लकडाउन पछि कमला घिमिरे र रबिन लामिछाने बिचको पहिलो दमदार प्रस्तुति । १४.०३.०७७ Kamala Ghimire HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KamalaGhimire_RabinLamichhane #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1.3K

  • @krishnakulung9309
    @krishnakulung9309 4 ปีที่แล้ว +6

    कोटि कोटि नम्सकार कूषण दादा कमला बहिनिलाई न्यनमाया🌷👌🇳🇵💖 मलेसिया बाट हेरेकोछु दादाको काक्रम

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +4

    लामो समय पछि आज लोक दोहोरिका बाल गायिका हरु कमला र आयुसा संगै देख्न पाउदा अत्यन्तै खुशी लागेको छ । भेट गराइदिने इन्द्रेणी परिवार लाई धन्य छ । कमला बहिनिको तीज गीत लरिलरी लै असाध्यै मन पर्यो अनि आयुसा नानी को तीज गीत पनि एकदमै राम्रो लाग्यो ।

  • @ankitrai1765
    @ankitrai1765 4 ปีที่แล้ว +6

    मन देखि भन्नू पर्दा,,अर्को बिष्णु माझी ,,,,कमला ❤️❣️❣️❣️❣️

  • @dipeshmagar6388
    @dipeshmagar6388 4 ปีที่แล้ว +5

    यो कोरोनले गर्दा यो 2 नानी हरु को गीत सुन्न नपाउँदा कस्तो आटेको थियो आज सुन्न पयो धेरै खुसी लाग्यो सधैं सुनी राख्न पौ best of luck 2 Nanu lai ma Qatar dekhi herdai xu

  • @sameerdhamala8597
    @sameerdhamala8597 4 ปีที่แล้ว +5

    कृण्ण सरकाे टिमलाई हार्दिक धन्यवाद सर नेपालकाे नमुना नानू कमला नानुलाई मिठाे माया ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 ปีที่แล้ว +7

    धेरै पछि रबिन लामिछाने र कमला घिमिरे बबाल दोहोरी हेर्न पाइयो।सारै खुशी लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई ।

  • @yunakhadkakhadka716
    @yunakhadkakhadka716 4 ปีที่แล้ว +4

    कमाला को भ्वाइस अलि राम्रो भएछ बधाई छ आहा आयुशा कति हास मुख र कति मिठो संमान को भाशा छ मलाई अति मन प्रछ कति अनुशासन छ लब यु आयुशा नानू तिम्रो हरेक गीत हेर्छु खुसी लाग्छ सधै प्रगती को कामाना तिम्लाइ देख्दा मेरो नानू को याद झन आउछ! हाल दुबई देखि हेर्दै छु! आयुशा नानू किप इट अप

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว

      धन्यवाद हजुर लाई यति धेरै मायाको लागि

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +5

    2 दुई बाल लोक कलाकार एकसाथ देख्न पाउँदा ज्यादै खुसी लाग्यो, कृष्ण सर अनि यहाँको टिम र सहयोगी मनहरुलाइ नमन छ, जय इन्द्रेणी🌈🌈

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 ปีที่แล้ว +39

    wow कती रमाइलो हो कमला नानी लाई देखदा अमरीत सरको याद अाउनि जति येता हाजीर हुमत साथी हरु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +41

    बधाई छ रबिन लामिछाने ज्यु हजुरको गित गाउने तरिका दामी छ र कमला घिमिरेको स्वर चँही पैला भन्दा राम्रो भयो छ कमला घिमिरे अली घमण्डी जस्तो छंन सानी भऐर होकी सोभाब ऐस्तै रहने हो आयुसा गौतम नानी चँही सदै खुशी देखिनु हुन्छ सदा सफल हुनु सानो सानो नानी कमला अनि आयुसा

