राजा रानी हराएको भीर Golme Bhir Bhojpur चट्टानभित्र यस्तो दरबार भेटियो भोजपुरमा । Golme Raja Rani

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • चट्टानभित्र लुकेको गोल्मे राजाको बासस्थान । चट्टानमा हराएका राजा रानी र घोडा अहिलेपनि देखिन्छ भीरमा । Golme Bhir of Bhojpur
    Please watch our other videos
    Mundhum Trail Bhojpur
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill of Bhojpur
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Khukuri and Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Khotang Hidden Tunnel
    • मान्छेले खनेको सुरूङ |...
    Khotang Aiselukharka
    • कुकुरले खोजेको गाउँ ||...
    Ghyangkharka Khotang
    • सती जाने डाडाँ । सतीप्...
    Halesi Tuwachung Khotang
    • मान्छेलाई बाँच्न सिकाउ...
    Khotang Diktel and Bhulbhule
    • दुध उम्लने ठाउँ । भुलभ...

ความคิดเห็น • 436

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 7 หลายเดือนก่อน +12

    प्रकृतिको अनुपम उपहारलाई यसरी भिडियो भित्र भएपनि हेर्न पाउँदा खुशी लाग्यो। आजको यो भाग ले मन छोयो। धन्यवाद संगै हार्दिक आभार हाम्रो पुर्व को शान पुर्वी भ्लगका टिम प्रति।👍👍👍🙏🙏🙏💝💝💝

  • @kirankarki797
    @kirankarki797 7 หลายเดือนก่อน +12

    विराटनगरबाट हेर्दै छु । सारै राम्रो भिडियो purbi blues channel लाई धेरै धेरै धन्यवाद । सरकाे धेरै ठुलो फ्यान म ।

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 7 หลายเดือนก่อน +2

    जे होस हजुरहरुको यो देस चिनाउने प्रयास सारै राम्रो लाग्यो हामीले घर बसि बसि आफ्नो देसको सुन्दर स्वर्ग जस्ता स्थानहरु हेर्न पाएका छौ तपाईं लगायत सबै टिमलाइ हृदय देखिनै धन्यवाद

  • @saugatmagar2245
    @saugatmagar2245 7 หลายเดือนก่อน +4

    धेरै राम्रो ठाँउ ❤❤❤

  • @rksigdel123
    @rksigdel123 7 หลายเดือนก่อน +5

    साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन भाइ लगायतका सबैलाई धन्यवाद सहित अझबढि ख्यातिप्राप्त हाेस् बधाई छ!!

  • @dineshbohora4314
    @dineshbohora4314 7 หลายเดือนก่อน +5

    सारै राम्रो ठाँउ रैछ हिउदोमा फाडेर हिड्नु पर्ने बर्खामा केको हिडन सक्नु

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj 7 หลายเดือนก่อน +2

    अति महत्वपुर्ण निशानीहरू रहेछन् जहाँ ज्ञान देखि विज्ञानसम्म नै खुराक!

  • @Amazingmys
    @Amazingmys 7 หลายเดือนก่อน +3

    कस्तो अचम्म जो ठाउँ। नमस्ते सचिन सर👏

  • @bistadhanu
    @bistadhanu 7 หลายเดือนก่อน +2

    सचिन जी लगायत टीम लाई धेरै धन्यवाद । हाम्रो घर छेउबाट ड्रोन उडाउँदै पुग्नुभएछ। कपासे भन्ज्याङ्, र पामाखाम भन्ज्याङ् बीचमा अर्को सुन्दर हलहले भन्ज्याङ् पनि थियो त्यो चै देख्न पाइएन । तर आफैले बाल्यकालका स्वर्णिम पल बिताएको ठाउँ, भेडा बाख्रा चराएको बनपाखा हरु देख्दा बडो आनन्द आयो ।

  • @haramigaming3213
    @haramigaming3213 7 หลายเดือนก่อน +4

    सारै राम्रो लागो 👍️👍️

  • @bikasmagar92
    @bikasmagar92 7 หลายเดือนก่อน +3

    कठिन परिश्रम मा नै छ मिठो आनन्द हैन त सचिन सर ❤❤❤nice

  • @CalmMountainSummit-zh6po
    @CalmMountainSummit-zh6po 7 หลายเดือนก่อน +3

    अदभूत दृश्यको लागी PURVI BLURS लाई मनै देखी धन्यवाद!

