Ballai bho bheta |आलिफको प्रेम प्रस्ताब ले लजाइन शर्मिला | Live Dohori | Sharmila Gurung 🆚Alif Khan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new live dohori Ballai bho bheta by Sharmila Gurung & alif Khan only on Enepal Khabar Official TH-cam Channel.
    #Sharmilagurung #Alifkhan #IBallaibhobhet #Enepalkhabarrodhighar
    -------------------------------------------------------------------------
    🎶 Original Audio Credits:-
    ♪Song:-
    Ballai bho bheta
    ♪Vocal:-
    Bimal Raj Chhetri
    Sharmila Gurung
    ♪Lyrics:-
    Bimal Raj Chhetri
    ♪Music:-
    Bimal Raj Chhetri
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Ballai bho bheta
    ♪Vocal:-
    Sharmila Gurung
    Alif Khan
    ♪Supported Vocal:-
    Shila Ale
    Bashanta Raj Bishwakarma
    Apsara Ghimire
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Studio:-
    Aalap studio
    ♪Audio/video:-
    ENepal Rodhighar
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh Shrestha
    Prem Khanal
    Sanjiv Khanal
    🎬Editor:-
    Bishnu Sharma
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    माननिय कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    सुमन ढकाल- संचारकर्मी (nepalitantara)
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाई मिडिया÷रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    भान्छा ब्यबस्थापन
    डम्बर थापा मगर
    सिमा श्रेष्ठ
    शब्द/संगीत
    बाल कुमार श्रेष्ठ
    शिर्ष गीत गायन
    बाल कुमार श्रेष्ठ
    दुर्गा परियार
    बासुरी
    पुर्ण थापा
    किबोर्ड
    झलक संगीतम्
    मादल
    दिपक समिप
    ओम बिक्रम हमाल
    अक्टोप्याड
    पदम क्षेत्री
    गायक/गायिका
    शर्मिला गुरुङ
    आलिफ खान
    समुह गायन
    शिला आले
    बसन्तराज बिश्वकर्मा
    अप्सरा घिमिरे
    रेकर्डिष्ट
    रेम सुनार(आर. एम. संगीत)
    स्टुडियो ब्यवस्थापक
    बिशाल बैरागी
    सेट ब्यबस्थापक
    नवराज भट्टराई
    छायाँकन स्थल
    आलाप स्टुडियो, बालाजु
    छायाँकन
    सुरेश श्रेष्ठ
    सन्जिब खनाल
    प्रेम खनाल
    प्रस्तोता
    बाल कमार श्रेष्ठ
    प्राबिधिक सल्लाहकार
    राजेन्द्र अर्याल
    सम्पादक
    विष्णु शर्मा
    निर्माता/निर्देशक
    राजन क्षेत्री(अमेरिका)
    दृष्य निर्माण
    ई नेपाल खबर
    9841019713
    9841761716
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co...
    Circle us on G+
    aboutme.google...

ความคิดเห็น • 1.3K

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  3 ปีที่แล้ว +125

    नमस्कार, इ नेपाल रोधीघर मा सबैलाई स्वागत छ सदा जस्तै आजको भागमा पनि एउटा रमाइलो लाइभ दोहोरी लियर आएका छौ | फरक समुदाय बाट नेपाली लोक दोहोरी मा आफ्नो छुट्टै पहिचान बनाउन सफल आलिफ खान र मौलिक गीतकी पर्याबाची आदरणीय शर्मिला गुरुङ बिचको रमाइलो घम्सा घम्सी दोहोरी लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है मन परेमा शेयर गर्न पनि नभुल्नु होला | जय लोक दोहोरी

    • @anjandilip4250
      @anjandilip4250 3 ปีที่แล้ว +4

      ओहो सिला जी र सर्मिला जी भए पछि त दोहोरी त्यसै राम्रो वा कति मज्जा आयो

    • @gomalama5435
      @gomalama5435 3 ปีที่แล้ว +4

      Mero pyaro bhsai Alif khan ko sundar git sunau sunau malagne

    • @bindumalla1459
      @bindumalla1459 3 ปีที่แล้ว +3

      Nice song sis

    • @durgadhakalpoudel7458
      @durgadhakalpoudel7458 3 ปีที่แล้ว +1

      Claa aalle Aluf khaan

    • @mohansharma2582
      @mohansharma2582 3 ปีที่แล้ว +2

      they'd

  • @mingmasherpa9806
    @mingmasherpa9806 3 ปีที่แล้ว +158

    आलिफको प्रगति देखेर खुसि हुने म मात्र होला 👨‍🌾👨‍🌾

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +184

    अब को भाग १४ मा सिला दिज्यु र अलिफ भाइ लाई ल्याउनु पर्छ

  • @gobindasitaula1722
    @gobindasitaula1722 3 ปีที่แล้ว +136

    आहा....दोहरी भनेको यस्तोपो होत। अब यसैगरी अलिफ र शीला बहिनिको दोहरीसुन्न मनछ के सम्भव होला?