    • @dineshdhungana4905
      @dineshdhungana4905 4 ปีที่แล้ว

      Hune biruwako chillo paat ❤❤❤❤

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Love ayusha nanu❤️❤️❤️

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @Shova Aryal च

    • @devbhandari7886
      @devbhandari7886 3 ปีที่แล้ว

      @@chhugsangdomalama7903 कमला सभ्य छ आयुसा छुच्चि छ ।

  • @preamsaud5924
    @preamsaud5924 4 ปีที่แล้ว +4

    दोहोयीका रानी सबैकी प्यारी कमलामा धेरै परिवतन आयको छ अझै उज्वल भविष्यको कामना प्यारी कमला

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +28

    आहा!!!आज आयुषा अनि कमला बहिनिलाइ एकै ठाउँमा देख्दा साह्रै खुसिलाग्यो
    अनि इन्द्रेणी टीम सबैलाइ सम्झना छ

  • @rajthapa8342
    @rajthapa8342 4 ปีที่แล้ว +3

    ल है बसियो कमला र रबिन सर को धोहोरी ल बधाइ छ नानू कमाला अनि इन्द्रेनी का कृष्ण सर लाई पनि

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +232

    रमाइलो हुने भयो आजत कमला दिदी र रविन दादा को दोहोरी ले जय इन्द्रेणि।

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +8

      Baini

    • @yogyakarki7606
      @yogyakarki7606 4 ปีที่แล้ว +4

      मेरो प्यारो बहिनी आयुषा बैनि लाई समान गर्छु हाल कुवेत

    • @buddhiramd.c4288
      @buddhiramd.c4288 4 ปีที่แล้ว +4

      गितकाे सब्द कमला भन्दा तिम्रो राम्रो छ नानु

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว +6

      @@dukagurung8021 धन्यवाद दादा हजुर

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว +4

      @@yogyakarki7606 धन्यवाद हजुर यति धेरै मायाको लागि

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 4 ปีที่แล้ว +23

    कमला बैनी र आयुसा बैनी लाई सङै देखदा खुसिलागयो दुबैलाइ शुभकामना छ । म मलेसिया बाट हेर्दै

  • @arjunbudhathoki4966
    @arjunbudhathoki4966 4 ปีที่แล้ว +3

    धेरै रामो छ कमला बैनी को गित best of lock

  • @yogentamu1972
    @yogentamu1972 4 ปีที่แล้ว +31

    कमला बुनुको शब्द चयन मा प्रगति भएको पाए यसैगरी प्रगति गर्दै जानू शुभकामना

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +31

    कमला बुनु र आयुसा बुनु लाई सगै देख्नु पाइयो ।राम्रो लाग्यो ।

  • @ramchandraniraula4921
    @ramchandraniraula4921 4 ปีที่แล้ว +57

    लोकदोहोरिका नबोदित कलाकार नानीहरू एकैसाथ देख्न पाइयो असाध्यै खुशी लाग्यो।

  • @yubhakishan3356
    @yubhakishan3356 4 ปีที่แล้ว +66

    छ्त्र साही को गीत सून र नाच हेरन सारै मन लाग्यको छ् भने यता आम

  • @begthapa9514
    @begthapa9514 4 ปีที่แล้ว +7

    धन्यवाद इन्द्रेनी टीमलाई लामो समयपछी फेरी केही छिन भयनी हामी प्रदेशीको पिडा भूलाउने कार्यक्रम सूरू गर्नूभयकोमा कति धेरै बढी छन कमला वाउ आयूषा नानी कति धेरै संसकारी

  • @user-hu4ng4nk4p
    @user-hu4ng4nk4p 4 ปีที่แล้ว +62

    कमला बहिनिको आज धेरै दिनपछी इन्द्रेणीम दोहोरी सुन्न पाएयो पहिलाको भन्दा अहिले दोहोरिमा शब्द पहिलाको भन्दा धेरै राम्रो छ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +3

    कति मिठो.प्रस्तुति दिये. यी नानु हरूले. उज्जवल भविष्य को शुभ कामना साथै सम्पूर्ण कलाकार जनलाई नमस्कार साथै.धन्यवाद

