हाम्रा चोर नेताहरुले काम नगरेरै पुरै देश लुटेका छन भने उहाले काम गरेर जनतालाई सुविधा दिएर १/२ करोड खाएका छन भने पनि केही गुनासो छैन हामीलाई गर्व छ उहाँमा ।
@@pradipshrestha4069garib aatma tera ba harule khedeki khedeai x, barakhari padne ba ko was nagar 34barsama purai kangal babausakyo, kulman le proved garisakyo he is enough capable to lead.
राजनीतिक क्षेत्रमा जसरी बिशेस्वर प्रशाद कोइरालाको नाम अजर अमर छ त्यसरी नै हाम्रो देशमा उर्जा क्षेत्रको नाम हो कुलमान घिसिङ उज्यालो नेपाल अभियानका महानायक ज्युलाइ सलाम छ🙏🙏🙏
प्रिय कुलमान, आशा छ तपाईंलाई यो सन्देश राम्रोसँग प्राप्त भएको छ। म नेपालको विद्युत प्राधिकरण (NEA) को नेतृत्व र तपाईंको समर्पित प्रयासहरूको लागि मेरो हार्दिक सराहना व्यक्त गर्न लेखिरहेको छु जसले नेपालमा विद्युत आपूर्ति, भारत र बङ्गलादेशमा निर्यात, र ऊर्जा क्षेत्रका चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। तपाईंको काम साँच्चिकै प्रशंसा योग्य छ र यसले NEA को निरन्तर सफलता र प्रगतिको सकारात्मक छाप छोडेको छ। तर, म तपाईंको ध्यान आकर्षित गर्न चाहन्छु कि केहि उद्योगहरूले NEA लाई ठूलो रकमको बाँकी रकम दिएको छ र तिनीहरूले राजनीतिक प्रभावको माध्यमबाट आफ्नो जिम्मेवारीबाट बच्न खोजिरहेका छन्। यसले NEA को वित्तीय स्वास्थ्य मात्र असर गर्दैन, बरु समग्र अर्थतन्त्रमा पनि दबाब बढाउँछ र जनताको महत्त्वपूर्ण विद्युत सेवामा पहुँचलाई प्रभावित पार्दछ। यस सन्दर्भमा, म तपाईंलाई यो विषयमा कडा र दृढ कदम चाल्न आग्रह गर्दछु। यी उद्योगहरूलाई आफ्नो भुक्तानी जिम्मेवारीबाट मुक्त हुन नदिनु अत्यन्त महत्त्वपूर्ण छ, र तिनीहरूले कुनै पनि राजनीतिक दबावको परवाह नगरी आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न कडा कारवाही गर्नु आवश्यक छ। म विश्वास गर्दछु कि तपाईंको नेतृत्वमा NEA अझै पनि राष्ट्रको लागि इमानदारी र प्रगतिको प्रतीकको रूपमा कार्य गर्दै रहनेछ। यस महत्त्वपूर्ण मुद्दामा तपाईंको ध्यानको लागि धन्यवाद, र म तपाईंको नेतृत्वमा निष्पक्ष र समान समाधानको लागि विश्वस्त छु। अन्तमा, म अन्तर्वार्ताकारलाई पनि धन्यवाद दिन चाहन्छु, जसले महत्वपूर्ण र स्पष्ट प्रश्नहरू सोध्नुभयो जसले श्रोताहरूलाई सजिलै बुझ्न मद्दत पुर्यायो। धन्यवाद।
यी कुलमान कति उज्याला मान्छे छन् के ! यिनको हृदय पनि झलमल्ल छ ! कति सकारात्मक सत्कर्मले परिपूर्ण व्यक्तित्व ! देश र जनताको सेवा र हितप्रति कति समर्पित क्या ! धन्य हुन् यी ! यस्ता राष्ट्रसेवक पाउनु हाम्रो पनि अहोभाग्य हो ! यिनको कर्मको कुरा त दिनरात सुनूँ झैँ लाग्छ ! प्रिय कुलमान, तिमीलाई हार्दिक सम्मान...!!! ❤🌺🙏
अध्यारोबाट उज्योलोको मिठो कथा ! लोडसेडिङको अन्त्यदेखि भारत र बङ्गलादेशमा विजुली विक्रीसम्म । कुलमान घिसिङको कामलाई उच्च सम्मान । साह्रै गज्जब अन्तर्वार्ता सुधीर सर । सबैले सुन्नैपर्ने खासगरी कुलमानलाई सत्तोसराप गर्ने केपी ओली र एमालेहरु कान खोलेर सुन यो कुराकानी ।
A true visionary leader! Solving decades of load-shedding in just two months is a historic achievement. Nepal and Nepalese owes you immense gratitude for lighting up the nation!
