रमेश प्रसाई पछि कल्पना दाहालको युबराज चौलागाइ संग पर्‍यो टक्कर । ०७७-०६-११।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Kalpana Dahal_VS_Yubaraj Chaulagain #Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...
  • บันเทิง

ความคิดเห็น • 1.7K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +227

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว +8

      Aba rabilamichhane dai lai leuna paryo krishna daju

    • @sanjaydnr6701
      @sanjaydnr6701 3 ปีที่แล้ว +7

      मेरो हजुरबा पेटको आन्द्रको अप्रेसन भएर १० महिना हस्पिटल बस्नु भयो फेरि ०७२ सालको बिनासकारि भूकम्प मा परि दाहिने तिघ्रा भाँचिएर हाल अपांग जिबन बिताइरहनु भएको छ। तर काँठ छेत्र का चर्चित दोहरि गायक आदरणिय नबराज घोरासैनी सँगै प्रखर रुपमा गायन कला अगाडि बढाउनु भएको उहाँको लोक दोहरि प्रतिको आकर्षण गायकि छेमता राम्रो छ एकचोटि इन्द्रेणीमा जमघट गराउन मिल्ने भए आभारी हुने थिँए सर🙏🙏

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 ปีที่แล้ว +3

      साथीहरू मेरो च्यानल लाई Subscribe गरिदिनु होला गाइज

    • @voiceofwestnepal
      @voiceofwestnepal 3 ปีที่แล้ว +1

      Nice 👍

    • @voiceofwestnepal
      @voiceofwestnepal 3 ปีที่แล้ว +1

      Oli ba kata gayo lipu lek limpiyadhura

  • @kalpanadahal6866
    @kalpanadahal6866 3 ปีที่แล้ว +502

    रमेश पसाई अयेदेखी इन्द्रेनी रेगुलर हेर्ने को को हुन्हुन्छ त??
    अनि रमेश पसाई को गीत रेकर्डिङ गर्नुपर्छ भने जति येता👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว

      Yes sure hunuparchha

    • @lalulalu6533
      @lalulalu6533 3 ปีที่แล้ว +1

      Ma xu.

    • @niranjannirakarofficial2725
      @niranjannirakarofficial2725 3 ปีที่แล้ว

      th-cam.com/channels/gMX8Cx0v4nx-2qZmn5EquQ.html यो च्यानल पनि Subscribe गरीदिनुस् है । नमस्कार !

    • @himalkarki358
      @himalkarki358 3 ปีที่แล้ว

      Sahi vannu bho

    • @himalkarki358
      @himalkarki358 3 ปีที่แล้ว

      Sure sure

  • @kalpanadahal6866
    @kalpanadahal6866 3 ปีที่แล้ว +254

    रमेश पसाई र कल्पना को dhohori भाग 2 पर्खाइमा बस्ने जति येता आउनुहोस है।।

  • @saugatpanday2816
    @saugatpanday2816 3 ปีที่แล้ว +4

    मेरो प्रीय गायक युबराज दाइ अनि कल्पना लाई बधाइ

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 3 ปีที่แล้ว +19

    मनै देखि खुल्ला मनले कल्पना दाहाल र युबराज चौलागाईं र रमेश प्रसाईंको को दोहोरी मन पर्यो अरेवावा भन्ने कोको हुनुहुन्छ?🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      💟💟💟💟❤❤❤❤👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾nice❤❤❤❤❤❤❤❤❤

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +286

    रमेश प्रसाईं v/s कल्पना दाहालको
    दोहोरी भाग 2 को पर्खाइमा छु म, त, 🙋‍♂️

  • @nishanregmi5552
    @nishanregmi5552 3 ปีที่แล้ว +437

    रमेश प्रसाईं vs कल्पना दाहाल बिचको दोहोरी अत्यन्तै कडा भन्ने म मात्र होइन होला 😊

    • @sarugautam6445
      @sarugautam6445 3 ปีที่แล้ว +9

      हो हो रमेश सरको हरेक प्रोग्राम एउटा् पनि नछाडि हेर्ने म पनि एक हो

    • @rojinatamang6361
      @rojinatamang6361 3 ปีที่แล้ว +2

      Ma pani ho ramesh ko matra ho

    • @gehendrasilwal
      @gehendrasilwal 3 ปีที่แล้ว +1

      @@rojinatamang6361 मलाई १ हजार subscribe चाहिएको छ cmnt मा subscribe गरेर ok लेख्नुहोस म तपाईं लाई subscribe return गर्नेछु

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      म नि हो नि

    • @thebedurga2362
      @thebedurga2362 3 ปีที่แล้ว +1

      🖐🖐

  • @jibrajdangi5125
    @jibrajdangi5125 3 ปีที่แล้ว +130

    रमेश र कल्पना को जस्तो मजा आयन भन्ने हरु यता हाजिर गरम त !