  • @tilakpandey5182
    @tilakpandey5182 4 ปีที่แล้ว +3

    सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ यस्तो महामरिको बेला मा पनि कार्यक्रम सन्चालन गरेको मा
    stay safe
    Stay home
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว +78

    खिम सिन्चुरी दाजु लाई इन्द्रेणी मा देख्ना चहानी जति एत हजिर गर्नु होल है।हजुर।

  • @krishnakc3059
    @krishnakc3059 4 ปีที่แล้ว +4

    कमला बहिनीकाे स्वर सँगै शब्दमा पनि सुधार शुभकामना छ कमला बहिनीलाई ।

  • @raghubirthagunna8445
    @raghubirthagunna8445 4 ปีที่แล้ว +2

    कमला बहिनीको पहिरन मिलेन इन्द्रेणी को कार्यक्रमसँग प्रस्तुति राम्रो छ । प्रगतिको पथमा लम्किदै जानू शुभकामना , बरु पुरानै पहिरन राम्रो थियो। सुझाव मात्रै अन्यथा नलिई दिनु होला । संस्कृति बचाउने जिम्मा तिम्रो काँधमा छ ।

  • @yogyakarki7606
    @yogyakarki7606 4 ปีที่แล้ว +99

    आज कमला बैनि र आयुषा बैनि लाई एकै ठाउँमा देख्ता धेरै खुसी छु सम्पूर्ण टिमलाई धन्यवाद दिँदै हाल कुवेत बाट हेर्दै छु

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว +2

      💙🙏🙏🙏🙏💜💜💜

    • @deepabardewa929
      @deepabardewa929 4 ปีที่แล้ว

      Ma pani Kuwait ma ho

    • @mingmalama8686
      @mingmalama8686 4 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@mingmalama8686 👌👌👌😍😍😍❤️❤️❤️👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 3 ปีที่แล้ว +3

    सबै लाई नमस्ते म बाल कलाकार कमला घिमिरे यो lockdown पछि को मेरो र रबिन दादा संग को दोहोरी कस्तो छ सल्ला सुझाव दिनु होला 💓💓💓💓

  • @uoojooo8695
    @uoojooo8695 4 ปีที่แล้ว +4

    आहा कत्ती मिठो रबिन दाइ कामना बहिनी सुप्पर👌👌🙏🙏इन्द्रेणी सम्पुर्ण टिमलाइ सम्झना अविरल मिठो माया हाल मलेसिया 😘😘

  • @victorthapa9870
    @victorthapa9870 4 ปีที่แล้ว +3

    लामो समय पछि कमला घिमिरे लाई ईन्द्रेणी मा देख्न पाउँदा धेरै खुशी लाग्यो ।।।

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 4 ปีที่แล้ว +4

    कमला बैनी को गायन मा धेरै सुधार भएछ खुसी लाग्यो।😍

  • @rachanathapa188
    @rachanathapa188 4 ปีที่แล้ว +76

    अहिले त कमला निकै ठूलि भैछन् गितपनि स्तरीय भयछ बधाई छ नानीलाइ

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +142

    शब्द र सम्मान गर्न जानिछन अलि सुधार अाएछ कमला नानीमा ल बधाई छ

    • @shantaghimire5246
      @shantaghimire5246 4 ปีที่แล้ว +5

      घरमा सम्मान को संस्कार को कमी भएर हो अब संगत ले सुधार हुँदै जान्छ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      घिचेर भन्ने शब्द मात्र नराम्रो लाग्यो

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +1

      @@jagadishtamang3015 पहिला भन्दा अलि सुधार अाएछ अब झन निखारिने छ

    • @amritniroula5695
      @amritniroula5695 4 ปีที่แล้ว +2

      @@shantaghimire5246 kk

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@amritniroula5695 रामरो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +14

    आज दुबै नानी हरूलाई एकै साथ इन्द्रेणी मा देखन पाईयो धेरै धेरै खुशी लाग्यो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +12

