'श्रीमान भन्ने सब्दनै घृणा लाग्छ' बैनीको यो भनाईले मेरो पनि मन छुयो। न्याय पाएको त होईन तर कानुनी प्रोसेस चही भएको बुझियो। पीडितको पक्षमा बुलन्द आवज उठाउनु हुने गुड टिभी र गंगा बहिनीलाई सलाम छ।
याद गर्नुस् दुई अक्षरले बनेको "माया"मा दुई अक्षरको "धोखा पायो भने दुई अक्षरको "मुटु"मा चोट लाग्छ, अनि जीबनमा कहिल्यै नविर्सिने दुई अक्षरको "याद" बन्छ 😢💔🙏
गंगा मेम लाई धेरै धेरै धन्यवाद खुसी लाग्यो अब छिटै त्यो बहिनिले न्याया पायको देख्न पाइयोस त्यो पापी लाई जेल चलान भयको हेर्न पाइयोस तेश्को श्रीमती लाइनी कहिले राम्रो नहोस किनकी तेस्कोनी हात छ यस्मा बिचरा बहिनी रोयको देख्दा मेरो पनि आँसु रोकियन छिटै न्याय मिलोस 🙏❤️
बिहे गर्छु भन्नेहरु धेरै छ्न हजुरलाई बनी तर ती सबै तपाईले कमाउनुहुन्छ र विकसित देशमा हुनुहुन्छ भनेर त्यसैले बैनी ती सबै लालचले हो त्यसैले आफ्नो सन्तानलाई माया दिनुहोस अनि आफू खुसी हुनुहोस ❤बाकी जिन्दगी सुखमय बिताउनुहोस🎉🎉
गलत समयमा गलत मान्छे संग भेट भएको हो त्यो गलत मान्छे संग छुटकारा पाउनु भयो यो सबै भन्दा ठूलो खुसीको कुरा हो बाँकी सुन्दर जीवनको सुभकामना सलोमी सिस। र गंगा जी लाई पनि धेरै धन्यवाद❤❤
त्यो पापी लाई पनि म्याडिया मा ल्याउनु पर्नी के गर्नु।जे होस न्यायको ढोका सम्म पुग्न सफल हुनु भएछ बधाई छ।तर नेपाल को कानुन मा भर पर्न त सकिँदैन।न्याय मिलोस शुभकामना।
अमेरिका कर्मथलो बनायेर बसेकी एक जना नेपाली चेली नाटकिय प्रेम जालमा फसेर शारीरिक, आर्थिक र मानसिक रुपमा पिदीत हुन्छिन् ! यो संसार नै त्यागने मनस्थितिमा पुगी सकेकी पिदीत चेलीलाई न्यायको ढोका सम्म पुर्याएर पुनर्जीवन प्रदान गर्न सफल हुने युटूब पत्रकार गंगा लामा ज्यूँ लाई धन्यवाद! निश्वार्थ भावनाको कर्म या सेवा नै पत्रकारिताको सही परिभाषा हो भन्ने कुराको प्रमाण देखाइदिनु भयो!
