दलालले कूवेतमा बेचेको नेपाली चेलिको भयो उ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 297

  • @dilkumar5622
    @dilkumar5622 6 หลายเดือนก่อน +85

    धेरै राम्रो काम गर्नु भयो किशोर सर सलाम छ हजुरलाइ

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 5 หลายเดือนก่อน +3

    त्यो एजेन्ट लाई पनि मिडिया मा ल्याउनु पर्छ किशोर भाइ अनि नेपाली जनता ले त्याे एजेन्ट दलाल पन नेपाली जनता ले देख्न चाहन्छन अनि कारबाही पनि हुनुपर्छ

  • @puspatamang3530
    @puspatamang3530 6 หลายเดือนก่อน +40

    जसले यो दिदि लाई सहयोग गर्नु भयो उहाँहरु लाई धेरै धेरै धन्यवाद ❤❤

  • @yutajrai8045
    @yutajrai8045 6 หลายเดือนก่อน +43

    यो दलाल लाई दरो कारबाही गर्नु होला किसोर सर

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 6 หลายเดือนก่อน +55

    किसोर जिको टिमलाइ धेरै धेरै आशिर्वाद दिउन माता पाथीभराले 🙏

  • @tulshathapa5703
    @tulshathapa5703 6 หลายเดือนก่อน +52

    किसोर दादा हजुरलाइ धेरै धेरै धन्याबाद हजुरको भगवान पसुपतिनाथले रक्षा गरुन यो दिदी को अघिको भिडियो हेर्दा म नि रोको थिय

  • @milan0250
    @milan0250 6 หลายเดือนก่อน +30

    बहिनिलाई सकुसल नेपाल फर्काउनु हुने मनकारी दाजुभाई दिदिबहिन किशोर सर सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद छ र अझै कुबेत मा अर्को एक नेपाली चेलि पनि एक महिना बाट हराउनु भएँको छ

  • @devipun2635
    @devipun2635 5 หลายเดือนก่อน +1

    अब पालाे दलाललाई खाेजि गरेरकडा सजाय हाेस किसाेर सर खुशि लायाे धेरै धेरै धन्यवाद पत्रकार सबै जना टिमलाई

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 6 หลายเดือนก่อน +13

    किशोर सरलाई धेरै धेरै धन्यवाद ।

  • @magargovin3434
    @magargovin3434 6 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गर्नु भो किसोर सर सलुत छ हजुर लाइ🙏

  • @chandrakalakhatri3120
    @chandrakalakhatri3120 6 หลายเดือนก่อน +12

    सर्वप्रथममा त किशोर श्रेष्ठजीलाई सलाम साथै यो बहिनीलाई उद्धार गर्न सफल सम्पूर्ण सहयोगी ❤मनहरूमा धन्यवाद अनि हार्दिक नमन व्यक्त गर्न चाहन्छु।

  • @MrkaranKumar-yc2wn
    @MrkaranKumar-yc2wn 6 หลายเดือนก่อน +1

    Badhai xa sir congratulations

  • @ujeliserchan4694
    @ujeliserchan4694 5 หลายเดือนก่อน

    किशोर sar lae derae danye bat आफ्नो नेपाली चेली लाइ उदार garnu vayo aba नेपाल aunu vayo खुसी साथ परिवार सँग basnu sister ❤❤❤

  • @AlphaBoy-0
    @AlphaBoy-0 6 หลายเดือนก่อน +18

    कस्तो राम्रो काम धेरै खुशी लाग्यो सधै भगवान ले रक्छ्या गरून् भाइलाइ

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 6 หลายเดือนก่อน +1

    सहयोग गर्ने हाम्रा सहयोगी मन भयका दिदि बैनि दाजू भाई बुबा आमा हजूर हरू लाई मनै देखि नमन छ ❤❤ हजूर हरू भगवान भनेर साथ दिनू भयको छ हजूर हरू लाई सलाम छ ❤🙏🙏🙏🙏🙏🙏

