बाँदरले लखेटेका गाउँहरु | Bandarle Lakheteka Gauharu | Herne Katha EP108

แชร์
ฝัง

ความคิดเห็น • 2.3K

  • @hernekatha
    @hernekatha  ปีที่แล้ว +147

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @dharaneygunda9544
      @dharaneygunda9544 ปีที่แล้ว +5

      हुन्छ बिद्या बैनी तर मैले त उहिले नै गरेको छु ल बैनी।

    • @omsubedi8271
      @omsubedi8271 ปีที่แล้ว +1

      मैले भर्खरै गरे है सुर्खेत देखि

    • @bijaynepali4782
      @bijaynepali4782 ปีที่แล้ว

      झाक्री को बारेमा पनि ल्याउनु न है यस्तै कथहरु हजुर हरुको जय होस ।

    • @sirjanbudhamajar7154
      @sirjanbudhamajar7154 ปีที่แล้ว +2

      बैनी यो कुन जिल्ला र कुन पालिका होर बैनी येस्तो बादरले सताउने !

    • @Arthritispain
      @Arthritispain ปีที่แล้ว

      Permanent solution for monkey problem,let’s eat monkeys after that they will be understand,😂

  • @puskartimilsina3427
    @puskartimilsina3427 ปีที่แล้ว +182

    पैला माओबादि ले सताए अहिले बाँदरले गम्भीर कुरा दिदिको🙏🇳🇵

  • @bharatchand7985
    @bharatchand7985 ปีที่แล้ว +898

    जंगलको बादरले गाउँलाई दुख सिंहदरवारको बादरले देशलाई दुख😢😢😢

    • @resammagar4481
      @resammagar4481 ปีที่แล้ว +12

      क्या चीत्त बुज्दो लेखकक 🙏🙏🙏

    • @JoyaNMagar
      @JoyaNMagar ปีที่แล้ว +7

      क्या दामी दिनु भयो❤

    • @amirkhadka7840
      @amirkhadka7840 ปีที่แล้ว +4

      Yes

    • @romnathchaulagain6408
      @romnathchaulagain6408 ปีที่แล้ว +3

      धेरै राम्रो कमेन्ट

    • @arjunbro6090
      @arjunbro6090 ปีที่แล้ว +4

      नसोचेकै जवाफ वावा

  • @mandiprai1051
    @mandiprai1051 ปีที่แล้ว +149

    बिध्या दिदिको स्वर सुन्दा किन यति धेरै आनन्द आउँछ हो

  • @hemkarnarai_9884
    @hemkarnarai_9884 ปีที่แล้ว +46

    त्यहाका मानिसहरुको दैनिकी जीवन अनी बाँदर सँगको संघर्स देखेर सारै दु:ख लाग्यो 😢

  • @devipaudel1702
    @devipaudel1702 ปีที่แล้ว +14

    'धनीहरु सहर बस्ती गए हामी गरीब हरु कहाँ जाने'! मन छुने कथा

  • @narayansharma2077
    @narayansharma2077 ปีที่แล้ว +55

    हामिलाइ हेर्द त रमाइलाे जस्ताे लाग्नि उहाहरुले कति दुःख पाउनु भयकाे रहेछ सरकार उता पनि ध्यान देउ❤❤

    • @DbMagar-w5b
      @DbMagar-w5b 2 หลายเดือนก่อน

      Good❤

  • @narayanbabu5122
    @narayanbabu5122 ปีที่แล้ว +9

    धन्यवाद बिद्याजी , बाच्न नसकेका हरु का कथा हेराईदिनु भएको मा । धन्न हामी गणतन्त्रको सरकारमा छौ। सार्वभौम देशका जनता को हालत।

  • @motivate8437
    @motivate8437 ปีที่แล้ว +7

    बिध्या चापागाई दिदी लाई कुनै दिन बिश्वले खोज्ने छ। मलाई म जिबनको पहिलो पटक डाई हार्ट फ्यान हु। दिदिलाई म खोज पत्रकारिताको सानो सहयोग गर्ने मन छ।❤❤

  • @sandeepbishwakarma9458
    @sandeepbishwakarma9458 ปีที่แล้ว +11

    गाउँ बादरले देश नेताले सखाब भयो 🙏🙏हेर्ने कथा तिमलाई सम्मान छ ❣️❣️

  • @prabinbaral5471
    @prabinbaral5471 ปีที่แล้ว +3

    सारै बिरक्त लाग्यो😢😢 कति पिडा मा रैछन गाउले ।
    यो कथा हेरेर केही गर्न पाय पनि हुनि भन्ने भावना आएको छ।😢😢nice work team...hope it reaches the concern authority ..🙏