Dear Kulman, I hope this message finds you well. I am writing to express my sincere appreciation for your exceptional leadership and the dedicated efforts of the Nepal Electricity Authority (NEA) in ensuring the smooth supply of electricity, as well as the successful export to India and Bangladesh. Your work is truly commendable, and it reflects positively on the NEA's continued success and progress in tackling challenges within the energy sector. However, I would like to bring to your attention an ongoing concern. Certain industries have accumulated significant dues to the NEA and are evading their responsibilities through undue political influence. This not only affects the financial health of the NEA but also puts unnecessary strain on the economy and the public’s access to essential electricity services. In light of this, I kindly urge you to take a strong and resolute stance on this matter. It is vital that industries neglecting their payment obligations are held accountable, and that strict measures be implemented to ensure they fulfill their financial responsibilities, irrespective of any political pressure they may exert. I trust that under your continued guidance, the NEA will remain a pillar of integrity and progress for the nation. Thank you for your attention to this important issue, and I am confident in your leadership to ensure a fair and equitable solution. Additionally, I would like to express my gratitude to the interviewer for asking insightful questions, which allowed the listeners to easily understand the key points discussed. Thank you once again.
कुलमान घिसिङ नै यस्तो मान्छे हो, देश र जनताको अवस्थालाई परिवर्तन र विकास गर्न सक्छन्। बिदेशमा पैसा लुकाउने देश लुटेरा चोर नेताहरुलाई पत्तासाफ गर्नु जरुरि छ ।
जसरी कुलमान सर लाइ सिध्याउन लागेकालाई पनि थाहा छ कुलमान देशको सच्चा हिरो हो भनेर।जय कुलमान सर 🙏 कुलमान लाइ त्यो ठाउमा पुर्याउने काम गर्ने पार्टी लाइ पनि सम्मान गरौ। नत्र कुलमान को क्षमता के हो थाहा हुँदैन थ्यो।
महामानब डा गोपाल गुरुङ ज्यूको दर्शन ले देखाउने गरेको,,, सरणार्थी लाई देशको माया हुँदैन,,,घर मालिकलाई मात्रै घरको माया हुन्छ,,, भन्ने सत्य तथ्य आवाज 1000% सही साबित भएको महसुस कुल्मान घिसिङ ज्यूलाई पनि झल्झली लागिरहेछ।
What a personality? The amazing Managing Director for NEA. The Nepalese people are eagerly waiting to welcome to clean nepalese politics. The Prime Minister in days to come.
Kulman jasto mahan sir le Nepal jasto des lai chahine reservoir,kulekhani jasto budigandaki euta pani banna sakeko xaina,it’s a very sadness,bcz it’s vital role in our country rather dan run of river system,now its time to make more possibilities of reservoir
Right ✅️ man in Right place hudako 1 safal example hun Kulman Ghising sir❤🎉 Sara 🇳🇵Nepal ra Nepaliko man ma basna safal real hero! Jay Kulman jay Desh!!! 🙏 🙏
He is exceptional true son of Nepal. Who worries about nation n its prospetity consequently that revealed in the result. May he rise n shine wherever he be in future.
यतिको मान्छे पाउन गाह्राे छ तर केपि किन हटाउन खोजिरहेको छ भन्दा केपिको आँखा विद्युत प्राधिकरणको अरबौ बजेटमा छ। अहिलेसम्म त्यहाँ केपिले रोजेको मान्छे भएको भए ब्रह्मालुट गरिसक्थे।
It all started from sitting in darkness for many years. Kulman has spoken many times in Televisions and social media, bringing for hope of Nepali. He is a sincere, hard-working and organized person. Last but not least he is a wise man, improving the life of many Nepali in terms of economic, education, health and well, social, moral and everything related to love for he's own people.
