आधुनिक संगीतका शिखर साधक भक्तराज आचार्य र पदचाप पछ्याइरहेका पुत्रहरु | Tamasomajyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • #swarooprajacharya #satyarajacharya
    Tamasomajyotirgamaya
    Guest: satya raj acharya, swaroop raj acharya
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 116

  • @shankarraaz1494
    @shankarraaz1494 3 หลายเดือนก่อน +15

    द्रविभूत पनि भइने अनि अट्टहास हाँस्न पनि उद्देलित गर्ने सरल,सरस साथै श्रुतीमधुर संवाद!🙏😊

  • @dineshnepali3863
    @dineshnepali3863 3 หลายเดือนก่อน +2

    टिकाराम यात्री सरलाई धेरै धन्यवाद।सामाजिक दायित्वबोध गरेर यस्तो पृथक भिडियो बनाउनेतर्फ सोचेर सार्वजनिक ब्याक्तित्वहरुलाई बोलाएर धेरै गहन विषयक प्रसङ्ग हामी सम्म आइपुगेको छ।यस कर्मप्रती आभार र सम्मान गर्दछु।

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 3 หลายเดือนก่อน +9

    त्रेता युग को राम लक्ष्मण त देखिन
    कलियुग को ज्युदा राम लक्ष्मण सङ्गै देख्न पाउँदा मनै खुसी हुन्छ आजकल यस्तो दाजु भाइ पाउन निकै गारो छ
    वाहा हरुको म प्राय सबै अन्तर्वार्ता हरु हेर्ने गर्दछु वाहा हरुको बिचार वाहा हरुको भलाकुसारी सुन्दा आफ्नै जस्तो लाग्छ
    सत सत नमन छ मेरा दुई प्यारा ठुला दाइ हरुमा 🙏🌹💐

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 3 หลายเดือนก่อน +13

    यी दुई छोराहरु बाट धेरै छोराहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।
    असल सुपुत्रहरु !!♥️♥️

  • @narneupane2609
    @narneupane2609 20 วันที่ผ่านมา +2

    मैले दुई छाक बारें किनकी भक्तराज आचार्य मेरो लागि संगीत मन पराउनुको मुख्य कारण हुनुहुन्छ ।

  • @narendra8888
    @narendra8888 3 หลายเดือนก่อน +21

    भाइ भाइको सम्बन्ध होस् त सत्य स्वरुप जस्तो होस आह कति आत्मीयता छ ।

  • @tejrokaya3490
    @tejrokaya3490 3 หลายเดือนก่อน +8

    टिकाराम सरको प्रत्यक भिडियो हरु निकै महत्वपुर्ण र मिठास छन

  • @sitanepal664
    @sitanepal664 3 หลายเดือนก่อน +6

    सत्य/स्वरूप जन्मिनु अगाडि देखि नै आदरणीय भजन शिरोमणि भक्तराज आचार्यका गीत र भजन सुन्दै आएका हामी उहाँकै दुई रत्नका गीतहरू सुन्दा धेरै खुसी लाग्छ । फेरि पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै सत्य/स्वरूपको सफलताको धेरै धेरै शुभकामना ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 หลายเดือนก่อน +6

    भक्तराज अाचार्यका भजन केवल भजन मात्रै छैनन् प्राणसहितका प्रवचन लाग्दछन्.... वहाँका बगैचामा फलेका फुलेका सत्य स्वरुप अाज टिकाराम जी काे गाेडमेलद्वारा अझ प्रफुल्लित महसुस भएको अनुभुती भाे👍️😊❤️😊👍️

  • @udayapaudel1459
    @udayapaudel1459 3 หลายเดือนก่อน +4

    यस्ता मुर्धन्य ब्यक्तिहरुको अन्तरबार्ता हेर्दा , सुन्दा यस्तो लाग्छ कि म संग बोल्न आवाज छैन ।