  • @rhcp_amis
    @rhcp_amis ปีที่แล้ว +45

    हेर्ने कथाको मार्फत देशको अनेक गाउँ हरुको कथा हेर्न पाउँदा मन हर्षित हुन्छ। धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवारलाई 🙏🙏🙏🙏🙏🙏

    • @Suvisen56
      @Suvisen56 ปีที่แล้ว

      Dekhuni matra hoki tesko bikash pni garni ho

    • @arjunbhatta55
      @arjunbhatta55 ปีที่แล้ว

      ​@@Suvisen56hoina timle chai k gareu desh ko lagi uha haru le dekhaunu vayo tehi thulo kuro ho eha comment matra garera basnu vanda badar thabauna janu both of you are same 😅

    • @sukubishunke9363
      @sukubishunke9363 8 หลายเดือนก่อน

      Dekhera tehaka manxele help garne honi

  • @teksaud1082
    @teksaud1082 ปีที่แล้ว +49

    श्वास,शरीर जोगाई राख्न कति गाह्रो छ। बिचरा त्यो गाउँका मानिहरूलाई।।😢 जीवन रहँदासम्म संघर्ष र दुःख मात्रै पाउने भए दुर्गम गाउँका मानिसहरु।।

  • @chefpankaj1378
    @chefpankaj1378 ปีที่แล้ว +14

    धेरै खुशी लाग्यो बिध्या दिदि जन्म भुमिमा गयर जन्म भुमि देखाउनु भयो। जय जय जन्म भुमि जय माता त्रिपूरा सुन्दरी 🙏🙏

  • @apekshagautam9694
    @apekshagautam9694 ปีที่แล้ว +12

    "हाम्रो कुरा कसैले सुन्दैनन्, बाँदरले के सुन्ने ? बाँदर त जनावर हो । उसलाई पनि खानुपर्छ । 😥❤️🙏

  • @TaraKhanal-qb8ib
    @TaraKhanal-qb8ib ปีที่แล้ว +4

    बाँदरले उजाड बनाएकाे अत्यन्तै दुख लाग्याे सरकारले जतिसक्दो चाँडो समस्या समाधान गरिदियाेस् ।सलाम छ हेर्ने कथा टिमलाई यस्ताे दुर्गम र समस्याग्रस्त ठाँउकाे समस्या उजागर गरिदिनु भएकाेमा

  • @khagendrajoshi875
    @khagendrajoshi875 ปีที่แล้ว +10

    हार्दिक आभार आदरणीय दिदी तथा हेर्ने कथा टिमलाई बैतडी जस्तो बिगट ठाउको दुख बेथाहरु लाई देश बिदेशमा पुगाइ दिनुभाकोमा ❤❤❤

  • @danusanam3290
    @danusanam3290 ปีที่แล้ว +10

    यो हाम्रो देश को परिस्थिति देख्दा रुन मन लाग्छ ।म अहिले कतार देखि हेर्दै छु।😢😢😢😢😢😢😢

  • @tysonjungthapa
    @tysonjungthapa ปีที่แล้ว +478

    कमेन्ट कमै मात्रा मा गरे पनि आजसम्म को कुनै भिडियो नछुटाइ हेर्ने मान्छे म मात्र हो कि अरु पनि हुनुहुन्छ ❣️🙏🇳🇵

  • @PremThapa-t9p
    @PremThapa-t9p 2 หลายเดือนก่อน +2

    video हेरेर हास्नु पनि मन लाग्यो रुनु पनि मन लाग्यो। जिन्दगी यस्तरी छ भनेर सहन गर्नु पनि मन लाग्यो। म पनि पहाडको मान्छे हो। पाँचथर जिल्लाबाट भिडियो हेर्दैछु।

