अत्यन्तै सभ्य, सुशिक्षित, सुशील र सुन्दरी नारी यस्तो नारीलेत देशको नेतृत्व गर्नुपर्ने । यो इन्टरभ्यु हेरेपछि पसुपती सम्सेर ज्यु लाई धेरै लक्की भएको महसुस भयो।
सही भन्नु भयाे तर सत्तामा एकपल्ट पुगेपछि धेरै मान्छे बिग्रेको देखियो, १० बर्ष जनयुद्द लडेर देश बनाउँछु जनतालाई समृद्ध बनाउँछु भन्नेहरु पनि स्खलित भको देखियो।
lovely interview. Had been waiting for this one. I have always had a tremendous respect for the grace, charm, and intellect of Pashupati SJB Rana. got to find out Mrs.Rana is an equally graceful, charming, and intelligent woman. My utmost respect!
धन्यावाद, पत्रकार ज्यू, राम्रो। वार्तालाप प्रसारण गर्नू भयाे। कहाँ ग्वालियर का राजाको। त्यो भव्यता माँ हुर्केकी राजकुमारी काे याे इंटरव्यू हेर्दा मोहन शम्सेर जङ्ग बहादुर राणाको सन्तानको बुहारी को। मनको कुरा र आफ्नो लोग्ने प्रतिको समर्पित भावना सुन्दा मन् प्रफुल्ल भयो। अर्को कुरा राजा पशुपती समशेर जङ्ग बहादुर राणाको। बारेमा उनले मात्र नौ, वर्षको उमेरमा जून जवाफ त्यो। बालापन माँ, पनी, ( तिमी ठूलो भएपछी के गर्छौ। भन्ने, ठूलो मान्छेको। प्रश्न को। जवाफ भर्खर बुवाको। मृत्यु कोे त्याे। बखतमा म् ठूलो भएपछी मेरो देश बनाउँछु भनेको कल्पना गर्दा मेरो आँखा बाट आँसू रोक्नै सकिनँ )उत्तर देसप्रती कोे अटुट भाव सुन्दा असाध्यै, गर्व लाग्यो। दूर्भाग्य, वहाँ राजा याे मूलुकको येक चोटी प्रधान मंत्री हुनै पर्ने भनेर मलाई पनी ५/६ बर्ष देखि लागेको छ। 🌺🌺💐💐🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
सौम्य , सुशील र साधारण उषाराजे राणा सिन्धिया , उहाँको पुराना तस्बिर देखाउने धोको पूरा हुन सकेन साथै घरको कुरा आइसकेपछि एसो हेर्दाहेर्दै गफ गाफ पनि गर्न सकिन्थ्यो खैर यो अन्तरबार्ताले पशुपतिशमशेर जबराको बिकास प्रेम र देशप्रेम झल्कियो ।
My sincere admiration to the daughter of Rajmata Vijay Raje Scindia, who had a very rare combo of a regal queen and a pioneer politician! Apart from the wonderful insights of Mrs. Rana, her elegant and graceful aura at this age is equally appreciable. No wonder, how widely the family of Scindias is accoladed in their region.
@@rajendrakumarshrestha9457 भने पछि हामिले सामाजिक सन्झालमा रोस प्रकट पनि गर्ने नपाउनु २०० बर्ष लुटकाहरु लाई तेसो हो भने काग्रेस एमाले मावबादि हरु लाई नि केहि भन्नु भयेन होला
@@starbodyfitness You are absolutely right.... Yesto interview le hamlai brainwash garera...Yo Rana Shah's Ko ramro portrait garna khojxa... They were evils.