  • @mohankumargurung9854
    @mohankumargurung9854 3 ปีที่แล้ว +4

    युवराज चौलागाईं र कल्पना दाहालको प्रस्तुति दम्दार प्रस्तुति छ ।

  • @kalpanadahal6866
    @kalpanadahal6866 3 ปีที่แล้ว +440

    साचै रमेश पसाई अयेदेखी इन्द्रेनिमा सुन्मा सुगन्द थपियेको छ😍😍
    रमेश र कल्पना को बिहे भयेको हेर्न चाहने जति सितो सितो येता हजिर हुम है🙏🙏

    • @ambikamishra4817
      @ambikamishra4817 3 ปีที่แล้ว

      👌👌👏👏

    • @himalkarki358
      @himalkarki358 3 ปีที่แล้ว

      Sure

    • @shantiadhikari7469
      @shantiadhikari7469 3 ปีที่แล้ว +2

      Mw tww indrani herna lagayako 4yers vyo 8class bata ho oile 11sama aauda Ni ghan paxi ghan ramro lagayako x indrani poragram metho shor ki dhani kalpana dahal dd youbaraj dada Pani khei daykdina mw pargati ko suvakamana indrani all team mixx uhh Krishna kandal dd ❤️❤️👏👏👌👌👌🙏🙏🙏

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว

      100%Sure

    • @bhankhadka8975
      @bhankhadka8975 3 ปีที่แล้ว +1

      रमेस र कलपनाको छिटटै बिहे भयको देखन पाउ

  • @bhupalolirukum288
    @bhupalolirukum288 3 ปีที่แล้ว +169

    रमेश प्रसाईं र कल्पना दाहालको बिहे होस् भन्न चाहाने हाजिर हौँ ।

    • @user-wn6tw7tj4o
      @user-wn6tw7tj4o 3 ปีที่แล้ว +1

      ma.pani

    • @ahsain1293
      @ahsain1293 3 ปีที่แล้ว +1

      म मनि

    • @krishnakarki1951
      @krishnakarki1951 3 ปีที่แล้ว +1

      धेरैराम्राे हुनेथियाे मलाईपनि जन्तजाने ईच्छा छ !

    • @mayaaryal2163
      @mayaaryal2163 3 ปีที่แล้ว +2

      कल्पनाले साथ दिएत राम्रो हुनेथियो । तर उनकाे ईच्छा के छ जबर्जस्ती बिवाहा गर भन्न भएन साेचेर आफुलाई ठिक लागे गरे हुन्छ ।

    • @bhupalolirukum288
      @bhupalolirukum288 3 ปีที่แล้ว +1

      @@mayaaryal2163 एक राम्रो बिचार हजुर

  • @subinthapa3732
    @subinthapa3732 3 ปีที่แล้ว +3

    कल्पना को राम्रो छ सबैको गित हरु संदेश मुलक हुनु पर्यो ।। रमेश v कल्पना दुबै जना अब्बल छन संदेस मुकल गित गाउन माहिर हुन ।

  • @maheshdiary8672
    @maheshdiary8672 3 ปีที่แล้ว +6

    आजको दोहोरी सार्है मन पर्‍यो , यस कारण पनि मन पर्‍यो कि सधै भरी भन्दा फरक तबरले देश को बारेमा गित गाउदा र देश मा भएको गरीवीधि र सरकारमा रहेको राजनिती दलहरु ले गरेको कामहरू विरोष कुराहरु यहा आयो । सबै भन्दा पहिले त कल्पना जी लाई विशेष धन्यवाद किनकी उहाले गीत को यो मोडमा ल्याउनु भयो।
    विदेशी भुमीमा दिनको १६ घन्टा भन्दा धेरै काम गरेर थाकेको शारीर लाई ईन्देणी को यि गीतहरू सुने पछी दिनभरी को थकान मेटेन्छ । धन्यवाद ईन्दणी टिम तथा आज को कलाकार कल्पना जी लाइ ।

