I Had Never Walked Such a Difficult Trail | Til To Hilsa Naka ( Tibet ) | 19 August 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ส.ค. 2023
  • Hilsa was reached by walking 27 km from Til. Hilsa coming from Til is a day of hard walking in life, the situation is to be supported by a strong necessary line like a boat. This is a path without options, neither can you turn back, nor can you stand still and look down and look up, nor can you walk without looking to the other side. You can't see left and right in addition to your only time under the ground. At that time, that road was a cold road even if you remembered it when you got to bed in the evening. If this difficulty is too much, it can be said that it cannot be called difficult.

ความคิดเห็น • 838

  • @Karnali4k
    @Karnali4k 11 หลายเดือนก่อน +67

    हिमाल पहाड अनि कडा चट्टान संगको यो कुस्ती अतुलनीय छ। तपाईं को साहसिक यात्राले कर्णाली लाई चिन्ने सौभाग्य मिलेको छ। भगवानले सधै तपाईंको रक्षा गरुन।🙏💚

  • @rojinapoudel2073
    @rojinapoudel2073 11 หลายเดือนก่อน +37

    You put so much passion and effort into showing our country to the world that words might not be adequate to express how grateful I am for the work you do. Derai maya hajur lai ❤❤❤❤

  • @B_I_G_M_A_N_G_R_G
    @B_I_G_M_A_N_G_R_G 11 หลายเดือนก่อน +13

    म पनि एक प्रकृति प्रेमी, तपाईंको यो १२ दिने यात्राको सबै अध्यायहरु हेरे, तपाईंको शुरुवाती यात्राको जुन पहिलो अध्याय थियो, मनमा उमङ्ग मेरो पनि उस्तै थियो, म आँफै पनि यहि यात्रामा सङ्गै छु जस्तो अनि आज यो अध्याय सकिँदै गर्दा थोरै नियास्रो पनि लाग्यो !! बधाई अनि अझै आगामी दिनहरूको शुभकामना 😊

  • @minbahadurbk3238
    @minbahadurbk3238 11 หลายเดือนก่อน +3

    सहरका गाडिमोटर ठुला ठुला भवन हेर्नू भन्दा त कति राम्रा राम्रा ठाउँ देखाइ रहनु भएको छ एक साहासी नारी तपाइ प्रती उच्च सम्मान छ ।

  • @mohanthapa2255
    @mohanthapa2255 11 หลายเดือนก่อน +5

    तपाई त पुग्नु भयो अनि हामिलाइ पनि सङगै घुमाउनु भयो धेरै धेरै धन्यवाद ।🕉️नम:सिवाय हर हर माहादेब,जय सम्भु🙏❤️🇳🇵

  • @indrarajbudha4511
    @indrarajbudha4511 2 หลายเดือนก่อน

    शहर मा बसेर अर्ध अंङ्ग देखायर भाईरल हुने हरु भन्दा दिदी हजुर काे याे भिडियाेले सबै नेपाली हरुकाे मन मन मा टच गराउनु भकाे छ संङगर्ष मय यात्रा गरेर हजुलाई हृदयदेखि नै सम्मान छ हजुरकाे यात्रा सुखज र सहज रहाेस भनी भगमानलाई प्रथाना गर्दछु🙏

  • @joshjanadangi
    @joshjanadangi 11 หลายเดือนก่อน

    सिर्जनाको वीडियो बिदेस मा बसी बसी हेर्न पाऊनु नै मेरो लागी धेरै ठुलो कुरा हो हैं बिदेस को झीलमिली बनावटी बालुवा र सीमेंट का ठुला ठुला शहर भन्दा आफनो नेपालको प्रकीर्तिले नै देयको सुन्दरता धेरै प्यारो लाग्छ जय देश नेपाल 🇳🇵🇳🇵🌹🌹🥀