  • @Gitathapa-zv1br
    @Gitathapa-zv1br หลายเดือนก่อน +2

    kati mitho kura garnu hunxa satye dai ra swroop dai le

  • @subashkhanal2492
    @subashkhanal2492 3 หลายเดือนก่อน +4

    कुरा सुन्नु पाकाको मा वहाँहरू कि माता लाई पनी छिट्टै ल्याउनुपर्यो टिका सर।🙏

  • @nirmaladhital6975
    @nirmaladhital6975 3 หลายเดือนก่อน +2

    अन्तर्वार्ताका पात्रहरू र उहाकाे प्रस्तुतिले साच्चै नै ज्याेतीर्गमय प्राप्त भएकाे छ। अरूकाे पत्रकारितामा द्वेस, दम्भ, अहंकार हुन्छ जसले दर्शकाे मनलाई मष्तिष्कलाई नकरात्मकतातिर डाेर्याउछ।यस्ता पत्रकारिताले शान्ति प्रदान गर्छ। काला र अाध्यत्मका पात्रहरूलाई बढी स्थान दिनुहाेला।🙏

  • @jameschongbang1727
    @jameschongbang1727 3 หลายเดือนก่อน +1

    Fan followers Harka sampang koo haina taro down hunxa ! Herdai ja

  • @Gitathapa-zv1br
    @Gitathapa-zv1br หลายเดือนก่อน +1

    Hami pani hajur 2 jana lai bhaghan siromadhi ko xora haru vanara chinxau

  • @dilipsunar267
    @dilipsunar267 3 หลายเดือนก่อน +5

    असाध्यै सम्मान गर्नु पर्ने कलाकार हरु प्रती हार्दिक नमन तपाइहरु ले तथा भजन शिरोमणि ले नेपाली सङित क्षेत्रमा पुर्याउनु भयको योगदान अतुलनीय छ

  • @rajangiri6597
    @rajangiri6597 3 หลายเดือนก่อน +4

    ``मलाई भगवानले यस्तो कैदि बनाएर सजाँय दिएको छ कि मैले खान पनि पाँउदिन´´ मन थाम्न सक्किएन 😢

  • @promotingedits7090
    @promotingedits7090 3 หลายเดือนก่อน +2

    हजुरहरुलाई ममिले आट दिनुभयो यो भिडियो हेर्दाहेर्दै आँखा रसायाे अनि जिन्दगीको पाठ याे पनि हो भन्ने पनि सिकायाे

  • @gurungdevipun2542
    @gurungdevipun2542 3 หลายเดือนก่อน +4

    बुबा आमाको सपूत छोरा द्वय सत्य,स्वरुप 🙏भजन शिरोमणी भक्तराज आचार्य ज्युलाइ भावपुर्ण श्रद्धाञ्जली ।
    पत्रकार टीका राम यात्रीलाई धन्यवाद 🙏

  • @omsharma7419
    @omsharma7419 3 หลายเดือนก่อน

    अन्तरमुखी र बहिरमुखीको रटान अलि धेर भएन र?स्वभाव अाअाफ्नै हुन्छ,,यसलाई यति धेरै चर्चा गर्नु जरूरी छ र? सङ्गीत र सृजनालाई चै महत्व दिने कि?

  • @nareshsubba2143
    @nareshsubba2143 3 หลายเดือนก่อน +2

    निशव्द ! तीनजनालाई उच्च ससम्मान । 🙏🙏🙏

  • @chandradevbhatta315
    @chandradevbhatta315 3 หลายเดือนก่อน +2

    sradaye bhakta raj aacharya jyu🙏 ko jiwan ma2046 sal tera ghatana kasari ghatyo kasle hamala gareko ho vanne kura bujna man thiyo. Ghatana ko wastibikta k ho?

  • @narneupane2609
    @narneupane2609 20 วันที่ผ่านมา

    जुन जुन अपराधीहरुले षडयन्त्र गरेर जिब्रो कटाएर जिउदो लाश बनाए ती अपराधीलाई सयौं सयौ जन्म सम्म सजाय मिलोस्

  • @vaskarkhanal7352
    @vaskarkhanal7352 3 หลายเดือนก่อน +4

    Very nice swarup dai...
    Your Baba Bhakraraj is the greatest of greatest Singer interms of clear singing..
    He is like the Mount Everest in deepest voice ..

