`भाइरल´ हुन हैन लोकप्रिय बन्न प्रयत्न गर्नुहोस् ! | L P Bhanu Sharma | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 94

  • @devendrakhadka
    @devendrakhadka ปีที่แล้ว +6

    एउटा जीवन बदल्ने संवाद दुई ज्ञानी मान्छेहरू❤

  • @Karnali4k
    @Karnali4k ปีที่แล้ว +5

    तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏

  • @basudevpathak7418
    @basudevpathak7418 ปีที่แล้ว +1

    प्राणायाम ,योग संगै दिनदिनै विहान विहान म गुरुजीलाई सुन्छु , हेर्छु अनि पच्छ्याउने कोशिस गर्छु । आदरणीय रमेश नेपालज्युलाई पनि उत्तिनै महत्वका साथ पच्छ्याउछु । राम्रो संवाद , आध्यात्म र आधुनिकताका समिश्रण हाम्रा भानु सर ।

  • @SRIMAN2021
    @SRIMAN2021 ปีที่แล้ว +2

    अत्यन्त उत्कृष्टज्ञानबर्धक छलफल।मृरो लागी टिकाराम जीको तमसोमा सबै भन्दा बढी सुन्ने कार्यक्रम हो

  • @bhagirathishrestha4313
    @bhagirathishrestha4313 ปีที่แล้ว +2

    धन्यबाद टिकाराम भाइ। गुरूकाे जीवन जिउने सुन्दर र प्रेरणादायी कुराले मन तृप्त भयाे।

  • @Shibagaaule
    @Shibagaaule ปีที่แล้ว +1

    अती सत्य वचन यहि नैं चाहिने हामीलाई

  • @gopalsanjel5301
    @gopalsanjel5301 ปีที่แล้ว +3

    दुबैजनाको प्रस्तुति अति राम्रो, शालिन, चिन्तन-मनन्योग्य र ज्ञानवर्धक छ, आभारी छौं 😊
    गुरूले सहि भन्नुभयो, म अवुधावीबाट नियाली रहेको छु !

  • @birendrakarki9884
    @birendrakarki9884 ปีที่แล้ว +1

    मलाई ब्याक्तिगत रुपमा यो संबाद बाट कत्ती मज्जा आएन, पुरई vague, subjective र रिपीटेड कुरा हरू मात्र। नया कुरा आएन। जयराज आचार्य का कुरा सुन्दा ५ ओटा किताब पढ़ेजस्तो भाथियो।

  • @bibek-bhatta23
    @bibek-bhatta23 ปีที่แล้ว +1

    अनुभव भनेको आध्यात्मिकता होइन। जसले साँच्चै सत्य फेला पारेको छ उसले अनुभवहरूमा भर पर्दैन। अनुभव शारीरिक र मानसिक क्षेत्रहरूसँग सम्बन्धित छ, आध्यात्मिक मामिलाहरू होइन। बोध र अनुभव फरक कुरा हुन्। सत्य बोध (ज्ञान) हो, र अनुभव शारीरिक र मानसिक पक्षहरूसँग सम्बन्धित छ।अनुभव तपाईंको जीवनशैली, खाना, विश्वास वा धर्ममा निर्भर हुन्छ। तर बोधि स्वतन्त्र र समय र स्थानभन्दा बाहिर छ। वास्तवमा, ज्ञान कुनै शब्द वा स्मृति वा विश्वास होइन। ज्ञान भनेको आफ्नो हातमा राखेको स्याउको स्पष्ट दर्शन जस्तै हो।

  • @dca358
    @dca358 5 หลายเดือนก่อน

    जनता नेता सबै घाँस भयर येस्तो छ नेपाल

  • @SanchaNeopaney
    @SanchaNeopaney 11 หลายเดือนก่อน

    Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️

  • @sabinashrestha7413
    @sabinashrestha7413 11 หลายเดือนก่อน

    🙏🙏🙏

  • @arunyadav-wc3sm
    @arunyadav-wc3sm 9 หลายเดือนก่อน

    नमन गुरुदेव ❤❤❤

  • @BharatNegi-k7y
    @BharatNegi-k7y ปีที่แล้ว

    सादर नमन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐःॐॐःॐॐ सत्यम,शिब्बम सुन्दरम (नमामी सान्नदम सुन्दरम)......

