जुम्ला यात्रा || Trip to Jumla Nepal || मार्सी धानको रोपाईं || Jumla Chandannath & Sinja Valley

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 959

  • @mrprem2230
    @mrprem2230 2 ปีที่แล้ว +3

    आहा video पुरै हेरे मैले सार्है राम्रो ठाउँ रैछ रमाइलो लाग्यो मलाई पनि अहिले नै जाउ जाउ लाग्यो 🙏🙏🤘🤘🖖🖖👍️👍️👍️👌👌👌👌👌

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 ปีที่แล้ว +77

    सचिन भाईको मिठो बोली अनि हरेक ठाउलाई राम्रो न्याय दिएर बनाएको भिडियो हरुले मनलाई साह्रै मनमग्न बनाउछ,भाईको पुर्वी भ्लगलाई मुरि-मुरि धन्यवाद 🙏

  • @ramtamang8541
    @ramtamang8541 2 ปีที่แล้ว +9

    बासुरिको धुन अनि सारङ्गी को गुन्जनले मेरो आँखा रसाइ रयो रसाइ रयो प्रकृति ले दिएको उपहार हो हाम्रो नेपाल

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 ปีที่แล้ว +13

    निकै मनमोहक दृश्य र मननै लोभ्याऊनि गाऊँ बस्ती....स्वर्ग को एक टुक्रा हुम्ला जुम्ला

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 ปีที่แล้ว +50

    घरमा बसेर कर्णाली प्रदेशको सुन्दर पाकृतिक दृश्य देख्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद पुर्वीब्युल्युजलाई !

  • @laxmioli2000
    @laxmioli2000 2 ปีที่แล้ว +1

    आफै गयर घुमेको जस्तो आभास दिने उत्कृष्ट भिडियो।धन्यवाद हजुर लाइ

  • @kbthapa2045
    @kbthapa2045 2 ปีที่แล้ว +12

    मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !

  • @gopalbam5900
    @gopalbam5900 2 ปีที่แล้ว +2

    सचिन भाई कति राम्रा विडियो देखाउनु हुन्छ र कति राम्रो सङ परिचय दियेर सम्झाउनु हुन्छ सहि मा सचिन भाई बुद्धिजिवि व्याक्ती हुनुहुन्छ

  • @kiranthapa1653
    @kiranthapa1653 2 ปีที่แล้ว +10

    धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |

  • @begendradevkota3731
    @begendradevkota3731 2 ปีที่แล้ว +20

    मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏

  • @dolgurung5926
    @dolgurung5926 2 ปีที่แล้ว +4

    यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏

  • @jeewanbc1438
    @jeewanbc1438 2 ปีที่แล้ว +6

    हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnabhujel8037
    @krishnabhujel8037 2 ปีที่แล้ว +7

    खुबै रमाइलो भाे हेरदा सचिन जि

  • @PratapLama-f2p
    @PratapLama-f2p ปีที่แล้ว +2

    धेरै धेरै मन परछ तपाईकाे भिडियाे बधाई छ मधेबिनदु न पा नवलपुर बाट

  • @anjanadhikari2011
    @anjanadhikari2011 ปีที่แล้ว +3

    तपाईको TH-cam च्यानललाई धेरै धेरै धन्यवाद मलाई मेरो वास्तविक जीवनको भ्रमणको अनुभूति हुन्छ म UAE बाट नियमित रूपमा हेर्दै छु

  • @sujanbasyal307
    @sujanbasyal307 10 หลายเดือนก่อน +4

    मनै लोभ्याउने ठाउँ ❤

  • @abishuadhikari1416
    @abishuadhikari1416 ปีที่แล้ว +1

    देश को ईतिहास भूगोल चिनाउने भिडियो बनाउनु हुँदो रहेछन् तपाई हरूले धेरै धेरै धन्यवाद ।

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +14

    आज नेपाली भासा उत्पती भएको ठाँउ सिन्जा हेर्न पाइयो सारै खुसी लाग्यो। धन्यवाद सचिन सर ।हिम नदि चै मनमोहक रहेछन।

    • @purangurung9775
      @purangurung9775 2 ปีที่แล้ว +1

      हिन्दी बाट खसेको नेपालि भासा कसरी जुम्ला मा उत्पति भो???

    • @Hitler-12345
      @Hitler-12345 2 ปีที่แล้ว +2

      @@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..

