रमेश प्रसाईं मेरै हो, तिमीलाई किन टेन्सन ! भन्दै कल्पनाले राजुलाई पारीन र्‍याख र्‍याख्ति । ०७.०७.०७७

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 3.3K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +406

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @tajparkash1490
      @tajparkash1490 3 ปีที่แล้ว +9

      🙏🙏🙏 mero channel subscribe gr hola ramra video henka lagi 😂😂😂😘 🙄🙄🙄🙄

    • @lokgurung3896
      @lokgurung3896 3 ปีที่แล้ว +6

      Yo. Shahi. Raju. Kalpana le. Bujhnu. Paryo

    • @suryarajpaudel6778
      @suryarajpaudel6778 3 ปีที่แล้ว

      @@tajparkash1490
      jhww

    • @mayapariyar1459
      @mayapariyar1459 3 ปีที่แล้ว +1

      रमेश भाइ खैत अाज 👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏

    • @susansundash3346
      @susansundash3346 3 ปีที่แล้ว +1

      Milx vane ramesha jiko namber dinu n

  • @SURESHMEROMUTUHO
    @SURESHMEROMUTUHO 3 ปีที่แล้ว +685

    रमेश प्रसाई र कल्पना आएपछी झनै इन्द्रेणीको लोकप्रियता बढेको छ,सहमत हुनेले लाइक ठोकौं त यता🥰🥰🙏

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @kamalfulkunwar6469
      @kamalfulkunwar6469 3 ปีที่แล้ว

      Dristi binko kamchhaina indrenima

    • @sp2079
      @sp2079 3 ปีที่แล้ว

      ❤️❤️

    • @kalpanarai1453
      @kalpanarai1453 3 ปีที่แล้ว +3

      @@kamalfulkunwar6469 दिरिस्टी हुने ले चाहिँ के गर्नु भको छ ????

    • @deeplovenischal5738
      @deeplovenischal5738 3 ปีที่แล้ว +1

      Kalpana tw pahile dekhi gaauthin indreni ma Ramesh parsai aagaman sangai Kalpana vairl hunu vyo khusi ko kura ho

  • @harisharanneupane843
    @harisharanneupane843 3 ปีที่แล้ว +404

    रमेस प्रसाई को आखा राख्न सम्भव छ भने करोड परेनि दिन तयार छन रमेस को फ्यान हरु ले भन्ने ले लाइक ठोक्कौ।।

    • @bikashneupane2017
      @bikashneupane2017 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai🙄🍬

    • @gitakadariya6435
      @gitakadariya6435 3 ปีที่แล้ว

      Sahi kura ho aakha rakhan milxa ki katai pal garne ho ki

    • @bhagawatidhungana442
      @bhagawatidhungana442 3 ปีที่แล้ว

      good

    • @pnbossademotion2080
      @pnbossademotion2080 3 ปีที่แล้ว

      dinesh

    • @sagarbhattarai5640
      @sagarbhattarai5640 3 ปีที่แล้ว

      Ma pani sahayogi chhu

  • @jhabimagar5446
    @jhabimagar5446 3 ปีที่แล้ว +116

    कल्पना बहिनीले रमेश जि लाई miss गर्दै गीत गाउदा साह्रै मन छोयो रमेस प्रसाईं लाई यसैगरी साथ दिहिरहनुहोला कल्पना बहिनी!

    • @lasbhadurale6283
      @lasbhadurale6283 3 ปีที่แล้ว +2

      कल्पना बहिनीले रमेश सरलाइ यसरी नै साथ दिहिरहनु हाेल

  • @prakashregmi2990
    @prakashregmi2990 3 ปีที่แล้ว +77

    रमेश मात्र नजार को अशक्त भन्दा..
    कल्पना ले
    राजु दाई बाट कति राम्रो cover. गर्दै उतर दिनु भयो ।
    उनको नजर हुदैन चोरि. बरु हामी छ्उ धेरै कम जोरि..
    राजु दाई 🙏🙏🙏🙏🙏

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 ปีที่แล้ว

      रमेश प्रसाईं दाजु भयको भय
      फेरि कति तहल्का मच्चाउने थिए

    • @laxmithapa373
      @laxmithapa373 3 ปีที่แล้ว +1

      @@SureshSharma-tc5wi . .

    • @laxmithapa373
      @laxmithapa373 3 ปีที่แล้ว +1

      p

    • @saritarai2981
      @saritarai2981 3 ปีที่แล้ว +1

      Raju dai 🙏🙏

    • @ramharidahal8996
      @ramharidahal8996 3 ปีที่แล้ว

      By

  • @birbahadursunar1139
    @birbahadursunar1139 3 ปีที่แล้ว +129

    हिँड्न हुन कसैलाई रिस गरी
    गाउँछु आज रमेश लाई miss गरी।।
    वा कल्पना जी ।। हजुर र रमेश दादा को विवाह भएको हेर मन छ हामी सवै दर्शकलाई ,,,,,

  • @dipakmayalu2060
    @dipakmayalu2060 3 ปีที่แล้ว +93

    रमेश र कल्पना को बिहे गरेर कलि युगको मुना मदन बनी इतिहासमा नाम लेखिएको हेर्न अातुर छौ शुभकामना ।

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @chakrabaniya3329
      @chakrabaniya3329 3 ปีที่แล้ว +1

