sizu बहिनिको यस्तो साहसलाई एक सुलुट छ मेरो कति एपिसोडहरुले त आखाबाट आँसु नै झर्छ देशको नेताहरु सबै गफमा मात्र जनतलाई आस्वासन दिन्छ देशमा यति धेरै सम्भबना छ तर नेता भनौदाहरुलाई कुनै मतलब नै छैन देशलाई समृद्धि गर्छु भन्नेहरु मात्र आफ्नै समृद्धिमा बेस्त छन यसरी कसरी देश समृद्धि हुन्छ,बहिनिलाई धेरै धन्यवाद छ देशले नचिनेको नदेखेको ठाउँदेखाई दिएकोमा।
❤❤❤ क्या दामी लाग्यो दिजु बिदेस मा 40,45% को गर्मी पनि न्यानो लाग्यो हजुर्को भिडिओ हेरेर कति राम्रो ठाउँ वावो धेरै सुन्दर धेरै राम्रो भिडिओ दिनु भाकोमा धेरै धेरै धन्नेवाद अजै येस्तै भिडिओ हरु हेर्न पाउ सोस्थ्ये को ख्याल गर्नु धन्नेवाद ❤❤❤❤❤❤❤❤
सिर्जना बैनीका हरेक भिडियोले मन जित्छ, सायद कुनै दुखका भिडियोहरु या त कुनै रमाइला भिडियोहरु.,नेपालीपन र नेपाली भुमी समेटिएका भिडियोहरुले मन नजित्ने कुरै भएन..बेष्ट अफ लक बैनी सिर्जु
Struggle & hard work ..... प्रकृतिले आफुले के दिए भन्ने कुरामा कहिले घमन्ड गरेन --- अनी प्रकृती ले दिएको सबै हाम्रो हो भन्ने भाव राख्नु हुन्न भन्ने कुरा कति मिठो गरी सिकाउनु भएको छ --- मह झिक्दै गर्दा .... जीवनमा दुःख आईपर्छ तर जीवन दुःख होइन भन्ने कुरा कति मिठो संग सिकाउन जानेका हुन्छ्न्, है --- गाँउमा शान्त संग बसेका सुन्दर मनहरुले --- ✨❤️
सिर्जना जी तपाइको Passion र Dedication देखेर म एकदमै प्रभावित भएको छु । तपाइको Vlogs को म नियमित दर्शक हु । सिर्जना जी अझै सफलता को शुभकामना । Best up luck upcoming days 🙏 Watching from Qatar
Wow, what an incredible honey hunting adventure! The bravery and skill of these hunters is truly admirable. The way they navigate through the rugged terrain and risk their lives to harvest honey from the wild bees is both thrilling and awe-inspiring. It's amazing to witness the harmony between humans and nature in this ancient tradition. This video has given me a newfound appreciation for the delicate balance of our ecosystem and the importance of preserving these unique practices. Thank you for sharing this captivating glimpse into the world of honey hunting!
wow its a real life and real struggle 😊how a Nepali people survive their life through with a so much difficulties . Hats up to you sister 🙏keep going ,thank you so much for this sweet honey hunting video❤❤.
बिहानीको झुल्के घाम हिमालको छाया, नेपाल हाम्रो देश राम्रो आत्मै देखि माया।। हिमालको चिसो हावा मन छुने हरपल। स्वर्ग भन्दा कम छैन मेरो प्यारो नेपाल। #yaklo_yetri
sizu बहिनिको यस्तो साहसलाई एक सुलुट छ मेरो कति एपिसोडहरुले त आखाबाट आँसु नै झर्छ देशको नेताहरु सबै गफमा मात्र जनतलाई आस्वासन दिन्छ देशमा यति धेरै सम्भबना छ तर नेता भनौदाहरुलाई कुनै मतलब नै छैन देशलाई समृद्धि गर्छु भन्नेहरु मात्र आफ्नै समृद्धिमा बेस्त छन यसरी कसरी देश समृद्धि हुन्छ,बहिनिलाई धेरै धन्यवाद छ देशले नचिनेको नदेखेको ठाउँदेखाई दिएकोमा।
Thank you for Vloger ,ban lae puja garnu bhanda aghi. Khane khanchuwa haru.