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems ปีที่แล้ว +1

    ज्ञानबर्धक कुराहरू ।

  • @laxmanojha97
    @laxmanojha97 11 หลายเดือนก่อน

    सन्देशमुलक कार्यक्रम ❤🎉🙏

  • @laxmangc7237
    @laxmangc7237 ปีที่แล้ว +1

    Excellent

  • @Lovely-sharma411
    @Lovely-sharma411 ปีที่แล้ว +1

    धन्यवाद टिकाराम दाजु❤
    अद्भुत

  • @city96433
    @city96433 ปีที่แล้ว

    अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤

  • @gitatimalsina-c7x
    @gitatimalsina-c7x ปีที่แล้ว +2

    हरि ॐ 🙏💗

  • @lalbnembang2966
    @lalbnembang2966 ปีที่แล้ว +1

    धा्र्मीक र आध्यातमिक ज्ञानले मात्र् पुगदैन यो धर्तिमा धेरै बैज्ञानिक ज्ञानको आवश्क छ

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi ปีที่แล้ว

    ❤❤ Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa AmritamGamaya shanti Shanti Shantihi ❤❤

  • @binodkunwar1574
    @binodkunwar1574 11 หลายเดือนก่อน

    Both of you My respected personality 🙏🏼💓🙏🏼💓

  • @netrakunwar9292
    @netrakunwar9292 ปีที่แล้ว +1

    हरी ॐ गुरूदेव

  • @haribansharanamagar6790
    @haribansharanamagar6790 ปีที่แล้ว +1

    नमस्ते गुरु।

  • @worldtech9186
    @worldtech9186 ปีที่แล้ว +1

    हरी ॐ गुरुदेव and यात्रीजी ।

  • @umeshbiswokarma3566
    @umeshbiswokarma3566 ปีที่แล้ว +1

    नमस्कार गुरुदेब्🙏टिकाराम सर 🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @lilishpomu8582
    @lilishpomu8582 9 หลายเดือนก่อน

    " गालिको डर र तालिको लोभ " बाट बाँक्ने 🙏

  • @learnforlife9977
    @learnforlife9977 ปีที่แล้ว

    ठाउँ न कुठाउँ जैले क्षणभङ्गुर मात्र भनिरहने आदत नै भैसक्यो यात्री जि को

  • @rupakoirala2466
    @rupakoirala2466 ปีที่แล้ว

    सबैको व्याख्या आफ्नो आफ्नो हुंदोरहेछ ,अध्यात्मिक व्यक्तित्व हरुको 🙏🙏

  • @sitaaasubedi3522
    @sitaaasubedi3522 11 หลายเดือนก่อน

    ❤❤❤❤kati ramro kura

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 ปีที่แล้ว

    हार्दिक आभारी छाै संचालक र अतिथी वक्ता श्रद्धेय गुरुदेव प्रति हरि ॐ नमन 🙏🙏🙏

  • @salinakarki4128
    @salinakarki4128 ปีที่แล้ว

    Hari om gurudeb 🐚🎉❤️🙏

  • @bishnuregmi6409
    @bishnuregmi6409 ปีที่แล้ว +1

    हरी ऊं गुरु

  • @geetakatwal2527
    @geetakatwal2527 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @Swikritirimal0
    @Swikritirimal0 ปีที่แล้ว +1

    Hari om

  • @manjuneupane117
    @manjuneupane117 ปีที่แล้ว

    Hari om 🙏🙏🙏🙏🙏

  • @WorldReality333
    @WorldReality333 ปีที่แล้ว +1

    LP बुडाले मेहनत गरेजत्ति मात्र फल भने, चित्त बुझेन! त्यसो भए बिधा भण्डारीले रास्ट्रपति हुनलाई के मेहनत गरिन, त्यो भन्दा बढी मेहनत गर्नी किन भएनन् ?? माकुने दुई ठाउमा हारेर प्रधानमन्त्री पड्काए, के मेहनत गरे?? बात करतेहो!!