      Super xa Ramesh g ko dohari jhakash xa

    • @tarapathak9775
      @tarapathak9775 3 ปีที่แล้ว +1

      👍️👍️👌👌👌

  • @kulthapa1825
    @kulthapa1825 3 ปีที่แล้ว +52

    उसलाई संसार देखाउने मै हुन्छु ...............कति मन छुने शब्द । waooooooo I would like to salute to kalpana G. U r great

  • @bistadil7921
    @bistadil7921 3 ปีที่แล้ว +21

    राजु दादा को हरेक शब्द मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +154

    मलाई चाहिं कल्पनाजी ले रमेश सरको नाम मात्र लिएपनि गर्वले छाति फुल्छ अनि खुसीले सास नै रोकिन खोज्छ। बबाल दोहोरी, जय ईन्द्रेणी।।।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +736

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all

    • @dhanbahadurlimbu2734
      @dhanbahadurlimbu2734 3 ปีที่แล้ว +4

      Remesh sag merried you please

    • @dhanbahadurlimbu2734
      @dhanbahadurlimbu2734 3 ปีที่แล้ว +2

      Remesh sag merried you please

    • @BishalThapa-12
      @BishalThapa-12 3 ปีที่แล้ว +1

      सारै राम्रो 🌹🌹🌹

    • @enduser2022
      @enduser2022 3 ปีที่แล้ว

      Nice song

    • @durganiraula9969
      @durganiraula9969 3 ปีที่แล้ว +3

      भगवान्ले सफलता प्रदान गरुन् । दःख सहन गर्ने शक्ति प्राप्त होस ।

  • @sitagautam5446
    @sitagautam5446 3 ปีที่แล้ว +20

    कल्पना र रमेश को नाम आउने बितिकै दोहोरी पूरा नहेरी चित्त बुजेन , कल्पना को रमेश प्रती सहि धारण सुन्दा कल्पना महान नारी हुन भन्ने लाग्यो भगवान ले यो जोडि लाई जुराइ दिउन

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 3 ปีที่แล้ว +101

    "उसलाइ संसार देखाउने मइ हुन्छु अनी मात्रै संसारको सही हुन्छु" यो शब्दले मन छोयो नानी धन्यवाद दिन पाउ हजुरको उज्वल भविस्यको कामना ।

  • @dasrathtamang9285
    @dasrathtamang9285 3 ปีที่แล้ว +57

    रमेश सर एक देश भक्ति महान ब्यक्ति हो वहाँ लाई साथ सपोट गरेर बिश्वब्यापी बनाउनु पर्छ 🙏🙏🙏💖💖💖🌹👌👍

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 3 ปีที่แล้ว +127

    रमेश सर र कल्पना को जोडी कहिल्यै नछुटोस,भगवान सङ्ग प्रार्थाना मेरो🙏

    • @bikashneupane7557
      @bikashneupane7557 3 ปีที่แล้ว +2

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @buddiacharya6048
      @buddiacharya6048 3 ปีที่แล้ว +2

      @@bikashneupane7557 good

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      मेरो पनि यहि कामना छ

  • @prembadhaixananulama9355
    @prembadhaixananulama9355 3 ปีที่แล้ว +84

    राजु दाई लाई सलाम छ जस्तो सुकै टुक्का सजिलै तरिका ले गाउन सक्ने साथै स्वर की धनि शव्द की खानि कल्पना दहाल (प्रशाई) को कुरै नगरौ

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 3 ปีที่แล้ว +48

    रमेस भाइ र कल्पना बुनुको नाम जोडे गित शुन्न पाउँदा मन आनन्द भो

  • @khusikokhabarBachan
    @khusikokhabarBachan 3 ปีที่แล้ว +427

    रमेश र कल्पना इन्द्रेणीमा प्रबेश गरेपछि इन्द्रेणीको रङ्गनै फेरियो यता ठोकौ लाईक 👍️

  • @subinthapa3732
    @subinthapa3732 3 ปีที่แล้ว +51

    इन्द्रेणीको अहिले को उचाइ इन्द्रेणी इतिहासमा नै माथी छ कल्पना र रमेश आएर धेरै राम्रो भएको छ सफलताको हार्दिक शुभकामना कल्पना & रमेश

    • @susansundash3346
      @susansundash3346 3 ปีที่แล้ว +1

      Coment tetikae badhanu sadasaytaa mahinana 1 lakha badhanu har basa jati lae sametnu indreni ko mahanat le garda satha ma samesh parshae ko damadar partuti

    • @laxmighimire1431
      @laxmighimire1431 3 ปีที่แล้ว +1

      Good

  • @rdstar8469
    @rdstar8469 3 ปีที่แล้ว +16

    कल्पना र रमेश सर काे बिहे भयाे भने नेपालकाे रास्ट्रपति र प्रधानमन्त्री भन्दा ठुलाे अबाड हुने छ बिहे भएको देन पाउ भगवान

  • @jangarai6304
    @jangarai6304 3 ปีที่แล้ว +16

    कल्पना बैहिनीले रमेश भाईलाई miss गरेछु भन्दा धेरै खुसी लाग्यो 💝💝

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 3 ปีที่แล้ว +34

    कलाकार भनेको राजु सर जस्तो हुनुहुन्छ
    यति ठूलो कलाकारमा कुनै घमन्ड छैन
    कति राम्रो ब्यापार मन देखि सलाम छ सर

