रुसी सैनिक अधिकृतको आध्यात्मिक रुपान्तरण | Swami Patri Das | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ค. 2024
  • #TamasomaJyotirgamaya #BhagavadGita #PatriDas #dharma #tikaramyatri #yatrimedia #तमसोमा_ज्योतिर्गमय
    प्रा. डा. इगर ओभोलङ्कोभ(पत्रीदास)- श्रीकृष्णका भक्त ।
    आफूलाई श्रीकृष्णको पत्रवाहक ठानेर नाम पत्रीदास लेखेका, रसीयन सैनिकको मेजर पदमा काम गरिरहँदा कमाण्डो तालिममा सहभागी हुने क्रममा एक जना आफूभन्दा माथिको सैनिक अधिकृतले जबर्जस्त भगवानको नाम लिन लगाएपछि तत्काल उनमा आध्यात्मिक चेतना बढेर जागीर छोडेको ।
    उनले आफू म्लेच्छे भएर पनि आध्यात्मिकतिर अघि बढिरहँदा नेपाल-भारतका जनतामा जुनखालको आध्यात्मिक चेतना हुनुपर्थ्यो त्यो नहुँदा आश्चर्यमा परेको । नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी र रसीयन भाषामा बोल्न सक्ने ।
    #तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे !
    Guest: Prof. Dr. Igor Oblonkov ( प्रा. डा. इगर ओभोलङ्कोभ )
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 446

  • @parsupandit9597
    @parsupandit9597 หลายเดือนก่อน +90

    हृदय देखि नमन गुरु! बिदेशी हरुले अध्यान गरेर वैदेशिक सनातन धर्म अप्नाउदैछन तर केही नेपाली हरु बहकाउमा आफ्नो धर्म छोडेर अर्को धर्म अप्नाउछन जस्ले मस्ट,तिनचुला र गुम्बा त्रीपिठक छोडेर बाउ बाजेको पहिचान छोडेर अन्तै बहकिएको छ उसैले आज पहिचानको आवाज बुलन्द बनाएको छ। ए हजुर तपाईंको पहिचान तिनचुला हो मष्ट हो गुम्बा हो। समग्रमा तपाईं नेपाली हो।🙏🙏

    • @chetanshahi7061
      @chetanshahi7061 หลายเดือนก่อน +2

      Ma radhe radhe

    • @ramabharadwaj2763
      @ramabharadwaj2763 หลายเดือนก่อน +1

      नमन गरेँ गुरुलाई 🙏
      बिदेशीको यो रुप देखेर नेपालीले केही सिक्नु पर्छ । मैले सेयर गरें।

    • @dneshofficial7334
      @dneshofficial7334 หลายเดือนก่อน +1

      🕉️🕉️

    • @parsupandit9597
      @parsupandit9597 หลายเดือนก่อน

      @siwacresth जन्मजात कृस्चियन मानौँ जरैदेखि उमृएको ब्याक्तिबाटै बुझौँहै टुप्पोबाट पलाएको कृस्चियन ज्यु।

    • @user-jg7xc6mp6g
      @user-jg7xc6mp6g หลายเดือนก่อน +2

      हाम्रो सरकारले यो देशमा नैतिक शिक्षा हटाएर गल्ती गरेको थियो, अब भागबत गीता प्राथमिक कक्षा देखि नै कोर्स बुकमा राखेर गल्ती सुधार गरि सम्पुर्ण बिश्व लाई लिड गर्न सक्छ । सबैको जय होस ❤️इश्वर ले सबैलाई सद्बुद्धी प्रधान गरुन् 🙏

  • @shantiramniraula8810
    @shantiramniraula8810 หลายเดือนก่อน +24

    हामीले नचिनेको विश्वले जानेको कृष्ण प्रमात्मालाइ सधै प्रणाम 🙏🙏

    • @HariChongbang
      @HariChongbang หลายเดือนก่อน

      पत्रीदास गुरुको ज्ञानको उच्चाइ,मानव समाजमा हेर्ने दृस्टी कोण लाई नमन।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz หลายเดือนก่อน +29

