Hey my adventure crew ❤ my humble request Hai malai saatha dinu pario maele jjj gariraxu tesko behind the seen sochan pani kathina xa ..maele struggle haru napayko hoen na bhogeko hoen just share nagareko maatra ho kati share garnu limit nai cross hune struggle hunxa life maa .it’s okay kehi xaen .but malai kahile kahi pain chai hunxa maele kehi naramro gareko xu ki? Ki tw maele ramro video banauna sakina ki ? Kin yasto vaerxa na tw vane jasto views janxa na tw subscribe badxa . Maele momo khaya maele naya luga kine maele mero bf lai prank gare yasto video haru ko grow up dekhda question aaune sobhabika ho man maa but yi video man parne haru pani hunuhunxa hola maele naramro vann khojeko hoen but mero video maa k lack vayo hola vanne lagxa aafu lai kamjor sochaxu .. ajahi humla ko 5 episodes video edit garnu xa travel garera thakeko pani xu .motivation vaneko tapai haru ko comment ho please video share garidinu hola ..comment garnu hola channel lai subscribe garnu vayko xaen vane garidinu hola jasto lagxa tehi vannu hola ..keep support ❤️
subscriber pani bistarai grow up bhairachha ni tapaiko kina chinta linu hunchha , ahile manchhe haru viral ko pachhi matra daudine garchha , tara ma chai tapaiko regular viewers ho hai , naya vlogs kagilr aaulaa bhanera kurirako hunchhu ma ta , maile ta mero sathiharulai pani bhanirako hunchhu tapaiko vlogs herna lai , maile herne channel vlogs bhaneko first ma sirjana sijju , second ma purvi blues and third ma ghumante thats it 🙏🙏 take care n good luck sijju
sister mah k vanm mah hjrko video hernw thale dekhe eklai ramaunw sikeko hjrko partek video na xadi herxu hjr nai kamjor hunu hunxa vane hjrko video herw motivotion hune mah jastai aru pani dukhi hunxan .... Take care sister From .Arghakhanchi
त्यो चाहिँ रहेछ। मोमो खाएको, नयाँ लुगा किनेको, अर्धनग्न भएर स्विमिङ गरेको, दिनहुँ प्र्याङ्कको नाउँमा बुढाबुढीको नखरा ! जुन भिडियो हेरेर न केही नयाँ ठाउँ देखिन्छ, न केही जानकारी नै पाइन्छ, यस्ता भिडियोमा आउने भ्यूज र कमेन्टको संख्या देख्दा र आफुले दु:खले बनाएको भिडियोमा आउने भ्यूज हेर्दा उर्जा नै हराउने रहेछ।
दुनिया भाइरल को पछि कुद्छन बैनी के भन्नु भेलु बाजे ताइनातुई भाइरल भएको देखेर अचम्म लाग्छ ताजुब लाग्छ.. केही छैन यो समाज बिस्तारै तिम्ले गरेको योगदानलाई कदर गर्नेछन अनि आफ्नो कार्य प्रति आत्मासन्तुस्ती लिनु.. गीतामा भनेको छन.. कर्म गर फल को आशा नगर्नु भन्छन..कलियुग हो कर्म गर्दै जाउ फल पनि मिल्छ. Rock on बैनी ! Waiting for next episode.. Cheers!
