Hey my adventure crew❤ लिमि भ्यालि को 5 वटा episode सकिएपछि तपाई हरुको लागि म एउटा community post गर्छु त्यसमा आँफुलाई मन मा लागेको प्रश्न राख्न पाउनु हुनेछ अनि म त्यहि अनुसारले एउटा सबै कुरा समेटेको भिडियो बनाउनेछु। अहिले बल्ल हामि ले 2 वटा स्वर्ग हेरेको छौ अझै 3 वटा हेर्न बाँकि छ । अझै आउने भिडियो सार्है नै राम्रो अनि रोचक छन । न आतिनु होला। अर्को कुरा तपाईहरुको साथ सहयोग को खाँचो छ मलाई । तपाईहरुको कमेन्ट पढेर नै मैले यात्रा को धेरै दुख पिडा भुलाउँछु अझै राम्रो गर्ने जाँगर आउँछ संधै यस्तै माया गर्नु होला कहिले पनि मेरो साथ नछोड्नु है😢 म जहाँ पुग्छु त्यहाँको स्थानिय र तपाई भिडियो हेर्ने दर्शक को साथ ले म यहाँ छु ।अरु देशको हालत थाहा नै छ तपाईहरुलाई। हामि छिट्टै 100K पुग्दैछौं तपाई subscribe गर्न छुट्नु भएको छ भने गर्नु ल्। यो माया को साथ को लागि मेरो तर्फाबाट पनि धेरै माया ❤
nirantarta didai garnus dd mehenat ko fal abasya milne xa ma viewers vayara ta chinta hunxa maile hajur ko video nirantar heri rako xu tai ho sascriber nai xain yahi ho bidambana mqnxe le real kura lai herdain manxe tai vairal ko paxi lagxan 😢 k raixa hamro aafano desh ma kasto raixa vanera gharmai basi basi ekdamai maile jankari lidai xu😊 😊😊
Malaai pani hastai eklai kasai le na dekhne kehi ko tnsn na hos sant basn man chha ma pani jane ho humla side ma ra duniya lai dekhaune man cha yo internet ko madyam bata
आफ्नै जिल्लामा पर्ने कैलाश मानसरोवर को रहस्य त्याहाको विशेषता त्यहाको सुन्दरता र मानसरोवरको सम्पुर्ण जानकारी गराइदिनु भयकोमा धेरै धेरै धन्यबाद दिदी तपाइको आगामी हरेक यात्रा सफल रहोस येस्तै सुन्दर खोजमुलक रमाइला भिडियो सधै हेर्न पाइयोस धेरै धेरै सुभकामना दिदि❤😮
तपाईं लाई साच्चै मान्नु नै पर्छ यत्रो साहस गरेर यस्तो राम्रो vedio देखाउनु हुन्छ कि कुनै जाने माने vedio बनाउने ले भन्दा पनि उताम लाग्छ।यहाँ लाई salut छ🙏🙏🙏💐💐
wow_breathtaking exploration❤ साँची नै ति भाग्यमानी subscriberको सूचीमा आफैलाई पनि पाउँदा आफैलाई भाग्यशाली ठान्छु किन कि घरै बसी हजुरको मध्यम द्वारा नेपालको मानोहरी द्रेश्यलाई निहाल्ने अवसर पाइरहेको छु । हजुरको यो अथक प्रयास अनि परिश्रमलाई सत_सत् नमन् 🙏 सिक्किमे दाइको धेरै माया अनि शुभआशिष❤
नेपाल नै हो र? लाग्ने नेपालको अति दुर्गम हिमाली जिल्ला हुम्ला लिमि नाप्चा उपत्यका खर्क वारे वुझिने भिडियो प्रसारण भएको सम्भवत पहिलो नै होला । सिर्जु र टिमलाई वधाई र शुभकामना छ । कठीन यात्रामा वनाइएको भिडियोको राम्रो मूल्यांकन हुनेछ ।
नेपाल लाई चिनाउन नसक्नु र प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न नसक्नुको दोस सरकार लाई दिन चाहान्छु। तपाईं लाई धेरै धेरै धन्यवाद । हामिलाइ पनि संगै डुलाउनु भएकोमा ।
स्वयं आफैं पुगे जस्तो आभास भयो। धन्यवाद बहिनी यति राम्रो र सुन्दर ठाउँ भिडियो मार्फत घुमाउनु भएको मा। प्रकृतिको अनुपम सुन्दर ठाउँ स्वर्गीय आनन्दित ठाउँ। कैलाश मानसरोवर।