  • @Sisikshaya
    @Sisikshaya 6 หลายเดือนก่อน +2

    हे भगवान 😢😢😢यसरी विभिन्न प्रलोभन देखाएर अबैधानिक तरिकाले बिदेश पठाउने दलालहरुलाई कडा भन्दा कडा सजाए दिलाउनु पर्छ सला पापिहरुलाई

  • @ganeshsunar9547
    @ganeshsunar9547 6 หลายเดือนก่อน +3

    यो भिडियो ती श्रीमती ले हेर्न आबश्यक छ। जसलाई श्रीमान को माया नपचेको छैन ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 6 หลายเดือนก่อน +2

    मिदिया सरहरू लाई धेरै धेरै धंनेबाद छ यो बैनिको उदार गरनु भएको मा

  • @amarmgr2427
    @amarmgr2427 6 หลายเดือนก่อน +4

    बिचरा मिडिया कर्मिको पहल अनि श्रीमानको प्रयास माया अनि साथ सपोर्त ले गर्दा अर्को जन्म लिएर फर्किनु भयो,हार्दिक बधाई बाकी जिन्दगी सुखमय होस्

  • @whitepigeon1421
    @whitepigeon1421 6 หลายเดือนก่อน +13

    गारोछ गारो बिदेसमा जति दुख भएपनी छोरी चेलिहरु बिदेस नगएकै राम्रो।।

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 6 หลายเดือนก่อน +2

    किशोर सर लाई सेलुट छ..हजुरले यसरी नै धेरै लाई उधार गर्नु भको छ...हजुर धेरै धेरै धन्याबाद..❤❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 6 หลายเดือนก่อน +3

    तपाईंको काम प्रती सधै उच्च सम्मा छ सर ।।🙏🙏🙏 साथै बिदेशी भुमिमा सहयोग गर्नु हुने सहयोगी मन हरु प्रती पनि उच्च सम्मान छ ।।🙏🙏

  • @futuristicyt8461
    @futuristicyt8461 6 หลายเดือนก่อน +6

    धेरै राम्रो छ किशोर भाईको काम सलाम छ भाईलाई ❤❤❤❤❤

  • @BabuRam12915
    @BabuRam12915 6 หลายเดือนก่อน +2

    Very good 🙏🙏🙏

  • @Promila-qs3yw
    @Promila-qs3yw 6 หลายเดือนก่อน +1

    उहॅ हरु लाई. धैर धैर धन्यवाद तपाई लाई पनि

  • @raeemanu2669
    @raeemanu2669 6 หลายเดือนก่อน +2

    Manai Dekhi dhanyabad tpi Lai Kishor sir

  • @somraj7012
    @somraj7012 6 หลายเดือนก่อน +1

    बिदेसजानेहरूले योकुरा पठाउनेहरु भन्दा पहिले सोच्नुपर्छ।दुखपाउनुभन्दा पहिलेसोच्नुपर्छ।

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 6 หลายเดือนก่อน

    मिडिया सर हजूर को पनि ठुलो साथ सपोट छ हजूर लाई सलाम छ❤🙏🙏🙏 हजूर हरू भगवान हो

  • @user-li3dh6wj7b
    @user-li3dh6wj7b 6 หลายเดือนก่อน

    यो धेरै राम्रो काम गर्नु भयो किसोर सर हाम्रो नेपाली चेलिलाइ बचाउनुभयो

  • @gyanendrasinhagyanendrasin7206
    @gyanendrasinhagyanendrasin7206 6 หลายเดือนก่อน +2