  • @toyajeetkulung8816
    @toyajeetkulung8816 ปีที่แล้ว +1

    हेर्ने कथाको नियमित पाठकको रुपमा म नेपालको सुदुर पुर्ब ईलामबाट हो। हेर्ने कथाका कथाकार बिध्या चापागाईं र वहाँका सम्पुर्ण टिम प्रती सादर धन्यवाद । नेपालका दुर्गम ठाउँ जहाँ यातायात,बिजुली बत्ती, खाने पानी, स्वास्थ्य, लगायतका बिकासका पुर्बाधारहरुको अभावमा सदियौ देखि खेपिरहेका जनताहरुको कथा ब्यथा जस्ताको तस्तै पस्कने हेर्ने कथा प्रती मेरो सधै सलाम छ।
    किशान बाचे सहर बाच्छ, किसानले खेती नगरे जनताको चुलो कसरी बल्छ? अहिले देशै भरी जंगली जनावर बादर लगायत दुम्सी, खरायो मृगले किसानहरुलाई उठिबास नै लगाईरहेको अवस्थामा बादर नियन्त्रणका उपाय स्थानिय सरकारले केही उपाय पनि निकाल्न नसकेको प्रष्ट देखिन्छ। किनकी सरकार र सदनमा रहने सांसदहरुलाई बादरको के चिन्ता रहोस र? बादर तर्साउने हैन बादर मार्ने निर्णय स्थानिय सरकारले अनुमती केन्द्र सरकारसँग आबेदन दिनु पर्यो। नत्र दुई चार ओटा चिडिया खानाको चितुवा छोड्ने एक साल भित्र बादरको चिचिला पनि भेटिन्न तर बाख्रा र बस्तु अनि कुखुरा संरक्षणमा पुनः किशानहरु सतर्क हुनु पर्यो। नत्र सरकारले बादर यदि मार्न दिदैन भने बादरलाई जालमा पारेर ट्रकको ट्रक काठमाडौको संसद भवनमा पठाई दिनु पर्छ।

  • @pradeepkunwar2770
    @pradeepkunwar2770 ปีที่แล้ว +7

    आफ्नै देश मा रहेका समस्याहरु हेर्ने कथा मार्फत हेर्न पाउदा खुशी पनि लाग्छ !अनि समस्य देखेर दुख पनि लाग्छ ।अझै नंया प्रस्तुतिको पर्खाइमा 🙏bidhya didi

  • @nabingurung6446
    @nabingurung6446 ปีที่แล้ว +56

    सिंह दरबार मा हरेक दिन सदनमा एक पटक हेर्ने कथा कार्यक्रम देखाउनु पर्छ। भ्रष्ट नेताहरूको आँखा खुलोस।

    • @RzesRajesh
      @RzesRajesh ปีที่แล้ว +1

      सहि कुरा गर्नुभयो

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 ปีที่แล้ว +5

    बिद्याजीको श्वर जति मीठो छ त्यतिनै यश श्रृङखलाको संगितले मनमोहक बनाउंछ।ृ❤े

  • @NabrajJoshi-b2c
    @NabrajJoshi-b2c ปีที่แล้ว +1

    बिद्या दिदि लाइ सलाम छ सुदुरपश्चिम लाइ पनि बिशेष प्राथमिकता मा राख्नु भएको छ । सबै सुदुरपश्चिमेलीको तर्फबाट सलाम सेलुट छ ।

  • @hikmatbist78
    @hikmatbist78 ปีที่แล้ว +2

    धन्यबाद हेर्ने कथा टिम अनि बिध्या दिदीलाई हाम्राे बैतडीकाे कथा ,ब्यथालाई स्थान दिनु भएकाेमा ❤

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs ปีที่แล้ว +13

    🙏🕉️"हेर्ने कथा"आर्गनिक छ,देशभित्र भएको दुःख र पिडासँग झेलिरहेको मान्छेहरूको संघर्षलाई प्रत्यक्ष दर्शाउने काम "हेर्ने कथा" मात्र छ।।धन्यवाद

  • @RNfamilyvolg
    @RNfamilyvolg ปีที่แล้ว +14

    हामी पर्देशी को एक मात्र साथी हेर्ने कथा(बिद्य्या सिस र अनि हजुर को टिम लाई धेरै धेरै शुभकामना अझ प्रगती का साथ अघि बढनु❤️❤️❤️❤️

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 ปีที่แล้ว +11

    हाम्रो बैतडी को कथा पनि हेर्ने कथा सम्म पुग्यो धेरै धेरै धन्यबाद सबै टिम लाई ❤️❤️

  • @shailendrashrestha1225
    @shailendrashrestha1225 ปีที่แล้ว +1

    एकदम राम्रो एपिसोद। राम्रो मध्ये एक। यो हेरर मनमा एक प्रश्न उब्जियो। जसरी बांदरहरुका हरकतले पुरै गाउँ खाली भएछ त्यसरी नै हाम्रो देशका नेताहरुको यसतै हर्कत भै रह्यो भने पुरै देश खाली हुने त होइन!

