मोरङमा बिबाह गरेको ५ महिना मै श्रीमती पत्र छोडेर फरार, धोका भयो भन्दै श्रीमान मिडियामा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 166

  • @rajumazakoti953
    @rajumazakoti953 ปีที่แล้ว +46

    केटो सोझो सत्य लाग्यो

  • @basuamagar9450
    @basuamagar9450 ปีที่แล้ว +14

    किशोर जी🙏🙏यो भाई लाई जसरी हुन्छ न्याय दिलाउन साथ सपोट दीनु होला!

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +22

    बुढा चाहै एकदाम साेझाे रहेछ ❤️

  • @amartajpuria6772
    @amartajpuria6772 ปีที่แล้ว +17

    Kishor sir 🙏केटाकाे कुरा सुन्दा र बुझ्दा उस्ले झुटाे बाेले जस्तो लाग्दैन। यसमा केटी कै दाेस छ जस्तो लाग्छ। किनकि कसैसङ्ग जवरजस्ति बिवाह हुदैन। त्यसैले सत्य तथ्य पता लाउनलाई केटिलाई खाेजेर मिडियामा ल्याउनु पर्छ। kishor sir यो केसबाट तपाईंलाई चाडै सफलता मिलाेस best of luck❤️

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว +17

    यो केटीले यस्तो पत्र लेख्नु सरासर गलत हो । बस्न मन थिएन भने किन बिहा गरिस ? लोग्नेलाई त भनेर लेख्ने पातकि आइमाई हो ।केटी र माइतीको धेरै गल्ती छ ।

  • @urmilasundhas1392
    @urmilasundhas1392 ปีที่แล้ว +58

    बिहे गर्न बेला चाई के मुख मा भोटे ताला लाग्छ कि केहो 😏😏 अरुको जिन्दगि बिगार्ने

  • @herodeven4114
    @herodeven4114 ปีที่แล้ว +5

    ठोकाइ पुगेन ठोकाइ

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +6

    यो भाइ धेरै सोझो रैछ 10 बर्ष फरक उमेर को केटी सग पनि जीवन बित्छ भनेर ल्ताउनु नै गल्ती भयो भाइ

    • @taratamang7365
      @taratamang7365 ปีที่แล้ว +3

      हामी १५ बर्ष फरक हुदा चाहिँ केही भएन जाथी अरुसङ लागेपछि उमेर मिले पनि यस्तै हो

    • @bkofficial3893
      @bkofficial3893 ปีที่แล้ว

      Ktiko kuro nasuni kehi vanna sakinna

    • @basuamagar9450
      @basuamagar9450 ปีที่แล้ว

      @@taratamang7365 सही कुरा Sis👍👍

  • @rojirai3665
    @rojirai3665 ปีที่แล้ว +7

    किसोर दाइको पछाडि को पहेलो फुल कति हेर्नू होउ जहिले भाग्ने भन्दा केही आएन

  • @bhimkami9068
    @bhimkami9068 ปีที่แล้ว +2

    झापा र मोराङमा मात्र हुन्छ त येस्तो किशोर सर 😂🤣🤣🤣

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว +21

    जबर्जस्ति पनि बिहा हुन्छ र ? बिहा गरेर बस्ने अनि जबर्जस्ति गरेर बिहा गर्‍यो भनेर हुन्छ र ?

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +1

    चरित्र हिन महीला ले आफ्नो औकात देखाइ सकि,यसलाई पनी दश लाख चाहियको होला,
    डिभोर्स नै दियको बेस्ट ।

  • @girisha1009
    @girisha1009 ปีที่แล้ว +27

    काेई महिला बिगि्रएको छन
    काेई पुरुस बिगि्रएको छन्
    अनि जिन्दगीमा दामादाेल भाकाे छ