    Congratulations Dai N thanks you so much from Sikkim

  • @rajarammahat8899
    @rajarammahat8899 6 หลายเดือนก่อน +2

    जय होस किसोर सरलाई 🌹🙏🌹

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 6 หลายเดือนก่อน +2

    Good job kishor bhai ramro kamko lagi dherai dherai dhannya baad 🙏

  • @user-ls2ef6ht8u
    @user-ls2ef6ht8u 6 หลายเดือนก่อน +1

    किसाेर दा भगवान अनि सबैले उदा्र गरनु भाे सबै भगवान

  • @MilonLimboo
    @MilonLimboo 6 หลายเดือนก่อน +3

    कठै 😢 हामी नेपालीको दुख कस्ले बुझि दिने😭😭

  • @gangamagar4144
    @gangamagar4144 6 หลายเดือนก่อน

    किशोर श्रेष्ठ दाजु हजुरलाई धेरै धेरै धन्यवाद।

  • @ZepexFF0
    @ZepexFF0 6 หลายเดือนก่อน +4

    Great work Kishor sir👍👍👍

  • @sumilama3624
    @sumilama3624 6 หลายเดือนก่อน +6

    Great work Kishor sir.👍👍👍🙏🙏

  • @bibasgauli1779
    @bibasgauli1779 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤Good

  • @shomkumarrai7902
    @shomkumarrai7902 6 หลายเดือนก่อน

    कुवेत मा सहयोग गर्नु हुने बढो दाइ लगायत अरु दुई दाइ अनि १ चेली लाई छाती चौडा गरेर Salute गर्न चाहे।अनि किशोर सर अनि team लाई पनि।🙏🇳🇵

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 6 หลายเดือนก่อน +1

    Kisor vai lagayet bides batw sahayog grnuhune sabaima dharai dharai dhanebad hajur haru lai 🙏🙏🙏🙏🙏🙏

  • @parwatakhadka3262
    @parwatakhadka3262 6 หลายเดือนก่อน +1

    Jai ho kisor sir 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👏👏👏👏

  • @amritagurung5542
    @amritagurung5542 6 หลายเดือนก่อน +1

    Dherai ramro kame garnu vhayo kisor vhai hajur ly

  • @kalpanalimbu3710
    @kalpanalimbu3710 6 หลายเดือนก่อน +1

    Thank you kisor dailai

  • @user-pw1co3pp4w
    @user-pw1co3pp4w 6 หลายเดือนก่อน +2

    सर धन्यवाद तपाई लाई

  • @shankarramtel3301
    @shankarramtel3301 5 หลายเดือนก่อน

    Good job kishor sir

  • @motupatlushow516
    @motupatlushow516 6 หลายเดือนก่อน

    किसोरभ।इेकोक।मल।इसम।नछ🙏🙏🙏

  • @rameshrawal2602
    @rameshrawal2602 6 หลายเดือนก่อน +2

    *Hridaye dekhi nai dhanyebaad kishor bhai lagayat yuwa man Nepalka sampurna team lai* ❤

  • @manitashrestha8147
    @manitashrestha8147 6 หลายเดือนก่อน +1

    किसोर भाइ लाई धन्यवाद ❤❤❤

  • @MunaPanta
    @MunaPanta 6 หลายเดือนก่อน

    बैनिलाइ दयाँमायाँगरेर एतिराखेर घरफर्काइदिनुभयाे धेरैधेरै धन्यबाद

  • @haikumarigurung6545
    @haikumarigurung6545 6 หลายเดือนก่อน +2

    Good job sir

  • @tseringyz2086
    @tseringyz2086 6 หลายเดือนก่อน +1

    Zo ley sath dhiyera bahini lai gar farkinu payo dherai dherai dhanyabath ani spacial thanks fo Kishor bai lai , one of the best media in Nepal

  • @chandrarai1511
    @chandrarai1511 6 หลายเดือนก่อน

    Dherai sarahaniye kam kisor sir yota uha patra matrai ho hajarau Nepali cheliko Galat pryagari yastai hunx