अति सुन्दर रमनिय स्थान भगवान शिवको बासस्थान कैलाश पर्वत को दर्शन घर बसेर गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु साथै यो दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा बैनी लाई मुरी मुरी धन्यवाद। कालेबुङ, इण्डिया।
कर्णाली लाई चिनाउने महान दिज्जु। लाई मनै देखी घेरै धेरै माया 🥰🫶छ। र हजुरको यो यात्रा सधै भरी सफल रहीरहोस 😘❤️🩹❤… हाम्रो हुम्ला स्वर्ग को एक टुक्रा देश ले चिन्न नसकेको ठाउ लाई। हजुरले चिनाई दिनु भयो। त्यसको लागी मुरी मुरी बघाई 🎉❤❤
अति सुन्दर,मनमोहक अनि लोभ्याउने अनुपम परिदृश्य विशेष धन्यवाद हजुरको यो महान कर्मलाई। सकुशल रहि हजुरको यात्रा लामो समय सम्म कायम रहुन् थप सुभकामना। सम्भव भए सुदुर पुर्व तिर पनि आइदिनु होला हजुरलाई बिनम्र अनुरोध!
झन हेर्यो झन राम्रो हेर्दा हेर्दै भिडियो सकिए छ एस्तो शुन्दर ठाउँ नेपाल मा नै छ भन्ने धेरै लाई थाहा नै छैन तपाईंले दृस्य् मार्फत भएपनी धेरै लाई त्यो ठाउँ मा पुर्याउनु भयो तपाइको साहास तपाइको मेहनत लाई सम्मान छ ।🌹अझै धेरै लुकेर बसेका ठाउँ लाई उजागर गर्नु होस तपाइलाइ धेरै धेरै शुभकामना छ ।
भिडियोको एक ठाउमा त भाबुक पनि भए। यात्रामा कति धेरैको ऋणी भएको महसुस हुन्छ तर आफुले दिन सक्ने केहि हुदैन। यो कुरा सारै मार्मिक छ। हजुरलाई र तमाम सुमन भएका मानव रुपी भगवान हरुलाई ,साक्ष्यत् इश्वरले आसिश देउन। हजुरको हरेक कदम सफल र मनोकामना पुरा होस्। 🙏🙏🙏
बैनी धेरैदिन पछि यो भिडीयो हेरें सारै राम्रो मात्रै नभयर म आफै यही भिडीयो भित्र हराय जस्तो भान भयो,मलाई यस्तो लाग्यो कि मपनि संगै हिडिरहेकोछु अझ भन्नू पर्दा मैले आफ्नै घरबाट स्वर्गलोक हेरिरहेकोछु। बैनी यस्तै भिडीयोहरु संधै हेर्न पाईयोस आशा यहिछ।
Every frame, clips n location is very cinematic n eye catching ! U r a true vlogger of Nepal ! U may the brand ambassedor of Nepal tourism board !! Best wishes for everyu success which u wish ! ♥From Dharan🙏💐🥀
Wow, This is the one of the best travel diary shown by you and we are blessed to watch the place of God just because of your hard work,, we are excited to see your next blog,, you are the best traveller and God will always protect you and your team during your travel🙏🙏🙏
Sizzu di you are Great...I salute ur dedication towards ur passion.❤❤ How u manage to explore all these difficult places ..Thank you for the video and u r Doing great matribhumi Sewa .🎉
मैले हरेक video हेर्ने गरेकी छु आजभोलि मलाइ एक्दमै मन पर्छ र म त्यही भएको महशुस गर्ने गर्छु,आजको video पनि हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन दिदी 😥❤️ र तपाइलाइ धेरै धन्यवाद हामिलाइ बसि बसि नै त्यहा हुनुको महशुस गराउनु भएकोमा🌻😊
You have become a source of inspiration for those who dream of travelling and knowing more of what the world has to offer. Lots of love, may you always accomplish your destination ❤
There aren't enough words to describe the time and effort you invest in promoting our country, May god always bless you dear sister. Much respect, much love💗❤ Lastly, a small request from my side: please add a subtitle as well.
