भेडा निस्किने हिमाली पोखरी || भुत पोखरी LODEN TAPLEJUNG || लोदेनका रहष्यमयी ठाउँहरू ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ค. 2024
  • भुत पोखरी र अरू सयौं पोखरीको कथा । भेडा निस्कने अचम्मको ठाउँ । Loden Taplejung
    Please Watch our other videos
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Pathibhara Temple Trek
    • ठूलो पाथीभरा यात्रा Ta...
    Panchthar Vlog
    • Nepal To Sikkim || The...
    Ilam Vlog
    • ILAM इलामको २६ नम्बर प...

ความคิดเห็น • 367

  • @pujandahal6691
    @pujandahal6691 หลายเดือนก่อน +68

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि? ❤️
    एक दिन सचिन सर सङ्ग treeking मा जाने ठुलो इछ्या छ ❤️आसा गरम चाडाै आउने छ त्यो दिन

    • @sharmilagurung5589
      @sharmilagurung5589 หลายเดือนก่อน +4

      Ma chu euta . Ajkal laxmi sir ra sachin sir sangai nahednu ko karan jannu paye.
      Hunthiyo .

    • @jishankarki9694
      @jishankarki9694 หลายเดือนก่อน

      Hami pani chhau ni ❤

    • @SantoshSundas-cw5uo
      @SantoshSundas-cw5uo หลายเดือนก่อน

      मेरो पनि सपना त्यही हो सायद पूरा हुन्छ होला एकदिन

    • @dipsbantawa9085
      @dipsbantawa9085 หลายเดือนก่อน

      youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp

    • @sanjyakarki987
      @sanjyakarki987 หลายเดือนก่อน

      Yes me

  • @sadikshakarki863
    @sadikshakarki863 หลายเดือนก่อน +19

    नेपाल आमाको काखमा लुकेर बसेका महत्वपूर्ण ठाउँ हरु देख्न पाउँदा मनै फुरुङ्ग भएको छ ।❤❤❤❤❤❤

  • @megrajbaijalimagar6080
    @megrajbaijalimagar6080 หลายเดือนก่อน +14

    सारै दुख लाग्छ यति राम्रो प्राकृतिले दियको चिज चिनाउन सकेको छैन नेपाल सरकार ले 😢

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o หลายเดือนก่อน +16

    पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत देखी।

  • @rabindartharu2746
    @rabindartharu2746 หลายเดือนก่อน +2

    Hjr la banayko prakirtik thauko video dammi hunxa Sunna ra herna sarai rochak lagxa hai malai ta😊😊😊

  • @sunilrai5239
    @sunilrai5239 หลายเดือนก่อน +11

    नमस्कार सचिन सर बिहीबार साझ को परखाइ आज पनि पुरा भयो साँच्चै सुन्दर ठाउ नेपाल ( म सिक्किम बाट )

  • @dinesh_dayar0776
    @dinesh_dayar0776 หลายเดือนก่อน +9

    हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤

  • @cr7lover924
    @cr7lover924 หลายเดือนก่อน +11

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @user-rg3yn4jh3t
    @user-rg3yn4jh3t หลายเดือนก่อน +3

    गुराँस १२ जातका देख्न पाइन्छ पूर्व को हिमाली भेगमा

  • @namita1256
    @namita1256 หลายเดือนก่อน +8

    हजुरहरूलाई कस्तो लाग्छ मलाई चाहिने भिडियो हेर्दा म त्यही पुगे जस्तो अनुभव हुन्छ।🙏

  • @alinarai2053
    @alinarai2053 หลายเดือนก่อน +7

    प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल ❤️❤️आहा अति सुन्दर video sachin sir👌👌👌👌❤️❤️❤️

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd หลายเดือนก่อน +5

    पर्खेर बसी रहेको हुन्छु अनि आउने बितिक्कै हेरेर रमाउँछु। घरमै बसेर हेर्न पाउँदा अत्यन्तै खुशी छु सर लाई हिर्दय देखि नमन् छ❤

  • @user-zj1mm8ls1d
    @user-zj1mm8ls1d หลายเดือนก่อน +5

    सारै रमैलो हुन्छ मन्लाई आनन्द दिलाउछ एक मात्र पुर्बि भिउजले

  • @pramodjaswal3291
    @pramodjaswal3291 หลายเดือนก่อน +3

    आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏

  • @deebeechhetri6944
    @deebeechhetri6944 5 วันที่ผ่านมา +1

    आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग

  • @pkgemer976
    @pkgemer976 หลายเดือนก่อน +4

    मनमोहक पार्ने प्राकृतिक सुन्दरता का साथै कहिले नदेखिएको लालीगुराँस पनि आज देख्न पाइयो..🌎💗☺