  • @santoshsangam2548
    @santoshsangam2548 ปีที่แล้ว +1

    संदेशमुलक अन्तर्वार्ता रह्यो

  • @saradapoudel1120
    @saradapoudel1120 ปีที่แล้ว

    आहा कति मिठो सम्वाद

  • @tekbahadurchhetri179
    @tekbahadurchhetri179 ปีที่แล้ว

    Thanks a lot..

  • @mithulamichhane6588
    @mithulamichhane6588 ปีที่แล้ว

    Suva shanti.

  • @tulasiprasaad8974
    @tulasiprasaad8974 ปีที่แล้ว +1

    वहाँको शालीन प्रस्तुतिः अत्यन्त राम्रो छ विज्ञता ma गएर आफ्नो प्रस्तुती दिन राम्रो कुरा हो

  • @roshanikarki4286
    @roshanikarki4286 ปีที่แล้ว

    Hari Om guru dev🙏 🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +28

    अतिथिको आड लिएर जिज्ञासा भन्दा अलि बढिनै आफ्नो कुन्ठा पो पोखियो कि ?रचनात्मक जिज्ञासा को सुन्दरता र सुषुप्त रुपमा आफ्नो कुरा थोपर्न खोज्नु दुई भिन्न चिज हुन ! कहिलेकाही त टीका जी ले अन्तरबार्ता लिएको कि दिएको छुट्ट्याउनै सकिन्न ।।।

    • @motivate8437
      @motivate8437 ปีที่แล้ว

      सहि कुरा हो डक्टर भन्दा उहाँ सिकाउने अनि कस्को कुरा पत्याउने

    • @kirtisagarbaral3167
      @kirtisagarbaral3167 ปีที่แล้ว

      पत्रकारज्युहरुलाई आफ्नो बिद्दता पनि देखाउनु पर्यो नि होला

  • @GopalJBista
    @GopalJBista ปีที่แล้ว

    Wow wow 😮 Namaste ❤❤❤

  • @KhimKc-jn4du
    @KhimKc-jn4du ปีที่แล้ว

    Verynice

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 ปีที่แล้ว

    ज्ञान बर्धक

  • @maunatakarki8228
    @maunatakarki8228 ปีที่แล้ว

    nice lesson

  • @anitapaudel1280
    @anitapaudel1280 ปีที่แล้ว +1

    Hari om guru dev

  • @shankarraaz1494
    @shankarraaz1494 ปีที่แล้ว

    अत्यन्तै गहन🙏

  • @binodpokharel4674
    @binodpokharel4674 ปีที่แล้ว +1

    हरि ॐ

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 ปีที่แล้ว +1

    💐💐🌸🙏🌸💐💐

  • @teachingofhimalaya6491
    @teachingofhimalaya6491 ปีที่แล้ว

    54:30 बैराग्य को व्याख्या अल्लि चित्त बुझेन।।।

  • @DikBahadurBasnet-j6m
    @DikBahadurBasnet-j6m ปีที่แล้ว

    ध्यान ,योग मात्र सिकेर सिकायर बिदेश गय ❤❤❤❤❤हुन्थ्यो

  • @rudrapdl2664
    @rudrapdl2664 ปีที่แล้ว +2

    आज रोचक लाग्यो सफलता को कथा हैन सफल हुन कुन कुन खुड्किलो र के कसरी पार गरियो भन्ने कुरा बिशेसत मन छोयो, ,

  • @ratnasharma8341
    @ratnasharma8341 ปีที่แล้ว

    Maile desko lagi k gare sochne samaya aayo jaya nepal❤

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi ปีที่แล้ว

    ❤❤ Happy Tuesday morning 🎉🎉❤❤Sarbatma dinu hunxa karma fal Jo tei matra ho paunu ❤❤❤❤❤ Pai Liu sukh bhog man yash bhani berthai xa Chinta linu!! Jay Guru dev Jay yatri Ji namaskar ❤❤❤❤🎉