@sudheer sharma दाइ नमस्कार तपाईं को पुस्तक लेखन र सम्पादकीय को फ्यान नै हु । अहिले youtube मा आए पछि depth भिडियो report झन गजब्ब लागेको छ । सानो सुझाव है छोटि मु बडि बात जस्तो होला ! भिडियो interview मा guest लाइ flow मा बग्नु दिनु हुन्न बोल्दा बोल्दै बिचमा अ ह ए जस्ता शब्द र question मा एक कुना बाट अर्को कुनामा मारेको फड्कोले तपाइ र हामी बिच फरक देखाएन र सुन्न मज्जा आएन । एक पटक आफुले गरेको interview आफै हेर्नु होला । खड्केर भनेको हु । यो हक नि राख्छु किन भने सुरुको youtube subscribe मध्य म नि हु । बाकि हजुर बुझ्ने हुनु हुन्छ । 🙏
हाम्रा चोर नेताहरुले काम नगरेरै पुरै देश लुटेका छन भने उहाले काम गरेर जनतालाई सुविधा दिएर १/२ करोड खाएका छन भने पनि केही गुनासो छैन हामीलाई गर्व छ उहाँमा ।
एकदम सहि हो 👏👏
राज्य नलागी एउटा कर्मचारी ले मात्र गरेको भन्नेनै गलत सोचाइ हो
@@pradipshrestha4069garib aatma tera ba harule khedeki khedeai x, barakhari padne ba ko was nagar 34barsama purai kangal babausakyo, kulman le proved garisakyo he is enough capable to lead.
@@pradipshrestha4069sabaile gareko vanira xata , sundaina kanle
मनबाट कहिल्यै नहट्ने उज्यालोको देवता कुलमान घिसिङ ज्यु हार्दिक नमन🙏।
कुलमान ज्यु लाइ देख्दा पनी बत्तिनै बलेजस्तो लाग्छ,अँध्यारो पनी उज्यालो जय होस 🙏🙏
हजुर जस्तो सक्षम विज्ञ व्यक्ति देशको ऊर्जा मन्त्रीको भूमिकामा देख्न पाइयोस् कामना।
राजनीतिक क्षेत्रमा जसरी बिशेस्वर प्रशाद कोइरालाको नाम अजर अमर छ त्यसरी नै हाम्रो देशमा उर्जा क्षेत्रको नाम हो कुलमान घिसिङ उज्यालो नेपाल अभियानका महानायक ज्युलाइ सलाम छ🙏🙏🙏
उज्यालो नेपालका महा नायक कुलमान घिसिङ प्रति मेरो सलाम छ।
Watching from England, UK 🇬🇧.
जय कुलमान ।तपाई अघि बढ्नुस हाम्रो समर्थन सदैब हुनेछ ।
कुलमान जि को अामा लाई मनेेै देखि सम्मान छ। हामीलाई यतिका निडर र ईमानदार छोरो दिनु भएकोमा।🙏
प्रिय कुलमान,
आशा छ तपाईंलाई यो सन्देश राम्रोसँग प्राप्त भएको छ। म नेपालको विद्युत प्राधिकरण (NEA) को नेतृत्व र तपाईंको समर्पित प्रयासहरूको लागि मेरो हार्दिक सराहना व्यक्त गर्न लेखिरहेको छु जसले नेपालमा विद्युत आपूर्ति, भारत र बङ्गलादेशमा निर्यात, र ऊर्जा क्षेत्रका चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। तपाईंको काम साँच्चिकै प्रशंसा योग्य छ र यसले NEA को निरन्तर सफलता र प्रगतिको सकारात्मक छाप छोडेको छ।
तर, म तपाईंको ध्यान आकर्षित गर्न चाहन्छु कि केहि उद्योगहरूले NEA लाई ठूलो रकमको बाँकी रकम दिएको छ र तिनीहरूले राजनीतिक प्रभावको माध्यमबाट आफ्नो जिम्मेवारीबाट बच्न खोजिरहेका छन्। यसले NEA को वित्तीय स्वास्थ्य मात्र असर गर्दैन, बरु समग्र अर्थतन्त्रमा पनि दबाब बढाउँछ र जनताको महत्त्वपूर्ण विद्युत सेवामा पहुँचलाई प्रभावित पार्दछ।