    • @tulsichy2083
      @tulsichy2083 ปีที่แล้ว

      Aljlladdaaaalhllsalalal

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +13

    I’m waiting for japan and my favorite channel Yuwa mann Nepal 🇳🇵🇯🇵🥰🙏

  • @yubarajkhati9422
    @yubarajkhati9422 ปีที่แล้ว +24

    छिटोभन्दा छिटो खोजी गर नु

  • @krishnajoshi2351
    @krishnajoshi2351 ปีที่แล้ว +2

    सरम न भयकि नकचरी यसलाई छोड्नु हुँदैन

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 ปีที่แล้ว +6

    कस्तो केटि हो बिहे भएर आएको ५ महिना सम्म सगै बसेर अहिले मन नपरे पछि जबर्जस्ति केस मा जाकिदिन्छु रे ? अनि मन नपरेको बुढो भए फेरि किन उस्को सामान सम्पत्ति चै लिएर जानु ?

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว +1

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo kesh pani salf hos yo keti thik xaina vete pani suikar nagarnu hola dai yo Aaimai fataha nai ho jastai lagxa keto chai sojo nai ho ?

  • @ambikabhujel592
    @ambikabhujel592 ปีที่แล้ว +3

    सोझो भयरपनि काम रैनछ छिटै भेटेको भिड्यो हेर्नपाँउ

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 ปีที่แล้ว +6

    होइन जति पनि श्रीमान् हराउने ,श्रीमती हराउने ,मान्छे काट्ने ,कुट्पिट गर्ने हरेक नराम्रो ,अमानविय कार्य जे जति हुन्छ ९९% घटना पुर्ब तिर कै जिल्लाहरुमा घट्छ यो किन त्यस्तो घटना घट्छ?

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +2

    उमेर को कारण ले नि सम्बन्ध बिगृन सक्छ र तपाई भन्दा सानो उमेर को केटि राहेछ

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว +2

    कता जान्छन हो अाज भाेलि खालि अार्काकाे श्रीमती हरु मात्र हराउन्छ नेपालमा जहाँ भए पनि देउनु पर्छ

  • @renutamang2509
    @renutamang2509 ปีที่แล้ว +1

    बिचरा भै बिजोग बनाउने लाई राम्रो गति चै हुदैन है बिचरा भाइ दिन भरी कपडा सिलाइमा बेस्त हुन्छ के गति देखा को होला यो आईमाई ले 😡😡😡😡😡😡😡😡😡😡😡

  • @gita2981
    @gita2981 ปีที่แล้ว +9

    Yo kt lae maeli butwal ma dekheko thya 😳😳😳🤔

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      maile feri timlai butwal fulbari ma dekheko thiye ni hijo gita 💘💘💘

  • @dbkhadka7566
    @dbkhadka7566 ปีที่แล้ว

    बिचरा यो दाइ लाई जसरी नि न्याय होस कति सोझो रैछ्न

  • @ashmamagar8246
    @ashmamagar8246 ปีที่แล้ว +1

    छोरिलाई बिहे होईन ।राम्रो शिक्षा दिन तिर ध्यान दिनुहोस् ।

    • @arjunpariyar9470
      @arjunpariyar9470 ปีที่แล้ว

      पहिलेको महिलाहरु स्कुल पढ्नु पाउँदैन। थियो... अहिले पढ़े लेखेको महिलाहरु कै घर परिवार बिग्रेको छ

  • @pabitrarai6783
    @pabitrarai6783 ปีที่แล้ว

    केटीको कुरो सुन्न मन लाग्यो मलाई चै।दाल मे कुच काला हे।good luck man

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 ปีที่แล้ว +2

    किशोर सर को हात मा परेपछि कुनै संख्या छैन काम छिटो बन्छ हेर्दै गर्नु है

  • @jineyajb1304
    @jineyajb1304 ปีที่แล้ว +6

    Namaste sir Kishore 🙏

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    अरु कहि होईन, नेपाली समाज मा अपराध बिकृतिको फेसन को निरन्तरता हो,केटिलाई खोजेर मेडियामा लेउनुहोला,र कानुनि सजाय दिनुपछ ,मानिसको ईज्जत जिउधन को कोहि पवाह छैन, घर छोडेर अारोप लगाएर चोखो होईदैन ,दुई पक्षे लाई सगै राखेर छलफछ गनुपनेछ, यथाथ केहो

