चट्टान मुनीको गाउँ, जहाँ यसरी हिमाल पुजिन्छ || Himalayan Village of Manaslu Circuit Hinang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • #purviblues #manaslucircuit गोर्खाको हिमालमा हराएको चिसो उपत्यका । Trip to Manslu Circuit and Search of Dang manang. Dang manang is a place of gorkha but name seems alike of Manang
    Please Watch our Other videos
    Larke Pass Manaslu Circuit
    • LARKE PASS 5106 M सबैभ...
    Villages Beneath Mountains
    • हिमाल मुनिका गाउँहरू V...
    Gorkha, Villages near Budigandaki
    • फिलिम देखाउने गाउँ || ...
    Tsum Valley Trek
    • लुकेको उपत्यका Tsum Va...
    Village Near Tibet
    • तिब्बत छेउको गाउँ || अ...
    Manaslu Circuit Part 1
    • हजार वर्ष पुरानो घर ॥ ...
    Kaltaal Gorkha
    • काल ताल KAAL TAAL || ग...
    Manaslu Circuit Trek
    • मनास्लु हिमाल घुम्ने य...

ความคิดเห็น • 467

  • @bulletraja2702
    @bulletraja2702 3 หลายเดือนก่อน +18

    नेपाल चिनाउने तपाईकाे याे अभियान लाई सलाम छ।आवाज जस्तै साच्चै याे अभियान धेरै सुन्दर छ । 🙏🙏🙏🙏

  • @phapendarbhandari
    @phapendarbhandari 3 หลายเดือนก่อน +73

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

    • @samirdhanuk9041
      @samirdhanuk9041 3 หลายเดือนก่อน +2

      I look this video from mahindranager,Kanchanpur

  • @pb9916-c8s
    @pb9916-c8s 3 หลายเดือนก่อน +6

    गोरखा जिल्लाको हेनाङ गाउको रमाईलो दृष्य देख्न पाउदा मनै आन्दीत हुन्छ ।purviley blues लाई धेरै धेरै धन्यबाद ।

  • @prakashrana7vlogs
    @prakashrana7vlogs 3 หลายเดือนก่อน +6

    घोडा माथि नेपालको झन्डा सवार दृश्य र सुन्दारताले भरिएको हाम्रो देश यति दुख गरि हामी सामु देखाई दिनु भएको purbi blues Family लाई धेरै धेरै घन्यवाद ।

    • @dpcrp6911
      @dpcrp6911 2 หลายเดือนก่อน

      झन्डा बोकेर घोडा चड्ने चैं पेमा दुन्डुप दाई हो , he is nubri singer (pema dhundup official)TH-cam

    • @sudarshanyonjan5200
      @sudarshanyonjan5200 หลายเดือนก่อน

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 3 หลายเดือนก่อน +5

    हिमाल नजिककाे यी ठाउहरू मनमाेहक छ । जान असमर्थ हुने मनिस हरूले याे भिडिवबाट देख्न पाएकाे मा खुशि लाग्याे । धन्यबाद ।

  • @chandragurung2429
    @chandragurung2429 3 หลายเดือนก่อน +6

    सचिन सर लागाएत सम्पूर्ण टिम साथै गाउँले बासिहरुमा न्यानो माया अनि नमस्कार 🙏🙏🙏❤️❤️ ❤️ एकदम सुन्दर रमणीय ठाँउ हेर्न पाउँदा आनन्द आफै गएर हेरेको महसुस गरे साच्चै यस्तो रमणीय सुन्दर ठाउँमा पर्यटक भित्र्याउन पाए गाउँबासिले रोजगार पाउनको साथै देशले पनि आम्दानी पाउने थियो तर हाम्रो देशको नेताहरुमा कहिले बुद्धि आउने भ्रष्टाचार गर्दैमा ठिक्क छन्

  • @deblimbu156
    @deblimbu156 3 หลายเดือนก่อน +3

    सारै रमाइलो र चाखलाग्दो यो दृश्यहरु हेर्दा आफै पुगे हिंडेको जस्तो लाग्छ । यो ठाउॅं साच्चिनै रमाइलो ठाउॅं रहेछ ।