  • @krishnabause850
    @krishnabause850 11 หลายเดือนก่อน +2

    देशको विकट भूगोलसँग साक्षात्कार गर्न पाइयो । धन्यवाद सिर्जनाजी र साथीहरूलाई ।

  • @pratik2035
    @pratik2035 11 หลายเดือนก่อน +10

    Don’t worry about the views, you are motivating everyone all over the world! I am in love with your shows, may be its time to think about putting English subtitles for larger audience! Hats off to you Srizu, you are my role model

  • @rudrabdr504
    @rudrabdr504 11 หลายเดือนก่อน +1

    भिडियो हेर्दा नै सिरिङ्ग भयो झन तपाईंलाई कस्तो भयो होला।

  • @sanurajashrestha9598
    @sanurajashrestha9598 11 หลายเดือนก่อน +1

    मैले सिर्जना सिज्जुको यो भिडियोलाई पनि शेयर गरेको छु फेसबूकमा ... KEEP IT UP SIRJANA, WE LIKE YR HARD WORK.. WE LOVE NATURE - EARTH.. :)

  • @santagurung4589
    @santagurung4589 8 หลายเดือนก่อน +1

    हेर्दै आन्नद । अत्ति सुन्दर । धन्देबाद हजुर।

  • @santoshkc75
    @santoshkc75 11 หลายเดือนก่อน +4

    हामी सबैकी साहसी चेली को यो महान कार्यको लागी धेरै धन्यबाद अनि माया❤🎉
    यो प्रदेशी भुमीमा बसेर स्वर्ग जस्तो सुन्दर अनि मनमोहक दृष्य देख्दा मनै सान्त हुन्छ 😊 विदेशी भन्दा स्वदेसी भिडियो हेरौ सबैले💖🙏💐

  • @BimalBahadur-nx5tr
    @BimalBahadur-nx5tr 11 หลายเดือนก่อน

    म चै तपाईको नियमित दर्शक हो है सिस्।तपाईको ढोरपाटन ,टाढैबाट कैलाश पर्बतको दर्शन ईत्यादी प्राय सबै भिडियो हेरेको छु।सबै ईपिसोड राम्रा लाग्छन् ।

  • @Udaychettri-56
    @Udaychettri-56 8 หลายเดือนก่อน

    पुग्न त सकिएला भन्ने आस छैन तपाईंले यो ठाऊको अवलोकन गराईदिनु भएको मा धेरै धेरै धन्यवाद❤❤❤

  • @saralasunar3743
    @saralasunar3743 11 หลายเดือนก่อน

    दिजु हजुर लाइ सम्मान गर्न को लागि हरेक सब्द कम पर्छ । म हजुर को सबै भिडियो हरु हेर्ने गर्छु असाध्यै मन छुन्छ मिल्ने भए उडेर म पनि तेहि आउन पाए हुन्थ्यो जस्तो लाग्छ ।दिजु हजुर को यात्रा सधै सफल होस सम्मान अनि शुभकामना हजुर लाइ।❤❤❤❤❤

  • @skeletongaming3148
    @skeletongaming3148 11 หลายเดือนก่อน

    Wow Beautiful View full Watching video like Share 👍

  • @bipanamalbul4284
    @bipanamalbul4284 11 หลายเดือนก่อน +5

    I have no words to express my gratitude towards you for showing us the unexplored part of our country. You're a pure Gem for our country. So much love and respect from me.

  • @serlimbu1239
    @serlimbu1239 11 หลายเดือนก่อน +1

    हो हाम्रो समाज यस्तो स्वार्थी छ थियो तपाईं अनि हामी जस्ता विकटता संग सङ्घर्ष गर्नेलाई थाहा तपाईको धेरै जोखिम मोलेर भिडियो बनाउनु हुन्छ अनि म पुर्बको ठाँउ बाट थियो ठाउँ छु भए महशु दिलाउनु हुन्छ तपाई जस्तो महान ब्याक्तित्व जहिले पाथीभरा माता रक्षा गर्नु मेरो कामना 🙏🙏🙏🙏😍😍😍