  • @binodghimire4508
    @binodghimire4508 หลายเดือนก่อน +4

    भगवान को इच्छा भयो भने र समय मिल्यो भने मेरो पनि जाने इच्छा छ येस्तो रमाइलो ठाउमा

  • @rustamrodung462
    @rustamrodung462 หลายเดือนก่อน +3

    यस्तो ठाउहरु देख्दा रुन मन लाग्छ।म सधै हेर्छु अनि रुन्छु🙏❣️❣️

  • @Keepex675
    @Keepex675 25 วันที่ผ่านมา +2

    कति राम्रो ठाउँ हो दाइ म पनि अाउने मनछ है❤❤❤

  • @futuristicyt8461
    @futuristicyt8461 หลายเดือนก่อน +4

    म पनि छु है सधैं बिहिवार पर्खि रहने यहाँहरुको टिमहरूलाई धन्यवाद।

  • @SumitraRanamagar-mq2kv
    @SumitraRanamagar-mq2kv หลายเดือนก่อน +4

    भिडियो हेर पनि सारै रमाइलो लाग्यो हजुर कहिले जानेहोला❤❤❤🙏🙏🙏

  • @meentmg
    @meentmg หลายเดือนก่อน +4

    PURVI BLUES को भिडियो हेर्दा मलाई एकदम रमाइलो र मजा लाग्छ हो।"

  • @suryanepali8949
    @suryanepali8949 หลายเดือนก่อน +2

    धन्यवाद छ सम्पुर्ण पुर्वी ब्लुज टिमलाइ बिदेसको 2 तले खाटमा सुति सुति नेपालको विभिन्न रमाइलो ठाउहरु घुम्न पाइएको छ ।❤❤

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj หลายเดือนก่อน +1

    पूर्वको अती सुन्दर हिमाली क्षेत्र लोदेन❤😊

  • @prajuwalchettri
    @prajuwalchettri หลายเดือนก่อน +3

    धनेबातगाइससचिनजिउ

  • @jeetbahadur4274
    @jeetbahadur4274 หลายเดือนก่อน +3

    मलाईत आफ्नाे देस नेपाल आमाकाे काख्मा बस्न अतिनै खिसिलाक्छ तर केगर्ने गरिबि र परिवार काे लागि बेदेसमा बसनु बादेता छ तरपनि खुसिछु सचिन सरले हामी परदेसि दाजु भाई तथा दिदी बहिनी हरुलाई भिडिउ मार्फत खुसिराखेकाे मा धेरै धेरै धंनेबाद हजुर हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gitagurung3122
    @gitagurung3122 หลายเดือนก่อน +2

    नमस्कार समीर न्यौपाने सर साह्रै राम्रो लाग्यो मलाई आजको भिडियो सुन्दर हिमाली क्षेत्र र स्वच्छ पोखरीहरू म दार्जीलिङ्ग देखि हो

  • @punyawatikandel9859
    @punyawatikandel9859 หลายเดือนก่อน +2

    अतिनै राम्ररा राम्रा ठाउहरु हेर्नपाईछ सचिन सह तरमत टिभिमा ध्रेरै हेछु

  • @PIBANMAGARO
    @PIBANMAGARO หลายเดือนก่อน +3

    नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️

    • @SamipShrestha-nu8qt
      @SamipShrestha-nu8qt หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @payangovlog8492
    @payangovlog8492 หลายเดือนก่อน +1

    कुनै शब्द नै छैन तपाइको videoको चर्चा कलेज तिर हामी गर्छौ

  • @sushilagiri5671
    @sushilagiri5671 หลายเดือนก่อน +2

    अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी
    उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी
    डाडाकाडा छहरा थरीथरी गुराँस
    विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी !
    भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵

  • @anillimbu6481
    @anillimbu6481 หลายเดือนก่อน +3

    कति सुन्दर छ मेरो जिल्लामा रहेको लोदेन ठाउ👏🌸🏵️❤️🤗

  • @jibanrai3537
    @jibanrai3537 9 วันที่ผ่านมา +1

    म पनि धेरै हेर्ने गर्छु र मलाइ पनि लाग्छ एक्दिन पक्कै पनि सचिन सर सङ घुम्ने अवसर मिल्ने छ