    • @bikashneupane2685
      @bikashneupane2685 3 ปีที่แล้ว

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      राम्रो कुरा

    • @hariadhikari1992
      @hariadhikari1992 3 ปีที่แล้ว

      Good

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 3 ปีที่แล้ว +130

    म चै रमेश प्रसाइको ठूलो फ्यान

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว +2

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      म पनि

    • @rabindrakhadka6915
      @rabindrakhadka6915 3 ปีที่แล้ว +1

      रमेश प्रसाईं राजु परियार कृष्ण कडेल बाहेक अरु त सबै खल्लिबल्ली भनेर म भन्दिन म नि कम्ता बाठो छु

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 3 ปีที่แล้ว

      मत यसि हाे नि ।।

    • @rabindrakhadka6915
      @rabindrakhadka6915 3 ปีที่แล้ว

      @@shivrajpoudel1907 अलि पछि पंखा पनि लाइनमा आउछन् 😂😂

  • @kamalb.s7804
    @kamalb.s7804 3 ปีที่แล้ว +13

    अति राम्रो छ तर दुबै बाघ नै भेट भयको हो कि त है तर कल्पना को शब्द काबाट आउँछ एति राम्रो ❤️❤️ तर रमेश संग बिभा भएको हेर्न पाउ छिटो

  • @bhupkuwar5104
    @bhupkuwar5104 3 ปีที่แล้ว +18

    यउटि सुन्दर गाईका सुमधुर स्वर सुन्दा खुसी तथा रमाइलो लाग्यो लोगगितको राजा राजु परियार दुबै लाई धन्यवाद नमस्कार ।

  • @rajeshvlogs6140
    @rajeshvlogs6140 3 ปีที่แล้ว +210

    रमेश प्रसाईं र कल्पना दाहालको पहिलो खतरा दोहोरि हेरिसकेपछि यी दुई जोडिको फ्यान हुनेहरू हाजिर हुनुस् त🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @maheshadhikari728
      @maheshadhikari728 3 ปีที่แล้ว +1

      म चै पहिले देखिनै फ्यान हो हजुर

    • @jitbahadurkarki2062
      @jitbahadurkarki2062 3 ปีที่แล้ว +1

      @@Hamroappletv क

    • @JhulenBaral
      @JhulenBaral 3 ปีที่แล้ว +1

      वाह! कडा दोहोरी! एक चोटिले चित्त बुझेन दुई चोटी हेरे👏 रमेश भाई, कल्पना याण्ड राजुजीको फ्यान जती यता है।
      हजुर नमस्ते!
      कृपया यो मेरो युटुब च्यानललाई सब्सक्राइब गरी दिनकोलागि हार्दिक अनुरोध गर्दछु। यदि तपाईंको TH-cam Channel छ भने मलाई message गर्नुहोस् पक्का म पनि हजुरको channel सब्सक्राइब गर्नेछु🙏
      😊 th-cam.com/users/jhulenbaral

  • @lokendradhakal1287
    @lokendradhakal1287 3 ปีที่แล้ว +188

    भित्री मन देखि एउटै चाहाना भयो रमेश र कल्पनाको बिहे हुनुपर्छ भन्ने

    • @indralama4633
      @indralama4633 3 ปีที่แล้ว +2

      अति मार्मिक छ है रमेश र कल्पुको जिवन

    • @ytsgyan2816
      @ytsgyan2816 3 ปีที่แล้ว

      त्यस्का बाजे! अनुहार पुस्तिका हुन्थ्यो भने हाहा गर्न मिल्ने

  • @hamrochannel4836
    @hamrochannel4836 3 ปีที่แล้ว +178

    रमेश र कल्पनाको जहाँ कुरो उठ्यो
    उतै दर्शक र श्रोता जुट्यो
    बडो गजबको दोहोरी 😍

  • @rameshuprety9340
    @rameshuprety9340 3 ปีที่แล้ว +16

    रमेश प्रसाई र कल्पना दाहालको जोडी धेरै राम्रो छ चाँडै जोडी बाँधिएको देख्न पाइयोस।।

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 3 ปีที่แล้ว +76

    राजु परियार दाइको फ्यानहरु यता आउनुस त

  • @milansarki8222
    @milansarki8222 3 ปีที่แล้ว +71

    आउदै गरेको बिजय दशमी को हार्दिक मंगलमय शुभकामना All of you छत्र दादा लाई कतिले खोजिगरिहनु भको छ आजभोलि इन्द्रेणी मा जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @raikushal2372
    @raikushal2372 3 ปีที่แล้ว +10

    आहा कति राम्रो दोहोरी आदरणीय दाजु राजु परियार अनि प्यारी बैनी कल्पना दाहाल बिच आजको दोहोरी उहीँ रमेश प्रसाई को प्रसङ मा गाउनु भयो बिशेष बिशेष धन्यवाद दुबै जनालाई साथै रमेश जि हुनु भएको भए झनै मज्जा आउथियो तर पनि रमाइलो भयो र आउदै गरेको नेपाली हरुको महान चार्ड सुभ बिजय दशमीको सम्पुर्ण नेपाली दाजु ,भाई, आमा ,बुबा लाई सुभकामना ।

  • @rajankhadka6042
    @rajankhadka6042 3 ปีที่แล้ว +99

    रमेश पर्ती समर्पित गित खुसी लागो तियो पनि हाम्रो लोक दोहोरीको राजा बाट

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ho ni

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 ปีที่แล้ว +1

      निकै आशिर्बाद दिए त
      वावा लोक दोहोरी का राजा ले

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว +1

      Raju pariyar Dai

    • @dhurbalamsalverrygoodamrit4450
      @dhurbalamsalverrygoodamrit4450 3 ปีที่แล้ว