  • @umobileumobile9947
    @umobileumobile9947 3 ปีที่แล้ว +112

    न्युज २४ को रवि लामिछाने सरलाई इन्द्रेणीमा हेर्ने मन को को लाई छ

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +91

    कल्पना को फ्यान जति यता है!!अहिलेसम्मकै कडा दोहोरी रमेस प्रसाईं कल्पना

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +125

    युवराज मामा कल्पणा दिदी को धेरै राम्रो दोहोरि मैले रमेश अङ्कलले गायको दोहोरि पनि केहिदिनमा आउनेछ प्रर्तिक्षा गर्नुहोला जय इन्द्रेणि🙏🙏🙏🙏🙏

  • @salimansari-ud2ug
    @salimansari-ud2ug 3 ปีที่แล้ว +6

    युवराज जि र कल्पना बिचको दोहरी पनि जमेकै हो। युवराज जि का शब्दहरु पनि उत्कृष्ट्र लाग्यो है मलाई त।

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿❤❤❤❤❤

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 ปีที่แล้ว +240

    रमेश सर ले न गाए पनि रमेश सर लाई लाइक गर्ने को को हुनु हुन्छ एता 😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎

  • @kopilaxetri6692
    @kopilaxetri6692 3 ปีที่แล้ว +172

    इन्द्रेणी मा रमेस प्रसाईं आयर सुन मा सुगन्ध थपियको छ

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +18

    नेपाली आमाका देशभक्त सुन्दर छोरा छोरी हरु भर्खर ब्युँझदै छन् तर आत्तिन मात्तिन र अधैर्य हुनु हुदैन। हामी शान्ति पुर्ण अभियान मा छौं।
    गित गाउन पनि डर मान्नु पर्ने अवस्था चिरफार गर्ने हो।
    रमेश प्रसाइ सहित कल्पना र युवराज लाइ सफलताको लागि धेरै धेरै शुभकामना।

  • @sharadabhujel4705
    @sharadabhujel4705 3 ปีที่แล้ว +9

    सबैले मायापृतिको कुरा गर्छन याहाँ देश प्रेर्मी देश भक्ती येति राम्रो गित गाउदानी यो भना त्यो भाना भन्नू बेकार छ

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 3 ปีที่แล้ว +73

    अब त रमेश प्रसाईं दादा बिना इन्द्रेणी हेर्नू अपुरो जस्तो लाग्नी भो।

  • @balaramadhikarinawalpur8388
    @balaramadhikarinawalpur8388 3 ปีที่แล้ว +379

    रमेस को फ्यान को को हुनुहुन्छ ???

  • @krishnatimalsina1155
    @krishnatimalsina1155 3 ปีที่แล้ว +5

    इन्द्राणी म नियमित हेर्छु तर आज सम्म जे जति हेरियो लगभग 10&12 भाग एक दम रामो लागो जस्तो कल्पना र रमेश पर्सै पनि यक हो यो पनि राम्रो छ म कतार देखि हेर्दै छु अनि ह्जुर हरु कता बात हो

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 ปีที่แล้ว +4

    कल्पना दिदी काे टुका फर्काउने सैली एक दमै राम्रो छ। यस्तै प्रगति गरेको सधैं हेरी रहन पाऊ। धन्यबाद।

  • @parshantdhamala3234
    @parshantdhamala3234 3 ปีที่แล้ว +77

    कल्पना को जोडी रमेश प्रसाई नै हो र हुनेछ पनि र हामी दर्सक हरु ले धेरै मन पराएको जोडी पनि हो यो जोडी छुट्टै बिवाह बन्धनमा बाँधिए को देख्ने हामी दर्शक हरु काे ठुलाे धोको छ यो एकदमै छिट्टै पूरा होस

  • @saurabsiwakoti9596
    @saurabsiwakoti9596 3 ปีที่แล้ว +5

    सास्कृतिक रमाइलो बाटनै देश बन्ने अभियान शुरु भयाे स्वागत छ निससत्र अभियान्तालाई।

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +7

    आज को रास्त्र प्रेमि दोहोरि मिठो र रमाइलो छ यो पर्स्तुति मा कल्पना दाहाल्र युब फाज चोलागाइ लाइ अग्रिम शुभकामना

  • @gitakhadka614
    @gitakhadka614 3 ปีที่แล้ว +250

    राम्रो छैन
    कल्पना र रमेश जि को जत्तिको त आज सम्म दोहोरी हेरेको नि छैन!