    • @Hitler-12345
      @Hitler-12345 2 ปีที่แล้ว +1

      @@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema...
      Jai Nepal

    • @Hitler-12345
      @Hitler-12345 2 ปีที่แล้ว +1

      @@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!

    • @Hitler-12345
      @Hitler-12345 2 ปีที่แล้ว +1

      @@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣

  • @laxmirajmoon2688
    @laxmirajmoon2688 2 ปีที่แล้ว +5

    जुम्ला यात्रा निकै राम्रो लाग्यो।
    हार्दिक अभिवादन एवम् धन्यवाद।
    प्रस्तुति राम्रो छ।

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +9

    परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।

  • @bharatdahal7239
    @bharatdahal7239 ปีที่แล้ว +2

    भिडियो अत्यन्तै राम्रो कुनै दृश्य छुट्टाउनु नहुने वहाँ नै पुगेको भान हुने

  • @crucial31
    @crucial31 2 ปีที่แล้ว +4

    सायद नेपाल घुम्नु भनेको सबै ठाउँमा पुग्नु नै हो । साना देखि ठूला सबै ठाउँको सुन्दरता, जनजीवन , सुगमता आदि सबै कुरा देखाउनु भएकोमा धन्यवाद!

  • @Mahansamba
    @Mahansamba ปีที่แล้ว +2

    भारतीय ले पो स्थापित गरेको रैछ जुम्ला !

  • @pawangautam8333
    @pawangautam8333 2 ปีที่แล้ว +4

    धन्यवाद सचिन सर हाम्रो कर्णाली प्रदेशको रमाइलो दृश्य तथा मनोरञ्जन गाउँ ठाउहरु टाढैबाट भएपनी नियाल्ने मौका दिनुभएकोमा।

  • @gitagurung3122
    @gitagurung3122 2 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी र यस मा सामेल हुनुभएको हरूलाई मलाई साह्रै मन परयो यी प्राकृतिक दृश्यावलोकनका दृष्टि हरु फेरि पनि यस्तै राम्रो र सुन्दर प्राकृतिक दृश्यहरु र सुन्दर गाउँ बस्ती र बाटोहरू अर्को भिडियो मा हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति। धन्यवाद

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 2 ปีที่แล้ว +5

    ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।

  • @bishwodeepc5962
    @bishwodeepc5962 2 ปีที่แล้ว +47

    This channel should be the No.1 vlogging channel of NEPAl.

  • @sanjivanrai2569
    @sanjivanrai2569 2 ปีที่แล้ว +5

    मनै लोभ्याउने दृश्य साह्रै सुन्दर पनि tq Sachin sir jumla gumai dinu vayo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @santoshbudhathokiilam6259
    @santoshbudhathokiilam6259 2 ปีที่แล้ว +2

    वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 ปีที่แล้ว +15

    सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +1

    साहै सुन्दर स्थान ।कर्णालीकाे सदर मुकाम हुने स्थान रहेछ ।

  • @magarrudra1474
    @magarrudra1474 2 ปีที่แล้ว +6

    घुम्न जान मन लाएको ठाउँ जुम्लाको यति राम्रो भिडियो बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सरलाई❤️❤️❤️

  • @sunilmagar1964
    @sunilmagar1964 2 ปีที่แล้ว +6

    रोल्पामा पनि धेरै महत्त्वपूर्ण पर्यटकिय स्थलहरु छन त्यसैले सर! एकपटक रोल्पामा पनि आउनुपर्‍यो।हजुरलाई स्वागत छ!!!

  • @sujinatamangofficial
    @sujinatamangofficial 2 ปีที่แล้ว +5

    Ati sundar Thau ani jati here pani wakka nalagne video herau herau lagirahane dhanyawat sabai video makers team lai

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +2

    धेरै राम्रो कर्णाली हुम्ला जुम्ला डाेल्पा धेरै सुन्दर राम्रो ठाँउ छ जय नेपाल

  • @कुबेरथापा
    @कुबेरथापा 2 ปีที่แล้ว +5

    साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤

  • @krishnagadal5873
    @krishnagadal5873 2 ปีที่แล้ว +2

    आहा हेर्दा नी रमाइलो लाग्यो जानकारी काे लागि धन्यवाद ।।।एकचोटि पुग्न मन लाग्यो त्यो ठाउँमा