  • @Pabi_Rai
    @Pabi_Rai 3 หลายเดือนก่อน +6

    भाग्य मै लिएर आउनु पर्दो रहेछ यसरी विभिन्नठाउ पुगेर प्रत्यक्ष प्राकृति सङ रमाउन लाई सचिन दाजुको टिम लाई धन्यवाद 😍

  • @DhanmayaBalami
    @DhanmayaBalami 3 หลายเดือนก่อน +8

    Purbi blues को भिडियो हेरि धेरै ठाउँकाे जानकारीमार्फत मैले शिक्षक सेवा आयोगको परिक्षाको लागि फाइदा उठाउनुको साथै मनोरञ्जन लिईराखेको छु।❤❤😘🤩

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 หลายเดือนก่อน +2

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    चाहेर पनि जाने नसकेको नसक्नेलाई आफैले गएर हेरेको देखेको अनुभव अनुभुति प्रदान गर्ने प्राकृतिक दृ!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pibanmagar200
    @Pibanmagar200 3 หลายเดือนก่อน +3

    नमस्कार सबै मा यति सुन्दर ठाँउ हरु हेर्न पाउदा अति नै खुसी लाग्छ जत्ती हेर्यो उति मज्जा आउने साउदी बाट मज्जा ले हेर्दै छु ।

  • @Saritha-r9y
    @Saritha-r9y 3 หลายเดือนก่อน +2

    अति सुन्दर अति राम्रो ठाउ हेर्न।पाईयो तपाईं हरुलाई धेरै धेरै धन्यवाद हाम्रो नेपाल कति सुन्दर कति राम्रो 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 3 หลายเดือนก่อน +2

    धेरै राम्रो लागेयो सर तपाइँको भिदियो तपाइँलाई उच्च सम्मान क्या राम्रो ठाउँ

  • @SarojDas-z8h
    @SarojDas-z8h 3 หลายเดือนก่อน +2

    सारै नै राम्रो ठाउँ जान नसकेनि तपाईंको भिडियो हेरेर मज्जा आयो

  • @dronagaule7739
    @dronagaule7739 2 หลายเดือนก่อน +2

    नेपाल चिनाउने तपाईकाे याे अभियान लाई सलाम छ।

  • @mannmagar1951
    @mannmagar1951 3 หลายเดือนก่อน +2

    साह्रै राम्रो रमनिय ठाउँ ❤❤❤

  • @umagurung7250
    @umagurung7250 3 หลายเดือนก่อน +4

    हाम्रो नेपाल पनि प्राकृतिक सौर्न्दर्य को कमि छैन।👍️👌😍❤

  • @NBxCP
    @NBxCP 3 หลายเดือนก่อน +2

    कति रमाईलो ठाऊॅ❤

  • @jyoteelimbu871
    @jyoteelimbu871 3 หลายเดือนก่อน +2

    Akdm sunder romney thau sabdale bayan garnu naskne👌thank you purbi blue

  • @yogeshadhikari3987
    @yogeshadhikari3987 3 หลายเดือนก่อน +2

    Well.come.mera.bhagabanko.swarup.hunubhayako.shachin.dada.lai.kotikoti.naman.garchu

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 3 หลายเดือนก่อน +2

    नमस्कार ,सचिन सर
    म लिहि गाउँमा जागिर को सिलसिलामा चौबीस वर्ष बसेको थिएँ, त्यति बेला सिप्योक तिर दुई चार पटक गयेको थिये, सारै रमाइलो ठाउँ छ।पुरानो याद दिलाउनु भयो।धेरै धन्यवाद, सचिन सर

  • @indrapoudel6203
    @indrapoudel6203 3 หลายเดือนก่อน +2

    नमस्कार सर म त जगत भन्दानी झापा बाटै ल्हो ली स्याला हिनाङ्ग हुदै हिमचुलीको फेद सम्मै सँगै छु चेन्नैमा बसी बसी प्राकृतिक सोन्दर्यता दर्शन गर्न पाउदा अति नै खुसी लाग्छ :-चेन्नै बाट ❤❤❤❤

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 หลายเดือนก่อน +2

    Abarnaneya prakritik saundarya le paripurna himalipakha ko sunder video herne maoka Sachin sir le upalabda garaidenuvo. Thanks to Purvi blues ko entire team lai. Wish you all safe travel/trekking.