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +5

    इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ❤️✋✋
    12 बर्षिय सम्झना कामिको बलात्कार पछि हत्या तर पोस्टमार्टम रिपोर्ट यस्तो आयो th-cam.com/video/po6j9iZwfhE/w-d-xo.html

  • @khadgaadhikari2355
    @khadgaadhikari2355 3 ปีที่แล้ว +5

    धेरै राम्रो सङग गाउनु भयो रास्त्र प्रेमी झल्काउने सब्दहरु भयकोमा धन्यवाद युबराज भाइलाइ

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      👍🏼👍🏼👌🏿👌🏿👍🏼👍🏼👌🏿👌🏿

  • @taeyeontamang6578
    @taeyeontamang6578 3 ปีที่แล้ว +4

    ईन्द्रणि टिम लाई धन्य बात रमेश प्रसाईं ले ईन्द्रणि लाई नै बदल्ने भाे 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harrykarki1248
    @harrykarki1248 3 ปีที่แล้ว +60

    रमेश दाजुलाइ माया गर्ने जति यता

  • @sureshbk2210
    @sureshbk2210 3 ปีที่แล้ว +81

    गीत जो सङ्ग गाय पनि बिवाहा चाई रमेश प्रसाईं सङ्ग नै गर्नु है

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 3 ปีที่แล้ว +3

      सहि कुरा

    • @lalitkhatri841
      @lalitkhatri841 3 ปีที่แล้ว +2

      सहि हो😀😀😀

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว +2

      You are right

    • @sheraptamang376
      @sheraptamang376 3 ปีที่แล้ว +5

      यो हाम्रो एकलौटी बिचार हो साथिहरु उहाको पनि मन मिल्नु पर्छ

    • @sabitakhanal9266
      @sabitakhanal9266 3 ปีที่แล้ว +1

      Good

  • @karnabg8599
    @karnabg8599 3 ปีที่แล้ว +4

    भेरी गूड् अत्ति राम्रो आफ्नो देश को सिमा बारेमा यो गीत मार्फत उजागर गर्नु भयो बधाई छ सबै जान लाई

  • @thito3122
    @thito3122 3 ปีที่แล้ว +7

    युबराज जि र कल्पना दाहाल बिच अत्यन्तै समसामयिक दोहोरी छ हाम्रै यथार्थमा दोहोरी बगेको छ फेरि पनि धन्यवाद यति मिठो दोहोरी गाउनु भएकोमा

  • @cpanjan5334
    @cpanjan5334 3 ปีที่แล้ว +108

    रमेस प्रसाईं कलपना को जस्तो मज्जा आयन भन्ने को को हुनुहुन्छ ?

  • @user-gc1pu1kg9o
    @user-gc1pu1kg9o 3 ปีที่แล้ว +33

    कल्पना दाहलका फ्यानहरु हाजिर हुम त !

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +7

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ अति राम्रो गित गाउनु भो बधाई छ कल्पन जि र युराज जि लाई

  • @shilasharma3461
    @shilasharma3461 3 ปีที่แล้ว +19

    जती संग दोहोरी गायेनी माया पेर्म को गीत कलपना बीहीनी ले सीरीप रमेश जी सीत मात्र गाउनु भयो
    सीधा कुरा बुझौ कलपना बीहीनी ले रमेश जी लाई माया गर्नु हुन्छ
    बधाई छ

  • @madankarki4028
    @madankarki4028 3 ปีที่แล้ว +36

    छत्र शाहिलाइ कहिले देख्न पाउने होला इन्द्रेणीमा बरै ❤️❤️❤️

    • @bamlalitlovely4518
      @bamlalitlovely4518 3 ปีที่แล้ว +2

      Um है छत्र साही कहिले होला आउने कित छोडेको हो जानकारि

  • @ganeshvhujel3115
    @ganeshvhujel3115 3 ปีที่แล้ว +2

    सारै मन छुने गित गाउने कल्पना बहिनी लाई लोक भाकामा उत्तर उत्तर प्रगती को पाइलाहरु अगाडि बडिरौन।🙏🙏❤️❤️😁😁