यस सन्दर्भमा, म तपाईंलाई यो विषयमा कडा र दृढ कदम चाल्न आग्रह गर्दछु। यी उद्योगहरूलाई आफ्नो भुक्तानी जिम्मेवारीबाट मुक्त हुन नदिनु अत्यन्त महत्त्वपूर्ण छ, र तिनीहरूले कुनै पनि राजनीतिक दबावको परवाह नगरी आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न कडा कारवाही गर्नु आवश्यक छ।
म विश्वास गर्दछु कि तपाईंको नेतृत्वमा NEA अझै पनि राष्ट्रको लागि इमानदारी र प्रगतिको प्रतीकको रूपमा कार्य गर्दै रहनेछ। यस महत्त्वपूर्ण मुद्दामा तपाईंको ध्यानको लागि धन्यवाद, र म तपाईंको नेतृत्वमा निष्पक्ष र समान समाधानको लागि विश्वस्त छु।
अन्तमा, म अन्तर्वार्ताकारलाई पनि धन्यवाद दिन चाहन्छु, जसले महत्वपूर्ण र स्पष्ट प्रश्नहरू सोध्नुभयो जसले श्रोताहरूलाई सजिलै बुझ्न मद्दत पुर्यायो।
धन्यवाद।
Kulman sir ko jati prnasha gare pani kam hunxa .🙏🙏
यो अन्तर्वार्ता हेर्दा धेरै पटक मेरा अआँखा रसाए
Mero ni
हामी सबैको सोचभन्दा माथी - कुलमान जनताको साथी । जति प्रशंसा गरेपनि हुन्छ कुलमानको ! सबैले सन्मान गरौं ।❤❤❤❤❤
देशलाई कुलमानजी, बालेनजी जस्ता ८, १० जनाको खाँचो छ
धन्न एक दुई जना निस्पक्ष पत्रकार त रैछन यो देशमा!
यी कुलमान कति उज्याला मान्छे छन् के ! यिनको हृदय पनि झलमल्ल छ ! कति सकारात्मक सत्कर्मले परिपूर्ण व्यक्तित्व !
देश र जनताको सेवा र हितप्रति कति समर्पित क्या ! धन्य हुन् यी ! यस्ता राष्ट्रसेवक पाउनु हाम्रो पनि अहोभाग्य हो !
यिनको कर्मको कुरा त दिनरात सुनूँ झैँ लाग्छ !
प्रिय कुलमान, तिमीलाई हार्दिक सम्मान...!!!
❤🌺🙏
उहा कुलमान सर ...... 🙏🏻 नेपाल को यस्तो मान्छे मध्ये हुनुहुन्छ , जस्को कुरा ले मन नै हर्सित , केहि आसाबादि , खुसि भयेर आउछ
अध्यारोबाट उज्योलोको मिठो कथा !
लोडसेडिङको अन्त्यदेखि भारत र बङ्गलादेशमा विजुली विक्रीसम्म । कुलमान घिसिङको कामलाई उच्च सम्मान । साह्रै गज्जब अन्तर्वार्ता सुधीर सर । सबैले सुन्नैपर्ने खासगरी कुलमानलाई सत्तोसराप गर्ने केपी ओली र एमालेहरु कान खोलेर सुन यो कुराकानी ।
Good 💯
देशलाइ चाहिने मान्छे उहाँ।
कुलमान प्रधानमन्त्री भएमा देशको अवस्था सुधार हुन ५ वर्ष पनि लाग्दैन,, आशा छ आउने चुनावमा हजुरको पनि सहभागिताको अपेक्षा राख्द छु🙏🙏😊
I love you kulman ghising
One of the best bureaucratic leader 🙏
हार्दिक सम्मान छ नेपाल आमाको सपुतलाई🙏
Jay kulman❤❤❤ great job go ahead . Sabai sector yesari pragati garnu paryo
I love you kulman ghising❤❤❤❤
Hami Nepali haru ko san kulman ghishing sir ho ❤❤❤❤❤❤❤❤❤
जय कुलमान❤
जय कुलमान सरल र निष्टाबान 🎉
A true visionary leader! Solving decades of load-shedding in just two months is a historic achievement. Nepal and Nepalese owes you immense gratitude for lighting up the nation!