  • @purbeliagni
    @purbeliagni 6 หลายเดือนก่อน +4

    अतिनै रमणीय ठाउको भिडियो मार्फत दर्सन गराउनु भएकोमा आभार प्रकट गर्दछु🙏🙏म अग्नि राना मगर -इस्थाही घर मोरङ केराबारी हाल साउदी अरबमा कार्यरत

  • @sunilbasnet-ty1tu
    @sunilbasnet-ty1tu 7 หลายเดือนก่อน +4

    धेरै राम्रो

  • @dewanrai4890
    @dewanrai4890 7 หลายเดือนก่อน +2

    Hajurko program akdamai manparchha ❤❤ keep on

  • @hiramaniadhikari5417
    @hiramaniadhikari5417 7 หลายเดือนก่อน +4

    Sachin sir doing very well I am one of them who never missed each episode I think this will also helpful for the tourism sector of Nepal.Nepals government should promote this program. Thank you for whole team.

  • @mr.hapapou5398
    @mr.hapapou5398 2 หลายเดือนก่อน +2

    एकचाेटि न्याैपाने सरकाे जिवनकथाकाे भिडियाे हेर्ने ठुलाे रहर छ❤

  • @camilalll7894
    @camilalll7894 7 หลายเดือนก่อน +5

    Wow amazing views really amazing our country 👏

  • @saralashrestha2226
    @saralashrestha2226 7 หลายเดือนก่อน +4

    🙏 हाम्रो गाउँ ठाउँ पानधारे आईपुग्नु भयो

  • @aayanpakhrin7774
    @aayanpakhrin7774 7 หลายเดือนก่อน +1

    Thank you so much for this wonderful video of my birthplace..pamakham vanjyang Mero gaun ho ...

  • @KalpanaRai-e2m
    @KalpanaRai-e2m 7 หลายเดือนก่อน +3

    जति सुन्दर उती जोखिम 🙏🙏🙏♥️♥️

  • @anitathapa6297
    @anitathapa6297 7 หลายเดือนก่อน +4

    मलाई पनि हजुर हरु को टीम सँग एउटा यात्रा मा भएपनि सहयात्रा गर्न मन छ धन्यवाद टीम लागि घर मा बसेर नेपाल देख्न पाइराका छौं

  • @arunlibang4636
    @arunlibang4636 7 หลายเดือนก่อน +2

    ल ल पूर्बी ब्लुज र mmc intertainment group को टीम संगै हुनुहुँदो रहेछ यहाँहरु दुबै टीमको सब्सक्राइबर हो म हनि निरन्तर हेरेर साथ दिँदैछु है ।

  • @sanjibtamang2908
    @sanjibtamang2908 5 หลายเดือนก่อน +2

    मेरो बाजेको मुखबाट सुनेको थ्यो गोल्मो राजा र गोल्मो रानी आज उहाहरु बस्ने ठाउँ नै देखियो

  • @sundartiwari8692
    @sundartiwari8692 7 หลายเดือนก่อน +1

    Wow super I’m watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨

  • @basantmukhiya3793
    @basantmukhiya3793 7 หลายเดือนก่อน +3

    golme raja bhir purei heriyo hai malaysia bata❤❤❤❤

  • @cuteboy8300
    @cuteboy8300 หลายเดือนก่อน +1

    मलाई लाग्छ तपाईंको यो video हरेक नेपालीले हेर्नु पर्ने हो। सारै आनन्द आउँछ तपाईंको video, हरु हेर्दा।🙏🏻🙏🏻

  • @binitashai7063
    @binitashai7063 4 หลายเดือนก่อน +2

    Purbi bues lai dhanyebaaad hajurko vidio sachikai dherai ramro hunxa....hamro nepalko bikat paryetakiye sthal lai ujagar garnuvayeko ma dhanyebad❤❤❤❤❤❤❤

  • @s.k.dangali-santosh
    @s.k.dangali-santosh 7 หลายเดือนก่อน +116

    दुनिया रङ्गिनछ हराउन सकिदैन🎉बगैंचा सुन्दरछ रमाउन सक्दिन🌷जादुछ यो भिडियोमा जति हेर्दापनि अघाउन सक्दिन💖मिठो सम्झना साथै शुभकामना🙏

    • @prakashshrestha3786
      @prakashshrestha3786 7 หลายเดือนก่อน +7

      Qaq we😂

    • @RCGAMER-hk1hb
      @RCGAMER-hk1hb 4 หลายเดือนก่อน +2

      Good morning Nepali dosto,ke chha khabar mero dost,cds comando Karnal Chauhan army Assam rayphall India to Nepal,,