@@starbodyfitness राम्रो लाई राम्रै भनौं नराम्रा लाई नराम्रै भनौं। खानदानको यौटा व्यक्ती को गल्ती उस्का सबै, संतान माथी नं थोपरौ भनेको हुँ मान्छे नभेटी नबुझी एकै चोटी उस्का भएभरका शाखा सन्तान लाई हतोत्साहित नगरौं। भन्न खोज्या हुँ। इनैका मूल जङ्ग बहादुर नभै, दिया भये पनी सायदै आजको नेपाली हामी हुँने नैं थिएनौं हाेला ! अन्यथा नलिनु होला हजूर 🌺💐🙏
आफ्नो श्रीमानलाई राजा भनेको रहेछ। म त राजा वीरेन्द्रलाई भनेको जस्तो लागेको । फेरि रानी ऐश्वर्यको कारण छोरी देवयाणीको दीपेन्द्रसँग राजपरिवारसँग राम्रो सम्बन्ध हुनुनपर्ने तर पनि राजा एकदम राम्रो भनेको छ । पछि अन्तर्वार्ता हेरिरहदा आफ्नै लोग्ने पशुपतिको बोलाउने नाम पो राजा रहेछ । धन्न अन्तर्वार्ता लिनेले पनि पशुपति शमशेरलाई राजा भनेनन् 😂
After all, I felt very lucky listening to the interview Of Her Highness, The great lady, Usha Rana, who could be a PM If she took part in politics. How beautiful the interview, the sweet voice of the journalist. Thank you so much for you all. 🙏🙏
काठमाडौं उपत्यका मा ८० हजार रोपनी जग्गा लिएका थिए राणा काल भरी, नेपाल भर कत्ति हो कत्ति, ४० लाख मा बनेको सिंहदरबार उ बेला नै २ करोड मा नेपाल सरकार लाई बेची खाएको, पशुपति कोष को सम्पति सबै झ्वाम। काठ का लागि काठमाडौं मा २ जंगल सखाप पारे, नामो निशान छैन आज राजा महेन्द्र ले त्यस्ता सम्पति सबै नेपाल सरकार का नाउँमा ल्याए। बहुदल ले फेरि सबै बेची खाए। Pashupati shamsher and uaha raaje - a very perfect couple
Nepal maa ta garnu gare jabaki janata kangaal thiye- shichhya, swasthya baata banchit! Tara, sabai bhanda dukh laagne kura ta - jaba rana shasak haru Calcutta, Banglore, Deharadun bhaage ( 2007 saal tira) saara muluk ko dhukuti ( ahile ko kharabau) liyera gaye! However, past is past - we can't blame their descendants now!
तँ मगज सड्केको खुस्केटलाई मोहनशमशेरको बारेमा के थाहा छ र बौलाको हँ?? राणा नहुन्थेभने तँ एतिबेला मेरा भारत महान भन्दै हुन्थिस् ,पढ्ने गर बौद्धिक हुन सिक,सभ्य बन नकि मूर्ख अनपढ नबन,बौलाहा भन्ला समाजले हेक्का राख जाट्ठा!!
