ठगी धन्दा हैन् भन्दै कर्मचारी मिडियामा, पिडितहरुले पैसा फिर्ता पाए तर मिडियामा बोल्न मानेन् ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 317

  • @wecnepal3125
    @wecnepal3125 8 หลายเดือนก่อน +5

    ठगीधन्दाको पर्दाफास गर्ने पत्रकार किशोर श्रेष्ठलाई सलाम छ।

  • @gitarai7528
    @gitarai7528 8 หลายเดือนก่อน +14

    पत्रकार भनेको एस्तो हुनुपर्छ👏👏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +25

    एकताका यस्तो धन्दा नेपालमा पनि फस्टाएको 😮
    थियो मिडियाले फलो गर्न थालेपछी अहिले बन्द छ
    Business को नाममा यो सरासर ठगी धन्दा हो🙄
    हाम्रो गाउँको मान्छेहरु पनि धेरै फसेको छ यसमा😢

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 8 หลายเดือนก่อน +7

    तपाईंको काम अति नै उत्कृष्ट छ किसोर जि तर तपाइले जस्को उद्दार गरिदिएपछि मिडियामा देखिन चाहेनन भन्नुको अर्थ सोझासझा हामी आम जनताले बुज्दा यिनिहरु पनि ठग नै रहेछन तर मेसो नमिलेर वा नसकेर हो भन्ने बुझ्नुपर्छ हैन त।

  • @user-rb3qt9jx3e
    @user-rb3qt9jx3e 8 หลายเดือนก่อน +2

    किशोर सर हजुर लाइ धेरैधेरै धन्यवाद ठगिएका हाम्रा दाजु भाइ हरुको उद्दार गर्नु भएको छ🙏🙏🙏

  • @bambahadurrai3572
    @bambahadurrai3572 8 หลายเดือนก่อน +2

    पत्रकार किशोर भाइ धन्यवाद । तपाई स्पष्ट पत्रकार भएको नाताले ठगिएका भाइ हरुको उद्दार गर्न सक्नु हुन्छ होला भन्ने बिस्वस छ ।यो ठगी गर्ने लाई कडाइका कडाइका साथ सजाय होश ।

  • @lppptl1937
    @lppptl1937 8 หลายเดือนก่อน +19

    यस्तो दलालिहरुको चाहिँ छाला काडेर नुन चुक लगाएर घाममा सुकाउनु पर्छ 😡🤢

  • @chandrabhuwanji
    @chandrabhuwanji 8 หลายเดือนก่อน +9

    GREAT work kisor sir May God bless you ❤

  • @sabupoudel8105
    @sabupoudel8105 8 หลายเดือนก่อน +4

    Thanku kishor vai garib dukhi ko aaja uthai dinu vyo ❤❤

  • @RajaniRai10
    @RajaniRai10 8 หลายเดือนก่อน +2

    सच्चा पत्रकार भनेको त यो होनि तर यति धेरै पिडित हरुको उद्वार गर्नु भयो तर किन त्यही पिडित मिडियामा आएर बोल्न चाहेन

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 8 หลายเดือนก่อน +2

    यिनिहरु नेपालमा ठगेर भारतमा गएर ठग्दैछन यिनीहरूलाई नेपाल झिकाएर छाला काटनु पर्छ।

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 8 หลายเดือนก่อน +5

    Good job kishor dai ❤❤❤❤❤

  • @rameshkhadka3925
    @rameshkhadka3925 8 หลายเดือนก่อน +2

    अब यिनी हरु मानव तस्कर दलाल हरु लाई पुरै निर्मुल पारेर सपुर्ण जनहरुलाई मुक्ति दिलाउनु होला 🙏🙏🙏

