नेपाली समाज, दल र राज्य व्यवस्थामाथि विश्लेषण | Aahuti | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2023
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday and Wednesday (8 to 9 PM).
    Guest: Aahuti
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Yogesh Kaji
    छायांकन स्थल: नेपाली चुलो भोजनालय, लाजिम्पाट
    #tikaramyatri #Aahuti #tamasomajyotirgamaya
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam:
    / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 823

  • @tikaramyatri

    कार्यक्रम

  • @janakbhatta7320

    म त भन्छु एउटा श्रृंखलागत एपिसोड नै ल्याउनु पर्यो आहुति सँग नेपालको वर्ण व्यवस्था र जातजातिको बारेमा ।

  • @subodhbaral9216

    Aahuti लाई खोजी खोजी हेरने मा म पनि एक हूँ । He is the powerhouse of analysing social and political aspects. I love how he presents his logic with clarity and examples. I want to listen to him again and again

  • @harrymitrakoti7238

    आहुती नेपाली कै उत्कृष्ट विश्लेषक हुन् ! उनको तर्क, ब्याख्या अत्यन्तै सत्य र सान्दर्भिक छन् !

  • @kamalshenchury9269

    साच्चै दार्सनिक बौद्धिक पात्र कार्यक्रममा ल्याउनु भएकोमा यात्री जि लाई धन्यवाद, जब देखी आहुती लाई सुन्न पढ्न थालियो सोच्ने तरिका, यो समाज लाई हेर्ने तरिका नै बदलियो।

  • @premnepali3913

    आनन्द लाग्छ आहुतीलाई सुन्दा ।✊✊✊

  • @raibimal_022

    आहुती जहाजुनै बेला पनि सुन्न चाहिँ छोडिन्न ! नेपालको एक मात्र विशेष विष्केशक भन्दा फरक नपर्ला !नमन 🙏🙏🙏

  • @raikanxa4775

    धन्यबाद टिकाराम जि आहुतिलाइ ल्याइदिनु भएकोमा।

  • @thapapalli5726

    आहुती सरको मिहिन विश्लेषण र प्रष्ट बिचार साथै सरल तरिकाले बुझाउन सक्ने शैली भएको नेपालको एक मात्र नेता हुनुहुन्छ । जय होस वहाँ को बिचार र सिद्धान्तको

  • @beyondinfinity3876

    Ahuti is an intellectual powerhouse of Nepal!🙏🙏

  • @bharatsunar3388

    कस्तो राम्रो स्पष्टीकरण हरेक प्रश्नको !साचै मन छोयो आहुतिजिको वाणीले !!

  • @maheshkumarkhati4309

    पींधका मान्छेको कथा भन्ने प्रिय मान्छेको नाम हो आहुति ।

  • @mr_budha
    @mr_budha  +12

    एउटा राम्रो लाग्ने, अझ भनौं विश्वास नै गर्न मन लाग्ने नेता नै आहुति हो मलाई

  • @nindrakhabar

    साँच्चिकै आहुति नेपाली राजनीतिको बौद्धिक व्यक्तित्व हुन्। आहुति जस्तै १० जना मान्छे हुने हो भने देशले रूप फेर्छ ।

  • @stramofficial658

    अहुती जिले नेपाली समाजमा भएका यथार्थ कुरा राख्नु हुन्छ त्यसैले मलाई मन पर्छ ✊

  • @umeshmagar2402

    आहुती ( विश्व भक्त दुलाल) को सबै बिचार हरु बैज्ञानिक र तथ्य सहित को लाग्छ मलाई 🎉

  • @udip5045

    आज भने कुनै मण्डले भेटेनछ टपरे टीकारामले

  • @hellodarshan

    बिश्वभक्त दुलाल आहुती ज्युको बिचार सुनेर धेरै सिक्न बुझ्न पाइन्छ! आहुती ज्युको भिडियो हेर्नलाई म सधैं लालायित हुन्छु! ❤️🙏❤️

  • @razhem6780

    आहुती कम्युनिष्ट विचार धारणालाई सजिलै बुझाऊन सक्ने र छर्लङ्ग पार्ने बौद्धिक व्यत्तित्व हुन् । उनिबाट धेरै कुरा सिक्न सुन्न पाईन्छ । म उनको ठुलै प्रसंसक हु ।

  • @criston5199

    यो मान्छेको त अनतर्बार्ता कुनै छुटाको छैन।।लजिक सहि लाग्छ।।।