One small constructive criticism to anchor that please don't interrupt when the guest is speaking and let her at least complete the sentence. I noticed it a couple of times him doing that during the whole video, and it really looks unprofessional and rude. Admire the effort and the interview 👏
Usha ji लाई कसले राजकुमारी उपाधी दिएछ ? भारतमा त 1947 बाट उपाधी दिन बन्द भयो । तसर्थ राजकुमारी लेख्नु अनुचित नामको अगाडि राजकुमारी लेख्न । राजाकै समय पनि छोराछोरी लाई पदवी दिइनुपर्छ अनिमात्र लेख्न पाइन्छ ।। दिपेन्द्र लाई पनि पहिले नवयुवराज र पछि युवराज पदवी दिइएको हो । श्रुति लाई पनि पछि शाहजादी दिइएको हो । भित्रिनी पट्टी का त्रिभुवन पुत्री हरुलाई राजकुमारी बिमला आदी तथा भित्रिनी पुत्र रविन्द्रलाई राजकुमार पदवी घोषनना गरेर समारोहमा बिभुषित गरेको हो । दुर्गा परसाइले जस्तो दुबइको राजकुमार भनेर हावा नबन्नु । राणा मेडम स्वयमले आफूलाई नपाएको पदवी बोलेर हिडेको सुनिएको छैन ।
त्यति सम्म पनि होईन होला त्यै राणाहरुले बनाईदिएको दरबार मा अहिलेको गाडतन्त्रे राष्ट्रपति उपराष्टपति देखि सम्पूर्ण सरकारी कार्यालय त्यै राणाले बनाईदिएको घरमा छन ।सबै बिर्सियला सिन्धुपाल्चोक बासिले पशुपतिशमशेर को योगदानलाई कहिल्यै बिर्सन सक्दैन ।
46 अघि जुनियर थिए । तेसपछि बहुदलमा मौका पाउँदा लोकेन्द्र र सुर्य बहादुर आआफ्नो गुठको सभापति थिए । बरु राजाको प्रिय भएकोले आजन्म जलस्रोत मन्त्री । पछि पनि बहुदलमा जलस्रोत मन्त्री । दाइजो नै जलस्रोत मन्त्री
पशुपतिशमशेर प्रधानमन्त्री बन्लान त : बहुदलवादीले मार्न खोज्दाको क्षण ! Pashupati shumsher interview : th-cam.com/video/Y2LyH7M9Eyo/w-d-xo.htmlsi=9fqP8A8wPyBXdMgf
पत्रकार महोदय अति उत्कृष्ट अन्तारवार्ता एक उत्कृष्ट ,नमुना नारी अन्य नेपाली नारी वहा बाट सिकुउन भन्ने कामना सहित उषा राणाजी उच्च सम्मान प्रकट गर्दछु।
अत्यन्तै सभ्य, सुशिक्षित, सुशील र सुन्दरी नारी
यस्तो नारीलेत देशको नेतृत्व गर्नुपर्ने ।
यो इन्टरभ्यु
हेरेपछि पसुपती सम्सेर ज्यु
लाई धेरै लक्की भएको महसुस भयो।
उनिहरु को सव्यता शिक्षा आफैमा सिमित राखे । किन कि काम गर्नु र पैसा कमाउन जरुरत थियेन।।
सही भन्नु भयाे तर सत्तामा एकपल्ट पुगेपछि धेरै मान्छे बिग्रेको देखियो, १० बर्ष जनयुद्द लडेर देश बनाउँछु जनतालाई समृद्ध बनाउँछु भन्नेहरु पनि स्खलित भको देखियो।
Excellent and historical interview
lovely interview. Had been waiting for this one. I have always had a tremendous respect for the grace, charm, and intellect of Pashupati SJB Rana. got to find out Mrs.Rana is an equally graceful, charming, and intelligent woman. My utmost respect!