साहसी हिमालकी छोरीलाइ धेरै धेरै धन्यवाद छ । तपाइले यात्रा गरेपछि लामो वा छोटा संभाव्य travel root लाइ स्थानीय वा प्रदेश सरकारलाइ सिफारिस गरेको पनि youtube मा राख्नुहोला । अन्नपूर्ण पदमार्ग जस्तै लुम्बिनी आउने पर्यटकलाइ ढोरपाटन मैकोट हुदै दुनैवाट जुम्ला खलङगा हुदै रारावाट कालिकोटवाट कोहलपुर फर्कने मार्ग कतावाट सजिलो हुन्छ मोटामोटी आकलन गरिदिन अनुराेध गर्दछु । कैलाश दर्शन गराएको पुण्य मिलोस । राधे राधे
म चाईना बाटा हो तपाईको भिडियो एउँटा पनि छुट्याइएको छैन सबै हेरेको छु तपाई लाई धेरैं धेरैं धन्यबाद एति राम्रो ठाउँ देखाउँनु भएकोमा। नेपाल आएपछि तपाई लाई भेट्न मन लागेको छ दिदी।
धन्यवाद सिरजु तपाईले हामीहरु लाई कैलाश पर्वत र मनोश्रोबर को दर्शन गरैदिनु भो। तपाई को मनोकामना भगवानले पूरा गर्दै जाऊँन । नेपालको सौन्दर्य र भूगोल बारे सारा बिश्व भर एसरी नै देखौदै जानू होस । जय देश जय नेपाल ।❤
सिर्जना नानी तिमी बहादूरी छोरी हौ।यस्तो अप्टया ठाउहरुमा पुगेर हामीलाई नसोचेको र सोचेको ठाउहरू पूग्न नसकेको ठाउहरू देखाई रहेकी छौ। म ऐले यूकेमा बसेर मान सरोवरको दर्शन गरे। ऐले साझको १० बज्यो । म कमेन्ट नगर्ने मान्छे ओछेनमा पल्टेर आज कमन्ट गर्दछु ।त्यो ठाउ तेती धेरै उच्चाईमा भएपनी सारै समथल रहेछ।नानीको हरेक यात्रा सफल रहोस् ।म हरेक एपिसोड हेर्छु । सबै राम्रो लाग्छ । अर्को चाडो हेर्न पाईयोस शुभकामना ।
har har mahadev thank you so much ,,srawan maina ma Kailash Darshan garai dinu vo ...you are wonderful .......wonderful wonderful.......I"m waiting for next vedio.........jay shambhooooo jai ho .
Hey my adventure crew❤
लिमि भ्यालि को 5 वटा episode सकिएपछि तपाई हरुको लागि म एउटा community post गर्छु त्यसमा आँफुलाई मन मा लागेको प्रश्न राख्न पाउनु हुनेछ अनि म त्यहि अनुसारले एउटा सबै कुरा समेटेको भिडियो बनाउनेछु। अहिले बल्ल हामि ले 2 वटा स्वर्ग हेरेको छौ अझै 3 वटा हेर्न बाँकि छ । अझै आउने भिडियो सार्है नै राम्रो अनि रोचक छन । न आतिनु होला। अर्को कुरा तपाईहरुको साथ सहयोग को खाँचो छ मलाई । तपाईहरुको कमेन्ट पढेर नै मैले यात्रा को धेरै दुख पिडा भुलाउँछु अझै राम्रो गर्ने जाँगर आउँछ संधै यस्तै माया गर्नु होला कहिले पनि मेरो साथ नछोड्नु है😢 म जहाँ पुग्छु त्यहाँको स्थानिय र तपाई भिडियो हेर्ने दर्शक को साथ ले म यहाँ छु ।अरु देशको हालत थाहा नै छ तपाईहरुलाई। हामि छिट्टै 100K पुग्दैछौं तपाई subscribe गर्न छुट्नु भएको छ भने गर्नु ल्। यो माया को साथ को लागि मेरो तर्फाबाट पनि धेरै माया ❤