      Deree deree savakamana kalpana bunu maya veneko maya ho yo sansarema

    • @Ohruithedino
      @Ohruithedino 3 ปีที่แล้ว

      WOW 🤩❤️❤️❤️❤️❤️

  • @kalakafle2765
    @kalakafle2765 3 ปีที่แล้ว +89

    कल्पना रमेश पर्साई को जोडि अजर अम्बर रहिरहोस् ईतिहाँसमा कोरिनेछ 😍😍😍🙏🙏🙏🙏👏👏👏👐👐👐👍️👍️👌

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @sandyrelaxingmusic77
      @sandyrelaxingmusic77 3 ปีที่แล้ว

      kasari 😂😂😂😂

  • @manojha9623
    @manojha9623 3 ปีที่แล้ว +96

    विजया दशै काे शुभकामना लाेगदाेहरिका राजा राजु परियार ,कल्पना नानि २१ अाैं सताब्दिका प्रखर स्पिकर अाईडल रमेश प्रसाईं लाई

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว +2

    कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन,राजु सर र कल्पना सिस काे दमदार बबाल सम्पूर्ण लाई बिजय दशमीकाे शुभकामना !!!!

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 ปีที่แล้ว +16

    रमेशको नाम लिएर। गीत गाउँदा त सार्है खुशी लाग्यो तीन चोटि हेरी सके यी कुरा व्यवहार मा लागू होस

  • @rabilamichhane1552
    @rabilamichhane1552 3 ปีที่แล้ว +178

    कल्पना र रमेश को नाम देख्यौ कि आयो केटो इन्द्रेणी हेर्न।लाई😀😍😍😍😍

  • @user-ij4ds9wd9y
    @user-ij4ds9wd9y 3 ปีที่แล้ว +67

    रमेश प्रसाईं को कुरो जोड्दा दोहोरी सुन्नु को बक्लै मजा आउँछ रमेश र कल्पना जोडी भए को छिटै हेर्न पाइयोस् best of luck

  • @bikramdhital6212
    @bikramdhital6212 3 ปีที่แล้ว +17

    सबै दर्शक यहि छ नि चाहाना
    रमेश कल्पु इश्वरको बरदान।
    बिजया दशमी २०७७ को हार्दिक शुभकामना सम्पुर्ण इन्द्रेणी टिम लाई ।

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 3 ปีที่แล้ว +8

    आहा हिन्नु हुन्न कसैलाई रिस गर्दै हिन्छु आज रमेश लाई मिस गर्दै यो कल्पना को वचन केहि समय मै पूरा होस
    हाल इजरायल बाट ......

  • @ishwarbudhathoki6732
    @ishwarbudhathoki6732 3 ปีที่แล้ว +36

    रमेश र कल्पना को जोडि कहिल्यै नछुटोस यहि छ भगवान सङ्ग मेरो पार्थाना 🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +66

    कल्पना र राजु दाजुको दोहोरी कस्लाइ कस्लाइ मनपर्यो ✋
    प्रहरी गोबिन्द बिक को अन्तेष्टि भिडियो 😥 यसरी दिय दागबत्ती th-cam.com/video/j3d-b1fwZVA/w-d-xo.html

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 3 ปีที่แล้ว +1

      🖐️🖐️🖐️

    • @bikramsundas8871
      @bikramsundas8871 3 ปีที่แล้ว +1

      खासै राम्रो लागेन भाका

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

  • @rupkhatri3603
    @rupkhatri3603 3 ปีที่แล้ว +33

    कल्पुले रमेश लाई साथमा हात दिए life मा सफलता पकै पनि छ आफ्नो life मा कुरा बुज्ने सबै कोहि हुदैनन्

  • @rbmagar3672
    @rbmagar3672 3 ปีที่แล้ว +104

    लोक दोहोरी बादशाह राजु र रमेश प्रसाईलाई संगै हेर्न चाहानेहरु👍
    👇

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      हो नी

    • @ssgaming1804
      @ssgaming1804 3 ปีที่แล้ว +2

      Mani

    • @shuvhachandrarai4372
      @shuvhachandrarai4372 3 ปีที่แล้ว

      Kina Dajnu raju ko pesa singer ho,tara ramesh pani com 6aina ramesh is everything,

    • @rbmagar3672
      @rbmagar3672 3 ปีที่แล้ว

      @@shuvhachandrarai4372 दाँजेको होईन संगै देख्न चाहेको हो कमेन्ट राम्रो सँग पढौँ

  • @sajinachauhan4386
    @sajinachauhan4386 3 ปีที่แล้ว +62

    गित गाउदै गर्दा बीच बिच्च मा दिने राजु दाजुको expression wow

  • @ishwarsapkota759
    @ishwarsapkota759 3 ปีที่แล้ว +53

    रमेश भाइ नभएर हल्का खल्लो भयो । रमेश प्रसाइको म फ्यान नै हो ।

    • @bikashneupane2685
      @bikashneupane2685 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      सहि कुरा

    • @alishasigdel8328
      @alishasigdel8328 3 ปีที่แล้ว +1

      By b by h hu
      y

    • @tilakxettrikhattri6443
      @tilakxettrikhattri6443 3 ปีที่แล้ว +2

      सहि कुरो हो

  • @mkkc8836
    @mkkc8836 3 ปีที่แล้ว +8

    हजुर राजा हो राजु दाइ लोक दोहोरी को क्या मिलाएर गाउनु हुन्छ
    कल्पना पनि कम छैन
    बधाई