    धेरै पर्फेक्ट हुनुभएछ कमला बहिनी ।

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว +4

    कमला घिमिरेको प्रस्तुति निकै राम्रोसँग प्रगति भएको छ । बधाई छ सहभागी सबैलाई तथा इन्द्रेणी टीम लाई ।

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +3

    कमलालाई सुभकामना छ।तिजको गित एकदमै राम्रो लाग्यो।बदाई।अझै आवाजमा निखरता आय छ। बहिनी कमलाई सुभकामना😍😍👏👏👏

  • @lalubohara7992
    @lalubohara7992 4 ปีที่แล้ว +2

    बधाई छ बहिनी कमला घिमिरे को यस्तै गरी ऊतरो ऊतर पृगति बडदै झावस जय नेपाल सांगीतिक कार्यक्रम आझैबडदै झावस 🤗

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +50

    धेरै पछि कमला नानीलाई देख्न पाईयो हेर्दै छु भर्खर राम्रो होला जस्तो छु तिम्रो बाउ त मेरो जाँड खाने साथी हो रे कति हास्नु बरै इन्द्रेणी टिम लगायत सम्पूर्ण सहयोगी मनहरु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैको कल्याण होस

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +2

      Namaskar dd hjr aaramai hunuhunchha

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +2

      @@dipakbasnet8675 हजुर बाबु ठिकै छु हजुर आरामै हुनुहुन्छ नि?

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @bimalashahi9910
      @bimalashahi9910 4 ปีที่แล้ว

      Wow

    • @makmak2507
      @makmak2507 4 ปีที่แล้ว

      Kamala nani lai ta bhuari banuae ho.

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +135

    पहिलो चोटि इन्द्रेणी मा कमला नानी सङ्ग भेट भयो यक दमै रमाइलो भयो । यो दोहोरी लाइधेरै भन्दा धेरै सेयर गर्दिनु होला जय इन्द्रेणी 💃💃💃💃💃💃

    • @sureshpaudel306
      @sureshpaudel306 4 ปีที่แล้ว +7

      आयुसा नानी लाई अझ राम्रो बाताबरण मिलाइदिनु होला भविश्य राम्रो छ

    • @jagatbahadurjagatbahadur8300
      @jagatbahadurjagatbahadur8300 4 ปีที่แล้ว

      Nice song

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Ayusha nanu ko teej geet derai Ramro baneko rahicha nanu ko shor abinaye ekdam man pariyo ❤️🙏

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      राम्रो छ

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@suryajoti3031 च

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +4

    दुबै बाल गायिका हरू लाई उच्चा सम्मान सहित उज्ज्वल भविष्य को शुभकामना अनि सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद कृष्णा बजगाई लाई स्वागत छ इन्द्रेणी मा जय जय होस् इन्द्रेणी टिम

  • @anitaadhikari8454
    @anitaadhikari8454 4 ปีที่แล้ว +2

    सर्बप्रथम इन्द्रेणी टिमलाई हार्दिक नमन 🙏आज पहिला भन्दा कमला बैनिको गित धेरै मिठास आयो बोली चाली सबै हाउ भाउ हेर्दा अल्लि हासो चाहिँ बडाउ ल बुनु अनि आयुशा बुनु र कमला एकै ठाउँमा देख्दा खुशी लाग्यो दुबै जनालाई उत्तर उत्तर प्रगतिको कामना नानुहरु 👌🌺

  • @tilakmagar885
    @tilakmagar885 4 ปีที่แล้ว +60

    कमला घिमिरे को वास्तविक फ्यान कोको,,,? 🙏🙏✋✋✋✋कति छम हामि

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +36

    पहिलो मेरो इन्द्रेणी टिम लाई सलाम छ आजा कमल बहिनी र अयुशा बहिनी दुबै बहिनी लाई सगै देख्न पउदा धेरै धेरै खुसी लाग्यो

