नेर्टवर्किङको नाममा करडौंको ठगी धन्दा, ठगलाई काट्छू भन्दै पिडितहरु आए मिडियामा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 151

  • @user-rb3qt9jx3e
    @user-rb3qt9jx3e 7 หลายเดือนก่อน +15

    यस्ता ठगहरुलाई कार्वाई हुनुपर्छ 👍👍👍👍👍🙏

  • @dilpun7472
    @dilpun7472 7 หลายเดือนก่อน +1

    अब पर्यो फन्दामा बल्ल नेपाली पत्रकार किशोर सरको हातमा सबलाई नेपाल आयो भनि सबै लाई पिउनुपर्छ

  • @gracera3551
    @gracera3551 7 หลายเดือนก่อน +6

    Brother Kishore is the best 👍 journalist for the poor, victims.He should be rewarded from Nepal Gov 👏God bless you 🙏✝️💐

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 7 หลายเดือนก่อน +4

    good job किशोर भाई दु:ख को बेलामा नहासे हुने भाई

  • @amartajpuria6772
    @amartajpuria6772 7 หลายเดือนก่อน +3

    Kishor sir🙏येस्ता ठगहरुलाई मिडियामा ल्याई सारा जनताको अगाडि पर्दाफास गराउनुपर्छ।ताकि सबैलाई थाहा हाेस येस्ता ठगहरुकाे बारेमा। र यिनिहरुलाई कानुनी कारबाही दराे हाेस।

  • @user-gc7wb1kc9t
    @user-gc7wb1kc9t 7 หลายเดือนก่อน +3

    मिडिया मध्ये हेर्नु र सुन्नु मज्जा आउने yuva man mepal नै हो ।

  • @tankanatnpoudelpoudel2139
    @tankanatnpoudelpoudel2139 7 หลายเดือนก่อน +6

    यो ठाउँमा ठगिएका मान्छे हजारौं रछन यहि किसोर सर को पहलमा पुर्ब का जति सबै ईटहरी मा मिति फिक्स गरेर भेला भएर नयाँ योजना बनाएर करर्बाइ गर्नु होला

  • @bikashjmy664
    @bikashjmy664 7 หลายเดือนก่อน +3

    म पनि त्यो कम्पनी बाट पीडित मान्छे हु सोही कारण रिन मा डुबेर अहिले खाडीमा छु आज यो भिडियो हेर्दा रगत उम्लेर आको छ सबै जना पीडित मिलेर पट्ना गयेरै टुक्राटुक्रा पार्नु पर्छ डाँका हरुलाइ

  • @user-mc2bt8mf2d
    @user-mc2bt8mf2d 7 หลายเดือนก่อน +1

    हजुर हरु ढुक्क हुनु सही पत्रकार को मा आउनु भएको छ यो सबै ठगी धन्दा बन्द हुनु पर्छ । धेरै नेपाली ठगिएका छन् इन्डिया मा नेपाली ले नेपाली लाई नै ठगिरहेको छ यस्तो मान्छे लाई छोड्नु हुन्न good job किशोर सर

  • @ushakhadka716
    @ushakhadka716 7 หลายเดือนก่อน +1

    यो ठग हरु लाई त्यसै छोड्नु हुन्न है कार्बाही चै हुनु पर्छ

  • @mrjuniorf_ff9251
    @mrjuniorf_ff9251 7 หลายเดือนก่อน +6

    हो नि यो इस्वर ढकालले लोभ लाभ देखाएर उस्को हात को घडी फुटाएर कहानी सुनाएर धरधरी रुएर आम्बो म नि एक घन्टा उभिएर रुकोनी खुट्टा दुखुन्जेल दुई लाख झ्वाम्मै पारेकको म नि हो त्यो ठाउमा गएर😂😂😂 के भन्नू र खै भारतको बिहार कुमकुमभन्ने ठाउँमा छ यो धन्दा

