सरु थापालाई दोहोरीमा दरो टक्कर दिए शितल गुरुङले । ०७६.०५.०४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"

ความคิดเห็น • 594

  • @indrenisamaj
    @indrenisamaj  5 ปีที่แล้ว +115

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @goreuparkoti2510
      @goreuparkoti2510 5 ปีที่แล้ว +4

      Bbel cha geet

    • @puskarkarki9805
      @puskarkarki9805 5 ปีที่แล้ว

      dukhi xau feri pni rmailo garnu preko x rabiko kandale dukhi bnako x

    • @badalmagar637
      @badalmagar637 5 ปีที่แล้ว

      इन्द्रेणी समाजमा,पाल्नु हुने कलाकार लाई,धेरै धन्यवाद छ,मनोरञ्जन दिनु भाको मा,साथै इन्द्रेणी परिवारलाई पनि,सम्मान छ🇸🇦

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Nice song

    • @gkarna28
      @gkarna28 4 ปีที่แล้ว

      Sital mero bhai dhanyabat cha aajapani. इनरेणि मा देखन पाउदा मन अति हर्षित छु भाइ

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +212

    शितल गुरुङ अनि सरु थापाको गित मन पराउने
    हामी कति छौ इन्द्रेणीको साथीहरू 😍😍😍

    • @amritgurung6062
      @amritgurung6062 5 ปีที่แล้ว

      yes atended i enjoyed...thank u both of you shital and saru ...

    • @amintamang4513
      @amintamang4513 4 ปีที่แล้ว +1

      mo pani xu hi hjr

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      💪💪💪

    • @gokarnakhadka9424
      @gokarnakhadka9424 4 ปีที่แล้ว +1

      सितल भाई अति राम्रो गित गाउनु भयो चितवन को नाम राखे को मा बधाई छ

    • @krishnagurung2618
      @krishnagurung2618 4 ปีที่แล้ว

      👏👏👏👏👏

  • @vishalraut9981
    @vishalraut9981 5 ปีที่แล้ว +93

    शीतल गरुङ को डिम्पल मन पर्ने हरू यता हाजिर गरुम त ✋🤚🤚🤚

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +76

    सरु दिदीकाे शब्दले नै गायक ढल्छन जस्तो छ सरु दिदीका फ्यान हरु यता हाजिरी गराैं।

    • @jitbahadur219
      @jitbahadur219 5 ปีที่แล้ว +1

      धल्दैन हो सितल नि कम छैन कबिता मिस

    • @dipeshmagar4662
      @dipeshmagar4662 5 ปีที่แล้ว

      Nice xa

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Ho hoi @ 😘😘😘😘😘

  • @kushalmagar781
    @kushalmagar781 5 ปีที่แล้ว +22

    धन्यबाद इन्द्रेणी टिम लगायेत अनि कृष्ण कडेल सर लाई नया प्रतिभा लाई मौका दिनु भो नयाँ प्रतिभा शितल गुरुङ सुमुधुर को धनी दोहोरि पनि उतिकै मिठास लाग्यो

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว +3

    पछिल्लो पुस्ता को हिरो लाग्छ सितल भाइ त सरु जि को पनि स्वरमा अत्यन्तै मिठास छ दुबै जनालाई शुभकामना ।

  • @shitalgurung7626
    @shitalgurung7626 5 ปีที่แล้ว +144

    नमस्कार म शितल गुरुङ बिशेष गरि मेरो आदरणीय कृष्ण दाइ ,सरु दिदि लगायत इन्द्रेणी समज लाई धेरै धेरै धन्यवाद! मैले तेति दोहोरी गाउन त आउदैन तर पनि कोशिस गरेको छु सबैले Like comment share sascribie गर्दिनु होला!