  • @sitadahal9163
    @sitadahal9163 8 หลายเดือนก่อน +2

    ठग लाइ राम्ररी छानि छानि कारबाही हुनुपर्छ त्यस पछि अर पनि सचेत हुन्छन

  • @mrlim-yl2zv
    @mrlim-yl2zv 8 หลายเดือนก่อน +6

    Great job kishor sir

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 8 หลายเดือนก่อน +4

    धन्ने बात किशोर भाइ

  • @Deepshikaraii
    @Deepshikaraii 8 หลายเดือนก่อน +3

    इशोर सर लाखौ नेपाली हरु फसि रछन

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 8 หลายเดือนก่อน +4

    good job किशोर भाई 🙏👍️

  • @santoshnepali6794
    @santoshnepali6794 8 หลายเดือนก่อน +5

    Sahi ho sir hjr ko kura

  • @ayushdahit8924
    @ayushdahit8924 8 หลายเดือนก่อน +6

    Kishor sir ko akdam ramro kam❤

  • @user-uq5qm1lu1z
    @user-uq5qm1lu1z 8 หลายเดือนก่อน +2

    सलुट किशोर दाइ हजुर लाई

  • @sabinarasaili8824
    @sabinarasaili8824 8 หลายเดือนก่อน +5

    मेराे ठुलाे ममिकाे छाेराले नि यस्तै बिजनेसमा फसेर पछि आत्महत्या गर्नु भयाे😢😢

  • @sapanashrestha2348
    @sapanashrestha2348 8 หลายเดือนก่อน +2

    त्यो ठगरुलाई छाड्न हुदैन सक्दाे कारबाही हुन पर्छ

  • @user-mc2bt8mf2d
    @user-mc2bt8mf2d 8 หลายเดือนก่อน +1

    किशोर सर हजुर ले यो कालो कर्तुत सबै पर्दा फास गर्नु पर्यो सोजा नेपाली हरु धेरै। ठगिएका छन् India मा😥😥

  • @gracera3551
    @gracera3551 8 หลายเดือนก่อน +6

    Great job Kishore Bhai 🙏

  • @keshavthapa8477
    @keshavthapa8477 8 หลายเดือนก่อน +4

    Good job Kishore sir

  • @lovemay430
    @lovemay430 8 หลายเดือนก่อน +2

    ऐसता ठग हरुलाई गाला फुटनी गरि हानी जस्ता नेपाली ले नेपाली लाईनै ठगछन कसरी परीबरत हुन्छ हाम्रो देश

  • @basantarai2682
    @basantarai2682 8 หลายเดือนก่อน +2

    सलाम छ किशाेर सरकाे सम्पुर्ण टिमलाई👏👏👏🙏🙏🙏

  • @2468Rkryoutube
    @2468Rkryoutube 8 หลายเดือนก่อน +2

    किशोर भाइको कामलाई उच्च सम्मान छ 👏👌

  • @nitarai4406
    @nitarai4406 8 หลายเดือนก่อน +4

    Good job kisor da.

  • @dipeshkarki904
    @dipeshkarki904 8 หลายเดือนก่อน +3

    Great kishor sir❤❤❤

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 8 หลายเดือนก่อน +3

    यो ठगको सरदर चाहिँ ईश्वर ढकाल भन्ने बाहुन रहेछ। नेपालमा भेट्नु भयो भने गुहु आउने गरि धुलाई गर्नु।
    यसको घर पत्ता लगाएर यसको फेमलिलाई ठोक्दा हुन्छ।

  • @jiwandrishti1252
    @jiwandrishti1252 27 วันที่ผ่านมา +3

    म पनि भर्खर येस्तै ठगीमा परेकोछु।म चही बिहार्को मुजफ्फर्पुर्मा एउटा modern fashion trademark company नाम्को हो ।म पनि येस कोम्पन्य्सम्बन्धी सम्पुर्ण जान्करी दिन सक्छु ।।

  • @sammanlama6324
    @sammanlama6324 หลายเดือนก่อน +3

    मलाई थाहा भयो। यो we winner company भारतको बिहार राज्यका पाटन सहरको पुनपुन भन्ने ठाउँ म हो.? म पनि फासियेको छु।😢 यसको लास्ट उपाय भनेको भारतको government सँग नेपाल सरकारले सल्लाह गरेर सबैलाई ठूलाठूला व्यक्तिहरूलाई कडा भन्दा कडा कारवाही गरेर यो धन्नलाई बन्द गर्नुपर्छ। Help help 😔

