सृजना सिज्जु...सच्चै ईश्वर को एक अनमोल सृजना नै हो। दुरवर्ती ठाउहरु जस्को प्राकृतिक अनि सामाजिक सुन्दरताहरु हेर्न सृजना नभए सायद स्वंभव हुने थिएन जस्तो लाग्छ।सरल भाषा अनि सुन्दर प्रस्तुती। हजुरको सैयम, कोसिस, धैर्य अनि लगन लाई सलाम। भविश्यमा अझै रोचक सृजनाको आशा राख्दछु। GOD BLESS❤
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ??? हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।।। गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली!! जय, जय, जय नेपाल 😍 सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल 😍🙏😍
पर्यटन क्षेत्रको लागि तपाईको मेहनत र प्रकृतिको अनुपम सुन्दरता, दुबैको प्रशंसा गर्ने शब्द नै छैन । धेरै धेरै धन्यवाद Sirjana Sizzu हजुरलाई लुकेका र पर्यटक कुरेर बसिरहेका कर्णालीका गन्तव्यहरुलाई उजागर गरेकोमा । सधै यसै गरी अघि बढ्नु, शुभकामना छ हजुरलाई।❤❤❤
साँच्चै भन्ने हो भने यति सुन्दर ठाउँ कहीं छैन होला जहाँ प्रकृति मात्र आफै रमाउँछ र आफ्नो परिचय अरु सामु देखाउन पाउँदैन जुन हजुरले हामी सबै लाई देखाउनु हुन्छ यसै मा छ गर्व हजुर जस्तो चेली पाउँदा उच्च सम्मान छ दीदी साथै चाँडै अर्को गन्तव्य हेर्न पाउँ❤❤❤❤🙏🙏
अति सुन्दर दृश्यहरु अति रमणीय स्थलहरु,,, सानो सुझाव यहाँ लाई : सुरुवात कहाँबाट , यातायातको बारेमा अनि गन्तव्य सम्म पुग्दाको लाग्ने अनुमानित खर्च हरुको बारेमा पनि उल्लेख गर्नु भएको भए अझ प्रष्ट हुनेथियो, समग्रमा रमाइलो लाग्यो, धन्यवाद ।
साैन्दर्य कर्णाली काे बेग्लै छ। तपाईं जस्तो महान मान्छे ले याे दृश्य आफ्नो क्यामरामा कदैगराएर हाम्रो माझ देख्न पाउदा निकै प्रफुल्लित बनाउछ। धन्यवाद छ अझै तपाईको यात्रा सुखद शान्ति र सुरक्षित रहाेस।
❤️🙏 दिदि धेरै धेरै धन्यवाद ❤️🙏 भन्न मन लाग्यो , मनदेखि नै कसम.... थाहा छैन, कूनै दिन म यहाँ पुग्छु पुग्दिन, तर टाढा बाट मलाई यो सुन्दर ठाँउमा तिमिले लगिदियौ दिदी ❤️😘😘😘😘.... तिमीसँग यात्रा गर्दा निकै खुशी हुन्छ मन ❤️🙏😘 सुन्दर ठाउँ पुग्न, दुःख पनि सुन्दर तरिकाले नै गर्नु पर्दछ, यो कुरा राम्रो संग बुझन सकिन्छ , - यो अलौकिक भिडियो मार्फत , सायद यो भिडियो हेर्दा -- जो कोहीलाई पनि यो ठाउँ जाने रहर जाग्ला, तर मलाई रहर जाग्यो --- कर्णाली लाई मनदेखि नै नमस्कार गरेर आउँने इच्छा 🥺🙏❤️....