  • @narendratamang1409
    @narendratamang1409 ปีที่แล้ว +2

    आफ्नो दुख पिडा लुकायर पनि हाँसिरहने हामि नेपालि वडा सदस्यको कुरा सारै मन पर्यो

  • @manojchand6812
    @manojchand6812 ปีที่แล้ว +22

    हार्दिक आभार बैतडीको नसुनिएको ,नदेखिएको आवाज समेटिदिनुभएकोमा।🙏🙏❣️❣️

  • @krishnaprasadbhat5106
    @krishnaprasadbhat5106 ปีที่แล้ว +13

    हार्दिक आभार दीदी हजुरको स्नेह मुक्त आवाजले हर दुःख पनि सुखको अनुभूति हुन्छ।

  • @shivasunuwar2881
    @shivasunuwar2881 ปีที่แล้ว +22

    सारै मन छुन्छ हेर्ने कथाले ❤

  • @jeewankhanal-tt7en
    @jeewankhanal-tt7en ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद जन्ता बादर आतकबाट कति आजित भन्ने कुरा देखाएकोमा

  • @samserjungchhetri1813
    @samserjungchhetri1813 ปีที่แล้ว +2

    जहा सरकार पुग्न सकेको छैन त्यहा तपाइको टिम पुगेको छ । सलाम छ हजुरको टीमलाइ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +59

    जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो,
    आउँदो पानामा के लेखिएको छ कसैलाई
    थाहा हुँदैन.! हेर्ने कथा को टिमलाई धन्यवाद🙏

  • @pramilatamang6377
    @pramilatamang6377 ปีที่แล้ว +23

    Bidhya Didi ko Voice So sweet ❤❤Thank you Hernekatha Team Members

  • @PrashantPun-yl2dm
    @PrashantPun-yl2dm ปีที่แล้ว +27

    पिदा भित्रको त्यो मुस्कुरावत देख्दा मनै चसक्क भयो😭😭तेहाको ईस्थानिय सरकारले केही शुरक्षा अपनाई दिनु होला

  • @HariMohan5990
    @HariMohan5990 ปีที่แล้ว +1

    यो बस्तीमा म पनि पुगेको छु साथीको बिहेमा 🌹सुन्दर भरि भराउ गाउँ छ। सम्बन्धित निकायको घ्यान आकर्षण जावोस😑धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई ।

  • @devsunar7336
    @devsunar7336 ปีที่แล้ว +1

    सुरु देखि यो भिडियो हेर्दा मन नै अमिलो हुनी भित्र भित्र मन रुनी के दुःख छ गाउँमा गरी खान पनि नपाइने बाँदर को अताङ ले गारो छ

  • @bikashdhakal2278
    @bikashdhakal2278 ปีที่แล้ว +47

    Such a devastating situation,, central or provincial governments should take appropriate actions with priority… thanks Harne Katha team for highlighting the issues

  • @mr.bashubhai7534
    @mr.bashubhai7534 ปีที่แล้ว +9

    बाटो छेकिदैमा पाइला रोकिने भए कोहीपनि व्यक्ति गन्तब्यमा पुग्ने थिएनन् । त्यसैले हिड्नु छ, टाढासम्म ।दिदी नमस्कार धेरै धेरै सम्झना अनि माया❤❤

  • @Raisolti2468
    @Raisolti2468 ปีที่แล้ว +5

    म हेर्न आतुर छु र मैले सबै एपिसोड हेरेको छु राम्रो लाग्छ यो कार्यक्रम 💞💞💞❤️

  • @BikramXettri-z7x
    @BikramXettri-z7x ปีที่แล้ว

    सलाम छ यी हेर्ने कथा संचालकि दिदी लाई कोटि कोटि प्रणाम गर्छु खोज पत्रकारिता को लागि🙏🙏🙏🙏

  • @alishabritish9789
    @alishabritish9789 ปีที่แล้ว +3

    साचाई हो नेपालमा अब बादर बस्ने राख्ने घर बनाईयोश पोखराको वडा no २३ र २४ मा पनि बादरको बिगबिगिले घर गाऊँनै बिस्थापित भएको छ धेरै मनिशहरू 😢 रुएर गारो छ नेपालका सबै ठाऊमा लाखु सम्रक्षण ब्यबस्थापन होस 🙏🏻नेपाल सरकारको मुख्य ध्यान जावोस🙏🏻🙏🏻😭

  • @samaykhan3043
    @samaykhan3043 ปีที่แล้ว +20

    Hats off and lots of respect to those teachers who are there teaching 2 3 students. It takes sheer patience and dedication.