  • @tikaramraut1204
    @tikaramraut1204 หลายเดือนก่อน +2

    प्राकृतिकले धेरै सम्पन्न हाम्रो देश,सचिन सर को माध्यम बाट पुरै नेपाल हेर्ने अवसर मिलो,,,
    धन्यवाद
    From dubai

  • @arunarai2690
    @arunarai2690 หลายเดือนก่อน +1

    साचै मन मोहक ठाउ

  • @Harrish326
    @Harrish326 หลายเดือนก่อน +2

    सबै vedio हरु पूर्वतिरको मात्रै xan
    पश्चिम् लाइ हेपेको हो दाई 😢😂❤

  • @nabrajAdhikari-wm3ve
    @nabrajAdhikari-wm3ve หลายเดือนก่อน +1

    हजुरहरुको भिडियो सरै मन पर्छ ।बिहीवार लाई पर्खेर बसेको हुन्छु कहोले भिडियो आउँछ भनेर ।हजुरलाइ धन्यवाद छ सर ।मैले कल्पना नै नगरेको भिडियो हरु देखाइ दिनु भयकोमा ।
    म कतार बाट हेर्दै छु ।

  • @suhim701
    @suhim701 หลายเดือนก่อน +1

    साचै हाम्रो नेपाल कति सुन्दर सुन्दरता मन्मोह क छ स्वर्ग को तुक्रुरा

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 28 วันที่ผ่านมา +2

    १५ मिनेट ४१ सेकेन्ड हुदा बज्ने धुन मलाइ पुर्बी ब्लुजको सबै भन्दा मन पर्ने धुन हो।
    यो धुनमा कपि राइट नलाए हुने हो मेरा प्यारा दाइहरु।

  • @Nabinkarki-t7x
    @Nabinkarki-t7x หลายเดือนก่อน +2

    babal

  • @Miracletour22
    @Miracletour22 หลายเดือนก่อน

    बिहीबार को नौलो उपहार हो यो सचिन जि को तर्फबाट।मुरि मुरि धन्यबद छ

  • @ichchharai
    @ichchharai หลายเดือนก่อน +1

    धन्यबाद पुर्बीबुलुज जान नकेपनि सबै दि्स्या देख्न पाउछौ मन आन्द हुन्छ❤

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 หลายเดือนก่อน +1

    Sir lai pani dhanyabad 🙏🙏🙏🥰🥰🥰🥰

  • @kamaltiruwa
    @kamaltiruwa หลายเดือนก่อน +2

    Mìss Yøu Sachin
    brother ❤️❤️

  • @SitaMaya-yf5li
    @SitaMaya-yf5li หลายเดือนก่อน +2

    अनि सुन्दर मनमोहक दृश्य तर लक्ष्मी सरको अभाव ले थोरै खिन्नता दिलायो😢😢😢

  • @punyawatikandel9859
    @punyawatikandel9859 18 วันที่ผ่านมา +1

    राम्राे अति राम्राे मनैलाेब्यउनि खुसिलाक्छ सचिन सहर भिडियाे हेरेर 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @saritashrestha129
    @saritashrestha129 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤su-swastha ko kamana bhai ....kehe lekhne sabda nai xaina ....nisabda ....hamro desh sundar desh 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @romnrai8141
    @romnrai8141 หลายเดือนก่อน +2

    खुसी लाग्छ राम्रो राम्रो नेपालको भिबिन्न ठाउ हेर्न पायकोमा र पुर्बी ब्लुजलाई धेरै धेरै धन्यवाद

  • @ambikasingh3064
    @ambikasingh3064 14 วันที่ผ่านมา +1

    वाह् अति सुंदर ठाउँको भ्रमण गरि हामिले नि यो भिडियो हेर्नु पाउदा साह्रै खुसी लाग्यो सचिन सर धन्यवाद