nirantarta didai garnus dd mehenat ko fal abasya milne xa ma viewers vayara ta chinta hunxa maile hajur ko video nirantar heri rako xu tai ho sascriber nai xain yahi ho bidambana mqnxe le real kura lai herdain manxe tai vairal ko paxi lagxan 😢 k raixa hamro aafano desh ma kasto raixa vanera gharmai basi basi ekdamai maile jankari lidai xu😊 😊😊
video sort and sweet vanauda views ramro hola 10/12 minutes part 1-2-3 banai hernu tw ani views kati varak hola
Wow
तपाईको आट र लगनशिलतालाई म स्यलुट गर्द छु साथै तपांई सारै भग्यमानी पनि हुनु हुन्छ यस्तो प्राकृतीकछटले भरीपुर्ण स्वर्ग घुम्न र हेर्न पाउनु भएको छ । धन्य
diju darshan yo ni jilla ho yo ta india ko uttarakhanda ma parxaavanne suneko the
कति दुख कष्ट भोगेर हामिलाई यति सुन्दर ठाउँ हेर्ने अवसर जुटाउने हजुरलाई ह्रिदय देखि नै धन्यवाद दिदि 😍
हजुरको यात्रा सदा कायम रहोस । ❤
त्यो भाग्यमानी मा म पनि एउटा पर्छु हजुर हजुर लाई धन्यवाद मानसरोबार को दृश्य लगायत नेपालको यस्तो राम्रो ठाँउहरु हेर्ने मौका मिलाई दिनु भो🙏🙏🙏🙏❤❤❤
परदेशीलाई देशको माया अति लाग्छ, रूकुमकी चेलीले देशभित्र को परिचय र प्राकृतिक लाई चिनाउन गरेको यात्रा सदैव सफल होस ❤❤
घुम्न मनत सबै नेपाली को होला बुनु तिम्रो जस्तो कर्म भाग्यमानी म हुन सकिन❤❤
देश प्रति को प्रेम हो यो पनि हाम्रो देश यस्तो छ भनेर देखाउनु नै महानता हो दिदि god bless you🙏🙏🙏🙏
Malaai pani hastai eklai kasai le na dekhne kehi ko tnsn na hos sant basn man chha ma pani jane ho humla side ma ra duniya lai dekhaune man cha yo internet ko madyam bata
आफ्नै जिल्लामा पर्ने कैलाश मानसरोवर को रहस्य त्याहाको विशेषता त्यहाको सुन्दरता र मानसरोवरको सम्पुर्ण जानकारी गराइदिनु भयकोमा धेरै धेरै धन्यबाद दिदी तपाइको आगामी हरेक यात्रा सफल रहोस येस्तै सुन्दर खोजमुलक रमाइला भिडियो सधै हेर्न पाइयोस धेरै धेरै सुभकामना दिदि❤😮
तपाईं लाई साच्चै मान्नु नै पर्छ यत्रो साहस गरेर यस्तो राम्रो vedio देखाउनु हुन्छ कि कुनै जाने माने vedio बनाउने ले भन्दा पनि उताम लाग्छ।यहाँ लाई salut छ🙏🙏🙏💐💐
हरु हर महादेव हे शिव सक्ति हे महादेव हे कैलाश नाथ सधैं रक्षा गर्नुहोस् ॐ नमः शिवाय
अति नै उत्कृष्ट अझै यस्तै अनुपम प्राकृतिक दृश्य देख्न पाउ❤🇳🇵🙏
wow_breathtaking exploration❤
साँची नै ति भाग्यमानी subscriberको सूचीमा आफैलाई पनि पाउँदा आफैलाई भाग्यशाली ठान्छु किन कि घरै बसी हजुरको मध्यम द्वारा नेपालको मानोहरी द्रेश्यलाई निहाल्ने अवसर पाइरहेको छु ।