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +11

    कमला नानीले अब चाहिँ पहिले भन्दा राम्रो गाउनथाले छिन बधाई छ नानी लाई

  • @ratnabc4438
    @ratnabc4438 4 ปีที่แล้ว +60

    धेरै मैना पछि इन्द्रेणी म देखियो
    कमल नानु देखियो
    आयुशा गौतमको acting ustai
    गजब छ्

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +40

    लौ कृष्ण बजगाइ दिदी को आगमन भयछ है गाम्तिराट

  • @hamitinbahinivlog1196
    @hamitinbahinivlog1196 4 ปีที่แล้ว +29

    कमला बैनी अबचै सुद्वीयछिन राम्राे लाग्याे यसरिनै अघाडी बडदै जानू शुभ काँमना बैनिलाई र सबभन्दात ईन्द्वेनी टिमलाई सलाम🙏🇳🇵🎤👍️

  • @tikaramshrestha
    @tikaramshrestha 4 ปีที่แล้ว +3

    कमला नानी को शब्दचैन प्रगति भएछ,नानीलाइ सफलताको शुभकामना ।

  • @sagarpoudel4242
    @sagarpoudel4242 4 ปีที่แล้ว +74

    कमला पहिले भन्दा राम्री र अनुशासित पनि लाग्यो मलाइ त

  • @mangoleyan8862
    @mangoleyan8862 4 ปีที่แล้ว +65

    आज नानी दुईजना एकै साथमा वाउ , इन्द्रेणी तहल्का मच्यो , ,

    • @bikramchhetri4323
      @bikramchhetri4323 4 ปีที่แล้ว

      धेरै मैना पछि रबिन लामिछाने र कामना नानू को दोहोरी देख्ना पाउँदा हर्ष लागियो कमला नानू ले धेरै सुधार गरेछौ शब्द हरु खुशी लागियो हाम्रो संगीत लाई सदा सम्मानित गरि राख्नु प्रछ सानो नानी आइशा नानी लाई पनि धेरै धेरै सुभ कामना छ नेपालकै चर्चित गाइका देख्न पाइयोस भबिस्य मा धेरै राम्रो छ दोहोरी 🙏🙏🙏👆️👆️👆️👆️👆️

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +7

    धेरै दिन पछी देख्न पाइयो कमला लाई अनि धेरै दिन पछि गित नि सुन पाइयो सारै खुशी लाग्यो सधै यसरी नै अगि बढनु ल अनि अर्कि नानी आयुसा लाई नि सुभ कामना छ ल

  • @meghrana550
    @meghrana550 4 ปีที่แล้ว +7

    अाज धेरै लामाे समय पछि कमला छाेरीकाे गित सुन्न पाइयाे धेरै खुशी लाग्याे ।

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว +8

    जहाँ बग्छ आशुका धारा त्यहा पुग्छ ईन्द्रेनी,
    जहाँ हुन्छन पिडामा सारा त्यहा पुग्छ ईन्द्रेनी,
    जहाँ जान्छ पहिरो त्यहा पुग्छ ईन्द्रेनी,
    जहाँ दुःख गहिरो त्यहा पुग्छ ईन्द्रेनी,
    त्यसैले त म भन्छु सबै नेपालीहरुको ढुक-ढुकी ईन्द्रेनी😘😘
    जयहोस दाजु कृष्ण कडेलको🙏🇳🇵🇳🇵😘😘

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +68

    कोरोनाको माहामारी बेला पनि दोहोरी सुन्न पाइयो खुसी लाग्यो जय इन्द्रेणी।

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 ปีที่แล้ว +5

    रबिन लामिछाने लाई सधै इन्द्रेणी मा हेर्न चाहाने जति यता हाजिर हुम त ।।।

  • @narayang.c6933
    @narayang.c6933 4 ปีที่แล้ว +1

    कमला बैनिको गित गाउने सैलिमा धेरै परिबर्तन भएछ अनि दुबै बाल कलाकारलाई संगै देख्न पाईयो खुशी लाग्यो। जय ईन्द्रेणी।।।।

