बूबा विदेशमा हराए आमा प्रेमीसँग भागिन्, ३ जना छोरीहरुको अवस्था दयनिय । घरमा खानेकूरा केही छैन् ।
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
आमा शब्द नै काफी छ आमा एउटा जिउँदो भगवान हो तर 1/2 जना आमाहरु राक्षस भन्दा पनि कम हुदैनन् तेहि आमाको कारण यी नानी बाबुको आँखामा आँसु झर्यो यो आँसुले ती आमालाई पोल्ने छ।
Tiktok banayera baseko cha tyeslai laaj nai chaina
@@revsid8159तेस्ले लाज सरम घिन पचि सकेको रहेछ
Polos Testo lie tes to lie 7 Junee Sama santan ko muk herna na paus
एकदमै सहि बात❤❤❤
Yo Keatini Nero gaumax
साच्चै तुल्सा दिदिलेत तेतिकै भन्नु भको रहेन्छ सन्तान को लागि शरीर बेचने आमालाई म रेस्पेक्ट गर्छु तर सन्तान छोडेर पोईल जाने आमालाई
म कदापी रेस्पेक्ट गर्दिन 😢😢😢❤
Sahi ho
😢
आमाको दोस्रो रुप जेठी छोरी हुन् अरे भन्ने
सुनेको मात्र थिएँ आज आँखैले देख्न पाएँ ❤
त्यो आमाको नाममा कलंक निर्दयी पापीनीलाई
कहिल्यै भलो नहोस् भगवान ☹️ किशोर सर
नानीहरुलाई उचित गाँस बास कपासको व्यवस्था
गरिदिनु होला तपाईलाई ठुलो धर्म हुनेछ 😌😢🙏
भलो नहोस हैन,हुदैन पनि यस्ता आइमाइ जिबनभर शान्ति पाउदैन।
कति पापि आमा केदेखनु परेको हाम्रो देसमा यो देखेर मननै भकानियेर आसु आयो😭😭😭😭बिचरा यि नानि हरुको के दोस थियोेर यो नानि हरुको आसु ले पोल्छ यि बाबा र आमा लाइ।😭😭😭😭
नि: शब्द
😭😭😭😭😭😭😭
साह्रै मन रुवायो नानीहरू कति महान छौ नानू तिमी भगवान दाहिना हुन सधै भरी आशिर्वाद नानीहरु
थुक पापिनि
किशोर बाबू म त यो भिडियो हेर्न सकिन उद्दार गरिदिनुस हजुरलाई सबैको आशिर्वाद लाग्ने छ
😢😢😢😢 सबैले सहयोग गरमना है बिचारा नानीहरुलाई ,हेभगबान एस्तो आमाको कोखबाट कोईपनि निर्दोश संतानले जन्मलिना नापरोस
युवामनको किशोर श्रेष्ठ लगायतका टिमले यिनी नानिहरुको लागि सक्दो सहयोगको ब्यवस्था गरिदिनुहोला ।
Yo video herera akhai rasyo 😢Yati ramro ramro kam garne kisor sir lai dherai dherai dhnyabat bhagwan le sadhai yestai Kam grne urja deus
जन्म दिएर यो अवस्थामा छोडेर जाने आमा भन्दा
सानी २ जना कलिला बाहिनीलाई सम्हालेर बस्ने
११ वर्षे दिदी महान छिन्❤ मेरो आँसु रोकिएन😢🙏
आमाको नाममा तेस्ता कल्ङ्क भगवान ले पनि कहिलेइ सुख नदियोस😊
कस्तो निर्दय आमा हो हैत म त आँखा बाट आँसु नै आयो यो भिडयो हेरेर किशोर सर प्लीज यो नानी हरु लाई कुनै सस्था मा राखी दिनु होला ❤❤🙏😭🙏
कति पापी आमा हो के साच्चिकै आँसु रोकिईन किशोर भाइ लाई धेरै धेरै धन्यवाद ❤ नानीहरू को भगवान भाइ ❤
😢😢
mero Pani aashu khasyo yo video herda
@@sumitamang6959😢😢😢😢