  • @sunitakhadka7005
    @sunitakhadka7005 ปีที่แล้ว +7

    मलाई त आसु आयो यो 😢दुख देखेर न खान पाउनु न बस्न पाउनु भोक्केलाई त झन कति गा्रो नि के गर्नु नेपाल सरकारले यो दुख देखोस

  • @mitraaryal9719
    @mitraaryal9719 ปีที่แล้ว +17

    बादरै बादरको देश भयो हाम्रो नेपाल, "कसैले देश लुटेर खाने कसैले किसान लुटेर" अनि कहाँबाट होला देशको उन्नति प्रगति !!!😢

  • @A.Pun4
    @A.Pun4 ปีที่แล้ว +2

    नेपाल को रियालिती सो भनेकै बिद्धा जि को हेर्ने कथा हो ❤❤❤

  • @bunuidingo4262
    @bunuidingo4262 ปีที่แล้ว +6

    राउटे समुदाय लाई लानु पर्छ होला यसमा बाँदर सब खान्छन् ❤😢

  • @musicsansarnepal81
    @musicsansarnepal81 ปีที่แล้ว +17

    पुर्बी ताप्लेजुङ देखि पश्चिम बैतडी सम्मका नेपालका पहाडी गाउँहरुमा बाँदर को बिगबिगी छ। खेतबारी सबै बाँझो हुँदा बाँदरहरु घरको दैलो सम्म पुग्छन् र कसौंडी बोकेर कुद्छन्। पुराना चौतारा हरु आधुनिकता को नाममा काटिनु अनि खेती गर्ने जग्गा सबै बाँझै छाडिंदा बाँदर गाउँ पसे। नेपाली अर्गानिक समाज यसरी नै हराउँदै जानी हो भने गाउँ का घरहरुमा अब बाँदरले रजाइँ गर्ने छन्।

    • @lovealways7186
      @lovealways7186 ปีที่แล้ว

      Jogu ko aama lai dinu ni badar

  • @dineshdayal7922
    @dineshdayal7922 ปีที่แล้ว +8

    जहाँ कोइ पुग्दैन तेहा ❤❤हेर्ने कथा

  • @narendranembang4913
    @narendranembang4913 ปีที่แล้ว +39

    जंगली जनावरलाई स्वतन्त्र बाच्न दिनु पर्छ ,,तर सारै दुख दिएपछी स्थानिय सरकारले केही समस्याको समाधानको बारेमा ध्यान दिनु पर्ने हुन्छ 🇳🇵🇳🇵

    • @raisandeb3568
      @raisandeb3568 ปีที่แล้ว

      mera gauma pani yasarinai monkyle dherai dukha diasi manisle gaumai xadi sake ?

    • @shoterdpace916
      @shoterdpace916 ปีที่แล้ว +2

      etty smma dukha diyeko dekhda tw armyle gunle sab badar mardeko ramro hunthyo hola..manxe vnda thulo tw janawar hain hola tw pakkai ni

    • @KailashKoiral
      @KailashKoiral ปีที่แล้ว

      उग्र बांदर आतंक छन् देशभरी। समाधान गर्न यसाे गरम-
      विदेशीलाई बेच्ने , बन्ध्याकरण गर्ने, निकुञ्जमा राख्ने, सहरमा बांदर पाल्ने लाई पाल्न दिने, चटकमा प्रयाेग गर्ने, पशुअधिकारकर्मिले घरमा पाल्ने, ठुला घना बाघ भएका जंगलमा स्थानान्तरण गर्ने, राउटे समेतका समुदायलाई बांदर खान दिने, जंगलमा फलफुल राेपिदिने, प्रयाेगशालामा प्रयाेग गर्ने, केही नलागे सुरक्षा कर्मी परिचालन गरि मार्ने समेतका विविध उपाय अपनाउने नत्र नेपालका गाउँका बांदर मान्छेसंगै सहरतिर पस्छन्

    • @Rustamgrg977
      @Rustamgrg977 ปีที่แล้ว +1

      Tei vanya sarkari nikaye lai kei matlab xaina maryo vane chai manxe lai karbhai garxa kun des ma ho jungali badel atank ko lagi helibata poisn food khuwayera finished gareko thiyo so esbare kei soche hune

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 ปีที่แล้ว

      @@shoterdpace916 they have made the law so strict you go to jail..for killing wild animals..its govt sponsored terrorism

  • @suureskarki8889
    @suureskarki8889 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद herne katha टिमलाई।
    🙏 जनताको बास्तबिकता मा आधारभुत video बनाउनु भएको मा।
    सरकार वालाको गम्भीर ध्यानाकर्षण होश

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว +1

    एत्ति सुन्दर गाउँ एत्ति सुशील सोभाब त्यहाँ का दिदिबहिनी गाउँ समाज ।एस्तो सुन्दर गाउँ हरु उजाडि ए देख्ता मन भकानिन्छ ।एस्तो अबस्थमा पनि कत्ती फराकिलो वाडा सदस्य मेम पिडा भएनी हासेरै बोल्ने सलुट छ मेम लगायत सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷💖💖💕❤️❤️💖💖💕💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।यो सब हुनमा देश चलाउने गद्दारी नेता र सरकार मा बस्ने भाते भ्रष्टाचारि चोर हरुले गर्दा यो देस्को एस्तो हालत भद्को हो ।।