  • @bijayebishwakarma7956
    @bijayebishwakarma7956 3 ปีที่แล้ว +39

    आज को दोहोरी देश भक्त हरुले मन पराउने खाल्को छ मलाई त धेरै मन पर्यो जय होश इन्द्रेणी टिम जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +44

    रमेस प्रसाईं भरखर ईन्द्रेणिमा आउँनु भएको छ अब क्रममै सँग ईन्त्रेणि टिमको कलाकार तथा गायिका हरूसँग दोहोरी गित गाउँनु पर्यो, सबैसँग,

  • @dipakkhadka9707
    @dipakkhadka9707 3 ปีที่แล้ว +19

    धेरै धेरै बधाई छ मेरो गाउँ ले बहिनी कल्पना दाहाल र रमेश प्रसाई सर लाई पनि गाउँदै जानुहोला सबैको मनमुटु मा बस्न सफल हुनुभएको छ प्रतिक्षामा बसेका छौं पाट 2 को लागि 🙏🙏🙏🙏🙏🙏

    • @indrashrestha3206
      @indrashrestha3206 3 ปีที่แล้ว +1

      लाै है भाई कल्पना लाई भाईरल हैन, ट्रेडिङ् न १ मा पर्नुपर्छ

    • @dipakkhadka9707
      @dipakkhadka9707 3 ปีที่แล้ว

      Honi hjr

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 3 ปีที่แล้ว +5

    थाहाा छैन कसको पेट अगायो सुरुङ्ग फुट्ययो इन्जिनियर बगायो । दुख,विडम्बना समय सान्दर्भिक छ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +5

    अति राम्रो लाग्यो सम्पूर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत ईन्द्रेणी

  • @tomatogaming3827
    @tomatogaming3827 3 ปีที่แล้ว +20

    रमेश पसाई को गीत बनुपर्छ भने म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ त।।

  • @dipakdahal775
    @dipakdahal775 3 ปีที่แล้ว +2

    Wow सारै रमाइलो धेरै राम्रो लाग्यो thank you

  • @kumarbc2786
    @kumarbc2786 3 ปีที่แล้ว +7

    जब रमेश जि र कल्पना दाहाल दन्द्रेणि आउनु भो तब माहोल तातिदै गै राछ
    र आजको यो हाम्रो देशको समसामयिक बिषयमा केन्द्रित दोहोरि झनै राम्रो छ

  • @rijalbaburam5003
    @rijalbaburam5003 3 ปีที่แล้ว +36

    कल्पना र रमेश लाई कहिले नगुमाउनु होला है इन्द्रेणी बाट कृष्ण दाजु

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +4

    युवराज सर को र कल्पना दाहाल बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @onuzzozha6481
    @onuzzozha6481 3 ปีที่แล้ว +3

    रमेश प्रसाइ दाजु र कल्पना दि को घमासान युद्द पछि इन्द्रेणि को लत लाग्यो 😌 उहांहरुलाइ रियल जोडि को रुपमा देख्न पाइयोस भन्ने को को हुनुन्छ? 😍

  • @bishnupandey9419
    @bishnupandey9419 3 ปีที่แล้ว +4

    नमस्कार सम्पूर्ण मा
    यो दोहोरी बल्ल अति राम्रो सुन्न पाइयो।
    कल्पना बहिनी यस्तै गीत हरु गाउँदै जानू।

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 3 ปีที่แล้ว +20

    कल्पना दहाल का फ्यान जती यता हाजीर

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +50

    कल्पना बहिनी र युवराज भाइको पनि कम छैन बल्ल आइपुगे हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏

    • @reshampaudel9767
      @reshampaudel9767 3 ปีที่แล้ว

      आज्काल इन्र्देनी मा सो येक मात्र आउँछ त गोमा जि

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว

      darsan hjr

    • @ratnamaninath
      @ratnamaninath 3 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@reshampaudel9767 हजुर नमस्कार सुभ बिहानी सुभ दिन आरामै हुनुहुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว

      @@hattiramgiri5989 हजुर नमस्कार सुभ बिहानी सुभ दिन

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +8

    नेपाली हौ उज्यालो सिर हुन्छ।
    अप्ठ्यारो मा नहार्ने बिर हुन्छ।।
    I loved👍 💕💕💕💕💕