  • @sammyrai7593
    @sammyrai7593 7 หลายเดือนก่อน +4

    Sachin sir ra laxmi sir le dherai jokhim molera video banaunu bhaxa dherai dherai dhanne badani uhaharu lai sath sahayog garnu hune sthaniya haru lai pani dherai dherai danebad

  • @jtrvlog9534
    @jtrvlog9534 7 หลายเดือนก่อน +1

    अतिनै सुन्दर हाम्रो भोजपुर😍from Bhojpur jarayotar🖤🌹❤️🇳🇵🙏

  • @gomaadhikari5160
    @gomaadhikari5160 7 หลายเดือนก่อน +4

    धेरै मन पर्यो भिडियो

  • @samuelrai9546
    @samuelrai9546 7 หลายเดือนก่อน +2

    Aati sunder video

  • @Laxmilimboo.3718
    @Laxmilimboo.3718 7 หลายเดือนก่อน +2

    Kati ramro ramro jaga cha ni Nepal ma ❤❤

  • @Manoj.Gurung275
    @Manoj.Gurung275 7 หลายเดือนก่อน +2

    यो episode त पहिले नै हेरे जस्तो लाग्यो

  • @ashokdahal7349
    @ashokdahal7349 7 หลายเดือนก่อน +8

    This is my village thank you PURBI BLUES 💙🙏

    • @ranjitrajbanshi7690
      @ranjitrajbanshi7690 2 หลายเดือนก่อน

      प्रकृतिको सुन्दर ठाउ

  • @nepzboyn
    @nepzboyn 7 หลายเดือนก่อน +6

    मेरो गाउँ❤❤

    • @sandeshjerry
      @sandeshjerry หลายเดือนก่อน

      Horaa jomna ho guman

  • @hemrajpoon8077
    @hemrajpoon8077 7 หลายเดือนก่อน +2

    Sarai ramailo thau rahechha ❤❤

  • @purangurung2393
    @purangurung2393 7 หลายเดือนก่อน +3

    Dhanyabad ta hami ley hajur haru lai dinu percha,dharai dukha gari gari yati sunder video banaunu huncha.
    My one of the best you tube channel purvi blues.

  • @sameernepal11
    @sameernepal11 7 หลายเดือนก่อน +2

    Guys doing great work.❤

  • @ajaxkarki5410
    @ajaxkarki5410 7 หลายเดือนก่อน +3

    Plz sir make the video of Okhaldhunga district

  • @okxata9398
    @okxata9398 7 หลายเดือนก่อน +3

    Beautiful place

  • @BabitaKumari-ne6ds
    @BabitaKumari-ne6ds 7 หลายเดือนก่อน +3

    Your videos are amazing.Nepal is really beautiful.

  • @sherangdembe
    @sherangdembe 7 หลายเดือนก่อน +2

    गोल्मे को २पाठ हानुहोला सर म हजुर को ठुलो फ्यान हो हजुर पार्य सबै vediyo हेर्छु

  • @pranjalkhanal4445
    @pranjalkhanal4445 6 หลายเดือนก่อน +1

    बालपन याद झलझली आयो ❤❤❤ मेरो मामाघर घर दिक्तेल र मेरो जन्मभूमि भोजपुर जहिले पारीपट्टी देखिने गोलमेराजा गोलमेरानी❤❤ आहा

  • @Mathminded1
    @Mathminded1 7 หลายเดือนก่อน +30

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @binodlimbu7500
    @binodlimbu7500 5 หลายเดือนก่อน +1

    कुनै हलिउमा देखिएको चट्टानी दृश्यको कथा हेरे झै लाग्यो 😊❤

  • @jhalakrai4912
    @jhalakrai4912 7 หลายเดือนก่อน +3

    Very beautiful place wow

  • @lopshonline.8434
    @lopshonline.8434 7 หลายเดือนก่อน +3

    Thank you for this great video😊❤🙏

  • @Arjungamer88
    @Arjungamer88 7 หลายเดือนก่อน +2

    म निरन्तर हेर्ने दर्सक हु सबै भिडियो राम्रो छ तर यो गोल्मे राजा रानी ep त पहिलै हेरेको होनि सर तपाइहरु झुक्किनु भो कि म झुक्के कृपया जानकारी गराइदिनु होला❤❤❤

  • @tikaparajuli9015
    @tikaparajuli9015 7 หลายเดือนก่อน +2

    Dhanyabad Sachin Vai
    Watching from Canada
    I watch all of your video
    The way you present is the best❤❤❤❤

  • @MaheshBhujel-rv1cj
    @MaheshBhujel-rv1cj 7 หลายเดือนก่อน +3

    My first comment ❤️

  • @rajendragumanju214
    @rajendragumanju214 7 หลายเดือนก่อน +1

    Very Very nice and wonderful videos.....