  • @HawrryBhattarai
    @HawrryBhattarai ปีที่แล้ว +36

    Representing the same region, it's really tough to see my people struggling. I remember when I was a kid, we used to run after monkeys, just like a game. It's kind of like a battle: people versus animals. But both of us need each other to survive.
    If the people who live there now decide to move, the monkeys will need to look for another village to find food. I'm really thankful to the team that made this video. I hope it gets to the right people who can do something about it.
    For people living in cities, it's easy to say "save the animals" or talk about animal rights. But the people who live with these animals know the real situation. It's hard, but they still wouldn't choose to hurt the animals.
    I hope the Herne Katha team goes to Patan-01, Danshili. There are some crazy stories from that village that need to be shared.

  • @SabeenaMohara
    @SabeenaMohara ปีที่แล้ว +35

    Huge respect to all of those villagers and herne katha team❤

    • @rajendraroka3072
      @rajendraroka3072 ปีที่แล้ว

      आवाज सानो भयो केही बुझियन

  • @surajkc6453
    @surajkc6453 ปีที่แล้ว +13

    Big thanks to Herne katha team. Huge Respect to those teachers.

  • @dilwalarai1931
    @dilwalarai1931 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो‌ यो भिडियो हेर्दा बैतडी नपुगे नि यो भिडियो हेर्दा बैतडी गाउँ पुगे झै‌ लाग्यो

  • @tukadeviacharya3949
    @tukadeviacharya3949 ปีที่แล้ว +2

    यस्तो राम्रो वस्तीमा ठूलो विपत्ती रहेछ ।सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्‍यो।

  • @puranmahata6915
    @puranmahata6915 ปีที่แล้ว +7

    हेर्न आतुर भैसक्यो 😮❤❤❤

  • @ramdhyanyadav9002
    @ramdhyanyadav9002 ปีที่แล้ว +8

    धेरै राम्रो स्वर बिधा दिदी को ❤❤❤❤

  • @tulsiskeolsrawatm7052
    @tulsiskeolsrawatm7052 6 หลายเดือนก่อน

    बाँदर बन्ध्याकरण गर्न पहिलाे प्राथमिकतामा यही ठाउँलाई राख्नु पर्ने देखियाे आरजु माननीय ज्यु । तपाईँकाे अभियान सफल रहनेस् ।

  • @jayarajbhatta5155
    @jayarajbhatta5155 ปีที่แล้ว +2

    यो सबै हुनुमा हाम्रै हात छ, प्राकृतिको अनावश्यक सदुपयोग, जङ्गल फडानी , चोरी निकासी बन्यजन्तु तस्करी र आगलागीले गर्दा बन्यजन्तुको बासस्थान रहेन र त बन्यजन्तु गाउँ पस्दै छन आखिर पेट जो पाल्नु छ।।।

  • @prakashparajuli2233
    @prakashparajuli2233 ปีที่แล้ว +20

    Despite having this level of sorrows in life..they are still carrying smile on their faces.Government needs to address these issues ASAP.Thank you Herne Katha Team for bringing in such a great content!!

  • @sureshkhadka7849
    @sureshkhadka7849 ปีที่แล้ว +3

    कठै यो हेर्दाहेर्दै आँखा तुरुक्क रसाएको थाहै भएन कठै गाउँलेका दु:ख😭

  • @kaku21502
    @kaku21502 ปีที่แล้ว +7

    जिम्मेवारिको बोझले थिचेपछि प्रेमको उपन्यास हैन संघर्षका कथा मनपर्न थाल्ने रछ |😢

  • @surajdura4269
    @surajdura4269 ปีที่แล้ว +1

    सरकार वा स्थानिय सरकारले यस विषयलाई निकै गम्भीरता पुर्वक लिनै पर्छ।बादरले गर्दा गाउ घरनै छोड्नु पर्ने यो कस्तो बाध्यात्मक ?तैपनि बसी राछ्न कालन्तरमा दार्चुलाका पारि पट्टिका आउछ्न अनि यो जमिन हाम्रो हो हाम्रो भन्नु पर्ला है।जस्तै कालापानि लिपुलेक र लिम्पियाधुरा।धन्यवाद हेर्ने कथा टिम।

  • @deeals
    @deeals 3 หลายเดือนก่อน

    राम्रो कुरा छ तपाईंले प्रस्तुत गर्नुभएको,अझै आशा छ कि यस्तै राम्रा कन्टेन्ट देख्न पाइयोस् र यसप्रति सरकार को धन्यकर्षण गराइयोस्

  • @Robot-in2te
    @Robot-in2te ปีที่แล้ว +50

    The dedication you guys put to create the content is just amazing. Every video is just perfect. Thanks Herne Katha Team for your dedication.