  • @gdi9749
    @gdi9749 6 หลายเดือนก่อน +1

    Good job sar

  • @mandiragurung991
    @mandiragurung991 6 หลายเดือนก่อน +1

    हजुर काे पुरै टिम लाई धेरै धेरै धन्यवाद

  • @user-oq1bl1ig2y
    @user-oq1bl1ig2y 6 หลายเดือนก่อน +2

    O m.g good news kisor daii 🙏🙏🙏🙆🙆🙆

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 6 หลายเดือนก่อน +4

    Great achievement Kishor sir ! Let’s make 1 millions subscriber please

  • @laxmanbk2409
    @laxmanbk2409 6 หลายเดือนก่อน +2

    किसोर जिलाई सलुट् छ

  • @bishnuregmi1223
    @bishnuregmi1223 6 หลายเดือนก่อน +13

    सहयोग मन पर्ति र किसोर सरको सम्पूर्ण टिम लाई हिर्दय देखि नमंन गर्न चाहान्छु ❤️🙏🙏

  • @ramkumare7680
    @ramkumare7680 6 หลายเดือนก่อน

    किसाेर सरसालुट जये नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-zz7rk2sq6q
    @user-zz7rk2sq6q 6 หลายเดือนก่อน

    धेरै राम्रो काम गनु भयो किशोर सर सलाम छ हजुलाई

  • @saritarai3266
    @saritarai3266 6 หลายเดือนก่อน +3

    Great work kishor sir🙏🙏🙏

  • @NanuTamang-yy3cd
    @NanuTamang-yy3cd 6 หลายเดือนก่อน

    Dherai ramro Kam garnu vayo Kishor sir hjr lae salam xa ❤

  • @avilakandri9887
    @avilakandri9887 6 หลายเดือนก่อน

    Kisor dai lai manai bata naman gare dherai ramro kam gariranu vako x❤

  • @unikarai463
    @unikarai463 6 หลายเดือนก่อน

    किशोर सर लाई धेरै धेरै धन्यवाद छ

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 6 หลายเดือนก่อน +1

    त्यो दलाल को भलो कहिले हुने छैन यस्को पाप तेस्को छोराछोरी ले भोग्न परोस।जो कुबेत मा अफिस वाला छन तिनी हरुको पनि भलो कहिले नहोस

  • @manrai9509
    @manrai9509 6 หลายเดือนก่อน

    यसरी बिभिन्नप्रलोभन देखाएर अबैधानिकतरिकाले बिदेशपठाउने दलालहरुलाई पक्रेरएकदम कडाकार्बाहिगर्नुर्छ ।

  • @punaram2081
    @punaram2081 6 หลายเดือนก่อน

    यो मानव तस्करी दलालहरुलाइ कानुन बनाएर फासिको सजाय होस

  • @shantapokharel66
    @shantapokharel66 6 หลายเดือนก่อน

    Sahayogi man lai Dhanybadha

  • @ChaudharyganeshChaudhary-cj9ge
    @ChaudharyganeshChaudhary-cj9ge 6 หลายเดือนก่อน

    Kishore sir lai dherai dherai dhane baad

  • @ljs333
    @ljs333 6 หลายเดือนก่อน

    Thulo dharma garyo yuwa man nepal team le❤ congratulations 👏

  • @sunilrasaili897
    @sunilrasaili897 6 หลายเดือนก่อน

    Hjr haru laii dherai dherai dhanbat sir

  • @komareesorpa6949
    @komareesorpa6949 6 หลายเดือนก่อน

    किसोर भाई लाई धेरै धेरै धनेबात❤❤

  • @rabindradhital134
    @rabindradhital134 6 หลายเดือนก่อน +1

    Kishor sir ,❤❤❤

  • @indragiri7054
    @indragiri7054 6 หลายเดือนก่อน

    Salut kisor vhai

  • @camilalll7894
    @camilalll7894 6 หลายเดือนก่อน

    Kishor jiu lai dherai dherai dhanebad aru help garne haru lai pani dhanebad cha
    Bichara cheli Nepal aaunu bhayo khusi lageyo

  • @nitarai4406
    @nitarai4406 6 หลายเดือนก่อน +1

    Good job kisor dai🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 6 หลายเดือนก่อน