  • @rameshkhadka6015
    @rameshkhadka6015 7 หลายเดือนก่อน +2

    Mms entertainment मा पहिले नै हेरि सकियो दुइटा टीमले सँगै भिडियो बनायका रहेछौ

  • @bodharana2331
    @bodharana2331 7 หลายเดือนก่อน +5

    प्रकृति प्रेमी मिडिया कर्मिहरुले जो देखाउनुभयो त्यो दृश्य देखे ।

  • @SanjayaRai10
    @SanjayaRai10 16 วันที่ผ่านมา +1

    मेरो गाउँको नाग छागा झर्ना

  • @JagatChamlingrai-8
    @JagatChamlingrai-8 7 หลายเดือนก่อน +1

    Big respect brother kati dherai dukha garera video banaunu vako 😢lots of love brother ❤️❤️❤️❤️

  • @SleepyBicycle-iy7cq
    @SleepyBicycle-iy7cq 7 หลายเดือนก่อน +2

    Nice❤❤

  • @prakashlamgade3725
    @prakashlamgade3725 7 หลายเดือนก่อน +1

    🙏 namaskar sir. Hajur ko video haru praaye jasto sabai heri sakiko xu video haru sabai ramailo lagxa.

  • @sanjaymaharjan-n4g
    @sanjaymaharjan-n4g 7 หลายเดือนก่อน +1

    ati ramro video dai❣️🥰🥀👀

  • @bijaylama3899
    @bijaylama3899 7 หลายเดือนก่อน +1

    Ekdam sunder..thau

  • @k.r.bogati1570
    @k.r.bogati1570 4 หลายเดือนก่อน +1

    गाउको निकै आर्गेनिक लोकल मिठास बोके को yo वीडियो nikai मन पैरो

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 หลายเดือนก่อน +1

    हाम्रो देशमा कति रहस्यमय बस्तुहरु छन् सचिन भाइले घरमै बसिबसी हामीलाई घुमाइदिनु हुन्छ धन्यवाद पुर्वी ब्लुज

  • @travel-leisure-lover
    @travel-leisure-lover 7 หลายเดือนก่อน +7

    पाप्माखामगढी दुब्देङहाङहरुको थियो। पृथ्वीनारायणसँगको लडाईमा हारे पछि दुब्देङहाङका छोराहरु त्यहाँबाट भागे। ती भागेका मध्ये दुई भाइ छोराहरु भ‍ोजपुरको सिन्द्राङमा गएर बसे भन्ने मौखिक ईतिहास छ। सिन्द्राङमा अहिले पनि दुब्देङहरुको बाक्लो बस्ति छ। दुब्देङहाङक‍ो राज्यको उपस्थिति जनाउने स्थानहरु दुब्देङ जंगल खोटाङ, दाङखा उनको मकै खेति गर्ने स्थान, बेछुकखा अदुवाबारी, साङ्वाखोरा भैंसी पाल्ने ठाउँ, टारि खेत सेनालाई तालिम दिने ठाउँ थिए भन्ने मौखिक ईतिहास अझै दुब्देङहरुमा छ।

  • @KUMARRANAMagar-u9s
    @KUMARRANAMagar-u9s 7 หลายเดือนก่อน +2

    हाम्रो गोर्खाको बारपाकमा पनि जानुहोस्न sachin sir

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh หลายเดือนก่อน +1

    हाम्रो भोजपुर ❤😊😊

  • @krishnakunwar6200
    @krishnakunwar6200 2 หลายเดือนก่อน +1

    बिकट ठाउँमा रहेको राजा रानी हराएको गोल्मे भिरको अवलोकन यसै भिडियो मार्फत गर्न पाउँदा खुशी लाग्यो ।

