आध्यात्मिक पर्यटनको प्रर्वधनमा लागेको गडेश जोनले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। यसले धुप, क्यान्डल लगायत यावत सामाग्री पनि उत्पादन र विक्री वितरण गर्दै आएको छ। थप जानकारीको लागि : www.thegoddesszone.com 9822799601
ब्रदरले एकजना भुत्लेको interview गरेका थिए। तिन्ले आफ्नो abstract कुरोलाई यसरी प्रस्तुत गरेका थिए, मानौ ती कुनै अन्य ग्रहबाट interview का यस देशमा (भलै ती स्वदेशी थिए।) प्रकट भएका हुन र ती जति अजासु यस लोकमा अन्य कोहि जन्मेकै छैन। अनि ई विदेशी भद्रमहिला, जो त्यस्तै प्रकृतिको subject matter बारे प्रकाश पार्दैछिन्। ईन्को लागि विदेशी भाषामा। तर गम्भीर कुरोलाई पनि कति सरलताका साथ present गरिन ईन्ले। Totally & 'exactly' down to earth शैलीमा। भनिन्छ नि, फलेको बृक्ष नुहिएको देखिन्छ। लटरम्म फलेको शानदार वृक्ष झैं रहिछन् ई भद्रमहिला । ✌️
काठमाण्डौ उपत्यका भित्र यस्ता यस्ता साधकहरु छन् उहाँहरुलाई त कहिले उजागर गर्नु भएन । आवश्यक पनि ठान्नु भएन, जस्ले जे सुकै भनोस् तर नेपाल मात्र एक ठाउँ हो तन्त्र विद्यामा सफल छ। यो पैसाको लागि गरिएको बिज्ञापनको बाहेक केहि होइन भने हजुर के भन्नु हुन्छ? उसको कमाईको लागि र आफ्नो कमाइको लागि यति सन्चारको दुरुपयोग बाहेक केहि हुन सक्दैन।
Quite impressive. तन्त्रको दार्शनिक पक्ष को बारेमा जान्नपाए आभारी हुने थियौं । तन्त्रको कक्षाहरु धेरै लिन पाईयो । तर क्लियर हुन सकिएन । आउदा दिनहरुमा यसमा पनि ध्यानदिनु भए हामी आभारी हुने थियौं । जय होस ।
Dear Yatri ji, saw many comments on language barrier. It would be best you can keep a Nepali translation videos. I am happy you started beyond Nepali and opening your doors for the world.
is regarded as one of Tantra's most important, most difficult and most secret rituals. Tantric texts as well as oral tales detail the process of the ritual and also tell its importanceClassical Tantra - the spiritual tradition that originated in India and flourished between the 5th and 12th Centuries. During this period many thousands of texts were written detailing the Tantrik practices and their commentaries, these were called ‘Tantras.’ The various yogic practices and beliefs were all aimed at elevating consciousness, exploring the nature of reality, and achieving spiritual liberation.🌷 Bishnu Bhusal chandragiri 15 kathmandu
टिकारामजी तपाईले नेपालीमा प्रश्न गर्नुभएको छ उत्तर अंग्रेज़ीमा आईरहेको छ फेरी नेपालीमा ट्रान्सलेट पनी गरीएको छैन, अंग्रेज़ी बूझनेलाई त ठिक होला नबुझनेलाई त अन्याय भएनर ??
Ati ramro yatri sir ...guru ma le boleko nepali word ma lekhiyko vay ajhai ramro hunthyo ..bujn ko lagi.uhale nepali bujnu vako x vane hamile ni English language tetiko bujinx
Aba k garnu tyahi Angreji bhasha sabaitira prachalan xa.....yaha ta afnai deshma ta tyahi bhashako prachar dherai xa k garnu hamro deshko bidambana....aru deshma afno bhashako kati samman garxan....Jay Matribhumi Nepal..
The best practice to be fullest life is to be ditached from nehetive storage in the brain .Whole learning life all Gurus from the fanity to in veesity have tought us how to be unhappy for the whole life.If you xant to be happy, joyful don't listen any so called entectuals rather to be playful ourselves.