हामीलाई सुख्ख चाइ एको छैन जिन्दगीभर केहि सहज भए पुग्छ ! कर्णाली नेपाल मै पर्छ है सरकार । धेरै आए धेरै गए के 🙏🇳🇵 🇳🇵🏞️ नेपाल प्रकृतिको अपहार हेर्दा धनी छौ जस्तो लाग छ देशको अवस्था हेर्दा भकानियर रुन मन लाग्छ । हामी पदैल यात्री झै छौ र हुनुपर्छ तर देश ले के पायो अस्तित्व सबै उडाइ सग्दै छन देश बनाउ भन्ने ठेकेदार र जनता लाई सदै दास बनाउने हरु । बधाई छ Sirjana Sizzu दिदि हरु यो यात्रा लाई ।
जुम्ला हुम्ला मुगु, नेपालको स्विट्जरल्यान्ड हो, मात्रै पिच बाटो र रेल पुग्नु पर्यो यी ठाउँमा, स्विट्जरल्यान्ड जाने अन्य देशका पर्यटक यहाँ आउन थाल्ने छन्।
अति नै सुन्दर थाउ रहेछ ।घुम्नु भयो कति मेहेनत गेर्नु भयो बैनी मलाई अतिनै मन पर्यो अझै राम्रो राम्रो थाउ हरुको भिदियो हाल्दैन्ज्नु होला साथ सपोर्त को लागि हामी छौ।🙏🙏🙏🙏
मलाइ जहाँ सम्म याद छ कि तपाईं को भिडियो हेर्न शुरु गरेको ३ वर्ष भयो होला l कोरोना को विषम परिस्थिति र आफ्नो व्याक्तिगत समस्या सङ्ग संघर्ष गर्दै आज यहाँ सम्म आउन धेरै दुख संघर्ष गर्नु भयो l कठिन र साहसिक यात्रा गर्दै रमणिय स्थान देखाउने र विभिन्न स्थान को जात धर्म संस्कार संस्कृति लाई देश विदेशमा पुर्याउने तपाइ लाई मुरी मुरी धन्यवाद । तपाईंको भिडियो हेरेर धेरै ठाउँ देख्न पाको छु र त्यो भन्दा धेरै सिक्न पाको छु । यो यात्रा सधै चाहिरहोस सफलता को शुभकामना🎉🎉🎉
म हुम्ला कै मान्छे हाे हुम्ला का बारेमा यति धेरै थाहा छैन तर तपाईले गर्दा आज हुम्ला का बारेमा यति धेरै कुरा थाहा पाय त्यसका का लागि हार्दिकआभार प्रकट गर्दै तपाईकाे कर्णाली चिनाउने लक्ष्य थप प्रभावकारि बनाेस शुभकामना😊❤
हाम्रो देशमा यस्तो ओजेलमा परिरहेको यति राम्रो दृश्य हरुलाई संसारमा देखाई दिनु भएकोमा तपाइलाई सम्मान छ बैनी त्यहाँ देखि हिल्सा सम्मको दृश्य हरुपनि हेरौना l
सार्है सुन्दर दृश्यहरु देख्न पाईयो । आफुले दु:ख कष्ट गरि गरि हमिलाई पनि भिडियो मार्फत डोर्याउनु भएको मा धेरै धेरै धन्यवाद । आफ्नो स्वास्थ्यको ख्याल गर्दै हामिलाई सुन्दर दृस्य देखाईरहनु होला शुभकामना ।।
❤️☘️... म त ती दृश्यहरुमै हराए यो भिडियो मा त......... भन्न खै केही पो आएन.... हजुरकै शब्दहरू सापटी लिँदै त्यहीं शब्द यहाँ राख्दै छु --- ...................... आँफुले थाहा पाई रहेको चिजहरुमा पुग्न छुट्टै मज्जा लाग्छ ❤️ दुःख उसैले दिन्छ, जसले सुख दिन जानेको हुन्छं ❤️ ढुङ्गा जस्तै अडीरहन, नदी जस्तै बगिरहन अझैं निरन्तरता दिइरहन , मान्छेलाई चै हौसला, साथ र प्रतिक्रिया चाहिन्छ , प्रकृतीलाई हो केही पनि नचाहिने , उ त आफ्नो अधिक भएर बाँच्न सक्छ , तर मान्छेलाई भने साथ सहयोग चाहिन्छ ❤️😘
कुन शब्दले बयान गरु हजुरको यो कठिन भन्दा नि कठिन यात्रा पछिको यो अत्भुत सुवर्ण सुन्दर्ता हामि माझ पस्केर राखिदिनु भएको छ 🙏 हजुरलाई धेरै भन्दा धेरै धन्यवाद अनि सधैव सफल्ताको शुभकामना छ ! हजुरलाई अझ धेरै उत्शाह ,उर्जा मिलोस र आउने दिनहरुमा हजुरको भिडियो हेरेरै बिश्वो ले नेपाल को लुकेका सुन्दर्ता देखेको र सुनेको हो भन्ने हेर्न सार्है मन छ 🙏 शुभकामना छ सृजना जि 🙏
आफ्नो ज्यान को जोखीम मोल्दै भएपनी हामीलाई यती सुन्दर दृष्यहरु देखाउनु भयो सृजना जी धन्यवाद अहिलेम चाइनाको एउटा गाउवाट तपाईलाई हेरी रहेको छु नया नया भिडियोको पर्खाइमा रहने छौ!❤❤
Its really soothing to see such a beautiful mother nature. Its all courtesy of your, thanks a lot...ur journey by tractor was very adventurous...Believe me, I did not skipped for a second as I did not wanted to be away from your company...Eagerly, waiting for remaining journey of ours...
ma sindhupalchok bata herdai chhu tapai ko first ep. dekhi yo ep. samma na chhutai herdai chhu tapaiko sahasik yetra lai salut chha. yesai gari aauda din haruma pani naya naya thau haru herna, dekhna paiyos subhakamana chha hajurlai.