छोरि तिमी लाई सलाम छ तिमि धेरै नरुनु ल ती अामा को नमा राक्षस रहेछ भोलि को दिनमा छोराछोरीलाई शम्झेर रुने पकाइ अाउने छ यो छोराछोरी को अासुले तिनले कहिले पनि सुख पाउने छइन छोरी तिमि महान छौँ ❤️❤️❤️❤️😭😭😭😭😭
कति निर्दयी आमा बाबा 😢
बिचरा कस्तो माया लाग्दो 😢❤
किशाेर सरलाई सम्मान छ छाेरि हरूलाई खतरा देख्दै छु व्यवस्था गरि दिनु पर्छ ।
यो नानी हरुको आमा लाने लाई सजाय पाउनुनै पर्छ अनि यो आमा vanaudolai पनि ठूलो भन्दा ठूलो सजाय पाउनु पर्छ 😢😢😢😢😢
भिडियो हेर्दाहेर्दै कति खेर आसु आयो थाहानै भयन यस्तो आमाको नाममा कल्ङग हो हे भगवान यिनि नानीहरूको रक्षा गर्नु होला
Kishor brother good 👍👏job
कति पापिनी रहिछ यति आमा भनाउदि 😢😢 तेस्ले त कहिले सुख नपाउस😢😢
Sukha tw kasari pauxa papini le😢😢😢
आमा लाई मात्र दोस नदिउ बाबू को नि उतिकै दोस छ पापी पापिनी हरु
hait 😢😢😢😢
Tyo aama babalai kahile sukha nahosh😂😂😂
यती सानो बच्चाहरु छोडेर पोईला जाने आईमाई भन्दा त जिउ बेचेर छोरा छोरी पाल्ने आमा महान हो है...सम्मान छ उहाँ जीवन दादालाई🙏🙏🙏🙏🙏🙏
विदेश गएर आफ्नो परिवार बुल्ने बावु र अर्को बुढा खोजरा पोइला जाने आमा लाई भगवान कडा सजाई देओस्😢😢😢
Mah pni agree xu
Aisa bhi hora hain baccha kiu paida karta hain aise log. Gor kalyug Nepal tho Asia nahi tha
Mata pita nirdey aise mata pita ko jail Umar kaid ki saja Dena chihye
Maile ta 10 choti samm here hola yo video.. bichara Nani haru...!!❤❤🎉🎉🌹🌹🙏🙏
oh my goad कति समस्या रैछ नि सहयोग को एकदमै खाचो रैछ आँसु आयो❤❤❤❤❤
Don't worry bro, अली कती सहयोग मेरो हातमा आएको छ। तर कसरी ती नानीहरू कै हातमा पार्ने थाहा भएन। सायद आफै जान्छु होला।
कति राम्रा छाेरिहरु😢😢😭कतै संघसँस्थाहरु सँग कुरा गरिदिनु किशाेर सर❤😢 😢
किशोर बाबू तेस्ता आमाले गर्दा सबै आमा बदनाम हुन्छन् यस्तालाई बच्चा को आसुले बाटो पाउछ होला किशोर बाबुलाई धेरै धन्यवाद
कस्तो हौ आमा ले छोडे पनि बाउले त हेर्नु पर्ने होनि हौ कस्तो कठोर मन बाउ को पनि छ्या धिकार छ बाउ आमा दुबै लाई नै ! 😢
किशोर सर हजरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 याे नानी हरु आँसुले सरापे किरा परेर मरे हुन्छ
यो नानी बोलेको सुन्दा 😢😢😢😢😢 साच्चिकै जे जस्तो बाध्यता परेपनि नानीहरू लाई छोडेर चै जानू सकिँदैन हउ हजुर को एक छिन को खुशी ले नानीहरू को आँसु कति बगिको छ यो नानीहरू को पाप लागछ 😢😢
धिक्कार छ ति पापीनी लाई यी नानीहरू को आशु ले बाटो नदियोस😢
yesko aafantama janu kishor sr😂😂😂
किशोर श्रेष्ठ सर हजुरलाई नमन छ यी बिचरी नानीहरूलाई सक्दो सहयोग गरि दिनुहोला
पापीनि आमा तेसलाई नानिको पाप लाग्छ बिचरि नानी आँसु आयो ♥️♥️
नानीहरूलाई छोडि जाने अामालाई कडा भन्दा कडा कारबाही होस किन भने नानीहरूको हालको बुबालाई डिभोस नगरि अर्को केटासँग गएकोमा कारबाहि होस ।