कर्णालीका मान्छेले आफ्ना पाहुनालाई गर्ने सत्कार अनी प्रेम देखेर मलाई पनि त्यो प्रेम मनमा सुरक्षित गर्न इच्छा 🥺❤️.... कर्णाली दुःखी कसरी छ,.... आफ्ना पाहुनालाई स्वागत गर्दा ति भान्सा कति सुन्दर देखिन्छन्, अनी ती अनुहार झैं खुशीले टल्किरहेक भाँडाहरु पनि🥺❤️.... सहरमा त तिर्खाले आकुलब्याकुल हुँदा पनि पानी दिने हातहरू हुँदैनन्, भोको पेटको व्यङ्गय गर्दै मान्छे अघि जान्छन्, सहरमा मानवता , संस्कार , संस्कृति हराउँदै गएको छ साच्चै नेपाल , गाउँतिर भेटिन्छ , ❤️🇳🇵.... गाउँमा नेपाल बाँचेको छ -- यो बाँचेको नेपाल र नेपाल बचाएका मान्छे देखाउने तिमी महान् छौ दिदी ❤️🙏🥺... आयु सापटी दिन मिल्ने भएँ --- म मनको कुनाबाट अथाहा खुशीले भरिएर मेरो आयु तिमीलाई दिने थिएँ दिदी कसम ❤️✨🙏 प्रकृतीले तिमी पाउनुमा गर्व गर्दै आफ्नु सान बढाएको छ ❤️✨❤️🙏
आहा कति सुन्दर छ है हाम्रो नेपाल अनि नेपालभित्र को कर्णाली , यती धेरै दुख गरेर हाम्रो लागि नयाँ ठाउँ देखाई दिनुभयो धेरै धेरै धन्यवाद छ है सिर्जना जी तपाइँ लाइ , कुवैत देखी हेर्दै छु , आफ्नो ख्याल राख्नु होला 🙏🙏💝💝👍👍
Finally, you made us proud to witness that sacred and hidden destination. I personally feel immense peace of mind with your narrations of such solo travel Vlog. Be safe and keep vblogging. 💯👍✌️
बल्ल आयो ! राति 2:30 बजे हेर्दैछु खोज प्रस्तुतिको लागि धन्यवाद ! मासु छैन रे हैट ! लौ पागल पागल मिलेर 😂 अन्त नक्कल पार्न पाएनौ रे ! 😊 हेर्न मन चुलबुल भएको अनौठो ढुङ्गा हेरियो । सृजना जी धन्यवाद ❤❤❤ बहिनीको हरेक भिडियो छुटाएको छैन ।
Srijana, tu si great. This is trueky an amazing place. Thank you so much for showing me this magical destination. Yes this is truely one of the most beautiful places of natural art carved by centuries of water flowing through them. My hats off to you. ❤❤❤ Thank you one more time.
प्राकृतिक सुन्दरताले भरिएको मेरो देश !यति सुन्दर ठाउँ देखाउनु हुने मेरो देशको छोरिलाई अनगिन्ती धन्यवाद
सृजना सिज्जु...सच्चै ईश्वर को एक अनमोल सृजना नै हो। दुरवर्ती ठाउहरु जस्को प्राकृतिक अनि सामाजिक सुन्दरताहरु हेर्न सृजना नभए सायद स्वंभव हुने थिएन जस्तो लाग्छ।सरल भाषा अनि सुन्दर प्रस्तुती। हजुरको सैयम, कोसिस, धैर्य अनि लगन लाई सलाम। भविश्यमा अझै रोचक सृजनाको आशा राख्दछु। GOD BLESS❤
आहा कती सुन्दर ठाऊ मेरो देस यति सुन्दर ठाऊ देखाऊंनू को लागी धेरई धेरई धन्या बाद छ हजूर बैनी लाइ 🙏❤️
❤❤❤❤
एक दम उत्कृष्ठ भिडियो!!
एकदमै राम्रो ठाँउ,, ठाउँ को नाम र हल्का जाने मार्गदर्शन पनि पाए राम्रो हुने थियो ।।
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ???
हामीले हिमाल उठायौँ एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।।।
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली!!