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 2 ปีที่แล้ว +4

    सचिन सर हजुर को आबज को एकदमै फ्यान हो म

  • @sanubajracharya5225
    @sanubajracharya5225 ปีที่แล้ว +2

    Jumla surkheta herna pauda khusi lagyo thank you for sharing your video enjoy watching very nice Sachin Sir love your hard work

  • @user-no8kt8mb7q
    @user-no8kt8mb7q ปีที่แล้ว +6

    आहा दुई नदि तिला र हिमाको सङ्गम भएको ठाउ देख्दा अफ्नो अधुरो प्रेम कहानिको पो याद आयो हामी नदिका दुई किनारा हाम्रो सङ्गम असम्भव छ😢😢😢

  • @kamalrawat504
    @kamalrawat504 ปีที่แล้ว +2

    ढिलो हेरे पनि राम्रो लाग्यो आप्नो जन्मस्थल ।यो भिडियो बनाउने सम्पूर्ण तिमलाइ धेरै धेरै धन्यवाद ।

  • @janakbahadurbudha
    @janakbahadurbudha 2 ปีที่แล้ว +4

    स्वागत छ जुम्ला जिल्लामा आउने सबै पर्यटकहरूलाई

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 5 หลายเดือนก่อน +1

    खतरा हो बाटो चाहिँ तर सुन्दर दृश्यले रमाइलो

  • @ramgurung4276
    @ramgurung4276 2 ปีที่แล้ว +4

    आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार

  • @PritamSyangtan
    @PritamSyangtan 8 หลายเดือนก่อน

    कति सुन्दर ठाउँ मनै लोभ्याउनी झन त्यसमा बाँसुरीको धुन मनै रुवाउनी ।

  • @niruhamal6631
    @niruhamal6631 2 ปีที่แล้ว +3

    हाम्रो कर्णाली मा आगमन पाहुनालाई स्वागत छ हाम्रो कर्णाली मा अझै राम्रो त मेरो सिन्जा भ्याली राम्रो छ दाइ नछुटाउनु होला हेर्न लाई

  • @rakeshshah8212
    @rakeshshah8212 2 ปีที่แล้ว +1

    sir tapailai dhere danybad tis barsa aghi humla baseko thie karnali tir ko video dekher khusi lagyo feri pani dhanybad

  • @narayankadariya7447
    @narayankadariya7447 2 ปีที่แล้ว +6

    wow beautiful place सर हजुरको बोल्ने शैली मलाई धेरै मन पर्छ 👌👌👌👌

  • @gitapokhrel9348
    @gitapokhrel9348 2 ปีที่แล้ว +2

    पुरै भिडियो हेरे जुम्ला पुगेपछी का दृश्य निकै मनमोहक लाग्यो ।

  • @sugamrai2000
    @sugamrai2000 2 ปีที่แล้ว +4

    कर्णाली क्षेत्र भौगोलिक हिसाबमा पृथक छ मलाइ साह्रै मन पर्छ।

  • @durgeshkhanal8528
    @durgeshkhanal8528 2 ปีที่แล้ว +2

    पोहोर को लगडाउन वाला इपिसोड र त्यहि टोलि को भिडियो ... ठाउ सारै रमाइलो रैछ सारै मन पर्यो❣️❣️❣️

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 2 ปีที่แล้ว +2

    यो भ्लग मैले पहिले पनि हेरेको दामी लाग्यो फेरि पनि जोडनु भएछ

  • @anupdhl4531
    @anupdhl4531 2 ปีที่แล้ว +2

    दाजु सारै आनन्द लाग्ने video सारै राम्रो रैछ ठाँउ

  • @मायालु-ट5ख
    @मायालु-ट5ख 2 ปีที่แล้ว +4

    ओ हो सचिन सर हजुर लाइ धेरै धेरै धन्यवाद नेपाल कै पिछडिएको प्रदेश हाम्रो कर्णाली को सुन्दर दृश्य हरु हज्ज्र को भिडियो मार्फत दर्साइ देनु भयको मा फेरि पनि धन्यवाद हजुर लाइ अझै पनि हजुर को कर्णाली यात्राको भिडियो को प्रतीक्षा मा हुने छु हजुर को यात्रा सफल रहोस सुभ कामना

  • @sangramrai6658
    @sangramrai6658 2 ปีที่แล้ว +2

    आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,

  • @nightskyowl
    @nightskyowl 2 ปีที่แล้ว +27

    It's the truth that 'Heaven is myth but Nepal is real.' Thank you so much for this gorgeous vlog.