    • @amritadhikari9152
      @amritadhikari9152 5 ปีที่แล้ว +2

      बबाल छ सर सरररररर

    • @sunlalgurung4433
      @sunlalgurung4433 5 ปีที่แล้ว +2

      बबाल छ भाईको शब्द र श्वोर उत्तरोतरको कामना

    • @rubikamallahotami3475
      @rubikamallahotami3475 5 ปีที่แล้ว +1

      Haha arkole sikay

    • @sanjugharti4731
      @sanjugharti4731 5 ปีที่แล้ว +2

      mero best sital ji

    • @krishnaadhikari127
      @krishnaadhikari127 5 ปีที่แล้ว +3

      दामी छ सर दामी तर सोच्दै गर्दा नै गित पहिले नै सुनियो कानेखुसी गर्दा

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +30

    सितल सिर अनि सारु मिस को दोहोरी सुनेर कोको रमाउनु भयो एत हाजिर हुनु है।

  • @laxmimagar1513
    @laxmimagar1513 5 ปีที่แล้ว +23

    गणेश चेपाङलाई ल्याउनु परे अब उहाँ पनि ईमेज लोक कलाकारको एक नम्बर हेरो हुनुहुन्छ !

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 ปีที่แล้ว +1

    आज फेरि इन्द्रेणीमा सरु थामा को दर्शन पाइयो अति मीठो भाका सरु को सब्दमा मिठास लाक्छ किन हो शितल गुरुङ को पनि आवाज राम्रो छ बधाई छ दुवै जना लाई यसृरीनै यी आवाज हरु हरेक स्टेज प्रोग्राममा गुन्जी रहुन साथै इन्द्रेणी सम्पुर्ण युनिट लाई धन्यवाद कलाकारमा संगितिक अभिबादन

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +45

    शीतल गुरुंग को स्वर कति मिठो रहेछ।

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว +18

    आहो मनु गुरुङ्ग पनि आई पुगे है कार्यक्रम इन्द्रेणी सामज मा दोहोरि सुन्दै नाच्दै मनोरन्जन लिन ,आज त निक्कै रमाइलो होला जस्तो पो छ त

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    शितल भाई र सरु थापा बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण बजगाइ बहिनी

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    ABC इन्देणी समाज कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @bibashgurung6156
    @bibashgurung6156 4 ปีที่แล้ว +1

    एक्दमै राम्रो छ ।। सितल भाई र सरु बैनिको दोहोरि ।। best of luck

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 ปีที่แล้ว +7

    मार्मिक छ दाेहाेरि सितल गुरुङ अनि सरु थापा बधाई छ दुबैजनलाई

  • @tekbahadurbahadur7285
    @tekbahadurbahadur7285 5 ปีที่แล้ว +1

    तिलक गुरुङ र सरु थापालाई पनि मेरो सलोट छ मिठो सब्द र स्वर ले गर्दा गीत पनि अति मीठो गाउनु भएको छ आज जनै खुसी लाग्दो गीत सुन्दा त तिलक लाई फेरि इन्द्रेणी मा बुलाउनु होला कडेल दाई तिलक र टीका सानु को बीच मा फेरि जाहोस् 😃😃😃😃🙏🙏🙏🙏🏼 इन्द्रेणी टीम

  • @laliramkandel9545
    @laliramkandel9545 5 ปีที่แล้ว +22

    हाम्रो गाउले भाइले त खतरा गायो त ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +16

    वाउ यो दोहरी चाहिँ अतिरमाईलो अतिमिठो शब्दपनि उस्तै मिठास स्वरपनि दुबैजानाको

  • @tankatulachan717
    @tankatulachan717 3 ปีที่แล้ว

    दोहरी गीतको परिपक्क प्रतिभाशाली व्यक्तित्व शितल गुरुङ र सरिता थापा,दुबै जनाको स्वर, शब्द दमदार लाग्यो।

  • @bishnumalla1443
    @bishnumalla1443 5 ปีที่แล้ว +16

    आहा काति राम्रो सित्तल अनि सरु दि को दोहोरी

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว +1

      धन्यवाद भाइ

    • @user-cg8px5rw9b
      @user-cg8px5rw9b 4 ปีที่แล้ว

      Bishnu Malla अब पालो ह्जुर को है सर

    • @bishnumalla1443
      @bishnumalla1443 4 ปีที่แล้ว +1

      पासाङ सारु मगर hus hjr

    • @amintamang4513
      @amintamang4513 4 ปีที่แล้ว

      aba palo tapai ko dai hjr

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    सरु थापा मान्छे नी राम्री स्वर पनि साह्रै राम्रो र शितल गुरुङ जीको पनि धेरै राम्रो छ दुबै जनालाई धेरै धेरै शुभकामना