  • @Bissu.511
    @Bissu.511 3 หลายเดือนก่อน +2

    बेस्तता को कारण ले ढिला भयो हेर्न तर निरन्तर हेरिरहन्छु सर धेरै माया मिठो सम्झाना❤❤

  • @rajugurung677
    @rajugurung677 3 หลายเดือนก่อน +2

    "सुन्दर छायाँकन"
    मिठो जानकारी।

  • @ShasishGurung
    @ShasishGurung 3 หลายเดือนก่อน +2

    बिहीबार को पनि छुट्टै मजा छ नी पूर्वी blues ले गर्दा

  • @gopalgurung7616
    @gopalgurung7616 3 หลายเดือนก่อน +2

    अति रमाइलो भाई आफु नगए पनि गए जस्तै महसुस भयो ,!!

  • @sarojkc885
    @sarojkc885 17 วันที่ผ่านมา

    स्वर्गीय आनन्द अनुभूत भयो❤,हाम्रो देश हाम्रो गौरब❤❤

  • @pkgemer976
    @pkgemer976 3 หลายเดือนก่อน +2

    lahh aajakai parkhaii thiyoo ...💗😌
    sundar prakitik dhirisiya herna pahile gharnai basi basi... ☺🌏
    thank uh purvi blues team..❤

  • @KUMARRANAMagar-u9s
    @KUMARRANAMagar-u9s 3 หลายเดือนก่อน +2

    हाम्रो गोरखा पनि यस्तो ठाउहरु रहेछ तेहा अहिले सम्म पुगेको छैन म

  • @pujandahal6691
    @pujandahal6691 3 หลายเดือนก่อน +54

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ?❤️(Love from morang urlabari)

    • @ranjitrai2051
      @ranjitrai2051 3 หลายเดือนก่อน +9

      म पनि छु हैं हजुर नुवाकोट बाट ❤ धन्यवाद सचिन सर ❤💐🙏🙏

    • @ur.sailes
      @ur.sailes 3 หลายเดือนก่อน +4

      ma pani hai😊

    • @RupaSherpa-u6z
      @RupaSherpa-u6z 3 หลายเดือนก่อน +4

      म पनि छु है बिहिबार को पर्खाइमा मैले त हेरि सकेँआजको भाग❤❤

    • @sumilimbu6523
      @sumilimbu6523 3 หลายเดือนก่อน +3

      Mero vai xa😁😁

    • @prakashthapa2393
      @prakashthapa2393 3 หลายเดือนก่อน +2

      म पनि छु❤❤❤❤😊

  • @sanjibgurung6797
    @sanjibgurung6797 3 หลายเดือนก่อน

    कति राम्रो भनेर वयान गर्नै नसकिने प्राकृतिक सुन्दरता 👌👍

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 3 หลายเดือนก่อน

    अाहा कति राम्राे ठाउँ...स्वर्ग नै हाे नेपाल ❤❤

  • @manbahadurtamang824
    @manbahadurtamang824 3 หลายเดือนก่อน +2

    व अति नै राम्रो लग्यो अनि रमाइलो पनि 😍😍😍

  • @ritamainali6319
    @ritamainali6319 3 หลายเดือนก่อน +2

    सारै राम्रो लाग्छ तपाईं को भिडीयो 😮❤

  • @अशाेकथामीइलामेली
    @अशाेकथामीइलामेली 3 หลายเดือนก่อน +1

    आहा याे हाेनि सोर्ग भनेको यस्तो यस्तो ठाउँहरू हाम्रो नेपालमा लेकेर बसेकाे छ बिसेसत सचिव सरलाई धेरै भन्दा धेरै धन्यवाद तपाईंको च्यानलबाट यस्तो यस्तो ठाउँहरू विश्वले हेर्न पाएकाे छ आगमी दिनहरूमा यस्तै यस्तै भिडियो लिएर आउनु हाेला धन्यवाद 🙏🙏