  • @gaubeshikbabar
    @gaubeshikbabar หลายเดือนก่อน +1

    म पनि प्रत्येक एपिसोड हेर्छु मलाई नि सारै राम्रो लाग्छ।

  • @Sunita_kamal
    @Sunita_kamal หลายเดือนก่อน +1

    Wow very nice and beautiful place

  • @bhojbhandari3307
    @bhojbhandari3307 หลายเดือนก่อน +2

    Bihanai dekhi parkhai ma for new upload

  • @MiehemzEden.
    @MiehemzEden. หลายเดือนก่อน +1

    dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous

  • @sandiplohar3936
    @sandiplohar3936 22 วันที่ผ่านมา +1

    पुरै video हेरे आफै घुमेको महसुस गरे ❤️🇳🇵

  • @sitasapkota4427
    @sitasapkota4427 19 วันที่ผ่านมา +1

    साहै् रमाइलो ठाउँ

  • @sasaentertainment6294
    @sasaentertainment6294 19 วันที่ผ่านมา +1

    जन्मको भन्दा पनि मेरो बिचारमा भेडा चरण गर्ने क्रममा हराएको र हेरी पुन आएको हुन सक्छ हाम्रो संखुवासभा मा पनि मेरोई दाजुभाइहरुले संखुवासभा र ताप्लेजुंगको सिमा तिर चरणको लागि गोठ लाग्ने गर्छ |

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f หลายเดือนก่อน +1

    Wow very nice and beautiful place ❤❤❤❤❤

  • @namotinaangbuhang
    @namotinaangbuhang หลายเดือนก่อน +1

    भदौ, असोज, कार्तिक मा जानु पर्छ माैसम एकदमै सफा हुन्छ

  • @Fuchee483
    @Fuchee483 หลายเดือนก่อน +1

    Ahaa kati ramro ho ❤️
    Manaii lobhyauny💏🙏
    Hjr laii dherii dherii dhanybad 🙏🙏

  • @Tmg578
    @Tmg578 26 วันที่ผ่านมา

    हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏
    म चाहि धादिङ बाट है ) 33:16 😊❤

  • @pabinchettri01
    @pabinchettri01 หลายเดือนก่อน +2

    आहा कति सुन्दर ठाउँ

  • @sherpaonline3464
    @sherpaonline3464 หลายเดือนก่อน

    आफूले सुनेको र भोगेको पुरै त समेटेन् जस्तो लाग्यो तर निकै आनन्द लाग्यो भिडियो हेरेर .....पूर्वी वल्युस् टिमलाई धन्यवाद.!!! ताप्लेजुङको लुकेको लोदेन् क्षेत्रको प्रचार गरी दिनु भएकोमा ... आगामी दिनमा नि यस्तै भिडियोहरू ल्याउँनु हुने छ आशा गरौं सफलताको कामना ...

  • @jhamakbk6010
    @jhamakbk6010 หลายเดือนก่อน +1

    ठाउँ एकदमै सुन्दर अनि उतिनै कस्टकर यात्रा😊 धन्यबाद सचिन सर्🤗अनि आजभोली लक्ष्मी सर देखिन्दैन त कता जानू भयो निकै भो देख्दिन त सचिन सर्🤔

  • @Rpovlogs2052
    @Rpovlogs2052 หลายเดือนก่อน +2

    Hamro. Taplejung. Sundar. Thau

  • @indubhushangautam
    @indubhushangautam หลายเดือนก่อน +1

    सुन्दर स्थान कहिले देखिएको थिएन , हेर्न पाउदा खुसि लाग्छ ।। हरेक बिहिबार कुरेर बसेर सबै भिडियो चाख मानेर हेरिन्छ र अमेरिका बस्ने नेपालीको माझ अत्यन्त्यतै पपुलर छ यो च्यानल ।
    पुर्बेली ब्लुज लाइ मेरो सादर अनुरोध छ कि पाचथर जिल्ला को गोपेटार भन्ने सानो पाहाड को टुप्पो मा बसेको बजार छ, त्यहा वाट एक घण्टा उकालो गए पछि एउटा बौध्द गुम्बा आउछ , जहा अरुणाञ्चल प्रदेश, लध्दाख , सिक्किम, भुटान र नेपाल का बिभिन्न ठाउबाट लामा पढ्न आउछन र ६ महिना गुफा बस्छन , यो अति महत्वपूर्ण गुम्बा हो त्यसबारे मा प्रकास पारिदिनु होला । अनि हुम्लाको हल्जी गुम्बा १००० बर्ष पुरानो, फोले गुम्बा ताप्लेजुंग, घे लोघर गुम्बा मुस्तांग, दामोदर कुण्ठ मुस्ताङ्ग को पनि भिडियो हेर्न पाउ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 17 วันที่ผ่านมา

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @7subba
    @7subba หลายเดือนก่อน +1

    Dherai sundar thau haru ra dherai sundar pokhari haru dekhaunu bho, tapai harulai dherai dherai dhanyabadha.