हजुरको यो अथक प्रयास अनि परिश्रमलाई सत_सत् नमन् 🙏
सिक्किमे दाइको धेरै माया अनि शुभआशिष❤
नेपाल नै हो र? लाग्ने नेपालको अति दुर्गम हिमाली जिल्ला हुम्ला लिमि नाप्चा उपत्यका खर्क वारे वुझिने भिडियो प्रसारण भएको सम्भवत पहिलो नै होला । सिर्जु र टिमलाई वधाई र शुभकामना छ । कठीन यात्रामा वनाइएको भिडियोको राम्रो मूल्यांकन हुनेछ ।
नेपाल लाई चिनाउन नसक्नु र प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न नसक्नुको दोस सरकार लाई दिन चाहान्छु।
तपाईं लाई धेरै धेरै धन्यवाद । हामिलाइ पनि संगै डुलाउनु भएकोमा ।
तपाई जस्तो साहसीलाई सलाम! जान मन छ एक दिन पूरा होला भन्ने आसामा छु🙏🙏🙏धन्यवाद हजुर लाई
म पनि आफुलाइ भाग्येमानी थान्छु। हजुर को आँखा बात नेपाल देख्न पाएको छु।धन्यवाद बैनिलाइ❤
स्वयं आफैं पुगे जस्तो आभास भयो।
धन्यवाद बहिनी यति राम्रो र सुन्दर ठाउँ भिडियो मार्फत घुमाउनु भएको मा।
प्रकृतिको अनुपम सुन्दर ठाउँ स्वर्गीय आनन्दित ठाउँ।
कैलाश मानसरोवर।
Wawo ❤❤ har har mahadev
नेपाल आमाकी शाहसिक छाेरी,सधै स्वास्थ हुनु,भगवानले सधैं रक्षा गरून् बहिनीलाई शुभ आशिर्वाद छ।
स्वर्ग नै होनि हाम्रो देश
Hamro Nepal 🇳🇵 jata goye yestai chha Mother Nature
अति सुन्दर रमनिय स्थान भगवान शिवको बासस्थान कैलाश पर्वत को दर्शन घर बसेर गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु साथै यो दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा बैनी लाई मुरी मुरी धन्यवाद। कालेबुङ, इण्डिया।
wow nice views sister यति दुख खरेर हाम्लाइ सुन्दर नेपाल देखाउनु भय को मा धन्यवाद हजुर को भिडियो ले बिदेशी हरु नि घुम्न आउनु हुन्छ होला
कर्णाली लाई चिनाउने महान दिज्जु। लाई मनै देखी घेरै धेरै माया 🥰🫶छ। र हजुरको यो यात्रा सधै भरी सफल रहीरहोस 😘❤️🩹❤… हाम्रो हुम्ला स्वर्ग को एक टुक्रा देश ले चिन्न नसकेको ठाउ लाई। हजुरले चिनाई दिनु भयो। त्यसको लागी मुरी मुरी बघाई 🎉❤❤
ल ल धन्यवाद मेडम ॐॐॐ जयहोस सम्भो
स्वर्गमा पुगेको अनुभुति भयाे,धन्यवाद🇳🇵🇳🇵🇳🇵
मज्जा आउँछ ।❤❤❤
हजुरको यात्रा सारो मन पर्छ अब को यात्रा चेलीले जीवन साथीसँग यात्रा शुभारम्भ गर्नु, हाम्रो माया सदैव रहनेछ ❤❤😊
सारै खुशी लाग्यो भिडियो मार्फत बाटै भए पनि मानसरोवर ताल र कैलाश पर्वत को दर्शन गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद
अति सुन्दर,मनमोहक अनि लोभ्याउने अनुपम परिदृश्य विशेष धन्यवाद हजुरको यो महान कर्मलाई। सकुशल रहि हजुरको यात्रा लामो समय सम्म कायम रहुन् थप सुभकामना। सम्भव भए सुदुर पुर्व तिर पनि आइदिनु होला हजुरलाई बिनम्र अनुरोध!