  • @binakc1690
    @binakc1690 7 หลายเดือนก่อน +3

    सबलाई ठगेका रहेछ ठगहरु 😡 समाएर छाला फूटाइदिनु र पैंसा फिर्ता लिनुस् दाजुभाइ

  • @GopalBkofficial
    @GopalBkofficial 7 หลายเดือนก่อน +3

    बिहार पट्नाको पुनपुन भन्ने ठाउमा we winner भन्ने कम्पनीले पनि धेरै नेपालीहरुलाई ठगिरहेको छ लाखौंको संख्यामा छन ठगिनेहरु

    • @wikizzband889
      @wikizzband889 29 วันที่ผ่านมา

      Wo .............. We are The Team😅😅😅😅
      ताली मार्ने तरिका
      बिशेष ताली
      साधारण ताली 😂😂😂😂

  • @tigermagar-cq2xy
    @tigermagar-cq2xy 7 หลายเดือนก่อน +6

    लोभ ले लाभ लाभ ले बिलाप भनेको यही हो मित्रजन हरु काग ले कान लग्यो भन्दैमा काग को पछि कहिले पनि दौडिनु हुँदैन क्या अहिले को जमानामा सोझो पाराले जिन्दगी चल्दैन महोदय धन्यवाद!!!

  • @punyaghimire7960
    @punyaghimire7960 7 หลายเดือนก่อน +6

    ठगलाइ च्वाट्टै काटिदिनु र अर्को ठाउँमा ठग्न पाउदन ।

  • @user-xx2di5mz5s
    @user-xx2di5mz5s 7 หลายเดือนก่อน +5

    यस्ता चोरहरुलाई...सजाय हुनु पर्छ

  • @pushpagr5530
    @pushpagr5530 7 หลายเดือนก่อน +2

    दलाल हरुको छाला काडनु होला,सजाय गरनुपछ, दुखद अवस्था,

  • @ushakhadka716
    @ushakhadka716 7 หลายเดือนก่อน +1

    यसलाई नेपाल सरकार सङ्ग समन्वय गरेर नेपाल झिकाएर जेल हाल्नु पर्छ

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 7 หลายเดือนก่อน +1

    शुदुरपशिमका सोझा साझा जनता पनि ठगिएका छन

  • @dewansingmaden5040
    @dewansingmaden5040 7 หลายเดือนก่อน +2

    म नि गा थे । फटाहा र ठगहरूको जमात हो । पुनपुन पटना विहार नजानु होला😮

    • @wikizzband889
      @wikizzband889 29 วันที่ผ่านมา

      ताली कसरि बजाउनु भयो सिक्नु भयो sir 😅😅😅😅😅😅😅

  • @user-jp5nb3fn6w
    @user-jp5nb3fn6w หลายเดือนก่อน +1

    बिहार को मुजफ्फरपुर म पनि छ ठगी धन्दा मोर्डन फेशनको नाम म ठगी धन्दा चलीरहेको छ जस्को मुख्य नाईके समीर परियार बुटवल घर हो भन्छ राजकुमार श्रेष्ठ भनिने लमजुङको दलाल त्यस्तै दिपक परियार भनिने ठग बुटवल घर बताउने ठग हरू छन

  • @bijayadhungel192
    @bijayadhungel192 7 หลายเดือนก่อน +2

    Jay yuwa man Nepal

  • @rohitkumarmuktan5910
    @rohitkumarmuktan5910 7 หลายเดือนก่อน

    Yo sabai thak harulae karbahi garnu parxa good Sr Kishor shreshtha

  • @amritadarai4942
    @amritadarai4942 7 หลายเดือนก่อน

    धेरै राम्राे काम गर्नुभयो किशोर दाजु हजुरले

  • @khemrajkhadka234
    @khemrajkhadka234 6 หลายเดือนก่อน

    Good sir Nepali le Nepali thagi rako xa❤❤😊

  • @uniquenewsnepal
    @uniquenewsnepal 7 หลายเดือนก่อน +1

    नेपालका ईन्सुरेन्स पनि यस्तै हुन है ।

  • @gopalrana9954
    @gopalrana9954 หลายเดือนก่อน +1

    भारत काे बिहार राज्री खावडा भन्ने ठाउँमा जानू नवीन ढकाल जस्तो ठग 100 होइन 1000 छन । म नि ठग हाे।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 7 หลายเดือนก่อน +1