  • @sabitarai6240
    @sabitarai6240 4 ปีที่แล้ว +4

    कमलाकाे दाहाेरि फेरि राजु परियारसग हेर्न मन छ किनकि कमलामा अहिले धेरै चेन्ज अाएछ शब्द र सम्मानमा

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว +3

    जय कमला घिमिरे
    जय आयुषा गौतम
    जय इन्द्रेणी
    💃💃💃
    🙏🙏🙏

  • @durgabashkota7984
    @durgabashkota7984 4 ปีที่แล้ว +24

    कति राम्रि आयुसा नानू त कमला त झनै हिरोईन भइछन् हाम्रो धादिङको सान

    • @humakantbhusal2147
      @humakantbhusal2147 4 ปีที่แล้ว +1

      सिङ्गो नेपाल को सान हुन

  • @kamalbahadur7861
    @kamalbahadur7861 4 ปีที่แล้ว +1

    अाहा कति राम्रो दाेहाेरि गाउँनु भएको रविन सर र कमला बहिनीलाई धेरै धेरै धन्यवाद साथै इन्द्रेणी टिमका होल युनिटलाई धेरै धन्यवाद अझै नयाँ नयाँ प्रतिभा भएकाे दाेहाेरि गाएको इन्द्रेणीमा देख्न पाउ।

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 4 ปีที่แล้ว +36

    कमेन्ट पढ्दै भिडियो हेर्दै आफ्नो तर्फबाट पनि कमेन्ट रड्काउने कति हुनुहुन्छ हाजिर हुम त एता👉️👇️👇️👇️👇️👈️

    • @AM_NISCHAL
      @AM_NISCHAL 3 ปีที่แล้ว

      Llpplllpp0ppplplllllllll0llllllllllllpl0llllllllpllllllllllllllll0

    • @aesthetic92-l8z
      @aesthetic92-l8z 3 ปีที่แล้ว

      I love you bibek happy with the best friend

  • @kumargiri3074
    @kumargiri3074 4 ปีที่แล้ว +82

    दुईवटा भाईरल नानि हरुलाई एकै ठाउँमा देखनु पायाे धेरै खुशि लायाे र सम्पूर्ण ईन्दणि परिवार लाई दस अैला जाेडि नमस्कार 🇳🇵🇳🇵🇳🇵

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 ปีที่แล้ว +1

      Ho hai 👍

    • @narendrathapa6953
      @narendrathapa6953 4 ปีที่แล้ว +2

      @@shobhanagurung7318 low

    • @selfishworld9103
      @selfishworld9103 4 ปีที่แล้ว +1

      अतिराम्रो लोकदोरी सुनपाउदा इरेनी टिमलाइ धदेवाद

  • @meenukutty7643
    @meenukutty7643 4 ปีที่แล้ว +4

    🙏🙏सबै ला अनि दुई जनाको सफल्तको कामना राम्रो दोहोरि

  • @padambahadur9120
    @padambahadur9120 4 ปีที่แล้ว +4

    बधाई छ कमल ननु र रबि सर सबै जान पनि नमस्कार छ

  • @sushilakoirala3437
    @sushilakoirala3437 4 ปีที่แล้ว +2

    धेरै पछि कमलाको गित सुन्न पाइयो

  • @susanpariyar3983
    @susanpariyar3983 4 ปีที่แล้ว +14

    नदेख्दा त सम्झना झन पर्छ,
    हजुर को भाइ असाध्यै मन पर्छ।। कति मीठो शब्द कस्तो परिपक्व भयको नानू आशिर्वाद छ अध्यन भने नछोड्नु है

  • @kopilaxetri6692
    @kopilaxetri6692 4 ปีที่แล้ว +37

    कमला बैनी धेरै ठुली भैछिन गित राम्रो छ

  • @basantxeetree6984
    @basantxeetree6984 4 ปีที่แล้ว +46

    दुई ओटी बालकलाकार आज सँगै देख्न पायो खुशी लाग्यो,दुवै जना नानुलाई उज्वल भविष्य को कामना