  • @chandrachetu159
    @chandrachetu159 3 หลายเดือนก่อน +2

    Head ups 🫡🫡both of legends brothers .Buwa Guru prati bhabapurna shradaanjali arpan gardaxu. 🙏🌸

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 3 หลายเดือนก่อน +4

    Uha Haru Lai Samman 🙏🙏 Farak , Paripakka Bichar Soch , Ramro Sambandha Ra Sath ......❤❤

  • @gitaacharya5094
    @gitaacharya5094 3 หลายเดือนก่อน +1

    भावपुर्ण श्रद्धासुमन अमर अजर मुर्धन्य व्यक्तित्व भक्तराज आचार्य ज्यु प्रती! भातृत्व होस् त सत्य स्वरुपको जस्तो! कति मिठासपुर्ण कुराकानी ! टिकासरको नियमित दर्शक एवम् प्रशंसक!

  • @shisirbc2120
    @shisirbc2120 3 หลายเดือนก่อน +1

    ❤❤

  • @TikaPyakurelOfficial123
    @TikaPyakurelOfficial123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @PrakashShahi-rt9xf
    @PrakashShahi-rt9xf 3 หลายเดือนก่อน +4

    नबोले पनि नलेखे पनि फुर्सदमा जब देखिन्छ,आदरणीय एक यात्री टिकाराम यात्री..कोटि कोटि नमन! 🙏❤️

  • @santoshghimire2695
    @santoshghimire2695 2 หลายเดือนก่อน

    Saty sworoop daju tapai hajur boleko Sunda ma hajarau palta Pani ma runabsakxu please

  • @GopalNepal-b8z
    @GopalNepal-b8z 3 หลายเดือนก่อน +2

    भक्त राज स्मण स्मृतिमा ।

  • @DrivingMaster1509
    @DrivingMaster1509 3 หลายเดือนก่อน

    भाषा अलिक धेरै नै जटिल भएन र, सकेसम्म साधारण राखौं टिका सर!

  • @DD-Desire
    @DD-Desire 3 หลายเดือนก่อน +1

    कति मिठा कति शान्त , शितल सम्बाद कति छिटो सकियो । पत्तो पाइएन

  • @ushakharka698
    @ushakharka698 3 หลายเดือนก่อน +1

    Maile pailai hereko ...chu...ferii herchu....1of the best movie...hamro prashant rasaily da le banako...

  • @narayangurung3944
    @narayangurung3944 3 หลายเดือนก่อน

    Probably the best episode .
    Any plans to show Acharya Film in the UK ?
    🙏🌺💕🌺🙏

  • @bhaktapurcctv
    @bhaktapurcctv 3 หลายเดือนก่อน +1

    सागर छ गहभित्र कस्तो गाउछन होला स्वरुपराजले जिग्यासा

  • @handcamgaming7344
    @handcamgaming7344 3 หลายเดือนก่อน +1

    आचार्य को पर्खाइ

  • @Gitathapa-zv1br
    @Gitathapa-zv1br หลายเดือนก่อน

    Purna nepali gopal yongan le garako hun sursamrat bhaktaraj acharya sirko yasto halat

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน +17

    पत्रकारिता को रुप :- कसैले आफ्नो ज्यानको बाजि लगाएर भ्रष्ट , माफिया, बिचौलिया, दुर्व्यवहार बिरुद्द लडेर जोखिम मोलेर सर्बहारा बर्ग र भुइ मान्छे लाई न्याए दिलाउछ ! उजागर गर्छ ! सतहमा ल्याउछ । कोहि कोहि चै त्यो अन्याए बिरुद्ध चुइक्क बोल्दैन किनकी उस्लाइ सबै को प्यारो हुनु छ , अर्थात झुट मुस्कान र राम्रो कहलाउनु छ ! यस्तो थोत्रो मानसिकता ले आम मान्छे लाई त झुक्याउला तर यो धर्तिमा जम्मा 1/2% यस्ता मान्छे पनि छ्न जस्लाइ तिमी ले झुक्क्याउन सक्दैनौ ! अर्थात तिम्रो चलाखी सजिलै पक्डन सक्छ्न।
    झुट मुस्कुराउछ , सत्य रिसाउछ ।।।