याद राख्नुस् सपना देखाउँदै नजिकिएका 😮 हरुले एकदिन निन्द्रै नलाग्ने बनायर जाने रैछन्😢 त्यो ठग लाई छिटोभन्दा छिटो जेल कोचेको 🙁 देख्न पाउ Good tv को गंगा नाना लाई धन्यवाद 🙏
चोर लाई साथ दिनिनी चोरै हुन्छ यो ठग को स्वस्नी लाई नि कारबाही हुन पर्छ सालोमी को पुरै पैसा दिन पर्छ र यो ठगको जोडी लाई जेल सडाउन पर्छ अगामी येस्तो सलोनी हरु जस्ता नठगोस्स😊
गङाजीलाई मुरि मुरि धन्यबाद , बहिनी जीवन यत्तिकैमा सकिँदैन , जीवनमा कहिले हरेष नखानु , सम्झिनु शनि साढेसात दशा लागेको थियो उम्कियो भन्ने सोच्नु होला , जिबनसाथी बिना जीवन चल्दैन भन्ने नसोच्नु , जीवन हो एक्लै आफुले आफ्फैलाइ माया गर्नु सिक्नुस , कामलाई माया गर्नुस , यहि नै जीवन हो 👏
गङा मेयम लाइ धन्यवाद यो बहिनि ले न्याय पाउनु पर्छ त्यो खाते लाइ जेल मा सडायर राखनु आफनो पैसा असुल गरनु पैसा भन्द नि ठुलो कुरा बहिनि को भाबान सङ खेलेको छ तेस्लाइ छोडनु हुन्न ❤❤
Mh Pani sagai ruidiya be strong didi hjrle Naya paunu parxa yasta manxe Lai samjera kahile naruni mhlai dheraii khusi lageko xa aja Naya paunu vayaxa paisa Pani xittei Milos didi ko Ani thank you ganga didi
कस्ताे भक्कानाे छुट्छ हाै 😥😥अरूकाे जिन्दगीमा यस्तो पर्दा झन आफ्नाे जिन्दगीमा भए के हाेला । सत्य काे जित अवस्य हुन्छ सिस अब जे हुनु भयाे टेन्सन नलि अगाडि बढ्नु हाेला
wow जस्तो नाम उस्तैकाम चेलनको नाम गूड TV काम पनि👌👌👌 चलाउने बहिनीको नाम गङ्गा जस्तो नाम उस्तै काम पबित्र निश्वार्थ 👏👏 बयान गर्ने शब्द छैन अनि सलोमी बहिनी तपाईं रुदा आफैलाइ परे जस्तै आँसु आयो सायद हामी नारीहरु अरुको पिडालाइ आप्नै सम्झेर होला तर यो आँसु अन्तिम होस जुनसुकै हालतमा पनि त्यो पापी ठग र आप्नै श्रीमानलाइ पैसाको लागि बेच्ने ठग आइमाइलाइ कानुनी कारबाहीबाट बन्चित नगराउनु होला आजिबन जेल कोच्नु होला 🙏🙏
अपराधीहरुले सधैं पैसाको मात्रै मुख देखेका हुन्छन् तर भाेली भाेग्नु पर्ने दिनलाई साेचेकाे हुन्नन।ती दुई बुढाबुढीलाई यो बहिनीको अाँशु एक थाेपानि भुइँमा नखसि ती दुईलाई लाग्नेछ ।
Maile dekhya chai maya Garda chai afuu vanda alik naramrey sanga nai love parnu parxa k tyo jhattha ta herdai jhilkey xa ani Khai xaina stay strong and brave bahini god bless u loh ❤🙏ani ganga maam lots of love ❤️🙏
Love 💕 is Dam buddy means friend. so ,don’t believe others believe yourself 🧒 girl … this time fucking time buddy…. No one is truth with any body budddy….❤❤❤… god bless you… sister….
यदि न्याय मरेको छैन भने यी बहिनिले न्याय पाउनु पर्छ । गङागा मेडम लाई धेरै धेरै धन्यवाद ।।🙏🙏
माया अनि बिहे को आडमा अर्काको माया भावना अनि पैसा ठग्ने ठ्गलाई छोड्नुहुदैन कारबाही गर्नुपर्छ।
यो धोका दिने ठग लाई छिटो कार्वाही गर्नु पर्छ
'श्रीमान भन्ने सब्दनै घृणा लाग्छ' बैनीको यो भनाईले मेरो पनि मन छुयो। न्याय पाएको त होईन तर कानुनी प्रोसेस चही भएको बुझियो। पीडितको पक्षमा बुलन्द आवज उठाउनु हुने गुड टिभी र गंगा बहिनीलाई सलाम छ।
याद गर्नुस् दुई अक्षरले बनेको "माया"मा
दुई अक्षरको "धोखा पायो भने दुई अक्षरको