झन हेर्यो झन राम्रो हेर्दा हेर्दै भिडियो सकिए छ एस्तो शुन्दर ठाउँ नेपाल मा नै छ भन्ने धेरै लाई थाहा नै छैन तपाईंले दृस्य् मार्फत भएपनी धेरै लाई त्यो ठाउँ मा पुर्याउनु भयो तपाइको साहास तपाइको मेहनत लाई सम्मान छ ।🌹अझै धेरै लुकेर बसेका ठाउँ लाई उजागर गर्नु होस तपाइलाइ धेरै धेरै शुभकामना छ ।
Thank you sister for promoting Nepal ❣️❣️🇳🇵
कैलाश मानसरोवर ट को दृष्य साँच्चै नै सुन्दर रमणीय स्थल रहेछ मानौं स्वर्ग झै🌺💕🌹❤️
Vagawan le sabaiko rakshya garun❤️respect srijana dd🙏🙏
म हजुको भिडियो हेरेर मोहित हुन्छु । कुनै पनि भिडियो नछुटाई हेर्ने गरेको छु । एउटा नारी मा भएको आट प्रति सलाम छ - कुनै दिन हजुर सँग भेट्ने मन छ 🙏❤️
Wow what a amazing place thank you sister for this beautiful video ❤❤
Romantic interesting heaven place...So beautiful💯👍👌
Thanks for showing us such a beauty of Nepal 🇳🇵🇳🇵❤
हो ऋणि त हुनु भको छ तर, नदेखिने धेरै अमुल्य उपहार दिनु भएको छ प्रकृति र स्थानिय लाई तपाईं ले। keep go ahead
Wow beautiful place .
You deserve more subscribers Guys keep supporting her .
Grand salute to your hard work Sizzu baini .
वाव हजूर लाई सचाई कैलाश पर्वत संघ मानसरोवर दर्शन गरई को तुमिलाई बहुत बहुत धन्यवाद गर्नु।
जस्ले मेरो कमेन्ट पढ्नु भाछ उहाँहरुलाई भगवान ले रक्षा गरून् ❤❤❤
Huss
Cost kati lagxa tehi rout ma ktm dekhi teha samma ko ?
@@nawarajkc7819xitai video banauxu hai tw m cost thaykai yati utii vannee xa weather transport ko subida kehi kura fix nahuda thaykai vanna sakinna
🙏
तपाईं एउटा एउटा सहशी नेपालको छोरी लाक्छ एक चोटि भेट पक्कै हुन्छ आशा छ तपाईं पाथीभरा माताले रक्षा गर्नु हुन्छ सफलताको कामना😍😍😍
म आफै कैलाश पुगेको अनुभुति भयो Thank you so much bahini
Thank your for your dedication and beautiful video woo. This is heaven you never disappoint us you always deserve 100/100.
भिडियोको एक ठाउमा त भाबुक पनि भए। यात्रामा कति धेरैको ऋणी भएको महसुस हुन्छ तर आफुले दिन सक्ने केहि हुदैन। यो कुरा सारै मार्मिक छ। हजुरलाई र तमाम सुमन भएका मानव रुपी भगवान हरुलाई ,साक्ष्यत् इश्वरले आसिश देउन। हजुरको हरेक कदम सफल र मनोकामना पुरा होस्। 🙏🙏🙏
Really appreciate for your untiring efforts and great sense of humour, doing fantastic job, have a wonderful journey ahead 🎉🎉🎉🎉
बैनी धेरैदिन पछि यो भिडीयो हेरें सारै राम्रो मात्रै नभयर म आफै यही भिडीयो भित्र हराय जस्तो भान भयो,मलाई यस्तो लाग्यो कि मपनि संगै हिडिरहेकोछु अझ भन्नू पर्दा मैले आफ्नै घरबाट स्वर्गलोक हेरिरहेकोछु।
बैनी यस्तै भिडीयोहरु संधै हेर्न पाईयोस आशा यहिछ।
Every frame, clips n location is very cinematic n eye catching ! U r a true vlogger of Nepal ! U may the brand ambassedor of Nepal tourism board !! Best wishes for everyu success which u wish ! ♥From Dharan🙏💐🥀
कस्तो मिठो सप्द के र बिचारपनी मत यो सप्द सुन्दा मन भक्कानियो सृजना नानी मेरो मनोकामना रोचक यस्तै हो बधाई र आशिर्बात छ माहान छोरी लाई अझ सफल होस
Wow, This is the one of the best travel diary shown by you and we are blessed to watch the place of God just because of your hard work,, we are excited to see your next blog,, you are the best traveller and God will always protect you and your team during your travel🙏🙏🙏
निकै राम्रो भिडियो दिदी हजुरले बनायका हरेक भिडियो हरु निकै रमाईलो राम्रो हुन्छ❤❤
Beautiful place❤ wow nice work sister ❤
अनन्त प्रक्रितिक सभाबना रहको नेपाल सुन्दर भ्रमण र अनुभव बटुलेर संसारकै भाग्यमानि भएकोमा मलाई ठाउ हेरेर गर्व भएको छ !
