प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राजनले यस्तो भने Rajan Shrestha, Prachanda, Bhagya Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 652

  • @user-fg3ex3sm5l
    @user-fg3ex3sm5l 8 หลายเดือนก่อน +45

    कति धेरै बुझ्ने हुनुहुन्छ सक्ति सर र भागे सर राजनको धेरै चाहना पुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 8 หลายเดือนก่อน +54

    भाग्य सर को टिमलाइ जति प्रशंसा गरे पनि कमै हुन्छ ।उहाँलाइ भगवान ले सधै रक्षा गरून् ।जय श्री पशुपतिनाथ ।

  • @dhungelsamikshya1269
    @dhungelsamikshya1269 8 หลายเดือนก่อน +59

    अरुको जिन्दगीमा खुसी ल्याउने सुन्दर भगवान हो भाग्य न्यौपाने 🙏❤️

  • @user-zl5be6qv9w
    @user-zl5be6qv9w 8 หลายเดือนก่อน +34

    धेरै धेरै धन्यवाद भाग्य नेउपाने सिर को सबै टिम लाई धेरै राम्रो काम गर्नु भको मा मलाई सारै मन पर्छ राजन को भिडियो हरु ❤❤

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 8 หลายเดือนก่อน +32

    सादा जीवन उच्च विचार र मन भएको भाग्य भाइलाइ भगवान कृपा सदा प्राप्त भैरहोस।🙏🙏

  • @user-tf1cv8lz7z
    @user-tf1cv8lz7z 8 หลายเดือนก่อน +13

    जो व्यक्ति हुनु हुन्छ ,दुखी गरीब काे उद्धार ,सेवा , पुराउनु हुने भाग्य निउपने हजुर अनि हजुरको टीम सबै,सबैलाई हार्दिक,हार्दिक बधाई❤❤❤❤

  • @manjusapkota7719
    @manjusapkota7719 8 หลายเดือนก่อน +12

    कति सरल सग बोल्दै राजन को भाग्य बदल्दै हुनुहुन्छ भाग्य सर तपाईंको जय होस यसरी नै अगाडि बढिरहनोस राजन लाई कोक चाहि कम गर्दै लानु पर्छ होला

  • @chemzongsanu
    @chemzongsanu 8 หลายเดือนก่อน +241

    भाग्य दादाको कामलाई संमान स्वरुप एक लाईक👍️

    • @SearchEngine12345
      @SearchEngine12345 8 หลายเดือนก่อน +8

      Bhagay le pani views bata kamayeko cha.. tapailai k thaha business..so both side lai nafa cha

    • @Ashimrai246
      @Ashimrai246 8 หลายเดือนก่อน +2

      एक लाईक मात्रै होइन मिल्ने भए त हजार लाईक गर्ने थिए ।

    • @sirkalarai1748
      @sirkalarai1748 8 หลายเดือนก่อน +1

      उहाँको काम लाई म पनि सलुत गर्छु तर राईलाई चैन नगर्दोरैछ हाम्रो काकाको लागि कति रिकोयस्त गरियो तर अह गर्नु भयन अनिवय हाम्रो लागि नगरे नि अरुको लागि गरिराख्नु भाको खुसिनै छु

    • @Hitler-12345
      @Hitler-12345 8 หลายเดือนก่อน

      ​@@SearchEngine12345tahile tehi views ko lagi vaye pani kam garna ...tero aaukat xa ....sala chutiya..tero aaukat nae comment garni vukne

    • @maiyakumarisilwal628
      @maiyakumarisilwal628 8 หลายเดือนก่อน

      Lp³653​@@SearchEngine12345

  • @kushaldahal7038
    @kushaldahal7038 8 หลายเดือนก่อน +22

    राजन काे कुरा सुनेर खुशि लागछ❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 8 หลายเดือนก่อน +8

    धेरै राम्रो काम पत्रकार भाग्य न्यौपाने भाइको, सडक आश्रीत राजन श्रेष्ठको उद्दार गरि मानव सेवा आश्रममा राखी दिएको मा👍️👍️👍️👍️

  • @ashishkarki3618
    @ashishkarki3618 8 หลายเดือนก่อน +16

    हँसायो राजनले। राजनलाई शीघ्र स्वास्थ्यलाभको कामना(छिटै राम्रो होस्) अनि भाग्य दाईलाई धेरै धन्यवाद छ।