    • @dilmagar-rw1kg
      @dilmagar-rw1kg 25 วันที่ผ่านมา

      same to bro. mapani gako oooo cherap

  • @sumangurung9477
    @sumangurung9477 8 หลายเดือนก่อน +2

    याे कम्पनी ले नेपाली दाजुभाइहरुलाई धेरै ठगी गरेको छन्

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 8 หลายเดือนก่อน +3

    नेपाल मा नेताले हैन कर्मचारी ले धेरै घुस खान्छ देश खाइसकेको कर्मचारी ले हो

  • @user-ob6sh1vn3g
    @user-ob6sh1vn3g 8 หลายเดือนก่อน +1

    Good job kishor jyu

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน +5

    Great work ❤️❤️❤️❤️❤️

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 8 หลายเดือนก่อน +1

    Good job kishor sir thank you for good job

  • @tankashahi4148
    @tankashahi4148 8 หลายเดือนก่อน +3

    great work kisor bhai

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 8 หลายเดือนก่อน +1

    Tq mero dai ko kaam sarhaniy xa

  • @Riyaranamagar-og9lg
    @Riyaranamagar-og9lg 8 หลายเดือนก่อน +3

    good job sar

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi 8 หลายเดือนก่อน +2

    मलाई पनि धेरै ले भनेको थियो। मैले उल्तै गाली गरे किन कि पहिले नै थाहा थियो मलाइ यो धन्दा हो। । यो केही होइन । थगी धन्धा हो।। किसोर सर इनिहरु को भन्दा फोर गर्नु होला। धेरै मान्छे हरु फशेका छन।

  • @chitrakhatiwada1303
    @chitrakhatiwada1303 8 หลายเดือนก่อน +1

    Midiya bhai lai dherai dherai dhanya bhai 🙏🙏🌺🌺🌺🌺🙏🙏🌸🌸🌹🌹🌷🌷♥️♥️

  • @manojraithulung5234
    @manojraithulung5234 8 หลายเดือนก่อน +2

    Aru aru saboi lai tesari Nepal leunu paryo hai saboi bichara haru lai 😢❤

  • @gajbahadurgurung7049
    @gajbahadurgurung7049 8 หลายเดือนก่อน

    Great job kisor sir yasta fataha haru ko pardafas garnu parxa

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 8 หลายเดือนก่อน

    किशोर शरकाे काम देखेर छक्क परछु धेरै राम्रो काम शर नमस्कार येस्तो पातकिले गरदा त बिगि्रएको छ

  • @amritadarai4942
    @amritadarai4942 8 หลายเดือนก่อน

    एकदमै राम्रो काम गर्नुभयो किशोर दाजु हजुरले म पनि त्यस्तै मा फसेको थिए बोल्दिने मान्छे कोहि थिएनन् पैसा डुब्यो

  • @KamalMagar-zu9ns
    @KamalMagar-zu9ns 8 หลายเดือนก่อน +1

    Good job kishor

  • @susmaalemagar3534
    @susmaalemagar3534 8 หลายเดือนก่อน +1

    Good job kishor sir🙏🙏

  • @amartajpuria6772
    @amartajpuria6772 8 หลายเดือนก่อน +1

    Good job kishor sir🙏

  • @sangamgurung8324
    @sangamgurung8324 8 หลายเดือนก่อน +2

    You did excellent job sir

  • @dhakalbabuvlog5235
    @dhakalbabuvlog5235 8 หลายเดือนก่อน +4

    Kishor dai yesta ko parda faass garnai parxa hajur le ..and dherai ramro kam garnu vayeko xa dai hajur le ❤❤❤ lots of love dai hajur ❤❤

  • @lalkumarbholan5638
    @lalkumarbholan5638 8 หลายเดือนก่อน +2

    यो मन्छे हरु को एक एक थाहा छा मोलाई कस्तो बनेरा इश्वोर ढाकाल बनेको कस्तो मान्छे छा बनेरा! मन्छेलाइ फासाउने नै काम हो यो ठक हरुको सबै जान्कारी मोलाइ थाहा छा ! के कस्तो हो मो सङा सम्पर्का गर्नु हुन्न्छा बने मोलाइ गर्नु!

  • @hamronepal3093
    @hamronepal3093 2 หลายเดือนก่อน

    Yo kura 100% sahi ho....sabbai nepali le belaima sachet vayara bachau hai....

  • @user-td8vu6mw7d
    @user-td8vu6mw7d 8 หลายเดือนก่อน

    Good job kishor sir❤️❤️❤️

  • @sanjaytamang6365
    @sanjaytamang6365 8 หลายเดือนก่อน +2

    Well done kishor sir....keep it up...❤😂😂😂

  • @user-tf8zb7dc4h
    @user-tf8zb7dc4h 8 หลายเดือนก่อน

    Kishor sir ati ramro Kam hjrko yasari sadhai ramro Kam gardai Janus salute 6

  • @prembhandari2346
    @prembhandari2346 8 หลายเดือนก่อน

    Good job Kishor sir 👏

  • @ushakhadka716
    @ushakhadka716 8 หลายเดือนก่อน

    Good job kishor ji❤

  • @anishpokhrel3845
    @anishpokhrel3845 8 หลายเดือนก่อน +1

    Great job dai hjur form uk

  • @user-em1hw1mu5t
    @user-em1hw1mu5t 8 หลายเดือนก่อน +1

    Great work dai

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน

    Great work kishor vai and all team 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @yatramunk
    @yatramunk 8 หลายเดือนก่อน +3