धन्यावाद, पत्रकार ज्यू, राम्रो। वार्तालाप प्रसारण गर्नू भयाे। कहाँ ग्वालियर का राजाको। त्यो भव्यता माँ हुर्केकी राजकुमारी काे याे इंटरव्यू हेर्दा मोहन शम्सेर जङ्ग बहादुर राणाको सन्तानको बुहारी को। मनको कुरा र आफ्नो लोग्ने प्रतिको समर्पित भावना सुन्दा मन् प्रफुल्ल भयो। अर्को कुरा राजा पशुपती समशेर जङ्ग बहादुर राणाको। बारेमा उनले मात्र नौ, वर्षको उमेरमा जून जवाफ त्यो। बालापन माँ, पनी, ( तिमी ठूलो भएपछी के गर्छौ। भन्ने, ठूलो मान्छेको। प्रश्न को। जवाफ भर्खर बुवाको। मृत्यु कोे त्याे। बखतमा म् ठूलो भएपछी मेरो देश बनाउँछु भनेको कल्पना गर्दा मेरो आँखा बाट आँसू रोक्नै सकिनँ )उत्तर देसप्रती कोे अटुट भाव सुन्दा असाध्यै, गर्व लाग्यो। दूर्भाग्य, वहाँ राजा याे मूलुकको येक चोटी प्रधान मंत्री हुनै पर्ने भनेर मलाई पनी ५/६ बर्ष देखि लागेको छ। 🌺🌺💐💐🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
Sure
पत्रकार बेलबासे लाई यो अन्तर्बाता प्रसारण को लागी मुरीमुरी धन्यबाद
धेरै ऐतिहाशिक कुरो जान्न र बुझ्ने र त्यो समयको परिश्थिती बुज्न पाइयो ठाकुर सर हार्दिक नमन छ है जय होस।💐🙏
सौम्य , सुशील र साधारण उषाराजे राणा सिन्धिया , उहाँको पुराना तस्बिर देखाउने धोको पूरा हुन सकेन साथै घरको कुरा आइसकेपछि एसो हेर्दाहेर्दै गफ गाफ पनि गर्न सकिन्थ्यो खैर यो अन्तरबार्ताले पशुपतिशमशेर जबराको बिकास प्रेम र देशप्रेम झल्कियो ।
निकै राेचक अन्तरवार्ता
आजकलका नबसामन्तवादी देखेर साह्रै रिस उठ्छ।
बरु राजाकै शासन ठीक रहेछ।
Usaraje and Pashupati SJB Rana, very graceful couple.
राजनीतिमा भाग्यले साथ दिनै पर्छ भन्ने श्रीमती उषा राज मेडमको मान्यतालाई म पनि शतप्रतिशत मान्छु।
सारै राम्रो मान्छे हो पशुपति rana मेरो मन्पर्ने मान्छे वहाँ ❤मलाई एकपटक madam उसा र राजा पसुपती ज्युको दर्शन गर्न मन छ 🙏
राम्रो र प्रभावकारी अन्तर्वार्ता।मिठाे वाेलि।सायद हजुर पनि सिन्धुपाल्चोकमा सगै राजनीति गरेको भए सिन्धुपाल्चोक झनै तिव्र विकास हुन्थ्यो कि.....
छोरी दिब्यानि को कुरा आएन। यधपी म्याडमको 80बषॅ को उमेर मा यति रामौ अन्तर्वार्ता ले उहाँलाई बुझ्न मौका मिल्यो ।
सभ्य मान्छे को कुरा नै कस्तो सुनु सुनु लाग्ने जय होस राजा रानीको 🇳🇵
Very nice and impressive interview. God bless you.
My sincere admiration to the daughter of Rajmata Vijay Raje Scindia, who had a very rare combo of a regal queen and a pioneer politician!
Apart from the wonderful insights of Mrs. Rana, her elegant and graceful aura at this age is equally appreciable.
No wonder, how widely the family of Scindias is accoladed in their region.
राणाहरु घरमा त सबै बराबरि गरे तर जनताहरु लाई सम्पत्ति राख्न दिये न शिक्षा दिये यो देश पछाडि पर्न २०० बर्ष शासन गरेका राणाहरु नि ठुलो देन छ।
त्यो बेला को परिस्थिती माँ, इनको। के दोष। सचेतता अपनाई विवेक राखी जवाफ दिंदा उत्तम हुँने थीयो। महाशय,🌺💐🙏
@@rajendrakumarshrestha9457 भने पछि हामिले सामाजिक सन्झालमा रोस प्रकट पनि गर्ने नपाउनु २०० बर्ष लुटकाहरु लाई
तेसो हो भने काग्रेस एमाले मावबादि हरु लाई नि केहि भन्नु भयेन होला
@@starbodyfitness You are absolutely right.... Yesto interview le hamlai brainwash garera...Yo Rana Shah's Ko ramro portrait garna khojxa...
They were evils.