जय, जय, जय नेपाल 😍
सुन्दर, शान्त, विशाल, सुन्दर, शान्त, विशाल 😍🙏😍
Woww verry beautiful karnali aati Sundar thank you sizzu baine 🙏🙏❤️❤️
यो यात्रा जारी रहोस नेपाल सङ्गै सोमालियाको हिउँमा साहाराको बालुवामा अमेजनको जङ्गलमा the brave girl को रुपमा भबिस्यमा देख्न पाइयोस कामना 🙏
Khoon jagah ho kati ramro 🥰🥰🇳🇵🇮🇳🎉🎉mo Darjeeling Bata😮😮♥️🤷🤷🤩😛😛🙏🙏🙏👌👌👌👍👍👍
Yo Nepal 🇳🇵 ko Karnali Pradesh ko HUMLA DISTRICT ma parne himali VILLAGE ho
Wow kati ramro hamro nepal jaha gaye pni kati sunder ani tyo dujam gaun ani tyo karnali nadiko dunga ma pni eakdin janu man lagyo hai sis😍😍🙏👍
एक शाहासी चेली अति सुन्दर
यो ठाउँ नेपाल को गहना हो प्रचार प्रसार र थोरै सुगमता पुर्याउन सके प्रतिष्ठीत गन्तब्य हुन सक्छ
विशेष धन्यबाद Sizzu हजुर।
प्रकृतिकाे अनुपम भण्डार हुम्ला लाई नजिकै बाट निहालेर यथार्त चित्रण गरि संसार भर चिनाउने प्रयास गर्नु भएकाेमा।
पर्यटन क्षेत्रको लागि तपाईको मेहनत र प्रकृतिको अनुपम सुन्दरता, दुबैको प्रशंसा गर्ने शब्द नै छैन । धेरै धेरै धन्यवाद Sirjana Sizzu हजुरलाई लुकेका र पर्यटक कुरेर बसिरहेका कर्णालीका गन्तव्यहरुलाई उजागर गरेकोमा । सधै यसै गरी अघि बढ्नु, शुभकामना छ हजुरलाई।❤❤❤
Wow ❤❤
साँच्चै भन्ने हो भने यति सुन्दर ठाउँ कहीं छैन होला जहाँ प्रकृति मात्र आफै रमाउँछ र आफ्नो परिचय अरु सामु देखाउन पाउँदैन जुन हजुरले हामी सबै लाई देखाउनु हुन्छ यसै मा छ गर्व हजुर जस्तो चेली पाउँदा उच्च सम्मान छ दीदी साथै चाँडै अर्को गन्तव्य हेर्न पाउँ❤❤❤❤🙏🙏
ओहो! अलौकिक स्थान 🙏
astoundingly beautiful. Once explore Kalajagra Bajura hai sister
हजुरको भिडियो हेर्दा आफै पुगे सरह लाग्छ धन्यबाद
Wow amazing place, thank you so much दिदि हुम्ला पनि पुर्याउनु भयो जय होस् 🙏
प्राकृतिक सुन्दरताले सिगारिएकाे अनुपम छ मेराे देश । सृजनाका आँखाहरुबाट हेरिरहेकाे छु म । धन्यवाद छाेरी ।
सुरुवात को लागी हार्दिक बधाई छ ।
👍
Beautiful place 🥰😍
Love from India 🇮🇳🇳🇵❤
तपाईको विडियो ले मलाई योगमा प्राणायाम गर्दा जस्तै आनंदको अनुभूति दिनछ 💐❤
Can't believe it's in our country thanks for showing dream destination
अति सुन्दर दृश्यहरु अति रमणीय स्थलहरु,,, सानो सुझाव यहाँ लाई : सुरुवात कहाँबाट , यातायातको बारेमा अनि गन्तव्य सम्म पुग्दाको लाग्ने अनुमानित खर्च हरुको बारेमा पनि उल्लेख गर्नु भएको भए अझ प्रष्ट हुनेथियो, समग्रमा रमाइलो लाग्यो, धन्यवाद ।
amazing place
nicely explored
Keep Going Sister
Love From RBB
धेरै राम्रो राम्रो दृश्य देख्न पायौं हजुर लाई धेरै धेरै धन्यवाद।
साैन्दर्य कर्णाली काे बेग्लै छ। तपाईं जस्तो महान मान्छे ले याे दृश्य आफ्नो क्यामरामा कदैगराएर हाम्रो माझ देख्न पाउदा निकै प्रफुल्लित बनाउछ। धन्यवाद छ अझै तपाईको यात्रा सुखद शान्ति र सुरक्षित रहाेस।
❤️🙏 दिदि धेरै धेरै धन्यवाद ❤️🙏
भन्न मन लाग्यो , मनदेखि नै कसम....
थाहा छैन, कूनै दिन म यहाँ पुग्छु पुग्दिन, तर टाढा बाट मलाई यो सुन्दर ठाँउमा तिमिले लगिदियौ दिदी ❤️😘😘😘😘....