  • @sunilpandit3036
    @sunilpandit3036 3 ปีที่แล้ว +4

    अति राम्रो छ सन्देस मुलक गित दुबै कलाकार र ईन्देर्णि लाई जति हेरनि कहिले थाकिन्न हो ।

  • @parshantdhamala3234
    @parshantdhamala3234 3 ปีที่แล้ว +17

    हैट यस्तो पनि दोहोरी हुन्छ के हो यस्तो रमेस प्रसाई को जस्तो हुनु पर्छ

  • @dlbhandari911
    @dlbhandari911 3 ปีที่แล้ว +31

    बिबहा होस नहोस अब हामिले बुझ्ने रमेश र कल्पना एउटै जस्तो लाग्छ

  • @b.karjun9766
    @b.karjun9766 3 ปีที่แล้ว +6

    नमास्ते सपुर्ण ईन्द्रेणी कलाकार हरुमा को को हुनुन्छ आजाको दोरि रास्ट्रया को हितको एक लाईक है 👍️🙏🙏🙏👈️👈️👈️

  • @thito3122
    @thito3122 3 ปีที่แล้ว +5

    आजको दोहोरी पनि देश प्रेमी गीत सुन्न पाइयो साह्रै खुशी भइयो धन्यवाद युबराज जि र कल्पना दाहाल लाई

  • @subasnyaupane3759
    @subasnyaupane3759 3 ปีที่แล้ว +17

    गित गाउनेदाइलाइ पहिला नचिने पनि कसैको भन्दा कम गाएका छैनन पुरै देशभक्त कल्पनाको कुरै नगरम।

  • @narbahadur5364
    @narbahadur5364 3 ปีที่แล้ว +3

    , इन्द्रेनिमा रमेश दाई आउदा एकदमै सुनमा सुगन्ध जस्तो भाको छ म मलेशियाबाट regular नछुटाई इन्द्रेणी हेरिरहन्छु रमेश दाई र kalpana ji ko बिए भागको हेर्न एकदमै इच्छा छ

  • @purnachaudary2460
    @purnachaudary2460 3 ปีที่แล้ว +4

    आहा कति मिथो दोहोरी सन्देश मुलक छ । इन्द्रेणी ले समाज सेवा र सङ्सङै सन्देश पनि उजागर गर्दैछ। जय इन्द्रेणी ।🙏🙏🙏🙏🙏

  • @RamSingh-mp9lu
    @RamSingh-mp9lu 3 ปีที่แล้ว +2

    राम्रो छ धेरै धेरै शुभ कामना सबै इन्द्रेनी टिम लाइ

  • @sunilpradesi1450
    @sunilpradesi1450 3 ปีที่แล้ว +57

    म मात्रै हाकि इन्देणि नछुटाई हेरने अरुनि हुनुहुन्छ यता हाजिर हुनु है मत नहेरि चित्त नै बुझदैन दिनहु हेर्नु पर्छ

    • @nischalshahi8362
      @nischalshahi8362 3 ปีที่แล้ว

      maile ni sadhai herxu

    • @op8522
      @op8522 3 ปีที่แล้ว

      @@nischalshahi8362 a

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 3 ปีที่แล้ว +14

    कल्पना को दोहोरीमा
    रमाइलो हुनेभो,,जय होस् सबैको🙏🙏

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +9

    धेरै राम्रो छ अाज को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @bhimmagar6462
    @bhimmagar6462 3 ปีที่แล้ว +5

    आहाअति राम्रो देशभक्ति गित सुनाउनु भयो

  • @govindakarki4998
    @govindakarki4998 3 ปีที่แล้ว +5

    वा सुरुङग फुट्यो इन्जिनियर बगायो।सब्द त यकदम कडा पो आयो त।

  • @padamacharya8028
    @padamacharya8028 3 ปีที่แล้ว +4

    जेहोस् रमेश आएपछि ईन्देणि मा सुनमा सुगन्ध भएको छ। अनि कल्पना दाहाल

  • @somraj7012
    @somraj7012 3 ปีที่แล้ว +3

    जेजस्तो समस्यापरीआयपनी छाडागित नचलाईदिनुहोला सुरूमागित छाडातिरजालाजस्तो लागेकोथियो चलाख कलपनाबैनीले मेलमचीदेखिलियर देशभक्तीगित लिपुलेखहुदै कालीनदीतीर मोडनुभयो धन्यबाद ईन्द्रेनीटिमलाई
    जोसंगदोहरीगायपनी कलपनाबैनी रमेशसरलाई धोकादिनेकाम र मनदुखाउनेकाम नागर्नुहोला कलपना र रमेशजीको दोहरी जसतो मज्जा अरूसंगकेहुन्थ्योरखै?