  • @manishagm2252
    @manishagm2252 8 หลายเดือนก่อน +27

    नाम नै काफि छ भाग्य न्यौपाने दादा हजुरको ❤❤❤❤ सलाम छ दादा हजुरको कामलाई ❤❤Get well soon 🙏❤ Rajan brother

    • @user-cw6sc9rn9o
      @user-cw6sc9rn9o 5 หลายเดือนก่อน

      Thank you aaruko dukha bujhnu bhayakoma

  • @user-cl8hj6fi3k
    @user-cl8hj6fi3k 8 หลายเดือนก่อน +16

    सारै राम्रो काम गरनु भकोमा धेरै धेरै धनेबाद सर हरूको काम लाई राजन भाइ पनि सारै राम्रो हुँदै जानू भकोछ कुरा सुन्दा पनि सारै खुसि लाछ ❤❤❤🙏🙏

  • @bamreltechnical7389
    @bamreltechnical7389 8 หลายเดือนก่อน +21

    भाग्य न्यौपाने सर को भिडियो को को लाई मन् पर्छ🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 8 หลายเดือนก่อน +130

    राजन भाईलाई शिघ्र स्वास्थ्य लाभको कामना🙏

    • @ghanshyambasyal7169
      @ghanshyambasyal7169 8 หลายเดือนก่อน

      Timi
      Chup laga nepti

    • @user-qq4ph6sz2w
      @user-qq4ph6sz2w 8 หลายเดือนก่อน

      Blind date ma comment hanna jau😂😂

  • @mayatmg1574
    @mayatmg1574 8 หลายเดือนก่อน +3

    Kati maja le hasnu hunxa hai bhagye sir ❤❤❤ God bless all of you ❤❤❤

  • @dineshmainali369
    @dineshmainali369 8 หลายเดือนก่อน +8

    मानव सेवा आश्रम र भाग्य न्यौपाने जी प्रति हृदय देखि नै आभारी छु, धेरैधेरै धन्यवाद!!!!!

  • @user-rc2lf1vf5t
    @user-rc2lf1vf5t 8 หลายเดือนก่อน +1

    प्रचन्ड जि बालेन साहा हर्क साम्पांग जस्तो मान्छे भयमा देस बन्दछ राम्रो मिडिया भाग्य नेउपाने👏👏👏👏

  • @karanumagar
    @karanumagar 8 หลายเดือนก่อน +29

    अब प्रधानमंत्री राजन श्रेष्ठ है नेपाल को ❤❤❤

  • @netrabdrstha1823
    @netrabdrstha1823 8 หลายเดือนก่อน +6

    भाग्य सर धन्यवाद कति आत्मिक हुनु हुन्छ । राजन को स्वास्थ्य लाभ कामना गर्छु।

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph 8 หลายเดือนก่อน +4

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ राजन भाई को सिघ्र स्वास्थ्य लाभको कामना गर्दै

  • @manakathapa3448
    @manakathapa3448 8 หลายเดือนก่อน +6

    हाम्राेहेटाैडा अाउदै राजन खुसि लाग्याे जयहाेस् भाग्यसर शक्ति सर हजुरहरूलाई ❤❤

  • @malaburja6247
    @malaburja6247 8 หลายเดือนก่อน +4

    भाग्य न्यौपाने साच्चिकै भग भएरै अाउनु भएको छ सायद भगनालेनै पठाउनु भएको ह१ला🙏🙏🙏

  • @user-cy1yd2xc7q
    @user-cy1yd2xc7q 8 หลายเดือนก่อน +7

    भाग्यभाईलाई धेरै धेरै धन्यबाद तथा सुभकामना साथै राजन भाईलाई पनि सिघ्र स्वास्थ्य लाभको कामना।

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i 8 หลายเดือนก่อน +1

    राजनको भगवान नै भाग्य न्यौपाने सर हुनु हुदोरहेछ।धेरै धेरै धन्यबाद।

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 8 หลายเดือนก่อน +10

    गरिब दु:खि हरुको सहारा बनि उदार गर्नु हुन भाग्य सर लाई सलाम !!!