हजुर जस्तो इमानदार अनि कुसल ब्यवस्थापक ले यो देश चलाउने जिम्मा पाउने हो भने नेपाल साच्चि कै नेपाल बन्ने थियो ।🙏🙏🙏
Dear Kulman,
I hope this message finds you well. I am writing to express my sincere appreciation for your exceptional leadership and the dedicated efforts of the Nepal Electricity Authority (NEA) in ensuring the smooth supply of electricity, as well as the successful export to India and Bangladesh. Your work is truly commendable, and it reflects positively on the NEA's continued success and progress in tackling challenges within the energy sector.
However, I would like to bring to your attention an ongoing concern. Certain industries have accumulated significant dues to the NEA and are evading their responsibilities through undue political influence. This not only affects the financial health of the NEA but also puts unnecessary strain on the economy and the public’s access to essential electricity services.
In light of this, I kindly urge you to take a strong and resolute stance on this matter. It is vital that industries neglecting their payment obligations are held accountable, and that strict measures be implemented to ensure they fulfill their financial responsibilities, irrespective of any political pressure they may exert.
I trust that under your continued guidance, the NEA will remain a pillar of integrity and progress for the nation. Thank you for your attention to this important issue, and I am confident in your leadership to ensure a fair and equitable solution.
Additionally, I would like to express my gratitude to the interviewer for asking insightful questions, which allowed the listeners to easily understand the key points discussed.
Thank you once again.
Support for kulmaan
कुलमान घिसिङ नै यस्तो मान्छे हो, देश र जनताको अवस्थालाई परिवर्तन र विकास गर्न सक्छन्। बिदेशमा पैसा लुकाउने देश लुटेरा चोर नेताहरुलाई पत्तासाफ गर्नु जरुरि छ ।
Light of god❤❤❤❤ hajur life kahile dhuka naparos🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍👍👍👍
जसरी कुलमान सर लाइ सिध्याउन लागेकालाई पनि थाहा छ कुलमान देशको सच्चा हिरो हो भनेर।जय कुलमान सर 🙏 कुलमान लाइ त्यो ठाउमा पुर्याउने काम गर्ने पार्टी लाइ पनि सम्मान गरौ। नत्र कुलमान को क्षमता के हो थाहा हुँदैन थ्यो।
You are absolutely real hero of Nepal. I want to say light 🚨🚨 of Nepal Kulman ghishing sir ❤❤❤❤❤❤❤❤❤❤❤
महामानब डा गोपाल गुरुङ ज्यूको दर्शन ले देखाउने गरेको,,, सरणार्थी लाई देशको माया हुँदैन,,,घर मालिकलाई मात्रै घरको माया हुन्छ,,, भन्ने सत्य तथ्य आवाज 1000% सही साबित भएको महसुस कुल्मान घिसिङ ज्यूलाई पनि झल्झली लागिरहेछ।
Vagawan ho nepal ko lagi kulman sir.. God
जय कुलमान! सबै नेपालीको आशा र भरोसा 🙏
Right man right place. Good interview
Legend man of history of Nepam
Real hero of Nepal, our Cool man!
His leadership, managerial skill and technical expertise have been exceptional!
God always blesses you. You deserve all happiness. Keep going, sir.
Kulman, the brave heart! Salute you, sir.
Very good kulman g
What a personality? The amazing Managing Director for NEA. The Nepalese people are eagerly waiting to welcome to clean nepalese politics. The Prime Minister in days to come.
कुलमान सर नमन 🙏🙏💐💐👌👌
This interview is transparent to all Nepali people
राम्रोसङ बुझ्नेगरि अन्तर्बाता सुन्नुपाइयो❤
Excellent interview, enjoyed it. Kudos to Kul Man Ghising and Sudhir Sharma. No one can be perfect, but NEA is/was in good hands.