Hey my adventure crew ❤ my humble request Hai malai saatha dinu pario maele jjj gariraxu tesko behind the seen sochan pani kathina xa ..maele struggle haru napayko hoen na bhogeko hoen just share nagareko maatra ho kati share garnu limit nai cross hune struggle hunxa life maa .it’s okay kehi xaen .but malai kahile kahi pain chai hunxa maele kehi naramro gareko xu ki? Ki tw maele ramro video banauna sakina ki ? Kin yasto vaerxa na tw vane jasto views janxa na tw subscribe badxa . Maele momo khaya maele naya luga kine maele mero bf lai prank gare yasto video haru ko grow up dekhda question aaune sobhabika ho man maa but yi video man parne haru pani hunuhunxa hola maele naramro vann khojeko hoen but mero video maa k lack vayo hola vanne lagxa aafu lai kamjor sochaxu .. ajahi humla ko 5 episodes video edit garnu xa travel garera thakeko pani xu .motivation vaneko tapai haru ko comment ho please video share garidinu hola ..comment garnu hola channel lai subscribe garnu vayko xaen vane garidinu hola jasto lagxa tehi vannu hola ..keep support ❤️
subscriber pani bistarai grow up bhairachha ni tapaiko kina chinta linu hunchha , ahile manchhe haru viral ko pachhi matra daudine garchha , tara ma chai tapaiko regular viewers ho hai , naya vlogs kagilr aaulaa bhanera kurirako hunchhu ma ta , maile ta mero sathiharulai pani bhanirako hunchhu tapaiko vlogs herna lai , maile herne channel vlogs bhaneko first ma sirjana sijju , second ma purvi blues and third ma ghumante thats it 🙏🙏 take care n good luck sijju
Keep it good dee❤
sister mah k vanm mah hjrko video hernw thale dekhe eklai ramaunw sikeko hjrko partek video na xadi herxu hjr nai kamjor hunu hunxa vane hjrko video herw motivotion hune mah jastai aru pani dukhi hunxan ....
Take care sister
From .Arghakhanchi
त्यो चाहिँ रहेछ। मोमो खाएको, नयाँ लुगा किनेको, अर्धनग्न भएर स्विमिङ गरेको, दिनहुँ प्र्याङ्कको नाउँमा बुढाबुढीको नखरा ! जुन भिडियो हेरेर न केही नयाँ ठाउँ देखिन्छ, न केही जानकारी नै पाइन्छ, यस्ता भिडियोमा आउने भ्यूज र कमेन्टको संख्या देख्दा र आफुले दु:खले बनाएको भिडियोमा आउने भ्यूज हेर्दा उर्जा नै हराउने रहेछ।
दुनिया भाइरल को पछि कुद्छन बैनी के भन्नु भेलु बाजे ताइनातुई भाइरल भएको देखेर अचम्म लाग्छ ताजुब लाग्छ.. केही छैन यो समाज बिस्तारै तिम्ले गरेको योगदानलाई कदर गर्नेछन अनि आफ्नो कार्य प्रति आत्मासन्तुस्ती लिनु.. गीतामा भनेको छन.. कर्म गर फल को आशा नगर्नु भन्छन..कलियुग हो कर्म गर्दै जाउ फल पनि मिल्छ.
Rock on बैनी ! Waiting for next episode..