    कुवेतमा बसेर नेपाली चेलिहरुनै किन्ने बेच्ने मानव तस्कर नेपालीनै छन,यो तस्करको घर ठेगाना पत्ता लगाएर आगो नलगाएसम्म यो गिरोह ठिकमा आउदैन ।

  • @vidyaadhikari4676
    @vidyaadhikari4676 6 หลายเดือนก่อน

    Kiser ji thank you so much

  • @user-ls9hh2nx9s
    @user-ls9hh2nx9s 6 หลายเดือนก่อน

    Kishor dai dhanyabad udhar ko Lagi 🙏🙏🙏

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 6 หลายเดือนก่อน

    great job all team

  • @user-oy2iq8wn8n
    @user-oy2iq8wn8n 6 หลายเดือนก่อน

    Wow good news 👍

  • @praehmpp4479
    @praehmpp4479 6 หลายเดือนก่อน

    तिमी भाग्यले नेपाल आफ्नो परिवार सग मिलान भयो भाग्न सफल भइन् कतै नराम्रो मान्छे को हातमा फसेन भगवानको रुपमै सहयोगी मन सबैलाई धन्यवाद छोराछोरीलाई सम्झि चित्त बुझाउ है..

  • @tarasherma6014
    @tarasherma6014 6 หลายเดือนก่อน

    great work kishor bhai ra sampurn team lai ❤❤❤❤❤

  • @user-gj4vz7jy3n
    @user-gj4vz7jy3n 6 หลายเดือนก่อน

    खुसी लागेको छ आज ।

  • @mahilimbu7330
    @mahilimbu7330 6 หลายเดือนก่อน

    Kisor dai your real hero

  • @user-eh6dt8eo6i
    @user-eh6dt8eo6i 6 หลายเดือนก่อน

    Good work sir hjr lai

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 6 หลายเดือนก่อน +2

    घरेलु काम मा पनि सबै उस्तै त हुदैन 100% मा 35% ब्याक्ती खराव हुन्छन्

    • @user-jf1nr1st7r
      @user-jf1nr1st7r 6 หลายเดือนก่อน

      Ta gako xas talae tha xa Kuwaite haru kasto hunxa

  • @Promila-qs3yw
    @Promila-qs3yw 6 หลายเดือนก่อน

    सहि.भनुभो.हजुर ले

  • @sangitarai4424
    @sangitarai4424 6 หลายเดือนก่อน

    kisor vaiko kamlai salam

  • @krishnagrg776
    @krishnagrg776 6 หลายเดือนก่อน +4

    धेरै राम्रो काम किशोर भाई 🎉🎉🎉👏🏻👏🏻👏🏻👍👍👍👍 तर के गर्नु भाई घरको काम मा नजानु bhanda bhanda पनी लुकी चोरी गरी जान्छ अब ता केही बुजनु नी हाव

  • @lakpalama6037
    @lakpalama6037 6 หลายเดือนก่อน

    Kisor bhai lai derai derai daniyabat 🙏

  • @tinashrestha7365
    @tinashrestha7365 6 หลายเดือนก่อน

    ❤❤❤❤ salam xa hajur lai

  • @minadewan5126
    @minadewan5126 6 หลายเดือนก่อน

    Good jo kisor sir 🙏🙏🙏

  • @Narbirmukhiya
    @Narbirmukhiya 6 หลายเดือนก่อน

    Good job sir 👏 👍

  • @HeroHero-tf8ej
    @HeroHero-tf8ej 6 หลายเดือนก่อน

    Good job kishor jee🙏🙏

  • @Guestvoicechannel
    @Guestvoicechannel 6 หลายเดือนก่อน +1

    Good job sir❤

  • @gurungman4717
    @gurungman4717 6 หลายเดือนก่อน

    great job sir

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 6 หลายเดือนก่อน

    good job किशोर भाई 🙏🇳🇵

  • @binasuba1473
    @binasuba1473 6 หลายเดือนก่อน

    Very good job 👍👍

  • @bharurai8415
    @bharurai8415 6 หลายเดือนก่อน

    Good job .👍👍👍