  • @gyaneshworadhikari6852
    @gyaneshworadhikari6852 หลายเดือนก่อน

    हजुरलाई मेरो धेरै धेरै धन्यबाद। घरमा बसेर सबै ठाउँमा पुर्याउने हजुरलाई।

  • @prakashbasnet8465
    @prakashbasnet8465 หลายเดือนก่อน +2

    लोदेनको रमाईलो दृष्य़ साथै गुरासको विभिन्न प्रजातीहरु पाईने ठाउहरु रहेछ ।

  • @shankardhungana9951
    @shankardhungana9951 หลายเดือนก่อน +1

    Aaj Pani purbi blues ko video herna pauda Sarai Khushi Lago dhanyabad hajur haruko team lai, maile harek video Jamaica desh bata herxu

  • @dpm-vlogs
    @dpm-vlogs หลายเดือนก่อน +1

    bbl video daamee lagxa prayaa herne garxu brother

  • @ambirtv497
    @ambirtv497 หลายเดือนก่อน +1

    नमस्कार सर रमाइलो vdeo

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh หลายเดือนก่อน +1

    ॐ नम:शिवाय!🔔चादनिछोडी अधेरी रातको कुरा नगर💖एकैहो रगत सबको जातको कुरा नगर🌹उदाहरण बनाउनुछ तिम्रो मेरो माया🌲बिन्ती छुवाछूत र पछपातको कुरा नगर💦उत्कृष्ट प्रस्तुतिलाई सम्मान गर्दइ🎉सफलताको शुभकामना🙏

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr หลายเดือนก่อน

    मनै उत्साहित अनि फुरुङग हुन्छ हौ ......पुर्बी बुल्ज को यात्रा कार्यक्रम हेरे पछि.........💖💖💖🙏🙏🙏🙏

  • @amritgurung2960
    @amritgurung2960 หลายเดือนก่อน +1

    What a wonderful heaven. God blessings us (Nepal) naturally we proud of Great Nation

  • @jyotigurung734
    @jyotigurung734 หลายเดือนก่อน +1

    सचिन लाई धन्यवाद रामो लाग्यो ❤❤❤

  • @sunildahal421
    @sunildahal421 หลายเดือนก่อน +2

    ramro tapai sanga travel garna man xa.

  • @dhanveersingh4191
    @dhanveersingh4191 หลายเดือนก่อน

    कति राम्रो ठाउँ देखाउनुभएको सचिन सर धन्यवाद 🙏🙏

  • @tangsangonlinet.v
    @tangsangonlinet.v หลายเดือนก่อน

    ताप्लेजुङ wow ❤❤❤🎉🎉 हाम्रो पत्रकार मित्र ले प्रचारप्रसारको लागि हार्दिक धन्यवाद नोगेन

  • @yogendradhimal2475
    @yogendradhimal2475 หลายเดือนก่อน +1

    Nepal Sundar, pyaro mero deshgharmai basibasi Nepal ko Sundar drisya dekhaune purbi vlog N mmc teamlae dherai thanks vanna chahansu
    😂

  • @sonygahatraj3028
    @sonygahatraj3028 13 วันที่ผ่านมา

    धेरै आनन्द लाग्छ यहाँको भिडियो हेर्दा ठाँउ उतिकै सुन्दर कति दु:ख गरेर जानुभाको पर्मेस्वरले सधै हजुरलाई यात्रामा सुरक्षा दिनुभएको होस् दादा हजुर

  • @preenzalxettri3103
    @preenzalxettri3103 หลายเดือนก่อน +1

    Wow कति सुन्दरमय दृश्य हेरेर भए नि चित्त बुझाउनु पर्यो 🤗❤ 🥺

  • @manaslustationery7775
    @manaslustationery7775 หลายเดือนก่อน +1

    लक्ष्मीसर किन देखिन छाेड्नुभयाे। जिन्दगीमा नसुनेकाे धेरै भयाे ।

  • @uttamthapa8137
    @uttamthapa8137 หลายเดือนก่อน +1

    धेरै राम्रो र रमाइलो ठाउँ रहेछ । आफु पुग्न नपाएनि.. पुगे जतिकै रमाइलो भयो। धन्यवाद।।👍️👍️