  • @kalpanareshmi7709
    @kalpanareshmi7709 11 หลายเดือนก่อน

    साच्चि कै हाम्रो समाज निक्कै खराब बाटो तर्फ हुलिए को छ यस्तो राम्रो यति मेहनत गरेर बनाए को भिडियो मा नजर नै लगाउदैनन हजुर को मेहनत को मनै देखि नमन गर्न चाहन्छु 🙏

  • @dipendraghising2809
    @dipendraghising2809 11 หลายเดือนก่อน

    यस्तो साहसिक कामकोलागी तिमीलाई गोर्खे सलाम । यसरी प्राकृति संग नजिक हुन खोज्ने मान्छेलाई त अबस्य खुसीको आभास हुन्छ । सुर्ता नगर ! एकदिन कसरी थाहा नपाउला र ! एक दिन बिस्वले चिन्ने छ तिम्रो काम र लगनलाई ।

  • @khadakbist2020
    @khadakbist2020 11 หลายเดือนก่อน +3

    धेरै धेरै नमन छ सिर्जना सिजु सिसटर हजुर लाई यति मेहेनत ले हजुर ले यस्तो ठाउँको बारेमा देश बिदेश मा भयका हामी हरु को लागि आफनु जनमभुमि न भुलुन भनेर यस्तो दुख गरिदिनु हुजछ । साहासि लेडि सिर्जना सिजु हजुर लाई धेरै धेरै नमन छ परदेशि को तरफबाट ।#srijanasizzu

  • @pabeetra
    @pabeetra 11 หลายเดือนก่อน +2

    proud of you didi ❤️🙏हजुरको यो सहासिपन देख्दा साच्चै महिला पनि केही कुरामा कम नहुने रैछन भन्ने लाग्छ ,हजुरलाई यो यात्रा गर्दा र यस्तो लुकेको ठाउलाई हामी सामु पुर्याउन त पक्कै पनि सहज छैन ,त्यसमा झन केटि मान्छे हुनुहुन्छ, मलाई लाग्छ जुन महिना मा आउने 4 दिन हुन्छ त्यो परिस्थितिलाई कसरी सहज बनाउदै अगाडि बढ्नु हुन्छ होला , हजुरको यो सहासिपन अझै बढोस , take care didi❤

  • @anilbasnet9761
    @anilbasnet9761 11 หลายเดือนก่อน

    यो भिडियो मात्र हेर्दा नि छुट्टै आनन्द हुन्छ लाग्छ आफै नै travel गरिरको छु , झन आफै travel गर्दा त झन कति खुसी हुन्छ होला मन

  • @surjee-7
    @surjee-7 10 หลายเดือนก่อน

    ढुङ्गा र माटोमा लुटपुटिएर प्रकृतिसङ्ग रम्न पाउने सौभाग्य सबैको हुदैन यति सुन्दर नेपाल घुम्न नपाए पनि देख्न पाउने हामी र देखाउने हजुर साच्चै दुनियाकै भाग्यमानी।। जय होस हजुरको।।

  • @ranrai8561
    @ranrai8561 11 หลายเดือนก่อน

    ❤❤❤आहा अति नै मार्मिक र झकास भिडियो हेरियो है सिस❤❤❤❤❤हजुरलै मुरिमुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @anilbasnet9761
    @anilbasnet9761 11 หลายเดือนก่อน +1

    नेपाल प्रकुतिले भरिपुर्ण देश हो भन्ने कुरा हजुरको भिडियोहरुले प्रमाणित गर्छ , यस्तो ठाउँलाई विश्वमाझ चिनाउनु पर्छ ।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 11 หลายเดือนก่อน

    You’re magnificent and beautiful gorgeous person doing great work. Very beautiful video I’m watching from England 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

  • @krishnadiyali6593
    @krishnadiyali6593 11 หลายเดือนก่อน +1

    सिर्जना जि म बिदेशी भुमी बाट भयनी हजुर सगै हिड्ने गरेको छु सुन्दर हाम्रो देश

  • @Roshancreationofficial7378
    @Roshancreationofficial7378 11 หลายเดือนก่อน +1