"मुटु"मा चोट लाग्छ, अनि जीबनमा कहिल्यै
नविर्सिने दुई अक्षरको "याद" बन्छ 😢💔🙏
Ur right💯💯💔💔 😢😢maya
सहि हो सिस
Be careful from monster
Yes yo kurama ma pani agree 👍🏻 chhu yo ठग खातेलै चाडेइ जेल कोचेको देख्न पाउ अनि सलोमि दिदिलै न्याय मिलोस
Right
गंगा मेम लाई धेरै धेरै धन्यवाद खुसी लाग्यो अब छिटै त्यो बहिनिले न्याया पायको देख्न पाइयोस त्यो पापी लाई जेल चलान भयको हेर्न पाइयोस तेश्को श्रीमती लाइनी कहिले राम्रो नहोस किनकी तेस्कोनी हात छ यस्मा बिचरा बहिनी रोयको देख्दा मेरो पनि आँसु रोकियन छिटै न्याय मिलोस 🙏❤️
बिहे गर्छु भन्नेहरु धेरै छ्न हजुरलाई बनी तर ती सबै तपाईले कमाउनुहुन्छ र विकसित देशमा हुनुहुन्छ भनेर त्यसैले बैनी ती सबै लालचले हो त्यसैले आफ्नो सन्तानलाई माया दिनुहोस अनि आफू खुसी हुनुहोस ❤बाकी जिन्दगी सुखमय बिताउनुहोस🎉🎉
खुसीको कुरा गंगा Mamले धेरै ठूलो सहयोग गर्नुभयो बिचारा लाखौं ठगिएकी चेलिमाथी र चेलिले न्याय पाउँछ भन्ने पक्कै आसा छ
महान साहसि नारि❤❤❤सलोमि न्याय मिलोस,मिल्छ,,
अमिरेका बसेको धेरै मान्छे देखे सिस हजुर जस्तो राम्री मनको सफा त्यती नै इमानदार खुसी लाग्यो न्याय पायको मा छिटो भन्दा छिटो त्यो ठग लाई कार्बाही होस ❤❤❤
ल न्याय पायेछ यो चेलिले खुसी लाग्यो गङ्गा माम लाई धेरै धन्यवाद ❤ र त्यो खाते ठग दलाल पाखे लाई जेल मा सडाउनु पर्ने हो
Mal payera chal napako ho tyo jathale
बुढा बुढी मिलेर ठगेर बुढी विदेश जाने जापान बुढीको पनि फोटो राख्नुपर्छ मिडियामा
अर्काको पसिना खाने भतुवा हरु धेरै छ।सबै बैनी हरु होसियार हुनु होला।
अचम्मको कला र बोल्ने भाषा कति मिठो मुस्कान सिस गंगा चिनेको त छैन तैपनि कति पिर ब्यथा भुल्छु सिस हजुर यो कार्यक्रम हेरेर ❤❤❤
कडा भन्दा कडा कार्वाही हाेस ,याे बहिनीले न्याय पाअाेस्।
त्यो भाते भतुवाको मात्र हैन त्यको भत्युनिको बुडिको अनुहार हेर्न यति मान छ नि
Right
Right 👍🏼
Photo upload hunu paryo tesko
All the best gaga
Madma le 🙏👍👍🥰🙏
Same Malai Ni
नरुनुस जे भयो भयो आब आउनेदिनहरु यस्तो नहोस बाकी जिन्दगी सुन्दर बनाउने कोसिस गर्नुस बिशेष गङ्गा मेमलाइ धन्यवाद 🙏❤️
गलत समयमा गलत मान्छे संग भेट भएको हो त्यो गलत मान्छे संग छुटकारा पाउनु भयो यो सबै भन्दा ठूलो खुसीको कुरा हो बाँकी सुन्दर जीवनको सुभकामना सलोमी सिस। र गंगा जी लाई पनि धेरै धन्यवाद❤❤
यस्तो ठग लाइ कार्बाहि गर्नुपर्छ।
Media Ganga lama गरीब दुखीलाई यैवा न्याय दिनु हुनै सधै जय होस
जे होस यो चेली ले न्याय पाउनु भएछ धन्यवाद छ गंगा म्याम लाई🙏🙏🙏
अझै त माया रैछ बुढा प्रति तर पापि बुढा ले गर्दा यस्तो हुन पर्यो बुढा ले पैसा मा माया गरेको रैछ बुझियो
यस्तो केटा लाई कडाकार्बाई होस ।ता कि अरु केटीलाई ठग गर्न नपावस ।
खुसी लाग्यो न्याय पाउनुभएछ।😊
त्यो पापी लाई पनि म्याडिया मा ल्याउनु पर्नी के गर्नु।जे होस न्यायको ढोका सम्म पुग्न सफल हुनु भएछ बधाई छ।तर नेपाल को कानुन मा भर पर्न त सकिँदैन।न्याय मिलोस शुभकामना।
युटुवर बहिनी सधैं helpful देखिन्छ । सधैं यसरी नै अगाडी बढ्नुहोस ।
कसको बिस्वास गर्ने यो सन्सारमा? जे होस न्याय पायकोमा खुशी लाग्यो!