  • @rathodrahul2147
    @rathodrahul2147 ปีที่แล้ว

    Good vai

  • @minathapa8395
    @minathapa8395 ปีที่แล้ว +1

    उमेर मिलाएर बिहे गर्नु पर्छ कुरा मिल्छ विचार मिल्छ 10बरस जेठो कसरी कसरी विचार मिल्छ

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 ปีที่แล้ว

      ठिकै हाे अहिलेकाे केटि हरु लाई खानु भन्दा याैन सन्तुस्टिकाे कदर्र ग्रनु पर्छ ।

  • @binodmaharjan5123
    @binodmaharjan5123 ปีที่แล้ว

    हैट दाई यो अरू को

  • @goodnewsnepal3261
    @goodnewsnepal3261 ปีที่แล้ว +2

    नाई भाग्ने क्रममा चिठ्ठी नै छोड्नु पर्छ र नेपालमा पराई जसो महिलाहरुले पुरुश लाई धोका दिन्छन

  • @bimalkumar9201
    @bimalkumar9201 ปีที่แล้ว +1

    यसलाई उतै इन्डियामा बचिदिन्छ अनि बल्ल थाहा हुन्छ

  • @muiyashahi
    @muiyashahi ปีที่แล้ว +3

    अर्काको बुदा हराउने बुदि हराउने जिल्ला मोरङ झापा 100% मा 90% gyuz😂😂😂

    • @deeparawat6339
      @deeparawat6339 ปีที่แล้ว +2

      🤣🤣🤣🤣🤣🤣🙈🙈🙈🙈🙈

    • @ZLXn-j9d
      @ZLXn-j9d ปีที่แล้ว

      👍😂😂😂

    • @mgrmaya5587
      @mgrmaya5587 ปีที่แล้ว

      Good

  • @sarmilatamang5932
    @sarmilatamang5932 ปีที่แล้ว

    😂होईन यो नेपाल मा मात्र किन यस्तो हुन्छ 🤔खाली अरुको बुडि भाग्ने भगाउने 🤔😁

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว

    बिचरा केटा साेझाे रईछ जस्तो लागेउ पापीनी अरुको जिन्दगी बिगार्ने

  • @sapunagurung9661
    @sapunagurung9661 ปีที่แล้ว

    केटाले हाेस या केटिले हाेस बिहे गर्नु भन्दा पहिले सबै कुरा किलेर गरेर बिहे गर्नु अरु जिन्दगी संग खेलबाड नगरौं

  • @sureshbista9221
    @sureshbista9221 ปีที่แล้ว

    यो महिला को जात लाई नसक्ने भैयो हामी ले उफ्फ गारो छ पागल महिला हरु लाई कानुन छ्रैन के गर्नु

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +2

    केटा ले गरेको कुरा एकदम सहिछ

  • @pabitragurung6998
    @pabitragurung6998 ปีที่แล้ว +6

    Teivayera afuvanda dherai sano manxesanga bihe garnu hudaina

  • @pknphg8444
    @pknphg8444 ปีที่แล้ว

    भालु बेस्यालाई बिहे गरे पछि यस्तै हुन्छ इन्डियन १२ इन्चकाे लाडाे छिराउनु गयाे

  • @manishabhandari2143
    @manishabhandari2143 ปีที่แล้ว

    आफ्ना को सत्रु आफ्नै हुन्छन् खै कसलाई के भन्न यहाँ सबैको आफ्नै पीडा छ अन्यमा परेकाले नियम पाउनु पर्यो केटीको पनि बिहे हुनुभन्दा पहिले नै ब्वाइफ्रेन्ड भए जस्तो जस्तो लाग्यो मलाई त

  • @renutamang2509
    @renutamang2509 ปีที่แล้ว +2

    मिडिया दाइ तपाईं हरु ले यो भाइ लाई न्याय मिलाउनुस अनि यो केटी लाई जसरी भए पनि खोजेर निकाल्नु जमिन मुनि भए पनि या त आकास माथी भए पनि जस्तोसुकै अबस्था मा भए पनि 😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 ปีที่แล้ว +1