    किशोर भाइ यस्लाइ आफै गएर यस्को कम्पनि रिपोर्ट गरौ न

  • @rnjantaa
    @rnjantaa 5 หลายเดือนก่อน

    महाठग हरुको भिडको ठग हरुको झण्डहरु यहाँ सबैले एकले अर्को लाई ठगेका छन फसाएका छन 😅😅😊

  • @gopalrana9954
    @gopalrana9954 หลายเดือนก่อน

    तो मोडरन फेशनमा 100-200000 लाख जम्मा गर्न सबै ठग हाे कम्पनी को सडसे बने पछि सबै ठग हाे किन कि मान्छे जम्मा गर्नु पर्छ ।

  • @rohittotal7679
    @rohittotal7679 7 หลายเดือนก่อน +1

    मकवानपुर हेटौंडाको राजिब काफ्ले ले नि मेरो मान्छे लगेर ठगी गरेको छ गएको बर्ष तेस लाई नि यो भिडियो हेर्ने छ

  • @luckygurung5174
    @luckygurung5174 7 หลายเดือนก่อน

    My favorite channel Yuwa mann Nepal ❤️🙏❤️

  • @kanchhasiri9977
    @kanchhasiri9977 หลายเดือนก่อน

    सुदुरपश्चिमका पनि धेरै छन ।

  • @dumimann
    @dumimann 7 หลายเดือนก่อน

    Dher lob garda

  • @santoshlama6939
    @santoshlama6939 3 หลายเดือนก่อน

    बनारास मा पनि छ यो चोर धन्दा

  • @ramkunwar2477
    @ramkunwar2477 7 หลายเดือนก่อน

    Ishor sir dherai xa Nepali haru yesma faseko naxodhnu hola

  • @loknathghimire8471
    @loknathghimire8471 6 หลายเดือนก่อน

    नपिटी हुन्न यिनेरुलाई नेपालका प्राय अधिकांश बस्ती बस्तिमा यिनिहरुले नठगेको ठाउँ नै छैन

  • @mahendramohatara9796
    @mahendramohatara9796 7 หลายเดือนก่อน +4

    रन्काइदेउ रन्काइदेउ साला चोर हरुलाइ

  • @durgapaudel4171
    @durgapaudel4171 7 หลายเดือนก่อน

    यो त प्रचण्ड भन्दा पनि ठूलो खेलाडी पो।र छ यार होसियार है सबै जना साथीहरु

  • @ManjoM-hg1of
    @ManjoM-hg1of 7 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @Deepshikaraii
    @Deepshikaraii 7 หลายเดือนก่อน

    ए प्रभु ठग हरु हो इनरु

  • @user-ov1ou3vd3g
    @user-ov1ou3vd3g 7 หลายเดือนก่อน

    Mani yo thauma faser aako dukha lagyo yo video dekher😢😢

  • @meromaya0008
    @meromaya0008 7 หลายเดือนก่อน

    😮

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 หลายเดือนก่อน

    त्यस कम्पनीमा मेरो पनि फाँसेको छ कुन पुन र गएका छन् तिनीहरू मुजफरपुर गएका छन् हाम्रो पनि २० २० जनाको पैसा फैसकेको छु। दुई धाइलाख हाम्रो पनि फैसको छ सर हामी पनि आउनेछौँ ती दलालहरूले हाम्रो पैसा तुरुन्त दिए ठिकै छ न तर कारवाही हजुरले गर्नुपर्ने छ तिनलाई पनि सबै मिलेर हामीले त ब्याजमा निकालेको ब्यास पनि अहिले एक लाख जति पुगिसक्यो। जसले मलाई यहाँबाट फसाएको उसैले मेनुकाली दिन्छ त्यो पैसा नत्र त्यसको त्यसले पठाउने त्यहाँबाटको हो त्यसैले दिलाउँछ ब्याज समेत दिलाउनुपर्छ अर्काको