तेराे बाँके बर्दिया कैलाली कन्चनपुर तेराे प्रचण्ड ले फिर्ता लिईएकाे हाेला हाेईन😊
@@starbodyfitness राम्रो लाई राम्रै भनौं नराम्रा लाई नराम्रै भनौं। खानदानको यौटा व्यक्ती को गल्ती उस्का सबै, संतान माथी नं थोपरौ भनेको हुँ मान्छे नभेटी नबुझी एकै चोटी उस्का भएभरका शाखा सन्तान लाई हतोत्साहित नगरौं। भन्न खोज्या हुँ। इनैका मूल जङ्ग बहादुर नभै, दिया भये पनी सायदै आजको नेपाली हामी हुँने नैं थिएनौं हाेला ! अन्यथा नलिनु होला हजूर 🌺💐🙏
कति सालिन सभ्य !! हार्दिक सम्मान ब्यक्त गर्दछु!!
Tapai pani terhathum aathrai tira ko kumai hoki kya ho.
Wonderful interview, uha mam lai dekhna paaiyo sarai khusi lagyo, dhanyabaad patrakaar ji lai! 🙏💞🌷
😊😊😊😊😊😊😊😊😊😊😊😊
Once my father was Pashupati Rana's ADC.My deep respect to them🙏
एक इमानदार राज नेता पशुपतिशमशेर राणा
के गर्नु चुनाब कहिल्यै जित्दैनन्।
Absolutely gorgeous lady with business minds, at the age of her 80s.. God bless her .. ❤
It is a rare one interview! Mrs Usha Raje is one of wonderful personalities and patriotic too. The simplicity she talking graceful way is great!
आफ्नो श्रीमानलाई राजा भनेको रहेछ। म त राजा वीरेन्द्रलाई भनेको जस्तो लागेको । फेरि रानी ऐश्वर्यको कारण छोरी देवयाणीको दीपेन्द्रसँग राजपरिवारसँग राम्रो सम्बन्ध हुनुनपर्ने तर पनि राजा एकदम राम्रो भनेको छ । पछि अन्तर्वार्ता हेरिरहदा आफ्नै लोग्ने पशुपतिको बोलाउने नाम पो राजा रहेछ ।
धन्न अन्तर्वार्ता लिनेले पनि पशुपति शमशेरलाई राजा भनेनन् 😂
Best interview healthy women obidience for family . i liked her interview
Very Impressive interview you bestowed us thank you, Mrs Usha Raje Rana.You are such a phenomenal and great philanthropist person.
Yes good better interview.
श्री ३ नाति महाराज पशुपतिशमशेर ज ब रा सिन्धुपाल्चोकको ग्रामीण बिकासमा ठुलो योगदान रहेको छ।
इतिहास थाह पाइयो, उषा राजे सिधिया राणा,देख्न पाईयो अति भद्र व्यक्तित्व हुनुहुँदो रहेछ ❤
Thanks so much Usha Rana jyu , have broad thinking , good thinking personality. Jay Sri Pashupati Nath.
After all, I felt very lucky listening to the interview Of Her Highness, The great lady, Usha Rana, who could be a PM If she took part in politics. How beautiful the interview, the sweet voice of the journalist. Thank you so much for you all. 🙏🙏
मलाई पनि पशुपतिशमशेर जवरा धेरै मन पर्छ ।
कति धेरै सालिन हुनुहुदो रहेछ 🇳🇵🇳🇵🚩🚩🇮🇳🇮🇳
काठमाडौं उपत्यका मा ८० हजार रोपनी जग्गा लिएका थिए राणा काल भरी, नेपाल भर कत्ति हो कत्ति, ४० लाख मा बनेको सिंहदरबार उ बेला नै २ करोड मा नेपाल सरकार लाई बेची खाएको, पशुपति कोष को सम्पति सबै झ्वाम।
काठ का लागि काठमाडौं मा २ जंगल सखाप पारे, नामो निशान छैन आज
राजा महेन्द्र ले त्यस्ता सम्पति सबै नेपाल सरकार का नाउँमा ल्याए।
बहुदल ले फेरि सबै बेची खाए।
Pashupati shamsher and uaha raaje - a very perfect couple
Nepal maa ta garnu gare jabaki janata kangaal thiye- shichhya, swasthya baata banchit!