    दुधे बालक छाेडेर गकाे चाहि सुनेकाे थिए अब आएर पत्र नै छाेड्ने चलन आएछ कस्ताे केटि बिहे ग्रदा चाहि छाेडेर जान्दैनन हे सिभ ।

  • @jeewangurung1809
    @jeewangurung1809 ปีที่แล้ว +1

    के हो पत्रकार जिउ अलिक राम्रो राम्रो सन्देशमुलक कुरा हरु ल्याउनुस्न के हो अरुको बुडि अर्को ले लगेको भन्दा अरु केइ हुँदैन कि के हो तेओ ठाउँ तिर चै

    • @narmayakarki8610
      @narmayakarki8610 ปีที่แล้ว

      yesto kura samachar banara poisa kamaula vanera hola

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 ปีที่แล้ว

    सिधा हुनु पनि यहि पिर कति बेला डँकेनिहरुले थाङ्नामा सुताएर जान्छन् पतै पाईन्न🤔

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว

    kasto khalko kti ho biha jabarjasti hunx ra ?lu kishor bhai yo bhai lai niyaya dilai dinus plz

  • @milanshrestha9385
    @milanshrestha9385 ปีที่แล้ว

    दुधे बालक छोडेर गएको भए अलि अफ्ट्यारो पर्थ्यो।
    पत्र छोडेर पो गएको रहेछ । no tension

  • @Paulfans-h6h
    @Paulfans-h6h ปีที่แล้ว

    Special in Morang always same case

  • @Kimthapa
    @Kimthapa ปีที่แล้ว +1

    अरू पाठ पनी हेरन पाम🙂

  • @kanxi921
    @kanxi921 ปีที่แล้ว

    छि दिदी नै दुशम्न दिदी सङ्ग नि छानबिन होस

  • @surendrakhadka1115
    @surendrakhadka1115 ปีที่แล้ว

    ढाटीछली थोरै "उमेर पनि तलमाथी" पढाइको कुरा "थोरै बुझाइको कमी भयो होला " तेस्तरी हीड्न सक्छ्न है श्रीमती भनौदा 🤔

  • @kismatmagar6286
    @kismatmagar6286 ปีที่แล้ว

    Kt kaha xa police investigation jaruri hunu parxa..chithhi lai matra biswas manna sakidaina

  • @maleklink6910
    @maleklink6910 ปีที่แล้ว

    बिचरा याे केटा साेझाे रहेछ पडाई पनि रहेन्छ केटि काे गल्ती छ 🙏🙏🙏

  • @siddhachhetri2826
    @siddhachhetri2826 ปีที่แล้ว

    यो केटीहरुको त फेसन जस्तै भयो अरुको चाख्दै हिड्ने थुक्क

  • @bharatirai527
    @bharatirai527 ปีที่แล้ว

    Bichara vai,kharcha matra vayexa 😥

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +1

    केके सुन्न परेको🤔🤔🤔🤔

  • @reshmathaquree
    @reshmathaquree ปีที่แล้ว

    जबर्जस्ती बिहे गरेर ल्याको भए पाँच महिना सम्म किन सुतिछ???

  • @sabinapariyar9411
    @sabinapariyar9411 ปีที่แล้ว

    Yo midiyama kasari kura rakhne hor hjr

  • @amitlimbu149
    @amitlimbu149 ปีที่แล้ว

    बाल बिबाह काे कानुन लागदैना दाइ तपाईं ले बिहे गरदा पनि केटि काे उमेर १८ बरस कटि सकेको रहेछ।अब केही नगरनु हाेस।केटि ले के के लगेकाे छ।सबै मागेर डिभाेस गरनु हाेला।।।।।

  • @minathapa8395
    @minathapa8395 ปีที่แล้ว

    भद्रगोल डामाडोल भन्ने येहि हो गारो छ

  • @janukabhandari23
    @janukabhandari23 ปีที่แล้ว +2

    Kati yesto kanda aako bafree

  • @shrutee3780
    @shrutee3780 ปีที่แล้ว

    Kasta kasta aaimaai haru hunxan hau 😏
    Aafno tw jindagi bigaarxan,bigaarxan aruko dhari daamadol banauxann 😡