  • @kausilaacharya7253
    @kausilaacharya7253 ปีที่แล้ว

    🙏🏽🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌼🌼🌼🙏🏽🙏🏽Om Hari Om🙏🏽🙏🏽

  • @laxmikc6433
    @laxmikc6433 11 หลายเดือนก่อน

    मुख्य युवा बिदेस जानुको कारण पढेका र योग्गे युवा ले काम नपाउने नेता भनौदा को मान्छेले काम गर्न नसकेपनि रोजगार पाउने यस्तो भएपनि युवा बाध्य भए युवा रुदै गएका छन विदेस रहरले होइन

  • @anjanibhattarai-sw5nk
    @anjanibhattarai-sw5nk 6 หลายเดือนก่อน

    जीवन विज्ञान, हो त पा इ को l
    एक दार्शनिक र
    सत्य को नजर
    भेट हु ने मोड़ कहा छ ?
    Satya यही हो l

  • @narikshatokpas3220
    @narikshatokpas3220 ปีที่แล้ว

    Jaya sansar bhar raheka nepali

  • @nimagurung639
    @nimagurung639 ปีที่แล้ว +1

    I am watching this talk show in Htv hd

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว +1

    सीप कला अविस्कार गर्ने अछुत जात भनी समाज अस्वीकार गर्ने उठि बास लगाउने देस र समाज को बिकास कहाँ हुन्छ र

  • @PhanindraDahal-f1x
    @PhanindraDahal-f1x ปีที่แล้ว

    वहाहरुको सोच ठिक छ तर कुन तहदेखि यो भावनाको चेतना दिने । साना कक्षाा दिने पाठ्यक्रम नै छैन। मन थाकेका पौढलाई भेला गरेर हाम्रो लक्ष पुरा हुन्छ त । वहाहरु शिक्षा मन्त्रालय कहिले देखि छिर्ने । पसल खोलेर भेला गरेर हुन्छ र । मिठा कुराहरु त हामी पनि गर्न जान्छौ नी । वहा जस्ताको समुहले मन्त्रालयमा छिर्नु पर्छ भन्छु मत ।

  • @NEPALHDDTV
    @NEPALHDDTV ปีที่แล้ว

    कृपाय सुझाब मात्र , अर्को पल्टमा पाहुनाको फ्रेमको अनाडी कुनै हाईलाईट देखिन्ने चिजहरुलाई नदेखाउ र नराखी दिन हुन बिनम्र अनुरोध गर्न चाहन्छ। कारण हामीलाई भिडियो हेर्ने असजीलो भएको छ। धन्यवाद ।

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 9 หลายเดือนก่อน

    सारै सापेक्षीत कुरा हो, ताली र गाली। यी दुवै चिजहरु वाट अलग रहिय‍ो भने मात्र कार्य सफल हुन्छ।

  • @sureshbasnyat7235
    @sureshbasnyat7235 ปีที่แล้ว

    अर्बिन्द्रो बाल आश्रम चन्द्रागिरी को गुरु सङ interview गर्नु होला ..तपाईं रमाउनु हुन्छु

  • @bhimbahadurg.c.1452
    @bhimbahadurg.c.1452 ปีที่แล้ว +1

    While listening to the conversation, my feeling is that everything is filled with different opinions, ideas, and pieces of information but nothing New. Ownness is lacking, I am sorry for Myness.

  • @buddha715
    @buddha715 ปีที่แล้ว

    Ramro growth feel huney talks video

  • @YagaRaut
    @YagaRaut ปีที่แล้ว

    😮😮😮❤❤❤🙏🙏🙏🧘‍♀️🧘‍♀️🧘‍♀️

  • @milan478
    @milan478 ปีที่แล้ว

    Tika dai, surav sir ko monthly interview aucha bhannu huntheyo... kurdai cham.

  • @sagarpoudel1963
    @sagarpoudel1963 ปีที่แล้ว

    Selection of subject matter is excellent as usual. But, seating style of Tikaram jee should be improved so that you look attentive while questioning and listening

  • @LekhNathDhakal
    @LekhNathDhakal ปีที่แล้ว

    जीवन विज्ञानको ज्ञानबाछ राम्रो गर्न सकिने १० जनाको मात्र समूह बनाएर सिन्को भाँचेर देखाउनु परो । कुरा जोतेर के फल्ने हो ?