  • @magarpun8919
    @magarpun8919 2 หลายเดือนก่อน

    आहा याे सिन अर्थात सुन्द्र द्रिस्से हेरेर मनै प्रसन्न भाे यस्ताे द्रिस्से देखाईदिनु भयकाेमा सच्चे न्युपाने सरलाई बधाई अनि दन्नेबाद अरु यात्त्रकाेलागिपनि स कुसलरहाेस हजुर काे

  • @bkasad1140
    @bkasad1140 3 หลายเดือนก่อน +1

    wow sarai man pora ❤❤❤ yesto ramro video haru hamro deshko lyudai garnu hola .....

  • @khemlimbu7922
    @khemlimbu7922 3 หลายเดือนก่อน +2

    Wow 👍 Beautiful my country Nepal 🇳🇵

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 3 หลายเดือนก่อน +2

    Sir lai pani dhanyabad 🙏🙏🙏💕 💕💕💕💕 sabbai video hryo so beautiful place

  • @hiranrai6392
    @hiranrai6392 3 หลายเดือนก่อน +2

    Sir ko video sabainai herne garxu atinai ramro ra ramailo lagxa yas jagga nagaye pani herna pauda aafaie puge jasto lagxa thank you very much from Darjeeling

  • @keshabbhandari7679
    @keshabbhandari7679 2 หลายเดือนก่อน +1

    ghar basi basi nepal ka kuna kandara dekhna payeko ma sachin sir lai dherai dherai dhanyabad...

  • @KamalaSanjyal-p8p
    @KamalaSanjyal-p8p 3 หลายเดือนก่อน +1

    आहा कति रामो ठाउ हो

  • @AmritGurung-o2u
    @AmritGurung-o2u 2 หลายเดือนก่อน +1

    सबै हेर्छु यो भ्ल्ग आनन्द लाग्छ

  • @chhayarana9649
    @chhayarana9649 3 หลายเดือนก่อน +1

    👏👏👌👌👍👍💞💞Sarai ramailo best of luck, keep going👍

  • @dineshbhandari1336
    @dineshbhandari1336 3 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो हजुर को भिडियो हेर्दा शा न पा १३ सल्यान हाल साउदी अरेबिया 🙏🙏🙏

  • @ganeshthapa5744
    @ganeshthapa5744 3 หลายเดือนก่อน +2

    Beautiful place in this world
    Thks

  • @dorjeelama.3152
    @dorjeelama.3152 3 หลายเดือนก่อน +2

    राम्रो लाग्यो, धन्यवाद।

  • @SumanChaudhary-r8c
    @SumanChaudhary-r8c 3 หลายเดือนก่อน +1

    Amazing place sir.

  • @DebakaPariyar
    @DebakaPariyar 2 หลายเดือนก่อน +1

    Wow how beautiful natural beauty
    Thanks for
    This video ❤❤🎉

  • @chhetrireena3256
    @chhetrireena3256 3 หลายเดือนก่อน +2

    अति सुन्दर ठाउँ धन्यवाद purbi blues frm sg🇸🇬🇸🇬

  • @ChudaParajuli-z2f
    @ChudaParajuli-z2f 3 หลายเดือนก่อน +2

    Wow wow very nice and beautiful place ❤❤❤❤❤

  • @pujalimbu9064
    @pujalimbu9064 3 หลายเดือนก่อน +1

    अति सुन्दर हाम्रो देस नेपाल धन्यवाद सचिन सर 🙏 अनि हाम्रो लक्ष्मी सर लाई देख्न पाइएनानी सचिन सर ?

  • @RupaRai-u6d
    @RupaRai-u6d 15 วันที่ผ่านมา +1

    भिडियो एक्दम मनपर्यो।❤❤

  • @malpotkaryalayatulsipurdan1909
    @malpotkaryalayatulsipurdan1909 3 หลายเดือนก่อน +2

    राम्रो छ । धन्यावाद

  • @ShambhuRai-r7d
    @ShambhuRai-r7d 3 หลายเดือนก่อน +2

    Ma pani niyamit darsak hu,hal S.Korea bata..sadhai jhai yo paliko pani dherai ramro lagyo.ma pani pa6i Korea bata farker Dherai thau haru ghumne rahar6.Sachin Sir lagayat sampurna team lae Dherai2 Dhanyawad.