    Amazing 😍 Didi
    I love that type of places ❤
    यस्तो भिडियो हेर्दा लाग्छ त्यही पुगेर प्रत्यक्ष घुमेर आउ ।❤ Lot's of love 😘😘😘😘😘

  • @keshavkunwar
    @keshavkunwar 11 หลายเดือนก่อน +2

    Don’t worry you are doing good job

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 11 หลายเดือนก่อน +1

    Super best interesting romantic Vedio of beautiful naturally places, Sirjana best of luck & Thankyou 💯👌⚘

  • @krishnamoktan358
    @krishnamoktan358 11 หลายเดือนก่อน

    नमस्ते हजुरको हरेक भिडियो नछुटै हेर्ने गर्छु। हरेक भिडियोको प्रकृति हेरेर कति रमाइलो लाग्छ।हाल म युके बाट हेर्दै छु है🙏🙏

  • @shovamool2140
    @shovamool2140 หลายเดือนก่อน

    Addicted to watch your videos.
    I salute to your courage to show us real Nepal.
    Thank you and your team.

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 11 หลายเดือนก่อน

    मलाई यो भिडियोमा सबै भन्दा उत्कृष्ट र आनन्द लागेको कर्नाली करिडोर को अन्तिम बिन्दु देख्न पाउदा❤

  • @DeniaaThapaTv
    @DeniaaThapaTv 11 หลายเดือนก่อน

    धेरै राम्रो रहेछ त्यो ठाउँ मलाई पनि मन पर्यो है मेरो साथी

  • @suryaghising8114
    @suryaghising8114 11 หลายเดือนก่อน

    म बिदेशमा काम गर्छु, रुचि मेरो तपाईंले झै नेपालको कुना कन्दरा घुम्ने थियोे । कर्तव्य र दायित्व निभाउन आफ्नो इच्छा र चाहनालाई दागबत्ती दिए !
    तपाईंको भिडियो हेर्दा एक किसिमको आनन्द महशुस गर्छु । अरुले म:म भिडियो वा के भिडियो बनाउछ वास्ता नगर्नु । तपाईंको भिडियो मन पराउने जमात पनि बाक्लै छ ! तपाईंलाई आइडलको रूपमा हेर्ने थुप्रै छ ।
    आउँदा दिनमा यस्तै सुन्दर भिडियोको अपेक्षा गर्दछु ।
    धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @limbulimbu7059
    @limbulimbu7059 11 หลายเดือนก่อน +1

    Wow 😲 so beautiful 😍❤️😍❤️😍❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajpunmagar077
    @rajpunmagar077 11 หลายเดือนก่อน +1

    Wow so great didi💚🕉️one of the best exploring Karnali🏞️🇳🇵i am big respect sizzu didi🙏💚

  • @bishnualemagar9050
    @bishnualemagar9050 11 หลายเดือนก่อน +1

    You are a brave lady . Keep it up with smile.❤

  • @KorangiKingOfficial
    @KorangiKingOfficial 10 หลายเดือนก่อน

    ❤❤सधै साथ सपोर्ट छ 🙏🙏
    नेपाल र नेपाली को परिचान हिमाल पहाड अतुलनीय छ अपार छ ।।

  • @user-dz2mh6pq6f
    @user-dz2mh6pq6f 10 หลายเดือนก่อน

    “You only get one life. Go for it!” - Richard E. Grant
    HATS OFF! SIZZU

  • @motirijal2080
    @motirijal2080 10 หลายเดือนก่อน

    हजुरलाइ मुरी मुरी धन्यबाद | २०४८ सालमा लिमिको तिलमा शिक्षक भएर गएको |लिमि भ्यालीको अबलोकन गरेको संझना ताजा बनाइदिनु भयो तेतीखेर अहिलेको जस्तो साधन हुन्थेन त्यो तिल देखि हिल्सा सम्म हिडेको बाटो बाटोको ओडारमा बास बसेको संझना ताजा बनाइदिनु भयो अनुभव लाइ दृष्यमा परिवर्तन गरिदिनुभयो हजुर धन्यबादको पात्र हुनुहुन्छ