    • @KamalBk-q1p
      @KamalBk-q1p 3 หลายเดือนก่อน +1

      कस्लाइ भन्न खोजेको अलि बुजिने तरिकाले भनौ है लोकल ठर्वा खायर जे पाय तेहि न लेखौ

    • @maheshsh617
      @maheshsh617 3 หลายเดือนก่อน

      पत्रकारिता का अनेक प्रकार हुन्छ्न होला 🤔

    • @surajadhikari2640
      @surajadhikari2640 3 หลายเดือนก่อน

      @@KamalBk-q1p कसरी जे पायो त्यै भयो ? आफू ले बुझ्न नसक्ने अनि दोष अरुलाइ दिने ? आफ्नो अध्यन को दायरा बढाउ मित्र ! ढर्‍रा खाने तिम्रो बानी र हैसैयत होला ! म मुक्त छु ।।।

    • @xettriprem821
      @xettriprem821 3 หลายเดือนก่อน

      तिमिहरूलाई झोले मिडिया पत्रुकार नै मन पर्छ भने यता नआएकै बेस 🙏🙏

    • @gurungnirkaji2517
      @gurungnirkaji2517 3 หลายเดือนก่อน +3

      मूसा ढुक्या विडालो🐱ले झैं 1hr सम्म कत्तिखेर चै सत्य,स्वरुप र टिकाराम यात्रीलाई पनि खुईल्याउने चिज पाईएला र वल्ले🕺वल्ले गरौला भनेर कुर्दा-कुर्दै निराश भएपछि यसरी चित्त नदुखाउनु न जेमाराज दाई हो की भाई हो...

  • @sirjanajoshi4700
    @sirjanajoshi4700 3 หลายเดือนก่อน +2

    God bless these brothers🙏🙏
    Just beautiful bonding❤, which is the great inspiration to all sibling🙏

  • @rajankhatrichhetri496
    @rajankhatrichhetri496 3 หลายเดือนก่อน +1

    Ustai Ustai pani bagne derai derai khola payencha tara malai himchuli ko pani bagne khola chahincha
    Yo geet ko sandraba aayena ta?

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 3 หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली नमन भजन शिरोमणि ‌भक्तराज आचार्य प्रति।

  • @kamalabhatta9772
    @kamalabhatta9772 3 หลายเดือนก่อน +1

    Sabsiko yastai ho sas ferda samma birsan sakinna pal pal aau6 k garnu hamrota aafno man6e lai ahile ka satta dhari harule khaidiya ka 6n mutu mathi dhunga rakhi bolnu pare6......17 hajar vanda badhi lai ta jhan pida.......

  • @mahimabhattarai3801
    @mahimabhattarai3801 3 หลายเดือนก่อน +1

    "“A son does not pass judgement on his father, but he is his father’s conscience.""Blessed sons-🧡🧡 Satya Raj Acharya and Swaroop Raj Acharya.

  • @HAMROTVNEPAL
    @HAMROTVNEPAL 3 หลายเดือนก่อน

    पिन माएको कस्तो हो बिग्रेको

  • @villapoudel679
    @villapoudel679 3 หลายเดือนก่อน +1

    दामी आज हेर्न सुन्न मज्जा आनन्द आयो अर्को पाटको अपेक्षा गरे मैले

  • @tarand100
    @tarand100 2 หลายเดือนก่อน

    Guys ma hajur haru ko Dad laai eak damai samman garchu.

  • @jibandeuti1417
    @jibandeuti1417 3 หลายเดือนก่อน

    सत्य स्वरुप दुबै दाजुहरुलाई धेरै धेरै माया 🙏🙏❤️❤️❤️❤️

  • @GomaDeviKarki-c7e
    @GomaDeviKarki-c7e 3 หลายเดือนก่อน +1

    Harek lai aafna ba aama ko yad aauxa hajur

  • @khemkharel-b2l
    @khemkharel-b2l 3 หลายเดือนก่อน +1

    Sahi ho sawroop ji best of luck don't worry

  • @puspabhattrai6025
    @puspabhattrai6025 3 หลายเดือนก่อน +1

    Malai man dekhi nai man parne dubai jana dai bhai ho ra yo sansar ma eka matr sajn salin vadr xora jo kohi ko kokha ma janm hunx dubai jana lai mero naman xa maya xa xeu bat vetan man xa 🙏🙏🙏🙏🙏❤️❤️🥰🥰🥰🥰