  • @ManikumarAllay
    @ManikumarAllay 3 หลายเดือนก่อน +2

    ATI sundar lagyo sir.

  • @bunusubba2343
    @bunusubba2343 2 หลายเดือนก่อน +1

    एकदम राम्रो छ 🙏👌🇳🇵

  • @nishasaud8161
    @nishasaud8161 3 หลายเดือนก่อน +1

    Wow उत्कृष्ट भिडियो❣️❣️❣️❣️🙏😘

  • @thapakajidone685
    @thapakajidone685 2 หลายเดือนก่อน +1

    ❤❤❤11 din pai bestata ka babjud pani tapaiko video herna aaipugiyo ❤sorga xa desh hamro

  • @sundarlama3033
    @sundarlama3033 3 หลายเดือนก่อน +1

    Aafu ta like garinxa subscribe pani gareko xu notification pani aauxa usai pani.malai ta tha hunxa every Thursday aauxa aba download garinxa majjale herinxa majja aauxa uhako presentation ani vdo quality huge respect to entire team 🙏

  • @pembagyaljesherpa9819
    @pembagyaljesherpa9819 3 หลายเดือนก่อน

    Thank you for purbi blues team about great video of 18th highest mountain in the world Himal Chuli. This is One of the attractive and challenging peak for mountaineers. Namaskar from Colorado, USA

  • @chandrapradhan4526
    @chandrapradhan4526 3 หลายเดือนก่อน +2

    Nice place. Thank you🎉 🎉 🎉 ❤ ❤ ❤

  • @RanjitDhimal28
    @RanjitDhimal28 3 หลายเดือนก่อน +1

    always waiting for video every week sir great fan waching from UAE , ABUDHABI

  • @Thebe733
    @Thebe733 3 หลายเดือนก่อน +1

    Wow amazing place hamro Nepal 🙏🇳🇵🇳🇵👌👍

  • @keta-karamentertaintoall2981
    @keta-karamentertaintoall2981 3 หลายเดือนก่อน +3

    Sachin Bhai hazur ta lucky hunhunchh sampurna Nepal ghumne herne, sath hami lai pany lucky bananu ko lagi thanks

  • @erajtamu2497
    @erajtamu2497 3 หลายเดือนก่อน +1

    Very good ! keep it up ! tqs to you & ur team members .

  • @tulasigurung99
    @tulasigurung99 3 หลายเดือนก่อน +1

    Love from gorkha Nepal ❤❤❤❤

  • @birbirendra5138
    @birbirendra5138 3 หลายเดือนก่อน +1

    अति मन पर्यो

  • @BinodLama-qz3vf
    @BinodLama-qz3vf 2 หลายเดือนก่อน +1

    Dai lai dherai dhannebad xa hami tyo thau Sayed jindagi bhari pugna sakdainou hola tarw mauka milyo bhane abasya Jane xau dherai dherai dhannebad dai hjr lai estai banaudai janu hola jhr lai shuva kamana x ❤❤❤

  • @ratikasubba5492
    @ratikasubba5492 3 หลายเดือนก่อน +2

    Beautiful place ❤

  • @DhurbaTiwari-ld4rr
    @DhurbaTiwari-ld4rr 3 หลายเดือนก่อน +1

    I am first comment❤❤❤.
    Love you purbi blues for nice video❤❤🙏🙏.