    निकै राम्री लाग्याे। कति गहिरो ग्यान रहेछ उच्च सम्मान गर्छु उहाँलाई।

  • @alawatiadhikari41
    @alawatiadhikari41 หลายเดือนก่อน +32

    कृष्ण हाम्रो साथी सबै भन्दा माथि,
    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे

    • @sabitaaryal7155
      @sabitaaryal7155 หลายเดือนก่อน +2

      हरे राम हरे राम राम राम हरे हरे 🙏

  • @samirkc1592
    @samirkc1592 หลายเดือนก่อน +31

    दुनियाँ भरिका वाद पढेर भाेकवादि भएको म जब गिता पढे तब सबै वाद तुच्छ लागेर अाध्यात्मीक भएँ ।घाेर नास्तिक नै घाेर अास्तिक हुन्छ भन्ने अाेशाेकाे भनाइ ममा चरितार्थ भएको छ।

  • @krishnapaudel9497
    @krishnapaudel9497 หลายเดือนก่อน +11

    एउटा विदेशी नागरिक,भाषा फरक, समाज देश फरक , सँस्कार सँस्कृति फरक भएर पनि नेपाली भाषा, सँस्कृति,साहित्य, शास्त्रको कस्तो ज्ञान हासिल गर्न सकेको हो! अचम्मको बौद्धिकता ।हार्दिक नमन।

  • @sanjeebgartaula454
    @sanjeebgartaula454 หลายเดือนก่อน +18

    म आफु आध्यात्मिक त हैन केबल मानबियता मात्रै मेरो लागि धर्म हो।तर यस्तो कुरा सुन्दा लाग्छ्।बडा आन्न्द लाग्छ्।

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +19

    श्री पत्री दास गुरु को पाउ मा मेरो नमन ❤ हरे कृष्ण ❤

  • @khemkoirala1486
    @khemkoirala1486 หลายเดือนก่อน +10

    रात को पौने बाह्र बजे हेर्दै छु, छोड्नै मन् लाग्दैन ।। हरे कृष्ण

  • @ishwordahal3461
    @ishwordahal3461 6 วันที่ผ่านมา +1

    हार्दिक नमन यो अध्यात्मिकताका लागि विशेष आभार❤❤

  • @sangambasyal434
    @sangambasyal434 หลายเดือนก่อน +21

    ४ बर्ष अगाडि पनि यसै कार्यक्रम मार्फत उहाँ लाई सुन्ने मौका पायको थिय फेरि आज पनि सुन्न पाउदा खुशी लाग्यो / हरे कृष्ण हरे हरे, हरे राम, राम राम ॐ

    • @RabindraShrestha-zz8mf
      @RabindraShrestha-zz8mf หลายเดือนก่อน +3

      हरेराम हरे कृण्ण ❤❤❤

  • @pokhrelom6440
    @pokhrelom6440 หลายเดือนก่อน +12

    पत्रिदास जी लाई नेपाली नागरिकता सरकारले दिनु पर्छ। र नेपालकाे प्रसिद्व नँ, 1 काे तक्मा प्रदान गर्नु पर्छ।
    यहाँ त अपराधीलाई पाे त तक्मा दिएर सजाय मिन्हा गरिन्छ।

  • @user-pu3kx8sx7e
    @user-pu3kx8sx7e หลายเดือนก่อน +5

    नेपालीहरु डलरमा बिकेर धर्म परिवर्तन गर्दैछन् , बिदेशी गुरुजी आयेर सनातन धर्मकाे प्रचार गर्छन्। उहाँलाई आत्मा देखि सम्मान छ मेराे हजुरकाे जय हाेस।❤🙏

  • @yogendraadhikari9343
    @yogendraadhikari9343 หลายเดือนก่อน +38

    कलिकालका मानव हरुलाई यस्तो आध्यात्मिक ज्ञान दिनु हुने
    यस्ता महान गुरु लाई नमन🙏🙏🙏

  • @ramsedai804
    @ramsedai804 หลายเดือนก่อน +16

    नेपालीले नचिनेको नेपाल चिनाईदिनु भयो गुरू,नमन हजुरलाई,फेरि ल्याउनु होस् है वाहांलाई।🙏🙏🙏❤️