  • @ManojShrestha-dm1vw
    @ManojShrestha-dm1vw 7 หลายเดือนก่อน +1

    Wow❤❤❤❤❤

  • @jethodahal3799
    @jethodahal3799 7 หลายเดือนก่อน +1

    Always Like Your Video Sir 🙏🏽🙏🏽

  • @goofoff0726
    @goofoff0726 7 หลายเดือนก่อน +14

    सुन्दर साथै इतिहासिक महत्व बोकेको ठाउँ रहेछ
    सबै प्रकारको भू-बनावट र प्रकृतिक सुन्दरता एकै ठाउँमा उत्कृस्ट 💝💖👏👏🙏🙏

  • @sarupandey-m1v
    @sarupandey-m1v 7 หลายเดือนก่อน +21

    घरमा बसेर सबै भिडियाे हेन् पाउँदा सरै रमाइलाे लाग्छ ।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 7 หลายเดือนก่อน +3

    पामाहाङ् मा पुगेर बासबसिनेभयाे भाेलि उठेर गाेल्मे भिर तिर लागियाे

  • @3rdsights
    @3rdsights 7 หลายเดือนก่อน +5

    Extra ordinary .....amazing and .....OMG गोल्मे भीर! 😮😮

  • @rajkumarregmi5373
    @rajkumarregmi5373 7 หลายเดือนก่อน +4

    Wow

  • @RadungMedia
    @RadungMedia 7 หลายเดือนก่อน +3

    गोल्मे भिर...... सुरुमा दिक्तेल बाट (मेरो घर) ! हालमा Harrow, London.

  • @mitrarai3491
    @mitrarai3491 7 หลายเดือนก่อน +13

    धेरै पौराणिक साथै प्राचीन बस्तुहरुको दृस्य कैद गरेर मनोरंजन एवम ज्ञान प्रदान गर्न भएकोंमा हार्दिक धन्यवाद 🙏👏

  • @gangaramchamlagai7969
    @gangaramchamlagai7969 7 หลายเดือนก่อน +11

    जे होस हप्ताको बिहिबार पुर्वि ब्लुजसंगै डिजिटल रूपमै भएपनि घुमेर फ्रेस हुन पाईन्छ❤❤ जिन्दगिमा😁❤

  • @balbdrrai9708
    @balbdrrai9708 7 หลายเดือนก่อน +23

    जोखिम यात्रा भए छ यसपटक गोल्मे राजा गोल्मे रानी भनेर धामीहरुले फलाग्दा सुनेको थिए👍️

  • @parshuram98633
    @parshuram98633 7 หลายเดือนก่อน +1

    म देश भन्दा बाहिर भए पनि आफ्नै देशमा भएको महसुस गर्दैछु ❤❤

  • @dronagaule7739
    @dronagaule7739 7 หลายเดือนก่อน +13

    साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन सर लगायतका सबैलाई धन्यवाद सहित बधाई छ !

  • @gpbhattarai
    @gpbhattarai 7 หลายเดือนก่อน +6

    very charming place I was born just down there .
    congratulation Sachin sir

  • @nencymagar4191
    @nencymagar4191 7 หลายเดือนก่อน +1

    wow nice hamro nepal ❤🙏💓👌🇳🇵

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 7 หลายเดือนก่อน +2

    नमस्कार🙏🙏पुर्बी भ्लुज ।म हजुरहरुकै नियमित दर्शक , खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका -७ दोर्पाली हाल अरबबाट निरन्तर भिडियो हेर्ने गर्दछु ।
    नियमित भिडियो हेर्दा यस भ्लगमा निकै कठिन पुर्ण यात्रा तय गरि भिडियो ल्ताउनु भएछ , यस कठिन यात्रामा तपाईहरुलाई कति दु:ख कति समस्या भयो यस्को लागि भागवानको आशिर्वाद् छ ।साथै मेरो पनि कामना यहाहरु प्रति ।शुखमय यात्रा रहि रहोस् ।
    धन्यवाद् ।

  • @dhanmayadahal8462
    @dhanmayadahal8462 4 หลายเดือนก่อน +1

    अाहा कति राम्राे

  • @gurungthagu7601
    @gurungthagu7601 7 หลายเดือนก่อน +3

    First comment ❤

  • @JhamakaKarki
    @JhamakaKarki 7 หลายเดือนก่อน +1

    सचिन सर यस्ता भिडियो निरन्तर हेर्न पाइयोस तपाइको आवाजमा साच्चै जादु छ तपाइकैइ भिडियो हेरेर भिडियो बनाउने तिब्र इच्छा छ तर खै कैले हो ? तपाइको उहीँ नियमित दर्सक झमक