  • @BaBaBanjara
    @BaBaBanjara 3 หลายเดือนก่อน

    Beautiful girl with all beautiful videos

  • @kubirshrestha7933
    @kubirshrestha7933 20 วันที่ผ่านมา

    सबै भन्दा मन परेको भिडियो योनै हो मलाई।🙏

  • @RajanRaj-gz7ig
    @RajanRaj-gz7ig 12 วันที่ผ่านมา

    Gallant & Courageous Women !

  • @rajbeerrajput9571
    @rajbeerrajput9571 11 หลายเดือนก่อน +3

    Nepal, what a country.
    I bow and would like to express my gratitude.
    I like how you depict Nepal's heavenly and secret locations.
    I have found a few TH-camrs, but you are the best. ❤😊

  • @Sabinptmang81
    @Sabinptmang81 11 หลายเดือนก่อน

    जब हजुर को भिडियो भेटे तब मेरो मन मा कति धेरै आनन्द आयो #wow

  • @npregmi6952
    @npregmi6952 11 หลายเดือนก่อน

    Oh god this is amazing. You know you are bringing the wonder of Nepal's unseen wonderland. Spit you corrupt leaders and politicians. U have drastically spoiled The motherland. Support such a nation plus natural lover. Love you sis ..

  • @dipakachhami641
    @dipakachhami641 8 วันที่ผ่านมา

    Proud to be Nepali thank you so much sister for visiting hour beautiful places ❤❤❤❤

  • @mohangurung4712
    @mohangurung4712 10 หลายเดือนก่อน

    Nice scene of that rural hill side. Extremely awesome

  • @dilliramkattel5664
    @dilliramkattel5664 11 หลายเดือนก่อน +3

    You are the real picturesque of Karnali. 👏👏👏👏👏👏
    One day the concerned will definitely come to know upto the level of your priceless and invaluable efforts to make Karnali know the world.
    🎊🎉🎉🎉🎉🎉💚❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lahagaurangadas2161
    @lahagaurangadas2161 11 หลายเดือนก่อน

    धन्यवाद सीर्जनासुज्जु आइलबयु

  • @bsunshakya
    @bsunshakya 11 หลายเดือนก่อน +1

    Great efforts!!!! Your pictures and words are filled with inspirations.

  • @ramlalthakali3630
    @ramlalthakali3630 11 หลายเดือนก่อน +1

    हजुरको यस्तै भिडियो हरु हेरेर मलाइ पनि नेपाल घुम्न मन लागेको छ सो अब मेरो नेपाल आउने बितिकै रारा ताल को तयारी मा छु sisy ❤

  • @krishnachand6469
    @krishnachand6469 11 หลายเดือนก่อน

    I am 19 year old and I like your video to much ❤

  • @mbbudha
    @mbbudha 11 หลายเดือนก่อน

    नमस्कार हजुर । म कञ्चनपुर महेन्द्रनगरबाट i am big fan of your and also Subscriber. मैले प्राय: सबै भिडियोहरू हेरे अत्यन्तै रमाइला,मनमोहक तथा दुर्लभ र बहु आयामिक छन् । हाम्रै खोलाटोलाकी एक साहसी नारीले यति ठूलो लक्ष्यसहित प्रकृतिलाई अंगालेकोमा धेरै खुशी लाग्यो। धैर्यता, हौंसला,आंट, सहास र समर्पण नै जिन्दगीका अमूल्य सूचकहरू हुन जसले जीवनलाई डोर्याउन सरल र सहजता तुल्याउँछ र मनलाई शान्त र प्रफुल्लित गराई सार्थकताको अनुभूति सिर्जना गराउँछ। धन्यवाद।