  • @shankarrokaya4887
    @shankarrokaya4887 5 ปีที่แล้ว +13

    वा वा वा शितल भाई धेरै राम्रो गाउँनु भो दोहोरी बधाई छ ।।💝💝💝💝💝💖💖💖💖

  • @maxgurung7030
    @maxgurung7030 5 ปีที่แล้ว +31

    नाम पनि शितल स्वर पनि सुमधुर र शितल नै छ,ङोलो राजा।

    • @nosibalasik7013
      @nosibalasik7013 5 ปีที่แล้ว

      K ho yar sital bro yo chi ale vayana yar yasto charchat vayara pani said maa arkai paya

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว +1

      I'm from u a e

  • @Sushilathapa8494
    @Sushilathapa8494 5 ปีที่แล้ว +7

    सितल दाईको स्वर कति मिठो हो ।

    • @bhimuthapa7213
      @bhimuthapa7213 5 ปีที่แล้ว +2

      सरु सिस को पनि कहाँ कम छ र हजुर मान्छे पनि राम्रो स्वोर पनि अति मिठो

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว +2

      @@bhimuthapa7213 धन्यवाद हजुर

  • @kirangmgr1110
    @kirangmgr1110 5 ปีที่แล้ว +1

    दुबै जनालाई धन्यवाद सारै राम्रो दोहोरी तेस्मानी सितल गुरुङ को voice असाट्ढै मन पर्छ अग्रिम शुभकामना ।।

  • @user-wr4gp1fz1c
    @user-wr4gp1fz1c 5 ปีที่แล้ว +8

    इन्द्रेनि का सबै टिमलाई मनदेखि सलाम गर्दछु ,🙏दुखिकाे घर भनेकाे ईन्द्रेनिहाे तेसैले डिसलाईक नगराै,किर्पया

    • @tiwarivishnu8501
      @tiwarivishnu8501 5 ปีที่แล้ว

      कान मा भन्दा बाहीर सुनीयो मजा आएन

  • @dambersubedi8784
    @dambersubedi8784 5 ปีที่แล้ว +7

    चाँच्चै राम्रो गाउने भाई सित्तल गुरूड मेरो त आफ्नै भाईजस्तो लाग्छ यित्तल भाई र ईमेज लोककलकार बाटै मँ त die heart fan nai ho

  • @birendrathapa2559
    @birendrathapa2559 3 ปีที่แล้ว

    Indreni team ra indreni samajko janmadata Krishna kandel sirlai dherai2 dhanyabad. Utkrist2 kalakarharuko jamghat garai dohari sunne mauka juraunu bhayekoma.

  • @ranjanaadhikari3570
    @ranjanaadhikari3570 3 ปีที่แล้ว +1

    Kati mitho git dubaijana lai dnyabad indreni teamlai Suvakamana

  • @tulsir3463
    @tulsir3463 5 ปีที่แล้ว +17

    आहै सररर्🕺🕺कहिले हासो खुसी रमाईलो त कहिले आशु🤣🤣रोदन पिडादायिक कार्यक्रम ABA इन्द्रेणी र इन्द्रेणी समाज नियमित नछुटाई हेर्ने कति हुनुहुन्छ।शितल गुरुङ र सरु थापाको गीत मन पराउने कति हुनुहुन्छ।

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +34

    त्यस्तो गित गाउन सक्ने शितललाइ पनि सिकाउन परेको किन होर😂😂😂just fun
    सलल बगेको गण्डकी यस्तै रैछ दर्सकको जिन्दगी

  • @nanigurung5974
    @nanigurung5974 5 ปีที่แล้ว +5

    Sital vailai dherai dherai badhai xa yesari gari agi badirahanu hola vai

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Safal - safalta le shikhar chumdai agadi badhdai janu shital gurung

  • @ramesharyal1905
    @ramesharyal1905 4 ปีที่แล้ว +1

    क्या राम्रो दोहोरी सितल र सरुको मनमाया र मिलन लामा जस्तै शुभकामना धन्यबाद बधाई पनी।

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว

    निकै मिठास भकाे गितछ त्यसमा पनि सालिन कलाकार सरु दिदी काे याे गित सारै राम्राे लाग्याे भाइ सितल गुरुङ्ग काे पनि राम्राे छ