मह किन्नु थियो उहाहरुको Contact number description मा राखिदिनु न ।
दीन भरिको तनाब थाकेको शरीर पनि यहाँको भिडियो हेरे पछि शान्त अनि तनाब थकान नै हराउँछ अति आनन्द आउँछ धन्यबाद यहाँलाई।
आजको दृश्य झन् क्या मज्जाको रैछ अर्गानिक मह निकालेको अनी ती स्थानिय सँग को मिठो अनी रमाइलो कुरा कानी र मनोरम प्रकृतीको साथ ❤❤❤❤❤दीदी
मुखै रसायो बरै धन्यबाद सिज्जु😋
भिर माउरी ले टोक्लान है हजुर ७८ बर्ष मा पनि यस्तो जोस जागार बा लाई त मान्नु पर्ने रैछ ❤❤❤🙏🙏🙏
tokeko thiyo yauta le😀
❤❤❤ क्या दामी लाग्यो दिजु बिदेस मा 40,45% को गर्मी पनि न्यानो लाग्यो हजुर्को भिडिओ हेरेर कति राम्रो ठाउँ वावो धेरै सुन्दर धेरै राम्रो भिडिओ दिनु भाकोमा धेरै धेरै धन्नेवाद अजै येस्तै भिडिओ हरु हेर्न पाउ सोस्थ्ये को ख्याल गर्नु धन्नेवाद ❤❤❤❤❤❤❤❤
दिदि को भिडियो हेर्न साथ मन आनन्द हुन्छ।
र एक्दम सकारात्मक सोच आउछु ।
keep doing diju❤❤
सिर्जना बैनीका हरेक भिडियोले मन जित्छ, सायद कुनै दुखका भिडियोहरु या त कुनै रमाइला भिडियोहरु.,नेपालीपन र नेपाली भुमी समेटिएका भिडियोहरुले मन नजित्ने कुरै भएन..बेष्ट अफ लक बैनी सिर्जु
Struggle & hard work .....
प्रकृतिले आफुले के दिए भन्ने कुरामा कहिले घमन्ड गरेन --- अनी प्रकृती ले दिएको सबै हाम्रो हो भन्ने भाव राख्नु हुन्न भन्ने कुरा कति मिठो गरी सिकाउनु भएको छ --- मह झिक्दै गर्दा ....
जीवनमा दुःख आईपर्छ तर जीवन दुःख होइन
भन्ने कुरा कति मिठो संग सिकाउन जानेका हुन्छ्न्, है ---
गाँउमा शान्त संग बसेका सुन्दर मनहरुले --- ✨❤️
सारै राम्रो भिडियो ।
Good thing about her vlog is her interaction with locals. ❤
So brave hamro dijju❤ you....
❤❤❤कति राम्रो नेचुरल भिडियो wow बधाई छ सिर्जु
Wowo nice beautiful place video akdaimai ramro xa 👍️👍️👍️❤️
Keep it up dizu😘 sarei majja aauxa hjr video herda😍
मह जस्तै मिठो भिडियो keep going sizzu ji💖
म सधै यो चेनल हेर्छु धेरै खुसी अनि रमाइलो लाग्छ ।
७८ बर्ष बुवाको जोस लाई मेराे🙏🙏सिर्जु दिदी को सबै भिडियो राम्रो लाग्छ सम्मपुर्न टिमलाइ 🙏🙏🙏🙏
most underrated vlogger u deserve millions of love.....
keep Going didi 😍,
Sending Love ❣️
Keep up the good work one of mine Favorite Bravo Lady♥️🤘
सिर्जना जी तपाइको Passion र Dedication देखेर म एकदमै प्रभावित भएको छु । तपाइको Vlogs को म नियमित दर्शक हु । सिर्जना जी अझै सफलता को शुभकामना । Best up luck upcoming days 🙏
Watching from Qatar
wowwww ....amazing ❤❤कति सुन्दर अनि हेर्दा पनि आनन्द लाग्ने भिडियो ❤❤❤❤
हेर्ने कथा टिम ले पनि यस्तै भिडियो बनाउनु भाछ। (बाघ काे बङ्गारा) हेर्ने कथा ❤❤❤❤❤
हाम्रो रुकुम कि सान दिज्जु लाई सलुट छ we are always support fo you diju million subscribe puguos xitai😊
Keep it up didi❤❤❤
Waww धेरै रमाइलो लाग्यो दिदी
Srijana bahini thanks a lot. Your explores so interesting and excited. Keep it up. God bless you always.
One of the amazing female vloggers of Nepal. I am your subscriber Srijana ji !!
thank you so much !!
lots of love from baglung hai sizzu dizzu💝
thank you for this vlogs sirjana ji 🙏🙏watching from kuwait
म रोल्पा को मान्छे तर अहिलेकै कतार बाटा हेर्दै छु दामी sister
Herne karha ko baag ko bangara jstai lagyo..हेर्ने कथा र srijana dd ko story regular herne grxu..
ekdamai raamro laagyo video tqs for beautiful video
Wow wonderful 78 baba his aragani eat for every day and nice vidiyo sis🎉🎉🎉 i am wach form qatar
Baball xa deee❤
Sizzuuu beautiii swastheko khyalll garnuss hoii
हजूर काे टिम xain तै पनि यति लामो भिडियो हुन्छ मनै देखि नमन गर्छु
dd you are doing great job ❤ani hajurko beha ko vdo pani halsyoo na herna man xha😍😍
Wonderful scenery and the people, love it really enjoyed.
amazing video lots of love sizzu sis from Qatar🇧🇭🇳🇵♥️💪
आहा अती सुन्दर सम्मान योग्य मेहनत
Maam great video👍👍 real hard work great people.