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 7 หลายเดือนก่อน

    त्यो ठगहरुको सम्पती घर जग्गा रोक्का गर्नु मालपोतमा गएर ।

  • @gopalrana9954
    @gopalrana9954 หลายเดือนก่อน

    We winner बाट मोडरन फेसन बनाकाे छ यस्तो दाकाहरु त 1000 छ म नि 2-3 लाखमा फसेकाे छु।

  • @santriptitmager
    @santriptitmager 7 หลายเดือนก่อน +1

    😢😢😢

  • @mohanthulung8527
    @mohanthulung8527 วันที่ผ่านมา

    भारत को ‌बब 2:57

  • @sarojshrestha2569
    @sarojshrestha2569 7 หลายเดือนก่อน

    Hami pani yei networking businessma nai faseko xau hami chahi darjeelingma ho tara same yestai ho🙏🙏

  • @bashantachamling1183
    @bashantachamling1183 7 หลายเดือนก่อน +1

    यो डुकहरुले मेरो पनि 5 बर्स पैला रु 20 हजार भारु खाइदिएकाछन पत्ना पुन पुनमा लगेर सेमिनार गरेर्😡

  • @Sumithkarki
    @Sumithkarki 7 หลายเดือนก่อน

    दाजुभाइ यी ठग अरू लाई जा भेटिनछ तेहि ठोकनु है😊

  • @digitalcreator451
    @digitalcreator451 19 วันที่ผ่านมา

    We winner
    We are the winner
    Oh yes!
    २ लाख २० हजार झ्वामै।😡
    यो कम्पनी भारतको बिहार राज्यको राजधानी पटना शहरको पुन पुन भन्ने ठाउँमा छ। कोई पनि नजानु होला म पनि फसेको छु।😢

  • @bomthapa3455
    @bomthapa3455 7 หลายเดือนก่อน +4

    खुकुरी प्रहार gara भाइ asta दलाल हरू लाई

  • @NabinsinghRaikhola
    @NabinsinghRaikhola 11 วันที่ผ่านมา

    नेटवर्किङ मार्केटमा सर तलब आफ्नै बैंक एकाउन्टमा आउने हो। नेटवर्किङ मार्केटमा कमाएको आफ्नै बैंक एकाउन्टमा आउने हो। यसैले हामीले सही सही प्लेटफर्म V र सही

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 7 หลายเดือนก่อน

    यस्ता ठग चोर दलाल डाका हरु लाई समातेर नून खुर्सानी दलेर छाला तार्नु पर्छ

  • @NashibTharu-qo9ls
    @NashibTharu-qo9ls 7 หลายเดือนก่อน

    Sabailai nyaye dilaunus 2/4 janalai matra Hain ki jati thagima pareko xn sabai nepali haru ko

  • @mahendramohatara9796
    @mahendramohatara9796 7 หลายเดือนก่อน

    कोट वाला दाइको कुरा राम्रो सङ राख्न दिनु पर्नी हो नि

  • @mankoaawaj1695
    @mankoaawaj1695 7 หลายเดือนก่อน

    लौन सर म गुल्मी बाट हो सुरज परियार मलाइ पनि त्यही ठाउमा पृतम पठाक डुक भन्ने मान्छे अनि इन्दिरा दर्जी ले मिलेर दुई लाख ठगेको हुन त्यो इशोर ढकाल सङ्गै छ पृतम पठाक भन्ने मान्छे म त्यस्को फोटो पनि दिन्छु त्यस्ले गीत पनि गाउछ

  • @user-mi7ck1zy3f
    @user-mi7ck1zy3f 7 หลายเดือนก่อน

    Kisor sar Nepal lera enerlae. Karbaegarnu paro sar

  • @RajukhaptariMagar
    @RajukhaptariMagar 28 วันที่ผ่านมา

    Aile yo kompony biharko.muzafapur bhanne thauma.sarekocha.dherai nepali haru fasera basekochha