  • @narayanprasad2610
    @narayanprasad2610 3 ปีที่แล้ว +1

    हुनत म इन्द्रेणी को नियमित दर्सक हु अनि इन्द्रेणी को सुभचिन्तक हु .रमेश प्रसाई र कल्पना दाहाल आयपछी इन्द्रेणी अझ धेरै उचाइमा गयको छ जस्तो लाग्छ तर यो रमेश र कल्पनाको बिहेको चर्चा छ यो कुरा उनीहरुमै निर्भर छ आज चर्चामा आउन मात्रै यस्तो नहोस गीतको प्रसङ्ग र जिन्दगीको प्रसङ्ग अलग पाटो हो .सुभकामना छ

  • @onlinedhadingnepal26
    @onlinedhadingnepal26 3 ปีที่แล้ว +39

    हो देरै दिनपछि indrenimaराजु दाई को दर्शन भयो धेरै खुशी लाग्यो🥰🥰🥰😊😊

  • @adhikarimadhav9597
    @adhikarimadhav9597 3 ปีที่แล้ว +33

    कल्पना को शब्द चयन गर्ने तरिका अति राम्रो छ राजु जस्ता अग्रज दाजुहरु सङ गाउदा पनि कति न हडबडाइ कत्ती न आतिएर गाउने कला को प्रशंसा गर्नै पर्छ।।

  • @sumanbk5726
    @sumanbk5726 3 ปีที่แล้ว +18

    आज भोलि रमेश को नाम आउने बितिकै इन्द्रेणी झन हेर्न मन लाग्छ त्यही माथी बहिनी कल्पना र रमेष को प्रसग सुन्न पाउँदा आनन्द हुन्छ

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 3 ปีที่แล้ว +14

    चिन्या रैछौ रमेशको मै भन्यौ,
    ऐले आ र राजुले सहि भन्यौ ।।
    वाह
    हामी सबैले भनेको तेहि त होनि ।।

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +58

    वाह बेजोड दोहरी धेरै दिन पछि राजु दाइको दोहरी हेर्दा मन प्रसन्न भएको उसैमाथि सुसिल कन्ठकि धनि कल्पना दाहाल

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +274

    अब कल्पना बहिनीको आमा लाई ठीक भयेर रमेश भाई र कल्पना बहिनी को गीतको प्रतिक्षामा अनि विवाह गर्दा त्यही इन्द्रेणी स्टुडियो बाट हुन् पर्छ जस्तो लाग्छ मलाई चाहिँ

    • @pawanshah6495
      @pawanshah6495 3 ปีที่แล้ว +3

      hjr la shai vannu vayo..

    • @kapurgurung9566
      @kapurgurung9566 3 ปีที่แล้ว +4

      😂😂😂 मलाई चाहिँ हास्न मन लाग्छ । कुराेहरु सुन्दा ।

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +7

      गोमा जि अस्ति कल्पना को दिदिको पार्लरमा कल्पना र उस्को दिदिले पत्रकारको रमेश सग को बिहेको कुरा के कसो छ भनेर सोधपुछ गर्दा रमेश जि लाई कति गिराएर बोलेको छ । हामी दर्सक को चहाना हो बिहे भए राम्रो तर कल्पना ले र उस्को दिदिले कति रिसाएर जवाफ दिनु भएको छ । कल्पनाले नि सोच्नु पर्छ कि रमेश जि ले गर्दा यी स्थानमा पुगेको भनेर कति पएले अरु सग दोहोरी गाउदा भन्दा कल्पना सग गाएको राम्रो भन्दा नि कति रिसाएर जवाफ् दिएको छ ।अब त रमेश जि ले उ सग दोहोरी नगाएको राम्रो ।

    • @chakrabudha8534
      @chakrabudha8534 3 ปีที่แล้ว +1

      कुरा सहि हो हजुर गोमा दिदि

    • @prakashdewali5657
      @prakashdewali5657 3 ปีที่แล้ว +1

      Ho ho akdam sahi kura ho yo jodi vagwan le milayeko jodi ho ramesh ra kalpana ko

  • @pb-gu5jv
    @pb-gu5jv 3 ปีที่แล้ว +5

    आज कल्पनाले फेरि रमेश लाई दाईं भनेको अलिक राम्रो सुनिएन जे होस म भगवन संग प्राथना गरी रहेको छु हजुर हरुको माया साच्चिकै मायाँ वास्तविकतामा पनि होस गीत मा मात्र हैन सारा नेपाली को आशीर्वाद ले भगवान ले वास्तविक मायाको जोडी बनाओस् कल्पना ❤️रमेश रमेश ❤️कल्पना ।

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 ปีที่แล้ว +9

    King of lok dohori Raju pariyaar dada namaste miss u always

  • @umeshmalla9392
    @umeshmalla9392 3 ปีที่แล้ว +64

    यस्तो गित गाए पछि रमेश लाइ धोका दिन पाइन्न कल्पना जि

    • @bikashneupane2685
      @bikashneupane2685 3 ปีที่แล้ว

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😍

    • @narayansherstha5703
      @narayansherstha5703 3 ปีที่แล้ว +2

      Sahi kuro garnu bayo dai le ysto git gay paxi dhoka din pain... Yo Jodi lai Maya garun sayog garidinu hi.

    • @jeebansirpali3418
      @jeebansirpali3418 3 ปีที่แล้ว

      Sahi kura sir

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 ปีที่แล้ว +31

    लोक दोहरि को बादशाह राजु परिवार ! सालिन र भद्र , सब्द चयन मा गायेक हरु मध्धे सबै भन्दा अब्बल र अलग पहिचान बटुल्न्न सफल ब्याक्तित्व राजु को जति तारिफ गरे पनि कम हुन्छ ! !