सिर्जना दिदि धेरै धेरै धन्नेबाद हजुर लाई❤❤❤❤
😍
Full mazza aayo❤
Salute Di, Have a good trip 💞
very nice videos sister ❤❤❤❤❤❤ 🙏🙏🙏🙏
हाम्रो तिरको जनजीवन यस्तै छ,🙏
Aha kati ramro mo Darjeeling Bata youraj rai❤❤🎉🎉😮😅😝😝😛🇮🇳🇳🇵🎉🎉👍👍👌👌🙏🙏🙏
Ramailo Baini 😊😊😊😊
Thank you for this vloge sis...its Nice.
Thank you for promoting Rukum east
You are the best sister I love your videos
Keep it up❤
Omg kasto jokhim thauma janu parni raix ni😢 💕💕
मेहनत र सङ्घर्ष थोरै र सिमित हुने र एकपटकको मेहनतले सधै पुग्ने भय रुकुम बासीलाई सधै honey hunthing maa जानू पर्दैन थियो होला❤❤
amazing shots😍
यो मह काडेको देख्दा बचपनको यादले भाबुक भैइयो
beautiful nature place DD❤❤❤
Oo my god ❤
Kasto dami yar just wou
keep it up good work❤
Beautifully captured....सिज्ज़ु। 🖤🤍🤗💙
Wow...thanks dd for showing this.👏
Please somebody say., what's the name of the background music?
Sanding love from Sikkim 🌹 baine
Aba balla man khusi vayo video hernu payar
Wow, what an incredible honey hunting adventure! The bravery and skill of these hunters is truly admirable. The way they navigate through the rugged terrain and risk their lives to harvest honey from the wild bees is both thrilling and awe-inspiring. It's amazing to witness the harmony between humans and nature in this ancient tradition. This video has given me a newfound appreciation for the delicate balance of our ecosystem and the importance of preserving these unique practices. Thank you for sharing this captivating glimpse into the world of honey hunting!
वा व हेरेर मज्जा आयो दिदि❤
Keep going much love😍
dherai youtuber dekhe but hajur ko jasto organik video kasai ko dekhina hajur ko video le man khusi hunx 🙏
Dherai ramro xa❤❤❤❤
wow its a real life and real struggle 😊how a Nepali people survive their life through with a so much difficulties . Hats up to you sister 🙏keep going ,thank you so much for this sweet honey hunting video❤❤.
thank you brother!!
Honey dherai na khanu ni feriii sirjanaa beautiii
Wow vedio kya ananda aune herda pani
Lots of love from terhathum ❤
Nice 👌 video 🙏💞
धेरै nice video di hjr
धेरै खानु हुँदैन है यो भिर मौरीको मह फेरि लाग्यो भने गाह्रो हुन्छ । घर मौरीको जस्तो होइन ।❤
So beautiful place thank you sizzu sis ❤
Dherai ramro lagyo
Wowww❤❤❤
Wow! It's amazing vlog! I am happy to be part of this extremely special experience! It was unforgettable 🤘🏽
Thank you so much demid.❤️❤️
I meet Sirjana Sizzu didi In Bus < She is So sweet & Beautiful With no ego❤️{ You remember Me dee💦
Yes vai ..
Thank you so much..
Timi le malai pani diyko thiyo.. …..ni
बिहानीको झुल्के घाम हिमालको छाया,
नेपाल हाम्रो देश राम्रो आत्मै देखि माया।।
हिमालको चिसो हावा मन छुने हरपल।
स्वर्ग भन्दा कम छैन मेरो प्यारो नेपाल। #yaklo_yetri
Loved it❤👍
Wow amazing 😍🙏🇳🇵🥀
Beautiful natural ❤❤❤ from banglor sister
रुकुमपुर्व कुन ठाउ हो त्यो पनि खुलाउनु भएको भए अझै राम्रो हुने थियो। निकै चासोको विषय भयो मेरो लागि।
Dammi lagyo sirzana sis.
Karne buda is interesting character he is god man 😊
Beautiful place
पहाडको ओखती हामी दर्शकलाई पनि चखाउनुस हौ लेकको मह र बुटी खाएर हुर्केका बेडाच्याङ्ग्राको मासु अर्ग्यानिक जडिबुटी हो
Dherai ramro xa
साहसी महिला ❤
its amazing amazing
Wow amazing vlog.
❤❤❤❤सिज्जु को हनी हन्टिङ हेर्दै छु है
😄thank you..
favourite one vloger😗💖
❤❤
Wow Amazing ♥️♥️