तिमीसँग यात्रा गर्दा निकै खुशी हुन्छ मन ❤️🙏😘
सुन्दर ठाउँ पुग्न, दुःख पनि सुन्दर तरिकाले नै गर्नु पर्दछ, यो कुरा राम्रो संग बुझन सकिन्छ , - यो अलौकिक भिडियो मार्फत ,
सायद यो भिडियो हेर्दा -- जो कोहीलाई पनि यो ठाउँ जाने रहर जाग्ला, तर मलाई रहर जाग्यो --- कर्णाली लाई मनदेखि नै नमस्कार गरेर आउँने इच्छा 🥺🙏❤️....कर्णालीका मान्छेले आफ्ना पाहुनालाई गर्ने सत्कार अनी प्रेम देखेर मलाई पनि त्यो प्रेम मनमा सुरक्षित गर्न इच्छा 🥺❤️.... कर्णाली दुःखी कसरी छ,.... आफ्ना पाहुनालाई स्वागत गर्दा ति भान्सा कति सुन्दर देखिन्छन्, अनी ती अनुहार झैं खुशीले टल्किरहेक भाँडाहरु पनि🥺❤️.... सहरमा त तिर्खाले आकुलब्याकुल हुँदा पनि पानी दिने हातहरू हुँदैनन्, भोको पेटको व्यङ्गय गर्दै मान्छे अघि जान्छन्, सहरमा मानवता , संस्कार , संस्कृति हराउँदै गएको छ
साच्चै नेपाल , गाउँतिर भेटिन्छ , ❤️🇳🇵.... गाउँमा नेपाल बाँचेको छ -- यो बाँचेको नेपाल र नेपाल बचाएका मान्छे देखाउने तिमी महान् छौ दिदी ❤️🙏🥺... आयु सापटी दिन मिल्ने भएँ --- म मनको कुनाबाट अथाहा खुशीले भरिएर मेरो आयु तिमीलाई दिने थिएँ दिदी कसम ❤️✨🙏 प्रकृतीले तिमी पाउनुमा गर्व गर्दै आफ्नु सान बढाएको छ ❤️✨❤️🙏
One of my favourite destination of Nepal 🇳🇵.Its an amazing .Incridible Nepal.
आहा कति सुन्दर छ है हाम्रो नेपाल अनि नेपालभित्र को कर्णाली , यती धेरै दुख गरेर हाम्रो लागि नयाँ ठाउँ देखाई दिनुभयो धेरै धेरै धन्यवाद छ है सिर्जना जी तपाइँ लाइ , कुवैत देखी हेर्दै छु , आफ्नो ख्याल राख्नु होला 🙏🙏💝💝👍👍
हाम्रो देशको सुन्दरता लोभै लाग्ने l❤️
कर्णालीमा सिज्जु जस्ता हजारौं मान्छे जन्मिनु पर्छ। Hidden beauty of karnali ❤
गजब को भिडियो नानि❤
साह्रै सुन्दर स्थान स्वर्गीय अानन्दको अनुभूति हुन्छ।
आहा कति राम्रो प्रकृति ।
My stories Humla ❤ heaven peace
Wow ramailo Gau ghar ko video sister om 🙏🙏🙏🌹💐🌺🥰🥰🥰 nice video sister
यस्तो लुकेको कर्णालीकाे लाेभ लाग्दाे ठाउँ धार्मिक स्थल हामीमाज पस्किनु भयाे।thank you sizzu dii🌿
Wow dd Kati ramro thau
अती सुन्दर ❤
boht hard, boht hard ,thanks for showing us such a beautiful part of heaven.
WA AMAZING AND INCREADIABLE VIDEO EXPLORING IN OUR NEPAL SO ALL THE BEST AND GOOD LUCK
Such a brave girl
Mero pyaro humla ❤
Missing my birth place🥹
Love form Australia
*क्या दामी ठाँउ हो आहा हाम्रो नेपाल पनि स्वीजरल्याण्ड भन्दा कम छैन मात्र प्रचारप्रसार कम भएको मात्र हो* ❤️🌹🙏
Beautiful my birthplace miss you my birthplace ❤❤❤❤
amazing chhyachung dhunga bahini
The name hidden bird is not enough for such a beautiful place , better you can call an Angel Bird of Heaven, and keep exploring you strong lady.
♥️🧡💛💜💚💙
brave_courageous gentlewoman and the encyclopedia for the hidden paradise of Western Nepal.