  • @rjuthegreat1
    @rjuthegreat1 ปีที่แล้ว +3

    यी बाँदरहरुले यी गाउँहरु रित्ताउदैछन, सन्सदका बाँदरहरुले देश रित्ताउदैछन, सायद ८०% दर्शकहरु नेपाल बाहिर बाटनै हेर्दै होलान् हेर्ने कथा ।😢😢

  • @bhimbahadurbudhathoki9467
    @bhimbahadurbudhathoki9467 ปีที่แล้ว +14

    दिदी यो ठाँउमा हाम्रो राउते दाजुभाइको बस्ती बसाल्नु पर्यो🙏🙏🙏🙏

    • @dhirendrakathayat7381
      @dhirendrakathayat7381 ปีที่แล้ว

      सै कुरो

    • @ratichaudhary6908
      @ratichaudhary6908 ปีที่แล้ว

      राउटेसँग बाँदर संग लड्ने तरिका सिक्नुपरो ।

  • @ramrahim4815
    @ramrahim4815 ปีที่แล้ว +1

    हेर्ने कथालाई धेरै धन्यवाद।।

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว

    कटकै मन खाएर आयो ।अझै पनि हामी नेपालिहरु कत्ति सम्मन दुख पिडा मा बाच्ने ।।एस्तो अवस्था मा बाच्नु परेको छ ।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷

  • @sushilthapa4643
    @sushilthapa4643 ปีที่แล้ว +8

    A mind boggling,fascinating and incredible story that unearths the unusual sufferings and nightmares of local inhabitants in the hilly rural village of Baitadi District caused by monkey menace. Indeed a master piece by the Herne Katha Team. As always,you continue to win our hearts and minds by your top notch web documentary series on the lives of ordinary people across the country.

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 ปีที่แล้ว +10

    Thank you again for making the story of Baitadi district 🥰❤️💝 one of the biggest fan of Herne Katha❤

  • @prakashthapamagar7982
    @prakashthapamagar7982 ปีที่แล้ว +8

    Huge respect for @hernekatha team🙏🙏

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 ปีที่แล้ว

    साह्रै दुःख लाग्यो हिर्दय बिदारग् सत्य कथा यो देश को नेताले त जनतालाई दु:ख दिय दिय बाँदर🐒🐒 ले समेत दु :ख दिए । यो भिडियो बनाएको मा तपाँइ हरुलाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤

  • @jojo420grg
    @jojo420grg ปีที่แล้ว +2

    हेर्ने कथाले हाम्रो देशका कुनाकाप्चामा लुकेका अनेकौं कथालाई प्रत्यक्ष पर्दामा ल्याएर संसार भरि छरिएर रहेका नेपालीहरु बिचमा पुर्याई सबैको मन जित्नु भएकोछ,हार्दिक अभार सहित शुभकामना छ,👏👏💐💐🙏

  • @bishalshrestha2301
    @bishalshrestha2301 ปีที่แล้ว +4

    कहिले आउला हेरमला जस्तो भइसक्यो मलाई त ❤

    • @prabinkarki466
      @prabinkarki466 ปีที่แล้ว +1

      Umm...
      मलाई नी त्यस्तै भइरको छ, भन्या।☺️

    • @gangapun1450
      @gangapun1450 ปีที่แล้ว +1

      same here

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +4

    Thank you for true story and painful and life struggles in rural areas they have too problem but happy that’s why we are Nepali. Thanks bainee

  • @gurungmukun676
    @gurungmukun676 ปีที่แล้ว +9

    महाबिर सरले बादर धपाउने मेसिन सहयोग गर्नु पर्ने देखियो लौन महाबीर सर कृपया 🙏🏼

    • @sarita-g4v
      @sarita-g4v ปีที่แล้ว

      बुढाले फेरि प्याच्च केही भन्लान बुढा सन्की छ मुढ हेरेर बोल्नुपर्छ😂😂😂😂😂

  • @MFF-pi9ke
    @MFF-pi9ke ปีที่แล้ว +1

    सेन्मिखाको कथा देखी अहिले सम्म कुनैपनि भाग नछुटाई हेरेको छु।

  • @bistanarendra683
    @bistanarendra683 ปีที่แล้ว

    हाम्रो बैतडी
    Thank you harne katha team

  • @dhangurung9193
    @dhangurung9193 ปีที่แล้ว +3

    बिद्या बहिनिको यो श्रङ्खला हेरे पछि सारै मुटु दुख्यो , यस्तै छ मेरो पनि पीडा कुनैदिन भेटेर भलाकुसारी गर्न ललायित छु