  • @anukc5552
    @anukc5552 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवा हामीले घरमै बसिबसि नया नयाँ ठाउँकाे भर्मण गर्न पाएका छाै

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +8

    Lovely vlogs. Room MA basi basi Nepal purai herna payen. Thank u Sachin sir.

  • @pradeepGurung814
    @pradeepGurung814 2 ปีที่แล้ว +1

    साच्चै नै कर्णाली प्रदेश अदभूत सुन्दर ठाउँ,पर्यटनको अथाह सम्भावना बोकेर बसेको भुमि

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 ปีที่แล้ว +4

    आहा हजुर सारै राम्रो ठाऊ मैले नदेखेको सबै ठाऊ हजुर ले देखाऊनो भाकोछ हजुर लाई धेरै धेरै समझना

  • @krishnathakuri4262
    @krishnathakuri4262 2 ปีที่แล้ว +1

    Ati ramro video Sachin bhai tapai le desh ka kuna kuna pugyar banauni video le ghar mai baci desh ko barya ma jankari hacil garnu paryako xau.so dherai dherai dhanyabad brother.

  • @king19-z
    @king19-z 2 ปีที่แล้ว +3

    बिकट तर रमाइलो जान मन छ मलाई नि।।हेरेर आनन्द लाग्यो

  • @minkhatri1609
    @minkhatri1609 2 ปีที่แล้ว +2

    पुरै हेरियो अति रमाईलो बिना खर्छ बिना झन्जट यो उपलब्ध भो सबैले हेरिदिनु होला अनि गर्नुपने लाईकहरु पनि गरिदिनु होला किनकी मिहिनेत छनि

  • @dhansaribudhathoki9109
    @dhansaribudhathoki9109 2 ปีที่แล้ว +211

    हाम्रो कर्णाली प्रदेशमा स्वागत छ 🙏🙏🙏 हजुरलाई सबै भन्दा पिछडिएको कर्णाली प्रदेशमा हजुको आगमनले पर्यटन क्षेत्रमा धेरै टेवा पुर्याउने छ। अझै मिठो हजुरको बोली बोल्ने शैली असाध्यै मन पर्छ।

  • @dhanbahadurnepali7513
    @dhanbahadurnepali7513 2 ปีที่แล้ว +2

    हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा

  • @tamrakarmanoj9993
    @tamrakarmanoj9993 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद छ sachin jee निकै राम्रो लाग्यो मलाई तपाई को यो video. धेरै धेरै शुभकामना छ hajur र hajur को टिम लाइ तपाई को मेहनत लाई मेरो सलाम छ

  • @shreeramkadhikari8859
    @shreeramkadhikari8859 ปีที่แล้ว +2

    जुम्लाकाे यात्रा जाेखिम र राेमान्चक हुने रहेछ । सकुसल फर्कनु भएकाेमा बधाई छ ।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 ปีที่แล้ว +3

    Waooo ma hideko rut aaj dekhn paye khushi lagyo

  • @gankioli1481
    @gankioli1481 2 ปีที่แล้ว +2

    राम्रो छिन्छु बजार काे थाेरै झलक देखाकाे मा सचिन सर लाई धेरै धेरै धन्नेबाद छ हाम्रो नेपाल कति सुन्दर छ

  • @MenishDevkota.Vlog.
    @MenishDevkota.Vlog. 2 ปีที่แล้ว +4

    एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍

  • @sitathapa6165
    @sitathapa6165 ปีที่แล้ว +1

    3barsa paxi fari gurasya hudai jumla rara pugyako yaad taaja vayo great video

  • @monicasitaula9860
    @monicasitaula9860 2 ปีที่แล้ว +6

    Kati Nepal KO travel vlog herey Tara this one is best narration Pani utikai ramro 🙏🙏❤️