Don't worry little children now you are in the hand of God, Kishore sir is not less than god for the needy and weak people ❤❤❤ Respect sir Kishore 🙏🙏🙏
आमा भन्ने शब्द यस्तो पवित्र शब्द हो जुन म व्यक्त गर्नै सकिँदैन तर यस्ता निर्दयी आमा जुन यस्तो निर्दोष नानी बाबुलाई छोडेर गाको आमा लाई जिन्दगी भर दुःख नै दुःख होस् कैले त्यसको भलो नहोस् ।🙏😭❤️
मर्ने बेलामा पनि किरा परेर मर्छ पापिनी बिचरा नानी हरु 😭😭😭😭😭😭😭😭😭
respect thuli nani साच्ची आँसु आयो मेरो ।
कस्तो बाउ आमा हो यार हामी त हाम्रो बच्चाको लागि मुटु कलेजो किट्नी सबै त्याग्न तयार हुन्छंम हो अचम्म लाग्छ यार मान्छेहरू देखेर😢
पापिनि 😢नानिबाबुको बिजोक बनाउने पापि पापिनि😢बिचरा किसोर सर नानि बाबुलाई सहयोग जसरि मिलाई दिनुहोस् 🙏🙏❤❤
हे भगवान यस्तो आमालाई कहिले भलो नहोस सधैं आसुले पोलोस बिचरा नानी बाबु
तेस्ति अामा बाँच्नु भन्दा त बरु सप्त काेसि मा गयर हाम्फाले र मरेकाे भय हुन्थ्याे नि तेस्ति पापि नि बाँचेर के काम याे धर्ति लाई बाेज किष्वर सिरेस्ट जियु हजुर लाई धेरै धेरै धन्यबाद अहिले पत्रकार जियु हरु ले धेरै काे उद्दार गर्नु भयकाे छ यस्ताे बिचल्लि परेका बच्चा हर्काे अासु पुछि दिनु भयकाे छ हजुर कुनै व्रत तिर्थ गर्नु पर्दैन याे भन्दा ठुलाे धर्म के हुन सक्छर सलाम सर हजुर लाई 🙏🙏😭😭😭
स्कुलको टिचरहरुले पनि जान्नु पर्ने हो यिनिहरुको अवस्था हेरि खाजा खानु दिनु पर्थ्यो नि । त्यो स्कुलको टिचर सग कुरो गर्नु पर्छ है किशोर ।
Ahile sarkarle deko xa khaja kharcha padhne batawaran banaidinus kishor jee yo naniharulai bichara hait kura sunda pani kati naramro lagyo😭😭
यो नानी हरुको बाबू को खोजी गर्न पहल गरिदिनु किशोर सर 🙏
नानीहरूको लागि सहयोगको लागि केही उपाह बनाउनु पर्यो हजुर हरुको टिम ले 🙏
बिचरा कति माया लाग्दो नानी हरु😢😢😢कस्तो पापिनी आमा
Weldone and thank you kishor and jivan dada.
Mile kehi sahayog ta garaula tara aile naaniharuko yo dhartima kohi xan vane kishor ra jivan dadanai ho, kehi abasse garnu hola, hajurharulai vaguwanle hernu hune xa.
Naaniharuko baba kati sapana bunera bidesh jaanu vae hola ra aile wahalai pradeshma pakkai pani kehi samasya pareko huna sakxa ani dekhinxa, tesko nimti pani hajurharu lagnu vaeko xa saed kehi hola!!
Naaniko "mummy malai dherai gaharo paryo aaunush na" vanne sabdale malai dherai ruayo ra ruai rakhne xa.
Mero pani vagge estai xa, milyo vane kishorji marfat kunaidin naaniharulai vetna aaune xu.