धैर्य गर्नुहोस् बैनी कानुनी राज्यमा सत्यको अबश्य पनि जित हुन्छ Be strong sister🙏
यो बहिनी ले जे भने पनि न्याय पाउनु पर्छ यदि नेपाल म न्याय छ भने 💓🙏💓विशेष गरि गङ्गा मिडम लाई पनि धन्यवाद 💓🙏💓
आँसु आयो।गङ्गा बहिनिलाई सलाम छ।
अमेरिका कर्मथलो बनायेर बसेकी एक जना नेपाली चेली नाटकिय प्रेम जालमा फसेर शारीरिक, आर्थिक र मानसिक रुपमा पिदीत हुन्छिन् ! यो संसार नै त्यागने मनस्थितिमा पुगी सकेकी पिदीत चेलीलाई न्यायको ढोका सम्म पुर्याएर पुनर्जीवन प्रदान गर्न सफल हुने युटूब पत्रकार गंगा लामा ज्यूँ लाई धन्यवाद!
निश्वार्थ भावनाको कर्म या सेवा नै पत्रकारिताको सही परिभाषा हो भन्ने कुराको प्रमाण देखाइदिनु भयो!
पहिला बिस्वसी जस्तो देखिन्छ पछि बिस्वास बाट पछि हटनु भएको जस्तो छ बहिनी जे भए नि प्रभुले आशिष् दिउन ।
गँगा सिस लाई धेरै धेरै धन्यवाद छ
गंगा बहिनीलाई धेरै धेरै धन्यवाद 🙏 यो केसले छिटै न्याय पाओस🙏
मेरो नी आँसु आयो😢😢😢
धेरै खुशी लाग्यो बैनि को मुहार मा त्यो हाँसो त्यो अठोट देखेर stay strong be happy best wishes for beginning new life ♥️ ❤❤
याद राख्नुस् सपना देखाउँदै नजिकिएका 😮
हरुले एकदिन निन्द्रै नलाग्ने बनायर जाने रैछन्😢
त्यो ठग लाई छिटोभन्दा छिटो जेल कोचेको 🙁
देख्न पाउ Good tv को गंगा नाना लाई धन्यवाद 🙏
Right sis
😢😢😢😢😢😭😭😭😢😢hami Pani roye maya 😢😢😭😭
Arkako jivan ra vabanalai yesto laat hanni teslai kahile valo hudaina ra justice for baine ra god tv ganga baineko kamlai salutx 👍️👍️
यतिको साहसी हुनै पर्छ प्रत्येक नारी
Ganga jyu
Love ❤ u ।।।।
Hjr ko पत्रकारिता lai Big Respect
Ganga sis yo bainilai jasarini nyaye dilaidinujola Kati mitho boli baini KO bichara Kati soji😭😭😭😭😭😭😭
Yo video ko waiting ma finally herna paiyo j hos nyaye paunu vayexa khusi lagyo
yo video waitima fainally heran paiyo yo bahini lai.neya dilayko ma ganga mam thank you so much❤❤❤❤❤
Best strong sister Justice for sister good tv ganga sister congratulations 🎉
uhako vedio kaile aauxa hola vanera parkhiraheko thiyo ...khusi lageu uhale xitai न्याय पाओस...