  • @LekhNathDhakal
    @LekhNathDhakal ปีที่แล้ว

    कुनै मूर्त अर्थ चै नआउने गफ मात्रलाई जीवन विज्ञान भनेको हो ? सिक्नु परो, यसो गर्नु परो, उसो गर्नु परो टाइपको भाषा ।

  • @binodkunwar1574
    @binodkunwar1574 11 หลายเดือนก่อน

    Bidesh ma gayara manasikata ra Related work ma traina bhaisaka ka xn tai bhayra uniharuli Nepal Aune Enviroment ko Management Garinine ho bhane matri Tika Sir ra Guru Bhanu Sir ko interview le kam jarda x.

  • @rajendrasinghbhandari1652
    @rajendrasinghbhandari1652 4 หลายเดือนก่อน

    यी बुडा बढि भाइरल हुन खोज्छन 😂

  • @nischalbhatta2769
    @nischalbhatta2769 ปีที่แล้ว

    गुरु को वाचन सुनेर केहीले अगाउंदी।

  • @roshanikarki4286
    @roshanikarki4286 ปีที่แล้ว

    Hajuko collage nai 1stm 1perade dhan ra prabac han class lugu hos🙏🙏

  • @rishikhanal9298
    @rishikhanal9298 ปีที่แล้ว +2

    पत्र कार मधे तपाई सुरुमा नाम लीने ब्यती तर नया पाटीलाइ केन खेदो गर्नु हुन्छ कि रबीले तपाई सङ अन्त्र्बार्ता दीन मानेन्न भनेर हो

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi ปีที่แล้ว

    Weakness of all for our good civilization good rule of law and good society brain drain out of society.....

  • @sagarramanacharya
    @sagarramanacharya ปีที่แล้ว

    मोठो शब्द आजभोलि मलाई चैँ मीठो लाग्दैन जतिसुकै डिप्लोम्याटिक कुरा गर्नुस् बुद्धिजीवी जति मलाई ठाउँ पाएर पनि काम गर्न नसक्दा परिवर्तनको सन्दर्भमा नपुषक लाग्छ (किनकि भाइरल-फेमाउस एउटै चिजको दुई पाटा हुन्) यसै सन्दर्भमा Nietschce को एक वचन राख्न चाहेँ अराजकता बिना सृष्टिमा सृजना सम्भव छैन। यसलाई दार्शनिक भन्दा पनि तत्व दार्शनिक परिप्रेक्षमा हेर्नुहोला...

  • @Binodji
    @Binodji ปีที่แล้ว +2

    राजनीति को मतलब नगर्ने यति राम्रा आध्यात्मिक गुरु को आड लिएर रविको बिरोध गर्न खोज्दै हो कि जस्तो लाग्यो टिकाराम जी ?.....बिना प्रसङ्ग मनिष झा र मुकुल सग सग रबि को पासपोर्ट बारेमा सोधे जस्तै यी गुरुलाई किन राजनीति जोडेको हो spiritual गुरु सग नि ?

  • @binodkunwar1574
    @binodkunwar1574 11 หลายเดือนก่อน

    Akarmaneta ko upaj ho yo sabi Tika sir.

  • @ratnasharma8341
    @ratnasharma8341 ปีที่แล้ว

    Sabai aafutira farkane samaya aayo des badalnuxa vane jay gurudeb

  • @PSCAcademyNepal
    @PSCAcademyNepal ปีที่แล้ว

    यी पनि ओशोको हिङ बाधेको टालो जस्तो मात्रै हुन्।
    सतही कुरा मात्रै। There is nothing to learn from him.

  • @sarojtha
    @sarojtha 8 หลายเดือนก่อน

    Bich ma chhussa Tikram le Rabi lamichhane prati ko ris dekhai chhodyo 😂

  • @sushilagautam9737
    @sushilagautam9737 ปีที่แล้ว +1

    Butwal

  • @purplecolor3078
    @purplecolor3078 ปีที่แล้ว

    Yo surums bolne manxe ko swor ali mstch vayena hai

  • @city96433
    @city96433 ปีที่แล้ว +2

    अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