  • @sanatanhindu7041
    @sanatanhindu7041 3 ปีที่แล้ว +31

    रमेश जी को नाम लिएर ट्रेडिङमा पर्ने प्रयास गरे दुबैले । हिम्मत भए साच्चिकै कल्पनाले रमेश जी संग बिहे गरेर देखाएर सबैको मन मुटुमा बस्न सफल हौ अन्यथा कसैको नाम बेचेर हिट हुने प्रयास नगर्नु ।

    • @norbuwangelyba1609
      @norbuwangelyba1609 3 ปีที่แล้ว

      सहि कुरो गर्नु भयो

    • @sanjipkafle7969
      @sanjipkafle7969 3 ปีที่แล้ว +2

      तपाईको कुरा अलिक ठीक लागेन हजूर राम्रो मान्छेको सम्मान गर्दैमा कोई हिट हुदैन यो त रमेश परसाई दादा लाई सम्मान गरेर गाको हो हजूर रयो कुरा बिहेको अवस्य हुन्छ छिट्टै प्रतीक्ष्या गर्नुहोला हावामा बोल्नु अलिक सुहाउदैन हजूर

    • @sarmilajoshi9080
      @sarmilajoshi9080 3 ปีที่แล้ว

      Sahi

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 3 ปีที่แล้ว +51

    *दुर्लभ जोडी बनेको देख्न पाईयोस् रमेश र कल्पना दाहालको*

  • @215ksubscribe3
    @215ksubscribe3 3 ปีที่แล้ว +62

    रमेश दाजु न हुदा
    मन खिन भयो।।
    तेहि पनि सारै ।।miss gareko xu.👌👌🇳🇵🇳🇵
    happpy dasai all 💓💓💕

  • @birbahadur4536
    @birbahadur4536 3 ปีที่แล้ว +39

    राजु दाइ आएसि ईन्द्रेणी को रंग पूर्ण भए जस्तो लाग्छ

  • @ramukarki7199
    @ramukarki7199 3 ปีที่แล้ว +10

    दोहोरिको king राजु परियार र क़ल्पना जी दोहोरी अति नै राम्रो

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 ปีที่แล้ว +28

    रमेश प्रसाई भाईलाई मिस गर्दै बडा दशैंको सम्पुर्ण शुभकामना🔥🔥🔥🔥🙏🙏🙏

    • @bikashneupane2017
      @bikashneupane2017 3 ปีที่แล้ว +1

      th-cam.com/video/o_-_9qmdnIU/w-d-xo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai🙄🍬

  • @215ksubscribe3
    @215ksubscribe3 3 ปีที่แล้ว +136

    रमेश सर को गित मन
    पराउने को को छम।
    यता हाजिर।। 🇳🇵🇳🇵😍😍💕💕

  • @santoshbisunke2418
    @santoshbisunke2418 3 ปีที่แล้ว +29

    राजु परिवार को गीत बच्चा देखि सुन्या लोकदोहोरिको खम्बा नै हुन ।

  • @nirojthapa9926
    @nirojthapa9926 3 ปีที่แล้ว +13

    Raju Pariya is the king of Lok dohori :D

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 3 ปีที่แล้ว +27

    अाजको कलपना बुनु को गितले मन छोयो माहान छौ बुनु कसैको करा नसुन रमेश लाई साथदेउ

  • @gitakhadka614
    @gitakhadka614 3 ปีที่แล้ว +37

    रमेश भाइ त देश को सान हो
    अदभुत क्षमता छ रमेश लाइ

  • @nabarajkhatri3896
    @nabarajkhatri3896 3 ปีที่แล้ว +168

    कल्पना को र रमेश को नाम आयो कि गित टेनिङगमा पुगो

    • @gitakadariya6435
      @gitakadariya6435 3 ปีที่แล้ว

      100 present shahi ho

    • @laxmighimire1431
      @laxmighimire1431 3 ปีที่แล้ว +1

      Good

    • @toplalpokhrel3843
      @toplalpokhrel3843 3 ปีที่แล้ว +1

      बिसनुमाझि काे दाेहाेरि सुनाइदिनु पराे किणसर इन्रदेणि मा ल्याएर

  • @bhagawatidhungana442
    @bhagawatidhungana442 3 ปีที่แล้ว +7

    कति स्पष्ट र कति मीठो स्वर कल्पु दिदिको💕💕❤️❤️❤️❤️

  • @ganeshjoshi4711
    @ganeshjoshi4711 3 ปีที่แล้ว +43

    रमेश र कल्पना जि को रियल जोडि देख्न पाउ म त ईश्वर सङ्ग दिन दिनै प्राथना गर्दछु।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +57

    सारै मजा आयो कल्पना बईनि ले रमेश जि को नाम लियर गाऊदा मजाको दोरि

    • @mohanoli2344
      @mohanoli2344 3 ปีที่แล้ว +1

      Wawo very nice diet with daju and kalpana i want to see same to your singing further .wise your best

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 3 ปีที่แล้ว +5

    यो गीत ले पनि रमेश प्रति को त्यो माया कल्पना को अदृश्य नै देखियो ....गीत को प्रसङ्ग ले पनि जोडी जम्ला जस्तै छ....
    हाल इजरायल बाट .....