केही न केहि लाई माध्यम बनाइ यिन्ले बेच्ने हाम्लाइ सामान नै हो , यिन्ले नि तन्त्रलाइ माध्यम बनाएर हामिलाइ सामान नै बेच्ने नै हो। के गर्ने शाशक नालायाक भएपछी सिमा खुल्ला राख्या छ, सबै काम नलाग्नेहरु यहि भुमीमा छिर्ने भए, हाम्रो देश त धोतिहरुका लागि रत्न्पार्क नै भयो
टिकाराम सर बिचरा नेपाली मा आगो बाल्ने मान्छे , अङ्रेजी मा नबुजे पनि मुन्टो हल्लयर yes yes भन्दै गर्नु भाछ , Translet गर्ने लाई पनि देखायको भय हुने थियो ,Repidex meaning किताब लेर पड्नु सर ।
Nepali ma pani translate garnu parne ho program dherai nai impressive and informative xa. but english bujne lai matra benefit hune dekhiyo hai. Guru :)
My goal for Nepal is to expand my business to gullible people in the name of spirituality. How many more spiritual institutions do we need now, Tikaram Sir? Patanjali, Art of Living, Isha Foundation, ISKCON, Sidhhasram Shakti Kendra, Ananda Yoga Center etc etc etc etc. Even a novice who is into spirituality understands that this is another business strategy of an Indian Business, and being a regular viewer of your channel, this is disappointing. How easily you believe that a south Indian living in Ontario talks about unalignment of Nepalese..... The main reason is Spirituality sells easy in Nepal........ Sad but true, Sorry I would be wrong if their courses are free like Vipasana... I doubt nothing would be less than Rs. 5000... 😢😢😢
आध्यात्मिक पर्यटनको प्रर्वधनमा लागेको गडेश जोनले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। यसले धुप, क्यान्डल लगायत यावत सामाग्री पनि उत्पादन र विक्री वितरण गर्दै आएको छ।
थप जानकारीको लागि : www.thegoddesszone.com
9822799601
हार्दिक आभार ❤🙏
ब्रदरले एकजना भुत्लेको interview गरेका थिए। तिन्ले आफ्नो abstract कुरोलाई यसरी प्रस्तुत गरेका थिए, मानौ ती कुनै अन्य ग्रहबाट interview का यस देशमा (भलै ती स्वदेशी थिए।) प्रकट भएका हुन र ती जति अजासु यस लोकमा अन्य कोहि जन्मेकै छैन।
अनि ई विदेशी भद्रमहिला, जो त्यस्तै प्रकृतिको subject matter बारे प्रकाश पार्दैछिन्। ईन्को लागि विदेशी भाषामा। तर गम्भीर कुरोलाई पनि कति सरलताका साथ present गरिन ईन्ले। Totally & 'exactly' down to earth शैलीमा। भनिन्छ नि, फलेको बृक्ष नुहिएको देखिन्छ। लटरम्म फलेको शानदार वृक्ष झैं रहिछन् ई भद्रमहिला । ✌️
यदि कसैले अंग्रेजी बुझ्नु भको छैन भने तपाई आफ्नै मोबाइल बाट cc मा क्लिक गर्नुस अनि auto translate on गर्नुस
काठमाण्डौ उपत्यका भित्र यस्ता यस्ता साधकहरु छन् उहाँहरुलाई त कहिले उजागर गर्नु भएन । आवश्यक पनि ठान्नु भएन, जस्ले जे सुकै भनोस् तर नेपाल मात्र एक ठाउँ हो तन्त्र विद्यामा सफल छ। यो पैसाको लागि गरिएको बिज्ञापनको बाहेक केहि होइन भने हजुर के भन्नु हुन्छ? उसको कमाईको लागि र आफ्नो कमाइको लागि यति सन्चारको दुरुपयोग बाहेक केहि हुन सक्दैन।
अब यस्तै गरेर बस्नु कम छैन
Nepal is TANTRABHUMEE. 🙏🙏🙏🙏
यसकाे महत्त्व नेपालमै बस्नेहरूले कहिले बुझ्ने हाेला ?