Tara, sabai bhanda dukh laagne kura ta - jaba rana shasak haru Calcutta, Banglore, Deharadun bhaage ( 2007 saal tira) saara muluk ko dhukuti ( ahile ko kharabau) liyera gaye!
However, past is past - we can't blame their descendants now!
Tu pagal Kuch malum nhi itihas 40 lakhs me bna 2.5 coror me becha tha
@@jivanneupane5015 पशुपति का सम्पति सब लुटा, गोर्खा सेना बेलायत को बेचा, सम्पदा बेलायत, फ्रान्स को बेचा, इसलिए राणा लोग rich हो गया सत्ता में आकर
राजा महेन्द्र ले सम्पत्ति राष्ट्रिय करण गरेको हुनाले धेरै राणहरु राजसंस्थालाई पाखा लगाउन लागे
I always fascinate about Ranas story. Thank you for sharing.
Wonderful interview 🙏
Nice Interview 😊
हाम्रो सिन्धुपाल्चोक को जनता लाई धेरै माया गर्नु हुन्थ्यो रानासापले ,,मलाइ त मन पर्ने नेता पसुपती सम्सेर राना ।
पहिलो चोटि हेरेको कार्यक्रम बेपत्तै राम्रो लाग्यो
Nice talk Thakur❤️
राणाहरुले अन्तरास्ट्रिय स्तरको बिकास गरे नेपालमा शिक्षाको बिकास नगर्नुको कारण बिदेशी र नेपालका बाहुनको हलत सल्लाहले गर्दा हो
Great interviewer and interviewee...❤
पत्रकार ज्यु तपाईंको प्रश्न राम्रो
Excellent interview 🙏🏼
चन्द्र सुबर्ण पदम शमसेर पनि राना थिए सबै लाइ एकै नसमजनु
राजा महेन्द्र बाहेक ! चाहे राजा होस या राणाराणी सबै लुटेरा हुन । यिनिहरु देस कङ्गाल बनाउने माकिभोसडा हुन ।❤❤❤
Aahile ko netaa k hun hjur
तँ मगज सड्केको खुस्केटलाई मोहनशमशेरको बारेमा के थाहा छ र बौलाको हँ?? राणा नहुन्थेभने तँ एतिबेला मेरा भारत महान भन्दै हुन्थिस् ,पढ्ने गर बौद्धिक हुन सिक,सभ्य बन नकि मूर्ख अनपढ नबन,बौलाहा भन्ला समाजले हेक्का राख जाट्ठा!!
Big respect hajur good to see you hajur
Very good programme 👍 👌 ❤
I truly appreciate mahaaraanee❤
candid interview..
Very interesting and inspiring interview episode !
It was interesting , informative contents.
नेपालको राजाको भन्दापनि धेरै सम्पत्तिको मालिक्नि
कमाएको होइन, ठगेको
welcome to Usha .
ramro interviw.good job
Very nice interview, it is very nice to know what type of lady Usha Raje is ,she seems to be a very nice lady
good personality &
good interview usha madam
Madam lai dekhna paiyo khushi lagyo👍👍👍
wow ! Nice conversation .
interesting
Wonderful interview thank you sir 🙏 Respected lady 🙏
आज राणा को शासन रहेको भय देश शिखर मा
दुर्भाग्य दैत्य को शासन भार
Good interview..
Great
Yekadam ramro interview 🎉🎉❤❤
Hjr great maam
Very nice .humble and down to earth
यकदम राम्रो कुरा कानी भएको देखीयो
Wow very decent ..
Very impressive interview
Enjoyed the interview😊.