  • @rupakrai5177
    @rupakrai5177 11 หลายเดือนก่อน

    हो हजुर हो मान्छे हरु यस्तो छन् कि
    यसरी बनाएको भिडियो हेर्न मन पराउँदैनन् किन हो कुन्नि हेर्नु चाहन्छन खाको,मारेको कसको बुडी को सङ्ग गयो येस्तो येस्तो हेर्छन् तर म चाहिँ तपाइँको भिडियो नछुटाई हेर्ने गर्छु तपाइँको भिडियो मा एकदम नेपालको लोप लाग्दो रमणिय स्थान ठाउँ हरु हेर्न पाउँदा खुसी लागेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ik3yx9je8j
    @user-ik3yx9je8j หลายเดือนก่อน

    सलाम छ श्रीर्जना बहिनी तपाईंको यो हुम्ला यात्रा साँच्चिकै अविस्मरणीय छ जीवनमा एकपटक पुग्नै पर्ने ठाँउ रहेछ।😮❤

  • @user-vi9xl5vr9c
    @user-vi9xl5vr9c 11 หลายเดือนก่อน +3

    I regularly watch your videos but this one TOTALLY blew my mind! So proud of you! You are a trailblazer in the truest sense! We need more Nepalese women like you out there! I wish you luck in all your future travels! I will keep cheering for you! ❤

  • @nirmalapande6820
    @nirmalapande6820 10 หลายเดือนก่อน

    Jay bholay
    May bholay baba keeps you always healthy and strong
    Brave lady representing Nepal
    Salute you

  • @rajlimbu5997
    @rajlimbu5997 11 หลายเดือนก่อน

    Your the Reyal hero Sirijana I all watch ura videos I’m naw Bahrain 🇧🇭🇳🇵

  • @user-ki4iv9ed2h
    @user-ki4iv9ed2h 10 หลายเดือนก่อน

    People talk about adventure and else bla bla bla but this is real adventure in real life!! Massive Respect!!!

  • @surajrana8582
    @surajrana8582 11 หลายเดือนก่อน

    Great work ❤ 👏

  • @cntoshgurung3671
    @cntoshgurung3671 11 หลายเดือนก่อน +1

    Superwoman do trek challenge not momo challenge.
    You are superwoman and thank you for who you are.
    Go on sister explore more and more.
    May god bless you always and everywhere.

  • @grg131
    @grg131 11 หลายเดือนก่อน

    Awesome ❤

  • @jayprakashshahi2998
    @jayprakashshahi2998 11 หลายเดือนก่อน

    गहकिलो आजकि धनि आदरणीय सिर्जु दिदि ❤❤

  • @kumarchettri8971
    @kumarchettri8971 11 หลายเดือนก่อน

    I appreciate your hard work showing such a beautiful place by putting your life in danger. May God always bless you. Kurseong, west Bengal, India.

  • @amulyawhaling2022
    @amulyawhaling2022 11 หลายเดือนก่อน

    Only few peoples will get opportunities to have this kinds of adventures. Millions of people wish but due to all kinds of circumstances they can’t ,so you have the privilege don’t demotivate yourself be strong and enjoy your work and life .

  • @Milam284
    @Milam284 11 หลายเดือนก่อน

    Amazing 😻

  • @abhichaudhary928
    @abhichaudhary928 11 หลายเดือนก่อน

    Nice work ❤

  • @harkuzsampang8407
    @harkuzsampang8407 11 หลายเดือนก่อน

    Wao Amazing

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 10 หลายเดือนก่อน

    Great work

  • @rajeshmandal7409
    @rajeshmandal7409 11 หลายเดือนก่อน

    Loved it ❤

  • @amritathebe1753
    @amritathebe1753 11 หลายเดือนก่อน

    awesome ❤❤😮

  • @rajendrakhadka4593
    @rajendrakhadka4593 11 หลายเดือนก่อน

    nice and amazing.