Cheers!
nice video and kailash parbat sathi
Heaven on the earth, romantic intresting place 💯👍
यस्तो स्वर्ग जस्तै ठाउ हरु देखाउनु हुन्छ आहा कति आनन्द आउछ हेर्नलाई तपाइले बनाउनु भएको हरेक एपिसोड नछुटाइ हेर्छु आनन्द लाग्छ ।❤
हाम्रो देशभित्र लुकेको येस्तो भ्रमण योगय ठाउलाइ देशबिदेश सम्म पुर्याउन, लाई हजुरको प्रयासलाइ सम्मान बैनी, ।
Amazing videos,landscape amazing presentation
हामीलाई सुख्ख चाइ एको छैन जिन्दगीभर केहि सहज भए पुग्छ ! कर्णाली नेपाल मै पर्छ है सरकार । धेरै आए धेरै गए के 🙏🇳🇵
🇳🇵🏞️ नेपाल प्रकृतिको अपहार हेर्दा धनी छौ जस्तो लाग छ देशको अवस्था हेर्दा भकानियर रुन मन लाग्छ । हामी पदैल यात्री झै छौ र हुनुपर्छ तर देश ले के पायो अस्तित्व सबै उडाइ सग्दै छन देश बनाउ भन्ने ठेकेदार र जनता लाई सदै दास बनाउने हरु ।
बधाई छ Sirjana Sizzu दिदि हरु यो यात्रा लाई ।
जुम्ला हुम्ला मुगु, नेपालको स्विट्जरल्यान्ड हो, मात्रै पिच बाटो र रेल पुग्नु पर्यो यी ठाउँमा, स्विट्जरल्यान्ड जाने अन्य देशका पर्यटक यहाँ आउन थाल्ने छन्।
Beautiful place in the world ❤🇳🇵🇳🇵🇳🇵
देशलाई चिनाईराख्नु भएको छ !आभारी छु दिज्जु🙏🙏🙏🙏🙏
🇮🇳🇮🇳🇳🇵🇳🇵आहा स्वर्ग को टुक्रा मेरो पुर्खा को देश नेपाल🇮🇳🇮🇳
अति सुन्दर ठाउँ देखाईदिनुभयो बहिनि हजुर लाई धेरै धेरै धन्यवाद छ ल❤❤
Wow😍😍😍😍
निकै राम्रो नेपाली सामाजिक आर्थिक र परेटन को लागि राम्रो भुमिका निर्वाह गर्नुभयको मा श्रीजना बहिनिलाइ
Wawoooooo!!!!such a beautiful our country🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
An amazing video Thanks for sharing
wowoww verry exited for next vedio....kailash darshan
म कोरिया बाट हेर्दै छु। तपाईको अर्गानिक video एकदमै रमाईलो छन।कर्णालीकै शिखर मानिने लिमीको यात्रा फलदायक बनोस💚
wow didi nikai ramailo videoramailo lagyo
Sirjajna जी हजुरलाई धेरै धन्यवाद नेपालकै रमणीय स्थल हेरन पायौ❤ thank you 🙏
हाम्रो नेपाल लुकेका सुन्दर र रमणीय ठाँउ ,प्राकृति मनोमह ठाँउहरु रहेछ ❤❤यास्तै भिडयो पस्कदै गर्नु दिदी ❤ जय नेपाल 🙏📸
मन मोहक दृस्य आनन्द लाग्यो
अति नै सुन्दर थाउ रहेछ ।घुम्नु भयो कति मेहेनत गेर्नु भयो बैनी मलाई अतिनै मन पर्यो अझै राम्रो राम्रो थाउ हरुको भिदियो हाल्दैन्ज्नु होला साथ सपोर्त को लागि हामी छौ।🙏🙏🙏🙏
Himalayan wonderful scenery of Humla District.🎉
मलाइ जहाँ सम्म याद छ कि तपाईं को भिडियो हेर्न शुरु गरेको ३ वर्ष भयो होला l कोरोना को विषम परिस्थिति र आफ्नो व्याक्तिगत समस्या सङ्ग संघर्ष गर्दै आज यहाँ सम्म आउन धेरै दुख संघर्ष गर्नु भयो l कठिन र साहसिक यात्रा गर्दै रमणिय स्थान देखाउने र विभिन्न स्थान को जात धर्म संस्कार संस्कृति लाई देश विदेशमा पुर्याउने तपाइ लाई मुरी मुरी धन्यवाद । तपाईंको भिडियो हेरेर धेरै ठाउँ देख्न पाको छु र त्यो भन्दा धेरै सिक्न पाको छु । यो यात्रा सधै चाहिरहोस सफलता को शुभकामना🎉🎉🎉
धैरे राम्रो लाग्यो great 👍❤
natural beautiful next port🎉🎉🎉 subhakamana didi🎉🎉
धेरै नै राम्रो ठाउँ रहेछ सिर्जना जी खुशी लाग्यो
म हुम्ला कै मान्छे हाे हुम्ला का बारेमा यति धेरै थाहा छैन तर तपाईले गर्दा आज हुम्ला का बारेमा यति धेरै कुरा थाहा पाय त्यसका का लागि हार्दिकआभार प्रकट गर्दै तपाईकाे कर्णाली चिनाउने लक्ष्य थप प्रभावकारि बनाेस शुभकामना😊❤
😮 one of the most beautiful place n video. TY Sizzu Ji 4 sharing an amazing video… God bless.