  • @thirphuyal6772
    @thirphuyal6772 3 ปีที่แล้ว +4

    रास्ट्र को पछ्य्मा राम्रो सग गाउनु भयको मा कल्पना युबराज लाई धन्यवाद

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 ปีที่แล้ว +29

    रमेस प्रसाईं सग गायसी चाहिँ कल्पना लुरि भाइरल भैन जे हो सम्पूर्ण टिमलाइ बधाई छ।
    रमेश प्रसाइको कपाल किन काटेको होला हैट

    • @laxmibista6687
      @laxmibista6687 3 ปีที่แล้ว +1

      किन र राम्रो लागेन हजुरलाई🤣🤣🤣

    • @arjunpangeni2495
      @arjunpangeni2495 3 ปีที่แล้ว +2

      @@laxmibista6687 रमेश प्रसाईं सग गाउदा मजा आथियो यसपाली त खै अलि खल्लो जस्तो लाग्यो मलाइ

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว +1

      @@arjunpangeni2495 nahune kura ahile pani kai kam xaina

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      कपाल काटेको नै ठिक छ नि हौ ।

    • @reshampaudel9767
      @reshampaudel9767 3 ปีที่แล้ว +1

      धाका टोपी लगाउनु रमेश दाइ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +7

    कल्पना दाहाल र यूबराज चौलागाई बीचको साहै राम्रो दोहोरी सुन्न पाइयो ।।

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +2

    रमेश प्रसाईं इन्द्रेणी मा आय पछी कल्पना दाहाल बेहुली जस्ती धपक्क बोलेकी छन् आज को दोहोरी पनि धेरै राम्रो छ् 😍😍😘🙏

  • @rabindrabaniya3400
    @rabindrabaniya3400 3 ปีที่แล้ว +2

    Ati ramro kalpana sis ra ubraj bhailko geet congratulation indreni teamlai

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +8

    दोहोरिको माध्यमबाटै देशप्रति समर्पित गित गाउनुभो धन्यवाद दुबैलाई

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤❤❤❤❤❤❤❤

  • @gsmzion8169
    @gsmzion8169 3 ปีที่แล้ว +3

    कल्पना बैनिले राद्टियतालाइ उजागर गरि जनचेतना र खबरदारी गरि भारत लाई अनि सरकार लाइ ध्यानाकर्षण गरि गित गाएको मा धन्यवाद छ

  • @amritpandey9179
    @amritpandey9179 3 ปีที่แล้ว +2

    कृस्न दिदी र मनमाया दिदी साथ द्लिप khadaka र दीपक घिमिरे साथ् pawal rai dai लाइ poni मेरो तर्फ वात उच समन छ।
    To be continue all of them above

  • @rajanadhikari9053
    @rajanadhikari9053 3 ปีที่แล้ว +37

    रमेसलाइ इन्सल्ट नगर्नु होला ।।
    जो अतिथी आय पनि ।।

    • @reshampaudel9767
      @reshampaudel9767 3 ปีที่แล้ว

      इन्सल्ट गरे रमेस दाइ लाई आफै जनता को नाजर बाट गिर बेर लाग्दैन (राजन जि

  • @bharatbhatta8686
    @bharatbhatta8686 3 ปีที่แล้ว +17

    Ramesh kalpana best jodi

  • @napaal2235
    @napaal2235 3 ปีที่แล้ว +11

    युबराज चौलागाईं जि र कल्पना दाहाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,कडा छ।

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Very,very,nice👍🏼👍🏼👌🏿👌🏿❤❤🙏🏾🙏🏾

  • @bhimmagar6462
    @bhimmagar6462 3 ปีที่แล้ว +2

    इन्द्रेणीमा सब भन्दाहास्ने हसाउने कलाकार भनेकै बालचन्द्र सर तर आज किन उदास हुनुहुन्छ हजुर

  • @rajudhami4563
    @rajudhami4563 3 ปีที่แล้ว +7

    जब्ब रमेस र्पसाई ईन्दर्णी मा आय तब देस भक्तीका दोहोरी चले रमेश र्पसाई र ईन्दर्णी टिम लाई धेरै धेरै धन्यवाद गीत गाय जस्तै होस हाम्रो देश मा