  • @pravakar949
    @pravakar949 4 ปีที่แล้ว

    तिम्रो कुरा सुन्दा मन चर्किन्छ परदेशमा छन एक दिन त फर्किन्छन्😍😍😍😍😍😍सरु थापा 👍️👍️👍️👍️👍️👍️👍️

  • @harkkhadayat8015
    @harkkhadayat8015 5 ปีที่แล้ว +6

    सबै लाई नमस्कार छ है बँगालौर बाट हेर्छु सधै

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 ปีที่แล้ว +34

    आहा धेरै राम्रो दोहोरी हजुर सम्पुर्ण लाई उच्च सम्मान छ बरै
    नमस्कार सम्पुर्ण मा❤️😍😍🙏👈️

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Mero tarf bat pani vani dinu bhitri heart dekhi nai

  • @surajadhikari3565
    @surajadhikari3565 5 ปีที่แล้ว +3

    सरु दिदीको स्वर,शब्द अनुशासन,सभ्यता शालिन प्रस्तुतिले नै दर्शक स्रोताहरुको मन जित्न सकेको छ ...!!!! Keep it up DD..!!!!

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @shreelalgurung6086
    @shreelalgurung6086 5 ปีที่แล้ว +5

    नमस्कार सम्पुर्ण कलाकार ज्यु हरु मा। धेरै राम्रो प्रश्त्तुति

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +1

    अाहा सार्हैरमाईलो घम्सा घम्सी दोहरि यस्तोपोत दोहरि बधाईछ दुबैजना लाई सफल्ताको शुभकामना💞

  • @birendrathapa2559
    @birendrathapa2559 3 ปีที่แล้ว

    Shital gurung vaiko swor ra shabda rachana Kati mitho rahexa Malai ta mohaninai lagyo.Tapaiko utarouttar pragatiko lagi shubhkamanaxa.

  • @rupaktamang5629
    @rupaktamang5629 5 ปีที่แล้ว +4

    Wow Ajani Dherai dherai ramro Lageu Saru thapa r sital jiko Dohori ma
    .......

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว

      thank you hajur

  • @narbahadur6188
    @narbahadur6188 5 ปีที่แล้ว +4

    सितल भाईकाे साेर सारै मिठाे छ।

  • @aayousxetry5251
    @aayousxetry5251 5 ปีที่แล้ว +4

    Malai man parxa gurung vai ko voice

  • @prasantlama9658
    @prasantlama9658 5 ปีที่แล้ว +4

    प्रगतिको सिखरम पुगोस इन्द्रेनी समाज मेरो सुभकामन

  • @rupeshgurung4101
    @rupeshgurung4101 5 ปีที่แล้ว +1

    धेरै मीठो स्वर दिदी दाजुको

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว

      धन्यवाद भाइ

  • @chandrachandra3543
    @chandrachandra3543 5 ปีที่แล้ว +3

    sital g ko sowor tw sarai ramro xa hai ani haser git gaune te jhan babal xa hai

  • @sharmakishan2732
    @sharmakishan2732 5 ปีที่แล้ว +2

    Wao super voice sital bhai ko

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +6

    जय ईन्द्रेणी समाज ।

  • @rekhbahadur380
    @rekhbahadur380 4 ปีที่แล้ว

    शितल गुरुङ नया कलाकार लाई लियकाेमा इण्देणि तिमलाइ धन्यवाद छ

  • @krishnabahadur2670
    @krishnabahadur2670 4 ปีที่แล้ว +1

    फेरि पनि सितल गुरुङ र दिपिका लाई ल्याउन पार्‍यो इन्द्रेणीमा ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई र गायेक गायिका लाई धेरै धेरै धन्यवाद छ

  • @tmgbdr68
    @tmgbdr68 2 ปีที่แล้ว

    सितल भाई को गाउने सैलीमा सर्स्वती भरेको रहेछ धेरै धेरै शुभकामना ।

  • @bibashgurung6156
    @bibashgurung6156 3 ปีที่แล้ว +1

    बिचरा सरु बैनिको बुढा पनि बिदेशी रैछ नि ।। बैनि राम्रो छ ।। अघि जानु बुढा को सिरोपर गरि ।। good luck