    You are doing great work for the society Salute Sir

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 8 หลายเดือนก่อน

    samman cha Kisor g good patrakar

  • @mohanbimalalove5043
    @mohanbimalalove5043 8 หลายเดือนก่อน

    I salute you kisor sir

  • @loknathghimire8471
    @loknathghimire8471 7 หลายเดือนก่อน +1

    ह्क्क्म्रो गाउँ तिर प्राय घरै पिच्चेको मान्छे फसेका छन् ( हेटौंडा मकवानपुर )

  • @sitabishwokarma4759
    @sitabishwokarma4759 8 หลายเดือนก่อน +3

    मैले 2 लाख डुबाएको इंडिया जाँदा कति खर्च भयो 5 लाख भन्दा बढी गयो यो काम छैन यो खत्तम छ कोही न जानु हैं plz 😢

  • @ramlamha6585
    @ramlamha6585 8 หลายเดือนก่อน

    Good job kishor g🙏

  • @gajendrajirel2897
    @gajendrajirel2897 8 หลายเดือนก่อน +4

    Networking business ho yo thagi dhandaa ho yo kohipani najanuhola fasinxa hai daju Bhai.

  • @user-zb2tj5vz6e
    @user-zb2tj5vz6e 8 หลายเดือนก่อน

    good job sishor sir

  • @anjurana6242Anuqueen
    @anjurana6242Anuqueen 6 วันที่ผ่านมา

    मलाई पनि ठगी गरेर बोलाए दुई लाख दिन नसकेर 10,000 IC खाएर घर पठाइदिए ।

  • @parwatakhadka3262
    @parwatakhadka3262 8 หลายเดือนก่อน

    Jai ho kisor sir🎉🎉🎉🎉🎉🎉❤❤❤❤😂😂😂🙏🙏🙏🙏🙏🙏👏👏👏

  • @shomkumarrai7902
    @shomkumarrai7902 8 หลายเดือนก่อน +3

    Great Kishore sir🎉

  • @rnjantaa
    @rnjantaa 6 หลายเดือนก่อน

    महा ठगहरुको फन्दामा परेका ठगहरु हुन यी सबै चोखा छैनन है 😂😂

  • @surendradani7233
    @surendradani7233 8 หลายเดือนก่อน

    Great work 👍👍

  • @user-if5oj4nz9y
    @user-if5oj4nz9y 8 หลายเดือนก่อน

    Bhai very good job

  • @limbu2018
    @limbu2018 8 หลายเดือนก่อน

    नेताहरूले देश लुटि सक्यो ।।।
    अब नेपालीले नेपालीलाई नै लुट्नु थाल्यो ।।।

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 8 หลายเดือนก่อน

    हैत म पनि झन्दै फसेको मलाई पनि यौता बुटवल को भाइले बोलाइराको थियो म त शङका लागेर न गाको हो । हैत झन्दै म फसेको धिलै भय पनि मिदिया मार्फत स्पष्ट गरिदिनु भयो किशोर सर सलुत छ किशोर सर लाई !

  • @khimgarbuja8945
    @khimgarbuja8945 8 หลายเดือนก่อน +1

    एस्तो घतनामा नेपालामा धेरै फसेकाछन मिदियामा नआएर मात्र हो । नेपाली ले नेपालीलाई नै ठक्छ्न दलाल चोर।

  • @bishnuregmi1223
    @bishnuregmi1223 8 หลายเดือนก่อน +1

    यस्ता ठग हरु लाई कानुन अनुसार कारबाही होस साला ठग खाते हरु

  • @anishstvlog9036
    @anishstvlog9036 8 หลายเดือนก่อน

    Great job 👍

  • @subinatamang7699
    @subinatamang7699 8 หลายเดือนก่อน

    Dherai ramro kam garnu bhayo kishor daju yo barema malaini tha xa malaini tesari thageko xa yo bhanda 4 barsa agadi teti khera sunidine kohi thiyana 😢😢

  • @Sanoj914
    @Sanoj914 8 หลายเดือนก่อน

    great job sir........
    ma pani 2017 ma networking bussines vaner faseko xu..