🎉🎉🎉🎉🎉❤❤❤❤❤
अदभुत आनन्द भयो तन्त्र साधना को बारेमा बुझ्न पाउदा हजुरहरुको जय होस् 🙏
Quite impressive. तन्त्रको दार्शनिक पक्ष को बारेमा जान्नपाए आभारी हुने थियौं । तन्त्रको कक्षाहरु धेरै लिन पाईयो । तर क्लियर हुन सकिएन । आउदा दिनहरुमा यसमा पनि ध्यानदिनु भए हामी आभारी हुने थियौं । जय होस ।
समर्थ गुरुदेव रामलाल जीसियाग❤❤❤
She is speaking very simple word by word english easy to understand .
टिकाजी सर्ब ज्ञानका धनी भिन्न भाषामा दखल राख्ने मान्छे किन आज प्रश्न कर्ता र उत्तर कर्ता बिचकाे तदत्तांक मिलेन।
very auspicious and great job Maji.May lord Shiv give his blessings to you to acomplish the divine compaign.
One of the most important information about tantra. Thank you so much dear sir, Much respect and devotion;
जय गुरु गोरखनाथ जय गोरखकाली जय सनातन धर्म जय मातृभूमि नेपाल धेरै धन्यवाद टिकाराम यात्रि र गुरुआमालाई कति राम्रो जानकारी
कुंडली जगाने कासाधना🎉🎉
Dear Yatri ji, saw many comments on language barrier. It would be best you can keep a Nepali translation videos. I am happy you started beyond Nepali and opening your doors for the world.
Remarkable and inspiring too.Thanks so much!
great conversation
अब योग र अध्यात्मको बारेमा यो कार्यक्रम मा डा.सुमन बिस्ट सरलाई बोलाउनु पर्यो तमसोमा ज्योतिर्गमयमा।🙏🕉️🙏
कति रामरो सोच 🥀🙏
tapaile nepali mai interview linu bhako dherai ramro lagyo
is regarded as one of Tantra's most important, most difficult and most secret rituals. Tantric texts as well as oral tales detail the process of the ritual and also tell its importanceClassical Tantra - the spiritual tradition that originated in India and flourished between the 5th and 12th Centuries. During this period many thousands of texts were written detailing the Tantrik practices and their commentaries, these were called ‘Tantras.’ The various yogic practices and beliefs were all aimed at elevating consciousness, exploring the nature of reality, and achieving spiritual liberation.🌷 Bishnu Bhusal chandragiri 15 kathmandu
It is useful sermon to as. So thank you 🙏🙏🙏🙏
जय जय होस्।
Nice speech of beautiful Madam
सत्य
Jaya mata ji, nice to see you 🙏💐
लोग आपको समझाते हैं कि वक्त बदलता है,
वक्त आपको सिखाता है कि लोग कैसे बदलते हैं..
nice interview 👍️🙏
आहा
फेरि पनि प्रसन्न भएँ ।
7 चक्र कुंडलिनीमेडिटेशन❤❤❤
good out of the box episode content/context
टिकाराम सर हजुर लाई मनपर्ने नेपालि बढी बुझ्ने छन्।
Wonderful 🎉
गाँँजाको सदुपयोग बारे पनि उहाको राम्रो अन्तर्वार्ता थियो !
टिकारामजी तपाईले नेपालीमा प्रश्न गर्नुभएको छ उत्तर अंग्रेज़ीमा आईरहेको छ फेरी नेपालीमा ट्रान्सलेट पनी गरीएको छैन, अंग्रेज़ी बूझनेलाई त ठिक होला नबुझनेलाई त अन्याय भएनर ??
Caption on garera herda hunxa ta
She is fantastic .
thanks for sharing this video❤
Watching from parshuram dhaam ❤
यो एपिसोड ट्रान्सलेट पनि गर्नुपर्यो सर !🙏
Malai ta adhyatma sambandhi jun pani antarbarta sunna ananda aucha, thank u Tika ji❤❤
Teso vaye yo video pani hernus ek patak. m.th-cam.com/video/1tas6LSc10I/w-d-xo.html&pp=ygULYmhhamFuIG1hcmc%3D
Aaj tikaram sir naboleko😂 question nagareko faida xa😅dherai sunnu😅english bolnu parxa so😂😅😊
Nice one
Ati ramro yatri sir ...guru ma le boleko nepali word ma lekhiyko vay ajhai ramro hunthyo ..bujn ko lagi.uhale nepali bujnu vako x vane hamile ni English language tetiko bujinx
Om
राम्रो लाग्याे । दक्षिण भारतमा मात्रृभाषा बाहेक अंग्रेजी बाेल्छन ।
बुद्धको आत्मा चोर्न धेरैले कोशीस गरे , यिनले पनि अलिकती हिन्ट दिईन है टिकाराम सर बुझ्नु भयो त ? यो कुरा अलिक गहिरो छ ...