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 ปีที่แล้ว +130

    अादरणिय दिदी शर्मिला दिज्यु र अालिफ खान को दोहोरि दामि छहै मन पय्रो।

  • @basantachetri3193
    @basantachetri3193 3 ปีที่แล้ว +176

    शिला अाले अमेरिकाबाट फर्केपछि बल्लपुराना कलाकारहरुको गित सुन्न पाईयो ।कतिराम्रो दोहोरि ।बधाई छ सबैलाई ।

  • @rajmagar2312
    @rajmagar2312 3 ปีที่แล้ว +72

    कलागलामाअग्रज दिजयु शर्मिला गुरुङ र अहिलको चर्चित स्वरकोधनी शब्दको खानी अलीफ खान को दोहोरी धेरै राम्रो छ अझ निरन्तरहजुरहरुको सहकार्यको यात्राअघि बढोस दुबैजनालाई शुभकामना।

  • @yamunabhattarai2826
    @yamunabhattarai2826 3 ปีที่แล้ว +45

    पुराना कलाकार दिदि हरु सङ्गै जल्दोबल्दो युवा आलिफ नामै काफि छ

  • @mayashrish3296
    @mayashrish3296 3 ปีที่แล้ว +66

    सुमधुर शोर का धनी अलिफ
    भाइ र सर्मिला दिदीको
    कति मिठो शब्दहरु होलान
    है हजारौ पटक सुन्दा पनि
    सुनी रहु जस्तो

  • @kesharkhand8316
    @kesharkhand8316 3 ปีที่แล้ว +49

    आहा नया अलिफ र पुराना हस्ती सर्मिला , को मिठो दोहोरी सुन्न पाइयो ।अब को भागमा अलिफ र सिला आले ज्यु को सुन्न पाउ।

  • @davidkaale5704
    @davidkaale5704 3 ปีที่แล้ว +74

    यस्ता उराना तथा सिनियर कलाकारहरूलाई देखन पाउँदा ज्यादै खुसी लाग्छ।

    • @davidkaale5704
      @davidkaale5704 3 ปีที่แล้ว +1

      सिला जिलाई सर सङ देखन पाय हुने

    • @hellohi-ko5lp
      @hellohi-ko5lp 3 ปีที่แล้ว

      Yl

  • @ritaratna1505
    @ritaratna1505 3 ปีที่แล้ว +2

    हेर्दाहेर्दै कति राम्रो देखिन थाले है अलिफ भाई 😘😘😘😘👍️👍️👍️🙏🙏🙏दामि छ अलिफ भाई र शर्मिला दिदिको दोहोरी गित

  • @limbooturman5634
    @limbooturman5634 3 ปีที่แล้ว +4

    अलिफ खान भाइ एन्ड शर्मिला सिस्टर बिच आजको दोहोरी गित अत्यन्तै उत्कृष्ट छ एस्तो होनि गित भनेको जति सुन्यो उति सुनिरहुँ लाग्ने सिम्पल सभ्य शब्द चयन हामी लोक गित पारखिलाई एस्तो खाल्को गितको सधै खाँचो छ यहाँहरुलाई धेरै धेरै हार्दिक बधाई छ 🙏🙏

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 3 ปีที่แล้ว +50

    शर्मिला दिदी सङ्ग राजु दाइलाइ गाउन लगाउनु पर्यो अब अर्को भागमा ।

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว +53

    आहा कति मीठो शब्दमा तत्कालको अति नै लोकप्रिय गित ....❣️❣️

  • @lalbahadurmagar1189
    @lalbahadurmagar1189 3 ปีที่แล้ว +32

    क्या दामी छ गित भनेको यस्तो हुनु पर्छ ल दुबै जनालाई बढाई छ फेरी पनि सुन्न पाउ आसा छ

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 ปีที่แล้ว +11

    आहा!अग्रज कलाकार ले गाएको शैली नै कति फरक हुन्छ,,,,कति शालिन,,अनि कति मिठास छ,,,अब को भाग मा आदरणीय दिजु शिला आले,,र अलिफ दादा को दोहोरी सुन्न पाइयोस।।।।