Thank you.
Love you naaniharu.
किसोर सर केही सहयोग गर्नु होला नानी बाबुहरु लाई भगवान ले सधै कल्याण गरून्।
मलाई यो फेम्लिलाई राम्ररी चिन्न छु मलाई नचिला त्यो छुट्टै कुरा हो पहिला घर भोजपुर पोवा दुम्मा १सुप्ला हो यी नानीहरू को बिजोक देखेर धेरै मन रुयो म झापामा छु यी अबोध बच्चालाई केही सयोग गरन मन छ अनि यस्ति आमा लाई केही भन्न मन छ किशोर सर😢😢😢😢😢😢 5:14
यो नानी को आँसु लाग्ने छ बाउ आमा लाइ😢😢😢
कस्ती भालु आइमाई रहेछ यति राम्री नानीहरुलाइ छोडेर पोइल जाने भालुनीलाइ तिनटुक्रा पारे पनि रिस मर्दैन ! नाङ्गोझार पारेर जीउँदै आगोमा हाल्नु पर्ने खालको रहेछ । सबैजना मिलेर नानीहरुको उद्दार गरौँ । नानीहरु लाई धेरै शुभकामना ।
कस्तो घिनलाग्दो बुद्धि गरेको आमा रहेछ 😢 जहाँ भएपनि खोजेर भाटै भाटाले हानमत किसोर सर।।
किशोर श्रेष्ठ सर लाई मन देखि सम्मान छ 🙏🙏र आमा शब्द नै जिउदो भगवान हो ।तर किन यस्तो बाटो रोज्नु पर्यो होला ढुङ्गाको मुटुकनै रहेछ थुक्क आईमाई 3 छोराछोरी माया नभएको लाचपचेको नकचरी🙉🙉🙉🙉
😢😢😢कति निर्दहि आमा हो भगवान ले पनि कस्ता लाई सन्तान दिदारहेछन यहि नानि हरु लाई यस्तो समय मा कति दुख छ हेर
सम्पन्न परिवारमा वा गरिब परिवारमा होस अामा नभएको परिवारमा शुन्य नै हुन्छ तर जिउदै एक्लो बनाउने अामालाइ खुट्टा काट्ने नियम ल्याउ सरकार🙏😢
मा हजुरको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियोले धेरै रुवायो पिलिज
किशोर दाई ई नानी हरुलाई कही कतै राम्रो मान्छेको जिम्मा लगाई दिनु साथै नानी हरुको बुवालाई नी खोजी दिनु
हजुरले त राम्रो काम गर्नु हुन्छ नानी हरुलाई धेरै दुःख भोगेका छन्
Kishore is great 👍 men really
Isswer aisa kisi kecsaath nahi hona chaye
हेर्नै सकिन मत आसु आयो।मेरो छोरा जत्रै रैछन यो नानिहरु😢जिउदै मरेका जनावरहरुले पाप कति सम्म बोक्न सकेका होलान्😢
बुबालाई र आमालाई दुबै लाइ खोजेर कारबाहि गनु पर्छ दाजु😢😢😂😂
अामा पापी कुकुर नी लाई त बाल बच्चाहरुको माया लागेन छोडेर गयो तर त्यो बिदेशमा हुने बुबाले छोराछोरीलाई पैसा पठाएर खानु लाउनु दिनु पर्दैन दुबै जान बुबा र अामा पापी हुन्😢
आमा त तेसै हो बरु आमा को रुप दिदि हुन भन्ने सब्द कहिले भुलेको छैन
छोरी हरु लाई रुहाएर काहा सुख मिल्छ नानी हरु लाई रुहाएर नाडो सङ खुब खुसिभएर बस्न लाज छैन😢😢😢😢😢😢
पापीआमा यीनानीहरुलाई म पढाईदिने थिए । बिचरा अबोध बालिकाहरु ♥️♥️♥️♥️🇳🇵
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई नानि हरुको बिचल्ली भको देखेर अतिनै मन छोयो सबै सहयोगि मन भकोहरुले सहयोग गरौ🙏