नेपाली सब टाइटल मा पनि राखेको भए बुझ्न सजिलो हुने थियो, 4 पटक सुने बुझ्न अझै कठिन भयो
Mero ma ta subtitles aayo ta brother may be you will need to turn cc
Great information in world of fake and so-called gurus ....
🙏🙏🙏🙏
अंग्रेज़ी साहित्यको विद्यार्थीको आउरेजी सुन्ने मौका पाईयो आज😢😢😢😢
Aba k garnu tyahi Angreji bhasha sabaitira prachalan xa.....yaha ta afnai deshma ta tyahi bhashako prachar dherai xa k garnu hamro deshko bidambana....aru deshma afno bhashako kati samman garxan....Jay Matribhumi Nepal..
Settings---> Caption-----> Auto translate
नेपालीमा caption हेर्नका लागि !
कागलाइ वेल पाके झै भो बाइ😢😢😢
❤❤❤
नबुझ्ने मुन्छे म ध्यान ले सुन्दै छु😂😂😂❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤Simple language ❤❤
Interested to join Kundalini awakening program with Ma Nila🙏
Sure will let you know when NILA Maa event will take place in Nepal …
ramro aafno bhasako samman.
The best practice to be fullest life is to be ditached from nehetive storage in the brain .Whole learning life all Gurus from the fanity to in veesity have tought us how to be unhappy for the whole life.If you xant to be happy, joyful don't listen any so called entectuals rather to be playful ourselves.
🙏🙏🙏❤️❤️❤️🧘🧘🧘
❤❤😊
When will she comes to Lumbini, can we join her work shop?
when and where you have workshops?
तपाईं हरुले थ्री डट नजिकै को CC मा थिच्नुस नेपालिमा सब टाइटल आउँछ
Oh!!!!!!! Tikaram Chaulagain dada broke his fasting.
MCC कहाँ पुग्यो? यो बिषयमा अन्तर्वार्ता हेरम न।
केही न केहि लाई माध्यम बनाइ यिन्ले बेच्ने हाम्लाइ सामान नै हो , यिन्ले नि तन्त्रलाइ माध्यम बनाएर हामिलाइ सामान नै बेच्ने नै हो। के गर्ने शाशक नालायाक भएपछी सिमा खुल्ला राख्या छ, सबै काम नलाग्नेहरु यहि भुमीमा छिर्ने भए, हाम्रो देश त धोतिहरुका लागि रत्न्पार्क नै भयो
आहुति कमरेड वा डाक्टर खगेन्द्र प्रसाईसँगको अन्तर्वार्ता हेरम न।
Now got some clarity on introduction of chakra
❤❤❤❤🙏🙏🙏🙏
thopdai manparena hau yo suddiko... Tantrama mastery bhanda Jyada Aham dherai bhayo esko.. Yesto suddilai bhanda Rajarshi nandi lai bolaunu..
Namaskar
टिकाराम सर बिचरा नेपाली मा आगो बाल्ने मान्छे , अङ्रेजी मा नबुजे पनि मुन्टो हल्लयर yes yes भन्दै गर्नु भाछ , Translet गर्ने लाई पनि देखायको भय हुने थियो ,Repidex meaning किताब लेर पड्नु सर ।
❤❤🙏 🙏
सर हजुर को पत्रकारिता मा कुनै संका छैन तर येदि नेपाली नि अनुबाद गर्दिनु भयेको भये सुन मा सुगन्ध हुन्थ्यो किनकी सबैले ईंग्लिश बुज्छ भन्ने छैन नि।
टिकाराम सर नेपाली subtitle राखेको भए धेरै राम्रो हुने थियो
Xa ta subtitle nepali ma !!