    • @aesthetic92-l8z
      @aesthetic92-l8z 3 ปีที่แล้ว

      Kamala ghimiri

    • @aesthetic92-l8z
      @aesthetic92-l8z 3 ปีที่แล้ว

      You can see the attached resume 😉😁❤️🌹😘💕

  • @birbahadurbhandari8603
    @birbahadurbhandari8603 4 ปีที่แล้ว +4

    धेरै दिन पछि दाेहाेरि सुन्दा अान्द अायाे बधाई छ समपुण टिमहरुलाइ ।।

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +9

    वाउ धेरै दिन पछि कमला घिमिरे को दोहोरी आएछ

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +3

    कमला घिमिरे, अायुशा गौतम, को फ्यान जति एता हाजिर हौ है,,,

  • @shantibaral7850
    @shantibaral7850 4 ปีที่แล้ว +1

    Ramro xa kamala Dherai samay paxi indreni ma aaina khushilago😃😍😍

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +1

    सम्मान छ बैनी कमला अर्कि बैनी आयुस लाई पनि यस्तै शब्दमा गाउदै जानू अझैनाम चल्नेछ तिम्रो प्यारी बैनिहरु

  • @ramhari8825
    @ramhari8825 4 ปีที่แล้ว +77

    कमला घिमिरे अज हाइटमा पुग्थिइ उनको बुबाको बोलिले गर्दा माथि अाउन सकिन

    • @ramgurng4968
      @ramgurng4968 4 ปีที่แล้ว +11

      तर हजुर को गलत सोच हो सर यो कलियुग मा छोरी क‍ इजेत बचाउन गार्‍हो छ सर बाउ अामा क‍ो कर्तव्य छोराछोरी हो निगरानी गर्नु पर्ने बाध्यता छ

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +5

    आज दर्सक हरु को मन्मा बस्न ।
    सफल भयाका दुबै नानू हरु लाई ।
    सफलता को कामाना ।साथै इन्द्रेणी टिम
    लाई पनि धन्यवाद छ ।आज धेरै रमाइलो ।भयो

  • @ganeshb.c.9099
    @ganeshb.c.9099 4 ปีที่แล้ว +1

    बधाई छ आज धेरै दिन पछि हेर्न पाईयो इन्द्रेणी टिमलाई

  • @surendraupreti7584
    @surendraupreti7584 4 ปีที่แล้ว +3

    कमला बुनुको स्वर जन राम्रो हुदै गको छ
    God bless you कमला & आयुषा

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 ปีที่แล้ว +9

    ठीकै छ कमलाआयूषा को साथै राखनू भयछ राम्रो लायो

  • @RS2Entertainment
    @RS2Entertainment 4 ปีที่แล้ว +50

    ईन्देनि नछुटाई हेर्ने साथिहरु यता हाजिर गरमः

  • @sirjanamgr8913
    @sirjanamgr8913 4 ปีที่แล้ว +1

    रमाइलो भयो धन्यवाद रविन सर र कमला नानुलाई र विशेष धन्यवाद इन्द्रेणी समूहलाई

  • @nitakhatri6886
    @nitakhatri6886 4 ปีที่แล้ว +1

    ल बधाई छ कमला बैनी पहिला भन्दा अलि सम्मानित सब्द चयन गर्नु भाछ सफताको शुभकामना ।

  • @madanalemagar7928
    @madanalemagar7928 4 ปีที่แล้ว +3

    सर्व प्रथम कृष्ण सर लाई नमस्कार अनि इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई आज इन्द्रेणी कार्यक्रम मा कामल बैनी र आयुश बैनी हरु लाई एक ठाँउ मा देख्न पायो धेरै खुशी लाग्यो ।