  • @bimlapokhrel8737
    @bimlapokhrel8737 หลายเดือนก่อน +5

    गुरुजी को भक्तिमय वाचन श्रवणले सारै आनन्द आयो जय श्रीकृष्ण 🙏❣️❣️🌹🌹🙏

  • @Yubrajkandel
    @Yubrajkandel 2 วันที่ผ่านมา +1

    परभुमिमा जन्म लियेर हिन्दु सनातन धर्मलाइ
    येसरि बुझ्नु धन्यछ ञहाँलाइ ।
    हे हिन्दुभुमिका सपुतहो थोरै लोभले धर्म परिबर्तन
    गरेर इशाई वा इश्लामि हुनु के राम्रो होर?
    कृस्चेनका रेतबाट उत्पन्न उहाँलाइत सनातन हिन्दु
    धर्मको यस्तो आस्था र ज्ञानछ भने हे चर्चका साथिहरु!
    हजुरकी माताजिलाइ ता कुनैं कृस्चेनले गर्भ धारणा
    गरायेर तपाईंको जन्मभएको पक्कैपनि होइन ।
    तेसोहुनाले उहाँका कुरा सुनेर सबैले चिन्तन वा
    मनन गरौंत धन्यबादः सबैको जयःहवस् ।

  • @sumitrapudasaini2052
    @sumitrapudasaini2052 หลายเดือนก่อน +7

    सारै राम्रो शन्देस हेर्न पाईयो गुरु स्टुडियो नै कृष्ण मय भयो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 หลายเดือนก่อน +15

    टिकाराम सर हप्ताको एकपटक तपाईंको आफ्नो विचार आउन पर्यो त्यो पनि आध्यात्मिक ज्ञान् सग संबंधित

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 หลายเดือนก่อน +33

    नेपाली जीउँदै मरे केरे, अब हाम्रो संस्कृति बचाइदिन विदेशी आउनुपर्ने भो, गुरुजी को जय होस्

  • @jiwanilameli
    @jiwanilameli หลายเดือนก่อน +11

    यो मन त मेरो नेपाली हो । पत्रिदास जीको विचार मननिय।🙏

  • @rajevpandey5553
    @rajevpandey5553 หลายเดือนก่อน +4

    यदा मनुष्यः क्षुधादुःखेन पीडितः भवति तदा सः केवलं ईश्वरं प्रति विश्वासं करोति। पाश्चात्यशैल्याः परधर्मात् सान्त्वना गृहीता इति अद्यतने जमाते अस्माभिः स्वस्थानात् एव स्वधर्मस्य सक्रियरूपेण अनुसरणं कर्तव्यम्।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน +2

    🙏🕉️🙏तस्मै श्री गुरुवे नम:🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹धर्मो रक्षति रक्षित्:🙏🇳🇵🌸🍇🕉️🌺🌷🌼💮🍥💐🌻🎯

  • @user-en2or3og4s
    @user-en2or3og4s หลายเดือนก่อน +5

    कति राम्रो !बिदेशी गुरुबर नमन ❤❤❤

  • @npl2045
    @npl2045 หลายเดือนก่อน +10

    कलिकालका मानवहरुलाई यस्तो आध्यात्मिक ग्यान दिनुहुने यस्ता महान गुरुलाई नमन गहिरो अद्ध्यान रहेछ 🙏🙏🙏

  • @netrarokaha372
    @netrarokaha372 หลายเดือนก่อน +9

    He is The Guru of all Nepalese peoples ! thank you for his interview Tika ji ...from USA 🇱🇷

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 7 วันที่ผ่านมา

    नेपालमा ३ करोड जनसख्या मध्य १ जना मात्र नेपाल आमाको सन्तानले यति कुरा बुझे पनि कति राम्रो हुन्थ्यो हिरा जस्तो देशलाई देश हाक्ने तत्वले नबुझ्दा आज हतेक नागरिक रोजि रोटिको लागि आफ्नो धर्म सस्कृती बिर्सिएर बिदेशिन बाफ्ह्य भए।आज बिदेशिले हाम्रो धर्म सस्कृतिको ल्होज गरेर विश्व चिनाएको छ।हामी आफनी देशमा जन्मिएर पनि नेपाली पहिचान भन्दा धेरै फरक छौ।ईस्वर हामी नेपालिलाई सद्बुध्ही र सद बिचार दिनुहोस।🙏