  • @luckygurung5174
    @luckygurung5174 7 หลายเดือนก่อน

    Asto thag haru lai kada vanda kada karwahi garnu parxa 🙏

  • @manojkmalik
    @manojkmalik 7 หลายเดือนก่อน

    आज म सारै दुख पाको छू दाई मलाई सात दीनू परयो आज म मलेशिया छू😂😂😂😂

  • @Tamang506
    @Tamang506 7 หลายเดือนก่อน

    यो चाहिँ मैले पनि बुजे बेलैमा

  • @bkrishlama5840
    @bkrishlama5840 18 ชั่วโมงที่ผ่านมา

    Biharma xa re company

  • @gopalrana9954
    @gopalrana9954 หลายเดือนก่อน

    अहिले याे भारत काे बिहार राज्यको खावडा भन्ने ठाउँमा सारेकाे छ। अरच डुक समीर परियार,राम कुमार सेरेसठ,जसताे 10-12 जना टाउकेहरु छ marquis ta 100-200 jana xha.

  • @AnjaliMandal-tm3ve
    @AnjaliMandal-tm3ve 16 วันที่ผ่านมา

    Hlo yuwa man sir malai tapaiko sahayog chayeko xa ma pani yesmaii fase please reply me

  • @laxmithapa9757
    @laxmithapa9757 7 หลายเดือนก่อน

    Hamro chimeki bhai haru ni tannai xa ysma faseko

  • @sanjaymagar7770
    @sanjaymagar7770 7 หลายเดือนก่อน

    Nepali haruko sab bhanda naramro bani aruko biswas garnu ho. Yesto manchhe harulai ajhai yesto hunuparchha. Kina biswas garne. Yesto nepali haru bhayera nai ho Nepali IQ sansar ma sab bhanda last ma pareko

  • @user-yx2dd3go2c
    @user-yx2dd3go2c 7 หลายเดือนก่อน

    Ma.pani.fasako.ho.sir

  • @ArjunGurung-zl9dx
    @ArjunGurung-zl9dx 7 หลายเดือนก่อน

    काटेर खुर्सनि दल्नु पर्छ

  • @maheshsim4686
    @maheshsim4686 7 หลายเดือนก่อน

    😢Nepali hami lov le laav laav le bilao its coz of lack of education

  • @sholtishl2748
    @sholtishl2748 7 หลายเดือนก่อน

    सर म पनि ठगियको छु दुई लाख बीस हजार मैले कसरी न्याय पाउछु होला

  • @b.g.onlinetv5275
    @b.g.onlinetv5275 7 หลายเดือนก่อน

    म पनि हो थगिय को

  • @rabinsoti6875
    @rabinsoti6875 7 หลายเดือนก่อน

    Mero pani yesto network business fashako xa ho sir

  • @vivekale4023
    @vivekale4023 7 หลายเดือนก่อน

    Ma Pani 2016 ma fasda fasda bacheko Gorakhpur ma 7 din training paxi maile laat hanera aako

  • @SaruChaulahain-ux9rd
    @SaruChaulahain-ux9rd 7 หลายเดือนก่อน

    Kishower sir is best😅😅😅😅😅😅😅😅

  • @MayaBohara-ql5hq
    @MayaBohara-ql5hq 13 วันที่ผ่านมา

    Sudurpachim ko Doti ko manxe badi xan

  • @xuchimunu77
    @xuchimunu77 7 หลายเดือนก่อน

    चस्मा वाला दाजुलाई बोल्न दिनु पर्थेन

  • @ramusharmasharma5914
    @ramusharmasharma5914 7 หลายเดือนก่อน

    यस्ता मुझीलाई छोड्नु हूदैन

  • @manojkmalik
    @manojkmalik 7 หลายเดือนก่อน

    सबै छोरा मानछेको मात्र गलती हूदैन हजूर😂😂😂😂

  • @shantaraut1546
    @shantaraut1546 7 หลายเดือนก่อน

    Sab jana pidit vayera eisordhakalko ghar ghernu parxa aba nara launu parxa pidit lai naye de vandoi

  • @roshandahal2016
    @roshandahal2016 7 หลายเดือนก่อน

    Oriens company jastai mlc networking thagi dhanda raixa

  • @sumangurung9477
    @sumangurung9477 7 หลายเดือนก่อน

    सबै जना मिलेर ती दुईवटा चाेर रन्डिकाे छाेराे लाई खुकुरी चटहि बनाउन परछ अनि मात्र ठिक हुन्छन् साथिहरु