याे नानीहरू काे आसुसराप ले कहिले राम्रो हुने छैन याे आईमाई लाई कस्ताे निस्ठुरि मन हाेला
यसरी छाेडेर जानू नै थियाे भने किन जन्म दिएकाे हाेला हे भगवान् 😭😭😭😭😭 नानीहरू काे कुराले भक्कानाे छुटाे
यो नानिहरुको भवान होस 🙏🙏🙏🙏🙏🙏🙏🙏
त्याे अामालाई कठालाेमा समातेर लेरअाउनु पर्याे सर र बुवाकाे खबर बुझ्नु ल ❤
To valu aamoi khojyra teslai hanu parxa
आमाको नाममा कलङ्गक कुलागार्नी बतरा रैछे मैले पनि केही सकेको सयोग पठाएको छु किशोर कुमार श्रेष्ठ मार्फत म डिक बहादुर मतहको तर्फबाट केही सयोग पठाएको छु सम्पूर्ण मनकारी दाजुभाइ दिदीबहिनी लाईपनी सकेको सगोग गर्नुहुन हार्दिक अनुरोध गर्छु 🙏
कस्तो कस्तो घटनाहरु हेर्दै रुनु पर्ने दिन आयो हौ।।।नानीहरू को लागि किशोर सर ले केही गरिदिनु हुन्छ भन्ने विस्वास छ।।।किनभने किशोर सर अतिनै महान हुनुहुन्छ ।।😭😭😭😭😭😭😭
नानीहरुलाइ सबैले सहयोग गरिदिनु सह्योगी मन्हरुलाइ धेरैधेरै धन्नेबाद
किन यस्तो हुदै छ्नी हाम्रो नेपाल मा यति सानू नानीहरुलाइ रुवाहेर हिंड्न् कति राम्रो सोच है यो कहिले न होस ममि ह्जुर्😭😭😭😭
आमा को दोस्रो रुप दिदी भन्छन् छोरी बहिनी हरु लाई सधै माया गर्नु है भोलि को दिन मा खुशी सुख सबै आउछ❤नआतिनु जीवन भनेकै संघर्स हो पालो सबै को आउँछ भगवान ले नदेखेको कहि छैन😢😢सधै एक अर्काको सहारा भएर बस्नु❤🤗भगवान ले सधै साथ दिउन तिमिहरु लाई हौसला र उर्जा दिरहनुन भगवान ले❤❤
यस्तो आइमाई को कोख किन भरिदिन्छौं भगवान्?😡😡😡दिन रात एउटा बच्चा को लागि तड्पिने दम्पतीको जीवन हराबरा गरिदेउ न भगवान्।आँशु आयो ठुली छोरी को बोली ले 😭😭😭😭के आमा हो त्यो?त्यो आमा होइन पापीनी हो।किशोर दाजु बरु बाल आश्रम मा राम्रो हेरचाह हुन्छ।यसरी बच्चा हरु एक्लै छोड्नु हुन्न झन् छोरी हरु केही पहल गरिदिनु होला।🙏
हैत बिचरा नानी रुदा आखा बाट आँसु झरेको थाहै भयन हे भगवान यस्तो पापी आमाहरुलाइ किन जन्म दिन्छ। भगवान को कृपा यो नानीहरुलाइ नजिकै को छिमेकी हरुले सहयोग गर्दिनु होला । सबैले घर बनाउन सहयोग गर्दिनुहोला
हे भगवान केभए को होके हाम्रो नेपाल दिदी बहिजि हरुलाई केदेख्न परेको पर्भु केहुन्छ अब नानू हरुको जिन्दगी 😭😭😭मत धेरै रोय
Brother Kishore! You a very good man 😊 I salute you and proud your team🙏 I watch everything.. Still I'm watching your videos.😮So, everyone I think you for your helping kids😮
ए भगवान आसु नै आयो😢😢😢😊
यो छोरी हरु को आँसु ले कहिले पनि खुशी नमिलोस् पापीनी लाई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