  • @tikarambista376
    @tikarambista376 8 วันที่ผ่านมา

    पत्रकार जि को हरेक प्रश्न को भरपुर उत्तर कति गहन संस्कृत को ज्ञान् कति प्रष्ट बाचन श्री पत्री दास जि कि जय। कति धेरै नेपाली उखान टुकका जानेको ।जय!जय श्री कृष्ण ।

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 หลายเดือนก่อน +11

    कति राम्रो सत्सगं सुन्न पाइयो ,गुरु को जय होस ,आमा को गोलोक गमन को कुरा सुन्दा अच्म्म लाग्यो ,तेस्तो सौ भाग्य जो कोहो को हुदैन सायद छोराको कर्म को प्रताप ले होला ,हामी नेपाली हरु ले एस्ता पबित्र आत्मा हरु बाट धेरै सिक्नु पर्द्छ

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 หลายเดือนก่อน +4

    हृदयबाट नमन गुरु जि जय जय होस कल्याण होस् ।

  • @TheMrgurung
    @TheMrgurung 9 วันที่ผ่านมา

    गुरुमा नमन छ।उहाँको कुराहरू सुनेर यो मन प्रफुल्लित भयो। यस्तो ज्ञान पाउन को लागि पवित्र मन अनि आत्म भित्र भगवान हुनु पर्छ।❤❤❤❤

  • @Shyamaradha2044
    @Shyamaradha2044 หลายเดือนก่อน +3

    जय श्री कृष्ण हरे कृष्ण हरे राम प्रणाम स्वामि जी 🙏🏻💐🙏🏻💐🌅💐💐🌹💐🌹💐💝💐💐🌹💐💐🇳🇵💐🇳🇵💐🇳🇵💐🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵💐🇳🇵🙏🏻🇳🇵🇳🇵💐🇳🇵🙏🏻💐🇳🇵💐🇳🇵🇳🇵

  • @MotoNWorldTrip_9
    @MotoNWorldTrip_9 29 วันที่ผ่านมา +2

    जय श्री राम 🚩

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 หลายเดือนก่อน +3

    स्टुडियो नै कृष्ण मय बनाइदिनु भएछ । गुरु जी ले । हार्दिक नमन।

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +8

    नेपाली ले आफ्नु दिब्य ग्यान भुले, नेता ले सनातन धर्म बेचे , नेपाल मा भएको ढाेङ्ही गुरु भनौदा हरु पैसा कमाउन लागे, एस्तो बेला बिदेशी आएर ग्यान दिनु भएको मा श्री पत्री दास गुरु लाई धेरै धेरै धन्यवाद ❤ नेपाल लाई बैधिक सनातन बुध्ह किराँत सहित को सनातन रास्ट्र बनाउनै पर्छ। जय सनातन हिन्दु रास्ट्र नेपाल❤

  • @durgakarki1561
    @durgakarki1561 หลายเดือนก่อน +2

    हरे कृष्न हरे कृष्न कृष्नकृष्न हरे हरे हरे राम हरे राम राम राम हरे हरे जय जय परभु पाद जय जय पः

  • @GopalJBista
    @GopalJBista หลายเดือนก่อน +3

    संसार विचित्र छ । I want meet with Patridas in my life. He is great man.

  • @greennepal8101
    @greennepal8101 หลายเดือนก่อน +8

    राम्रो र सुन्नैपर्ने सत्सङ को लागि दुबैजनालाई हार्दिक नमन साथै धन्यवाद !