  • @radhagurung4671
    @radhagurung4671 5 ปีที่แล้ว +2

    अब मज्जाले हेरिन्छ शितलको दोहोरी।

    • @hellonepal5573
      @hellonepal5573 4 ปีที่แล้ว

      Radha Gurung कति राम्मो दोहोरी

  • @puntekendra7425
    @puntekendra7425 5 ปีที่แล้ว +5

    आहा कति रमाइलो शितल जी र सरु थापा जी को लोक दोहोरी गित स्वर पनि कति मिठो छ दुबै जनाको अब छिटै उच्च स्थानमा पुग्न उत्तर उत्तर प्रगती को कामना गर्दछु हजुर

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 5 ปีที่แล้ว +2

    सारै मिठो दोहोरी यो होनि दोहोरी को तरिका दुबै लाई धन्यबाद छ

  • @shantimagar3236
    @shantimagar3236 4 ปีที่แล้ว +1

    ईणिनिमा दामि दामि ल्याउछ सारै हेरन मन लाक्छ य बिस्नु मल्ल नाम होईछ

  • @gitachandthakuri3387
    @gitachandthakuri3387 5 ปีที่แล้ว +2

    Aaha kati ramro

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว

    Absolutely amazing dohori between Shital Grg and Saru Thapa Magar I wishes all the best both of you

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +10

    शितल गुरुङ भाई पनि एउटा राम्रो कलाकार गायक हुनुहुन्छ ।

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Yeah ho r @ 100000000000 %

  • @SANVI2022
    @SANVI2022 4 ปีที่แล้ว

    सरु थापालाइ देहोरीमा देखीरहन पाउदा पनी निकै रमाइलो लाग्छ

  • @user-fg8vm7co7w
    @user-fg8vm7co7w 5 ปีที่แล้ว +3

    अति राम्रो पर्स्ङ्ग मा गाउनु भो मन पर्यो बधाई छ हजुरहरु दुबै लाई

  • @narjanggurung5945
    @narjanggurung5945 3 ปีที่แล้ว

    Shital bhai samjhana man Xe pani shital geet pani shital.saru nani lai pani samjhana dubai le mitho swar ma geet ati man par xa thanks for both. Bright future both la.
    Tq

  • @pitamgurung8809
    @pitamgurung8809 5 ปีที่แล้ว +5

    sitala bro ko pargati hudai xa khusi lageyo

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      Sahi bat 10000000 %

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 4 ปีที่แล้ว +1

    Ramailo dhohori geet vaunu vayo khusi lagyo namaskar sampurna team lai 🙏🙏🙏❤❤

  • @kumarroka282
    @kumarroka282 5 ปีที่แล้ว +5

    Wa wa babal xa hai sital n saru ji dohori

  • @gunnuthapa4930
    @gunnuthapa4930 5 ปีที่แล้ว +3

    Wow saru dee n sital daju Autkirist dhohori so thankns all off u inderni samaj

  • @surendramagar3805
    @surendramagar3805 5 ปีที่แล้ว +9

    Best voice Sital gurung

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +2

    दोहोरी का दुई हस्ती हरु रमाइलो दोहोरी

  • @tararai7036
    @tararai7036 4 ปีที่แล้ว

    सरू र शितल जी को दोहोरी त ना,१ अतिनै राम्रो छ

  • @startamu3098
    @startamu3098 4 ปีที่แล้ว

    सारै राम्रो लाग्यो बधाई छ दुवै जना गायक गायिका लाई

  • @roselove357
    @roselove357 4 ปีที่แล้ว +1

    शिताल र शरु दिदी अनि इन्द्रेणी को स-परिवार लाई धन्यवाद । धेरै राम्रो छ, रोशान दुरा लमजुङ हाल प्रदेशी भुमि बाट नमस्ते ।

  • @sirjanagurung7071
    @sirjanagurung7071 4 ปีที่แล้ว +1

    sital gurung ko sor ani gitko sabda pani ramro xa

  • @kusumgurung2520
    @kusumgurung2520 4 ปีที่แล้ว +1

    Ramrooooo xa hai mero bai jasta xa mero baiharu jasto lakxa

  • @kulalemagar3240
    @kulalemagar3240 5 ปีที่แล้ว +1

    वा वा नाम पनि शितल गुरुङ्को स्वर पनि सितल र मिठास छ ।कृष्ण दाइलाई नमस्कार र इन्द्रेणीका सम्पुर्ण टिम लाई धन्यवाद