  • @rajendrashrestha5518
    @rajendrashrestha5518 3 ปีที่แล้ว +39

    अलिफको शब्द चयन साह्रै राम्रो। सर्मिला झन भन्नुनै परेन।

  • @arjunsen2981
    @arjunsen2981 3 ปีที่แล้ว +2

    आहा, बनाम माया दुबैले कसिलो मन परेको फूल ओइलीएनी रसीलो क्या शब्द चयन अलिफ भाई बधाई अनि उत्तर उत्तर प्रगतिको शुभकामना, शर्मिला दिज्जु मा नमन, जय गित जय संगीत💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harimagar2179
    @harimagar2179 3 ปีที่แล้ว +2

    आदरणिय शर्मिला गुरुङ दिदीमा उच्च सम्मान र अहिलेको समयमा आफ्नो छुट्टै पहिचान कमाउन सफल अलिफ खानको दोहोरी एकदम राम्रो छ पुरानो वास्तविक मौलिक लोक दोहोरी भाकामा, एकदम खुसी लाग्यो, धेरै धेरै धन्यबाद नेपाल रोधी घरलाई पनि ।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +26

    साह्रै राम्रो छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो दुवै जना कलाकार को आवाज अति सुन्दर छ ।धन्यवाद

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +31

    शर्मिला र शिला जस्तो बरिष्ट गायीका सँग गित गाउन पाएको मा आलिफ भाई लाई बधाई तथा शुभकामना छ । एउटा खटकेको कुरा के भने बरिष्ट गायीका सँग गीत गाउनु आउँदा आफ्नो पहिरन पनि सोही अनुसार गर्नु पर्छ, कमसे कम shirt काे टाक मिलाएर त लाउन सकिन्थ्यो नि त बाबु ।

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  3 ปีที่แล้ว +3

      Thanku

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 3 ปีที่แล้ว +5

      एकदम चित्तबुझ्दो कमेन्ट पक्कैपनी सम्मान आदानप्रदान गर्न धेरै कलाकारहरुले सिक्नुपर्ने मैले पनि अनुभव गरेको छु है

    • @sarojduwadi4221
      @sarojduwadi4221 3 ปีที่แล้ว +3

      सहि भन्नू भयो दौरा सुरुवाल नै लगाउनु पर्नी हो!

  • @dhirendrarc6567
    @dhirendrarc6567 3 ปีที่แล้ว +2

    वावा क्या दामी गीत यस्तो पो हो गीत धेरै धेरै धन्याबाद कलाकार सोरको धनी अलीफ खान र यकदमै राम्रो सब्द gurung diju

  • @chanduentertainment1249
    @chanduentertainment1249 3 ปีที่แล้ว +1

    शर्मिला दि शिला दि जस्ता पुराना अनि राम्रा कलाकारहरुलाई स्थान दिनुहुने सम्पुर्णलाई धन्यवाद। सानोमा बिमा कुमारी ,शर्मिला, शिला दिहरुको गीत धेरै सुनिन्थ्यो। 🙏🙏💚🥰

  • @vishnuchhatri3224
    @vishnuchhatri3224 3 ปีที่แล้ว +3

    धेरै राम्रो गित अनि गित गाउने सैली पनि राम्रो छ अरु जस्तै को छाडा दोहोरि र सब्द पनि फरक छ धेरै राम्रो लागेयो येस्तै हो लाइभ दोहोरि गाउने भनेको 👍👍🙏🙏🙏🙏🙏

  • @rehanthapa9258
    @rehanthapa9258 3 ปีที่แล้ว +19

    Aalif khan ji ko utkirst dohori tesaima aadarniy aagarj diju ko sath kati ramailo lagyo💖💖💖🎶🎶💖💖🇳🇵🇳🇵🇳🇵💖💖

  • @narayankc6283
    @narayankc6283 3 ปีที่แล้ว +1

    गर्व लाग्छ स्याङ्जाली हुनुमा हाम्रो अग्रज गायिका कुईन पनि भन्न चाहे र अलिप भाईको दोहोरि अती राम्रो धेरै धेरै बधाई छ

  • @sapanamagar7072
    @sapanamagar7072 3 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी दुबैजनाको सरल सालिनता शब्द आलिफ को अनि आदरणीय दिदि सर्मिला गुरुङ मेरो अतिनै मन पर्ने गायिका 😍😍😍