  • @susmashrestha4710
    @susmashrestha4710 หลายเดือนก่อน +2

    हरे कृष्ण हरे कृष्ण ,कृष्ण ,कृष्ण ।हरे ,हरे, हरे राम हरे राम राम,राम,हरे,हरे।।

  • @user-ee4nq8sr4v
    @user-ee4nq8sr4v หลายเดือนก่อน

    सर्व प्रथम टीका राम जी लाई अात्मा देखि धन्यवाद यतिधेरै मन छुने धार्मिक कुराबुझाउने गुरुजी प्रति काेटि काेटि नमन यस्तो कार्यक्रम फेरि फेरि सुन्ने र हेर्ने पर्खाइमा

  • @susilaaryal8385
    @susilaaryal8385 หลายเดือนก่อน +6

    सत्य र तत्वको बोध पछिको आहा,आहा, सत्चितानन्द सहितको भाव ! हार्दिक नमन वक्ता र प्रस्तोता दुवैलाई🙏

  • @jaysanatan1955
    @jaysanatan1955 5 วันที่ผ่านมา +1

    Radhe radhe shree radhe

  • @HariSharanKarki
    @HariSharanKarki หลายเดือนก่อน +3

    आध्यात्मिक ज्ञान ले मात्रै जीवन सफल र शार्थक हुन्छ भन्ने सुनेको थिए आज पत्रीदास गुरु को प्रवचन सुनेर आध्यात्म लाई आत्मसाथ गरेर जीवन जिउनु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पाये धन्यवाद टीकाराम यात्री सर लाई

  • @ishworvlog6070
    @ishworvlog6070 หลายเดือนก่อน +3

    6 time full watch vaisako hara ram hara krishna ❤❤

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน +1

    🙏🕉️🙏पत्रिदाश गुरु लाई आध्यत्मिक नमन🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @reyanshuprajapati2880
    @reyanshuprajapati2880 หลายเดือนก่อน +1

    100000 naman gurugi

  • @deepakneupane4442
    @deepakneupane4442 หลายเดือนก่อน +4

    पत्रीदास प्रभु🙏❤️

  • @laxmirawal4679
    @laxmirawal4679 หลายเดือนก่อน +5

    हरे कृष्ण नमन गुरुदेव्🙏🙏हजुर को लक्ष्य पूरा होस्🙏🙏

  • @ramuchapagain7163
    @ramuchapagain7163 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना गुरु पत्रिदास ज्यु

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน +1

    🙏🇳🇵🌸🍇🕉️🌺🎯🌻🍥💮🌼🌷💐🌹राधे श्याम्🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd หลายเดือนก่อน +5

    सत्य भन्नुभएको छ गुरु ले आत्मा सत्य छ तर सरीरको घमण्ड बधीछ

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน +1

    🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏

  • @Geeta_Smriti_Kathayat
    @Geeta_Smriti_Kathayat หลายเดือนก่อน +1

    टिकाराम दाइ तपाइको यो आध्यात्मिक प्रेमको पनि म प्रशंसक हु ..... एक पटक टाढैबाट देख्ने मौका मिलेथ्यो भेट्न पाएन .... एकपटक साक्षात्कार गर मन छ.... यो समयमा यो युगमा तपाईको यो आध्यात्मिक चेत र मानव चेतना जगाउने कार्य अद्भुत छ🙏🙏🙏

  • @gorkhaman3785
    @gorkhaman3785 หลายเดือนก่อน +3

    ॐ जय श्रीकृष्ण !
    बसुदेब सुतं देब कंस चाणुर मर्दनम्
    देबकी परमानंद कृष्णं बन्दे जगतगुरुम्

  • @amritbasnet2227
    @amritbasnet2227 หลายเดือนก่อน +3

    नमन गुरु

  • @harikhadka4128
    @harikhadka4128 9 วันที่ผ่านมา

    धेरै राम्रो ब्यक्तिलाइ निम्त्याउनु भयो धन्यवाद यात्री सर।

  • @bhaskardc9979
    @bhaskardc9979 หลายเดือนก่อน +6

    नेपालका नास्तिक पाखण्डीले संस्कार संस्कृति वैदिक ज्ञान सिक्ने सदबुद्धि मिल्योस।

  • @chandrapandey1875
    @chandrapandey1875 หลายเดือนก่อน +2

    जय होस् पत्रिदास बाबा प्रणाम हरे कृष्णा 🙏🙏

  • @balarampoudyal2717
    @balarampoudyal2717 หลายเดือนก่อน

    हरे कृष्ण हरे कृष्ण
    गुरुजी प्रति नमन्

  • @binitagyawali9419
    @binitagyawali9419 หลายเดือนก่อน +1

    ॐ ॐ

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 หลายเดือนก่อน +8

    सर एकपटक हप्ताको आध्यात्मिक प्रवचन तपाईं आफै दिनु पर्यो विभिन्न टपिक मा पाट पाट बनाएर