  • @gopikrishnaupreti3166
    @gopikrishnaupreti3166 8 หลายเดือนก่อน +1

    भाग्य जी लाई केही समय देखी फलो गरिरहेको छु सारै सराहनीय काम गरिरहनु भयको छ ।जय होस

  • @BalmayaGahle
    @BalmayaGahle 8 หลายเดือนก่อน +1

    Bhagya Bhai Salute Good Job Rajan Get Well soon

  • @sanjayhamal1666
    @sanjayhamal1666 8 หลายเดือนก่อน +6

    Bhagya Neupane sir n sir ko team le aru ko vagya banaunu hunxa
    Salute ...
    Get well soon Rajan sir

  • @Thegim697
    @Thegim697 7 หลายเดือนก่อน

    Yo dekhera dheraiii khusi lagiraxa vagye neupane sir ❤❤hjr ko jay hos🙏🙏

  • @darshanachand6278
    @darshanachand6278 8 หลายเดือนก่อน +1

    राजन भाइ त हिरो भयछन हिरो बनाइदिने भाग्य भाइलाई धेरै धेरै धन्यवाद 🙏

    • @user-vr4nm1xl1c
      @user-vr4nm1xl1c 8 หลายเดือนก่อน

      Rajan bhailai hero banaye paxi aafu pani dari falnu kapal katnu ni ho ke saro dekhiyeko ho😊

  • @hirashrestha2998
    @hirashrestha2998 8 หลายเดือนก่อน +7

    Great job vagy sir Get well soon Rajan bhai🙏🏻

  • @ABCD_123_EFG
    @ABCD_123_EFG 8 หลายเดือนก่อน +49

    भाग्य सर हजुरले धेरै राम्रो काम गर्नुभएको छ । म हजुरको कामलाई सम्मान गर्छु 🙏🙏🙏🙏🙏❣️❣️❣️

  • @shobaadhikari5898
    @shobaadhikari5898 8 หลายเดือนก่อน +2

    भाग्ये भाइ हजुर लाई कहिले दुख नपरोस दिन दुखी असाय हरुको भाग्ये बनाइ दिनुभयेको छ हजुर लाई भगवान्ले सदै खुसी सुखी राखुन्❤️🙏

  • @chakraadhikarey6627
    @chakraadhikarey6627 4 หลายเดือนก่อน

    भाग्य न्यौपानेजिको मनोवैज्ञानिक उपचार शैलीको सम्मान गर्दछु साथै Rajanjiko पूर्ण स्वास्थ लाभको कामना गर्दछु।

  • @sitasapkota4427
    @sitasapkota4427 8 หลายเดือนก่อน +4

    भाग्य भाई लाई धेरै धेरै धन्यबाद भाग्यमानी भाग्य लाई सधै यस्तै हसिलो खुशि भएको देख्न पाइरहु जय होस्

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 8 หลายเดือนก่อน +2

    स्वास्थमा सुधार हुन निकै गार्‍हो होला जस्तो लाग्यो भाग्य जि।

  • @SSs-bw4td
    @SSs-bw4td 8 หลายเดือนก่อน

    Dherai dherai suvakamana Bhagya neupane dada sadhei safal rahos hjr ko kaam 🙏🙏🙏🙏🙏🙏🙏💕💕💕

  • @kajigajmer4154
    @kajigajmer4154 8 หลายเดือนก่อน +2

    राजन को सारै मीठो बोली प्रधानमन्त्री लाई भेट्ने कुरा भाग्य सरले पूरा गराइदिनु भो धन्यबाद

  • @sitavishwkarma2168
    @sitavishwkarma2168 8 หลายเดือนก่อน +2

    You are great bhagya sir ! 3 karod nepaliko aashirbad hajurlae & sakti sirlae logos..... yasto ramro kam garirakhnu vax ...

  • @rekharai7033
    @rekharai7033 8 หลายเดือนก่อน

    Bhagya sir and santi sir hajur lai salam xa 😍😍😍😍😍😍😍😍 parmeshor le dheraihi dheraihi Aashirr bata diwan rajn get well soon hallelujah

  • @santoshchettri9197
    @santoshchettri9197 8 หลายเดือนก่อน

    Bhagya Neupane is bst always
    Lots of love frm manipur

  • @user-dn6ir6je3b
    @user-dn6ir6je3b 8 หลายเดือนก่อน

    Ajako video herda herdai merota aasu nai ayo kati khusi voko rajan bhagya bhai hajur lai dhannyabat jasto sabda sano hunxa hajur lai samman ka sath maya❤ani asirbat