  • @BishnuBasnet-l5d
    @BishnuBasnet-l5d 3 หลายเดือนก่อน +1

    Mero xora 3years vako bella hereko film 📽️ feri herinxa wahako geet sangert ko samarpanko lagi

  • @raiyogaraj6812
    @raiyogaraj6812 3 หลายเดือนก่อน +1

    धेरै माया।

  • @rameshkatwal8994
    @rameshkatwal8994 3 หลายเดือนก่อน +1

    सम्पुर्ण नेपाली दाजुभाईले हेर्नु पर्ने अन्तर्वार्ता ,

  • @surendrakarki4564
    @surendrakarki4564 3 หลายเดือนก่อน

    Salam x hajur haru lai

  • @deepakrajmulmi5662
    @deepakrajmulmi5662 3 หลายเดือนก่อน

    हार्दिक श्रद्धाञ्जली बुवा 🙏🙏 हजुरको वैकुण्ठमा बास होस्।🙏

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 3 หลายเดือนก่อน +1

    Rest in heaven Famous Singer of Nepal.

  • @TaniThapa-h9k
    @TaniThapa-h9k 3 หลายเดือนก่อน

    😢😢😢😢😢

  • @dilipchapagain6127
    @dilipchapagain6127 3 หลายเดือนก่อน +1

    ❤❤❤🙏🙏🙏

  • @TaniThapa-h9k
    @TaniThapa-h9k 3 หลายเดือนก่อน

    🎉❤🙏🙏

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 3 หลายเดือนก่อน +1

    Ramro lagyo

  • @gomaupadhyay6045
    @gomaupadhyay6045 3 หลายเดือนก่อน +1

    Daju bhaiko samandha hoos ta yesto ❤️❤️

  • @gitakhadka5421
    @gitakhadka5421 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 3 หลายเดือนก่อน +1

    भक्तराज प्रति पुन श्रद्धासुमन ❤

  • @jeevankathri5898
    @jeevankathri5898 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @dipakpaudel9057
    @dipakpaudel9057 3 หลายเดือนก่อน +1

    हजुरहरु महान हुनुहुन्छ 🙏🙏🙏🙏

  • @laxmibhatta3655
    @laxmibhatta3655 3 หลายเดือนก่อน +1

    सत्य दाई र स्वरूप दाई र टिकाराम सर अति नै आदरणीय.....

  • @manjuneupane117
    @manjuneupane117 3 หลายเดือนก่อน

    भाब पुर्न श्रद्धान्जली भक्त राज जुउ को 🙏🎉कतिमिलेको दाजु🎉 भाइ🎉

  • @bgsoham5119
    @bgsoham5119 3 หลายเดือนก่อน +1

    अत्यन्त नै मन् पर्ने सर्जक। नमन

  • @junupoudel7987
    @junupoudel7987 3 หลายเดือนก่อน +1

    ❤️

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 หลายเดือนก่อน

    भावपुर्ण श्रद्धासुमन भक्तराज आचार्य ज्यु प्रती 😢स्वरुप र सत्यराज आचार्यलाई पनि आफ्नो बुवाकाे जस्तै कृति राख्न सकुन र टिकाजीकाे जुनै पनि कार्यक्रम जति हेरे नि पुग्दैन धन्यवाद छ हजुरलाई 🙏🙏🙏

  • @raideepa9278
    @raideepa9278 3 หลายเดือนก่อน +1

    Hardikshradhanjali to late legend singer shree bhakta raj acharya jiu🙏 and both son are so humble i never miss their interview my respect to both of you❤

  • @Biplawmahata
    @Biplawmahata 3 หลายเดือนก่อน

    जीवन भनौं त घात छ
    मृत्यु भनौं सास छ
    भाबपुर्ण श्रद्धाञ्जली

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 3 หลายเดือนก่อน

    सत्य स्वरूपसँग गरिएको अन्तवार्तालाई पूर्ण
    सुने तर जहाँ छन् बुद्धका आँखाको रचनाकार
    को हो? भनेर सोधिएन र भनिएन पनि।

  • @SamyogpunVlog1571
    @SamyogpunVlog1571 3 หลายเดือนก่อน +1

    very nice interview ❤❤❤

  • @sp-sp18
    @sp-sp18 3 หลายเดือนก่อน +1

    Jati lamo interview bhaye ni sunirakhna man lagne gayak haru. Kati shanta kati mithas boli ani laya teti ramro. Bhaktaraj Acharya lai Shraddha suman.