  • @ishworvlog6070
    @ishworvlog6070 หลายเดือนก่อน +2

    hara krishna

  • @santoshpokhrel2684
    @santoshpokhrel2684 หลายเดือนก่อน +3

    सबै नेपालीहरुले अन्तर आत्मादेखी ध्यान दिएर सुन्न पर्ने अन्तरवार्ता
    जय गुरु देव
    सिताराम
    जयकृष्ण
    श्री राम चन्द्र
    जय हनुमान

  • @binaghimire6182
    @binaghimire6182 หลายเดือนก่อน +1

    Guru dev hajur lai koti koti naman hami Nepali murkha haru lai Gyan dinu vaye ko maa radhe radhe ❤❤

  • @subashsubash3767
    @subashsubash3767 หลายเดือนก่อน

    Hara Krishnan hara Krishnan kisna kisna Hara hara , namaste guru ge Radha Radha swami,

  • @depikachhetri2366
    @depikachhetri2366 หลายเดือนก่อน +2

    हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम,राम राम हरे हरे🙏

  • @ramsubedi5230
    @ramsubedi5230 หลายเดือนก่อน +1

    जय जय होस

  • @gomachhetri8336
    @gomachhetri8336 หลายเดือนก่อน

    Hari om guru deva dherai ramro parbach garnuvo guru ji 🙏🙏🌹🌹🙏🌺🙏

  • @parisantoshi4371
    @parisantoshi4371 หลายเดือนก่อน +4

    Nepal is “ Never Ending Peace and Love.”How beautifully perceived!Live long and spread your wisdom Guruji!!!

  • @sushilghimire6944
    @sushilghimire6944 6 วันที่ผ่านมา

    भगवान र भक्ती चाहे जहाँ भएपनी एक आपसमा जोडिने रहेछ । पत्री दासले त्यो परिवार त्यो धर्म र त्यो जिवनसैली त्यागेर यो धर्म र यो जिवनयापनमा सुख र शान्ति पत्ता लगाउनुहुन्छ र जीवन लाई ३६०° मा घुमाएर जिउन सक्नुहुन्छ भने कमसेकम हामिलेनी बुझ्न जरुरी छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalasubba2584
    @kamalasubba2584 หลายเดือนก่อน +1

    Thank you so much Guruji 🙏 hajurko amulya prabachan saarai raamro laagyo ❤ 🙏

  • @thakurpandit4039
    @thakurpandit4039 หลายเดือนก่อน +1

    Use of simple Nepali and Hindi proverbs. It is superb. Salute.

  • @slate2368
    @slate2368 หลายเดือนก่อน +3

    नमन छ गुरुलाई युद्धको बिसयमा सोधि दिनु परयो

  • @user-ck5sk4lo2q
    @user-ck5sk4lo2q 5 วันที่ผ่านมา

    जय श्री कृष्ण

  • @krishnakafle6829
    @krishnakafle6829 หลายเดือนก่อน +1

    Hare krishna hare krishna krishna krishna hare hare
    Hare ram hare ram ram ram hare hare lakh lakh namn gurudew 🙏🙏🙏🙏🙏🙏

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 หลายเดือนก่อน +2

    हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे हरेराम हरेराम राम राम हरे हरे ।।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 หลายเดือนก่อน +3

    उहाँलाई सुन्न सधै आतुर हुन्छु, ज्ञानको भण्डारण ,नमन गुरु🙏

  • @dambarnath5636
    @dambarnath5636 หลายเดือนก่อน +3

    म्लाई असादै म्न प्ररेने कार्यक्रम र आज धर्म बारेमा अजै झ्न आज धर्म बारेमा सुन्दा धेरै रामो लागो (रुस बाट आयर नेपाली र नेपाल को बारेमा यति धेरै गेयान बाड्नु भो धेरै धन्यवाद 🙏🙏🧘‍♀️🧘‍♀️🧘‍♀️🧘‍♀️हरे किर्स्न ह्रे राम ज्य ब्ब्म भोले 🧘‍♀️🧘‍♀️🧘‍♀️🧘‍♀️🙏🧘‍♀️🔔❤️🔔❤️