  • @bahadursher5170
    @bahadursher5170 5 ปีที่แล้ว +5

    Woow sital bro dami best of luck

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 ปีที่แล้ว +8

    Colgat imeg बाट आएर आज देखे सीतल सर लाई

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 ปีที่แล้ว +3

    आहा धेरै रमरो दोहरी सम्पुर्ण lai नमस्कार

  • @user-vu8rx1cc6r
    @user-vu8rx1cc6r 5 ปีที่แล้ว +6

    aaahhhai syabas....नमस्ते इन्द्रेणी युनिट लगायत सबै लाई मिठो माया 💋💋💋💋

  • @shervlogg
    @shervlogg 4 ปีที่แล้ว +1

    नमस्ते शितल जी संग दिपीका मगर भएको भए सायद अझै राम्रो हुने थियो झै लाग्यो।

  • @Garima-vlog
    @Garima-vlog 4 ปีที่แล้ว

    शितल ब्रो बबाल छ है।मन पर्यो मज्जाले।

  • @ruskaregmi8264
    @ruskaregmi8264 5 ปีที่แล้ว +3

    Supar voice sital dai

  • @kusumgurung2520
    @kusumgurung2520 4 ปีที่แล้ว +1

    Ramro xa hai mero baiharuko gita

  • @hombahadur1833
    @hombahadur1833 5 ปีที่แล้ว +4

    दुबैको गित अति नै मिठो छ , फेरि फेरि पनि यस्तै मिठासपन सहितको गित सुन्न पाईयोस ...!

    • @jbvlogs826
      @jbvlogs826 5 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @nanigurung5974
    @nanigurung5974 5 ปีที่แล้ว +4

    Ati ramro dohori Sarai man paryo

  • @bimalpaudel4166
    @bimalpaudel4166 4 ปีที่แล้ว

    Shital vai hjr voice kati mitho xa. sadhai yestai rahos. Hjr ko Geet haru malai dheri nai man parxa. Ma sadhai Indrani herne garxu hjr ko Geet malai sarai man paryo.

  • @rameshmuskan5332
    @rameshmuskan5332 5 ปีที่แล้ว +3

    I like kisna bajgai pargati ko suva kamana hajur li

  • @tilakbc1497
    @tilakbc1497 4 ปีที่แล้ว

    सितल दाजु नमस्कार सोरको धनी मेरो दाजु तपाईं अझै अगाडि बडदै जानू होला बाकि दिनहरुमा पनि यसतै मिठा मिठा गित सुन पाईयोस तपाईं लाई मेरो सुभकामना नौ डाडाँ पारि बाटै भएपनि

  • @gopithapa9720
    @gopithapa9720 5 ปีที่แล้ว +2

    Kati ramro gaunu bhako sital vai ra saru didi le dhohari git

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 5 ปีที่แล้ว +4

    Nice singer bhai

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว

    सितल गुरुङ्ग काे स्वर असा्ध्यै रामराे छ

  • @tulnpl2852
    @tulnpl2852 5 ปีที่แล้ว +5

    अति राम्रो छ

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 5 ปีที่แล้ว

    La dherai ramailo indreni taem lai dhanyabad pardesh bata herne haru koko hunxa yata hit like la

  • @buddakumari3306
    @buddakumari3306 2 ปีที่แล้ว

    स्वर चाहिँ साँचिनै मान्नै पर्ने हाे शितल गुरूङ भाईकाे

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +1

    कति मिठो हासो छ कलाकार बैनी हरु को मन को दुख पिर सबै यहि हासो ले हराउछ

  • @jemsmagar9437
    @jemsmagar9437 5 ปีที่แล้ว +4

    Dharai ramro dhore

  • @durgabahadurgurung2427
    @durgabahadurgurung2427 4 ปีที่แล้ว

    अाज एकदमै मिठाे दाेहाेरी गाउनु भयाे दुवै भाइ,बहिनीले धन्यबाद।

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว

    सरू थापाको हाँसो नै खतरा छ दोहोरीता झनै भन्नै परेन । सितल गुरु ङ को पनि प्रतिभा राम्रो रहेछ ।