  • @harkaharka3962
    @harkaharka3962 3 ปีที่แล้ว +6

    गायिका कल्पना दहाल ज्यु याे गित ले भने जसरि जिन्दगी काे यात्रा मा साथ दिनु हाेला ,,,, बास्तप मै संसारमै चिनिनु हुने छ,, ,,गायक राजु सर रमेह सर इन्द्रेणी टिम लाई सः सम्मान छ,

  • @sapanamagar7072
    @sapanamagar7072 3 ปีที่แล้ว +31

    आदरणीय दाजु राजु परियार लाइ दोहोरी गित गाउन कसैले जित्न सक्दैन धेरै मन पर्छ राजु दाइको गित र स्वर।

  • @Barpaktube
    @Barpaktube 3 ปีที่แล้ว +29

    एकदम मिठो गीत कल्पना बहिनी राजु जीको ! यो गीत पनि सर्वाधिक हिट हुनेछ trending मा आउनेछ!👌🇳🇵 धेरै धेरै बधाई छ ! सबैको कल्याण होस् 👍🎊 सबैले share गरौं ! जय इन्द्रेणी

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      Yes

    • @anjanarai9798
      @anjanarai9798 3 ปีที่แล้ว

      Ramesh vae ko ucha sir rakhera gaunu vayo khusi le aasu pni aayo 2 jana le sanman garera.

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +2

    मैले जति राजु दाजुको दोहोरी सुन्छु हरेक दोहोरिमा बेग्लै बेग्लै स्वाद पाउछु राजु दाजुलाई सम्मान साथै गाइका दिदी पनि निकै खुमखार हुनुहुन्छ रमेश को साथ चाहिँ नछाड्नु है कहिलै

  • @narayanrokaha2500
    @narayanrokaha2500 3 ปีที่แล้ว +2

    🇳🇵🇳🇵खुसी लाग्यो आजको दोहोरी राजु र कल्पना बहिनी ले गाउदा मन देखि नै खुसी लागेर आउँछ जस्तो सुकै आपत बिपत पर्दानी कल्पना बहिनिले धैरताको साथ प्रस्तुती पस्कनु हुन्छ बडा दसैको उपलक्ष्यमा हार्दिक हार्दिक शुभकामाना आमाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु जय नौदुर्गा भवानी माताले सबैको कल्याण गरून्।🇳🇵🇳🇵

  • @HappyLife-vp3gr
    @HappyLife-vp3gr 3 ปีที่แล้ว +116

    सबै लाई आउदैगरेको बडा दशै को हर्दिक मङलमय शुभकामना❣️

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว +1

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @rambahadursawad
      @rambahadursawad 3 ปีที่แล้ว

      यो दशैको सुभकामना कोभिड-१९(चाडै संसार बाट बाहिरियोस भनी) लाई बाचे अर्को बर्ष मनाउला सर

  • @Hamroappletv
    @Hamroappletv 3 ปีที่แล้ว +70

    रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

  • @durganiraula9969
    @durganiraula9969 3 ปีที่แล้ว +2

    रमेश र कल्पना
    दुबैले उज्यालो भविष्यको लक्ष्य ताकुन
    समिप्को असल मित्र भनी दिलमा राखुन
    समानुभुति मित्रभाव्ले सगरमाथा चुमाेस
    हाल्को नाता बन्धन भै रगत्सम्म घुमाेस

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 ปีที่แล้ว +3

    आहा कती राम्रो मिठो साथै दोहोरीको क्षेत्रमा तहल्का मच्चाउने दुबै जना दर्शकको मन जित्न सफल ठूलो गायक गायीका Active Smart र शब्दहरु मिठा।
    God bless you all Indreni family

  • @user-cj7ul5dy6k
    @user-cj7ul5dy6k 3 ปีที่แล้ว +24

    कल्पनाको शालिन स्वभाव र गहिरो शब्दले प्रहार गर्ने शैले सारै मन पर्छ।

  • @acharya3004
    @acharya3004 3 ปีที่แล้ว +44

    अब देखि कलपना बिनाकाे ईनदेरेनि राम्रो लागन छाेडयाे गाय पनि राम्रो नाचे झन ।राम्रो ।।

  • @chandraprasadbaral3867
    @chandraprasadbaral3867 3 ปีที่แล้ว +2

    राजु र कल्पना दाहालको दोहोरी मा रमेशप्रसाईको संझनामा मार्मिक छ जोडि नछुटोस् यो जोडि छुटोभने जतिले लाइक कमेन्ट गरेकोछ सबैको मन दुख्ने निश्चितता,,यादगर्नुपर्छ।

  • @hariacharya8470
    @hariacharya8470 3 ปีที่แล้ว +4

    अब त रमेस र कलपना नभयको दोहोरी खल्लो हुन लगेयो कहिले आउँछ फेरि अर्को लाइफ दोहोर कलपन र रमेसको हेर्नलाइ आतुर छौ??????