  • @shantibasnet8162
    @shantibasnet8162 3 ปีที่แล้ว +5

    हँसिली शीला गमिली शर्मिला र अलिफ सबैलाई मेरो नमन

  • @sarojkishan8314
    @sarojkishan8314 3 ปีที่แล้ว +9

    Sila ale and alif khan ko dohori sunna man paraune haru hajir hum t😍😍😍

  • @kumarprakashprakashkumar5604
    @kumarprakashprakashkumar5604 3 ปีที่แล้ว +1

    आहा!जति सुने पनि धित नमर्ने आगामी दुन हरुमा एयसरी नै सुन्न पाओस र नेपाल रोधी घरलाइ पनि आत्मा देखि नै धेरै-धेरै धन्य्बाध तक्राउन चाहान्छु।🙏🙏🙏🙏🙏🙏🙏

  • @gitadeviuprety
    @gitadeviuprety 3 ปีที่แล้ว +8

    Sarmila gurug ji ra Alif khan ji ko sundar Lok Dohori geet dherai ramro sor Hajur haru ma dherai dherai Suvakamana xa sabai ma 💐💐❤️❤️pranam xa 🌸🌸🌸

  • @krishnathapa5912
    @krishnathapa5912 3 ปีที่แล้ว +4

    आहा दोहोरी भनेको त यस्तो पो हो त कति मार्मिक र सलीम शब्द शुभकामना

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 3 ปีที่แล้ว +10

    शर्मिला गुरुङ दिदिको ठूलो फ्यान म

  • @deepakbhusal1166
    @deepakbhusal1166 3 ปีที่แล้ว +4

    पुरानो गीत पुरानै कलाकार आहा गीत सुन्नुको मजा नै छुट्टै 🌹🌹🌹🌹

  • @sibapoudel7625
    @sibapoudel7625 3 ปีที่แล้ว +10

    सभ्य र शालीन प्रस्तुति
    कलाकारप्रति सम्मान ❤️❤️🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +4

    wawa kya dami sor sarmila didi ra alif vai ko jati sunyo uti sunau lagne

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +12

    अब भाग 14 मा चाहिँ शिला दिदिकाे अावाजमा सुन्ने मन छ👌🙏🙏💓💓💃💃

  • @ganeshbc2283
    @ganeshbc2283 3 ปีที่แล้ว +2

    अग्रज कलाकार सर्मीला लाई उत्कृष्ट सब्द पर्हार गर्ने अलिफ खान लाई धेरै धेरै धन्यबाद जय नेपाल जय गित सङ्गित

  • @pharminalimbu250
    @pharminalimbu250 3 ปีที่แล้ว +1

    कति राम्रो जति हेरे पनि सुनिरहु लाग्ने अलिफ र सर्मिला भाइ बैनिको दोहोरि यु के बाट हेर्दै सुन्दै छु है 👍️🙏

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +12

    अाहा यस्तो राम्रो गित अनि अग्रज कलाकारले गाउनु भाकाे छ कति रमाइलो शब्द कति राम्रो समिला दिदी र शिला दिदी अनि सम्पूर्ण टिमलाई बदाई👌🙏🙏💓💓🎤🎤

  • @bishowsangalo8165
    @bishowsangalo8165 3 ปีที่แล้ว +7

    अलिफ र सर्मिला दिको गीत मन पराउने यता है 🤙🤙🤙

  • @user-gn4ug9vc2i
    @user-gn4ug9vc2i 3 ปีที่แล้ว +2

    राजु दाइ र सर्मिला दिदी को दोहोरी भिडन्त हेर्न मन छ 😍😍🤚🤚

  • @ThapaVlogBT
    @ThapaVlogBT 3 ปีที่แล้ว +2

    Aadarniya Sharmila Dd dherai pachhi geet sune 🙏, Ramro chh Alif Khan 👍

  • @tankagurung2750
    @tankagurung2750 3 ปีที่แล้ว +4

    Kati mitho dohori jati sune pani sunam sunam lagne sabai lai badhai xa.