  • @yogmayagharti
    @yogmayagharti 3 หลายเดือนก่อน

    अति राम्रो काम गर्नु भो भाइ हरुले , हजुरहरुलाइ त भगवानको रुपमा हेर्छु

  • @gausuba2475
    @gausuba2475 8 หลายเดือนก่อน

    Vhagya sir rajanko lagi vhagwan banera aaunu vhako xha hajurlai dherai man bata naman garxhu rajanko su susthama sudar xhito aaawoss

  • @anmolbhandari8938
    @anmolbhandari8938 8 หลายเดือนก่อน +5

    Get well soon Rajan bhai
    thanks bhagya sir you have done great job🙏

  • @user-sy6ml9pc7d
    @user-sy6ml9pc7d 8 หลายเดือนก่อน +22

    उच्वसमान्न भाग्यसर हजुरलाई ❤🎉🎉🎉🎉🙏🙏

  • @jamunakc436
    @jamunakc436 8 หลายเดือนก่อน +2

    सर्वप्रथम पत्रकार सरहरूलाई धेरै धन्यवाद 🙏
    राजनको सिध्र स्वास्थ्य लाभको कामना🙏
    मानव सेवा धेरै धेरै धन्यवाद छ।राजनलाई किन आफ्नो पनको आभास हुन्छ। कति माया लाग्दो 😊😊

  • @smilegurung5452
    @smilegurung5452 8 หลายเดือนก่อน

    Herda ni aananda lagyo Bhagya sir ko jay hos.god alz.bless you.xito niko vaera kei kam gareko dekhna pau Rajan vai❤

  • @roshnatamang5117
    @roshnatamang5117 8 หลายเดือนก่อน +3

    भाग्य सर लाई उच्च सम्मान गर्दै 🙏🙏समीर सर शक्ति सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै मानव सेवा आश्रम परिवारलाई पनि धेरै धेरै धन्यवाद 🙏🙏 राजन बाबु लाई शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏

  • @user-in1ok6xk9s
    @user-in1ok6xk9s 8 หลายเดือนก่อน

    Bhagya sir hjr le dherai ramro kam garnu bhako xa la sadhaai yestai din dukhi ko seba garnuhola hoi😊

  • @susmalimbu2399
    @susmalimbu2399 8 หลายเดือนก่อน

    मन्त्री भेट्ने सपना पनि राजन को पूरा भयो अब राजन चाडो किन हुनु र आफुले आफै चिन्न सकुन good bliss you rajan ❤❤

  • @Nepal.Com23
    @Nepal.Com23 8 หลายเดือนก่อน +4

    धेरै राम्रो हुदैछ राजन अवस्था
    goodwork भाग्य दाइ ❤❤❤❤

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 8 หลายเดือนก่อน

    दीन दु:खिकाे कल्याणगर्नुहुने पत्रकार भाग्य नेउपानेमा धन्यबाद !

  • @Sasin077
    @Sasin077 8 หลายเดือนก่อน

    अरुको जिन्दगी मा खुसी ल्याउने सुन्दर भगवान हो भाग्य न्यौपाने 🫡🫡🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @s.k.dangali-santosh
    @s.k.dangali-santosh 8 หลายเดือนก่อน +2

    भग्य भाइलाई मनैदेखि सलुट गर्ने जति यता हाजिर हुम होइ ❤❤❤❤

  • @samirchhetri4817
    @samirchhetri4817 8 หลายเดือนก่อน

    Bhagya sir lagayat sampurna team lai 🙏🙏 dhanyawad ❤❤ God bless you 🙏🤗🤗🤗

  • @kamalasubba2584
    @kamalasubba2584 8 หลายเดือนก่อน

    Rajan chitto jaati hunu hai ani ajha dherai pardnu ra pachi Pradhaan mantri hunu parxa ani Bhaggya Neupane dailai pani mantri banawne hai 😍 manawa sewa ashram ko jai hosh (sewa nai dharma ho ) Bhagya dai ani wahaako team ko jai hosh 🙏❤️

  • @Art55259
    @Art55259 8 หลายเดือนก่อน +5

    Great great job! God bless you!