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว

    कति रमाइलो मन लोहोभ ठाउँ रहेछ बधाई छ पुर्बी ब्ल्युलाई

  • @sabinalemagar6781
    @sabinalemagar6781 2 ปีที่แล้ว +23

    हाम्राे कर्णाली प्रदेश मा स्वागत छ। सचिन दाईं।🙏❣️

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 ปีที่แล้ว

    सचिन सरकाे भिडियाेले दर्सकलाई मुग्ध बनाउछ धन्यवाद छ सरलाई

  • @balushrestha4322
    @balushrestha4322 2 ปีที่แล้ว +3

    पूरबी पहाड जतिकै रमणीय रहेछ पश्चिम पहाड हरू पनि दामी सचिन जि

  • @badrinepal2321
    @badrinepal2321 2 ปีที่แล้ว

    सर म तपाईंको सबै विडिओ हेर्ने गरेको छु सार्है रमाइलो लाग्छ अनी स्वर असाध्य मन पर्छ र म काभ्रे बाट हेर्दै छु ।

  • @tikamayarai5172
    @tikamayarai5172 2 ปีที่แล้ว +4

    हजुरहरुको पुर्बी ब्लुज एकदमै राम्रो लाग्छ सँधै म नछुटाई हेर्ने गर्छु अगाडी बढ्दै जानु होला

  • @panditjagannath3486
    @panditjagannath3486 2 ปีที่แล้ว

    देश- दर्शन / रमाइलो यात्रा , धन्यवाद !!! ॐ !!!

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 ปีที่แล้ว +4

    कति राम्रो natural beauty हाम्रो पहाड कन्दरा। धन्यवाद सर हजुरको अभियान।

  • @begpun8589
    @begpun8589 2 ปีที่แล้ว +2

    सुन्दरताले भरिएको नेपाल हाम्रो देश भिदियो हेरेर आनन्द आयो धन्यबाद।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +11

    १५बर्षको उमेर देखि हिड्दै आएको कर्णाली राजमार्ग हाल बिरानो भूमि कोरिया बाट हेर्दैछु।मेरो प्यारो जन्मभूमि र म पढेलेखेका स्कुल देख्दा झनै खुशी लाग्यो।अति सुन्दर छ मेरो कर्णाली तर बिकट छ दु:खको कुरा।यो हेर्ने अवसर दिलाउनु भयो हृदय देखि धन्यवाद छ।हजुरहरुको कर्णालीको यात्रा शुभ रहोस् सफलताको कामना।

    • @soyujchhetri1953
      @soyujchhetri1953 2 ปีที่แล้ว +3

      My country my pride🤗

    • @ambikakarki1440
      @ambikakarki1440 ปีที่แล้ว +3

      मेराे देश बिश्वकाे एक सुन्दर फूलबारी ।🌷🌷🌷 फूलबारी घुम्न, संसार भरिका भमरा

    • @kunwarindra1537
      @kunwarindra1537 ปีที่แล้ว +1

      जुम्ला प्रकृतिले सुनदर बनाये पनी बाच्नलाइ भोक, रोग, जानलाइ कठिन थियो हेलि कप्टरमा गयेर हेरने राजालाइ र धनि मानिसलाइ स्वर्ग थियो ।गणतन्त्र ले पुर्वाधार लगेकोले सबै जुम्लिलाइ केहि सजिलो भयेको होला।

  • @rabinaspirants
    @rabinaspirants 2 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो सर । नेपाल र नेपाली हुनुमा गर्व छ। साच्चैँ जुम्ला विकासको त्यो उद्गमस्थल नै रहेछ। मलाई त्यहाँ पुगेर ती नागरिकलाई सेवा गर्न मन छ। पोखरा

    • @RockyJaishi-ed3ys
      @RockyJaishi-ed3ys ปีที่แล้ว

      आउनुहोस सर तपाईलाई जुम्लामा स्वागत छ सर हजुरलाइ

  • @ammarraj4855
    @ammarraj4855 ปีที่แล้ว +3

    Video upload भएकाे ६ महिना पछि आज पूरा भिडियाे हेरियो। साह्रै राम्रो vlog छ । कर्णालीको सेरोफेरो लाई आफूले मनोरञ्जन लिएर विश्वसामु चिनाउन प्रयास गरेकोमा यहाँ हरु प्रति हार्दिक धन्यवाद तथा शुभकामना छ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว

    धेरै धेरैमा धेरै धन्यवाद सचिन सर
    मनमोहक मनै लोभ्याउने दृश्य
    प्राकृतिक दृश्यावलोकन घरमै बसेर गराउनु भयो
    जान इच्छा इच्छुक हुदाहुँदै पनि जान नसकेको लागी आफै पुगेको अनुभव हुने फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!