Jaya kulman sir❤
उज्यालोको महानायक!
Great person,Derai Derai Dhanyabad kulman sir we luv u lots 👍
Kulman sir you are really brilliant. Words do shortfall to describe your impression.
purai suniyo jhos.. very consistent person
kulman ghhising is hero of world.
Hoeet 2 hrs episode, completed in one sitting. Maaja aayo.
केहि गुनासो छैन कुलमन प्रति🎉
Kulman sir lai hardik naman. 🙏
MD जीको टर्निङ् पोईन्टको ऊच्च सम्मान छ तर यो दिगो कसरी हुन्छ त वहांको कार्यकाल पछि निती के त भन्नेबारे वहांबाट केहि होला भन्ने आशा पनि गरौं।
Big respect (idol of Nepali youth )kulman sir 🫡 you deserve crown of Nepal 👑
Kulman jasto mahan sir le Nepal jasto des lai chahine reservoir,kulekhani jasto budigandaki euta pani banna sakeko xaina,it’s a very sadness,bcz it’s vital role in our country rather dan run of river system,now its time to make more possibilities of reservoir
Kulman sir hamro desh ko hira ho thank you sir n keep up your good work 🙏🙏🙏🙏
जय कुलमाज 🌹🌹🙏🙏🙏🙏
speech less no comments ❤❤❤kulman ♥️
You did a great job Mr. Kulman sir. Proud of you.
Right ✅️ man in Right place hudako 1 safal example hun Kulman Ghising sir❤🎉 Sara 🇳🇵Nepal ra Nepaliko man ma basna safal real hero! Jay Kulman jay Desh!!! 🙏 🙏
JAI Kulman desh le chahiyeko ek saputh leader....
bilkul sahi hunuhunxa kulman sir
स्वाभिमान ।
Salute kulman sir national hero
very enlightening and best conversation till date Sudheer Sir.
A long awaited long form interview. Dhanyabaad Sudeer ji for interviewing our jem.
harka sampang lai pani tapiko podcast ma herne maan chha ..hope we will soon see him here..
Salute kulman sir 🙏 ❤❤🎉🎉🎉
कान्तिपुर छोडेर हो कि के को पत्रकार जि बल्ल अलि अलि सहि बोलेजस्तो छ
Greatest person ❤ real hero
Jay Kulman,Salute
You right kulman sir ❤❤
Jay kul man ❤❤❤
Kulman ghishing sir sabhaya, qualify and naram boli bhako manchhe so i think we all nepali are very lucky
Real hero of Nepal
Jay hoss kulman sir
Kulman Sir real hero of Nepal
good leader 😍😍
Kulman sir is the most valuable entity of the nation!
सच्चा ईमान्दार मान्छे हाे ।
Kulman is great for Nepal
what a great person
The greatest government officer🙏🙏
Kulman is real hero!
Very informative interview..
He is exceptional true son of Nepal. Who worries about nation n its prospetity consequently that revealed in the result. May he rise n shine wherever he be in future.
Thanks @Sudhir Sir for having @Kulman Sir as a guest. Pleasure to hear from him.
This is vision 🥰🙏🎉
excellent podcast
सारा नेपाली को कुल्मान को साथमा छन
He is one of the Diamond.
नेताहरूको इन्टरभ्यु सुन्दाखेरि त अल्छी लाग्थ्यो कुलमान सरको इन्टरभ्यु सुन्दा त सुनिरहौँ जस्तो लाग्ने
यतिको मान्छे पाउन गाह्राे छ तर केपि किन हटाउन खोजिरहेको छ भन्दा केपिको आँखा विद्युत प्राधिकरणको अरबौ बजेटमा छ। अहिलेसम्म त्यहाँ केपिले रोजेको मान्छे भएको भए ब्रह्मालुट गरिसक्थे।
It all started from sitting in darkness for many years.
Kulman has spoken many times in Televisions and social media, bringing for hope of Nepali. He is a sincere, hard-working and organized person.
Last but not least he is a wise man, improving the life of many Nepali in terms of economic, education, health and well, social, moral and everything related to love for he's own people.