Best Wishes for your future endeavors 🌷🌹
Wow मन माेहक स्थान हेर्दा आँखा नथाक्ने अनि दिदीकाे मिठास स्वर 👌👌
Wow what's a place
सुन्दरता को बयान गरी साध्य छैन। हजुर लाई धेरै धन्यवाद।❤
Wow amazing place 🙏🏻
पकृति ले भरिपुर्ण भएको मेरो हुम्ला
Amazing 👌👍 outstanding 😍😍😍😍😍
One of the best sight I have seen about our country! Great job Sirjana ji-keep going!
Thank U so much sirju G for exploration of our beautiful karnali❤
Thank you so much for explore..
SUCH POWERFUL LADY, YOU ARE REQUESTED TO GO AHEAD IN YOU DREAM , SO ALL THE BEST AND GOOD LUCK
Waoooo,,,,,takecare सिर्जना sirzu❤❤❤❤❤❤
Wow Wow 👌 👏 😍 👍 ❤❤❤❤❤❤❤❤❤
Atti sundar.
Balla po herna suru gare hai.
❤❤❤
Thank you so much for made this beautiful video Srijana Didi ❤☺
Very informative travel vlog. It is really a dream destination!! Thank you.
Nice , what a lovely place!
I really appreciate your task and I enjoy my motherland vedio again thank you .
Finally, you made us proud to witness that sacred and hidden destination.
I personally feel immense peace of mind with your narrations of such solo travel Vlog. Be safe and keep vblogging. 💯👍✌️
बल्ल आयो ! राति 2:30 बजे हेर्दैछु खोज प्रस्तुतिको लागि धन्यवाद ! मासु छैन रे हैट ! लौ पागल पागल मिलेर 😂 अन्त नक्कल पार्न पाएनौ रे ! 😊 हेर्न मन चुलबुल भएको अनौठो ढुङ्गा हेरियो । सृजना जी धन्यवाद ❤❤❤ बहिनीको हरेक भिडियो छुटाएको छैन ।
thank you so much..
Dhanyabad...hopfully will travel someday
हुम्ला मेरो सपनाको जिल्ला!परिस्थिति समय र भाग्यले साथ दिए अबस्य पनि पुग्नेछु।
kya..sundar thau..janu manlagyo...thank you. sis
Sirzu sister thank you now i am from saudi arabia watching your every video.
AMAZING PLACE.
मेरो देश घुम्ने र देख्ने चाहना हजुरको भिडियो मार्फत पूरा गर्दैछु हजुरलाइ हृदय देखि नै धन्यबाद। यसरी नै नेपाललाइ विश्व सामु प्रचार गर्दै जानुहोला।
Always I’m waiting your video❤
Wow beautiful view
Srijana, tu si great. This is trueky an amazing place. Thank you so much for showing me this magical destination. Yes this is truely one of the most beautiful places of natural art carved by centuries of water flowing through them. My hats off to you. ❤❤❤ Thank you one more time.
Wow wonderful ! Thank you Sizzu for the introduce us about this beautiful palace.
he said Jya Khyung ! that means Garuda, Very nice if time favours I like to see. Good presentation.
Beautiful awesome view
Really beautiful video 😍☺️😍
Beautiful exploring Sis. Srizana, hoping for another same type of video, Thank you watching from Darjeeling.
Dherai ramro xa. 👌
Thanks a lot for such a excellent video.
मोति झै टल्किने हाम्रो वातावरणीय सेरोफेरो❤
Wow exquisite💕
Woww dami hami ni jana paye esto thau 🥰
Herne katha banda kam xaina ekdam ramro lagxa tapaiko video haru
Amazing place 👌👏
Beautiful place thanks for sharing everything hamro nepal 🇳🇵
मै आपका बहुत बड़ा फैन हूँ sizzu ji ❤❤❤❤❤ दार्जिलिंग से 🇮🇳🙏
Dherai ramro xa sister 😮😮 amazing place ❣️❣️❣️
You are so great prson
beautiful wow keep going up
what a beautiful place..I really enjoyed watching your video.Thank you❤
लामो समयपछि निक्कै राम्रो डकुमेन्ट्री भिडियो हेर्न पाइयो srijana जि। ❤❤
Awesome KARNALI HUMLA ❤❤Sizzu Nanu
Thankyou for such an amazing video😊.
thank you sooo much sister humla ko barayam humla ko sundarata sabbi maj purayunu vakoma hjr ko ya kam yagade baderhos..❤
dherai ramro lagyo
Baatary, dabar amala, kilear, farim lovely, dari falne,bakas, khata patta..... Amazing dokan exploring. Thank You Sriju dear.