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +6

    आजको दोहोरी हेदाॅ र सुन्दा यति आनन्द आयो की भनी साध्य नै छैन यस्तो मिठो दोहोरी धेरैमा सुन्न पाईयो ।

  • @anupthapa509
    @anupthapa509 3 ปีที่แล้ว

    🙏🙏 M Aaj dekhi jodeyko xu hai ... Sila dijju ...Sharmila diju. Puarno paustako ani naya pusta ko alif bro. ..Sweet song sweet voice. ...dheroi kushiko lageyo dhanyabaad enepal rodhighar unit.....🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💜💜💜

  • @gamingwithmafia4101
    @gamingwithmafia4101 3 ปีที่แล้ว +6

    स्याङ्जा र पाल्पाको स्वर कति मीठो! गर्व लाग्छ स्याङ्जाली हुनुमा!

  • @hurmatikhadka212
    @hurmatikhadka212 3 ปีที่แล้ว +4

    अलिप भाइ काे जस्तो स्वर कुनै गाइक काे पनि सुनिना धन्य बाद

  • @RamChaudhary-li1xi
    @RamChaudhary-li1xi 3 ปีที่แล้ว +5

    शिला आलेलाई देख्न पाउँदा साह्रै खुशी लाग्यो ।

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 ปีที่แล้ว +5

    जति सुनेउ उति सुनु सुनु लाग्ने सब्दहरु आहा रमाइलो लाग्यो 🙏🙏 दाङ बाट

  • @poudelramprasad6745
    @poudelramprasad6745 3 ปีที่แล้ว +1

    आह कती सालीन र कती निर्मल छ ! कलकरिता हुन त यस्तो पो आज चैत दसैन को याद आयो 2052/54 साल मा बग्लुङ बजार भरी घन्किने मया दिदी शर्मिला दिदि शिला, देबि घर्ती , जुना शृश दिदि हरु चितवन कालो भाले भन्थे उहाँ लाइ पनि सम्झाउनु भयो . there are no words to discribe to sharmila dd rhythm and her words as like same Alifa khan is also very good singer he will one of the best in our folk songs and dohori thanks to the entire team i did suscribe and share best of luck . watching from USA

  • @nakuldhurba
    @nakuldhurba 3 ปีที่แล้ว +3

    गजब गजब कडा ।

  • @subas7068
    @subas7068 3 ปีที่แล้ว +3

    Sweet dohori alif n sarmila

  • @krishna4acc
    @krishna4acc 3 ปีที่แล้ว +1

    Ak patak feri sunna ra herna man lagyo yo jodi ko dohori ani Official Music VDO pani.

  • @pramilakarki8014
    @pramilakarki8014 3 ปีที่แล้ว +1

    Sharmila ddle gaunubhayako geet sarai ramro ani sunirahujasto lagni ma ta dohoryai dohorai sunne garxu jahile pani badhai xa dd hajurlai

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 3 ปีที่แล้ว +10

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई जय लोकदोहोरी💝

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +3

    अलिफ जि लाई बधाई छ । सधै अघि बडनु होला । सर्मिला दिदिसग गित गाउनु भयो खुशी लाग्यो ।

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 ปีที่แล้ว +2

    आदर्णिय शर्मिला दिदी ज्यू को स्वर कति मीठो छन के वाअो

  • @balpariyar5679
    @balpariyar5679 3 ปีที่แล้ว +2

    Sarai.ramro.lagyo.sarmila.di.ra.Aalif.g.lai.subhakamana

  • @sandeshmagar3330
    @sandeshmagar3330 3 ปีที่แล้ว +3

    कति राम्रो र अनुशासित दोहोरी पुराना कलाकार को सान नै कति राम्रो र अलिफ को नि सारै अनुशास सरै मिठो🙏🙏🙏🙏🙏

  • @deepakthapa3221
    @deepakthapa3221 3 ปีที่แล้ว +4

    Aaha kati mitho sunam sunam lagne aawaj ani kati dherai shanat anusasit sarmila didi and alif Vae. Dohari vaneko yasto po ho..

  • @purnabk6129
    @purnabk6129 3 ปีที่แล้ว

    सारै मीठो स्वरकी धनी शर्मिला दिदी जिउ लगायत सम्पूर्णमा नमस्कार छ।गीत धेरै रमाईलो भयो खुशी लाग्यो सबैइमा धन्य्वाद अनि बधाई छ।सफलता मिलोस शुभकामना।
    तर दोहिरी हो हरेक बिसय बस्तु उठान हुन्छ तर दिदी सङ गाउदा अलिफ जि ले कथा बस्तु भिन्दै किसिम को उठाउनु भएको भए झन धेरै सुन मा सुगन्ध हुन्थ्यो।

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 ปีที่แล้ว +2

    शिला आले र शर्मिला धेरै बर्षपछाडी एकै ठाउँमा देख्न पाइयो खुशी लाग्यो शुभकामना छ दुबैजनालाई😃😃😃😃😃