  • @chandrabhuwanji
    @chandrabhuwanji ปีที่แล้ว +1

    I watching from Assam Haflong bta kisor sir namaskar yeo keto ko boli Sunda dherei jhut boleko jasto lago 3choti re garera here tara yeo keto galat chh

    • @roshanpariyar8099
      @roshanpariyar8099 ปีที่แล้ว

      Chandra bhuwan ji ho haajur ko Kura Sunda malai tapaiko Kura Sahi lagyo jaha samma yo kta le boleko Kura Garda yo keta sarasar jhut xa ma yo ktalai ramro chinxu yo kta Nagaland ma basda yesle bhaneko Kura matra na bhayera yo KTa KO chartikala sunyo bhane sabei xakka parne xan yo kta 29 barsa ko bhandei xa jabaki 2060 Salma 18/19 barsako thiyo ahile Kati vo ta umer rahayo yesko bihe 1 patak bhandeixa yesle yo sahit 5 patak vo bihegareko yo aafno xori bhauju pani na bhanne manxe ho yo sano kti lai yesle fasauna khojeko ho yo yekdam jhut chha yo kta

  • @Pardeshigopu
    @Pardeshigopu ปีที่แล้ว +1

    Yati xito bihe gareko yestai hunxa 😊

  • @sitakumarirai6180
    @sitakumarirai6180 ปีที่แล้ว

    Je bhayeni yo vai sojo chha pachhi tesko bauko biha dekhauchha

  • @tarathapa6981
    @tarathapa6981 ปีที่แล้ว

    बिचारा केटा सोजो रछ

  • @parbatigurung6908
    @parbatigurung6908 ปีที่แล้ว

    Yes le dhatey jsto x

  • @gangapun6774
    @gangapun6774 ปีที่แล้ว

    yo ddle kura sunayera ho jasto lageyo...

  • @ashimfffreefire981
    @ashimfffreefire981 ปีที่แล้ว

    Help garnu hosh plz hal moh kuwait birami vayera office maxu npl janxu vaneko poisa tir vanxa plz sayog garnu

  • @indratamang8592
    @indratamang8592 ปีที่แล้ว +2

    chenta nagarnu ho sathi . umeer chdai xa bahe darta nagreko vaya arko vahe garnu.nepal aba bideshi ko nackal garna thalyo ho k garnu.

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว

    bichara yo bhai kati sojo hunuhudo rahex kt chalakh rahixy phila k garna manjur vaki ta biha garna ahile aru lai barwad banayaera nabalak ko dhamki dina mildaina nani buheu

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว

    Yo keti lai chitai veter thik parnu paryo pahila chahi Ke herer bihe gareko…kishor dai yeslai khojnu

  • @shantaghale5785
    @shantaghale5785 ปีที่แล้ว

    Yasto jabo keti k khoji rako arko beha garnu ni aphno age ko....

  • @hastaram6801
    @hastaram6801 ปีที่แล้ว

    Parichae ni khatra die ta daile

  • @mgrmaya5587
    @mgrmaya5587 ปีที่แล้ว

    Bhojpur Kun Thau ko hau dai mero Bhojpur Rai ho

  • @angilakc4664
    @angilakc4664 ปีที่แล้ว

    bichara kta sojo raixa

  • @jhakbasnet3477
    @jhakbasnet3477 ปีที่แล้ว

    Yo kta chahi sojho x teyo kt lae khoji garnu pareyo ra xotaii midea ma hern paeyos

  • @mayabaraile2831
    @mayabaraile2831 ปีที่แล้ว

    याे केटाे लकपकिएर बाेलेकाे छ सबै कुरा लुकाई रछ केटि भेटेर साेदा सबै थालाग्छ बाउ आमा ले हामले जिमा लगाकाे भने अरे कुन्चै बाउ आमा काे काटिमार ने ससताे छाेरा छाेरि हुन्छ हौ

  • @rajusapkota7711
    @rajusapkota7711 ปีที่แล้ว

    यो पुर्बतिर यस्तो घटना धेरै किन हुन्छ sad ,,,,

  • @saritarai2981
    @saritarai2981 ปีที่แล้ว +2

    बुढो सोझो भए पनि हुदैन , रक्सी खाएर दिनकै कुट्ने किचकिच गर्ने त झन हुँदै भएन , गाह्रो हौ हाम्रा दाजुभाइ हरुलाई ।। अरुलाई दुख दिएर आफू खुशी भएर बस्न सकिन्छ होला र,,,,,,????