  • @user-fc5tl4ww5w
    @user-fc5tl4ww5w 8 หลายเดือนก่อน

    भागे सर र सकति सरलाइ र मानब सेबा आसरमको बहिनि हरुलाई धेरै धेरै धनेबाद छ र राजन बाबु को बोलि धेरै धेरै राम्रो छ सिगर सोवासथेको लागि धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏

  • @govinda01gobinda78
    @govinda01gobinda78 8 หลายเดือนก่อน +3

    भाग्य दाइ हजुरलाई धेरै धेरै धन्यबाद गरिब दुखि लाई सेवा गरे काे मा

  • @renurai8856
    @renurai8856 8 หลายเดือนก่อน +6

    Great job vagya sir ❤🙏🙏

  • @kiranpradhan8055
    @kiranpradhan8055 8 หลายเดือนก่อน

    DERAI KHUSI LAGCHA THIK HUDAI CHA HAMRO RAJAN BABU.......😊😊😊😊😊😊😊😊😅😅😅😅😅😮😮😮😮😢😢😢🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢🎉🎉🎉😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pf6kc2sy3u
    @user-pf6kc2sy3u 8 หลายเดือนก่อน

    भाग्य न्यौपाने भाई को हाँसो कति राम्रो अझै काम त झनै राम्रो सलाम छ भाग्य भाई लाई

  • @rachanapandit611
    @rachanapandit611 8 หลายเดือนก่อน

    धेरै राम्रो काम गर्नु भकोछ हजुर ले खुसी लायो दाइ राजन भाईलाई लाई धेरै माया गर्नु है दादा🙏🙏♥️♥️♥️♥️

  • @haridampunmagar205
    @haridampunmagar205 8 หลายเดือนก่อน

    Rajan ko Syasthye Bistarai thik hudai xa Good Work Bhagye Neupane Sir🙏🙏👌👍

  • @maieemom3490
    @maieemom3490 7 หลายเดือนก่อน

    राजको भाग्ये खुलेको छ पत्राका भाइ लाई उद्दार गरेको मा धन्ने वाद छ

  • @santarai542
    @santarai542 8 หลายเดือนก่อน +8

    We love you father and mother and rajan god bless you 🙏❤️❤️

  • @binodadhikari1320
    @binodadhikari1320 8 หลายเดือนก่อน

    dherai ramro sir. Salam cha hajurko kam lai

  • @THEHEYMANASYLUM_HemantaTrital
    @THEHEYMANASYLUM_HemantaTrital 8 หลายเดือนก่อน

    राजन काे राज योग सुरु भएछ ।। धेरै खुसी लाग्यो जय होस् । राजन लगायत भाग्य न्यौपाने , शक्ति जी , मानव सेवा आश्रम तथा संपूर्ण सहयोगी मन हरु मा।।

  • @Janaki.official
    @Janaki.official 8 หลายเดือนก่อน +6

    Great job ❤

  • @nishaltytamang3778
    @nishaltytamang3778 8 หลายเดือนก่อน +1

    भाग्य भाईकाे कामलाई समान स्वरूप तपाईं धन्याबात

  • @muna_limbu
    @muna_limbu 8 หลายเดือนก่อน

    Great job vagge vai ❤
    Rajan vai chado niko hunu ❤

  • @gitakarki6052
    @gitakarki6052 8 หลายเดือนก่อน

    सर हजुरको काम लाई मुरिमुरि नमस्कार धन्यवाद छ राजन बाबुको स्वास्थ्य चाडै निकाेहाेस् भगवान संग सधै पुकार गदछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💘💘💘💘💘🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @user-ko9ti8ni5f
    @user-ko9ti8ni5f 8 หลายเดือนก่อน

    Vagya sirko sabai tim lai dhanyabad

  • @isworagmthapa1183
    @isworagmthapa1183 8 หลายเดือนก่อน +2

    भाग्य सर लाई सम्मान 👍अनि राजन भाई लाई शिघ्र स्वास्थ्य लाभको कामना

  • @user-wi6kt9ib9m
    @user-wi6kt9ib9m 8 หลายเดือนก่อน

    Sabai vanda bisysh dhannybad hjrlai

  • @Orjun485
    @Orjun485 8 หลายเดือนก่อน +4

    धेरै धेरै धन्यवाद भाग्य सर्👏

  • @Monica.7149
    @Monica.7149 8 หลายเดือนก่อน

    Kati baatho bichara rajan! ❤🌷

  • @rupahayu9161
    @rupahayu9161 8 หลายเดือนก่อน +1

    Rajan vaiee ko wasthya lab ko kamana xa bhagwan le hajr haru lai rakxya garun 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @chadanisunuwar9005
    @chadanisunuwar9005 8 หลายเดือนก่อน