  • @lalbabumahato7939
    @lalbabumahato7939 หลายเดือนก่อน +2

    आहा कति मनमोहक दृश्य❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 หลายเดือนก่อน

    यस्तो दृश्य देख्दा मन आँखा सारै सितलोहुन्छ हजुरहरु यकदमै अप्ठ्यारो अप्ठ्यारो ठाँउको अबलोकन गर्नुहुन्छ यसक्रममा हजुर हरुलाई कुनै जँगलि जनाबरबाट आक्रमण भाकोछकि छैन दाजु?🙏🙏🙏🙏🙏

  • @kalaudinmiya7891
    @kalaudinmiya7891 หลายเดือนก่อน +1

    Ma matra ho ki aru pani xan saching dai ko video wait garne thanku so much purvi blues team ani sachin dai❤❤

  • @anilbasnet8131
    @anilbasnet8131 หลายเดือนก่อน +1

    आहा दाई मेरो देश स्वर्ग भन्दा कम छैन खाडिबाटै हेर्दैछु मन सार्है नै आनन्दित हुन्छ तपाईंलाई कोटि कोटि नमन🙏

  • @kalabasnet1043
    @kalabasnet1043 27 วันที่ผ่านมา +1

    Hamro Taplejung ramro Taplejung 😍❤️

  • @suryadudharaj90
    @suryadudharaj90 หลายเดือนก่อน

    नेपाल स्वार्ग जस्तो छ पुर्व पश्चिम् जता जाउ उतै रमाइलो छ नेपाली राजनीतिक शासकहरुले बुझ्न् सकेनन् यस्तो ठाउहरु ओजेलमा परेका छन यिनै पाखा पखेरालाइ व्यवस्थित गर्ने हो भने पर्यटन प्रबन्धन गर्ने हो भने जताततै पैसा छ यही रोजगार मिल्छ विदेशी पर्यटक जति पनि घुम्न आउ छन राज्य ले लगानी प्रचारप्रसार गर्ने हो भने!

  • @chelisaki3829
    @chelisaki3829 29 วันที่ผ่านมา +1

    Wow kati sundar chha hamro Nepal jay Nepal dhanyebad hajur haru lai 🎉🎉🎉

  • @Pabi_Rai
    @Pabi_Rai หลายเดือนก่อน

    धन्यवाद नभनी त कसरी बस्नु एति राम्रो राम्रो ठाँउ हरु घुमाउनु हुने सचिन दाजुको टिम अनि सहयोग गर्नु हुने सम्पूर्ण लाई

    • @rameshrai2071
      @rameshrai2071 หลายเดือนก่อน

      Oe pabi kata ho ahile malai chineu

  • @roshan12302
    @roshan12302 หลายเดือนก่อน +1

    Thank you all for 146 subscriber ...love you all

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 หลายเดือนก่อน +1

    Wow beautiful ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgagartaula1928
    @durgagartaula1928 23 วันที่ผ่านมา +1

    खुसी लाग्यो

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e 24 วันที่ผ่านมา +1

    Very beautiful place Loden.Thanks Sachin ji❤️🙏

  • @govindabohora6053
    @govindabohora6053 หลายเดือนก่อน +1

    Our country is Heaven we are so proud.
    Thanks a Million for the breath-taking videos,
    I respect your hard work,
    all the best PURVI BLUES teams.
    I like to see many more videos in the future.
    Thank You
    GB

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs หลายเดือนก่อน +1

    आजको एपिसोर्ट त धेरै राम्रो लाग्यो सचिन सर पूर्वी ब्लुज र हजुरलाई धेरै धेरै धन्यवाद। तर लक्ष्मी सरसँग सहकार्य टु दा खेरी अलि खल्लो महसुस भने भएको छ म राजु न्यौपाने काठमाडौँबाट।

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 หลายเดือนก่อน

    स्वर्ग को एक टुक्रा हाम्रो ताप्लेजुङ💚💚

  • @AnandPrintingHouse
    @AnandPrintingHouse หลายเดือนก่อน

    सधैं भरी यस्तै भिडियो धेरै हेर्न पाउँ सर । भिडियो बाट धेरै जानकारी हुन्छ । भिडियो कैले आउँछ भनेर म ।पर्खिरहेको हुन्छु