  • @laxmisubedi6346
    @laxmisubedi6346 3 ปีที่แล้ว +4

    अलिफ खान, शर्मिला दिदी अनि शिला दिदिको सोर अनि शब्द कति मन छुनी 🙏🙏🙏💅💅❤️❤️❤️

  • @randevpun8517
    @randevpun8517 3 ปีที่แล้ว +3

    साह्रै मन पर्‍यो दुबैको 🎶🎤शब्द अनि स्वरको त कुरै नगरौ । 🇺🇸❤️🇳🇵

  • @mohanoli8615
    @mohanoli8615 3 ปีที่แล้ว +22

    अलिफ र सर्मिला सिला दोहोरी दम्दार

  • @bhaktasunuwar3844
    @bhaktasunuwar3844 3 ปีที่แล้ว +1

    गुरु र चेला को परिक्षण सहि छ।धेरै आभारी छु।

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +8

    ल है अाज सर्मिलादिदी को दोहरी निकै रमाईलो भयो है

  • @SangitaPoudel
    @SangitaPoudel 3 ปีที่แล้ว +6

    आहा कति मिठो स्वर गित यस्तो पो मन छुने हुनुपर्छ हार्दिक बधाई सम्पूर्ण टीमलाई

  • @mohamadmiya4397
    @mohamadmiya4397 3 ปีที่แล้ว +2

    सारै सलिन दोहरी गित खुसी लाग्यो बधाई छ। रोधिघरलाई।

  • @ganeshbc4707
    @ganeshbc4707 3 ปีที่แล้ว +2

    Dami xa dohori

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +15

    अाहा अाजत अग्रर्ज गायिका दिदी शर्मिला दिदी लाई देख्ना र अलिफ खान संङ्घ दाेहाेरि खेलेकाे हेर्ने माैका पायियाे ।अतेयान्त खुसि लागेयाे । बधाई छ दिदी शर्मिला र गायक अलिफ दुबै जना लाई। कुबेत देखि

  • @bharatthapa4815
    @bharatthapa4815 3 ปีที่แล้ว +7

    शर्मिला दिदिले जन्माउनु भयको हो यस क्षेत्रमा भनि अनि गित गाउदा प्रेम र प्रेमीकाको विषय प्रसङ्ग बनायर गाउदा राम्रो होला य नहोला अलिफ भाई आगामी दिन हरुमा सुधार गर्नु होला है बोरु दिदि भाई को विषय बस्तु मा आधारित भयर गायको भय कति राम्रो हुनिथियो

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  3 ปีที่แล้ว

      Tq hajur

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 3 ปีที่แล้ว

      आदरणीय मित्र दोहोरीमा उमेर भुगोल अनि जातभात हुदैन गीत सङ्गीतमा समान हुन्छ शब्द चयन कस्तो छ त्यो सुन्नुस हुनत तपाईहरुको यस्तै सल्लाह सुझाब नै हाम्रो लागि एउटा प्रेरणा र हौसला मिल्छ सो धन्यवाद मीठो कमेन्ट गर्नुभयो
      तर मेरो लामो अनुभव र भोगाईको शिलशिलामा आजको दोहोरीमा कै खोट लाउने ठाँउ छैन है
      दिदिभाई बहिनीदाइ भएर पनि उछृन्खल प्रस्तुतीकरण गरेको धेरै उदाहरण छ्न तर आजको प्रस्तुति निकै शालिन अनि उत्कृष्ट छ है
      दोहोरी लोकगीत क्षेत्रमा लागेको गर्व लाग्छ
      सर्जक रामु जि.सी. कमल
      धौलागिरी ताराखोला म्युजिक फिल्मस
      तथा eनेपाल खबर डटकम ( सस्थापक प्रचारप्रसार बिभाग प्रमुख)

    • @khimmalla7525
      @khimmalla7525 3 ปีที่แล้ว

      सहि कुरा हो

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +2

    Awesome Sarmila didi and Alif Khan sab best wishes both of you. Old is gold.