awesome , great work @shriju
Beautiful humla❤🩹❤🇳🇵🇳🇵yoo Driver last best manxey ho didi Herna paeyo pyaro Driver lai love you❤😘
you are great lady. best wishes for your tour .thanks .
हजुरको धेरै भिडियोहरु हेर्दै आएको छु धेरै राम्रा र रमाइला छन् आफै घुमेको जस्तो लाग्छ । अब अर्को भिडियो प्रतिक्षामा छु ।
Wow what a beautiful place. Yatra Sharo hola hai in Taktar
धेरै धेरै राम्रो सदहि ऐसतइ नयाँ नयाँ ठाउका भिडियो हरु लयानुहोला धने बाद
धेरोई सुन्दर ठाउँ ज्यान पुग्न नसकेपनि मेरो मन चाहि आनन्दले पुगेर आयो।
Beautiful Humla & Awesome humla Vlog Nanu ❤❤
Great and appreciated
❤
no words .... i can say just wow 😮😮😮 thank you sirjana ji for this awesome places vlogs
Beautiful video.Thank you Srijana Jee.🙏👏👏👏👏👏👏
हाम्रो देशमा यस्तो ओजेलमा परिरहेको यति राम्रो दृश्य हरुलाई संसारमा देखाई दिनु भएकोमा तपाइलाई सम्मान छ बैनी त्यहाँ देखि हिल्सा सम्मको दृश्य हरुपनि हेरौना l
Very very beautiful 👌👌👌👍
Brave lady
Explorer of karnali.
Hats off your dedication consistency and courage.
स्रिजनालाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो ,हाम्राे सामु ल्याउनु भएकाेमा,
Its beautiful place
सार्है सुन्दर दृश्यहरु देख्न पाईयो । आफुले दु:ख कष्ट गरि गरि हमिलाई पनि भिडियो मार्फत डोर्याउनु भएको मा धेरै धेरै धन्यवाद । आफ्नो स्वास्थ्यको ख्याल गर्दै हामिलाई सुन्दर दृस्य देखाईरहनु होला शुभकामना ।।
Great, nicely exploring the real natural beauty of Nepal,
Very Beautiful remote far north west Nepal.
Wonderful. I love all your hard works.
Amezing place nice video enjoy the trip
Thanks sirju for sharing a beauti of Npl. Our country is heaven
❤️☘️...
म त ती दृश्यहरुमै हराए यो भिडियो मा त.........
भन्न खै केही पो आएन.... हजुरकै शब्दहरू सापटी लिँदै
त्यहीं शब्द यहाँ राख्दै छु --- ......................