  • @KiranPulami
    @KiranPulami 6 หลายเดือนก่อน

    Wow kati sudar raixa ma janmeko gau Bhojpur tara aaja samha gakai thiyana golme raja golme rani yeti sudar xa vanera thai thiyena sir aaja taya samha gorera jana kari dinu vo dhane xu ma ra sir teame lagait sapurna lai❤❤

  • @Pabi_Rai
    @Pabi_Rai 7 หลายเดือนก่อน +5

    पुर्बी बुल्ज को पर्खाइ अनि जति हेरे हेरि रहु लग्ने अनि सुनिरहु लग्ने सचिन दाजु अनि लक्ष्मी दाजुको बोल बोल्ने शैली धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏

  • @bikashrai782
    @bikashrai782 7 หลายเดือนก่อน +5

    गोलमा राजा गोलमा रानी वास्तावमा को थिए त किन कि हिम्रो गाँवमा प्रचीनकालदेखी पूजी आँएको पंचकन्या देवी मन्दीरमा पनि गोलामा राजा गोलमा रानीको स्थान छ । यो भिडीयो हेरेर मलाई जिज्ञासा जागेर आयो

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 6 หลายเดือนก่อน +1

    लोभ लाग्छ मलाइ चै कास म नि तपाइको टिम सङ्ग घुम्न पाए भनेर
    पुग्न नसकेनी हेरेर मज्जा लिए
    धन्यवाद सचिन सर सहित टिमलाइ 🙏

  • @mohammadabbas867
    @mohammadabbas867 4 หลายเดือนก่อน +1

    Very exciting & interesting tour / travel. Allah bless you all. Good luck. Be careful on each steps
    Just a advice: during the travel please try to wear a dazzling / contrasting colour dresses like yellow/ traffic dress . thanks

  • @2011Sushma
    @2011Sushma 2 หลายเดือนก่อน +1

    Thank you for this post

  • @nareshrai4725
    @nareshrai4725 7 หลายเดือนก่อน +1

    Suva yatara 🌹🇳🇵🌹 god bless all you 🌹🇳🇵🌹 Ke Tem Baju Nepal 🌹🇳🇵🌹🙏🌹🙏🇳🇵🌹

  • @RojinaTamang-ek2sq
    @RojinaTamang-ek2sq 4 หลายเดือนก่อน

    Aefu janmeko Thau dekhana pauda saraie khuse lagayo ❤❤❤

  • @pb9916-c8s
    @pb9916-c8s 7 หลายเดือนก่อน +3

    गोल्मेभीर को बांटो अफ्ठारो भएपनि प्रकृतीको सुन्दरता भएको रहेछ ।

  • @pramodjaswal3291
    @pramodjaswal3291 7 หลายเดือนก่อน +5

    सचिन दाजु अनि लक्ष्मी दाजुको भिदियोको पर्खाइमा यो जोडी कहिले नछुतोस सधै मिलेर हाम्लाइ एसरी नै नयाँ नयाँ गाउँ ठाँउ घुमाउनु होला धन्यवाद सचिन,लक्ष्मी दाजु अनि ज जस्ले सहयोग,सहजीकरण गरिदिनु हुन्छ उहाँहरु लाई नि🙏🙏

  • @teknath8961
    @teknath8961 7 หลายเดือนก่อน +3

    Sachai nai dukha garera hami samu yo video prastut garne hajur sachin sir ra laxaman dungel sir parti uchha samman best of luck always i wath your video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tankayounjan570
    @tankayounjan570 3 หลายเดือนก่อน +1

    हाम्रो गाउमा पनि यस्तै अद भुत ठाउँ छ भिर्मा सिला भयर बसेको छ उबेलामा भाडा कुडा सबै दिन्थे रे बास राखेर पुराय पछि सबै सिला मा परिनत भयछ सिला हरु जस्ताको तस्तै छ त्र कसैले ध्यान दियन भिर्को टुपोमा मन्दिर छ मन्दिर्को मुनि भिरै भरि सुन्तालाको बगैँचा छ केटा मान्छे मात्रै टिपेर खान मिल्छ केटिले मिल्दैन अत भुत शक्ति भयको भुमेको मन्दिर छ त्र कसैले प्रचार मा ल्यान के गर्नु

  • @devtamu2175
    @devtamu2175 7 หลายเดือนก่อน +6

    Wow super good beautiful place. Thanks all team🙏💐💖

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 7 หลายเดือนก่อน +4

    खम्बुवान भुमी माज किरात ताप्माहाङ राजा यक धन्यवाद