  • @ramukumarshoni3013
    @ramukumarshoni3013 3 ปีที่แล้ว +2

    पुरै दिन रात सुन्दा पनि मन नअगाउनि यक दम झकास दाेहाेरि भयाे अलिफ खान जि हजुर काे साेर मा यति दम छ कि जति परसमसा गरेनि कम परछ हजुर ले अाज चाहि अाफु भन्दा धरै सिनेर अगरज उमेर दखि सबै चिज मा सिनेर अादरनिय दिदी सरमिला गुरुङ जिसित गाउदा याे बिसय बस्तु अलि मलाई अफ्ठाराे फिल भयाे पहिलाे टुक्का मै पेरेम परपाेच भयाेके दिदिले हजुर लाई डाेराउदै लानु भयाे गित अति सुन्दर भयाे दिदी लाई गुरु मानेर अाफु चलाे भयर वा दिदी भाइ भयर दिदिकाे सम्मान गरदै गकाे भय कसम दुनिया रुवाउनि शब्द अाउनिथियाे गित गाउदा अाफुसित गाउनि जाेडि शीत कसरी परस्तुत हुनि भन्नि कुरा हजुर त अाफै यति सनसार ब्यापि मान्छे माया परेम काे बिसय अाफुसित समकालीन जाेडि शीत मात्र सुहाउछ बिमा दिदी सरमिला दिदी हरिदेबि दिदी हरु शीत गाउदा उहाहरुकाे सम्मान गरदै उहाहरु बाट अासिरबाद लिदै जानि बिसय भकाे भा साच्चिकै दुनिया रुहाउनि गित हुनि थियाे कि जस्ताे मलाई लायाे सुरु बाट मनपराउनि माया गरछु पाय अाफ्नाे बनाउछु भन्नि बसय लियर गाउनु भाे गित सिदिय पछि दिदिलाई सम्मान दिनुभाे गित मै सम्मान गरदै गकाे भय अझ धेरै दुख सुख का बेदना पाेेख्नि ठाउँ हनि थियाे दिदी लाई अाज अफ्ठाराे पराे तर गित र साेर चाहिँ बाबल छ

  • @ishantlamichhane4017
    @ishantlamichhane4017 3 ปีที่แล้ว +6

    Sharmila ddd💗💗💗💗💗💗💗🙏

  • @yammayaoli9563
    @yammayaoli9563 3 ปีที่แล้ว +3

    kate ramro get aani sabdaharu pani suni rahn man lagyo badahi xa hjr harulai

  • @babagurung8557
    @babagurung8557 3 ปีที่แล้ว +2

    Purano hasti sharmila sanga alif bhai ko ramailo dohori sampurna team lai bhadai ani dhanyabad xa.

  • @dhanbahadurbaraghare9667
    @dhanbahadurbaraghare9667 3 ปีที่แล้ว +2

    Nice live videos badai x alif vaii an sharmila dijju lai

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 ปีที่แล้ว +22

    याे हाे नि दाेहाेरि भनेकाे कुनै पनि शब्दमा खाेट छैना अहिले निक्कै चलेकाे र भाईरल भएर गाउने हरुले शब्द कस्ताे र कसरी चयान गरि गाउनु पर्छ भनेर ध्यान दिएर हेर्नू र।सिक्नु अब त शर्मिला,शिला हरुकाे अागमन ले भाइरल भन्ने हरु सखाप हाेला नि फर्ति नलगाउ भाईरल हरु

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  3 ปีที่แล้ว

      Thanku

    • @milanpariyar4312
      @milanpariyar4312 3 ปีที่แล้ว

      Rite

    • @badamgurung6544
      @badamgurung6544 3 ปีที่แล้ว

      पुरानो भनेको पुरानो नै हो। आब सम्झन बिरही को पनि आउनु जरुरी छ। चिज गुरुङ भाइ को र सर्मिल जि को दोहोरी सुन्नु मन छ।

  • @sudiplama80
    @sudiplama80 3 ปีที่แล้ว +18

    अलिफ जि लाई नि दौउरा सुरुवा मा कहिले देख्न पाउनी हो???

  • @krishnagurung1659
    @krishnagurung1659 3 ปีที่แล้ว +2

    धन्यबाद,सर्मिला तमु जि र आलिफ भाइ।

  • @nehagrg4605
    @nehagrg4605 3 ปีที่แล้ว +2

    Wow दोहोरी भनेको यस्तो हुनुपर्छ सर्मिला दिदिको voice जत्ती सुनेपनि धित मर्दैन an सबैलाई सम्मान छ

  • @chandrakalithapa1098
    @chandrakalithapa1098 3 ปีที่แล้ว +3

    dijjule gauda vaile khub dhyan purbak sunnu vaxa yo malai akdam mn paryo.dijju ani vai dubaiko aawaj akdam mitho xa sunu sunu lagne👌🙏