Ganga Sis Hjur Lai Dharai Dharai Dhanebat🙏🙏🥺
मलाई पनि रुवाइदिनु भयो यी नानी ले छिटो भन्दा छिटो न्याय मिलोस् ❤सोझो पन को फाइदा लुटेछ चोर ले 😢
चोर लाई साथ दिनिनी चोरै हुन्छ यो ठग को स्वस्नी लाई नि कारबाही हुन पर्छ सालोमी को पुरै पैसा दिन पर्छ र यो ठगको जोडी लाई जेल सडाउन पर्छ अगामी येस्तो सलोनी हरु जस्ता नठगोस्स😊
सारै खुसी लाग्यो, नयॉ अपडेटको पर्खाईमा थीय, पैसा पायको हेर्न पाउ अब ❤
गङाजीलाई मुरि मुरि धन्यबाद , बहिनी जीवन यत्तिकैमा सकिँदैन , जीवनमा कहिले हरेष नखानु , सम्झिनु शनि साढेसात दशा लागेको थियो उम्कियो भन्ने सोच्नु होला , जिबनसाथी बिना जीवन चल्दैन भन्ने नसोच्नु , जीवन हो एक्लै आफुले आफ्फैलाइ माया गर्नु सिक्नुस , कामलाई माया गर्नुस , यहि नै जीवन हो 👏
Bichara bahini le neya paunu vayacha khusi lagyo ❤️gangaa bahini thank you so much🙏🙏🙏❤️❤️❤️
धेरै खुशी लाग्यो
बहिनी ले न्याय पाएकोमा
Suru ma roko dekhera sangai ruyeko thiye aaja haseko khusi dekhda ma pani aafai khusi bhairako xu❤tq ganga sister 😘
सलोमी लाई धेरै नै सम्झी राखेको थिए ❤
न्याय पाएकोमा खुशी लाग्यो
तेहि भएर यो केटहरुको बिस्वाश नै लाग्दैन मलाई अचेल मायाको नाउँमा लुट्न मात्र खोज्छन 😊
हरु नभन्दा हुने हो🤔🤔😋😋सबै केटा वा केटी मन्छेहरु राम्रो त कहाँ हुन्छन् र हजुर 🤗🤗
@@GaneshGrg-ow5vx होई 🤣
गङा मेयम लाइ धन्यवाद यो बहिनि ले न्याय पाउनु पर्छ त्यो खाते लाइ जेल मा सडायर राखनु आफनो पैसा असुल गरनु पैसा भन्द नि ठुलो कुरा बहिनि को भाबान सङ खेलेको छ तेस्लाइ छोडनु हुन्न ❤❤
Mh Pani sagai ruidiya be strong didi hjrle Naya paunu parxa yasta manxe Lai samjera kahile naruni mhlai dheraii khusi lageko xa aja Naya paunu vayaxa paisa Pani xittei Milos didi ko Ani thank you ganga didi
Thank you so much for your support Ganga Mam 🙏🏼🙏🏼🙏🏼🥰🥰👍👍be strong solomi Didi
Sis le nyaye Paunu vayo Sarai Khushi lagyo n Ganga mam ❤️❤️🥰🥰👌👍🙏
Gangga sislai dherai dherai dhanyabad
Syabass syabas ma tetikai ganga bainiko fan bako hoi a mahan patrakar ganga lama lai salut🙏🙏
लुट्ने बुढा लाई सम्झेर मन दुखाएर मन मा लिएर किन आफ्नो स्वाथेलाई रोगि गराएको अब नयाँ जिन्दगीकोसुरुवाल गर
न्याय पाउनु पर्छ ! पीडित ले
Ma yahi video ko parkhaima thiye uhale nyaaye paunu vyexa khushi lagyo🙏yo vanda arko kta rojna pare bujhera matrai rojnu hola tapaiko life ramro hos🙏
धन्यवाद गंगा दिदी हजुर लाइ ❤❤❤❤
कस्ताे भक्कानाे छुट्छ हाै 😥😥अरूकाे जिन्दगीमा यस्तो पर्दा झन आफ्नाे जिन्दगीमा भए के हाेला ।
सत्य काे जित अवस्य हुन्छ सिस
अब जे हुनु भयाे टेन्सन नलि अगाडि बढ्नु हाेला
Aatti khusi lagyo .aafnu Galti chaina bhane nyai pakka paucha.thank you Ganga mem ani badhai cha baini lai🙏🙏🙏
Thank you so much Ganga mam for Helping her😢❤🙏🙏🙏
wow जस्तो नाम उस्तैकाम चेलनको नाम गूड TV काम पनि👌👌👌 चलाउने बहिनीको नाम गङ्गा जस्तो नाम उस्तै काम पबित्र निश्वार्थ 👏👏 बयान गर्ने शब्द छैन अनि सलोमी बहिनी तपाईं रुदा आफैलाइ परे जस्तै आँसु आयो सायद हामी नारीहरु अरुको पिडालाइ आप्नै सम्झेर होला तर यो आँसु अन्तिम होस जुनसुकै हालतमा पनि त्यो पापी ठग र आप्नै श्रीमानलाइ पैसाको लागि बेच्ने ठग आइमाइलाइ कानुनी कारबाहीबाट बन्चित नगराउनु होला आजिबन जेल कोच्नु होला 🙏🙏
Nyaye paunu vayexa khusi layo congratulations sis ❤️❤️❤️🙏
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤😊😊😊
Gud Tv n good job ganga ji
Bichara kati maya lagyo xa bahini satya ko jit hos
In the future good luck sister,
Have a save journey.