छ्या कस्तो हेर्दा हेर्दै मन भक्कानियो सबै ले भिडियो लाई सेयर गरेर त्यो आमा सम्म पुगोस्!!🥱🥱😭😭
यो बच्चा लाई भाग्य नेउपाने भाइसम्म पुगोस केही छिटो उद्दार हुन्छ किशोर भाइको त पोइला गकोहरु मात्र उद्दार हुन्छ यो बच्चाहरु छिटो उद्दार हुने भनेको भाग्य नेउपाने भाइ सम्म पुगे हुने
किशोर सर भिडीओ मात्राै बनाउने काम नगर्नु होला यदि दया माया लाग्छ भने २,४ बोरा चामल लियर राख्दीनु होला सर धन्यावाद🙏😥😥😘
सम्पुर्ण सहयाेगि मनहरुमा सहयाेग गरिदिन हुन अनुराेछ छ,याे राेल्पालीहरुकाे आवह्नन हाे❤
यस्तो अबोध नानीहरु छोडेर जाने बाउ भनाउदो कुकुर अनि आमा भन्ने कुकुरनी लाई सन्सारको जुन सुकै कुनामा गए पनि कहिले सान्ती नमिलोस कुहिएर मरुन सालाहरु
बिचार हरुलाई सयोग गरनु पर्छ सबै ले
भगवान यो नानी हरूको रक्छ्या गर्नु 🙏
good job....sir ko
किशोर सर ! यो भिडियो हेर्दा रुँदा रुदै सकिएछ 😪😪
नानिहरुलाइ सधै ईश्वरको साथ रहिरहोस
बिदेश गएर घरपरिवार बिर्सिने बुवा र घरमा बसेर पोइला जाने 3 जना छोराछोरी छोडेर जाने आमा को छोराछोरीको आँसु ले पोल्ने छ सुख नहोस् भगवान 🙏🙏11 बर्ष उमेरमा दिदी 2 जना बहिनीलाई आमाको झै माया दिनुस् नानि तिमिलाई भगवानको आशीर्वाद छ 🙏🙏 🙏
ए पापि पापिनी हरु यस्तो सन्तान जन मायर छोडेर जानि तिमारुलाई मोरनि बेलामा किरा परेर मोरनु परोस नानि हरु देखेर मेरो आखा बाट आशु खस्यो तिमारको मन पोलेन जमना खर्ब छ कसैको बिस्वास छैन ए भगवान् हजुरको को भरोसा त्यो आईमै र बाऊ काछा घिसारेर लेऊनु परयो सर 🙏🙏🙏
कस्तो निर्दयी आमा कसम कसम यो नानी हरु को आँसु ले जीवन भरी सुख नपाओस महा पापिनी आईमाई रहेछ
कस्तो मन भयकी आमा होलिछि
❤❤❤❤❤❤❤ bichara Nani haru .... ma keyi sahyug garnna chanxu kisore bhai
Hello everyone, let's all help the little Girls. I have full faith that a big ocean will surely be formed drop by drop!💪
आमा भगवान् हुन् भन्ने भनाई पनि यो भिडियो हेरेर
दुःख लाग्यो
भगवान् लाई पनि घृणा गर्ने अवस्था देखे
यस्तो निर्दयी आमा पनि हुँदा रहेछन्
यस्तो आमा यो धर्तीमा जिउनु धिकार छ
बच्चाको आँसु पकै पनि लागछ😢😢😢😢😢😢😢यो आमाईलाई साला बरु अनाथ आसरमा छोडिडिएको भए विजोत हुदैन थियो😢😢😢
Givan sir lai ne Dhari dhanyawad 👍👍👍👍👍🙏🙏🙏
यो आमालाई पक्कै पनि ई बालक हरुको पाप लाग्ने छ
एस्तो पनि आमा धर्ती को भार निर्दिय आमा कहिले भलो नहोस अनि जस्ले लग्यो तेस्लाइ पनि कहिले भलो नहोस येहि कामना 😭
पापिनी आमा😢😢😢
बुबा कम्पनिमा सहि सलामत छन काम गर्दै छन
How can a mother be so cruel...really sad.
सारै रुवायो यो भिडियो ले 😢😢😢😢😢😢