आँफुले थाहा पाई रहेको चिजहरुमा पुग्न छुट्टै मज्जा लाग्छ ❤️
दुःख उसैले दिन्छ, जसले सुख दिन जानेको हुन्छं ❤️
ढुङ्गा जस्तै अडीरहन, नदी जस्तै बगिरहन अझैं निरन्तरता दिइरहन , मान्छेलाई चै हौसला, साथ र प्रतिक्रिया चाहिन्छ , प्रकृतीलाई हो केही पनि नचाहिने , उ त आफ्नो अधिक भएर बाँच्न सक्छ , तर मान्छेलाई भने साथ सहयोग चाहिन्छ ❤️😘
Very nice
All the best to you
So beautiful place in limi valley ❣️✌️
Very beautiful place
ओदैबु रे दिदी पनि😅😅
Masha Allah ❤
Wow peaceful place ❤❤😮
Great news
कुन शब्दले बयान गरु हजुरको यो कठिन भन्दा नि कठिन यात्रा पछिको यो अत्भुत सुवर्ण सुन्दर्ता हामि माझ पस्केर राखिदिनु भएको छ 🙏 हजुरलाई धेरै भन्दा धेरै धन्यवाद अनि सधैव सफल्ताको शुभकामना छ ! हजुरलाई अझ धेरै उत्शाह ,उर्जा मिलोस र आउने दिनहरुमा हजुरको भिडियो हेरेरै बिश्वो ले नेपाल को लुकेका सुन्दर्ता देखेको र सुनेको हो भन्ने हेर्न सार्है मन छ 🙏 शुभकामना छ सृजना जि 🙏
Yakdhami perfect sis and beautiful video ❤❤❤❤❤
Beautiful Nepal very nice sister
यति राम्रो हुम्ला देखाइदिनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद दिदि❤❤
lots of love😍 lots of respect for your dedication and effort🙏
Beautiful place
ट्याक्टरको यात्रा निकै गाह्रो हुन्छ । शरीरको सबै अङ्ग ठिलठिलो हुन्छ ।
अाहा कति शुन्दर छ है हिमालि भेग😎
wow कस्तो लोभ लाग्दो त्यो जिन्दगी अनि कति भाग्यमानी मान्छे हजुर,, अनि यति सुन्दर देश देखाउने कति सौभाग्यसाली।
wow.. manmohak thau...manmohak tapai ko video editing.. watching from nepalgunj
Didi hjurko नियमित स्रोत हु hjrko vdo एकदम राम्रो लाग्छ❤
प्रत्येक पल भगवान ले रक्षा गरुँन,बस मेरो कामना ।अनि मात्र यस्तै मिठा मोठा प्रस्तुति हेर्न पाँउ।
beautiful palace
आफ्नो ज्यान को जोखीम मोल्दै भएपनी हामीलाई यती सुन्दर दृष्यहरु देखाउनु भयो सृजना जी धन्यवाद अहिलेम चाइनाको एउटा गाउवाट तपाईलाई हेरी रहेको छु नया नया भिडियोको पर्खाइमा रहने छौ!❤❤
Really one of the amazing place wow😮😮❤❤
Hajur ko mehanat ko karan bides bata herda aananda lagxa ❤❤thank you for sharing beautiful place…beautiful Nepal 🇳🇵🙏🙏🙏🙏❤️❤️❤️
❤❤❤
you are the encyclopedia for the hidden paradise of Mother Nepal🇳🇵
Yestai thau haru ajhai herna paiyos. Hajur ko vlog ma. Keep exploring sis 👍👍
It's really beautiful video..
And limi valley is beautiful ❤️❤️
And thank you so much Dd 💓 ❤❤
❤️😍incredible Nepal 🇳🇵🇮🇳❤️
I love this video thanks sister we can see nature from your eyes take care
Beautiful Limi village
luvly
Its really soothing to see such a beautiful mother nature. Its all courtesy of your, thanks a lot...ur journey by tractor was very adventurous...Believe me, I did not skipped for a second as I did not wanted to be away from your company...Eagerly, waiting for remaining journey of ours...
कुनै शब्द नै रहेन वर्णन गर्नकाे लागि
Just say wow wow wow ❤❤❤
Limi is one of the most beautiful place on earth,
it's like a heaven on the earth
Hats off 🙏to your hard work Sizzu dee❤it
त्यो फोन देखेर ६१,६२ सालको सम्झना आयो है🥰🥰।बैनीको यात्रा सुखद रहोस❤❤
Amazing nepal 🇳🇵 is heaven awesome explore sizzu keep it up 👍
स्वर्गको अर्को एक टुक्रा धेरै सुन्दर ठाउँ ❤❤❤❤
wow so wonderful place
कठिन यात्रा सुन्दर दृश्य पस्किनु भएकोमा यहाँलाई सफलताको शुभकामना/शुभेच्छा 🇳🇵❤
To nice 👍👍👍
Brave girl 💪
Beautiful place
Thank you dee for sharing new places which are very beautiful and peaceful💗🤞💐
ma sindhupalchok bata herdai chhu tapai ko first ep. dekhi yo ep. samma na chhutai herdai chhu tapaiko sahasik yetra lai salut chha. yesai gari aauda din haruma pani naya naya thau haru herna, dekhna paiyos subhakamana chha hajurlai.
wow amazing🇳🇵🇳🇵 look like a heaven🇳🇵
Love the place
Wow स्वर्ग त याेहाे त thank you didi dekhaidinuvayako maa❤❤❤
What a pleasent travelling video Srizjuu Dd🙏