  • @yubrajoli1266
    @yubrajoli1266 ปีที่แล้ว +11

    one of the best reality show of nepal thanks herne khata team❤️❤️

  • @narendrapant5327
    @narendrapant5327 ปีที่แล้ว +19

    Hats off Herne katha team.keep flourishing even more❤❤❤❤❤❤❤

  • @tarajhendinewartsticker6445
    @tarajhendinewartsticker6445 ปีที่แล้ว +1

    बैतडी जिल्लामा मात्र नभएर नेपालको अधिकान्स गाउमा बादरले मच्चाएको रबैया xa ! तुलनात्म रुपमा यो छेत्र बादरले गाउँ नै कब्जा गरेको देखेर अति दिक्क लाग्यो ! नेपाली आर्मीहरुलाइ बादर नियन्त्रण गर्ने जिम्मा लगाउँ सरकार ! प्रकृतिप्रकोप र आपतकलिन समयमा बाहेक अन्य समयमा नेपाली आर्मि एतिकै उफ्रिदै बसेको देखिन्छ ! thanks Herne Katha Team

  • @binishalohar3664
    @binishalohar3664 ปีที่แล้ว +1

    हजुर हरु को परसतुति रामरो लागछ

  • @KrishnaKunwar-m2h
    @KrishnaKunwar-m2h 2 หลายเดือนก่อน +2

    बिद्या चापागाईं जि सम्स्या मात्र ओकलेर हुदैन समस्या को समाधान तिर पनि लाग्ने कि ? यस्को पुर्ण समस्या को समाधान भनेको राउटे मुखिया छिम पुगेर राउटे को टोलि लाई मात्र १ महिना राख्नुस महाकाली वारि बैतडी ,दार्चुला तिर का सबै बादर ठेगान लाग्छ !

  • @usharai4244
    @usharai4244 ปีที่แล้ว +7

    अनि भिडियो मात्र सुटुक्क हेर्ने कमेन्ट नगर्ने चाहिँ को को हुनुहुन्छ।❤ 😊

  • @surajtamang7
    @surajtamang7 ปีที่แล้ว +6

    Another unsung story Nepal. Thanks to Herne Katha team 👏✨

  • @yambomjan7735
    @yambomjan7735 ปีที่แล้ว

    ❤❤ बाँदर खेदाउने बाली हेर्ने खुब रमाईलो हुन्छ, म पनी कुनै दिन यसरी नै रमाईलो गर्ने गर्थे ❤❤

  • @manoharmaharjan7012
    @manoharmaharjan7012 ปีที่แล้ว

    मन कताकता च्वास्स दुख्ने खालकाे छ । कता कता यस्ताे पनि हुन्छ र भनेजस्ताे । पिडाहरु कति कति तर पनि बाँच्ने आशाहरु बाेक्दै दिनहरु काट्दै भगवानकाे भराेसामा बाँचेकाे देख्छु । भगवान छ भने यसकाे समाधान केही समयमा पक्कै हुनेछ । लुकीएकाे कथाकाे लागि यति खुल्ला गर्न सक्नु कयाैकाे प्रार्थनाले भगवान पुकार गर्ने माैका मिलेकाे छ । समस्या चाँडै समाधान हाेस् । जय हाेस् ।

  • @anitabhandari1148
    @anitabhandari1148 8 หลายเดือนก่อน +3

    हरि बिजोग रहेछ सुन्दै बैराग लाग्यो

  • @nobelkshetri4290
    @nobelkshetri4290 ปีที่แล้ว +8

    Thanks a lot to entire team of herne katha.❤️❤️❤️

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 ปีที่แล้ว +13

    यस्तै काँहानी छ अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका -४ पटौटीमा बाँदर अातंक 😢😢😢

  • @sushilathapamagar3354
    @sushilathapamagar3354 ปีที่แล้ว

    Yesto dukha thau chha tara pani nepal sarkarko kehi dhyan chaina 😢na dekheko thau lukeko thau ko video uploads garnu vayako herne kathaa tim lai thankyou so much all of you 🥰🙏

  • @amrittamang5712
    @amrittamang5712 11 หลายเดือนก่อน +1

    नेपाल को स्थिति देखेर रुन मन लाग्छ