Very happy to see such an amazing personality in this platfarm.
❤❤❤❤❤
सर, नेपाली subtitle हाल्दिनु होला, सबै लाई बुझ्न सजिलो हुन्छ। 🙏
उहाँको कक्षा मैले पनि लिएकी छु तर अङ्ग्रेजी नबुझ्नाले तेति मज्जा आएन 😊
❤नमन
🕉️तन्त्र -अग्नि ,धर्ती, जल,वायु र आकाश 🙏🇳🇵🙏🇳🇵🙏❤️
पानी र जल एउटै कुरा हो सर। धर्ती, आकाश,जल, अग्नि, अनि वायु पञ्चतत्व
पानी र जल एउदै होईन र
hoin ni …jal bhanya bhagwanlai chadhaune ho pani banya akash bat parne 😂
@@santoshgaire8168 धन्यवाद बुझाइदिनुभएकोमा🙏
Good interview but it would be helpful if you have put Nepali translation for non english Nepali audiences.
Nepali ma pani translate garnu parne ho program dherai nai impressive and informative xa. but english bujne lai matra benefit hune dekhiyo hai. Guru :)
नेपाली बाट सबटाइटल लेखिएको भए कति राम्रो हुन्थ्यो सबैले अंग्रेजी बुझ्छन् भन्ने छैन
Ekdam
नेपाली भाषामा प्रयोग गरेको भए अझै राम्रो हुन्थ्यो नि,सर, 🙏
कृपया नेपाली भाषामा पनि
नेपालीमा पाउन पाए हुन्थ्यो सर
K bhujnu vayena saathi, I can help you translate...
अङ्ग्रेजी बुझिएन यात्री सर 🙏🕉️
K bhujnu vayena, I can help you translate....
Subtitle xa ta nepali ma !!
समय मौकाले अंग्रेजी पनि बोल्न सक्नुपर्छ।
यदि कसैले अंग्रेजी बुझ्नु भको छैन भने तपाई आफ्नै मोबाइल बाट cc मा क्लिक गर्नुस अनि auto translate on गर्नुस
Thanks 🙏
के भन्छिन यार तन्त्र भन्या भरी बुझियो जादु रैछ भन्ने बुझेर पुरै अन्तरबार्ता सुनियो🤣🤣🤣
नेपाली बुझ्ने नेपाली बोल्न किन नसक्ने यी इन्डियनले english बोल्ने अमेरिकन हो कि क्या हो माया जी 😢😢😢😢😊😊😊
यो अन्तरबार्ता नेपालीमा सोधेर बुझ्ने अनि जबाफ चै अङ्ग्रेजी माकिन? नेपाली बोल्नै न सकेपनी हिन्दीमा त भन्दिएको भए धेरैले बुझ्ने हुन्थ्यो कि?
50./. मात्र बुझियो भाब चाहि80 जति बुझियो
नेपाली भाषामा भयको भय सबै ले बुझिन्थ्यो सर
wow hats off ❤❤❤
Vayana hindi vaya pani hunthyo. film ma ta lekhera translate garxan
My goal for Nepal is to expand my business to gullible people in the name of spirituality.
How many more spiritual institutions do we need now, Tikaram Sir? Patanjali, Art of Living, Isha Foundation, ISKCON, Sidhhasram Shakti Kendra, Ananda Yoga Center etc etc etc etc. Even a novice who is into spirituality understands that this is another business strategy of an Indian Business, and being a regular viewer of your channel, this is disappointing.
How easily you believe that a south Indian living in Ontario talks about unalignment of Nepalese.....
The main reason is Spirituality sells easy in Nepal........ Sad but true, Sorry
I would be wrong if their courses are free like Vipasana... I doubt nothing would be less than Rs. 5000...
😢😢😢
She is a big time thug, none of her logics are making sense.
Please uha ko contact number Kasari paune ❤
Nepali
कस्तो छर्लङ्ग बुझिने अङ्ग्रेजि बोल्नु भयो खुशि लाग्यो हाम्रो नेपाली ले दुई शब्द अङ्ग्रेजि जाने भने मिस्कट बनाएर खिचडि बनाएर बोल्छन्😂😂😂