अपराधीहरुले सधैं पैसाको मात्रै मुख देखेका हुन्छन् तर भाेली भाेग्नु पर्ने दिनलाई साेचेकाे हुन्नन।ती दुई बुढाबुढीलाई यो बहिनीको अाँशु एक थाेपानि भुइँमा नखसि ती दुईलाई लाग्नेछ ।
Nyaya milos bunu lai ❤❤
Khusi lagyo justic paunu vayexa 😊😊😊huge respect ganga sister❤❤❤
Thank you so much ganga sis. U are the great
Maile dekhya chai maya Garda chai afuu vanda alik naramrey sanga nai love parnu parxa k tyo jhattha ta herdai jhilkey xa ani Khai xaina stay strong and brave bahini god bless u loh ❤🙏ani ganga maam lots of love ❤️🙏
Ma keta vako vaeta hjr jasto soji ra emandari narilai varkharai bihe gari halthe houuuu❤❤❤❤❤❤
xori manxeko jindagi jaha gayeni sukha xaina 😢 video pura hernai sakina aasu aayo 😭😭😭😭❤️ God bless you baini❤
Mo ta ruda2 behaal vaye😭😭
श्री लेखेको भाग्य जामा लाउनेले खरानीले मेटायो।
Emotion सङ्ग खेलेछ्😡🤬 यिनलाई हदैसम्म कारबाही होस अनि सलोमी ले न्याय पाएको पनि चाडैं हेर्न पाउ।
यि नानी लाई साथ र सपोर्ट गरिदिनुहोला नानी लाई नयाँय मिलोस् ❤
पुरुष सग कहिल्यै भावनात्मक सम्बन्ध नबनाउनु । अब पनि पुरुष सग प्रेम र जिबनको आशा गरि बिहे गर्ने गर्यौ भने मरे हुन्छ ।
माया भनेको आफ्नो आफन्त लाई गर्नु होस् आफै लाई गर्नु होला कहिल्यै धोका पाउदैन
तेस्तो कह हुन्छ सलोनी जि बिहे त गर्नुपर्छ त र हजुर ले गलत मान्छे चुन्नु भयो त्यो गदा हरमि
याे ठगलाई कडा कार्वाहि भयकाे देख्न चाहन्छु म,,यस्तै साेचभयका ठगहरु पनि सचेत हुनुहाेला,,चाेखाे मायामा ठेसलगायाे भने अवस्य सजाय पाउनेछाै,
गङ्गा दिदी म पनि बया गर्छु। कति राम्री होइसिन्छ
congression bahini ani gonga mam lai pani
जति सम्म युज हुइन्छ उति खेर सम्म युज गर्छ। कुरा त्यै हो यो कलियुग हो।
Thank you so much Ganga sister! You are the great!!❤
Mero pani yestai vayo ma pani chai aaudai xu nepal ani ganga mem ko good tv ma 🙏
Sis, Ganga thank you so much 🙏
salute 🫡 ganga maam 🙏🙏
Thank you ganga sis 🙏♥️👍
Love 💕 is Dam buddy means friend. so ,don’t believe others believe yourself 🧒 girl … this time fucking time buddy…. No one is truth with any body budddy….❤❤❤… god bless you… sister….
Thanks 🙏 for help her Ganga sis . You are great human being 🙏🙏
हो....समय ले मान्छे चिन्ने बनायो पैसा ले माया किन्ने बनायो भन्ने गित को याद आयो है आज मलाई
Congratulations Hamro sis nyaye paunu vayo ❤️❤️😊😊😊ganga sis lai pni tnq so much sis🙏🙏🙏
Really appreciated good tv