    Dherai samman x vagya sir laiii❤❤❤

  • @user-wb5bt7jt4i
    @user-wb5bt7jt4i 8 หลายเดือนก่อน +1

    Thank you vagye sirlai❤❤❤get well soon Rajan

  • @manakathapa3448
    @manakathapa3448 8 หลายเดือนก่อน +1

    ईछ्या पुरा भयाे राजन भाईकाे धेरैधेरै धन्यवाद ❤

  • @sashilakc7388
    @sashilakc7388 8 หลายเดือนก่อน +1

    धेरै राम्राे काम हजुर हरु को 🙏

  • @renaisserai4146
    @renaisserai4146 8 หลายเดือนก่อน +1

    Best Bhagya sir & group

  • @ramshrestha4295
    @ramshrestha4295 8 หลายเดือนก่อน

    यो मुला स्वाड लाई मात्र कति हिरो बनाउछौ धेरै छ देसमा एस्तो

  • @radhakarki9468
    @radhakarki9468 8 หลายเดือนก่อน

    अतीखुशी लागाे राजनबाबुलाई रामाे,भैरहेकाेदेखेर पुरैरामाे,भऐकाेदेखनपाईयाेसहै

  • @thaparamesh4478
    @thaparamesh4478 8 หลายเดือนก่อน +2

    भाग्य सरलाई बधाई छ यहाँ को राम्रो काम गर्नु भएको मा

  • @laxmisunar1925
    @laxmisunar1925 8 หลายเดือนก่อน +9

    Get well soon rajan , all credit goes to bhyge sir 🙏🙏🙏👏👏👏👏❤️

  • @reginarai2789
    @reginarai2789 8 หลายเดือนก่อน

    Bagya sir लाई कस्तो भेटनू मन लागे को छा मोलाई 😢😢 हजूर को काम बोली बचन एकदम माई राम्रो महान हुनू हुन छा हेर्नु आजा Rajan को सपना हरु पूरा गरी दिनू हुदाई छा हजूर ले 🙏🙏 के गर्नु टारो छू भेट नू पनी हजूर bagya सर लाई 😢😢😢

  • @DebendraThakuri-ob5wx
    @DebendraThakuri-ob5wx 8 หลายเดือนก่อน

    कैले काँहि भेट्दै गर्नुहाेला भाग्य जि कस्ताे मँनै रूवाउने कुराे गर्याे पिर पर्छ भनेर बिचरा राजन❤

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 8 หลายเดือนก่อน

    Thanks bhage ji ,❤❤❤❤❤

  • @susmitrakarki-zx9bt
    @susmitrakarki-zx9bt 8 หลายเดือนก่อน

    Malai chinta lageko bela yo daiko video herxu malai kati khusi milx

  • @shantapokharel66
    @shantapokharel66 8 หลายเดือนก่อน

    लु बधाई छ ।ला भेट्न जाने राजनलाइ मम चाउमिन लिएर भनेकोत राजधानिपो गए ।ठिकै छ ।राम्रो होस ।अरु बेला पनि देखाउदै गर्नु ल राजन्को भिडियो भाग्य भाइ ।बेस्टअपलक राजन।

  • @sumitrafoods
    @sumitrafoods 8 หลายเดือนก่อน

    Kati mahan bhai lai salam chitai sancho hunu rajan vai

  • @Romiya-617
    @Romiya-617 8 หลายเดือนก่อน +1

    good job bhagya nd shakti sr❤❤

  • @rahasyarazz2271
    @rahasyarazz2271 8 หลายเดือนก่อน +2

    Kasam bhagwan ko rup ho bhagya dai ....ek choti tapai sang bhetnu maan xa dada

  • @goldenheart4703
    @goldenheart4703 8 หลายเดือนก่อน

    राजनको नाममा अब अर्को घर बनाइन्छ । भाग्य नेउपाने जिन्दावाद

  • @PrasiddhaBaralvlog
    @PrasiddhaBaralvlog 8 หลายเดือนก่อน +3

    no word to say!outstanding job👍️

  • @user-gz2ci1fq6x
    @user-gz2ci1fq6x 8 หลายเดือนก่อน

    Bhagya is Bhagya bhagya ia a KING🎉🎉