पशुपति शमसेर नै शालिन मान्छे झन उहाँकि धर्मपत्नि पनि शालिन हुनुहुदाे रैछ !
Royalty never fades ❤
Really sweet voice love the way she talk god bless you
No doubt, Pasupati Samser is very good poltician. Respected Usha Raje is very graceful lady.
Thanks for intetview.super !
Dherai ramro lagyo.
Gentle women of Nepal.
Too much interesting interview.
आह कति मिठो कुराकानी
Very good program 👏 👍 👌 🎉🎉
Great job 👍
Raja bhaneko raja ho❤
One small constructive criticism to anchor that please don't interrupt when the guest is speaking and let her at least complete the sentence. I noticed it a couple of times him doing that during the whole video, and it really looks unprofessional and rude.
Admire the effort and the interview 👏
Usha ji लाई कसले राजकुमारी उपाधी दिएछ ? भारतमा त 1947 बाट उपाधी दिन बन्द भयो ।
तसर्थ राजकुमारी लेख्नु अनुचित नामको अगाडि राजकुमारी लेख्न ।
राजाकै समय पनि छोराछोरी लाई पदवी दिइनुपर्छ अनिमात्र लेख्न पाइन्छ ।।
दिपेन्द्र लाई पनि पहिले नवयुवराज र पछि युवराज पदवी दिइएको हो ।
श्रुति लाई पनि पछि शाहजादी दिइएको हो ।
भित्रिनी पट्टी का त्रिभुवन पुत्री हरुलाई राजकुमारी बिमला आदी तथा भित्रिनी पुत्र रविन्द्रलाई राजकुमार पदवी घोषनना गरेर समारोहमा बिभुषित गरेको हो ।
दुर्गा परसाइले जस्तो दुबइको राजकुमार भनेर हावा नबन्नु ।
राणा मेडम स्वयमले आफूलाई नपाएको पदवी बोलेर हिडेको सुनिएको छैन ।
Wahaa le ta eka truk sun daijo lyayeko bhanera sunwko ho.. Man paryo ❤
खासमा राणाहरू नेपाली होइनन्। यो चोरहरूले नेपालीलाई धेरै दुःख दिएको छ।
त्यति सम्म पनि होईन होला त्यै राणाहरुले बनाईदिएको दरबार मा अहिलेको गाडतन्त्रे राष्ट्रपति उपराष्टपति देखि सम्पूर्ण सरकारी कार्यालय त्यै राणाले बनाईदिएको घरमा छन ।सबै बिर्सियला सिन्धुपाल्चोक बासिले पशुपतिशमशेर को योगदानलाई कहिल्यै बिर्सन सक्दैन ।
@@sagar8602 Nepal सरकार ले सिंह दरबार किनेको हो, राणाले जनताका लागि बनाएको होइन। अलि इतिहास हेर्नु होला।
पशुपतिशमशेर प्रधानमन्त्री भैसक्नुपर्ने ब्यक्ति हो तर उहाँ राणा भएका कारण हुन नदिएको जस्तो लाग्छ ।
46 अघि जुनियर थिए । तेसपछि बहुदलमा मौका पाउँदा लोकेन्द्र र सुर्य बहादुर आआफ्नो गुठको सभापति थिए ।
बरु राजाको प्रिय भएकोले आजन्म जलस्रोत मन्त्री । पछि पनि बहुदलमा जलस्रोत मन्त्री । दाइजो नै जलस्रोत मन्त्री
Great interview ❤devayani rana ko barema pani sunnu paincha ki vhanera kurda kurdai po sakiyecha🙏🏻🙏🏻
Nice interview 👌
Great mam❤
Finally❤
needed part 2
Ati ramro antarwarta
Respect you ❤
ग्वालिएर राजघराना प्रसिद्ध परिवार हो अहिले झन बुझ्ने अबसर पाए
calm and beautiful lady .
Very nice and interesting.