  • @ShyamBohora-h2e
    @ShyamBohora-h2e 3 หลายเดือนก่อน +2

    very nice place❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajkumarmizar6533
    @rajkumarmizar6533 3 หลายเดือนก่อน +1

    Dherai ramro lageu you thau herdai t esto lageu ki ahile afno bag bokera utai himal ma jau jau lageu Sarai thau rahecha

  • @puranlimbu244
    @puranlimbu244 3 หลายเดือนก่อน +1

    धेरै राम्रो हाम्रो नेपाल 41:29

  • @amritmagar704
    @amritmagar704 3 หลายเดือนก่อน +2

    Dami chha

  • @MohanRana-j2r
    @MohanRana-j2r 3 หลายเดือนก่อน +1

    सारै राम्रो

  • @saru__rana
    @saru__rana 3 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो❤❤

  • @champachettri4965
    @champachettri4965 3 หลายเดือนก่อน +1

    Saree रमाइलो

  • @manju6532
    @manju6532 2 หลายเดือนก่อน +1

    Dherai ramro lagyo..🙏🙏

  • @puranlimbu244
    @puranlimbu244 3 หลายเดือนก่อน +1

    एक दम रार्मो दाइ तर हिमाल देख्न पाइयेन

  • @tekman.shakya
    @tekman.shakya 2 หลายเดือนก่อน +1

    गज्जब

  • @shishirthangamba7921
    @shishirthangamba7921 3 หลายเดือนก่อน +1

    अचेल म ढिलो हुन थालेको छु यसको मतलब माया मारेको कदापि होइन समय नपुगेको अवस्य हो । तर प्रेम अथाह छ ❤

  • @rinuparajuli3490
    @rinuparajuli3490 3 หลายเดือนก่อน +1

    Dherai ramro laggyo❤❤❤❤❤

  • @puntedai2511
    @puntedai2511 11 วันที่ผ่านมา +1

    I wish this video had an english version, so foreign viewers could also enjoy it

  • @ajaykc3402
    @ajaykc3402 3 หลายเดือนก่อน +1

    Jay hos Sachin and Laxmi Ji ko❤🙏🙏

  • @TaraRanjit-t1m
    @TaraRanjit-t1m 2 หลายเดือนก่อน +1

    Yekdam ramro x hai

  • @DanBhadur-g8z
    @DanBhadur-g8z 3 หลายเดือนก่อน +2

    Sunder.❤

  • @prmisaa-thakuri
    @prmisaa-thakuri 3 หลายเดือนก่อน +2

    Wow ❤❤❤❤

  • @SidAndSusmi
    @SidAndSusmi 3 หลายเดือนก่อน +1

    नयाँ नयाँ TH-cam प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏

  • @PrabeshMukhiya-m9k
    @PrabeshMukhiya-m9k 3 หลายเดือนก่อน +1

    Saroi ramro lagyo❤

  • @lilabahadurgurung9873
    @lilabahadurgurung9873 3 หลายเดือนก่อน +2

    beutyful plece

  • @SurjaHari-c1z
    @SurjaHari-c1z 3 หลายเดือนก่อน +1

    sir sabai video ramro cha. English captions pani rakhnuparyo babaal hunchaa

  • @shresthaganesh2680
    @shresthaganesh2680 2 หลายเดือนก่อน

    नमस्कार 🙏, तपाई को vedio हेर्दै गर्दा म आफू नै सँगै हिडेको जस्तै लाग्यो, आशा छ कुनै दिन पूरा हुन्छ भन्ने ❤️

  • @bijayarai4721
    @bijayarai4721 3 หลายเดือนก่อน +1

    Best vloger ❤️❤️❤️ prubi blues

  • @bijayrajwong.672
    @bijayrajwong.672 2 หลายเดือนก่อน +1

    Dami lagyo. Thank you.

  • @sandipbhusal868
    @sandipbhusal868 3 หลายเดือนก่อน +1

    Desh sanga jodne 'Purvi Blues' :)

  • @giri9431
    @giri9431 3 หลายเดือนก่อน +1

    दामी

  • @shankardhungana9951
    @shankardhungana9951 3 หลายเดือนก่อน +1

    Sachin sir maile harek video Jamaica desh bata herxu, hajur le bahut Mehmet garera video banaunu hunxa dhanyabad, khusi lagxa video herda ,

  • @khadaksawad4294
    @khadaksawad4294 3 หลายเดือนก่อน +2

    सुन्दर रमाईलो