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +9

    सुरु मै लाइक कमेन्ट गरिन्छ, तेस पछि डाउनलोड गरि फुर्सत मिलाइ बसेर आनन्द ले हेरिन्छ, समय अनुसार ,मन को ढुकढुकी लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी

  • @harisubedi6187
    @harisubedi6187 3 ปีที่แล้ว +3

    दबाब मुलक गित जय होस कृष्ण दाइ लगायत सम्पुर्ण टिमलाइ ।भ्रष्टाचारि घुसखोरी तस्करी सरकार मुर्दाबाद

  • @pawankaila8694
    @pawankaila8694 3 ปีที่แล้ว +2

    रमेश प्रसाईं इन्द्रेणी मा आए देखी इन्द्रेणी हेर्न नछोड्ने जति हाजिर गर्नु 🙏🙏

  • @bijetaacharya9579
    @bijetaacharya9579 3 ปีที่แล้ว +2

    लाेक दाहाेरी जति हेराेहेरिरहु जस्तो हुन्छ सारै राम्राे छ तर रमेश प्रसाईं र कल्पनाको जतिकाे भएकाे छईन तरपनि तगडा छ।

  • @sapkotashankar2661
    @sapkotashankar2661 3 ปีที่แล้ว +7

    रमेश सग जतिको अलिक भएन कल्पनस र रमेश को बिहे होस भन्ने यता हाजिर गरुम त

  • @nareshthapa5309
    @nareshthapa5309 3 ปีที่แล้ว +7

    किस्न सर तपाईं लगायत सम्पुर्ण सहयोगी हात हरु मा हार्दिक नमन विशेषगरी रमेस सर र कमला दिदी लाइ

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Goodgoodgoodgood1👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +7

    टुक्का काे चाहिँ दुबै जना खानि रैछन गाठे बदाई छ💖💓💕💕💋💋🎤🎸🇳🇵🇳🇵🎤🎤🎤

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 3 ปีที่แล้ว +9

    🙏 🇳🇵 अाजको गीत धेरै राम्रो छ अब अरु सबै दाजुभाइ दिदीबहिनी ले पनि यस्तै देश नेपाल आमाको गीत गाउन ु जय नेपाल हामी नेपाली एक हौं 🤛 🇳🇵,

  • @rameshrai1970
    @rameshrai1970 3 ปีที่แล้ว +16

    नयाॅ पुस्ताले काॅट भाका थर्काउॅदा अति गज्जब हुॅदैछ .. रमेश प्रसाईॅबाट त झन उचाई लिॅदैछ ...?! कल्पनाले त उग्रै बनायो .. लौ शुभकामना ..।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 ปีที่แล้ว +9

    आजको दोहोरी पनि धेरै राम्रो छ,गायिका र गायकदुबैलाई शुभकामना

  • @bishalrai8768
    @bishalrai8768 3 ปีที่แล้ว +1

    रमेश सर नै हुन इन्द्रेणीमा देश, जनाजति अनि नेपाली सिमाना लिपु लेक ,कालापानी लिम्पियाधुरा समेटेर लोक भाकामा गाउने नेपालीले मल्टी -ट्यालेन्ट भन्ने कुरामा कोही सहमति हुनुहुन्छ ?लाईक गर्नुहोस् ।

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +6

    नेता दिल्ली चिनमा धाउने छन् वाह! युवराज चौलागाई कडा दोहोरी बधाई छ टिम ईन्देणी लाइ।।

  • @ujjwolduwadiujjwolduwadi3077
    @ujjwolduwadiujjwolduwadi3077 3 ปีที่แล้ว +3

    सधैं प्रेम रसका दोहोरी सुनिन्थ्यो आज देशभक्ति, राष्ट्रियताअनि वीर रसले ओतप्रोत भएको दोहोरी सुन्न पाउँदा खुसी ब्यक्त गर्दै कृष्ण कंडेल तथा ईन्द्रेणी परिवारलाई हार्दिक धन्यवाद।

  • @dhankc2547
    @dhankc2547 3 ปีที่แล้ว +18

    कल्पना र युवराजको लोक संगीत मार्फत नेता कर्मचारीलाई सन्देश दन्यबाद