  • @chandraprabha6893
    @chandraprabha6893 หลายเดือนก่อน +2

    जय श्री राधे राधे राधे गुरूदेव

  • @kalagiri5547
    @kalagiri5547 หลายเดือนก่อน +3

    आध्यात्मिक गुरु लाई कोटी कोटी नमन्।

  • @dorjelama6611
    @dorjelama6611 หลายเดือนก่อน +3

    अतयन्तै महत्त्वपूर्ण सम्बाद आध्यात्मिक ज्ञान्को पराकाष्ठा

  • @pankajvlogs4388
    @pankajvlogs4388 หลายเดือนก่อน

    Hare krishna dandawat pranam prabhuji💐💐❣️☺️

  • @sujalbhattrai4032
    @sujalbhattrai4032 หลายเดือนก่อน +1

    Radhe Radhe guru ji

  • @yuddhashrestha5248
    @yuddhashrestha5248 หลายเดือนก่อน +2

    Waiting Jay Shri Krishna Sydney Australia

  • @YoddaYodin
    @YoddaYodin หลายเดือนก่อน +2

    नमन गुरु🙏😍

  • @archanadevkota5422
    @archanadevkota5422 หลายเดือนก่อน +3

    Kasto vakti bhagwan so i heartly enjojy and happy mero lovely sai krishna ko sathya kura ho

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems หลายเดือนก่อน +3

    हार्दिक नमन : गुरूजी ! मन शान्त गराउने प्रवचन् !

  • @diwashumagain6670
    @diwashumagain6670 หลายเดือนก่อน +2

    राधे राधे 🙏

  • @yamthapa5005
    @yamthapa5005 หลายเดือนก่อน

    वाह मेरो नमन छ। के मीठो विश्लेषण। वा कति कति धेरै उखान टुक्का ओलि बालाइ पनि जित्ने रहेछ।

  • @ramkevalyadav136
    @ramkevalyadav136 3 วันที่ผ่านมา

    Jay Shree ram... Jay hindu

  • @mohanbhatt9317
    @mohanbhatt9317 หลายเดือนก่อน

    पत्री प्रभु की जयजयकार

  • @vandanashah1216
    @vandanashah1216 8 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน +2

    हजुर बिदेशी भएर पनि नेपालकाे बारेमा यति धेरै गहिरो ज्ञान रहेछ।नेपालकाे धर्म ,संस्कार र परम्परालाई यति मिठो गरि बुझाएकोमा नमन छ हजुरगुरु ज्युलाई साथै टिकाजी हजुरलाई पनि धेरै आभार र नमन छ २,३वर्ष अगाडि र अहिले पनि सुन पाए फेरि अर्को भागकाे प्रतीक्षामा❤

  • @ramrajbhandari8566
    @ramrajbhandari8566 หลายเดือนก่อน

    जय हाेस हजुरकाे।

  • @bishurai5225
    @bishurai5225 หลายเดือนก่อน

    हरे कृष्णा राधे राधे 🙏🙏🙏🌹🌹🚩🥰🥰💞💞

  • @Ompoudel-oq4ik
    @Ompoudel-oq4ik หลายเดือนก่อน

    निकै राम्रो लागो

  • @devrajbhandari247
    @devrajbhandari247 หลายเดือนก่อน +2

    Ati utam bichar ❤❤❤naman pattridas ji,,....... नमस्कार यात्री जी ❤❤❤❤ सधैं यस्तै ज्ञान वर्धक कार्यक्रम पस्कँदै जानुहोस् धन्यवाद नमन ❤❤❤❤

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 หลายเดือนก่อน +1

    नमन् गुरु ❤❤❤❤

  • @basmatibhandari5070
    @basmatibhandari5070 หลายเดือนก่อน

    हरे कृष्ण हरे कृष्ण 🙏🙏🙏

  • @tpbhandari1409
    @tpbhandari1409 หลายเดือนก่อน +1

    Hare Krishna💝💝🌹🙏