Sizzu di you are Great...I salute ur dedication towards ur passion.❤❤ How u manage to explore all these difficult places ..Thank you for the video and u r Doing great matribhumi Sewa .🎉
मैले हरेक video हेर्ने गरेकी छु आजभोलि मलाइ एक्दमै मन पर्छ र म त्यही भएको महशुस गर्ने गर्छु,आजको video पनि हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन दिदी 😥❤️ र तपाइलाइ धेरै धन्यवाद हामिलाइ बसि बसि नै त्यहा हुनुको महशुस गराउनु भएकोमा🌻😊
😢❤❤
You have become a source of inspiration for those who dream of travelling and knowing more of what the world has to offer. Lots of love, may you always accomplish your destination ❤
धेरै धेरै सुन्दर दृश्य प्राकृतिक दृश्य देखाउनु भएको मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
What a beautiful place like heaven. Beautiful Nepal❤️
Thank you so much for taking us to such a beautiful place where I will never will never be able to visit in this life🥰
ओम नमः शिवाय
There aren't enough words to describe the time and effort you invest in promoting our country, May god always bless you dear sister. Much respect, much love💗❤ Lastly, a small request from my side: please add a subtitle as well.
सुन्दर प्रस्तुति।
बैनीलाइ बिशेष धन्यबाद।।
आहा बैनी कति सुन्दर ठाउँ मैले सपनाहरू मा पनि देख्न नसक्ने ठाउँ हजुर ले भिडियो मार्फत हेर्ने अवसर दिनु भयो हजुर लाइ धेरै धेरै धन्यवाद
सलाम छ एक शाहसि महिला जसले पर्यटनको प्रवद्दन गरिरहनुभएकाे छ ।।
नेपाल कति सुन्दर छ भन्ने कुरा देखाइदिनु भएकोमा बैनी लाई बधाइ। तपाईंको यात्रा सफल रहोस्
हाम्रो देश हाम्रो ठाउँ स्वर्गजस्तो छ र पनि हामी पुग्न सकिरहेको छैनौं अती सुन्दर
❤अति सुन्दर ❤
*love from malaysia*
साहसी हिमालकी छोरीलाइ धेरै धेरै धन्यवाद छ । तपाइले यात्रा गरेपछि लामो वा छोटा संभाव्य travel root लाइ स्थानीय वा प्रदेश सरकारलाइ सिफारिस गरेको पनि youtube मा राख्नुहोला । अन्नपूर्ण पदमार्ग जस्तै लुम्बिनी आउने पर्यटकलाइ ढोरपाटन मैकोट हुदै दुनैवाट जुम्ला खलङगा हुदै रारावाट कालिकोटवाट कोहलपुर फर्कने मार्ग कतावाट सजिलो हुन्छ मोटामोटी आकलन गरिदिन अनुराेध गर्दछु । कैलाश दर्शन गराएको पुण्य मिलोस । राधे राधे
ॐ नम शिवाय।।
म चाईना बाटा हो तपाईको भिडियो एउँटा पनि छुट्याइएको छैन सबै हेरेको छु तपाई लाई धेरैं धेरैं धन्यबाद एति राम्रो ठाउँ देखाउँनु भएकोमा।
नेपाल आएपछि तपाई लाई भेट्न मन लागेको छ दिदी।
अति सुन्दर नगरी आफै पुगेको जस्तो भएको महसुस भयो धेरै धेरै धन्यवाद हजुर लाई
आहा कति राम्रो मनै लोभ्एाउने मेरो देशा को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै रमाइलो उच्च हिमाली क्षेत्र ❤ धन्यबाद बहिनी