  • @sanjivanrai2569
    @sanjivanrai2569 11 หลายเดือนก่อน

    Amazing ❤❤

  • @villagerneplease
    @villagerneplease 11 หลายเดือนก่อน

    amazing ❤❤

  • @rajuhumagain3540
    @rajuhumagain3540 10 หลายเดือนก่อน

    keep it up . ❤

  • @renunagarkoti3569
    @renunagarkoti3569 11 หลายเดือนก่อน

    you are great

  • @Nirajrc
    @Nirajrc 11 หลายเดือนก่อน

    तपाइको मेहनतले नगएको ठाउमा पनि घर बसिबसि हेर्ने मौका पाएका छौ ! सलुट छ तपाइलाइ जसले यस्तो ठाउको बारेमा जानकारी दिनुभयो ❤❤👌🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 11 หลายเดือนก่อน

    Good job baini thanks 4 video.

  • @karmatamang8827
    @karmatamang8827 11 หลายเดือนก่อน

    keep up the good work 🤞

  • @sharadabishwakarma3757
    @sharadabishwakarma3757 11 หลายเดือนก่อน

    आजको भल्गमा तपाईंले बोलेको कुराले मलाई पनि चसक्क मन छोयो । एउटा हातले मोबाइल समाएर अर्को हात मात्रै हल्लाएर नाचेको भिडियो धेरै ले हेर्छ्न । मेहनती,इमानदारी को भन्दा छ्ट्टुको बोलबाला छ । तपाईंले जे काम गर्दैहुनुहुछ त्यो आफैमा ओजिलो र गौरवान्वित तुल्याउने खालको छ । पश्याताप नगर्नुस । अझै अगाडि बढनुस । ❤️

  • @gautamparbat
    @gautamparbat 11 หลายเดือนก่อน

    amazing video

  • @Santosh084
    @Santosh084 11 หลายเดือนก่อน +1

    Amazing and keep it up ❤❤

  • @tamangrai5851
    @tamangrai5851 11 หลายเดือนก่อน

    Thank you for sharing!! 🙏 beautiful place!!

  • @ghelbusherpa
    @ghelbusherpa 11 หลายเดือนก่อน

    Waw amazing❤😮😮😮

  • @Bipana369
    @Bipana369 11 หลายเดือนก่อน

    Thank you so much for sharing this❤❤❤

  • @riyazmagar8788
    @riyazmagar8788 11 หลายเดือนก่อน

    ❤Good job sister ❤beautiful place ❤

  • @newnepal5158
    @newnepal5158 11 หลายเดือนก่อน

    Nice#amezing

  • @sujatakhadka9552
    @sujatakhadka9552 11 หลายเดือนก่อน

    It's really amazing ❤

  • @RSPradhan1
    @RSPradhan1 11 หลายเดือนก่อน

    You are doing something a lot of people can only dream of so keep it up and thank you for taking me to places I would love to go but cannot. I never miss your episode.

  • @anandathapa9423
    @anandathapa9423 11 หลายเดือนก่อน +1

    मैले कहिले कमेन्ट गर्दिन तर आज गरिदै छु with huge respect

  • @devimayathapa299
    @devimayathapa299 11 หลายเดือนก่อน

    More power to you 💪 ❤

  • @yamrajpunmagar3301
    @yamrajpunmagar3301 11 หลายเดือนก่อน

    Wowo amazing 😻😍😍

  • @safeway4506
    @safeway4506 11 หลายเดือนก่อน

    A great effort. Keep going❤

  • @AnishDangi-ji9ib
    @AnishDangi-ji9ib 11 หลายเดือนก่อน

    You are the best❤

  • @bibekchaudhary7
    @bibekchaudhary7 11 หลายเดือนก่อน

    What a adventurous journey 😍🥰😍I hope to be there soon!

  • @aidigee8522
    @aidigee8522 11 หลายเดือนก่อน

    Lots of Struggle, but you never fail to amaze us. Much love and Keep Going.