  • @laxmangiri8519
    @laxmangiri8519 4 ปีที่แล้ว +9

    दर्सक टन्न हुदा हेर्न खुब मजा आय्थ्यो पहिले अहिले त कस्तो खल्लो लाग्छ

  • @roshanbista3749
    @roshanbista3749 4 ปีที่แล้ว +4

    wowowowowooo.....आज फेरि कमलु नानुलाई देखन पाईयो र आज त रबिन भाईलाई पो अलिक गाह्रो-गाह्रो जस्तो भयो है ।

    • @mohanbhattarai6139
      @mohanbhattarai6139 4 ปีที่แล้ว

      Rabinle surugarer katakata hawa parsang tir go juwadi

  • @SunShine-fg7em
    @SunShine-fg7em 4 ปีที่แล้ว +2

    पड्ने बेला यस्तै लब गर्ने गित गाऊ अनि तिम्रो छिटो छिटो प्रगती हुन्छ !😔😔😔😔

  • @harikalabhusal7323
    @harikalabhusal7323 4 ปีที่แล้ว +3

    सहि भनिन बैनिले धन हाेईन मन हेरनिहाे

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว +3

    आहा कति रमाइलो लाग्यो आज दुबै बाल गायिका एकैसाथ इन्द्रेणी मा देख्न पाउँदा धेरै खुशी लाग्यो धेरै धेरै बधाई छ कमला बुनु र अायुषा बुनुलाई 👏👏👏👏👏👉️👉️👉️👌👌👌

  • @padamlama3416
    @padamlama3416 4 ปีที่แล้ว +2

    बधाई छ बहिनी कमला धेरै दिन पछि ईन्द्रेनिमा देख्न पायो

  • @sarithaphatak9878
    @sarithaphatak9878 4 ปีที่แล้ว +1

    फेरि राजु कमला को गित सुन सबै लाई मन हहिन त साथी हो

  • @udhavacharya712
    @udhavacharya712 4 ปีที่แล้ว +4

    नेपाली लाेक दाेहाेरि गित संगितकाे लागि यउटा नयाँ जाेसिला र हाेनाहार युगकाे चाहाना हुनेछन् यी कलिला नानिहरुलाई प्रगतिकाे शुभकामना ।

  • @motiram-jo6st
    @motiram-jo6st 4 ปีที่แล้ว +2

    आइयुसा नानि पो झन खुसी छन कमला को दोउतरी मिलेर होला हैइ

  • @drimanbohora9252
    @drimanbohora9252 4 ปีที่แล้ว +2

    Rabin dai vaesi dohori tesai ramailo lagx malai ta..

  • @sanijlama5313
    @sanijlama5313 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ कमला बुनु पहिले भन्दा शब्द हरु पनि मार्मिक हुँदै छ सफलताको लागि हर्दिक बधाई ।

  • @akhilkoech3547
    @akhilkoech3547 4 ปีที่แล้ว +2

    Jaye jaye indreni salyout Krishna' sir

  • @ganganeupanegn8998
    @ganganeupanegn8998 4 ปีที่แล้ว +1

    लौ लरी लरी लै लै 👌👌👌🙏🙏🙏❤️❤️❤️कमला नानू अनि अायुषा नानुलाई अनि ईन्र्देणी टीममा सम्पुर्ण लाई 🙏🙏🙏🙏🙏

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 4 ปีที่แล้ว +61

    ई दुई नानिहरुकाे प्रगतिशील बाटाे सधै सफा हाेस ।दुबै सफल दाेहाेरि गाईका बन सफलताको कामना साथै सबै जनालाई धन्यवाद म परदेशि U A E बाट

  • @amritshrestha474
    @amritshrestha474 4 ปีที่แล้ว +5

    धन्यवाद सम्पूर्ण ईन्द्रेणि परिवारलाई

  • @sharmilagurung8045
    @sharmilagurung8045 4 ปีที่แล้ว +1

    लक डाउन को असर पुगेछ कमलालाई गित गाउनै भुलीछन टुक्का दरिलो हान्थिन पहिले त अहिले त आयुस्मा जति कडा कोहि भयन कमला खस्कीछन आयुस्मा miss you 😍