Beautiful Mt Kailash & Mansarowar View & Nepal mai basera Mt Kailash & Mansarowar Lake ko Darshan garaunu bhako ma dherai 2 Dhanyabad hajur lai ❤❤
धन्यवाद सिरजु तपाईले हामीहरु लाई कैलाश पर्वत र मनोश्रोबर को दर्शन गरैदिनु भो। तपाई को मनोकामना भगवानले पूरा गर्दै जाऊँन । नेपालको सौन्दर्य र भूगोल बारे सारा बिश्व भर एसरी नै देखौदै जानू होस । जय देश जय नेपाल ।❤
Ramro x yastai vedio upload gardai rakhnu la
Naya naya part herna baki x baki ta ramro lagx
आहा! साच्चिकै मनमोहक 🌼❣️
Jay Bhole 🙏🙏🙏🙏🙏
हर हर महादेव 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
दर्शन गराउनु भएकोमा धन्यवाद सिर्जु🙏🙏🙏🙏🙏🙏🙏
😊🕉️नम: शिवाय
ॐ नमः शिवाय मानसरोवर र कैलाशकाे दर्शनका साथै नेपालका सुन्दर ठाउँ पनि हेर्न पाइयाे धन्यवाद सृजना बहिनीलाई ।
धेरै राम्रो मनोरम दृश्य समपादन गर्नु भयको मा
अति सुन्दर अनि पवित्र स्थान। धन्यवाद।
आहा! कुनै शब्दमा व्यक्त गर्न नै सकिन❤️❤️
कर्णालीलाई चिनाएकाेमा मनै देखि धन्यवाद!!
Thank you for everything hjr big fan🙏🙏🙏😍
येति सुन्दर ठाउ देव भुमीको अवलोकन गराइदिनु भयो बहिनी हजुर लाई धेरै धेरै धन्यवाद छ ।बहिनि❤❤❤❤
हजुरको भिडियो धेरै राम्रो लाग्यो म अाफै घुम्न गएको जस्तो लाग्यो ❤
नेपाल तिरबाट पनि कैलाश पर्वतको दर्शन गर्न सकिन्छ भन्ने थाहा थिएन। What a beautiful video and description!!
Thanku sister❤❤❤❤
Humla is beutifulll alradyyy❤❤❤
सिर्जना नानी तिमी बहादूरी छोरी हौ।यस्तो अप्टया ठाउहरुमा पुगेर हामीलाई नसोचेको र सोचेको ठाउहरू पूग्न नसकेको ठाउहरू देखाई रहेकी छौ। म ऐले यूकेमा बसेर मान सरोवरको दर्शन गरे। ऐले साझको १० बज्यो । म कमेन्ट नगर्ने मान्छे ओछेनमा पल्टेर आज कमन्ट गर्दछु ।त्यो ठाउ तेती धेरै उच्चाईमा भएपनी सारै समथल रहेछ।नानीको हरेक यात्रा सफल रहोस् ।म हरेक एपिसोड हेर्छु । सबै राम्रो लाग्छ । अर्को चाडो हेर्न पाईयोस शुभकामना ।
❤❤
धेरै धेरै धन्यवाद हजुरलाइ घरमै बसेर यति रमाइलो ठाउहरुको अबलोकन मनमनै आहा कास म पनि जान पाए भन्ने महसुस भैराछ ❤❤❤
साह्रै आनन्द हुने हाम्रो नेपाल र नेपाली को प्र्कृति सम्पत्ति 💞💞💞🙏
Waoooo सुन्दर अति सुन्दर View ❤❤❤❤
मनमाेहक अति सुन्दर ।
har har mahadev thank you so much ,,srawan maina ma Kailash Darshan garai dinu vo ...you are wonderful .......wonderful wonderful.......I"m waiting for next vedio.........jay shambhooooo jai ho .
Wow❤❤❤शाहसि चेलि🙏🙏🙏🙏
A beautiful vlog with beautiful place proud to be nepali a heaven place ❤😊😊
Wow amazing place 😍😍
आहा घरमै वसेर यती सुन्दर नेपाल हेर्न पाईराखिएको को वैनीको काम प्रति उच्च सम्मान ..
सुपर भन्दा पनि डुपर डकुमेन्ट्री प्रस्तुति गर्नु भएकोमा यहाँलाई आगामी दिनहरुमा अझै प्रगतिको शुभकामना/शुभेच्छा🇳🇵
आहा कति रमाइलो ठाउ🌹