  • @nju400
    @nju400 3 ปีที่แล้ว +49

    आउनु है पर्देशी जति एता। यो चाड्पर्ब नजिक आउदा त मन कस्तो खल्लो हुने है पर्देश मा

  • @nirajrai5495
    @nirajrai5495 3 ปีที่แล้ว +18

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻सफलताको अत्याधिक उचाईमा पुगे पछि पनि आफ्नो धैर्यता नगुमाई दर्शक श्रोताहरुको मन, मुटु र ऑखाको नानीमा बस्न सफल प्रिय गायक राजु जी र कल्पना बहिनीलाई म उच्च सम्मान गर्छु ।

  • @binodkunwar
    @binodkunwar 3 ปีที่แล้ว +55

    अब रमेश दाइलाई कहिले काहीँ कृष्ण दाइको ठाँउमा राखेर कार्यक्रम चलाउन पनि दिय हुन्छ कहिले काहीँ कृष्ण दाइ आराम गर्नुस😍😍😍😍😃😁

  • @lokbhujel6709
    @lokbhujel6709 3 ปีที่แล้ว +1

    कल्पना जी र राजुदाईको दोहोरी उत्कृष्ट त छ नै त्यस माथी पनि रमेश जी प्रतिको स्मरण प्रसङ्ग गाउदा धेरै आनन्द लाग्यो ,रमेश जी र कल्पना जी को सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै जाओस उहाँहरुको सम्बन्धमा शत्रुको नि आँखा नलागोस, सफताको प्रगतिमा अगाडी बढिरहोस! भगवानसंग प्राथना गर्दछु।

  • @bhojrajpant150
    @bhojrajpant150 3 ปีที่แล้ว +35

    कल्पना दाहाल र रमेश प्रसाई सर को वैवाहिक जीवन को अग्रिम शुभकामना 🙏🙏🐦

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +49

    धेरै पछि इन्द्रेणी मा आज राजु दाइको आगमन भयको छ ।रमेस प्रसाईं र कल्पना दाहाल पछिको दोहोरी आज को झन उत्कृष्ट लाग्यो ।सबै ले सेयर गरेर दोहोरी लाई पनि trending मा पुराउन सफल पार्यौ ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      नेपाली लोक दोहोरी का बादशाह राजु दाई अनी।

    • @Hamroappletv
      @Hamroappletv 3 ปีที่แล้ว

      रमेश प्रशाई सर को फ्यान हरू यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว

      Raju pariyar Dai

  • @bishwaprakashprasai_nesdon2300
    @bishwaprakashprasai_nesdon2300 3 ปีที่แล้ว

    साच्चिकै कल्पना दाहाल यो कलिमा देविकै स्वरुप हुन जस्तो लाग्छ । वास्तवमा सवै भएर पनि रित्ता मानिसहरुको विच रमेश प्रसाई पनि एक अभुतपुर्व क्षमता र प्रतिभावान सम्मानित व्यक्तित्व हो । आज रमेश प्रसाईको अनुपस्थितीमा पनि राजु परिवारसंगको दोहोरीमा कल्पनाले गितमा रमेश प्रसाईप्रति देखाएको सम्मानजनक समर्पणका शव्दले यो अव गितमा मात्र सिमित होइन । भावना र प्रेमले जो जोडी भरिपुर्ण छ भन्ने विश्वास गर्न अव कठिन छैन । कल्पना वैनी यहाँले यो सदभावलाई प्रेममा रुपान्तरण गरी देखाउनु भयो भने साच्चिकै सम्मानित हुनुहुनेछ । अनि सवै भएर केही नभएका रित्ता मानिसहरुको भिडमा रमेश प्रसाईसंगको यहाँको जीवनमा कुनै पश्चाताप हुने छैन भन्ने लाग्छ । भगवानले यहाँहरुको भावनाको सम्मान गरुन । धेरै धेरै शुभकामना । यो पवित्र त्यागी जोडी जुटाउन इन्द्रेणी परिवार र विशेष गरी कृष्ण कँडेललाई अन्तर मनदेखि धेरै धेरै धन्यवाद । अव इन्द्रेणीले अभावमा भएकालाई राहात मात्र होईन, सार्थक जीवन दिन शुरु गरेकोमा यसलाई निरन्तरता मिलोस शुभकामना ।

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว +2

    याे गीत दाेसृाे पटक सुन्दा खेरी राजुले गीतकाे टुक्कामा म त भए रमेश कै भक्त तिमि चाही नहुनु असक्त भन्दा कल्पनाले त्यस्काे ठीक उत्तर दिए जस्ताे लागेन किन की त्याे टुक्कमा भन्न खाेजेकाे तिमिले रमेशलाइ सदैव साथ दिनु पर्छ भन्न खाेजिएकाे थियाे । ता की उस्का्रुप हेेरिएकाे जस्ताे लागेकाे थिएन ।तै पनि जे हाेस कल्पनाका यस्तै मीठा गीत धेरै भन्दा धेरै गायक स‌ग गाएकाे हेर्न पाइयाेस । बडा दशै तिहार छठ पर्वकाे शुभकामना ।

  • @dhrubaacharya937
    @dhrubaacharya937 3 ปีที่แล้ว +16

    सम्मान छ दिदि रमेश सर प्रति हजुरले देखाएको भावना प्रति यो भाव बास्तबिकमा हामी कुनै समयमा देखिन पाउने छौ साथै हजुरको आमाको स्वास्थ कामना

  • @madanneupane8828
    @madanneupane8828 3 ปีที่แล้ว +382

    राजु दादालाइ दोहोरिको राजा ककस्ले मान्नुहुन्छ ?

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 ปีที่แล้ว +2

    Raju bhaile Kalpana bahiniko man ma kati maya cha Ramesh vanne purai bichar linu vayo hai bhai

  • @rameshshrestha8270
    @rameshshrestha8270 3 ปีที่แล้ว +9

    कल्पनाको मुखारविन्दु बाट रमेश दादा भनेको सुन्दा त क्या नमिठो सुनियो। हो की हैन, तपाई लाई कस्तो लाग्यो? दादा शब्द सम्बन्ध हैन सम्बोधन मात्र होस्।