    • @bkofficial3893
      @bkofficial3893 ปีที่แล้ว

      Budiko kuro nasuni arohoro kasari biswash garnu

  • @bikashthapa6623
    @bikashthapa6623 ปีที่แล้ว

    pailla ko kura kena vannu yr didi lay sochnu parxa yr didi lay nai ghar barbad pari diyo ta

  • @rozonmogor3618
    @rozonmogor3618 ปีที่แล้ว

    Kti ko jat ni ho Jo sagha ni janxaaa

  • @sitakumarirai6180
    @sitakumarirai6180 ปีที่แล้ว

    Bichara jata bato ni sojai marne

  • @tamanggangstar1764
    @tamanggangstar1764 ปีที่แล้ว

    Easto nari haru lai chai sajay dine bebastha garnu pareu hamro samaz dherai bigrisakeu

  • @pushpa6903
    @pushpa6903 ปีที่แล้ว +1

    ke ta chai sojo nai hunuhunxa jasto xa esto buda pauda pani kina tesari hideko hola

  • @Pardeshigopu
    @Pardeshigopu ปีที่แล้ว

    Age pani na mileko Hoina aauta 29 years ko manxi laay 18 barsah tehi mathi 11 th ma study’s garda gardai huna sakxa Bichara usko aajai padne ichxa thiyo hola yesto kaam na garnu sabai nepali laay abo aaune din students laay kam vane ko pani 12 passed garna dinu hola kehi kaam Garnu first ani bihe ko sochnu hola

  • @deepakshrestiofficel5671
    @deepakshrestiofficel5671 ปีที่แล้ว

    yo keta kichkiche raixa kura bujda khari

  • @Yamkhadka07
    @Yamkhadka07 ปีที่แล้ว

    Bichara ,buda chai alik sojho lagyo

  • @nayanbhandari1466
    @nayanbhandari1466 ปีที่แล้ว

    Yo dd le vai ko jindaki ko budi side lagaedi bro

  • @laxmilaxmi1513
    @laxmilaxmi1513 ปีที่แล้ว

    Bihe bayepaxi sakepaxi jodi milena banxan kasto keti hau

  • @dharmendarmandal1858
    @dharmendarmandal1858 ปีที่แล้ว

    Ma sanga bhet ko yo keti sanga

  • @kareemnepali6757
    @kareemnepali6757 ปีที่แล้ว

    Ab tw keti mathi Biswas ni grnu parne ho keta hru

  • @sitakumarirai6180
    @sitakumarirai6180 ปีที่แล้ว

    Bichara u nai under age ko thiye chha 14 barsa aghiko sojo manchhe sojo kura garnu bhayo pachhi thaha payera bhanera bhaneko

  • @rojit1232
    @rojit1232 ปีที่แล้ว

    Phila man para biha garyo fari k Kur m chita bujyn fari paxi aayr jabrjasti garyo vnr cesh heldinu r Kasto Jamna aayo

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 ปีที่แล้ว

    Yo babu le sojho bole jasto lagxa

  • @nishmaoli8748
    @nishmaoli8748 ปีที่แล้ว

    Sarai sojo raixna dai ta sojo pnko faida uthai ktele

  • @yambahadur8334
    @yambahadur8334 ปีที่แล้ว

    Boine le je gayo 100% sahi garexa buda ko lachari gulami Rakhel pinjada ko chari vayar basnu vanda asarinoi khulla aakash ma freedom vayar hasna bachna ramauna thik xa