  • @prabinchaulagaintruth7433
    @prabinchaulagaintruth7433 2 ปีที่แล้ว +3

    सचिन जि धन्यवाद छ ।जुम्ला पुग्नु भएकोमा साथै सूचना र संदेश मुलक जुम्ला जिल्ला र कर्णाली राजमार्गको बारेमा बनाएकोमा आगामी दिनहरूमा यस्तै प्रकारका video हेर्न पाइराखौ।जय नेपाल ,जय जुम्ला ,जय सिन्जा❤️❤️🙏

  • @deblimbu156
    @deblimbu156 2 ปีที่แล้ว +2

    सचिन भाइ (पूर्वी ब्लुज) लाइ धेरै धन्यावाद युकेमा बसि बसि आफ्नै देशको बिभिन्न धार्मिक र पर्यटक स्थलहरु हेर्न पाइएको छ ।

  • @Rajukc-zo3ky
    @Rajukc-zo3ky 2 ปีที่แล้ว +3

    धरै धरै धन्यबाद सचिन दाई लाई अआहा कति राम्रो मेरो देश मन नै लोभ्याउने

  • @krishnapoudel2686
    @krishnapoudel2686 2 ปีที่แล้ว

    कति राम्रो बोलि अनि चिनारी यि स्वर्गका टुक्राहरुको सर्!!
    सर दृश्य मात्रै देखाउदा र हजुर बोल्दा पनि स्थानीय भाका बजाउने गर्नुस है पृष्ठभुमिमा अझै त्यहा साङ्ग जोडिनेछ यो मन!!!
    धन्यवाद यहाँको यो मिहिनेत अनि समयको लागि!!!

  • @mahendradhami2608
    @mahendradhami2608 2 ปีที่แล้ว +6

    सचिन सर को सबै भिडियो नछुटाइ हेर्छू हजुर खप्तड त अघिल्लो साल तिर नै पुग्नू भो तर डोटि पुग्नू भको छैन यो पाला अवस्य पुग्नू हुने छ आसा वादि छू (शैलेस्वरी मन्दिर वायल बोगटान तेतिकै सुन्दर ठाउ )
    म चाहि डोटि घर भै हाल भारत को गोवा राज्य बाट

  • @nirajanoli3493
    @nirajanoli3493 2 ปีที่แล้ว +1

    Salute sir hajur lai aafu jan nasakeni hajur ko video haru le aafai pigeko jasto mahasus banauxan

  • @JkfghtiFhhzhjfkb
    @JkfghtiFhhzhjfkb ปีที่แล้ว +5

    धन्यवाद दाइ हरु हजुर हरु को किर्पाले घरमै बसि बसि जुम्ला कर्नाली देख्न पायेउ thanks so mach❤💐🥀🌹👌

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 9 หลายเดือนก่อน

    मैले कोहलपुर बाट हरे को धेरै राम्रो लाग्यो देख्ने अबसर प्रदान गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यबाद

  • @birgurung7076
    @birgurung7076 2 ปีที่แล้ว +3

    Thank you very much indeed for your beautiful interesting video clip and keep moving on

  • @omroka4176
    @omroka4176 2 ปีที่แล้ว +2

    धेरै खुशी लाग्यो जुम्लाको भुगोल रहन सहन गाउँ ठाउँ हेर्न मिल्यो अरु नयाँ एपिसोडको पर्खाइमा छु सचिन ज्यु 🙏🙏

  • @rajanlama7893
    @rajanlama7893 2 ปีที่แล้ว +5

    Gaau thaau anusarko dhun aaha kati mitho herirahu sunirahu lagne hamro nepal❤💓💓🙏🙏🙏

  • @sumighimi4151
    @sumighimi4151 2 ปีที่แล้ว +2

    Sarai ramailo rahixa jumla

  • @tekendrarokaya1408
    @tekendrarokaya1408 2 ปีที่แล้ว +5

    जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤

  • @mukundaghimire6769
    @mukundaghimire6769 ปีที่แล้ว

    जुम्लाको यात्रा हेरियो । साह्रै राम्रो लाग्यो ।

  • @bipinbk377
    @bipinbk377 2 ปีที่แล้ว +5

    सचिन दाजुको आवाज अनि धुन संगै स्वर्ग ठाउ देख्न पाउँदा मनै आनन्द हुन्छ 🙏🇳🇵🇳🇵❣️❣️