  • @osho236
    @osho236 3 หลายเดือนก่อน +1

    One of the emotional interview ever seen

  • @dayalama8664
    @dayalama8664 3 หลายเดือนก่อน +1

    Hajurharuko Sabaiko jay hos yahi mero shuvkamana 🪷🪷🪷❤️❤️❤️🙏🙏🙏

  • @KamalaGurung-ek3lz
    @KamalaGurung-ek3lz 3 หลายเดือนก่อน +1

    ❤❤

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 3 หลายเดือนก่อน +1

    nice interview 👍️🙏

  • @PrakashShahi-rt9xf
    @PrakashShahi-rt9xf 3 หลายเดือนก่อน +1

    नमन ढोग..|| 😥🙏

  • @KamalBk-q1p
    @KamalBk-q1p 3 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @nabingautam3463
    @nabingautam3463 3 หลายเดือนก่อน

    अन्तरमुखी र बयरमुखी का िबषयमा त्यती लामाे समय नदीनु भएकाे भए राम्राे हुन्थ्याे अरू अत्यन्त राम्राे छ ।

  • @payangovlog8492
    @payangovlog8492 3 หลายเดือนก่อน

    गायिकिको कुनै बर्णनै गर्न सक्दिन त्यसैले सुन्छु मात्र

  • @nimeshpokharel2645
    @nimeshpokharel2645 3 หลายเดือนก่อน +1

    🙏🌍🙏

  • @chandagautam2915
    @chandagautam2915 3 หลายเดือนก่อน +1

    Naman 🙏🙏🌺🌺🇳🇵🌺🌺

  • @deepakthapa6074
    @deepakthapa6074 3 หลายเดือนก่อน

    जय होस आचार्य भाई र अन्तर्वार्ता लिने टिकाराम सरको

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 3 หลายเดือนก่อน

    Tika sir🙏❤️Amaa buwako saput xora satye n sworup❤️❤️👍👍sworgiye vajan siromani vaktaraj acharye prati vabpurna sradanjali🙏💐

  • @ranjanasunar402
    @ranjanasunar402 3 หลายเดือนก่อน +1

    Respected legends 🙏🙏❤❤❤❤

  • @rewatijung3228
    @rewatijung3228 3 หลายเดือนก่อน

    यात्रीजी को प्रश्नले शैलीले अन्तवार्तालाई थप पेचिलो वनाउँछ!

    • @mrnepal5176
      @mrnepal5176 3 หลายเดือนก่อน

      Ghanta pechilo muji saral bhan na

  • @akhileshshrestha1482
    @akhileshshrestha1482 3 หลายเดือนก่อน +1

    ♥️♥️♥️♥️♥️♥️♥️

  • @sajanthami68
    @sajanthami68 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @SafeLandEducation
    @SafeLandEducation 3 หลายเดือนก่อน

    आनन्दको अन्तरवार्ता

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 3 หลายเดือนก่อน

    Jaya shree krishna wahko aatmale chir shanti baunu has satteya lokma bashas ,all of you thank so much ,❤❤❤🎉🎉🎉🎉

  • @ArunNP
    @ArunNP 3 หลายเดือนก่อน +1

    💞💞💞🙏🙏

  • @saru509
    @saru509 3 หลายเดือนก่อน +2

    What a beautiful bond between the melodious brothers so much love and respect for each other ❤️
    Late Bhaktaraj Acharya will always live in our hearts through his melodious songs 🙏🙏

  • @laxmiphotovideo8081
    @laxmiphotovideo8081 3 หลายเดือนก่อน

    Purna Nepali ho

  • @saruthakuri1179
    @saruthakuri1179 3 หลายเดือนก่อน

    🥰🥰😢😢🥰

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 3 หลายเดือนก่อน

    Dubai ekdam maan parna 😊