अनि सुन्न उत्साहित भए र भिडियो सुरु गरे आमा त्यहाँ म सुत्ने खाटको छेऊमा हरेक पटक तपाईं जाँदा राती मलाई खाटमा निदाइ रहेको देख्नु हुन्छ होला 😥😔😭🙏 मात्रैले सबै आँशु सक्काइदियो😢
कोही सलमान खान भनेसी भुतुक्कै हुन्छन् होला,कोही शाहरुख भनेसी,तर मेरो जिन्दगीको सबैभन्दा मनपर्ने नायक "नवराज पराजुली"।मेरा youtube उनकै फिल्मका कविताहरूले भरिएका छन्।यदि मलाई कसैले मेरो मनपर्ने हिरोहरूसँग भेट्ने मौका दिए म तीनजना आदर्शहरु "नवराज पराजुली, हेर्ने कथाका "कमल" दाई र "विद्या" दिदीको नाम लिनेछु। जिन्दगीमा एकपटक चाहिँ नवराज दाइसँग बसेर आनन्दले गफगर्ने धोको छ। उहाँका कृतिहरुलाई सधैं अमर बनाइरहन पाउँ।
छिट्टै भेटम्ला। तपाईं कहाँ बस्नुहुन्छ ?❤
@@NawarajParajuli म खरिबोट, चाबहिल( काठमाडौं)दाई। यता पशुपति,बौद्ध आउने कुनै मौका परे अथवा यता काठमाडौं भा बेला मौका पर्यो भने तपाईंको यो भक्तलाई अवस्य सम्झिनु होला दाई।दाइसँग online मार्फत अथवा केही मार्फत कुरा गर्न पाए पनि म धन्य हुनेथिए।तपाईंको प्रिय -Amar Khatri
Omgggggggg goosebumps ❤ really touched ❤❤
वा !! धेरै पछि मनमा शान्ति मिल्ने कविता सुनियो !!धन्यवाद कवि ज्यु !!😍😍😘
another year
Another masterpice ❤
#HatsofToTheRealisticPoetNawarajParajuli🙏
जति सुन्दा पनि धित नमर्ने कविता कवि जी❤❤❤❤❤
निदाउछु कि भन्ने डरले दिउँसो हेर्दै छु ❤
भोग्नेहरू सबैले लेख्न सक्दैनन्; भन्न सक्दैनन् । ती करोडौ को व्यथा लेखेर सबैलाई सुनाउछौ । लेखीरहनु सधै अनी सुनाईरहनु; हामी सुनीरहन्छौ । ❤
such a beautiful voice and sabda haru vhab sparche cha big fan daju
waiting ma thiya aaja pura hune vayo man ko dhoko
Brilliant 👍 WOW 😯
Download गरेर तीन चार चाेटि सुनिसके तर जति सुने पनि मन अघाउदैन 🙂❤️❤️
Poetry at its best, Dear Artist !! Ma Sunirachhu La.
Tapai Bhannu Hunchha.... ♥
घर❤
मेरो घाम देखि जुन सम्म दाैडाई । जिति दाैड्दा पनि तिमी सम्म पुग्न सक्दिन म आमा 💔।
Just speechless 😮🎉
मज्जा आयो म हरेक शब्द लाई महसुस गर्दै छु प्रदेश बाट 😢
Commenting just to thank you for this video.
जति सुनो त्ञि आँखा चिसो हुदैछ । म यहाँ किन आएँ ।❤❤❤❤❤❤❤❤
Heart touched
मर्म स्पर्शी! ❤😮
घरबाट टाढा सपना पूरा गर्न घर छोडेर हिँडेको एउटा बटुवाले घर "घर" सुन्यो अनि सबै कुरा छोडेर केही दिन भएनी घर फर्किने निर्णय गर्यो।
सुरु देखि अन्त्य सम्म सुने अनि रोए अनि घर फर्किने निर्णय लिए।❤
Lots of love sir बाँकी प्रतिक्रिया सुनिसकेछि ❤
जान दिनु पर्छ
दिनुहरु मध्य सबैभन्दा सुन्दर दिनु भनेको जान दिनु हो।
27:05
thank you for sharing ❤️🌻
Sutne bela suner sutxu aanand lagx ❤
सत्य खाेल्ने साँचाे लिन अाँए
या गलत थिएँ र सच्चिन अाँए.....🤔🤔😪😪
Ow sir respect poem
Afno sapana aafno saath maa navayaka sanga nindra pani dherei ber huna chahadaina raixa...😢
Dai hjr ❤❤Emotion ho ma Aaj tadha Xu aama bhanda Ani malai lastai yaad aairaax
मधुर ❤
श्री ॐ प्रभु❤15 मिनेट मात्र सुनेर सुत्छु भनेको 45 मिनेट भैसको 😍😍❤11:10 pm .....nwds
अत्यन्तै gireat full
The way he said amaaaa❤️❤️😥
नवराज जी हजुरकाे कथा, कविता,निबन्ध त सायद एक पल्टमा मात्र सुनेको कुनै छैन अरु झुट शब्द बाेल्न जानीन यस्तो शब्द र आवाज संग जहिले निदाउन पाउ
We can realte each and every words.. this poem is specially for someone who is out of the their home or country
such touchy words ❤
Such touchy and beautiful words ❤
''घर''(पर्खि रहेको छु)❤
💓
Daiko auta podcast herne sunne thulo rahar xa 😢😢
"I can't wait to listen to this poem and make every moment of the hour count. I believe it has the potential to enrich my life in ways beyond measure."
Wow my dear poet❤
I want to come back again ❤❤❤
कसरी लेख्न आउँछ ह कवि जि हजुर लाई अरुको मन छुने गरि लेख्न??
So lovely kabi jiu❤
Dai dheri maya❤
My One and only Great inspiration
Loved it kabiji❤❤❤❤
Waw❤❤
so touched
Beautiful
Your line are just wow..❤❤
❤❤❤❤❤very nice
Wow .. just wow😢 ❤❤
Living in abroad and listening 🎧 it 😢😢
inspired by you to be a poet ....... great poetry daju/sir
Wow❤
Watching from Canada 😔 relatable
जहांको मेलोको मालिक म हैन म त्यहां आएको छु ।
यहां मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ।
कसैले नबोलाइकन जहां फरकिन मन लाग्छ त्यहि घर हो ।
😢😢😢such a great poetry 😢❤❤
Poetry king❤
Another masterpiece drop. This poetry is my Friend in every night who takes me in heaven with all the truth. ❤️🔥❤️🔥
i am fan nawaraj sir .....
Touched ❤❤❤❤😢😢😢😢😢😢
❤👏👏
wooo❤❤
आँसु आयो 😓😓😓
So touched 🥺
Your poetry heals for real ❤️🩹
Woa ❤❤❤
Touched❤
Ratko sapana din.. ratsanga din sangai ta kahile hudaina rat sanga afno sapana kahile nahudo raixa taivayara rat kahile nanidayako hola ni...🥺
Nindrai napugne gari ta koi katai napugoss😭 nindrai napugne gari ta koi sapana maa pani napugoss😢
Touched
This is absolutely top notch.Made my day.Thank you daju !!
Welcome,dear.❤️
हजुरको धेरै सिर्जना सुनेको छु । सारै मन छुन्छ। धेरै माया हजुरलाइ। धन्यवाद ❤️❤️
That is the nepali poetry ❤❤❤❤❤
Nice
Awesome❤
आमा म घर फर्किन ढिलो हुन्छ होला ❤
Now waiting is over ❤
❤️😌
😢 ❤
You are such a masterpiece. Your voice, your words heals my inner peace ❤️✨