  • @balgayak_yunish_official7526
    @balgayak_yunish_official7526 3 ปีที่แล้ว +3

    अाहाँ सारै मीठो अावज का धनि अलिफ खान सर बल्लै भो भेटा गित सारै मन पर्यो नि दोहोरी सारै राम्रो गित हजुर हरु सबैलाई सफाल्ताको सुभाकामना छ है 🙏🙏🙏🙏❤️

  • @rameshgurung5633
    @rameshgurung5633 3 ปีที่แล้ว +1

    Sarai ramro dohory aba sila aale sarmila dd alifkhan endreni januparxa hai

  • @baburamdawadi782
    @baburamdawadi782 3 ปีที่แล้ว

    ३० भन्दा बढी नै बर्ष अघि बिमल संग शर्मिलाले गाएकी यो गीत आज सोही गीत उनै कोकिल-कण्ठी शर्मिला गाउन तयार भै'छिन् ।अर्की उस्तै कण्ठी शिला आलेको सहभागीता कस्तो संयोग जुर्न लेखेको ।'लरिबरी लै लरिबरी लै' कतिविधि भाग्यमानी हामी दर्शक! अझ परिमार्जित स्वरमा घन्कियो आज ।अलिफ अस्तिका सानुबाबु तैपनि ठूलै आॅट लिएर ।हामी झन् खुशी भयौं ।सम्पूर्ण टिममा नमन ।

  • @sagarsubba6375
    @sagarsubba6375 3 ปีที่แล้ว +9

    मज्जा आयो सर्मीला को को स्वर अति मिठो

  • @krishnadhakal7773
    @krishnadhakal7773 3 ปีที่แล้ว +3

    कति समयपछि यति राम्सो सभ्य र शानदार गीत सुन्न पाइयो।

  • @sunitatamushyo3964
    @sunitatamushyo3964 2 ปีที่แล้ว +2

    Wow सफा दोहोरी धेरै मन पर्यो!

  • @purbelisamajofficial2858
    @purbelisamajofficial2858 3 ปีที่แล้ว +2

    old is gold भन्ने जति एता हाजिर हौत कोको हुनुहुन्छ।

  • @arpangrg5863
    @arpangrg5863 3 ปีที่แล้ว +3

    आहा यस्तो पो दोहोरी सुनिरहु लाग्ने सुमधुर आवाजमा 👌शब्द पनि कति मिठो

  • @tulsidevisharma6512
    @tulsidevisharma6512 3 ปีที่แล้ว +4

    यस्तो पो दोहोरी ,👏👏

  • @user-tu8ly6ls5j
    @user-tu8ly6ls5j 3 ปีที่แล้ว

    सर्ब्प्रथम त सबै लाई नमस्कार 🙏🙏🙏
    यक्दमै मन पर्ने सर्मिला दिदी ,
    अलिफ दादा को दोहोरी हेर्ने मन थियो इच्छा पनि पुरा भयो ।

  • @Samikshya143
    @Samikshya143 3 ปีที่แล้ว +3

    दुबै दिदिहरुको सोर उतिकै मीठो पुराना कलाकार भनेको पुरानानै हुन कया दामि गाउनु भयो धन्यवाद बात छ हजुर हरुलाई

  • @humlikhabar5524
    @humlikhabar5524 3 ปีที่แล้ว +3

    अलिफ दाइको सफलता को अग्रिम शुभकामना छ अझै मिठा प्रस्तुति सुन्न पाइने छ्न

  • @phoneasia2960
    @phoneasia2960 3 ปีที่แล้ว +2

    Aha alif khan pani dohori khelnama kati khatra very good all

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +1

    बधाइ छ गितको उठान अलिफ्ले राखेको सारै मन परो सर्मिला जि सिलाजी सम्पुर्न मा नमस्कार छ

  • @BalKumarShrestha
    @BalKumarShrestha 3 ปีที่แล้ว +58

    नमस्कार म गायक सर्जक प्रस्तोता बाल कुमार श्रेष्ठ हजुर हरु को अपार माया पाइरहेकै छु फेरि अर्को भाग १३ लिएर उपस्थित भएको छु आशा छ अवश्य मन माया गर्नु हुनेछ केही त्रुटी कमि कम्जोरी भय कमेन्ट गर्नु होला कृपया धन्यवाद ।

    • @bisnuddsunuwar2825
      @bisnuddsunuwar2825 3 ปีที่แล้ว +1

      राम्रो छ भाई धेरै राम्रो