  • @nikilimbu1094
    @nikilimbu1094 8 หลายเดือนก่อน +2

    Yo business le dherei manxe dubeko xa ani ghar bar bihini pani vyako xa sabei pidit daju haru ko yo media samma aaune himmat dekhda khuse lagyo yo sab parda fas gardinu hola yo dherei barsa agadi ko thag dhanda ho kisor dai🙏

  • @yogendratamang1867
    @yogendratamang1867 8 หลายเดือนก่อน

    मेरो गाउँका ३ जना भाईहरुले यो ठगी धन्दामा पैसा फसाएका छन् ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 8 หลายเดือนก่อน +1

    शुदुरपस्चिम तिर को मान्छे त धेरै फसेका छन है।

  • @sajalbasnet4988
    @sajalbasnet4988 8 หลายเดือนก่อน +1

    याे सबै ठग हो

  • @ushakhadka716
    @ushakhadka716 8 หลายเดือนก่อน

    सला यी ठग हरु लाई नेपाल ल्याएर जेल मा कोच्नु पर्छ थुक्क सला हुटीहारा ठग हरु बरु मर गएर।

  • @kcmina1706
    @kcmina1706 8 หลายเดือนก่อน +4

    यो कम्पनी मा मेरो छोरा लाइ त अजै तिन पुस्ता पेन्सन पाइन्छ भनेर फकाउनु सम्म फकायो अनि म सोजो मान्छे अनि छोरा पनि सोजो है पहिला जादा एक हप्ताको तालिम भनेर रु बिस हजार मागो अनि तालिम सकिएपछि त फ़ेरि दुइ लाख मागो म सोजि मान्छे रिन खोजी खोजि पठाए अनि एस्तै गरि ठगो के गरु म कतै खोज्न जान पनि सकिन

  • @SunderKarki-ut6mj
    @SunderKarki-ut6mj 8 หลายเดือนก่อน

    याे ठगि धनदा हाे महिलेपनि फसाकाे छ यसमा अनेक अाससन देखायर पाेईला पाेईसा नहालुनजेल चई मिठामिठा कुरा गरछन पछि पाेईसा हाले पछि चई मानछे खाेजना जा भनेर अनेक थरि भनछ याे ठगि धनदा हाे याे उई उईनर कमपनि बाट बचउ र बचाउ हामराे थुपरई नेपाली दिदी भाइ दाजु बहिनी हरु भसेकाे छन

  • @subaskc-uo5jn
    @subaskc-uo5jn 8 หลายเดือนก่อน +1

    यो चोर कम्पनी हो यो नेपाली नेपालि ठग गने काम हो यो म पनि ठगीको छु

  • @Nishma_stha
    @Nishma_stha 8 หลายเดือนก่อน

    great work❤❤❤

  • @Deepshikaraii
    @Deepshikaraii 8 หลายเดือนก่อน +1

    यो सब चोरी ठगी हो मेरो मान्छे हरु फसि रछन

  • @SabitAmar
    @SabitAmar 8 หลายเดือนก่อน

    यसको सिकार म पनि हो,,

  • @hamronepal3093
    @hamronepal3093 2 หลายเดือนก่อน +2

    यो सब्बै कुर सहि हो 100% म पनि भर्खरै त्यो बाट आए को हो ।20/25 हजार हालेको ।म चै जसो तसो भागेर आको हो 2 लाख नहाली भगेर आको म आको आज 2 दिन भयो नेपाल आको ।

  • @user-mq9fi6wz4c
    @user-mq9fi6wz4c 8 หลายเดือนก่อน

    हो सर सहि हो

  • @rajarammahat8899
    @rajarammahat8899 8 หลายเดือนก่อน +2

    यस्ता डांका लाई क्षा ड्नुहुन्न

  • @kamalasapkota-cn9tx
    @kamalasapkota-cn9tx 8 หลายเดือนก่อน +3

    कति जानेका मकै पड्किएको झै पड्किएर दिमाख भेट्छ यहा

  • @badribhandari2746
    @badribhandari2746 8 หลายเดือนก่อน +1

    Ghyankro samayera lina kasai le sakenan tara aadha chain sahayog payexan . aadha khusi milyo . Dhanyebad