  • @ayanrai7977
    @ayanrai7977 7 หลายเดือนก่อน

    Damak ma Aru pani xa hai asari fasau ne auta office Birtamort ma xa

  • @Ashiklimbu356
    @Ashiklimbu356 7 หลายเดือนก่อน

    😂😂

  • @bkrishlama5840
    @bkrishlama5840 18 ชั่วโมงที่ผ่านมา

    Modern fashion company pani gariraheko xa ta tyo chahi k ho

  • @prakash.85
    @prakash.85 7 หลายเดือนก่อน

    MLM / Direct Selling business ho. Main ta maiti nepal le dhyan nadiyera ho.

  • @bkrishlama5840
    @bkrishlama5840 18 ชั่วโมงที่ผ่านมา

    Mlm maddhyam bat kapadako byapar companyko xap linxa ani 7 dinko course garera tapailai companyko malik banuxan kapadakineko vanni vanxan ho

  • @user-by2yx3tw6g
    @user-by2yx3tw6g 7 หลายเดือนก่อน +1

    Itaharii halgada ho ghar duke ishwor dhakal.ko ghar hami ni 1 lakh fasayer aako

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 7 หลายเดือนก่อน

    Yasta thag harulai samayara katna parxa

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 7 หลายเดือนก่อน

    Ma 10 barsa agadi yo fanda ma pareko thiy maile dherai bujher chandigadh puger 7 din ma farkeko tar paisa fasayan nepal tap thokeko paisa lin janxu vaner tyo area ma paisa faser sabai royar baseko hunx ani tini harule feri aru lai fasauxa nepal ayar

  • @aamilama417
    @aamilama417 7 หลายเดือนก่อน

    Sir hamro ne paisa khako xa kasari contact ma aaune plz vano na🙏🙏🙏🙏🙏

  • @mankoaawaj1695
    @mankoaawaj1695 7 หลายเดือนก่อน

    लु दाइ यो पृतम पाठक भन्ने मान्छे पनि त्यही इश्वोर ढकाल भन्ने डाका सङ्ग छ उहीँ पुन पुन भन्ने ठाउमा डुक छ दाजु चाहियो भने फोटो भिडियो नि दिन्छु कसरी न्याय पाउने होला मैले दाजु म गुल्मी बाट

  • @sirjanabhandari9203
    @sirjanabhandari9203 7 หลายเดือนก่อน

    Sir tesai arko office bat mero vaiko pani paisa ni phaseko xa sir

  • @user-pm5jv9jb9x
    @user-pm5jv9jb9x 7 หลายเดือนก่อน

    Yasto offer malai pani 3/4 patak aayako thiyo maile pahile nai bujhera gayana natra ma pani thaginthe

  • @aashishgurung6390
    @aashishgurung6390 7 หลายเดือนก่อน

    यो दुइटा साला खाते ठगलाई त टुक्राटुक्रा बनाउदा पनि रिस नमर्ने रैछ, किनकि हर्कत नै यस्तो गरेको छ !!

  • @prasankhadka9861
    @prasankhadka9861 7 หลายเดือนก่อน

    Ma pani faseko xu sir 2lakha

  • @user-by2yx3tw6g
    @user-by2yx3tw6g 7 หลายเดือนก่อน

    urlabari haina itaharii ho ghar duke ko

  • @surendralama9358
    @surendralama9358 7 หลายเดือนก่อน

    Kisor sir hami xau hjrko sathma moh pni tehi faeserw ako ho yo Esor dhakal ani nabin shrestha nai ho fasaune moh lagayet mero derrai manxe haru faseko xa aba xuttna hunna Eniharu lai npl jikayerw kanuni kath karama ubaunu parxa sabai 1 jut hum

  • @user-ef2gj7hl2l
    @user-ef2gj7hl2l 7 หลายเดือนก่อน

    Maile ni training leyara aauxu vanyara gayena 20 hajar sakiyo